जति सुकै मोडिफाइ भएर आए पनि साइकल टिकाउ हुनु पर्यो । नेपाली गरिब जनताले किन्न सक्ने हुनु पर्यो ।यो बजारमा आएका साइकल गरिब जनताले किन्न सक्ने हैसत छैन ।
थुप्रै कम्पनीहरु आउनुपर्छ । अनि मात्र सस्तो हुन जान्छ । मोबाइल जस्तै हो यो । मोबाइल पनि सस्तो छ अहिले । किन्न हतार नगरौँ । सामान्यतया नेपालीहरुलाई २०० किमि क्षमताको साइकल ५० हजार भित्रै उपलब्छ हुनुपर्छ । सरकार तात्न पर्यो कि राजिनामा दे ।
नेपाल मा बने पछि सस्तो मा होला भनेको त आकास छुने भाव रहेछ।छाेडाैं बरु स्कुटि या बाईक ईन्डियन नै ठिक छ।साइकल नै त हो 20 या 25 हजार मा तयार हुन्छ।लुटने काम नगर नेपाल मा।
अहिले ब्याट्रीबाट चल्ने सवारी किन्न हतारिनु हुदैन। बिगतमा चलेका सवारी धोकाघडी भएको छ। जुनसुकै बिक्रेताले मिठो कुरा गर्छन।
एकदम सहमत छु तपाइको कुरामा विश्वास गरिहाल्ने समय आएको छैन
मिठा कुराको पछी नलागौ अहिल्यै
मैले त लिगें , दुई महिना भो
@@bikalpaDrisya कस्तो महसुस गर्नु हुदैछ हजुर?
@@bikalpaDrisyaहोर वास्तविक कति किलोमीटर कुद्ने रहेछ त १ पटक पूरा चार्ज गर्दा ?
🎉🎉🎉
जति सुकै मोडिफाइ भएर आए पनि साइकल टिकाउ हुनु पर्यो । नेपाली गरिब जनताले किन्न सक्ने हुनु पर्यो ।यो बजारमा आएका साइकल गरिब जनताले किन्न सक्ने हैसत छैन ।
मोडी फाईब त थुप्रै गर्नु भो नेपाली साधारण परिवार ले यूज गर्ने खालको भएन
पहाडी सडकमा कति भर पर्दो छ यो साईकल? जानकारी पाउन सके हुन्थ्यो।
यो राम्रो छ तर खल्ति नै घाईते हुनेगरि मूल्य हुदा हामी जस्तो सर्वसाधारण लाई किन्न गार्हो भो।।
Dherai daam raakhera chhito kharbpati banne baato banau🎉 shubhkaamana chha hai.
थुप्रै कम्पनीहरु आउनुपर्छ । अनि मात्र सस्तो हुन जान्छ । मोबाइल जस्तै हो यो । मोबाइल पनि सस्तो छ अहिले । किन्न हतार नगरौँ । सामान्यतया नेपालीहरुलाई २०० किमि क्षमताको साइकल ५० हजार भित्रै उपलब्छ हुनुपर्छ । सरकार तात्न पर्यो कि राजिनामा दे ।
पहाडको भूगोल र बाटोलाई ख्याल गरेर बनाउनुपर्यो बिजनेस चौपट्टै फस्टाउनेछ
डाका हरु लुट्नै लुट्ने भयो लाख रुपैँया रे यो खाडि तिर 35 देखि 40 हजार मा फाला ,फाल पॐछ।
Dherai mahango bhayo. 135 .140 ma ta ramro khalako scooty paenxa.
50-60 हजारमा पाउनु पर्ने हो । धेरै महङ्गो लगाइयो । खाडिमा नेरु 20-30 हजारमा पान्छ।
धेरै महँगो भयो
पहाडी अफराेडमा कत्तिको उपयोगी हाेला जानकारी दिनुभय राम्रो हुनेथियो ।गुल्मी
अफ रोडमा कुदाउँदा सीटबाट आवाज आउने रहेछ।केही लकको सुविधा देखिएन।खत्र्याङ खुत्रुङ बज्न सक्ने सम्भावना रह्यो हैन त?
24" wheel को video बनाउनुन
पहाडकाे उकाले ग्र्यावेलबाटाेमा कतिकाे तान्न सक्छ
नेपाल मा बने पछि सस्तो मा होला भनेको त आकास छुने भाव रहेछ।छाेडाैं बरु स्कुटि या बाईक ईन्डियन नै ठिक छ।साइकल नै त हो 20 या 25 हजार मा तयार हुन्छ।लुटने काम नगर नेपाल मा।
Very good information
पहाडको अफरोड मैत्री ल्याए बजार मालामाल हुनेवाला छ।
राम्रो लाग्यो।
मलाई एक चहियो सर परदेश ७ मा यसको office कता तिर छ खबर गर्नु है
साहुजी सहि बोले के बिग्र्दैन हैत, मेरो मा त पूरा पाँच घन्टा लाग्छ चार्जिगको, येहि modle हो
@Kshitij717 100 km जान्छ
इलाममा पनि छ सर
उकालो कतिको तान्छ । स्कुटी को लेबल मा बनाउन पर्यो
Good
Nice👍
झुट कुरा किन? पांच घन्टा लाग्छ चार्ज हुन
यस्को speedometer अलिक स्टायलिस मोबाईल जस्तो र अलिक माथी भये शून्दर देखने थियो।speed पनी कम भयो।
बुटवलमा काहां छ र ।ठेगाना चाहियो
Upload Uphills drive test video.tq
Solar panel baata battery charging
Hunchha ki nai
Kachi batoma ukalo ma tanxakitandaina ra tanyobhane attydhik ramrohunethiyo
पाहाडि of roadमाकस्ताे छ।
मोटर पावर कति छ ?
