न्युरोडमा डरलाग्दो लफडा बालेन टिमसंग हानाहान - चिनिकाजी मैदानमा खटिए नेपाल प्रहरी देखि सशस्त्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • न्युरोडमा डरलाग्दो लफडा बालेन टिमसंग हानाहान - चिनिकाजी मैदानमा खटिए नेपाल प्रहरी देखि सशस्त्र
    *******************************************************************************
    Balen Shah / Newroad / Kathmandu
    Host - Jevish Poudel
    Camera\Edit - Shalik Ram Neupane
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    #Newroad #BalenShah
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 3.5K

  • @user-ht1co9os6l
    @user-ht1co9os6l หลายเดือนก่อน +275

    तिमी रैथाने भएर के नाप्यौ।तिमीभन्दा सयगुणा बालेन शाह देशभक्त छ।यो सब बिकाश बिरोधी पार्टीकोे झोलेहरू हुन।

    • @amritashrestha3331
      @amritashrestha3331 หลายเดือนก่อน +1

      Aafno bajy baraju ko sampati save garer rakha nna

    • @USMC_Commando
      @USMC_Commando หลายเดือนก่อน +5

      औकात भए जोगाउ । कसैले कब्जा गरेको छैन। बेचेस अरुले किन्यो।
      नेपाल का सबै नेपाली रैथाने हुन् ।

    • @Hitler-12345
      @Hitler-12345 หลายเดือนก่อน

      ​@@amritashrestha3331Yatro ko gariss sampatii save jatha...lutera baseko xas jatha

  • @sreshrestha2359
    @sreshrestha2359 หลายเดือนก่อน +241

    म पनि काठमाडौं रैथाने हो तर काठमांडौ सपै नेपालीको हो त्ही बुझेर अब सप नेपाली मिलेर new road मा केही दिनको लागी किनमेल नै नगरूम अनि रैथाने भनौदाहरू कसरी व्यापार गर्दो रहे छ हामी पनि हेरूंम

    • @gangapardhan3900
      @gangapardhan3900 หลายเดือนก่อน +2

      Lu ta pawor dekhaunu paro

    • @shivagautam3549
      @shivagautam3549 หลายเดือนก่อน +3

      म पनि केटिएम को हो सही भन्नु भयो।

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo หลายเดือนก่อน

      SAI vannu vo

    • @prabinbhattarai7675
      @prabinbhattarai7675 หลายเดือนก่อน

      Hoit pasa iam agree with you you have great soch 👍

    • @awaajtapaikosathi7706
      @awaajtapaikosathi7706 หลายเดือนก่อน

      देशमा कतै बिकाश भयो भने त्यो सबै नेपालको हो सार्वजनिक हो।

  • @user-bl5cm7mf1z
    @user-bl5cm7mf1z หลายเดือนก่อน +7

    चिनकाजी श्रेष्ठ बिकास बिरोधि झोले फटाहा

  • @shantikokhojima6040
    @shantikokhojima6040 หลายเดือนก่อน +572

    बिकास बिरोधि भेडाहरु अनि पार्टीको
    झोले वडा अध्यक्ष चिनिकाजी प्रति
    हार्दिक श्रद्धाञ्जली अर्पण गरेँ 💐😂

    • @khadakgurung5758
      @khadakgurung5758 หลายเดือนก่อน +6

      rip

    • @sandessarma1469
      @sandessarma1469 หลายเดือนก่อน +3

      Tyo chini-kaji kam Chiti-Paji lagxa😂😂

    • @lumintamrakar6374
      @lumintamrakar6374 หลายเดือนก่อน +4

      बिकासको परिभाषा त बाटो फराकिलो हुनुमा थियो यो नयाॅ बिकासको परिभाषा कसरी जन्म भयो ।

