मलेसिया म़ा 750 ringit ma आउछ यो scuty जसको नेपाली रुपिया 25000 हजार हुन्छ नेपाल म़ा 1लाख 20 हजार पर्छ रे किन भाई देश मै बनायर सस्तो मूल्य बेच्नु राम्रो हुन्छ बिदेशी समान ल्याएर सर्बसाधारण जनता लाई मुर्ख ना बनाउनु सके 25/30 हजार म़ा पाए सर्बसाधारण लाई अलि सहुलित हुन्थियो राम राम 🙏
सर देशमा बनाउन त यहाँ factory खै त ? सरकारले सामान सबै ईन्डिया चाइना बाट नै ल्याउछ, नत्र कसरी २५०% vat ठोक्ने त ! ब्यापारी को काम सामान ल्याएर ब्यापार गर्ने हो, कलकारखाना खोल्न लाई त पहिला नेपाल को चुतिया नेतृत्व हरुले दिनु पर्यो नि । नेपाल मा assemble बाहेक केही हुदैन, हाम्रो दुर्भाग्य यहि हो । यो साइकल को पाटपुर्जा नेपाल मा हुन्थ्यो भने 100km range को electric cycle लाई त्यस्तै ५० हजार पर्थ्यो, अब 100 को लाई नेपाल मा १ लाख पर्छ । Material tax, vat, market price (Profit सहित) गर्दा 250% जोड्नु त कति आउँछ । 1 लाख 25 हजार, एउटा e cycle मा यिनी हरुले 20 देखि 25 हजार जति नाफा खान्छन् ।
त्यो एउटा ब्याट्रीले दिने true रेन्ज भनेको ५० देखी ६० किलोमिटर मात्रै हो वेकुफ नबदाउँदा हुन्छ। र कोही पनि नपत्याउनु होला यस भिडियोमा भनियका कुराहरु। म पनि इभी युजरकर्ता हु मलाई राम्रो संग ग्यान छ। यस्ता खालका इभीहरु इन्डियामा ५० देखी ६० हजारमा आउँछ। नपत्याए Wynn yulu ev को भिडियो TH-cam मा हेर्दा हुन्छ। म yulu users हुँ।
१,३५,०००/- त अति अति अति धेरै महँगो भयो। ३० एम्पियर ब्याट्री राखेर ८५,०००/- हुनुपर्ने।
30amp ko battery lai nai 40 hajar parxa 🤣🤣
@@Anatoms9999 अनि ब्याट्री बाहेक बाँकी पार्टपुर्जा जोडेकोलाई ४५ हजार भन्दा बढि पर्नुपर्ने पनि त छैन नि।
@@adhikarielectric4422 motor rw battery matra ho parts haru tw sastai hunu parne chinese cycle haru ho Saab faida khana matra
Ekdamai sasto vannale kati price hola
लुट्ने तरिका अनेक
धेरै महगाे भाे सर
गफ दिन्छ्स जाँठा,100/200 कि मि रेन्ज भनेर यसले दिने भनेको 50/70 मात्रै हो,गफ पनि अलिक पच्ने खालको दिनु नि,तालु खुईले
😂😅😅
Sai vannu vyo tapaile
अचाक्ली महंगो ! ईन्डियाको eluna पहाडको लागि सबैभन्दा उत्तम र मुल्य पनि सहि छ।
Kati parx
कति पर्छ हजुर eluna
फिनीसिङ राम्रो भएन
धेरै धेरै महगो मूल्य।
Nice xa
सिट अलि अग्लो भयो। र बेट्रि को सुरक्षा भयेन बेटरी बक्स मा हुनु पर्यो
मलेसिया म़ा 750 ringit ma आउछ यो scuty जसको नेपाली रुपिया 25000 हजार हुन्छ नेपाल म़ा 1लाख 20 हजार पर्छ रे किन भाई देश मै बनायर सस्तो मूल्य बेच्नु राम्रो हुन्छ बिदेशी समान ल्याएर सर्बसाधारण जनता लाई मुर्ख ना बनाउनु सके 25/30 हजार म़ा पाए सर्बसाधारण लाई अलि सहुलित हुन्थियो राम राम 🙏
सर देशमा बनाउन त यहाँ factory खै त ? सरकारले सामान सबै ईन्डिया चाइना बाट नै ल्याउछ, नत्र कसरी २५०% vat ठोक्ने त ! ब्यापारी को काम सामान ल्याएर ब्यापार गर्ने हो, कलकारखाना खोल्न लाई त पहिला नेपाल को चुतिया नेतृत्व हरुले दिनु पर्यो नि । नेपाल मा assemble बाहेक केही हुदैन, हाम्रो दुर्भाग्य यहि हो । यो साइकल को पाटपुर्जा नेपाल मा हुन्थ्यो भने 100km range को electric cycle लाई त्यस्तै ५० हजार पर्थ्यो, अब 100 को लाई नेपाल मा १ लाख पर्छ । Material tax, vat, market price (Profit सहित) गर्दा 250% जोड्नु त कति आउँछ । 1 लाख 25 हजार, एउटा e cycle मा यिनी हरुले 20 देखि 25 हजार जति नाफा खान्छन् ।
पहाडको उकालोमा जान्छ त सर?