Aali mongo vo sar aali sasto dinu pareu
Mechi ra Jhapa ko distributor ko pani contact number etc dinus please
मूल्य महँगो भयो मिलाएर दिने भैलिने हो
चितवन मा यसको अफिस काहा नीर छ सर
ढुङ्गे बाटामा धेर उफ्रिन्छ अनि दाम पनि धेरै भयो
video कुनठाउबाट बनाईएकाे थाहापाउन🎉
मूल्यले तुप्पी छोला जस्तो छ । यश को ब्रेक को समस्या पनि छ ।
Scooty design ma xa ki nai sir
पहाडी एरियामा पिच नभएको रोडमा कति भरपर्दो होला यो???
बेकार हुन्छ
अाफै मपाई नबने हुन्छ यो त ग्राहक ले भन्ने शब्द हो। आजको समयमा नेताहरु ले जस्तो फसाउन सक्दैनौ।
Surkhet ma chha sir
Price sahit jankaripau mahottaryma Kahan painxa?
नेपाल मा 50/60 माथी भनेको त महङ्गो हो
लाइसेन्स पर्छ की नहि।।🎉🎉🎉
अाफ्नो प्रोडक नँ 1 कस्ले भन्दैन र ? जसले पनि अाफ्नो माल राम्रै भन्छ।
It is cheapest sir.
तनहुँ दमौलीमा सेवा कहाँ छ ?
उकालो पहाड सबै चल्छ त ठिक होला नत्र १३५-१४५ त कोनि हाई।
Brek dram nvai dice vaye Agha ramro hunethiyo
Price Kati honi..
pokhara ma pani cha? kahan cha?
कुन ठाँउ मा छ यो पसल
नेपाल को कुन् ठौं मां उपलब्ध छ
मैले पनि किन्ने भएँ ल यो साईकल ।
कति उकालाे बाटाे चढन सकिन्छ म गाउमा बस्ने भयकाेले
येस्को मोटर पावर कति हो सर 250// हो कि 350// हो ??
Hydrolic Disc brake vay. Ma book garthe.
महगोभो
Yo kaha nir xa .
इजिगो साइक्ल को मुल्ले कति पर्च सर
Made in nepal ho ki imported?
Butwl ma kaha xa
❤ cycle thkii6 ta Tara banaune mechanic janmeliyanu hola moter chii ramero daro huniipar6 ramero 6 hii cycle
Ukalo ma katiko tancha
Arko design hudaina??
यो साइकल चाहि 90 हजार सम्म हुन पर्ने हो यतिमा भए किन्ने थिए
घेरै महाँको भयो।
पहाडि भेगमा कति ग्रेड सम्मचलाउन सकिन्छ
40* सम्म को मा
Saikalko daam 1 lakh 29 hajarr rrrr
यो साइकिललाइ थानकोतको उकालो चलायर देखाउ अनि किनौला
Kati ko ukalo tanxa hetauda ma xa
मलाई पनि मन पराे कति पर्छ रकहाँपाईन्छ
पहाडमा चलाउन सकिनछ धरान धनकुटा राेडमा कुदाउ सकिन्छ
Dang ma pauxa ki nai
यसको मूल्य कति हो के खास कुरो
कती हो यसको प्रराज
Price please 🙏
पाेखरामा यसकाे डिलर काहा छ
मुल्य कति छ अछाम तिर किन्न लाई कहा सम्पर्क गर्ने
up rood ma kast xa
मङोभयो
मलाइ तत्काल जानाकारि दिनुहुन्छकि
pokhara ma lyaifinu hunxa
Nepal mountain ko lagi yo suitable chhaina
एस को कीमत कती हो नी
To expensive
Bepar garne cycale
50 ma audhn
La maile kine vay
बिना मुल्येकाे ईलेक्र्टिक साईकल
bike ma hunu paro 200km range
Hamro.neta.no.1.chan.jvanda.pani.nepali.janta.murkha.vi.halchani.5000000.gadi.ma.200.km.runing.gardin
140 Mata baik nai auxa ni
Price is not perfect
साइकिललाई 145000! अरु के चाइयो ?
Nepalgaung kaha xa
Moyor saikal honi vai
6 machina vanda 1-2 barshko garenty bala ecycle magaunu pryo. Baru price badhi lagos
Bekar x