New deuda song - Sangai Laija Malai (सँगै लैजा मलाई) - Pashupati Khanal | Santosh Jaishi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ย. 2024

ความคิดเห็น • 1.2K

  • @Pashupatikhanal08
    @Pashupatikhanal08  ปีที่แล้ว +190

    गीत हेरेर गीतलाई माया गरिदिनु हुने सबैलाई धेरै धेरै नमन, हजूरहरूको हरूको माया र सपोटॅको लागि धेरै धेरै धन्यवाद | 😊 🙏

  • @nabrajjoshi225
    @nabrajjoshi225 ปีที่แล้ว +143

    एकदम राम्रो लाग्यो देउडा गीत टिकटकमा सुनेर हेर्नआउने जति यता हाजिर है।बधाइ तथा शुभकामना सम्पुर्ण team लाई।

  • @manisakunwar7372
    @manisakunwar7372 ปีที่แล้ว +2

    टिकटकमा सुनेर हेर्न आको म नि है वाह दामी छ मैले त टिकटक नि बनाए यो गित मा❤❤

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @PrinceOffical52
    @PrinceOffical52 ปีที่แล้ว +10

    वाउ। हामिले खेलेको देउडा त क्या राम्रो रैछ नि।

  • @JayaSangeetMusic
    @JayaSangeetMusic ปีที่แล้ว +2

    गित राम्रो छ भाका हाल्का पुरानो गित मा मिलेको छ हजुर हल्का फर्क गरेको भय आझै राम्रो हुन्थियो

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @gaganthapathapa8571
    @gaganthapathapa8571 ปีที่แล้ว +3

    Derai ramro lagyo yo deuda song ajhai astai deuda lyaunu hola hami darsak ka majha

  • @basantasaud2976
    @basantasaud2976 ปีที่แล้ว +11

    यो गीतले गाउँ घरको यादलाई ताजा बनाई दिएको छ, मन नै आनन्द भयो, कति राम्रो लय 😍 सफलताको शुभकामना !!!

    • @pravinpermi3176
      @pravinpermi3176 ปีที่แล้ว

      th-cam.com/video/WZTKah1Nkoc/w-d-xo.html copy gareko geet

  • @TILAKBALAYAR
    @TILAKBALAYAR ปีที่แล้ว +4

    वाह एकदम राम्रो अनी मीठो देउडा गीत.
    Best of all team👍

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว +1

      Thank you so much for your kind comment , keep supporting 😍

  • @lokbahadur3006
    @lokbahadur3006 13 วันที่ผ่านมา +1

    सून्दर मिठो आवाज मिठो शब्द दूबै जना श्रीमान श्रीमती, तथा जोई पोई लाई बधाई छ,❤

  • @tulasi.khanal
    @tulasi.khanal ปีที่แล้ว +4

    आहा नानू कति मीठो गीत, प्रगतिकाे धेरै धेरै शुभकामना 💐
    सबैले माया गरिदिनु पशुपति खनाललाई

  • @BISHAL-KHATI-XETRI
    @BISHAL-KHATI-XETRI ปีที่แล้ว +2

    आहै कति निको गीत हो भन्या । पैतल मिलाऔं निकहरी । झिक्कै झिक्कै शुभकामना छ सब्बै जना कि 🌹🙏✅

  • @RupeshSinghBohara
    @RupeshSinghBohara ปีที่แล้ว +14

    भौत निको देउडा भाका❤️
    हार्दिक शुभकामना Pashupati g and team!!

