हार्दिक श्रद्धाञ्जली ! सारङ्गीको तारले , मेरो सानो मुरलीमा, हे फूल चुडेर,आऊ बस नजिक.... लगायतका सदाबहार गीतका मूर्धन्य गायक आदरणीय कुमार सुब्बाज्यूको असामयिक निधनको खबरले स्तब्ध छु।उहाँको स्वर्गमा बास होस् भगवानसँग प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
प्रवासी नेपालीहरुको सांस्कृतिक मायाको धरोहरहरू हालको नेपाल सरकारले नचिनेकोमा दुःख लाग्छ। आज पनि मन बहादुर मुखियाज्यू काठमाण्डुको गौरीघाटमा बेनामी हुनु हुन्छ ।
Kumar Dai and Karma aagu You make us cry as you take us to our roots. You brought golden age to The history of Darjeeling Whenever I think of my roots and have a longing to go back, I listen to you and that makes my day. Our mountain gods will always protect you all who gave such fascinatingly beautiful days to Darjeeling and the music world at large Warmest regards and fond rememberance
बिरलै सुन्न पाइने स्वर, यो उमेर मा पनि जीवन्त स्वर, हामीलाई २०३० को दसक मा दार्जिलिंग कलाकारहरु बाट नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्चन गरिएको अनि देउराली रुन्छ नाटक को संझना गरायो धेरै धेरै धन्यवाद तपाई र तपाई को टिम लई यसरि पर्दा मै हेर्न पाउदा
✌✌ एक समयमा अनि देउराली रून्छ भन्ने हिट र चर्चित रङ्गमञ्चीय नाटकका लागि मुखिया सरले प्रवासको पृष्ठभूमिमा लेखेको सुमधूर साहित्यिक गीत हो यो; जुन पञ्चायतकाल तिर रेडियो नेपालबाट निकै बज्ने गर्दथ्यो । 🎁
गायक कुमार सुब्बा ज्यू को कर्ण प्रिय यो गीत सदाबहार छ । बाल्य कालको( शायद 2033/034 साल) याद दिलाउछ । सँधै बजिरहोस , सँधै सँधै......... । उहा हाल कता हुनुहन्छ ? के गर्नु हुदैहोला............।
आफू सानो छदा सुनेको गीत आज पनि त्यतिकै मर्मस्पर्शी र मन पगाल्ने अनि देउराली रुन्छको गीत कति मिठास छ। धन्यबाद! कुमार सुब्बा दाइ र सम्पुर्ण बाध्यबाधक र कोरस टिमलाई।
दार्जीलिङ्ग भेगका अग्रज, ख्यातिप्राप्त गायक , संगीतकारहरू मध्ये श्रद्धेय कुमार सुब्बा, श्री पेमा लामा, श्री प्रदीप क्षेत्री अनि युवा गायकहरू मध्ये श्री सञ्जय थापा , श्री सुधीर राई बिना खल्लो, फीका हुने गर्दछ ।।
We the Bhutanese miss our great icon ever sir. We still remember your birth place and your first song Bandhan ko chinu. The song is still sung throughout Bhutan sir in memory of you.
Nothing overstated if I call it a historical moment seeing the speed everything vanishing from the face of places we have been attached to ! Many of that epic drama I knew personally so it's more of personal !
कुमार सुब्बा दाईकाे याे गीत सुन्दै गर्दा आँसु थाम्नै सकिएन !😥😥😥😥😥😭
हार्दिक आभार दाई !😥🌷🌺😍🌹🇳🇵🙏
खगेन्द्र संग्रौलाको "आँफ्नै आँखाको लयमा" संस्मरणभित्रको "माटो र देउराली" भन्ने अंशमा यो गीतको समीक्षा पढेर फेरि सुन्न आएँ।
हार्दिक श्रद्धाञ्जली !
सारङ्गीको तारले , मेरो सानो मुरलीमा, हे फूल चुडेर,आऊ बस नजिक.... लगायतका सदाबहार गीतका मूर्धन्य गायक आदरणीय कुमार सुब्बाज्यूको असामयिक निधनको खबरले स्तब्ध छु।उहाँको स्वर्गमा बास होस् भगवानसँग प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
हृदय पग्लेर नाक पर्याउदै अँखा बाटआँसु बरर हुने कालजयी सङ्गीत नेपाली सङ्गितिक आकाश का तारा
हामी तत्कालिन सोविएत संघमा पढ्न जाँदा रसिया भरि नै तपाइको यौ गीत बज्थ्यो र नेपालीले यो गीत गाउन मनापरौथे , हामी लाइ अझै पनि तपाइको याद आउछ .
