अमृत सापकोटाको श्रीमती मिडियामा स्वर सुनेर चकित,, अमृत संग गाउने मन छ Sunita Bagdass,Bhagya neupane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ม.ค. 2025

ความคิดเห็น • 406

  • @shaktikumargodar389
    @shaktikumargodar389 5 ปีที่แล้ว +62

    साह्रै मनपर्यो सुनिता जीको स्वर आशा छ Live Dohori पनि उत्तिकै मिठो गाउनुहुनेछ सफलताको शुभकामना

    • @dineshbohara9862
      @dineshbohara9862 5 ปีที่แล้ว +2

      Very nice

    • @karanbhul4749
      @karanbhul4749 5 ปีที่แล้ว

      नेपाल कै उच्च ईसतर की कलाकार सुनीता दिदी धेरै राम्रो स्वर

    • @rajendrasapkota2931
      @rajendrasapkota2931 5 ปีที่แล้ว

      Amrit vai le ghar ma salai rakhera aago khoje hidnuvayo

    • @mayashrtha3666
      @mayashrtha3666 4 ปีที่แล้ว

      @@karanbhul4749 kanxa

    • @mayashrtha3666
      @mayashrtha3666 4 ปีที่แล้ว

      @@rajendrasapkota2931 and

  • @toprana9641
    @toprana9641 5 ปีที่แล้ว

    याे सुनिताकाे स्वर उस्तै राम्रो अनि सुनिताले गित सृजना गर्न सक्ने क्षमता अति राम्रो छ । उहाँ सुनिताले गीत चयन गर्दा उत्तर दिएर पनि प्रश्न साेध्नु हुन्छ । धन्यवाद छ सुनिता बाग्दास सापकोटा लाई । साथै भाग्य न्याैपाने जी ले यसरी सुनितालाई मिडियामा ल्याएर भाईरल बनाई दिनु भयो ,तपाईं भाग्य न्याैपाने जी सलाम छ अनि धन्यवाद छ ।

  • @jagatbahadurshrestha7627
    @jagatbahadurshrestha7627 4 ปีที่แล้ว

    सुनेरकहिलेपनि नअगाऊने सुनिता बैनिको भोकल छ उन्नतिर प्रगतिको लागि शुभ कामना ।

  • @Bishnupartelkanxa
    @Bishnupartelkanxa 5 ปีที่แล้ว +2

    सारै राम्रो गीत गाउनुभयो सुनिता दिदी ले उज्ज्वल भबिस्यको सुभकामना हजुरलाइ।

  • @kalibahadur4689
    @kalibahadur4689 5 ปีที่แล้ว +21

    सुनिता जिकाे सारै मिठाे छ स्वर अागामि दिनहरु सफल हाेस कामना गर्दछु

  • @manjuadhikari9736
    @manjuadhikari9736 5 ปีที่แล้ว

    धेरै राम्रो स्वर सुनिता दिदीको,
    अब सुनिता दिदी र अम्रित दादाको एल्बममा गित सुन्ने मन छ

  • @alexcentury5123
    @alexcentury5123 3 ปีที่แล้ว

    इन्द्रेणी मा ल्याउनु पर्यो भाग्य जी
    स्वार एकदमै दामी छ
    उज्ज्वल भविष्यप्रति हार्दिक बधाई तथा शुभकामना

  • @devrajshrestha3973
    @devrajshrestha3973 5 ปีที่แล้ว +19

    जन्मनात्जायते शुद्र: कर्मणात्जायते द्विज।अम्रित भाइ भाग्यमानी ।यति राम्रो मीठो र सुरिलाे स्वर नेपालमै कसैकाे छैन।यी बहिनीलाई पनि भाइरल बनाउन सबैले राम्रो कमेन्ट गरौं।

