नमस्ते 🎶 Talented, प्रिय निशान दाजुसंग जोडिएर एउटा विशुद्ध Semi Classical सङ्गीत यहाँहरूलाई सुनाउन पाउँदा हामी एकदमै उत्साहित छौं । आशा छ, यहाँहरु पनि आनन्द लिँदै हुनुहुन्छ होला अनि आफ्नो Circle सम्म पुर्याउने जमर्को गर्दै हुनुहुन्छ होला । के कस्तो लाग्छ भनिदिनु होला है ☺️ Much Love US
कति राम्रा सव्दहरु। कति मिठ्ठो अावाज। तिमी छौ र गीतहरु । सुन्ने वितिक्कै लाइक गरिदिए। निशान भट्टराई, अकवरी सुन हुन। देसका हिरा हुन हिरा । अाशा धेरै नराख है, सवलाई अाफ्नै धुन छ यहाँ । सपना अाखिर सवै वुन्छन, कमै पूरा हुन्छ यहाँ । so sweet...fantastic and wonderful ...
कस्तो मीठो, सुन्दर गीत ❤️ निशान, तपाई गाउनकै लागि जन्मेको हो... यति राम्रो गायकी । उज्ज्वल सागरको सङ्गीत, अनि रोशनको शब्द, वाह, कति गहन । धेरै पछि यति कर्णप्रिय, हृदयस्पर्शी सङ्गीतको श्रवण गर्ने मौका जुर्यो ।❤️❤️❤️❤️
यस्तो शुद्ध semi classical ,classical गितलाई किन माया गर्दैनन कता तिर जाँदै छ हाम्रो नेपाली गीत सङ्गीत यस्तो गीत मा views nai xaina ..ani सङ्गीत के हो थाहा नै नहुने जस्तोपायो तेस्तै गीत गाउने दुर्गेश थापा को song maa chai million viwes.. तेसै नेपाली हरु भेडा हुन भनेर भनेको हैन रैछ कसैले ( माफ गर्नुहोला चत्त नबुझे🙏
Narayan gopal ko yug paxi nepali music ma esto yug kailei aaudaina hola jasto laagthyo sabda sangeet ani swor ma. Ujjwal sagar brother ur soul is music nd vice versa. I won't die without meeting u once in my lifetime. u r a new found gem, one in a trillion.
ऐले मात्र मैले खोजेको गीत आएछ निशान भाइ बाट एस्तै song को पर्खाइमा थिएँ खुशी लागो उत्कृष्ट छ सफल्ताको शुभकामना सम्पुर्ण टिमलाइ सङ्गीत उत्कृष्ट गरेको सब्द तेस्तै स्वोरको त कुरै नगरुम बधाइ छ! ❤️❤️
१०-२०-३० वर्ष पछि पनि appreciate गर्ने गीत छ । बधाई छ उज्वल सागर, निशान भट्टराई । मलाई राम्रो लाग्ने दुई विशेष साङ्गीतिक ब्यक्तित्वहरुलाई । साथै टिमका अन्य साथिहरुलाई पनि नमन ।
(रोशन उज्वल र विश्व ) नेपाली सङ्गीतमा मज्जाले छनौट,ज्ञान प्याशन उत्तिकै मिलेर मज्जाले गडिएका यी तिनचम्का सङ्गीत साधकहरुको कामलाइ निशानले मजाले न्याय दिएर प्रस्तुत गरेको छ। यो कम्बिनेशन सुनेर बडो खुसी लाग्यो। सबैजनालाइ धन्यवाद आशीर्वाद।❤️❤️❤️❤️
संगीत बुझ्ने र क्लासिकल गीत मन पराउने हरुको लागि यो गीत कालजयी हो... उज्ज्वल सागरको संगीत उत्कृष्ट छ !! निशानले नेपाली गीत संगीत क्षेत्र लगाएको निशाना अमर रहनेछ !!