Bharat Bahadur K.C. जीको भनाई सही हो। हामी यो गीत खुव गाउँथ्यौं।
मलाई त यो गीत सधै साँझ १०/११ बजे तीर अरुको घरमा बजोस र म झ्याल खोलेर जूनेली रातमा पारिजातको बासनाको साथ सुनौ जस्तो लाग्छ।
प्रवासी नेपालीहरुको सांस्कृतिक मायाको धरोहरहरू हालको नेपाल सरकारले नचिनेकोमा दुःख लाग्छ। आज पनि मन बहादुर मुखियाज्यू काठमाण्डुको गौरीघाटमा बेनामी हुनु हुन्छ ।
सार्है मन पर्ने गित 🌺 हार्दिक सम्झना कुमार दाई 🙏😍
जिन्दगीमा सबै भन्दा मन पर्ने गीत हे फुल चुडेर जादा शब्द छैन एती गहिरो छ जस्को अर्थ ?
यो गीत ले रास्ट्रभाब पनि झल्काएको छ ।" यो माटो लाई छोडिगए देउराली यहाँ रुन्छ " ।
Kumar Dai and Karma aagu
You make us cry as you take us to our roots. You brought golden age to The history of Darjeeling
Whenever I think of my roots and have a longing to go back, I listen to you and that makes my day. Our mountain gods will always protect you all who gave such fascinatingly beautiful days to Darjeeling and the music world at large
Warmest regards and fond rememberance
Sir Darjeeling needs you..
Huge respects to Professor Mahendra P Lama. Such a fine thinker and writer. I have read your work with pleasure and profit.
Same nostalgic feeling here in Kathmandu..
Sir we (all Nepalies ) loves darjeeling much more when darjeeling gets political issues for who speek Nepalies language's we get more pain in Nepalies
हिर्दय स्पर्शी मनमोहक गीत गायर जानू हुने हाम्रा आदरणीय दाजु श्री कुमार सुब्बा ज्यु। प्रती हार्दिक समबेदना प्रकट गर्दछौ। उहाको चिर आत्माले शान्ती पावस।
कति मीठो गीत। आजकालका गीतले त मनै छुँदैन तर यस्ता पुराना गीतहरु चाहिँ जति सुन्दा पनि धित मर्दैन।
जती सुने तत्ती मीठो हुन्छ
कुमार सुब्बा सर को सबैभंदा मिठो गीत लाग्छ मलाई एक समय थियो केवल एस्तै गीतहरु मात्र सुन्न सकिन्थियो
अमर गीत।सन्ध्याको बेला सुन्दैछु।
बिरलै सुन्न पाइने स्वर, यो उमेर मा पनि जीवन्त स्वर, हामीलाई २०३० को दसक मा दार्जिलिंग कलाकारहरु बाट नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्चन गरिएको अनि देउराली रुन्छ नाटक को संझना गरायो धेरै धेरै धन्यवाद तपाई र तपाई को टिम लई यसरि पर्दा मै हेर्न पाउदा
गीत पुरानो र नयाँ हुँदैन । यो ह्रदय छुने गीत हो । अजर गीत हो । यो नयाँ पनि होइन पुरानो पनि होइन । अमर गायन हो यो । धन्यवाद पलेंटि ।
✌✌ एक समयमा अनि देउराली रून्छ भन्ने हिट र चर्चित रङ्गमञ्चीय नाटकका लागि मुखिया सरले प्रवासको पृष्ठभूमिमा लेखेको सुमधूर साहित्यिक गीत हो यो; जुन पञ्चायतकाल तिर रेडियो नेपालबाट निकै बज्ने गर्दथ्यो । 🎁
यो गीत धेरै मन पर्छ मलाई ।
खै के भको यो तपाईले लेखेको पढ्दा नि सिरिंग भयो खोजेर हेर्छु
गायक कुमार सुब्बा ज्यू को कर्ण प्रिय यो गीत सदाबहार छ । बाल्य कालको( शायद 2033/034 साल) याद दिलाउछ । सँधै बजिरहोस , सँधै सँधै......... । उहा हाल कता हुनुहन्छ ? के गर्नु हुदैहोला............।
आफू सानो छदा सुनेको गीत आज पनि त्यतिकै मर्मस्पर्शी र मन पगाल्ने अनि देउराली रुन्छको गीत कति मिठास छ। धन्यबाद! कुमार सुब्बा दाइ र सम्पुर्ण बाध्यबाधक र कोरस टिमलाई।
Maiti gharko yeed aayo daa
कुमार जीको आवाजमा जादु नै छ !