    • @sandessarma1469
      @sandessarma1469 หลายเดือนก่อน

      @@lumintamrakar6374 Gyan badau thahunxa

    • @chefdeepok8377
      @chefdeepok8377 หลายเดือนก่อน +2

      Rip

  • @rajuthapa1980
    @rajuthapa1980 หลายเดือนก่อน +314

    देश विकासको लागि अवरोध पुर्‍याउने सबै देश द्रोहीहरूलाई हार्दिक श्रद्धाञ्जली।

    • @ludrarana7119
      @ludrarana7119 หลายเดือนก่อน +2

      💯💯👌👍

  • @user-re4tl6xw3b
    @user-re4tl6xw3b หลายเดือนก่อน +38

    खोया को रैथाने तिमी हरु । बालेन जिन्दावाद ✊

    • @sagarshahi1131
      @sagarshahi1131 หลายเดือนก่อน

      Daari Gang ko sabai sathi jana paryo

    • @dineshshrestha6406
      @dineshshrestha6406 หลายเดือนก่อน

      Babu timro thauko Vikash garna KTM matrai navan hai pakhey

  • @ROMANTICKNOWLEDGE
    @ROMANTICKNOWLEDGE หลายเดือนก่อน +86

    धन्य हो तिमी रैथानेहरु धन्य हो😢😢। नेता देखि कार्यकर्ता जनता कसैलाइ बिकासको चासो छैन। लुट्न पायो , चुस्न पायो, चाकडी गर्न पायो.. त्यसैमा ठिक्क छ यिनिहरुलाइ😢😢

  • @ramprakashpaudel
    @ramprakashpaudel หลายเดือนก่อน +570

    बालेन को सपोर्टमा न्यूरोड मा जाउ ।

    • @user-sn6ye1br6s
      @user-sn6ye1br6s หลายเดือนก่อน +9

      sahi kura garnu vayo yo chiniko chak chikau

    • @sammyrai7593
      @sammyrai7593 หลายเดือนก่อน +1

      jau jau😂

    • @rajendrakc3484
      @rajendrakc3484 หลายเดือนก่อน +4

      Ya motya new kojya ho?

    • @Hey-you-kri
      @Hey-you-kri หลายเดือนก่อน

      Short gun lagya rw janxu aba ma 🏹🏹

    • @user-ih3yd2yz2x
      @user-ih3yd2yz2x หลายเดือนก่อน

      fata

  • @user-rc5cx6dx4q
    @user-rc5cx6dx4q หลายเดือนก่อน +7

    बालेन बिराेधी सबै देश दाेर्हि हुन जय बालेन।🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 หลายเดือนก่อน +620

    धादिंगको तरकारी नुवाकोट चामल खाएर मेरो न्युरोड भन्ने मुर्ख , बाहिरकोले सामान किनिदिए बापत तिमीले कर तिरेका छौ ! न्युरोड सबै नेपालीको हो !

    • @user-zy9bh3yp6z
      @user-zy9bh3yp6z หลายเดือนก่อน +54

      निक्कै हेपेर बोल्छ बाहिर जिल्ला को मान्छेलाइ मुजि नाका सिल भाको दिन काठमाडौं को नेवार ले गु खाएर बस्नु पर्ला हामी पनि थानकोट धादिङ को रैथाने हो

    • @adipbohara275
      @adipbohara275 หลายเดือนก่อน +9

      Shi ho bro😅😅

    • @keshabprasadphayal2652
      @keshabprasadphayal2652 หลายเดือนก่อน +9

      हो त्यो न्युरोड मा किन्ने काम ठप्प पार्नुपर्छ ।

    • @rajankhatiwada9141
      @rajankhatiwada9141 หลายเดือนก่อน +12

      Aba hami sabaile newroad ma kinnai xodnu parxa yedi sachha nepali ho vane

    • @rajankhatiwada9141
      @rajankhatiwada9141 หลายเดือนก่อน +2

      New road ma sabai saman bahira bata aune jati banda garnu parxa, new road bashi afai utpadan garera khanxan yeso gare kaso hola

  • @user-hm4fh8oz9h
    @user-hm4fh8oz9h หลายเดือนก่อน +69

    धरान र काठमाडौ को राजनीति दलहरुको गतिविधि हेर्दा स्पष्ट देखियो हाम्रो देश अहिले सम्म पछि पर्नु र बिकास नहुनु मुख्य यो दल र पाटिको नै रैछ अब आमजनताहरु सचेत हुन जरुरी छ

  • @jaynepalnepal3599
    @jaynepalnepal3599 หลายเดือนก่อน +11

    हिम्मत छ भने सबै नेपालीलाई एउटै अनुरोध छ कि न्युरोडमा पसल जति छ सबैलाई ब्याकट गर।

  • @rajuniraula1656
    @rajuniraula1656 หลายเดือนก่อน +58

    विकास विरोधीहरू यो देशको धमिरा हुन् बालेन जिन्दाबाद

  • @vinaysaud8150
    @vinaysaud8150 หลายเดือนก่อน +259

    राम्रो गर्नेलाई गर्न देउन हो । हाम्रो देशको भेडा जनताहरु

    • @sanjayashrestha739
      @sanjayashrestha739 หลายเดือนก่อน

      Khoi kina guu khane budhii hola yrr yo janta haru😡

  • @user-ey8dk1zy3t
    @user-ey8dk1zy3t หลายเดือนก่อน +5

    न्युरोड नेपालकै अभिन्न अंग हो।चिनकाजीको पेवा र पैत्तिररीक सम्पती हैन। सडकको अबधारणा ल्याउनने काम महानगरपालिकाको हो। गुण्डा र झोले लगायर राजथानिको मुहार न्युरोड कुरूप बनाउन पाइँदैन चिनकाजी एण्ड झोलालाई गिरफ्तार गरेर सडकको काम सम्पन्न गर्नुपर्छ।