    • @shankarbhatt199
      @shankarbhatt199 ปีที่แล้ว +1

      सुन्दर भाका अनि सब्दहरु। सुभकामना छ।

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว +1

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

    • @rashammaya8307
      @rashammaya8307 11 หลายเดือนก่อน

      धेरै मन पय्रो दिदी तपाईं को यो deuda song super nice sosng arko pani part pani didi

    • @HikmatkhadkaKhadka
      @HikmatkhadkaKhadka 2 หลายเดือนก่อน

      ❤,
      Aaetcidthx6🎉13469​@@Pashupatikhanal08

  • @mohankunwar2940
    @mohankunwar2940 ปีที่แล้ว +1

    डेउडा मा नयाँ लय आयो शुभकामना

  • @chandrakantabhandari2387
    @chandrakantabhandari2387 ปีที่แล้ว +4

    निकै राम्रो र मन पर्यो मलाई यो गीत सुन्दा अझै सुनी राखु जस्तो भयो।
    धन्यवाद सम्पूर्ण टीम लाई अझै सफलता को कमान सहित विशेष धन्यवाद lyric,artist and directions सँगै सम्पूर्ण टीम ❤❤

  • @surajdiyakotibohara7438
    @surajdiyakotibohara7438 ปีที่แล้ว +1

    तलकोट को सेर र ऐबमैई का लाहुरे पछी फेरि यो भाका सुन्न पाइयो बधाई छ

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @djbajgain
    @djbajgain ปีที่แล้ว +5

    सारै राम्रो छ आफ्नै गाउँ का मान्छे रहेछन् खुसि लाग्यो। Keep it up ☺️ best of luck 🤞

  • @DNSingh-zl7jz
    @DNSingh-zl7jz 9 หลายเดือนก่อน +1

    विकाश शाहीको फेसबुक पेजमा गएर भिजिट गरेपछि मात्र थाहा भयो धेरै राम्रो स्वर रहेको छ सफलता को लागि शुभकमना आगामी दिनमा अझ राम्रो बनाउने परेत्यन गर्नु होला ❤❤

  • @nawinbohara6359
    @nawinbohara6359 ปีที่แล้ว +5

    धेरै पछि सुन्दर प्रस्तुति सुन्न पाइयो सम्पूर्ण कलाकार हरु मा धन्यवाद 🙏🙏💐

  • @mohansoti9860
    @mohansoti9860 ปีที่แล้ว +1

    सुदुरपस्चिमको गितले नेपाल हल्लाउँदै गर्दा निक्कै खुसी लागेको छ अझै गुनियो चोली दाउरासुरुवाल लगाएर (खेल लायकी भया ) अभिनय गर्या भा सुनमा सुगन्ध हुने थ्यो बझाङ घर हाल काठमाडौ बाट म चै❤❤❤

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @BirendraThapa-m9h
    @BirendraThapa-m9h 2 หลายเดือนก่อน +2

    ऐक बर्षपहिलेको गित आज फेरि सुन्न पाईयो बधाई हजुरलाई हजुर हाम्रो सुदुरकोसान हो तपाई ❤❤❤❤❤❤

  • @parkashjethara2336
    @parkashjethara2336 ปีที่แล้ว +4

    शानदार गीत मन छुयो यो ले सम्पूर्ण टिम लाई हार्दिक बधाई छ

  • @minrajsaud3484
    @minrajsaud3484 ปีที่แล้ว

    टिकटकको क्लिप सुनेर आको म त
    नयाँ लय र अरु देउडा गित भन्दा फरक शब्द। धेरै राम्रो कोसेली प्रकाशन गर्नू भ‌एको छ , सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ ❤❤।

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @tikendrarawal6868
    @tikendrarawal6868 ปีที่แล้ว +8

    राम्रो छ देउडा गित ।🎉 सुनेर खुसी लाग्यो .. यति मीठो स्वर कहाँ लुकेको होला बजार मा छाउनु पर्यो है 😍शुभकामना दुबै जनालाई 🙏🥀

  • @akkibabu9565
    @akkibabu9565 ปีที่แล้ว +1

    यो गीत को लय हाम्रो गाउ घर को गौरा पर्व मा गाइने देउडा को हो यो भन्दा धेरै पहिले नै हामिले सुनि सकेका छौ तर पनि गीत को शैलिमा सुन्दा अझ राम्रो लाग्यो धेरै बधाई सम्पूर्ण टीम लाई

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @mbpsangam6141
    @mbpsangam6141 ปีที่แล้ว +8