  • @chudamahato7122
    @chudamahato7122 5 ปีที่แล้ว +2

    म दुबैई बाट हेर्दैई छु तपाईंइ को स्वर एक दाम दामी छ धेरै आगडी बड्नु हुन्छ

  • @kalirokaya9701
    @kalirokaya9701 5 ปีที่แล้ว +10

    एउटा कुरा भन्ना मनलाग्यो अमृत भाईलाई किना एस्तो प्रतिभासाली जीवन साथिहुदाहुदै किना लुकाकोहोला मलाईत पछुतो लाग्यो बहिनिलाई अगृम शुभकामना छ भबिस्य उज्जल छ

  • @budhramgmsagar9414
    @budhramgmsagar9414 5 ปีที่แล้ว +3

    भविष्य उज्ज्वल छ। स्वर मिठो छ जे होस् कला र गला बन्दै जावस् ।

  • @bhakttumbapo4299
    @bhakttumbapo4299 5 ปีที่แล้ว +5

    बोल मायाँ.. गाउँनु हुँदा कसम मुटु नै छुयो मेरो अग्रिम बधाई छ ।।

  • @kummraj2330
    @kummraj2330 5 ปีที่แล้ว +6

    अाहा कति मिठाे सु मधुर स्वर हजुर काे उन्नति प्रगति काे लाखाै लाख शुभकामना छ दिदि

  • @sobhitman5586
    @sobhitman5586 5 ปีที่แล้ว +24

    भाग्य भाइ बहिनी को स्वर अति मिठो छ इन्द्रेणी मा चाडै लानुपर्यो

    • @sujankunwarkunwar5960
      @sujankunwarkunwar5960 4 ปีที่แล้ว

      हाम्रो सान हाम्रो मान धादिङ को चेली को स्वर राम्रो छ

  • @harkaharka3962
    @harkaharka3962 5 ปีที่แล้ว

    भाग्य न्याैंपाने सर ,,,, सुनिता बैनि ,सभ्य भद्र नैतिकवान, अति राम्रो गाउने गायिका हुन,,

  • @thanbahadur8639
    @thanbahadur8639 5 ปีที่แล้ว +2

    वाह सुनिता जि दामी छ स्वर best of luck 🌷😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @godgifted9098
    @godgifted9098 5 ปีที่แล้ว +10

    बैनीको स्वार सारै राम्रो लाग्यो बुढा बुढी सगै हिड्नु होला!

  • @ganeshacharya159
    @ganeshacharya159 4 ปีที่แล้ว

    अति नै राम्रो छ भाउजू हजुर को कला गला

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 ปีที่แล้ว +3

    अहा स्वर चै सारै राम्रो रहेछ मौका मिले मा लोक गीत क्षेत्र मा अबस्य पनि आफ्नो नाम रोसन गर्नु हुनेछ साथै म आफ्नो तर्फ बाट बैनी को उत्तरोत्तर प्रगती को कामना गर्दछु, निकट भबिस्य मा श्रीमान श्रीमती को कडा टक्कर होला जस्तो छ लोकगीत मा तर गीत मा मात्र टक्कर होस वैवाहित जीवन मा चै कहिले नि मन मुटाव नहोस, धन्यबाद भाग्य नेउपाने भाइ हजुर लाई,एस्तो लुकेको प्रतिभा लाई बाहिर ल्याउनु भयो।

  • @jeewanthapa1719
    @jeewanthapa1719 5 ปีที่แล้ว +1

    Ek dum ramro mitho awaaz Cha ... God bless you . Arko chahi kura garne shailee ek dum Amrit g ko jasto ....