यति राम्रो शब्द अाजकलको गीतहरुमा बिरलै सुन्न पाईन्छ ।
सानोमा धुले खुटटा लिएर नाटक हेऱेको... मेरो मिठो अतित ,....पानी परेको अतिनै तर छाता लिएर सबै उतिनै!...तीन दिन लगातार... 🙏🙏
Padam subba
कलाकार यस्तो सिम्पल हुनुपर्छ छ
Radio Nepal ma suneko yaad aayo..Dooars in the 80s..Manoranjan Ko naam ma.keval radio Nepal hunthyo ani estai awismarniya geet haru..
यसले कठ्याङ्रीएको जीवनलाइ नयाँपन दिएको छ। सानाको पुनर्ताजगी भएको छ।
- तुलसीराम खरेल, बिर्तामोड।
यो गीत कहिलेको र कसले गाएको याद भएन तर यो गीत डाफेकला मन्दिरमा अनि देउराली रुन्छ भन्ने नाटक मा ब्याकराउन्डमा बजेको याद आयो
दार्जीलिङ्ग भेगका अग्रज, ख्यातिप्राप्त गायक , संगीतकारहरू मध्ये श्रद्धेय कुमार सुब्बा, श्री पेमा लामा, श्री प्रदीप क्षेत्री अनि युवा गायकहरू मध्ये श्री सञ्जय थापा , श्री सुधीर राई बिना खल्लो, फीका हुने गर्दछ ।।
We the Bhutanese miss our great icon ever sir. We still remember your birth place and your first song Bandhan ko chinu. The song is still sung throughout Bhutan sir in memory of you.
पुरानो रेडियो नेपाल अनि त्यो जमानामा अर्कै मजा गित संगीत को ँ कुमार दाइ हजुर लाई शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु
कुमार सर मधुर स्वर ले मेरो हिर्दय नै छुयो। वाँहा पुरानो सुन्दर गित सुनपाँउ वाँहा लाई धेरै धेरै धन्यवाद।
गीत धेरै पुरानो भएपनी भाब कालजयी छ । " डोलि चढ्दा दुलही रुन्छे घुम्टो भित्र लुकि " मलाई मन पर्छ ।
Aaja ma janmedekhi etro 25 barsa puge "Kumar subba" ko song pahilo choti sundai chhu yar
World Class Song! I salute it’s composer,
Musician and Singer - Kumar Subba Dai..!!
Tapan
मेरो रोम रोम लाई मर्माहत बनायो मन लाई छोयो एस्को अर्थ बुझने लाई मात्र थाहा हुन्छ यो गीत ले के भन्दै छ।धन्नेबाद छ यो गीत गाउँनु हुने र लेखक लाई।
वाह
Binda Mahat altayràl
मेरा प्रिय गायक कुमार दाई प्रति हार्दिक श्रद्धा सुमन 💐
Old is gold
भनेकै यही हो ।
यो शब्द, सङगीत ,शोर ले यो मनै कटक्कै भयो ।
आजकल कीन होला यसतो.गीत सङगीत ,शब्द हरु हराए खै अचम्म छ ।
हार्दिक श्रद्धाञ्जली ! अब सम्झना मात्र !
wowo how wonderful song कुमार सर धेरै धन्यबाद अनि देउरालि रून्छ ड
ड्रामा सारै राम्रो मन छूने ड्रामा थियो Thank you all of your team.
कति मिठो गीत।कति मिठो कोरस समुह।
Hats off to chorous team and the golden voice of Shri Kumar Subba. Asset of Nepli Community. 🙏🙏🙏
कुनै दिन पचास चोटी सुने होला यो गीत, जति सुने पनि धित मर्दैन , के छ के छ यो गीतमा , गीत सर्जकहरुको जय होश ।
यो कालजयी गीत मलाई असाध्यै मन पर्छ ।
Mesmerizing, melodious voice. Kumar Subba Saheb you are a magician of the music world. Thanks.
I always heard this starting singing part on FM📻 program wow..Miss it
मलाई असाध्य मन पर्ने मध्येको श्रद्धय कुमार सुब्बाको एक गीत !
काल जयिगीत ,पलेटी धन्यवाद (नेपाल )
वाह सुरन्दा शुरु शरीरै सिरिंग भयो मनोहर धन्यवादः!
