मनास्लु हिमाल घुम्ने यात्रा || Manaslu Circuit Trek Gorkha || रमाइलो गाउँहरू छिचोल्दै बढ्ने मार्ग

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ค. 2023
  • मनास्लुलाई एक फन्को लगाउने यात्रा । Manaslu Circuit Trek Gorkha.
    Network Partner Websurfer
    websurfer.com.np/
    Please watch our other videos
    Tsum Valley Part 1
    • फिलिम देखाउने गाउँ || ...
    Tsum Valley Part 2
    • लुकेको उपत्यका Tsum Va...
    Upper Chum Valley
    • तिब्बत छेउको गाउँ || अ...
    Prok and Bihi Village
    • हजार वर्ष पुरानो घर ॥ ...
    Kaal Taal
    • काल ताल KAAL TAAL || ग...

ความคิดเห็น • 258

  • @Nep997
    @Nep997 11 หลายเดือนก่อน +47

    नेपाली कला, भाषा, सस्क्रित लाई चिनाउन र सिङो नेपाल को प्राकृतिक सौदर्य एस्तो छ है भनेर देखाउने पुर्बी ब्लुज का सम्पूर्ण टिम र तेस्मा मा पनि सचिन सर प्रती नतमस्तक छु! युतुबे बुङाहरु को भिड मा तपाईं मात्र एक एस्तो चेतनसिल बेक्ती हो, जस्ले हामी लाई सिङो नेपाल घुमाइरहनु भएको छ, सुर्यदयको बिशाल यो जापान देश मा बसी म आफ्नो देश घुमिरहेको महसुस गरिरहेको छु| एस्ती धेरै सम्भाबना बोकेका हाम्रो देश, गलत साशक को नेत्रित्यो गर्दा छाया मा पारिरहे को छ, ओझेल मा पारीरहेको छ| एही प्रवास मै रहेर पनि मेरो देश घुम्न पाउन अत्यन्त खुशी लागेको छ! जब देश फर्केर आउने बेला हुन्छ, म पनि प्रक्रिती सगै रम्ने छु! कृपया साथीहरु मेरो youtube channel पनि subcribe गरे र सहयोग गर्दिनु होला है🙏🏿🙏🏿

    • @tenzingurmey4837
      @tenzingurmey4837 11 หลายเดือนก่อน

      9

    • @tenzingurmey4837
      @tenzingurmey4837 11 หลายเดือนก่อน

      7

    • @pasangtamang2519
      @pasangtamang2519 11 หลายเดือนก่อน +1

      अबको यात्रा सम्दु, सामगाउ हुँदै लर्के पास हुन्छ बिगत 7,8 बर्षा हामी गुमेको थियो अझ धेरै याद दिलयो पुर्वी व्लुज लाई धन्यवाद है।।। हाल मलेशिया ।।

  • @ashokkirat1378
    @ashokkirat1378 11 หลายเดือนก่อน +12

    पुर्वी ब्लुज सरकारले पुरस्कृत गर्न योग्य युट्युव चानल हो।नेपाली ग्रामिण जनजिवन,कला,सँास्कृति ,भुगोल
    कठिन यात्राको सुन्दर भिडियो तयार पार्नु चानचुने विषय होइन ।सलाम छ।

  • @ritamainali6319
    @ritamainali6319 11 หลายเดือนก่อน +4

    तेहा को सेरोफेरो देख्दा कस्तो रमइलो लाग्यो😅❤

  • @upenvlog4265
    @upenvlog4265 11 หลายเดือนก่อน +2

    मैले सोचेको जस्तैक भाग आज आयछ मैलाई सुनु सुनु लाग्ने धुनहरु मात्र रैछ आज। अब रमाइलो हुने भयो।

  • @Mrmdhu
    @Mrmdhu 11 หลายเดือนก่อน +17

    नेपाली पन झल्काउने एक मात्र channel मन पराउने जतिले एक लाईक गर्नुहोस् ।

  • @singersange
    @singersange 11 หลายเดือนก่อน +5

    Wow❤

  • @kanhaiyachaudhary5716
    @kanhaiyachaudhary5716 11 หลายเดือนก่อน +2

    मेरो रोजाई पुर्बी बुल्स र हेर्ने कथा बिद्ध्या दिदी सचिन दाजु ❤❤❤ you

  • @pachpanchevlog
    @pachpanchevlog 11 หลายเดือนก่อน +5

    नेपाली कला सँस्कृतिलाई विश्व शामु परिचपत गराउद‌ै? नेपाली भाषा संस्कार लाई लोप हुँदै गरेका प्राकृति सोर्त हरु रमणीय , सुन्दर रहेको रहेछ ?जय नेपाल ❤❤