😘😘 धेरै राम्रो सुनंदा आनन्द लाग्यो😘😘😘😘 🥰यो देश उर्जासिल व्यक्तित्व तपाईहरु हुनु हुन्छ🥰 आशा छ हजुरहरु को सहकार्य बनेको गित मात्र गित रहने छैन। अझ आउने दिनमा धेरै राम्रो सुन्न पाउ धेरै धेरै शुभकामना👍👍👍👍उज्वल सागर 😘😘😘💕💕
Nishant dai ko gana na sunnu hola kasaile pani because it is so addictive. Ek choti yetikai thicheko matrai thiye aaile dinai sunxu 😂. Anyway lots of love dada ❤
यो होन्त निशान भाईले गाउनु पर्ने गित यस्तो यस्तो गितहरु निशान भाईको आवाजमा अझ धेरै धेरै सुन्न पाउ भबिस्यमा, एकदम आनन्द लिए गित सुनेर मन्द मुक्त भयो मन ।❤️🙏
Akdm ananda milne nepal ma pani yarto ati rag ukta sang 😊tei pani nisan ko aawaj ma ati sundar siniyako xa akdame 🙏🙏🙏🙏🙏🙏hjr haru lai yo kalkhanda ma pani yasti git sunda feri satey yug chaliraheko anivuti vayko xa yo git ko tim lai t k vanne akdame kip it up
Dherai paxi euta nepali geet sunera madhos vaya.. yo sakkida lagx kati xito sakkiyo geet vanera.. yo geet ta gantou laamo vayani sanxu hola ma.. jati sunepani sunirakhna man lagx.❣️❣️ Lyricsist jyu laai rhidayadekhi naman garxu yati ramro geet lekhnu vayakoma.. ani whole unit laai dherai dherai dhanyabaad ra badhai x yati ramro geet ko lagi.💐😍❣️🎇🎆
I am here after Saregamapa Little Champs💕 This song is wow❣️ मैले त अहिले सम्म repeat mode मा हेर्दै छु। Performance पनि अनि this soulful audio पनि। धन्यवाद निशान! genius उज्ज्वल सागर र रोशन अधिकारी ❣️❣️
हार्दिक बधाइ अतेन्तै मीठो गित यस्तो खाल्को गित कमै मात्र सुन्न पाइन्छ निसान सर को सोर को त जति तारिफ गरेपनी कमै पर्छ सम्पूर्ण मा उच सम्मान छ यति मीठो कलजही गित पस्कनु भयको मा❤️🙏🙏
Ammma!!! balla tapai bata mero expectation meet hune git paunu bhaexa.yo level ko song Nishan bhattrai bata aasha hunxa malai. Sunda sunda pyas nai metiena🌟🌟🌟🌟🌟👏👏👏👏👏👏👏👏👏👏👏👏
*Ujjwol Saagar, you are a true gem. Always lobe to listen your composition. You added soul to the lyrics. I would love to hear this song in your voice 💕💕*
अति उत्कृष्ट । अझै राम्रो अन्तरा काे अंस जहाँ फरक टोन मा मिठास पुर्ण गाइएको छ। नेपाल आइडोल काे कुरा गर्ने हो भने त ऐले सम्म काे नेपाली रियलिटी singing show ma त्यस्तो अडिसन हर्ने अरू मौका कमै पाएका छौँ हामी श्रोता हरु ले।
Here ,After sa re ga ma ❤❤❤ I found a gem Ujjwal Sagar, when promo was there in sa re ga ma , and i went though all his creation and now You trio combo being a perfect box❤❤❤ Love you daju.
नमस्ते 🎶
Talented, प्रिय निशान दाजुसंग जोडिएर एउटा विशुद्ध Semi Classical सङ्गीत यहाँहरूलाई सुनाउन पाउँदा हामी एकदमै उत्साहित छौं । आशा छ, यहाँहरु पनि आनन्द लिँदै हुनुहुन्छ होला अनि आफ्नो Circle सम्म पुर्याउने जमर्को गर्दै हुनुहुन्छ होला । के कस्तो लाग्छ भनिदिनु होला है ☺️
Much Love
US
🙏
All the best entire team !!अघि बड्ने प्रेरणा मिलोस शुभाशिस!!