    अति प्रसन्न छु अनि सबै साथि हरुलाइ बधाइ तथा शुभकामना ।

  • @prakashbasnet6492
    @prakashbasnet6492 ปีที่แล้ว +1

    अर्को सिर्जना ल्याउन पर्यो दाजु भाउजु छिटै ❤

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว +1

      kam hudai xa xetai aauxa thank you 😊 🙏

  • @lokendrabhandari172
    @lokendrabhandari172 ปีที่แล้ว +3

    Dami hjur 5 tiktok banaya maile ta dhanyabad sadai lai

  • @narendrakhadka9598
    @narendrakhadka9598 ปีที่แล้ว +1

    अछामी हुनुमा साँच्चै गर्व गर्छु। स्कूल जीवनमा सानो हुँदा मेरो जन्मभूमि अछाममा चाडपर्व हुने ठाउँमा जान्थें र यस्तै गीत र खेल सुन्ने मौका पाएँ। स्कुल जीवन पछि काठमाडौ बसेपनि देउडा गीत सुनेको छु ।अन्य धेरै देउडा गीत सुने पनि राम्रा थिए तर यो देउडा समय मिल्दा सुन्छु र हेर्छु ।वास्तवमा मन छुने छ । अभिनय र आवाज, दुबै साँच्चै उत्कृष्ट छन्। मलाई आशा छ तपाईं दुबैले यस्तै भिडियोहरू ल्याउनुहुनेछ

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much keep loving keep supporting 😊

  • @subashsaud-lj4uw
    @subashsaud-lj4uw ปีที่แล้ว +5

    मन छुने शब्द धेरै राम्रो छ ! गित सम्पुर्ण टिमलाई बधाई छ !! 😍😍

  • @indrajeetaauji7342
    @indrajeetaauji7342 ปีที่แล้ว +1

    आहा धेरै राम्रो लय शब्द बधाई छ बहिनी पशुपति र ज्वाइँ राजा लाई
    अझै हजुरहरु को सांगीतिक यात्रा ले शिखर चुमोस् शुभकामना छ। बैना 🎉

  • @namasteonlinekhabar
    @namasteonlinekhabar ปีที่แล้ว +3

    Aaha

  • @surjarawal8982
    @surjarawal8982 ปีที่แล้ว +1

    धेरै राम्रो छ टिकटकमा गित सुनेर यता आको
    Best of luck all

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @dhakalrabindra-qv8up
    @dhakalrabindra-qv8up ปีที่แล้ว +7

    लय र सङीत त देउडा गायक महेन्द्र बिक ज्यु को ।जस्तै एउटै रहि छ। cover song👍️

  • @hnjoshi9654
    @hnjoshi9654 8 หลายเดือนก่อน

    उत्कृष्ट सिर्जना !
    बधाई छ साथी सन्तोष र भाउजू लाई❤️❤️

  • @prakashbohara3239
    @prakashbohara3239 ปีที่แล้ว +4

    हाम्रो संस्कृति हाम्रो पहिचान❣️❣️❣️🙏🙏एकदमै मिठो देउडा❣️❣️

  • @DeepakSingh-rg9bs
    @DeepakSingh-rg9bs ปีที่แล้ว +1

    Man xune. Sabda dherai ramro छ Geet sampurn team lai बघाई छ ❤❤❤❤

  • @dkhadak03
    @dkhadak03 ปีที่แล้ว +5

    सबैको मन मुटुमा बस्न सफल भएको देउडा गित गीतका all कलाकारहरुलाई धेरैधेरै शुभकामना अनि मिठो सम्झना ❤️❤️😘

  • @Mrmdhu
    @Mrmdhu ปีที่แล้ว +1

    स्याङ्जाली भएर नि सुदुरपश्चिम औधी नै मनपर्छ । निकै राम्रो र मार्मिक गितको लागि धन्यवाद पशुपति जिउ अनि समग्र टीमलाई

  • @sangitabista6283
    @sangitabista6283 ปีที่แล้ว +1

    एक दम राम्राे बधाई छ❤❤❤❤

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @itsmeanutamang
    @itsmeanutamang ปีที่แล้ว +3

    यति मीठो गीत सुन्न मिल्यो त आज त

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @gaganoli8703
    @gaganoli8703 ปีที่แล้ว +1