  • @kabitathapa3367
    @kabitathapa3367 5 ปีที่แล้ว +31

    बैनी को स्वर एकदम राम्रो छ

  • @shyamchhinal6253
    @shyamchhinal6253 5 ปีที่แล้ว +3

    यति मिठो स्वर छ तपाईंको अब पछि हट्नु हुदैन है सुनिता ज्यु

  • @syamoli6061
    @syamoli6061 5 ปีที่แล้ว

    कति मिठाे साेर हजुरकाे सफलताको कामना गरछु

  • @harirai4823
    @harirai4823 5 ปีที่แล้ว

    भाग्ये न्याैपाने:- गरिब दिन दुखिहरुकाे अावाज हाे भाग्ये न्याैपाने ।बेसहारा हरुकाे सहारा भाग्ये न्याैपाने।भाइरल कलाकार हरुकाे भाइरल पनि हाे भाग्ये न्याैपाने।याे संसारको समाजसेवी भाग्ये न्याैपाने।सरल र सहज तरिकाले अन्तरबार्ता लिन सक्ने मनाेविज्ञ भाग्ये न्याैपाने।सबैको मन मुटुमा बस्न सफल भाग्ये न्याैपाने जी लाई हृदय देखिनै सलाम छ।केही गर्न सक्छु भन्ने जाेश र गाउन सक्ने खुबी भएको सुनिता बहिनीकाे अति राम्रो स्वर लाग्याे।राम्रो गाउदै अगाडि जानू हाेला शुभकामना ।

  • @zunujunu7430
    @zunujunu7430 5 ปีที่แล้ว +7

    Kati mitho voice 😍😍😍

  • @himalpakhreen829
    @himalpakhreen829 5 ปีที่แล้ว +5

    अमृत सर सङ नै गाउनुहुन्छ।धेरै राम्रो।

  • @darmrajraj4982
    @darmrajraj4982 5 ปีที่แล้ว +7

    भाग्य भाई बैनीको प्रर्गतीको ऊत्तर ऊत्तर प्रर्गतीको शुभकामना बैनीको जिवन साथी अमृत सापकोटा हुनुप्रर्छ ।

  • @kbsingh9451
    @kbsingh9451 2 ปีที่แล้ว

    Sunita baini timro swar atayantai meetho chha.Timro pritibha pani ramro chha. Yestai meetho meetho dohari gaundai rahnu. Safalta ko shikhar lai chhunu. Mero hardik shubh kamna chha. Prashanshak...Hony Sub Major (retd) KhemBahadur Singh Nepali (India).

  • @anilsoni4612
    @anilsoni4612 5 ปีที่แล้ว +16

    अमृत सापकोटा सरले यस्तो प्रतिभा भएको मान्छे लाई लुकाएर राख्नु भयको रहिछ

  • @haririmal3271
    @haririmal3271 4 ปีที่แล้ว

    मिठो स्वर छ। सफलताको शुभकामना !

  • @deepakshrestha6792
    @deepakshrestha6792 5 ปีที่แล้ว +2

    wow kati mitho surilo sworko dhani sunita sis sarai man paryo hjurko swor hjurko support ra mayalenai Aja Amrit sir ३ karod nepaliko aakhama basna safal hunuvko x hjurharuko jaya hos sis bhagye vroko bare bhsnne kunai sabda xaina

  • @landurisherpa5181
    @landurisherpa5181 5 ปีที่แล้ว +1

    Waw sunita bahine ko kati mitho sor xa geet ko Amama aachamalai ko sor xa

  • @manishapakhrin67
    @manishapakhrin67 5 ปีที่แล้ว +7

    धेरै नै मार्मिक गित गाउनु भो मेरो आँखा बाट आँसु नै बगेउ

  • @dilipranamagarofficial240
    @dilipranamagarofficial240 5 ปีที่แล้ว +4

    अमृत दाइ र भाउजू को अब आउटा अल्बम किकाल्नी पर्यो लौ यक दाम राम्रो स्वर रैछ

  • @dhakaljeevan1726
    @dhakaljeevan1726 4 ปีที่แล้ว

    स्वरको धनि बहिनी लाई सफलता कामना

  • @जानकीखत्री-र5ध
    @जानकीखत्री-र5ध 5 ปีที่แล้ว +6

    धेरै राम्रो गित आवाज झनै नाम सुनिता छत्र साहि शीत गित गाउनु होला पिलिल धेरै राम्रो छ सिस अगाडि यसरी नै जानू होला