यस्तै राम्रा राम्रा कला हरु प्रदर्सन गर्नुस न उज्वल जि हामी हरेक पल साथ छौ❤️
उज्ज्वल जि को यो काम लाई उच्च मुल्याङ्कन गर्दछु 🙏🙏🙏
Bro you are genious, Keep doing the great work.
अचेल गीत हेर्ने चलन छ! तर यो चाहिँ सुन्ने गीत बनेछ! Bravo to the trio👏👏👏
Agree 👋
🙏
😘
Agree❤
निशानलाई निशाना दिने र गित संगीत को दुनियामा टिकाएर राख्ने खालको गित यस्ता हुन्
hats off to Ujjwal Saagar for this Wonderful music.
आहा बल्ल निशान भट्टराई भाइको गलाले सहि कम्पोजिसन पाएछ..धेरै ओजन्दार कम्पोजिसन सम्पुर्णमा बधाई
कति राम्रा सव्दहरु। कति मिठ्ठो अावाज। तिमी छौ र गीतहरु । सुन्ने वितिक्कै लाइक गरिदिए। निशान भट्टराई, अकवरी सुन हुन। देसका हिरा हुन हिरा । अाशा धेरै नराख है, सवलाई अाफ्नै धुन छ यहाँ ।
सपना अाखिर सवै वुन्छन, कमै पूरा हुन्छ यहाँ । so sweet...fantastic and wonderful ...
अहिले धेरै पटक हेरिएन भनेर दुखि नहुनु निसान जि अबको पुस्तामा कालजयी गीत भनेर चिनिने गित हुन यि गित ❤️❤️❤️
कस्तो मीठो, सुन्दर गीत ❤️ निशान, तपाई गाउनकै लागि जन्मेको हो... यति राम्रो गायकी । उज्ज्वल सागरको सङ्गीत, अनि रोशनको शब्द, वाह, कति गहन । धेरै पछि यति कर्णप्रिय, हृदयस्पर्शी सङ्गीतको श्रवण गर्ने मौका जुर्यो ।❤️❤️❤️❤️
यस्तो शुद्ध semi classical ,classical गितलाई किन माया गर्दैनन कता तिर जाँदै छ हाम्रो नेपाली गीत सङ्गीत यस्तो गीत मा views nai xaina ..ani सङ्गीत के हो थाहा नै नहुने जस्तोपायो तेस्तै गीत गाउने दुर्गेश थापा को song maa chai million viwes.. तेसै नेपाली हरु भेडा हुन भनेर भनेको हैन रैछ कसैले ( माफ गर्नुहोला चत्त नबुझे🙏
Narayan gopal ko yug paxi nepali music ma esto yug kailei aaudaina hola jasto laagthyo sabda sangeet ani swor ma. Ujjwal sagar brother ur soul is music nd vice versa. I won't die without meeting u once in my lifetime. u r a new found gem, one in a trillion.
यति मीठो गीत बनाइदिनुहुने गीतकार, संगीतकार र संगीत संयोजक ज्युलाई पनि विशेष धन्यवाद !
Wow amazing , अर्कै दुनिया मा पुर्याई दियो , खास गरेर उज्ज्वल भाई लाई हृदय देखि आभार अनी निशान को त कुरै अर्को 🙏🙏
outstanding nishan bhattarai.. next level ko cha.. ujjwal sagar ko awaz ma sunna paye mann prasanna hunthyo...