    कति मीठो लय ।।।female voice दामि match खाको छ❤❤❤❤❤👌👌👌👌👌आयोगको तयारी गर्दै गर्दा राती 1 बजे सुनेको गित्❤️❤️👌👌👌👌All the best whole team ❤❤❤🎉

  • @bhadreshtimilsena8839
    @bhadreshtimilsena8839 ปีที่แล้ว +6

    निकै राम्रो देउडा गित्❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @prakashbasnet6492
    @prakashbasnet6492 ปีที่แล้ว +2

    मीठो गीत सफलताको अपार शुभकामना यो सुन्दर जोडीलाई❤️

  • @prakashkhanal3020
    @prakashkhanal3020 ปีที่แล้ว +3

    सबै जनाले हेरेर साथ दिनु होला मेरो ज्वाइ बहिनीको गित

  • @deeonebudha
    @deeonebudha ปีที่แล้ว +2

    Tiktok सुनेर यता आको साह्रै राम्रो लाग्यो अझै राम्रो राम्रो सृजना आएको हेर्न सुन्न पाम शुभकामना सम्पूर्ण टीम लाई♥️♥️♥️♥️♥️

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @YakendraSaud-c2t
    @YakendraSaud-c2t 9 หลายเดือนก่อน +3

    धेरै राम्रो❤

  • @prebalytscial4726
    @prebalytscial4726 ปีที่แล้ว +1

    Deuda Geet Lai feri chamkaune Geet xa yakdamai mitho bhakama baneko rahexa congratulation all team

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @paraskhadka3067
    @paraskhadka3067 ปีที่แล้ว +4

    Wow deuda bhaneko yasto hunuparxa 🙏🙏💕💕👌

  • @nirpabhandari3958
    @nirpabhandari3958 ปีที่แล้ว +1

    धेरै राम्रो छ गित जति सुने पनि धितन्मर्ने ।।। माया प्रेम का जोडी को लागि त अजै

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 ปีที่แล้ว +1

    बधाई छ पशुपति बैनि नयाँ गित लियर आउनु भयको रैछ तर तर मेरो गुनासो
    यो पुरानो जमानको जस्तो डेऊडा खेल भयो खेलेडी हरूको पोशाक भयन गुन्यु चोलो साडी लायको भय अझै राम्रो हुन्थ्यो याहा जिन्स लायर डेउडा खेल्दैछन पूरै खेलमा एउटा मान्छेले मात्र राम्रो डेउडा पैतोल मिलायको छ बांकी सिक्दैछन जसो लाग्यो

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      thank you 😊 sikdai xan naya bhayera problem bhako next project ma hami ramro garni xau

  • @mafiyakrishna0199
    @mafiyakrishna0199 ปีที่แล้ว +3

    Kyaa Ramro deuda Geet 🥰 congratulations 🥰♥️

  • @prakashbasnet6492
    @prakashbasnet6492 ปีที่แล้ว +2

    यो गीतको एक एक भावमा मिठास छ ❤️❤️
    सफलताको शुभकामना है सम्पुर्णमा ❤️

  • @limelightnepal
    @limelightnepal ปีที่แล้ว +3

    Awesome 😎 ❤

  • @nirpabhandari3958
    @nirpabhandari3958 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाइ

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @PahadiKrishna
    @PahadiKrishna 9 หลายเดือนก่อน +3

    मन पर्ने गीत मध्यको एक

  • @DhanMalla-m5n
    @DhanMalla-m5n 9 หลายเดือนก่อน +2

    वा गजब छ सफलता को सुभ कामना

  • @ishowordahal
    @ishowordahal ปีที่แล้ว +3

    Aaha song ❣️💙🥀❤

  • @narendrasawanofficer
    @narendrasawanofficer ปีที่แล้ว +2

    Aaha mitho deuda songs badhai xa puroi team lai

  • @RekhaJoshi
    @RekhaJoshi ปีที่แล้ว +4

    Congratulations 🎉nice song

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @prakashbasnet6492
    @prakashbasnet6492 ปีที่แล้ว +1

