छत्र शाहि टिका सानु मनमायाको बिहेको टुङ्गो सङ्गै कडा दोहोरि

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ม.ค. 2020
  • Chhatra shahi,tika sanu manamayaa waibaa

ความคิดเห็น • 641

  • @pawalraiflutist3396
    @pawalraiflutist3396  4 ปีที่แล้ว +207

    हेरेर शेयर गर्दिनुस ल सप्पै जनाले

  • @TikaSanu
    @TikaSanu 4 ปีที่แล้ว +284

    सबैलाइ नमस्कार !!

  • @takbahadur6736
    @takbahadur6736 4 ปีที่แล้ว +71

    मनु दिदिको बोली मिठो हासो मिठो निकै खुसि लाग्यो पावल सर हजुरलाई धेरै धेरै धन्यवाद ।

  • @kalpanarana6285
    @kalpanarana6285 4 ปีที่แล้ว +18

    कति राम्री हो क्या सानू मन माया छत्र जि सानू को हेराई ज्यान मारा हासो मोहनी पावल जि सबै लाई मिस यु लभ यु😍😍😍😍😍

  • @raiagni3311
    @raiagni3311 4 ปีที่แล้ว +7

    रमाईलो ख्याल ठट्टा ! टीका सानु,छत्र शाही र मनमायाको।

  • @milanthapa9352
    @milanthapa9352 3 ปีที่แล้ว

    धेरै राम्रो छ शुभकामना छ मनमाया र तिका सोल्टी राम्रो छ छत्र जि र पावल सर धेरै राम्रो छ कति मिठो गित चार जना लाई धेरै राम्रो छ

  • @user-kq2qb8oe1y
    @user-kq2qb8oe1y 4 ปีที่แล้ว +11

    टीका सानू लाई अरु कसैलेनी आँखा नलाउदा हुन्छ है मेरै लागि जन्मेका हुन टीका सानू यो धर्ती मा हहहह

  • @dhundirajpokhreal7494
    @dhundirajpokhreal7494 4 ปีที่แล้ว +1

    मनमाया टिका सानु साथै छत्र भाई र बैनिहेरु छतमा बसेर रमाईलाे गरेकाे मलाई सारै रमाईलाे लागाे

  • @yuddakhadka1754
    @yuddakhadka1754 4 ปีที่แล้ว +10

    मनमायाँ जी एण्ड टीका जी छत्र जी wow हजुरको गीत सारै राम्रो गाउनु हुन्छ र हजुर हरु साङ्गीतिक क्षेत्रमा राम्रो प्रगति गर्नु होला अझै धेरै वेस्ट अफ लख

  • @bishnubogati9169
    @bishnubogati9169 4 ปีที่แล้ว +6

    सारै मन पर्छ तपाईहरुको टिम कहिले काहि त यस्तो रमाईलो को भिडियो हाल्नु पर्छ नी । धन्यवाद ईन्द्रेणी टिम

  • @rdxgod8675
    @rdxgod8675 4 ปีที่แล้ว +37

    टिका सानु ले बोलेको भस्मै चोटि भैगो अाको ठोस दगाली सब्द को को लाइ मन प-यो 😀😀😁

  • @surajkhadka4695
    @surajkhadka4695 4 ปีที่แล้ว

    त्यही त कलाकार भनेको यस्तो हो जहां बसेयो त्यही रमाईलो गर्ने सबै जनालाई धन्यबाद रमाईलो भएछ

  • @ghalechij2223
    @ghalechij2223 4 ปีที่แล้ว +8

    गफ चहि हजुर हरु सबैकाे मिठाे 👌तर हाँसाई भ्वाइस चहि मलाई सारै राम्राे लाग्याे ।

  • @hikamanrm
    @hikamanrm 4 ปีที่แล้ว +3

    wow babbal hai dohori ramailo enjoyed pawal sir

  • @kumarirana3673
    @kumarirana3673 3 ปีที่แล้ว

    साच्चै रमाइलो लायो है पावल सर फ़ेरि पनि येस्तै भिदियो हेर्न पाउ

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 ปีที่แล้ว +19

    wo wo wo मनु मेरो फेबरेत गाईका अईयू 👩‍❤️‍👩👩‍❤️‍👩टीका क्षत्र पावोल सबैलाई मेरो विशेष सम्मानछ 👌👌👌👌👌👌👌👌👌👌

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +10

    आज सुने पावल भाइको गीत राम्रो छ

  • @tikamukhiya5394
    @tikamukhiya5394 3 ปีที่แล้ว

    गफ गाफ अति रमाइलो सबैकलाकार हरु लाई हृदय देखी नै धन्यवाद

  • @mohanghatani9047
    @mohanghatani9047 4 ปีที่แล้ว +5

    हाम्रो साह्रै मन पर्ने टोली देख्दा मात्रै पनि रमाइलो लाग्छ हो।झन् दोहोरी को त कुरै नगरौं

  • @hirathapa4966
    @hirathapa4966 4 ปีที่แล้ว

    राम्रो लाग्यो !धेरै रमाइलो हो !