Yesto composition yesto gayaki. Notes haru, techniques haru not easy to sing but nishan did this... Amazing piece 🎶🎶
सा रे ग म प बाट आको म चै, निशान दाइ हजुर भएर गितहरु झनै अर्थ लाग्छ❣️
उत्तम सारै मिठो
First time अहिर्भाब र तिरोभाब भएको गीत सुनियो। Good luck whole team
ऐले मात्र मैले खोजेको गीत आएछ निशान भाइ बाट एस्तै song को पर्खाइमा थिएँ खुशी लागो उत्कृष्ट छ सफल्ताको शुभकामना सम्पुर्ण टिमलाइ सङ्गीत उत्कृष्ट गरेको सब्द तेस्तै स्वोरको त कुरै नगरुम बधाइ छ! ❤️❤️
Amboo 😍😍
कालजयी बन्नेछ यो गित ❤️
राम्रो लेखाइ राम्रो स्वर राम्रो गित मलाई मन पर्यो
यो गीत एक अमर कालजयी गीत बन्ने गुणस्तरको छ । धन्यबाद निशान भट्टराई हामीलाई यस्तो अब्बल दर्जाको गीत पस्किएकोमा ।
१०-२०-३० वर्ष पछि पनि appreciate गर्ने गीत छ । बधाई छ उज्वल सागर, निशान भट्टराई । मलाई राम्रो लाग्ने दुई विशेष साङ्गीतिक ब्यक्तित्वहरुलाई । साथै टिमका अन्य साथिहरुलाई पनि नमन ।
Ujjwal Saagar & Nishan Bhattarai
dherai manprne artist haru
man nai xoyo ..🎶❤️🎵🎧️👍️
Ujjwol sagar lai mo bhata salam cha.
😍😍शब्द, संगीत र स्वरकाे यति राम्रो संयाेजन सायद कमै मात्र सुन्न पाइन्छ, यस्ता गीतहरु कालजयी हुन्छन्। सम्पूर्ण टिमलाई शुभकामना😍😍🙏
(रोशन उज्वल र विश्व )
नेपाली सङ्गीतमा मज्जाले छनौट,ज्ञान प्याशन उत्तिकै मिलेर मज्जाले गडिएका यी तिनचम्का सङ्गीत साधकहरुको कामलाइ निशानले मजाले न्याय दिएर प्रस्तुत गरेको छ।
यो कम्बिनेशन सुनेर बडो खुसी लाग्यो।
सबैजनालाइ धन्यवाद आशीर्वाद।❤️❤️❤️❤️
रोसन अधिकारि नै उज्ज्वल सागर हुन् र???शंका लाग्यो
@@melody-dhoon6534 होइन
संगीत बुझ्ने र क्लासिकल गीत मन पराउने हरुको लागि यो गीत कालजयी हो... उज्ज्वल सागरको संगीत उत्कृष्ट छ !! निशानले नेपाली गीत संगीत क्षेत्र लगाएको निशाना अमर रहनेछ !!
Excellent song keep it up nishan
अत्यन्त सुमधुर, मिठो 👍️👍️👍️
😘😘 धेरै राम्रो सुनंदा आनन्द लाग्यो😘😘😘😘
🥰यो देश उर्जासिल व्यक्तित्व तपाईहरु हुनु हुन्छ🥰 आशा छ हजुरहरु को सहकार्य बनेको गित मात्र गित रहने छैन। अझ आउने दिनमा धेरै राम्रो सुन्न पाउ धेरै धेरै शुभकामना👍👍👍👍उज्वल सागर 😘😘😘💕💕
अति कर्णप्रिय स्वोर संगीत अनि शब्दहरु, जति सुने पनि नपुग्ने।
Nishant dai ko gana na sunnu hola kasaile pani because it is so addictive.
Ek choti yetikai thicheko matrai thiye aaile dinai sunxu 😂.
Anyway lots of love dada ❤
hjur anii hjur ko geet haruu..🥺🥰♥♥
Omg ...my dream Combination....ujwal sagar and Nishan
Super lyrics Roshan, Duper composition Ujjwal, Hit singing Nissan ... Super Duper Hit song.