  • @suneelthapa9758
    @suneelthapa9758 หลายเดือนก่อน +646

    एमाले ले दह्रो झोले जम्मा गरेको रैछ

    • @Bayambu.K
      @Bayambu.K หลายเดือนก่อน +5

      सहि गरेछ एमालेले

    • @rishibhagat7597
      @rishibhagat7597 หลายเดือนก่อน +5

      अर्बौं को खेल रैछ हजुर । यस्पालि फुत्क्यो भने फेरि हात पर्न गाह्रै छ । मरिमेटी गर्ने नै भए ।

    • @kirangaire9233
      @kirangaire9233 หลายเดือนก่อน

      ​@@Bayambu.K गु खानी होस कि भात खान्छ्स झ्याक्ने पागल तेरो एमालेले गु खादै छ जा खान्😂

    • @jibanlama-fc8do
      @jibanlama-fc8do หลายเดือนก่อน +3

      Tero baule

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n หลายเดือนก่อน +1

      UML Ka karykarta Hun kya?

  • @returnback3928
    @returnback3928 หลายเดือนก่อน +231

    यिनीहरू उखानेका झोले पार्किङ माफिया हुन।

  • @gamesnepal9672
    @gamesnepal9672 หลายเดือนก่อน +7

    शासन गर्न अनुसासन चाहिन्छ ❤🇳🇵
    इ सबै लाई एउटै खाडल मा हाल्नु पर्छ (जय बालेन❤)

  • @yehangkhambu69
    @yehangkhambu69 หลายเดือนก่อน +51

    रैथाने भन्दै गुहुमा डुबेर बस, हिजो २३० बर्ष शाह र राणाले,३० बर्ष पन्चायतले ३५ बर्ष बौदलियले, एउटा स्वतन्त्र ब्याक्तीले गर्नु खोज्दा यस्तो..!!! छिछिछि...!!!

  • @bishnubhattarai262
    @bishnubhattarai262 หลายเดือนก่อน +173

    बालेन जिन्दावाद !!

  • @madanadhikari8981
    @madanadhikari8981 หลายเดือนก่อน +4

    यो सबै एमालेको काम हो,बिकासका क्रममा बालेनलाई रोक्न मिल्दैन, यो सबै केपि बाले मिलाउनु पर्छ।यी न्युरोड बासी के भाका न्युरोड तिमिहरुको मात्र हैन ,हाम्रो पनि हो। जय बालेन!

  • @alexprasai31
    @alexprasai31 หลายเดือนก่อน +178

    हामी नेतालाई मात्र दोष दिन्छौ तर जनता नै गतिलो भाको भए देश यो अवस्थामा पुग्दैन थियो साच्चै नै हाम्रो देशको जनता भेडा नै हुन्

    • @ganeshchaudhary9287
      @ganeshchaudhary9287 หลายเดือนก่อน

      सर सही हो जब सम्म जनता सुध्रिदैन तब सम्म देश बन्दैन यो भिडियो हेरेर यस्तो लाग्यो थुक्क जनता

    • @Tilakbudhathoki2052
      @Tilakbudhathoki2052 หลายเดือนก่อน +2

      Hajur le voneko kuro sahi ho hajur

    • @rinathapa9638
      @rinathapa9638 หลายเดือนก่อน +3

      यो मासु भाते हरुले देस बिकास गर्नु दियेन (नेताको नाम तेसै बदनाम )

    • @anushrestha1272
      @anushrestha1272 หลายเดือนก่อน

      sahi vannu vayo masu vat ma bikeka sala jhole haru thukka

  • @rameshbhandari7553
    @rameshbhandari7553 หลายเดือนก่อน +41

    यि पार्तीका झोले हरु हुन, यिनीहरु बिकाश चाहदै चाह्न्नन? यि पार्किङ गरेर खान पल्केकाहरुले बिरोध गर्छ्न बालेन तिमी अगाडि बड जनता तिम्रो साथमा छन।
    सबैको जय होस,जय नेपाल।