  • @bishnuneupane6293
    @bishnuneupane6293 11 หลายเดือนก่อน +3

    सचिन भाइ चैं नेपालकै उत्कृष्ट युट्युबर र नयाँ नयाँ खोज गरेर हामी माझ पुर्याउनु हुन्छ। गौरव र खुसी लाग्छ।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 11 หลายเดือนก่อน +10

    सचिन न्यौपाने सर र लक्ष्मी सरलाई हाम्रो गोरखा जिल्लाका बुढीगण्डकी को किनारकिनिरका दृश्यहरु भेषभुषा सासंकृर्तीक रहनसहन र प्राकृतिक दृश्य ब्याख्या क्यामरामा कैद गरी बिश्वसोमा पुराउनु हुने सरहरूलाई गोरखकाली,गोरखानाथ,मनकामनाभाई र गण्डकीका दायाँ बायाँका सम्पुर्ण देवीदेउता सिमेभुमेले कर्लण गरून् सरहरूलाई यहीकामना

    • @kapurgurung9566
      @kapurgurung9566 11 หลายเดือนก่อน

      Mero taraf bata pani, ma yas area ko doban samma mattra pugeko xu

  • @somshrestha5285
    @somshrestha5285 11 หลายเดือนก่อน +2

    Gorkha lai sansar ma chinunu vayako ma thanks sir🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @jeevandhami2024
    @jeevandhami2024 11 หลายเดือนก่อน +8

    सारै सुन्दर दृश्य स्वर्ग सरि हाम्रो नेपाल ❤❤

  • @balchyangba589
    @balchyangba589 11 หลายเดือนก่อน +4

    सचिन सरको बेजोड प्रस्तुतीले मननोहक दृष्यहरुलाई अझ सुनमा सुगन्ध थप्ने कार्य गरेको छ। नियम दर्शक हूं, बधाई तथा शुभकामना!

  • @sainocraft2023
    @sainocraft2023 11 หลายเดือนก่อน +2

    tapai haru ko video herera refreshment huncha . ❤❤❤❤❤

  • @dony_mahat
    @dony_mahat 11 หลายเดือนก่อน +5

    Afu nai puge jasto lagxa herda pani❤❤

  • @prakashgorkhe847
    @prakashgorkhe847 11 หลายเดือนก่อน +3

    Parkhinda parkhinda bala aja herna paiyo congratulations

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 11 หลายเดือนก่อน +3

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵

  • @shankardhungana9951
    @shankardhungana9951 11 หลายเดือนก่อน +2

    Sachin sir ra laxmi sir lai namaste,ek dam ramro video banaunu hunxa, hajur haru le Nepal ma lukeko thau haru dekhaunu Huda manai dekhi dhanyabad, khusi lagxa bidesh basera pani Nepal ko thau haru herna pauda , maile harek video Jamaica desh bata herxu

  • @Areyanmagar157
    @Areyanmagar157 11 หลายเดือนก่อน +2

    अति मनमोहिक प्राकृति दृश्यले भरिएको ठाउँ रहेछ भिडियो हेरेर खुसी लाग्यो respect sir..

  • @karanbaduwal2170
    @karanbaduwal2170 11 หลายเดือนก่อน +3

    मेहेनेती दुबै जना दाजुहरुलाइ बधाई छ धेरैराम्रो लाग्यो भिडियो❤❤

  • @bishwashtamang7116
    @bishwashtamang7116 11 หลายเดือนก่อน +4

    When I was abroad every Thursday I really waited this purbi blues big salute ❤❤

  • @amargurunggorkha6815
    @amargurunggorkha6815 11 หลายเดือนก่อน +3

    Pahilo video Herne mo vya Hoi ati nai ramailo layo hjr ❤❤❤❤❤

  • @Rabinagurung162
    @Rabinagurung162 11 หลายเดือนก่อน +2

    Music yeti mitho ki yehi thau ma pugera yehi dhun sunera nachdai hidau☺️☺️☺️☺️☺️ani video pani asadhai ramro sachchai hamro nepal pani yeti sundar xa hai proud to be nepali🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @singhgurung3105
    @singhgurung3105 11 หลายเดือนก่อน +7