यो होन्त निशान भाईले गाउनु पर्ने गित यस्तो यस्तो गितहरु निशान भाईको आवाजमा अझ धेरै धेरै सुन्न पाउ भबिस्यमा, एकदम आनन्द लिए गित सुनेर मन्द मुक्त भयो मन ।❤️🙏
निसान भट्टराई 😍😍
हजुरबाट यस्तै गीतको अपेक्षा थियो आज पूरा भयो🤗🤗
wao... जति सुने पनि अघाएकै छैन।।
राती सुत्ने बेलामा यहि गीत सुनेर निदाउछु।।🙏🙏🙏
उज्वल सागर 💖निशान भटराई 💖wow 🙏🇳🇵
Ujjwal Sagar thank you for the delightful music...your creation are beyond words.❤️
Wow awesome song nishan Vai lots of love 💞💕 thanks music 🎶 composer writer and all team congratulation
Best song ever by Nishan Ji. Purano geet haru sune jasto lagyo. Weight cha song ma ! BRAVO!
Akdm ananda milne nepal ma pani yarto ati rag ukta sang 😊tei pani nisan ko aawaj ma ati sundar siniyako xa akdame 🙏🙏🙏🙏🙏🙏hjr haru lai yo kalkhanda ma pani yasti git sunda feri satey yug chaliraheko anivuti vayko xa yo git ko tim lai t k vanne akdame kip it up
after Saregamapa din ko 5 times vanda badhi sunxu... thanks for this beautiful song Ujjal Sagar ji and Nishan brother 💕
Nishan Bhattarai ani Ujjwal Saagar
dherai man parne artist haru ❤️
Man nai xoyo voice,music,lyrics le 👍️
Aru bela Nishan le geet pauthyo.Aaile chai geet le Nishan paye jhai feel bhayo.Excellent performance Nishan.Great fan 💕💕
Wow amazing magic in your voice nishan ....wow wow .
येस्तो निसान सर को आवाज अरुपनी येस्तै गीतहरु इच्छा छ
Ujjwal sanga nishan ko sath vaehpaxi song ta ramro hune kura vaigoni😘😘😘😘
Dherai paxi euta nepali geet sunera madhos vaya.. yo sakkida lagx kati xito sakkiyo geet vanera.. yo geet ta gantou laamo vayani sanxu hola ma.. jati sunepani sunirakhna man lagx.❣️❣️ Lyricsist jyu laai rhidayadekhi naman garxu yati ramro geet lekhnu vayakoma.. ani whole unit laai dherai dherai dhanyabaad ra badhai x yati ramro geet ko lagi.💐😍❣️🎇🎆
what a composition what a voice bhaktaraj acharya ko gayaki fell bhayo malai bahut aanada aayo brother keep it up keep singing . Lots of love .....
One of the best song of Nishan, hats of to Ujwal Sagar.
I am here after Saregamapa Little Champs💕 This song is wow❣️ मैले त अहिले सम्म repeat mode मा हेर्दै छु। Performance पनि अनि this soulful audio पनि। धन्यवाद निशान! genius उज्ज्वल सागर र रोशन अधिकारी ❣️❣️
हार्दिक बधाइ अतेन्तै मीठो गित
यस्तो खाल्को गित कमै मात्र सुन्न पाइन्छ निसान सर को सोर को त जति तारिफ गरेपनी कमै पर्छ सम्पूर्ण मा उच सम्मान छ यति मीठो कलजही गित पस्कनु भयको मा❤️🙏🙏
बल्ल सहि प्रतिभाले सही सृजना पाउनु भएछ। हार्दिक बधाई छ निशान भाइ।
sunera sarai ananda aune geet ho yo.... kaljhai geet hunexa awasya
arey wahh nishan ko yo geet kin underrated esto plz make it run on mainstream media
य़ो गित चलोस नचालोस तर य़ो गित नेपाली संगीतका लागि एउटा राम्रो उपहार हुनेछ..... यस्तो गित आजकल सुन्न कहाँ पाउनु
Balla aafno baato hidna khojdai xau ...keep going nishan
Yestai ramro prastuti didai jaau Timi Lai sabai le samjirahane xan
अति मीठो यो गित सधा सधा अजर अमर रहिरहने छ निशान
Wow awesome 👏🏻 nishan bhattarai ma fida bhaya
Wow yesto po geet
kati ramro kati mitho
sadhai sunirau jasto
Congratulation nisan g and all team
Nepal Idol dekhi nai follow gardai aayako. Kati mitho geet .