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f หลายเดือนก่อน +5

    अरुसब ठिक्छ रैथानेहरु छातीमा हात राखेर भन बालेन सरकारले जुन कार्यहरु गर्नु भा छ सहि छ कि गलत?सोचेर भन!सोर्है आना 100% सहि छ।तिमीहरु चिनिकाजी अनि KP का झोले हनुमाने हौ,विकास बिरोधि हौं ।जय बालेन सर।👍️🙏🙏🙏

  • @gomatimilsina7222
    @gomatimilsina7222 หลายเดือนก่อน +150

    यो रैथाने लाइ न्युरोड को भितामा पुराइदिनु जडिया मोटे साबजनिक स्थलमा खुख छाडेर बस्ने

    • @limbooturman5634
      @limbooturman5634 หลายเดือนก่อน +13

      यो कुवाको भ्यागुतो रहेछ आफ्नो पोखरी भन्दा पर केही थाहा नहुने ।

    • @nireshgothe3767
      @nireshgothe3767 หลายเดือนก่อน

      Kukur haru lai k vane aadalat ko kura sama na mane sala wada aadaxe

    • @anushrestha1272
      @anushrestha1272 หลายเดือนก่อน +1

      right

  • @anzumgr4523
    @anzumgr4523 หลายเดือนก่อน +66

    चिनिकाजिले झोलेहरु लाई दरो पैसा दिएर लाएछ यस्तै झोलेहरुले गर्दा हो हाम्रो देश नेपाल नबनेको रैथाने भएर केनै नेपिस पैसामा बिक्ने झोले पछाडी बुद्धि भएको जनबारको जस्तो व्यबहार देखाउछस अब सब काठमाडौं बासीहरु मिलेर यी झोलेहरुलाई देशबाट सिद्धाउनु पर्छ 😠😡......जय बालेन ❤️

  • @USMC_Commando
    @USMC_Commando หลายเดือนก่อน +6

    तँ जाँठो रैथाने भएर के ख्यासिस? नेपाल सब नेपाली को हो, तेरो बाउको होइन जाँठो।

  • @udayrumba2484
    @udayrumba2484 หลายเดือนก่อน +49

    न्यू रोडमा पार्किंग कुनै हालदमा दिनु हुन्न यो सब पार्किंग को करौडो खान पल्केको चोरहरु को बिरोध हो

  • @kedarkarki6907
    @kedarkarki6907 หลายเดือนก่อน +39

    न्युरोड मा व्यापार गरिदिने ग्राहक नै बाहिर का जनता हुन न्युरोड का माहाजन हरुले खाने तरकारी र चामल पनि बाहिर जिल्ला बाट आउँछ भन्ने कुरा यी झोले हरुलाइ जानकारी होस।

  • @Sriram-rj2bm
    @Sriram-rj2bm หลายเดือนก่อน +9

    यो काठमान्डौमा भयेको ९०% जनता बालेनको समर्थनमा छन, यो बालेन बिरोधि यरियामा बसेका हरुलाइ घरभाडा , पर्किङभाडा र जनतालाइ ठग्न नपाउने कुरामा पिर छ, यो यरियामा हामी सबैले किनमेक गर्न छाडिदिम त सबै ठिक हुन्छ 😬😬

  • @padamrajthami6745
    @padamrajthami6745 หลายเดือนก่อน +75

    बालेन शाहको समर्थनमा लाखौं युवाहरु न्युरोड जाउ त हेरौ चिनिकाजीको गुण्डाहरु कति रैछन समानान्तर बिकाश भनेको न्युरोड मात्र हो ?न्युरोडमा नो भेईकल जोन घोषणा गरौ त के हुदोरहेछ तोरिहरु ठुला कुरा गर्ने अब नयाँ शहर निर्माणकालागि बालेन शाह अघि बढ्नपर्छ

  • @birajkavreli8860
    @birajkavreli8860 หลายเดือนก่อน +18

    बालेन सर लाई अर्थात् balen sir ko Tim Lai सपोट garu r गर्न जाऊँ दाजु भाई हर❤❤

  • @gopaltamang6395
    @gopaltamang6395 หลายเดือนก่อน +4

    सुँगुरलाई हिलो नै मनपर्छ ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 หลายเดือนก่อน +38

    दादागिरी पनि कति हो केपी ओलि प्रधानमन्त्री भएको ले यिनि हरु ले शक्ति देखाएका हुन् ! नेपाल प्रहरी पनि शक्ति को पुजारी भए !