फुल चार्ज मा २ गियर मा १०० कि. मि. चलाएर देखाउनु त /
Electrik cycle 48v 30amp ko market prize kati parcha I'm pokhara now
Nice wow
नुवाकोट मडेलिबरिहुन छ कि
Battry water proof xw ki nai ? Khali xw battry cover kehi xainw pani parda chalawunw sakinxw ki ni?
यस्काे साेरुम भरातपुर मा छ कि छैन ।भए जानकारी पाउ ।
यसको मूल्य अति महँगो भएन र
showroom kaha chha
याे धेरै धेरै महगाे भाे 30 यमपियर ब्याट्री राखेर एक लाख हुनु पछ।
थानकोतको उकालो चढ्छ?
होइन नेपालमा बनेको त सारै महङ्गो
स्कुटर जस्ताे खुट्टा टेक्ने खालकाे मूल्य कति?
❤60 speed bha hune cycle sahi6 kattuko bettry tik6 sabiimanparo speed 50 bhachii ramero 6
Yesko paxariko seet folding vaye Ajha ramro hunethiyo!
नेपाल्गन्ज मा डिलर छैन सर?
अनि ब्याट्री त पानी पर्दा भिज्ने होला नि
यसको मुल्रय कती हो सर यसको बरान्ज दाङ्गमा छ कि छैना
Kati honi price ani kathmandu ma kun thau xa
राैतहटकाे लागि कहाँ सम्पर्क गर्ने।
Green power S1 pro ko pani video banaunu paryo sir.
पहाडको उकालो को test drive देखाउन पर्यो सर।😊
पानी मा चलाऊदा मोटर मा समस्या आउछ कि आउदैन
KO baula le 135000 KO cycle kinxa baru second hand bike khapat petrol khane kinna thik baru
पाहाडकाे कचिबाटाेमा तान्छ यसले
8000 9000 एकदम बेस्ट प्राइस छ यसको यतिमा दिनुहुन्छ भने म किन्छु सर
यस्तो पाइन्छ इन्डियामा ४०-४५ हजार पर्छ।
@@karkiji3180India maa kinera nepal chirauna sakinxa ra ? Ke xa border maa condition ?
मलाई सिु्न्धुलि को उकालो तान्ने खालको चाहियाछ सर तर मूल्य चै धेरैनै भयो
Sar tapai lay baneko tek ho tar manti nes xai na ???
3 month rent ma chahiyo
Far better to go with second hand petrol scooter
Derei वमंगो भयो 80000 हजारमा पैछ
Home delivery hunxa?
३० एम्पियरको ब्याट्री राखेर कति मुल्य पर्छ?
धनगढीमा यो साईकल पाउन नजिक कता छ शोरुम
Price?
Total weight Kati jati hola
Where do we charge?
१३५००० मा त ईलेक्ट्रिक स्कूटर नै औछ। ज्यादै महङ्गो-कसैले नकिन्नु । मात्र ३ बर्ष वारेन्टि अरे ??
is license required to drive ?
मैले लिने सोछ बनाएँ, फाइनल्ली तर दुखद कुरो मसँग अहिलेलाई १ लाख ३० हजार मात्रै नपुगेर हो।
Can you deliver it. India
motar kti horse ko hunchh
60 हजार ठिक हो
350w ko hub motor le 100w samma ko output dinxa re. Dhatna pai na janne.
Mulya kati ho hjr
त्यो एउटा ब्याट्रीले दिने true रेन्ज भनेको ५० देखी ६० किलोमिटर मात्रै हो वेकुफ नबदाउँदा हुन्छ। र कोही पनि नपत्याउनु होला यस भिडियोमा भनियका कुराहरु। म पनि इभी युजरकर्ता हु मलाई राम्रो संग ग्यान छ। यस्ता खालका इभीहरु इन्डियामा ५० देखी ६० हजारमा आउँछ। नपत्याए Wynn yulu ev को भिडियो TH-cam मा हेर्दा हुन्छ। म yulu users हुँ।
th-cam.com/users/shorts6TzYpw3ILZs?si=0y0eQGHcQA960iXs
@@badboy-un4nf बिरगन्जबाट आफैले ल्याउन सकिन्छ त हजुर कृपया जानाकारि पाउन
मुल्य कति पर्छ नी
Sar yo kistama painxa ki nai fon nomber pani rakhidinu na yo kaha xa
1 lakh ma ta double battery vako nai aaux single ma dherai mahango vo yasko mulya 65000 hunu parne ho
Xixixi haka thukka herdai xad aaune kawadi xixi yo tw sitaima diye ni ladina hau xya 😅😅baru normal cycle chadxu🇫🇷
14k kids by cycle 😂😂
मोलै लेउनु सर
मोलै चहियो सर
K saro mahango ho yar..50 samma thik ho
Bekar x.
50k ma thik hun x only
Over price
बेटरि सेफटि छैन इजि चोरि हुन्छ सुदार गर्नु
मेरो पनि छ येसैमा अर्को मोडेल , battry त lock गर्न मिल्छ त
तान्दैन हो उकालो त
असिहजारठिकहुन्थ्यो
😂😂😂😂😂
Final price ?