    Thank u so much for representing my Gorkha.... I didn't even know Mero Gorkha yeti beautiful xa vanera...
    I'm from machhakhola ...
    Ma tyo Vanda Maathi tira kailai gako thiyena... ra hope ma aba chadai janexu ❤❤

  • @puranlimbu244
    @puranlimbu244 11 หลายเดือนก่อน +3

    भोलि हेर्छु रेगुलर भिउवर्स

  • @sanbdrlimbu8313
    @sanbdrlimbu8313 11 หลายเดือนก่อน +3

    Wao balla aayo

  • @parshantBc
    @parshantBc 11 หลายเดือนก่อน +2

    धेरै राम्रो छ है दाइ

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 11 หลายเดือนก่อน +2

    देश तथा बिदेशमा रहेर हेर्न मिल्ने यो नेपालको भिडियो बनाइ सबै नेपालि सामु पुर्याउनु हुने सचिन सर प्रति विशेष धन्यवाद।नेपालको विभिन्न ठाउँहरुमा जान आर्थिकको अभाले नसकेनि आफ्नै घरमा बसि नेपालको भु-बनावट हेर्न पाउदा म लगाएत सबै नेपालि खुशी छौ भन्ने आशा लिएको छु धन्यवाद सचिन टिमप्रति।

  • @jayaramthapa970
    @jayaramthapa970 11 หลายเดือนก่อน +1

    पुर्वी ब्लुज फ्यान पेज ............... मेरो फेभरेट हो है अरु साथीहरू को को छन हेरौ त.......❤❤🙏🙏🇳🇵🇳🇵

  • @arjunmagar8309
    @arjunmagar8309 11 หลายเดือนก่อน +3

    Love you daju❤

  • @kanhaiyachaudhary5716
    @kanhaiyachaudhary5716 11 หลายเดือนก่อน +3

    वाह मेरो नेपाल् देश सान्त अनि सुमधर

  • @tbmagar1987
    @tbmagar1987 11 หลายเดือนก่อน +1

    सचिन सर र लक्ष्मी सरको प्रयास अनुकरणीय छ । हरेक बिहिबार नियमित हर्ने गर्दछु ।

  • @positiveindian8850
    @positiveindian8850 11 หลายเดือนก่อน +9

    Big salute for your bravery and dedication to show the remote parts of Nepal . Am huge fan of Purvi Blues

  • @sushilasapkota9489
    @sushilasapkota9489 11 หลายเดือนก่อน +1

    कती रमाईलो आहा।नेपालको सबै जानै नसक्ने ठाउ हेर्न पाईयो।धेरैधेरै धन्यवाद।

  • @RB00756
    @RB00756 11 หลายเดือนก่อน +29

    नदेखाईएका र लुकियर रहेका प्राचिन र ऐतिहासिक सुन्दर दृश्य हरूलाई छर्लङ्ग पार्दिनु भएकोमा purvi blue टिमलाई हृदय देखिनै धन्यबाद ! सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दैछु ।🇳🇵🙏✊️

    • @gorkhalidriver9277
      @gorkhalidriver9277 11 หลายเดือนก่อน

      Balen shah ko name ma chai kina chanel kholya hola

    • @TheGurungFamilyVlogs
      @TheGurungFamilyVlogs 11 หลายเดือนก่อน

      Balen bandhu garibharulai jati sakdo lakhet garibharule lakheteko din Sayed mahango parcha tyo din abasya chadai auchha

  • @rnmyeffort8744
    @rnmyeffort8744 11 หลายเดือนก่อน +3

    Sarei ramro xo Nepal 🇳🇵

  • @pktrvbrt
    @pktrvbrt 11 หลายเดือนก่อน +2

    नेपालमा भयेका पर्यटकिय र सास्क्रीतिक ठाउँको मज्जाले चिनारी गराउनु भको छ जुन काम नेपालका मुलधारका मिडियाले पनि गर्न सकेको छैन।

  • @suniljabegu1108
    @suniljabegu1108 หลายเดือนก่อน +1

    तपाईंको भिडियो हेर्दा मन त तेसै प्रफुल्ल हुन्छ नै तेस्माथी अझै त्यो सुमधुर संगीतले झनै आनन्दित बनाउछ्🙏❤️❤️

  • @neelammajhi2499
    @neelammajhi2499 11 หลายเดือนก่อน +2

    आहा ! कस्तो राम्रो ! ❤❤❤

  • @bishnukanu1392
    @bishnukanu1392 11 หลายเดือนก่อน +1

    मेरो देश मेरो मुटु हो । मेरो देश को परकितिक समपदा मन जितन टाउ हो। मेरो देश नेपाल कति सुनर।