    सुनिरहु लाग्ने खुपै निको देउडा ल्याउनुभएकोमा धन्यवाद साथमा सफलताको शुभकामना प्रिय दाजु भाउजू ❤️🎉❤

  • @rojinamanandhar6379
    @rojinamanandhar6379 ปีที่แล้ว +3

    Congratulations 🎉❤ dear 😊

  • @premmalla5886
    @premmalla5886 ปีที่แล้ว

    सारै मन पार्‍यो हजुर यति मिठो आवाज कता लुकेको थ्यो हजुर अब पालो हजुर को ❤❤❤

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @pravinthakulla4117
    @pravinthakulla4117 ปีที่แล้ว +3

    Congratulations 🎉🎉

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @Priyal_bhandari12
    @Priyal_bhandari12 8 หลายเดือนก่อน +1

    अति उत्कृष्ट सृजना अति उत्कृष्ट शब्द , फेरि पनि यस्तै गितहरु सुन्ने मौका पाउ , शुभकामना हजुर

  • @rajendrarawal7733
    @rajendrarawal7733 ปีที่แล้ว +3

    Congratulations

  • @NavinKumarNavinKumar-fs3er
    @NavinKumarNavinKumar-fs3er ปีที่แล้ว +2

    लास्टै एक दम मन पर्यो गीत

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 ปีที่แล้ว +3

    Wow super

  • @bhupenderkumar7803
    @bhupenderkumar7803 ปีที่แล้ว +1

    Dharai ramro deuda geet tiktak ma suner Herne yata hajir hunuhos

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @krishbhandari02
    @krishbhandari02 ปีที่แล้ว +5

    Congratulations all entire team ❤

  • @Ramesh-z7e9o
    @Ramesh-z7e9o 9 หลายเดือนก่อน +2

    गजब छ सफलता को सूभकामना

  • @Saroj1199
    @Saroj1199 ปีที่แล้ว +6

    Proud To Be Sudurpacchimeli Song 🙏

  • @DharmendraShahThaquri-by9yc
    @DharmendraShahThaquri-by9yc ปีที่แล้ว +3

    Proud to be Sudurpaschimeli❤🎉

  • @sandhughk3007
    @sandhughk3007 ปีที่แล้ว +1

    Kati mitho deuda git ho ma Pani TikTok ma sunera derna aako

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @truthoflife847
    @truthoflife847 ปีที่แล้ว +3

    nice music and song best wishes 👌 ❤️

  • @tirthayer
    @tirthayer ปีที่แล้ว +1

    राम्रो प्रस्तुति सम्पूर्ण टिमलाई बधाई तथा सफलताको कामना देउडा को संरक्षण गरौ।

  • @megendrarokaya4583
    @megendrarokaya4583 ปีที่แล้ว +3

    Nice song

  • @p.kvlogs7140
    @p.kvlogs7140 ปีที่แล้ว +1

    बबाल छ गित tik tok मा सूनेर आको म त राम्रो छ

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @padamdahalnirdosh3360
    @padamdahalnirdosh3360 ปีที่แล้ว +3

    Very nice 👍 song 👌

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @chandrajoshi7925
    @chandrajoshi7925 8 หลายเดือนก่อน

    परेवा एक्लै छ,बाज उडि कै कुना गयो❤ वा क्या बात बहुत खुब्😊🤗

  • @chandrakantpant2000
    @chandrakantpant2000 ปีที่แล้ว +5

    Female voice wow😳❤️

  • @rksabc
    @rksabc ปีที่แล้ว +1

    Tiktok bat यता आउने जति हाजिर हुम त
    दामी लाग्यो हो गीत छिटै भाइरल भएको देख्न पाउ 🙏

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว +1

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @ashokkhatri8379
    @ashokkhatri8379 9 หลายเดือนก่อน +2

    Facebook ma अन्तरबार्ता देखेर हेर्न आएको हो राम्रो लाग्यो ❤❤❤❤

  • @charankumarshahi
    @charankumarshahi 9 หลายเดือนก่อน +1

    सार्है राम्रो गीत र लय.
    त्यसमा साथीहरूको स्वरले मलाई भावुक बनायो । आगामी दिनमा यस्तै लयमा हजुरहरुको गीतले बजार हल्लाएको देख्न पाइयोस्। सुभकामना।।।।