  • @mxchannel1
    @mxchannel1 หลายเดือนก่อน +36

    बलेन को सपोर्ट मा जाम है साथिहरु

  • @PramishaShrestha-d5y
    @PramishaShrestha-d5y หลายเดือนก่อน +2

    वडा अध्यक्ष:- हामीलाई थुनेर बिकास गर्न चाहनु हुन्छ भने हामीलाई स्वीकार्य छ। आखिर बालेनले बिकास गर्न चाहेको भनेर त बुझेका रहेछन नि🤗😊

  • @birthapa3919
    @birthapa3919 หลายเดือนก่อน +32

    असली पार्किङ किङ्ग हरु। चीनकाजी ले मासुभात र ट्वाक खुवार ल्याएछ। छ।

    • @anjunabin3141
      @anjunabin3141 หลายเดือนก่อน

      अनि चिनी काजी लाई झन धेरै .. ख्वाएर पठाएछ्न नि सकिन लागेको पार्टी का भ्रष्टाचारी हरु ले।छि कति सम्म गिर्न सक्छन हौ मान्छे हरु

  • @ganeshchaudhary9287
    @ganeshchaudhary9287 หลายเดือนก่อน +57

    जब सम्म किम जंग जस्तो शासक आउँदैन यो देश र जनता कहिले सुध्रिदैन किम जोङ उन जस्तो शासक खोजेको छ यो देश ले

  • @user-qh4zc7eb8j
    @user-qh4zc7eb8j หลายเดือนก่อน +3

    य भेदा हरु सबै को लागि राम्रो को लागि गरिराको छ बालेन ले तेहा के कुरा गर्नु घर हरुलाइ पूरा तेकादियर राखेको छ त्यो सब घर भत्काऊनु पर्छ बालेन सर

  • @dipakthapa627
    @dipakthapa627 หลายเดือนก่อน +69

    न्युरोडमा जाने भनेकै बाहिरको जनता हरु हो ।त्यसैले स्थानियले भनेर काम रोक्नु हुदैंन । समस्या पब्लिकको हो ।अदालतको सम्मान पनि गरौं ।

  • @govindramahat1514
    @govindramahat1514 หลายเดือนก่อน +15

    त्यही धादिग र नुवाकोटले फोहर फाल्न मनाही गरे फोहरमै डुव्छ न्युरोड रैथाने भन्छ न्युरोडको झोले

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 หลายเดือนก่อน +1

    बिकाश गर्छु भन्दा बिरोध गर्ने ? झोलेहरूले राम्रो काम गरेको भए जिति हाल्थीयो नि ,मेयर बालेन शाह हाई हाई बालेन शाह जिन्दबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 หลายเดือนก่อน +63

    बालेण जी २२ वडा लाई छोडेर अरु वडा मा धमा धम विकास गर्दै जानुहोस् ।

    • @rajkumargrg6845
      @rajkumargrg6845 หลายเดือนก่อน +4

      हो हो ठिक भन्नू भो 22 तिर कोहि पनि नजानु shopping गर्न।

    • @ravekumar3112
      @ravekumar3112 หลายเดือนก่อน

      yo muji balen 22 wada lai chode ra arutira kam garna 22 wada ka manxe kp ko gu khanxan😂😂😂😂

  • @SumanKhadka-mu2pb
    @SumanKhadka-mu2pb หลายเดือนก่อน +28

    काठमाडौबाट राजधानी सार्नु पर्छ रैथानेलाइ मोज गर्न दिउ बालेन जी ।

    • @mineralnirmal8812
      @mineralnirmal8812 หลายเดือนก่อน

      Yes kathmandu mache dherai vayo , rajdhani jhapa ma banaye huncha tya thau ni thulo cha,ya thau sai ni chaina , thau sand manche dherai nepal ko adi jansamkhya nai kathmandu ma matra vo, yesko karan chai kathmandu vdnda baira ya jastai subhida vayo vane thik huncha.

    • @tshewangsherpa3189
      @tshewangsherpa3189 หลายเดือนก่อน

      Hheheh

  • @Movies_Np
    @Movies_Np หลายเดือนก่อน +7

    ठिक छ २०८४ साल को निर्वाचन आयोगको चुनावमा तिमीहरू कै रैथाने लाई नै जिताउने अनि आत्मा ले शान्ति पाउछ।

  • @rajubogati2757
    @rajubogati2757 หลายเดือนก่อน +19

    न्युरोड सबै नेपाली को हो दल दले हरू को झोले हरू ले बुझ्नुपर्छ देश को बिकास र निकास को लागि एक मात्र राज नेता बालेन शाह हून।