  • @heemadulal5721
    @heemadulal5721 11 หลายเดือนก่อน +5

    स्वर्गको टुक्रा हो हाम्रो नेपाल ❤️❤️

  • @shishirthangamba7921
    @shishirthangamba7921 11 หลายเดือนก่อน +1

    यो यात्रा निरन्तर अघि बढिरहोस अहोरात्र खटिने पाइलामा अझै हौसला थपियोस मेरो सानो सहयोगलेनै यहाँको आत्मबल मिल्छ भने म तमतयार यहा जस्तो व्यक्तिलाई सरकारले पनि चाँडो भन्दा चाँडो उच्च सम्मानका साथ यस कार्यलाई स्वागत गरोस म सरकारको ध्यानाकृष्ट गराउन चाहान्छु । मेरो सम्मान र मेरो बिश्वासले यहाको महत्त्व अझ बढोस । र dear brothers यहाकै बर्णात्मक से फोक्सुण्डो सेरोफेरो नियाल्ने मेरो ठूलो इच्छा छ र भव्य आशा पनि ।

  • @sailu2011
    @sailu2011 11 หลายเดือนก่อน +1

    निकै राम्रो ठाऊ। नेपाल मलाईं लाग्छ प्यारो। मेरो देश नेपाल।

  • @prakashnyupane8877
    @prakashnyupane8877 11 หลายเดือนก่อน +4

    Daju video ale cheto post gharnu ke 😊😊😊

  • @udayaudaya3223
    @udayaudaya3223 11 หลายเดือนก่อน +2

    निकै राम्राे प्रयास गर्नु भएकाे छ । धेरै सुधार गर्नु भएकाे छ । तपाइहरू र तपाइकाे आवाजलाई सबैले चिनी सकेकाे छ । त्यसैले ठाउँकाे वर्णन गर्नुहुँदा बढी भन्दा बढी दृश्य देखाउने काेशिस गर्नुहुनेछ किनभने हामीले बढी भन्दा बढी दृश्य हेर्ने अवसर पाउने छाै भन्ने आशा गरेका छाै ।

  • @sureshrijal790
    @sureshrijal790 11 หลายเดือนก่อน +1

    करिब ६ महिना पहिले गायक थियौं यस भिडियोले पुरानो याद झन् ताजा बनाईदियो धन्यवाद🎉😊❤।

  • @krishnagyaeali2847
    @krishnagyaeali2847 11 หลายเดือนก่อน +3

    So good

  • @balaramshrestha1810
    @balaramshrestha1810 11 หลายเดือนก่อน +3

    hajur ko voice❤❤❤

  • @dolrajkhanal1978
    @dolrajkhanal1978 11 หลายเดือนก่อน +1

    I can't believe this is Nepal (ma kahile Jani hola) thank you purvi blues team scape all the beauti of my motherland

  • @balapun3990
    @balapun3990 11 หลายเดือนก่อน +1

    यो एपिसोड मा राम्रो, राम्रो झरना हरु राहिछा। 👌👌👌

  • @dibyarai297
    @dibyarai297 11 หลายเดือนก่อน +1

    Video हेर्दा मात्रै पनि आफै गएर घुमेको जस्तै भयाे...thank you so much पूर्वी blues

  • @nanduxettry1979
    @nanduxettry1979 11 หลายเดือนก่อน +2

    तपाई ले बनाको vedio धेरै मन पर्छ सधै भ हेर्ने गर्छु सर पश्चिम् तिर को पनि अब्लोकन गर्नु पर्यो

  • @manojshrestha7721
    @manojshrestha7721 11 หลายเดือนก่อน +1

    This channel should be be awarded by government. This channel advertising about our nature beauty of Nepal. But sad thing is our government is sleep

  • @achyutmahat5027
    @achyutmahat5027 11 หลายเดือนก่อน +2

    हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @nareshgurung6305
    @nareshgurung6305 11 หลายเดือนก่อน +2

    Sachin bhai ra Laxmi bhai ko prayash lai salute !
    Thank you for exploring
    Beautiful Manasalu circuit

  • @padambchuwan2405
    @padambchuwan2405 11 หลายเดือนก่อน +5

    There was a bridge constructed through British financial and technical support on the east bank of the gandaki before reaching Jagat. I missed to see that! Road construction seems to have changed many chapters including 3 pailay bheer.