टिप्पणीहरु नि मन छुने रै छन सबैको
🥀सारै मिठो सुमधुर सदाबाहार गित💐
Salute to composer singer karma Yonjan Kumar subba still keep those songs alive for music lover, this songs take me to my 80's
How about the lyricist :)
New generation can never touch the beauty of this lyrics
We respect to our Mr.KUMAR SUBBA 🙏🌹🙏❤️👌👍🙏👍🙏🌹👍👌🙏🌹🙏🌹❤️🙏
जति सुने पनि सुनु सुनु लाग्ने गीत। शब्द, संगीत र स्वरको अनुपम संगम।
बिष्णु सर हे फूल गाणा एक पप्ल्ट गाई दिनु होस धन्यवाद 🙏🇳🇪
The evergreen Kumar Subba and Karma Yhonjan. What a beautiful melody.
We usually forget the lyricist, उ सँधैं गुमनाम रहन्छ विडम्बना ।
My tribute to kumar sir 🙏 you will be always in our heart❤
Sir hajur lai naman gardachu,khoi sansar ma kati cheto paribaran audo raicha,ailae ka geet haruma tio ras ni paiiena.
Saubhagyabas Maile Pani Sangat Garne Mauka Payan Sarai Bhaladmi Hunu Huncha Mana Bahadur Dai Namaste
अत्यन्तै प्रभावकारी गीत तथा बेजोड स्वर......
Words are remarkable in the regards of Nationality.
भावपूर्ण श्रद्धाञ्जली कुमार दाई💐🙏😭
May he attain moksha..... grew up with his songs...
Legendary song......Respect Kumar Dai....
Yeti ka classic Geetharu Kahan sunbathing payincha..👏👏👍👍
बहुतै राम्रो लाग्यो मलाई पूरानो गित हरु मन पर्छ यो पनि मलाई मन परयो धन्यवाद।
I alweys remine. In my mine. When im. Studi. In high school Diktel smv We are also singing. With togather frands 💖💖💖❤️
Rest in peace legend singer
अति राम्रो आवाज ,शब्द अनि संगित।
Yo geet lai kina unlike ????
Unlike गरने ट्यापे हाेलान्
म ट्यापे चाहिँ झ्याप भको बेला प्राय यस्तै गीत सुन्न आउछु!!😂😂
Old is gold.
यो गीत क्यासेटमा निकै सुनिन्थ्यो मन छुने छ
सुनी रहु जस्तो वा वा वा #हेफुल.......
अति मार्मिक गित यस्ता गितहरु आजकाल बन्दैन कि क्या हो ?पहिले त कुमार सुब्बाको रेडियो बज्थ्यो।
जति पल्ट सुने पनि धिक नमर्ने गीत !
अत्यन्तै मुटु छुने गीत !
आहा कति मिठो गीत सुनिरहु लाग्ने
निशब्द: उत्कृष्टताको चरमोत्कर्ष
#मनबहादुर_मुखिया ।
Such a great singer🙏🏽🙏🏽🙏🏽
Nothing overstated if I call it a historical moment seeing the speed everything vanishing from the face of places we have been attached to ! Many of that epic drama I knew personally so it's more of personal !
Sarai mitho ani sadabahar geet
Really nice song. अनि देउराली रुन्छ। 🙏🙏
Eyes full of tears... all tribute to legendary singer Kumar Subba Daju
Hjr Ko yoo Geet Malay saray man parxa ni
मन शान्त हुने संगम🙏🙏
Lots of respect to the creators of the wonderful song.
Aaha kasto mitho git.
2034/35 saal tira dekhi nai yo geet notice gareko thie.Ramro lagthyo,marmik lagthyo!
Incredibly nostalgic...
शताब्दी कै एक उत्कृष्ट गीत
Very regretfully miss you Kumar Subba. You will be always in my heart. Your soul rest in peace.
हुन त आफ्नो बिचर तर यस्तो गित मन नपर्ने को होल?
Sano ma radio bata bajthyo yo geet, khasai artha thaha hudainathyo tara repeatedly suni rahada geet ko headline ra music ajhai dimag ma base raxa
बैकुन्ठबास होस अग्रज गायक ।
Miss those golden voices - miss those golden days - beloved Darjeeling always!
Brings back old memories of my home town Darjeeling where I spent the best days of my life
यो गित सुन्दा मेरो मोन सरै बिरह चल्छ
मन छुने गित
Legend artists le gayeko geet ma dislike garnay haru chai kun murkha haru ho??
So sweet song ❤️❤️🙏 thanks
अझैसम्म उस्तै स्वर अनि उतिकै मिठास ।
अति सुमधुर गित तथा संगीत