  • @kumargairapiple1247
    @kumargairapiple1247 5 ปีที่แล้ว +25

    अमुत सर को मिसेस हुनु पर्छ

  • @dineshrao7689
    @dineshrao7689 5 ปีที่แล้ว +21

    सोर दामी छ अगाडि बड्नु होला

  • @sandeepbk9838
    @sandeepbk9838 5 ปีที่แล้ว +3

    धेरै राम्रो स्वर ।दिदी ।हजुर ।को

  • @bishnukumarshresthabishnu8123
    @bishnukumarshresthabishnu8123 5 ปีที่แล้ว +7

    बैनि अति रामाे छ राजु परियार सग गाउनु है बैनि

  • @pramilatiruwa3190
    @pramilatiruwa3190 5 ปีที่แล้ว

    Kati dammi Amrit dada ko budi ko voice midia ma vairal. Any how hunu parxa gargati ko subhakamana

  • @munapandey7648
    @munapandey7648 5 ปีที่แล้ว +3

    आहा कति सारो राम्रो सोर हो के दिदिको येति मिठो सोर भयेर पनि किन लुकेर बसेको होला नि अब गित निकाल्नु पर्यो indrini मा गयेर दोहोरी गायेको हेर्नी मन छ दिदी

  • @shyamchhinal6253
    @shyamchhinal6253 5 ปีที่แล้ว +3

    अमृत र सुनिता ज्यु दुबैको स्वरम दोहोरी हेर्न पर्यो है

  • @b-t-ibohara1744
    @b-t-ibohara1744 5 ปีที่แล้ว

    निकै राम्रो गाको छ दि

  • @manbahadur6739
    @manbahadur6739 5 ปีที่แล้ว

    याे हाेनि त कला अति मिठाे साेरकि धनी बहिनी फुलाेस फलाेस

  • @deepareshmideepapun5018
    @deepareshmideepapun5018 5 ปีที่แล้ว +6

    अाहा कति राम्राे साेर रैछ नानू हजुर काे एसै गरि अगाडि बड्नु है नानू

  • @sangurung2586
    @sangurung2586 5 ปีที่แล้ว +3

    अति राम्रो सोर बहिनी को

  • @gurungbahadur3565
    @gurungbahadur3565 5 ปีที่แล้ว

    सुनिता सिस सारै मीठो स्वोर्को धनी अझै अगाडि बड्दै जानू।।

  • @newraranews1666
    @newraranews1666 5 ปีที่แล้ว +14

    वाव अमृतकी श्रीमति क्यादामी अमृतलाई बधाई छ यताराम्री श्रीमति फायकोमा।

    • @sitabk5678
      @sitabk5678 5 ปีที่แล้ว

      Wow nice voice

  • @Himyla00
    @Himyla00 5 ปีที่แล้ว +13

    धेरै राम्रो छ्👍️👍️👍️👍️

  • @khadgakumarbasnet529
    @khadgakumarbasnet529 4 ปีที่แล้ว

    असाध्यै राम्राे स्वर कि धनी ।

  • @tikapoudel5998
    @tikapoudel5998 5 ปีที่แล้ว

    Aaha kati mitho sowor yahako partibha lai aghi badai dinu hola bhagey neupane bhai 👍👍👌👌❤