  • @birgurung7076
    @birgurung7076 11 หลายเดือนก่อน +1

    अति रोचक लाग्यो, सुन्दर भिडियो क्लिपका लागि धेरै धेरै धन्यवाद l

  • @ramkajithapa2250
    @ramkajithapa2250 11 หลายเดือนก่อน +1

    धेरै खुशी लाग्यो म हजुरको video जहिले हेर्ने गर्छु।

  • @merrysampangrai5837
    @merrysampangrai5837 11 หลายเดือนก่อน +3

    Herdaixu Vai 👍👍👍👍👍

  • @anilkhanal7602
    @anilkhanal7602 11 หลายเดือนก่อน +1

    हाम्रो गोरखाको पर्यटन लाई टेवा पुर्याउन तपाईको ठुलो देन हुनेछ|

  • @limbuud5893
    @limbuud5893 11 หลายเดือนก่อน +3

    सचिनको सरको भिडियो सधैँ हेर्ने गर्छु तर बिच बिचमा जिन्दगिमा भन्दै बोल्ने लठुवाले भिडियो पुरै खल्लो बनाई दिन्छ😢

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 11 หลายเดือนก่อน +1

    Hamro desh nepal sachikai swarg vanda come xainn ati sunder thau haru

  • @omthapamagat3293
    @omthapamagat3293 11 หลายเดือนก่อน +1

    अाहा,
    सुन्दर मेरो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khagendragm2262
    @khagendragm2262 11 หลายเดือนก่อน +1

    सचिन sir को टिमको यात्रा अनौठो प्राकृति रुपमा भरिपुर्ण प्रटिकिय सुन्दर्ता खोज अनुसन्धान अन्नेक्षण नेपाल चिनारी हिसाबले बिस्तारित स्वरुप लिदै छ । नाम पुर्बी ब्लुज तर यो नेपालको कुना कन्दारामा बिस्तार हुँदै छ ।।🎉🎉

  • @KironChetry-wz4pu
    @KironChetry-wz4pu 2 หลายเดือนก่อน +1

    Laxmi Sir lai
    Poni mannu parch,,
    Ramai Loko lagi,,
    Jay hind,Jay Nepal,,

  • @manojshrestha7721
    @manojshrestha7721 11 หลายเดือนก่อน +1

    My favorite TH-cam channel hats of to u Sachin sir n Laxmi ji lai

  • @musivlogs-oo6nz
    @musivlogs-oo6nz 9 วันที่ผ่านมา +2

    नमस्कार दुबै दाजु लाई

  • @gorkhalidriver9277
    @gorkhalidriver9277 11 หลายเดือนก่อน +2

    Dherae subhakamana x sachin dai hajur lae .. ekdum ramro ramro nepal ko sundar Drishya haru herna pauda ma swoyem tehi hajur
    Sangai xu jasto lagx .. ajhai nepal ma lukeka ramaila thau haru dekhau nu hola yahi x subhakamana... ma hetauda bata herdae xu ❤❤❤❤❤❤❤❤

  • @basnetvlogs6752
    @basnetvlogs6752 11 หลายเดือนก่อน +1

    After long time tapaiko video herna paye sarai khusi lagyo ❤

  • @binayabaram7287
    @binayabaram7287 11 หลายเดือนก่อน +1

    Derai ramailo thau❤❤❤

  • @prakashbasnet8465
    @prakashbasnet8465 11 หลายเดือนก่อน

    नदेको ठाऊ र प्रकृतीको रमाईलो दृष्य purvi blues बाट देख्न पाईएकोमा सचिन र लक्ष्मी सरलाई धन्यबाद ।

  • @prakashnyupane8877
    @prakashnyupane8877 11 หลายเดือนก่อน +3

    Super 👍😊😊😮

  • @beautyofnepal8832
    @beautyofnepal8832 11 หลายเดือนก่อน +1

    Ekpalta ta maile manaslu circuit gare. Sachin Sir ra waha ko team le feri purano yaad taaja gari dinu bhayo.
    Himi jada bhari himpat bhayeko thiyo. Yo mausam chi hariyali raicha.
    Sachin Sir ko pariskrit nepali bhasya saili ra camera ko bejod prastuti le purvi blues lai naya uchai diyeko cha. Dhanyabaad.