  • @Ashim292
    @Ashim292 หลายเดือนก่อน +88

    यि सबै उखाने चोर र चिनी काजी का झोले हरु हुन सबै बिकास बिरोधी हुन ।

  • @user-vn3zl2dx8j
    @user-vn3zl2dx8j หลายเดือนก่อน +6

    देश बिकाशको लागि अबरोध पुराउने सबै देश का पागल रैठाने लाई हार्दिक श्रद्धाञ्जली

  • @madankhadka5196
    @madankhadka5196 หลายเดือนก่อน +16

    सर्वोच्च जस्तो कानुनी निकायको आदेश नै नमान्ने कस्तो देश हो,कस्ता जनता हुन्,कस्ता नेता हुन्😮

  • @merodaainepal2979
    @merodaainepal2979 หลายเดือนก่อน +49

    यो उफ्रने सबै पाटिको झोलेहरु हो । नडराउ बालेन
    राम्रो काम गर्दै जाउ जनता तिम्रो साथमा छन्

  • @roshan0735
    @roshan0735 หลายเดือนก่อน +4

    बिकास गर्न न दिने भो , यो झोले हरु ले 😢 सबै नेपाली को हो newroad यो झोले हरु को मात्र हैन 🙏

    • @dammarshahi4237
      @dammarshahi4237 หลายเดือนก่อน +1

      newroad ma 4 aana ma Ghar xa vandaima sabai tesko jasto garxa tw jholy le

  • @mukeshdhakal8189
    @mukeshdhakal8189 หลายเดือนก่อน +31

    बालेन जिन्दावाद

  • @hponbharatchamling772
    @hponbharatchamling772 หลายเดือนก่อน +51

    वा वा वा झोलेहरु कतिदिनसम्म चल्छौ गुन्डा गर्दी...! राम्रो कामको लागि त स्वागत गर बेकुफ हो...! हामी रैथाने भन्दै आफ्नो बिकासको बिरोध गर्नेहरू महा झोलेहरु

  • @user-hl3iq2en1k
    @user-hl3iq2en1k หลายเดือนก่อน +2

    बालेन दाइ यो ठूलो स्वर गर्ने सबैलाइ खोरमा जाग्देउ न,, अनि आउछन ट्र्याकमा

  • @NarendraGurung-ds5rw
    @NarendraGurung-ds5rw หลายเดือนก่อน +58

    देशकाे बिकास हाे ज्यापू बालेनकाे स्वार्थकाे लागि हाेईन

  • @user-xn9bw3by9k
    @user-xn9bw3by9k หลายเดือนก่อน +35

    जय बालेन

  • @ravitamang6702
    @ravitamang6702 หลายเดือนก่อน +2

    अभा बलेन को सपोर्ट को लागि जानू पर्छ

  • @dilipgiri999
    @dilipgiri999 หลายเดือนก่อน +10

    नेता को झोलाे सबै लाई हार्दिक श्रदान्जली
    बालेन शाह विकास गर्दै गर्नु आइलाे को युवा पुस्ता तपाईं को साथ मा छ।

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s หลายเดือนก่อน +25

    सम्मानित अदालतको आदेश सबैले मान्नै पर्छ। को रैथाने /को बाहिरको,सबै नेपाली हौ।२/४ जना पाखुरेहरुको फुर्तिले हुनेवाला केही छैन।काममा अवरोध हुन्छ भने कानुनले के भन्छ,कार्यान्वयन त्यै हुन्छ।भएरै छोड्छ।

  • @MadhuramPariyar
    @MadhuramPariyar หลายเดือนก่อน +2

    जस्ले यो बिकासको कार्यमा बिरोध गर्छ नि त्यस्लाई सलामको साथमा रन्डिकोबानहरु भन्न चाह्न्छु

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน +18

    जय बालेन टिम ❤❤❤ यस्ता बिकास बिरोधी लाई कडा कारबाही हुनुपर्छ।

  • @bahadurmagar2313
    @bahadurmagar2313 หลายเดือนก่อน +17

    अब नेपाल को राजधानि अन्तै सार्नु पर्छ काठमाडौ जन्ताहरु राज्धानि को बिकास गर्न केहि पनि इच्छुक रैन्छ यिनिहरु लाइ पार्टीको झोले नेताहरु ले जे भन्यो तेसैको पछि दोउडिदो रैछ