  • @politicalscenes504
    @politicalscenes504 4 ปีที่แล้ว

    एति मीठो स्वोर धेरै धेरै राम्रो छ मलाई सारै मन पर्छ

  • @manakathapa3448
    @manakathapa3448 5 ปีที่แล้ว +14

    अाहा धेरै राम्रो छ

  • @susantgautam3376
    @susantgautam3376 4 ปีที่แล้ว

    Wao kati mitho sunau sunau lagnne swor

  • @manishapakhrin67
    @manishapakhrin67 5 ปีที่แล้ว +14

    अमृत सापकोटा को श्रीमती हुन त voice को रानी

  • @rameshkhattri722
    @rameshkhattri722 5 ปีที่แล้ว +12

    राम्रो छ स्वर्👌👌👌

    • @ramukhatri5441
      @ramukhatri5441 4 ปีที่แล้ว

      Malai Ati man parxa ddko swor

  • @rajthapa9645
    @rajthapa9645 4 ปีที่แล้ว

    आहा कति मिठो स्वर सुनिता दिदी काे

  • @rajustha4300
    @rajustha4300 5 ปีที่แล้ว

    सुजिता जि को स्वर सारै राम्रो छ । इन्द्रेणी मा लानु पर्यो ।

  • @duragabc4688
    @duragabc4688 5 ปีที่แล้ว

    अति राम्रो आवाज बहिनी को.. अगाडि बढनुस

  • @bhimdanggi8941
    @bhimdanggi8941 5 ปีที่แล้ว +19

    धेरै राम्रो छ याे बहिनिको चाहाना पूरा हाेस ।

  • @दुर्गेसरिजाल
    @दुर्गेसरिजाल 5 ปีที่แล้ว +2

    wow बबाल भाउजु

  • @manbahadur6739
    @manbahadur6739 5 ปีที่แล้ว

    याेहाेनित कला भनेकाे अति मिठाे स्वरकि धनी सफलताको शुभकामना बहिनी ?

  • @himashahi6379
    @himashahi6379 5 ปีที่แล้ว +5

    धेरै धेरै राम्राे छ दिदी ले👌👌👌👌👌

  • @krishnasunar4691
    @krishnasunar4691 5 ปีที่แล้ว

    धेरै राम्रो स्वर छ बैनी

  • @bharatkumarbudhamagar2400
    @bharatkumarbudhamagar2400 5 ปีที่แล้ว

    अमृत सर यति मिठो स्वर भयको लाई किन लुकाएर राखेको

  • @mayabc6325
    @mayabc6325 5 ปีที่แล้ว

    गित अनि सोर वाउ वाउ सुनिता सिस

  • @satmilakarklkarki544
    @satmilakarklkarki544 3 ปีที่แล้ว

    धेरै राम्रो छ 👌👌👌

  • @pujapoudel.8582
    @pujapoudel.8582 5 ปีที่แล้ว

    सारै मीठो स्वर छ बैनि को सुनिरौ जस्तो लाग्यो

  • @dhanbahadurthapamagar3125
    @dhanbahadurthapamagar3125 4 ปีที่แล้ว

    Dheri ramro xa baine voice

  • @manikumar7031
    @manikumar7031 5 ปีที่แล้ว

    ramro xa de hajur ko voice 👌👌👌👌

  • @pardesidurga7044
    @pardesidurga7044 5 ปีที่แล้ว

    सारैई सुमधुर सोर छ अती मिठो सोरछ

  • @govindakc4259
    @govindakc4259 4 ปีที่แล้ว

    सारै मिठाे स्बरछ बैनिकाे

  • @sapanathapa9350
    @sapanathapa9350 5 ปีที่แล้ว

    कति मीठो स्वर हो बहिनिको येसरिनै अगाडि बड्नु है बहिनी बधाईछ

  • @अन्जानजिःटिटार्जनकुमार

    जिकै मिठाे छ भाउजु

  • @jameslochan715
    @jameslochan715 5 ปีที่แล้ว +2

    Sunita didi hajur ko sor dherai ramro ra mitho xa .stayja haru ma pani gay ra geet gahunu hola didi ?

  • @debuadhikari4646
    @debuadhikari4646 5 ปีที่แล้ว +1

    Amrit ho.😍🥰🎂

  • @mirabudhathoki7
    @mirabudhathoki7 4 ปีที่แล้ว

    Kati mitho sor aani manxe pani utikei ramri pargati aagadi baddhei janu parxa

  • @phurpasherpa4429
    @phurpasherpa4429 4 ปีที่แล้ว

    sunita boiny derai ramro git gaune raixa

  • @sapanabhandari3534
    @sapanabhandari3534 5 ปีที่แล้ว +2

    Wow kati ramro swor ho. Suno rau jasto xa.lovely

  • @lekbahadurrana203
    @lekbahadurrana203 5 ปีที่แล้ว

    Atee mitho swor laagyo bainee

  • @AshimThapa123
    @AshimThapa123 5 ปีที่แล้ว +2

    SARAI MAN PARO KATI MITHO VOCAL RAHIXA HAMI SABAILE HELP GARNU PARXA RA AMRTI KO COUPLE AAGADI BADHAUNU PARXA...……...ALL THE BEST AND GOD BLESS YOU