  • @pabishrai4328
    @pabishrai4328 11 หลายเดือนก่อน +2

    Great journey!!🙏🙏❤️❤️

  • @kanxalama-wq5gy
    @kanxalama-wq5gy 11 หลายเดือนก่อน +1

    ma lano time dekhi waiting ma thiyo sir haru ko video ,,thank u

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 11 หลายเดือนก่อน +2

    Wow !! Our Nepal❤❤❤❤Thank you Sachin sir and team🙏🙏

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 11 หลายเดือนก่อน +1

    ❤beautiful our country 🇳🇵❤️💪

  • @mahataranabin2030
    @mahataranabin2030 11 หลายเดือนก่อน +1

    thank you purvi blues mansalu nai pugeko jasto aavash vo video herda

  • @sabimagar4083
    @sabimagar4083 11 หลายเดือนก่อน +1

    Good luck for ...dai haru hai
    Ani team ..haru lai aati heerana mann lagxa tapai haru ko vlog..tehe ..mathi yeti mitho swor

  • @dipakmagar4934
    @dipakmagar4934 11 หลายเดือนก่อน +1

    Nice❤

  • @hemrajpoon8077
    @hemrajpoon8077 11 หลายเดือนก่อน +1

    Beautiful Nubri Valley & Awesome Vlog Sachin Babu ❤❤

  • @mrndkbhandari5445
    @mrndkbhandari5445 11 หลายเดือนก่อน +1

    हजुर को video रमाईलो छ । प्युठान तिर को किनै video देखिदैन sir कहिले हेर्न पाईन्छ ।

  • @lamasvlognepal
    @lamasvlognepal 11 หลายเดือนก่อน +2

    Dami dami Dami ❤❤ Love from LVN 🇳🇵

  • @suwashchand6568
    @suwashchand6568 11 หลายเดือนก่อน +1

    I'm a Big fan of your lovely voice ❤️ and adventure video 📸💖

  • @purangurung2393
    @purangurung2393 11 หลายเดือนก่อน +1

    Sarai mazza awucha purvi blues herda, abha next episode ko Parkhai ma chu.

  • @bikashkhatiwada733
    @bikashkhatiwada733 11 หลายเดือนก่อน +1

    हप्ताको २ भाग हेर्नपाय धेरै राम्रो हुनेथियो।

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 11 หลายเดือนก่อน +1

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभ्याउने मनै प्रसन्न दिलाउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rbbogati6236
    @rbbogati6236 11 หลายเดือนก่อน +1

    एकदमै राम्रो ठाउ

  • @shivagurung8512
    @shivagurung8512 11 หลายเดือนก่อน +1

    purvi blues team ko content babal....

  • @tokgurung2035
    @tokgurung2035 11 หลายเดือนก่อน +1

    wowoo sir majja aayo video herna bideshma rahe pani.sarai majaa aayo sir.malaysia bata herdai🎉🎉❤

  • @prasadpuri1065
    @prasadpuri1065 11 หลายเดือนก่อน +1

    चाईनाका गाउँ हरूकाे सिकाे गरेकाे जस्तो लाग्याे।स्वर्गिक भुमी।❤❤❤

  • @bhimmagar1643
    @bhimmagar1643 11 หลายเดือนก่อน +1

    Ati Sundar thau. Jaya nepal 🙏🙏

  • @hemsubedi4645
    @hemsubedi4645 11 หลายเดือนก่อน +1

    Regular viewer from morang 🙏💕sachin sir❤❤❤❤

  • @ankitmagar108
    @ankitmagar108 11 หลายเดือนก่อน +1

    Sachin sir le video garne tarika Sarai mon parcha

  • @MadanRaiVlog
    @MadanRaiVlog 11 หลายเดือนก่อน +1

    very nice tapaiko vlog herdai ma ni sikdai xu short hiking haru ko vlog banaune koshis gardai xu thank alots .......

  • @aryalrms
    @aryalrms 11 หลายเดือนก่อน +2

    सारै राम्रो ❤😊😊

  • @saugatrai4406
    @saugatrai4406 11 หลายเดือนก่อน +2

    love from Khotang ❤❤

  • @rajeshwarprasadchaudhary4393
    @rajeshwarprasadchaudhary4393 11 หลายเดือนก่อน +1

    Derai ramro lagyo sir Jay Nepal

  • @sujansilwal7331
    @sujansilwal7331 11 หลายเดือนก่อน +1

    Hajur video dherai rambro lagcha daju ajhi rambro video banunu ho ma ta sadhi thursday ko waiting ma hunchu hajur ko video herna ❤

  • @rudrayegaming1322
    @rudrayegaming1322 10 หลายเดือนก่อน +2

    Sanchin sir…. Tyo asram ko lagi arthik sahayo sake jati garne kripa garauna saknu hunxa vane ma ixuk xu… haal UAE BATA