  • @shyamregmi9213
    @shyamregmi9213 หลายเดือนก่อน +2

    यो चिनिकाजी र यसको झोलेहरु सब को मुख सिलाउने मिसिन बनाउनु परो

  • @tirthaale7835
    @tirthaale7835 หลายเดือนก่อน +55

    राडिको छोरा धादिङ बाट माल सामान आयन भने भोकै मर्छस जडिया भरौटे

    • @sanjayashrestha739
      @sanjayashrestha739 หลายเดือนก่อน

      Honi bibhinna thau ko khane Kura khayera bacheyko xa muji lai😡

    • @bholathapa7669
      @bholathapa7669 หลายเดือนก่อน

      गुड

  • @chhetragiri4771
    @chhetragiri4771 หลายเดือนก่อน +49

    एमालेकाे दादा गिरी हाे

  • @SumonShing-
    @SumonShing- หลายเดือนก่อน

    Balen ko cam salam hunai parxa ❤❤❤❤ saport balen da

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mp หลายเดือนก่อน +41

    तिमि जस्ता लाइ त उतर कोरिया को रास्ट्रपति जस्तै बालेन ले बन्नु पर्छ

  • @9841bal
    @9841bal หลายเดือนก่อน +23

    मेरो गाउँमा बिकास नभएर झगडा गर्नु पर्छ । काठमाडौमा बिकास धेरै भयो भनेर झगडा गर्दै छन् झोलेहरु ...... कठै मेरो देश ।😥😥😥😥

  • @SAMISH.
    @SAMISH. หลายเดือนก่อน +1

    बलेन को सपोर्ट मा जम्मा हुन पर्छ, बाँदर हरुलाई लखटनु पर्छ 😊

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 หลายเดือนก่อน +8

    गणेशमान शिहले त्यसै नेपाली जनता भेडा भनेको होईन, बिकाश बिरोधी जनता नै छन त।

  • @Laxmifoodvlogs00
    @Laxmifoodvlogs00 หลายเดือนก่อน +6

    अध्यक्ष चिनकाजि माथि हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢

  • @barwalgaming9931
    @barwalgaming9931 หลายเดือนก่อน +1

    Good balen des ra. Janta premi❤

  • @premkc512
    @premkc512 หลายเดือนก่อน +10

    नेपालको सबैभन्दा बिकास बिरोधि भनेकै एमाले रहेछ भन्ने यहिँ बाट बुझियो

  • @arjunswr2296
    @arjunswr2296 หลายเดือนก่อน +21

    एमाले हुन इनिहरु सप❤❤❤

    • @jeetsahi6376
      @jeetsahi6376 หลายเดือนก่อน

      एमाले भनदानी अवसर्बादी हुन इनिहारु.

  • @RealClips786
    @RealClips786 หลายเดือนก่อน +2

    मेयर मुर्दावाद भन्नेलाई मुखै मुखमा लात हान्ने खै मेयर जिन्दावाद भन्ने हरु कहाँ छन खै ठाेक्नु पर्यो झोलेहरुलाइ येस्तोहरु देशको लागि घातक हो

  • @aavashkhadaka958
    @aavashkhadaka958 หลายเดือนก่อน +7

    बालेन को लागि यो हात सलाम अरु को लागि यो हात फलाम जय बालेन

  • @banshidharbist194
    @banshidharbist194 หลายเดือนก่อน +14

    Balen Saha always support

  • @user-pt3qz1vs7p
    @user-pt3qz1vs7p หลายเดือนก่อน

    ❤❤❤❤ बालेन साहा जिन्दा बाद

  • @parbatshrestha9568
    @parbatshrestha9568 หลายเดือนก่อน +9

    We support balen sir 🙏

  • @user-zo1nt9jn4t
    @user-zo1nt9jn4t หลายเดือนก่อน +9

    याे माेटे देशकाे धमिरा हाे

    • @sammyrai7593
      @sammyrai7593 หลายเดือนก่อน +1

      Hoho😂

  • @lokrajgautam6731
    @lokrajgautam6731 หลายเดือนก่อน

    वालेन सर जिन्दावाद जे गरेछन बालेनले ठिक गरेछन बिकास त्यसै हुन्छ ।

  • @samirdhamala7693
    @samirdhamala7693 หลายเดือนก่อน +18

    कठै हाम्रो मेयर ले यती विकास गरिदिए हामी फूलमाला लिएर स्वागत गर्ने थियौ❤

  • @anjuniraula4043
    @anjuniraula4043 หลายเดือนก่อน +7

    यदि पञ्चायत नै भए पनि विकास हुन्छ भने पञ्चायत नै सही ।
    पृथ्वीनारायण साहले पनि कडा यदि आफू कडा भएर युद्द नलडेको भए आज हामीले नेपाली र हाम्रो नेपाल भन्न पाउने थिएनौँ ।