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 ปีที่แล้ว

    मान्छे जति राम्री आवाज पनि तेत्तिकै राम्रो हुन त अमृत सर ले नराम्रो का हेर्नू हुन्थेवो होला र हजुर ला सफल्ताको कामना पनि गर्धछु

  • @manisa7354
    @manisa7354 5 ปีที่แล้ว +2

    Sarai mitho sor rahexa best of luck 😍🙏🏼

  • @parimilaq8892
    @parimilaq8892 5 ปีที่แล้ว

    भागे भाइकाे हासाेर हेराइ हातकाे चुटकि सारै मनपरछ मलाइपनि अरुकाेत बयानै नगरम

  • @girirajkc5582
    @girirajkc5582 5 ปีที่แล้ว +5

    सुनिताकाे सबैजनालाई हिजाे मिडियाम देखेकाे हाे धेरै मिडियाम अायपछि भाईरल भईन्छ भनेर हाे अरूमिडियाम अायकाे एकपटक मिडियाम अायत सकियाेनित

  • @sitapokhrel137
    @sitapokhrel137 5 ปีที่แล้ว

    दामी छ बुनु गाना

  • @lilabaniya9469
    @lilabaniya9469 5 ปีที่แล้ว +1

    Sarai mitho aabja bainiko

  • @tarangpaudel9412
    @tarangpaudel9412 5 ปีที่แล้ว

    आहा कती मीठो स्वर

  • @harikalabhusal7323
    @harikalabhusal7323 5 ปีที่แล้ว +7

    अमरुत दाइ सुकेकाे किनहाेला कलाकार लुकेकाे सारैन रामराेछ

  • @harisunar5891
    @harisunar5891 5 ปีที่แล้ว

    deryi ramro xa hjur ko voic

  • @sonulama4275
    @sonulama4275 5 ปีที่แล้ว

    wow sworki dhani sunita diju.amrit daju didilai ni indrenima lanu pryo hai.

  • @tulbadur9671
    @tulbadur9671 5 ปีที่แล้ว

    दामि रैछा बागलुङ हाल कतार बाट हेरदै छु

  • @deepakjoshi1407
    @deepakjoshi1407 5 ปีที่แล้ว

    Dherai ramro x didi kala

  • @avhagimanxebiplove7894
    @avhagimanxebiplove7894 5 ปีที่แล้ว +19

    नाम त सुनिता साप्कोटा भन्नुभएको भए अझ राम्रो हुन्थ्यो कि त सुनिता बहिनी

  • @dhirendradhant775
    @dhirendradhant775 5 ปีที่แล้ว +1

    Dherai ramro voice Didi 🌹🌹🌹👌

  • @santoshtamang6544
    @santoshtamang6544 5 ปีที่แล้ว

    Ramro chha vauju pani vioce

  • @meganathanl2752
    @meganathanl2752 5 ปีที่แล้ว

    Amrit bhai lai mero sujhab chha. Gharma yesto kala lukayera bahira hindnu hunchha. Hajurko srimati ma ati sumadhur awaj chha . Plz focous her and boost her sing song

  • @padambahadur9120
    @padambahadur9120 5 ปีที่แล้ว +4

    भाग्य सर अमृत सर काे मेडमा हाेकि जस्तो लगेको छ मलाई

  • @naribhan3056
    @naribhan3056 4 ปีที่แล้ว

    हसाउनु हुन्छ भाग्य सरले दैबले सबै सबै लाई दिदैनन कसैकसै लाई मात्र दिन्छन कला अथबा स्वर