  • @rawalsanju4928
    @rawalsanju4928 ปีที่แล้ว +1

    अभिनय राम्रो छ।

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @Asmitabhandara
    @Asmitabhandara ปีที่แล้ว +1

    यो अभागिले दिनको तिन चार पटक सुन्ने गरेकि छु जति सुनेपनि सुनोै लाग्ने❣️🙏

  • @maheshsaud3325
    @maheshsaud3325 ปีที่แล้ว +1

    ma chai tiktok dekhi aako
    yakdam ramro xa❤❤❤❤

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @birendrathapa4693
    @birendrathapa4693 ปีที่แล้ว +1

    बधाई छ हजुरलाई ऐक्दमै मार्मिक गित सफलता को शुभ कामना छ हजुरलाई

  • @prakashbasnet6492
    @prakashbasnet6492 ปีที่แล้ว +1

    भाका लय शब्द सबैमा उत्कृष्ट नयाँ लोक देउडा गीत सफलताको शुभकामना प्रिय दाजु भाउजु❤️❤️

  • @nabinsaud7941
    @nabinsaud7941 11 หลายเดือนก่อน +1

    देउड़ा गीतमा सबै भन्दा मन पर्यो यों गीत मलाई बधाई 👌👌👌

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  10 หลายเดือนก่อน

      Thank you so much keep loving keep supporting ❤️

  • @keshabmahara-yz5hr
    @keshabmahara-yz5hr ปีที่แล้ว +1

    खुबै निको लागो बधाई छ सब्बैमा

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @inderbhatt440
    @inderbhatt440 ปีที่แล้ว

    गीत लय भाषा, देउडा सबै धेरै राम्रो तर खेल खेलने खेलाडी हरु को ड्रेस कोड मिलेना आफ्नो पुरानो संस्कीर्ति नया पुस्ताले कता कता भुलेको जस्तो लाग्यो, फेरि पनि सफलता को धेरै धेरै सुभकमना

  • @NandiniJanala
    @NandiniJanala 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤कति मिठो देउडा मेरा गाऊ को झलको आये😊😊😊म कोरी या बाट हेरदैछू 😔🥰🥰🥰🥰🥰

  • @krishnarawal9528
    @krishnarawal9528 ปีที่แล้ว

    जति गित राम्रो छ video pani भयको भय धेरै हिट हुने थियो तर पनि गीत राम्रो छ सफलता को शुभकामना

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @RkBist-ue9pq
    @RkBist-ue9pq ปีที่แล้ว +1

    गित चाहिँ सारै राम्रो छ सबै स्वोर लय शब्द साङितिक छेत्र नछोड्नुनी है फेरि

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @SGautam43
    @SGautam43 ปีที่แล้ว +1

    धेरै धेरै बधाई बहिनी तथा परिवार 😍😍😍
    अझै राम्रो गर्दै जानु

  • @ankitsinghthakuri887
    @ankitsinghthakuri887 ปีที่แล้ว +2

    Sarai ramro xa bunu💝💝

  • @mukundojha9203
    @mukundojha9203 ปีที่แล้ว +1

    Ekdam ramro xa hajur ❤❤

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @ranamahat1124
    @ranamahat1124 ปีที่แล้ว +1

    आहा भौतै निको गीत 👌👌👌

    • @Pashupatikhanal08
      @Pashupatikhanal08  ปีที่แล้ว

      Thank you so much for your kind comment , love and support , keep supporting 😍

  • @hemasaud6246
    @hemasaud6246 ปีที่แล้ว +2

    धेरै राम्रो लागौ अझै गाना निकाल्नू

  • @kamalsahakari7490
    @kamalsahakari7490 ปีที่แล้ว +1

    एक दम दामि छ गित सधै प्रगति हुदै जाहोस दाई लाई र दिदि लाई मेरो शुभकामना छ ❤❤❤❤