Jyan siringga vo ❤❤❤❤❤much love daju
Gajjab Gajjab Gajjab 🙏🙏🙏
Ammma!!! balla tapai bata mero expectation meet hune git paunu bhaexa.yo level ko song Nishan bhattrai bata aasha hunxa malai. Sunda sunda pyas nai metiena🌟🌟🌟🌟🌟👏👏👏👏👏👏👏👏👏👏👏👏
*Ujjwol Saagar, you are a true gem. Always lobe to listen your composition. You added soul to the lyrics. I would love to hear this song in your voice 💕💕*
Nishan bhattrai i love you brother 😍😍 roshan and ujjwal you beautifully did it 😍😍
थोरै गाउ यस्तै राम्रो गाउ निशान जी
Sa re ga ma pa ma herera fan bhaiyo yo geet ko😍
Wow dammi lagyeo song
U showed ur position in nepali music industry by this song..salute✋
nepal idol मा भनेको कुरा याद आइरहेछ यस्तो गायक धेरै साल पछि जन्मिन्छन भनेर।
Wao,here lies the real music.
Hatsoff to the composer for giving us kaal jhai geet 🙏🙏🙏👋👋👋❤️ and our legend Nishan bhattrai 🥰🥰🥰
No words 🥰🥰🥰
Waiting mero payro singer vai
It was class ani ujwal sagar u are amazing ani nishant u did it thankyou for this beautiful piece 🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🥰🤟🤟🤟🤟🤟🙏
राग को मज्जा लिन पाइयो।
आनन्द आयो।
Salute singer and composer
great combination of ujjwal sagar and nishan bhattarai 🤩
WOW 💖💖
अति उत्कृष्ट । अझै राम्रो अन्तरा काे अंस जहाँ फरक टोन मा मिठास पुर्ण गाइएको छ। नेपाल आइडोल काे कुरा गर्ने हो भने त ऐले सम्म काे नेपाली रियलिटी singing show ma त्यस्तो अडिसन हर्ने अरू मौका कमै पाएका छौँ हामी श्रोता हरु ले।
Wow dami song
आज भोलि जिउने रहर बेहिसाब जाग्छ
तिमी बाहेकका सबै पल ब्यर्थ लाग्छ
तिमी छौ र गितहरु.....❤️❤️
#just love your voice❤️❤️❤️
nishan deserve such composition song. please select the song that you deserve. composer hats off.
wow wow kati ramro Nishan Bhattarai chaa ra yasto geet chha
Super. This is your master piece of your art
Wow ujjwal kyaa baat, keep it up, go ahead nishan
Here ,After sa re ga ma ❤❤❤ I found a gem Ujjwal Sagar, when promo was there in sa re ga ma , and i went though all his creation and now You trio combo being a perfect box❤❤❤ Love you daju.
Wow
Best song by nishan bhattarai. Nishan bhattarai ko pahilo geet jo maile dorahera suneko
Supop mero vai keep it up Nishan Bandhu vai
Aaja voli timro rahar merai jsto lagxa ❣️
Loved it ♥️
This is the best of all your songs so far Nishan, hope to listen more of you and Ujjwal ..
Thanks for the Masterpiece.
Masterpiece🔒
Sarai ramro geet swor ka dhani nisan bhattrai❣️❣️
wow dai... nice song❤️ aajkal rati yei gana sunera sutxu and I sleep well. Thanks dai for this😘😘
Voliko ajar amar geet ❤
Nishan vai le deserve grne geet balla pako jasto lagyo 😊
Blissful to hear this heavenly beautiful melody 🙏
This song is an example of how magic is created with perfect blend of music, lyrics and vocals.
Yo geet jati sune ni na pugne bho... 💕💕💕💕💕
नेपाली सांगीतिक क्षेत्रको इतिहाशमा गुंजिने छ यो गीत। सम्पूर्ण टीममा भारतको आसाम वाट धेरै धेरै माया।।