  • @GPXII591
    @GPXII591 หลายเดือนก่อน

    बिकास बिरोधिहरु पनि देश द्रोही हुन् ।। यिनिहरुलाई पनि कारबाही गर्नु पर्छ ।।

  • @ramcharanrai7115
    @ramcharanrai7115 หลายเดือนก่อน +6

    धिक्कार छ मेरो देश नेपाल । यस्तो हुनुमा उखानेको ठुलो गल्ती छ। यस्को कारण र अहम्ताले गर्दा देश असान्ती तिर मोड लिइरहेको छ। अब बहादुरी चहिको छ।

  • @muktinathadhikari8713
    @muktinathadhikari8713 หลายเดือนก่อน +6

    जबसम्म इ राैथाने पुराना पटिलाई जनताको भाेेट दिन छाड्दैनन् तब सम्म यस्ता दृश्यले नेपालीले देखिरने छाै।

  • @kirankadayat6196
    @kirankadayat6196 หลายเดือนก่อน

    याे हात्ती जत्राे ज्यान भयकाे जन्तु पाटिकाे झाेलेहरु नकराउ बालेन ले यिनलाई तह लगाउनु प्रछ जय बालेन

  • @nirajshrestha9926
    @nirajshrestha9926 หลายเดือนก่อน +21

    झोले हरु नुवाकोट घाघिङ्ग को पनि हो नेपाल बुझए सुङगुर

  • @shovatamang1161
    @shovatamang1161 หลายเดือนก่อน +18

    कानुन भन्दा पनि ठूलो भ्यो के चीनी काजी पप्लिक प्लेस मा पनि छाडा बोलेको छ चोर हरु थुक्क 😡😡😡😡 यो ठाउँमा हामी नेपाली हरु नगए इनी हरु सबै चुप लागेर बस्छ अरू मान्छे गायन भने कहाँ बाट हुन्छ त्या को व्यापर

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 หลายเดือนก่อน +7

    अरू केही हाेईन याे सबै वडा अध्यक्ष ले उचालेकाे हुनु पर्छ ।

  • @Ramailonewupdateyoutubechannel
    @Ramailonewupdateyoutubechannel หลายเดือนก่อน +11

    विकाश चाहेकै हो भने बालेनको समर्थनमा पनि त्यो वडाबासीले आवाज उठाऔ ,कसको पक्षमा धेरै छौ हेरौ

  • @VishalMouni-kc7pl
    @VishalMouni-kc7pl หลายเดือนก่อน

    बालेन जिन्दाबाद ❤

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 หลายเดือนก่อน +4

    रोड सहर राम्रो र फराकिलो बनाउन खोज्दा पनि किन अबुझ ?नेपाल देशको राजधानी हो सो सुन्दर हुन जरुरी छ

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 หลายเดือนก่อน +6

    न्यू रोड का रैथाने हरू तिम्रो न्यू रोड मा प्रवेश निषेध गर। न्यू रोड बासी बाहेक अरूलाई प्रवेश निषेध।

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 หลายเดือนก่อน

    बालेन सरकार जिन्दबाद

  • @NanduGurung-wu9wi
    @NanduGurung-wu9wi หลายเดือนก่อน +7

    रैथानेहरु न्युरोडमा पनि खासै रहेनछ,अलिक वर्ष पछि लोप नै होला जस्तो देखियो । रैथानेहरू आफ्नो वडा, टोलको लागी मात्र सोच्छन तर वालेन सम्पूर्ण काठमाडौंवासी र अनि अझ बढी देशको लागि...!

  • @bihanimuskanmuskan1071
    @bihanimuskanmuskan1071 หลายเดือนก่อน +6

    यो रैथाने दाइ लाई डाडो कटाइदिनु पर्यो अनि यो 22no वडा लाई बहिस्कार गर्नु पर्यो महानगर र अरु जनता ले

  • @kedarkandel229
    @kedarkandel229 หลายเดือนก่อน

    बालेन सर जिन्दावाद

  • @meghrajrai559
    @meghrajrai559 หลายเดือนก่อน +7

    देशमा बिकास गर्न नदिने जनतानै भेडा छ नेताले बानि बिगारेर छोडेको भेडा जनता बिकास भको हेर्न चाहादैन नेताहरुलाइ भ्रष्टचार घोटाला गर्न सहज बनाईदिने जनतानै भेडा अनि बिकास र शुसासन खोजेर हुन्छ जनता नै भेडा सरकारलाई के दोश दिने

  • @user-oc7mk6qo2x
    @user-oc7mk6qo2x หลายเดือนก่อน +4

    सबै कुरामा बाहिरबाट नै यिनीहरुकाे स्वास प्रस्वास चल्छ न्युरोड हाम्राे भन्छन् सुकुल गुन्डाहरु ।