कमल दाईलाई धेरै धेरै धन्यवाद । यहाँ हरुकाे पारिवारिक भिडियाे हेर्न साह्रै मन थियाे । पिर नगर्नु दिदि सबै कुरा बिस्तारै मिल्दै जान्छ ।दुबैजना यति सक्षम हुनुहुन्छ कति पिर नगर्नु।
Hahaha nahasaunu na,,,yo sano casts tholo casts banaune chetri bahun le hoina???? Indian lai original nepali manangge ra mustangge Tibetan lai original nepali,,,jun original nepali lai chai Dalit re bhote re thulo casts re Sano caste re thukka
सारै मिलेको जोडि 👌👍️💖जीवन भरी तपाई हरु हासी खुशी रहनु होला, जोसुकै ले जे भनी नि आफ्नो जीवन आफै ले जिउने हो अमृत जि, आगामी आउने दिनमा तपाईं हरुकै आवाज मा राम्रो मीठो मीठो गित सुन्न पाउ यहि छ शुभ कामना
अमृत सरको बारेमा बल्ल थाहा भयो साच्चै नै महान बिचारको हुनुहुन्छ। म्यडमले पनि साह्रै राम्रो गाउनुहुदो रहेछ ।एक उदाहरणिय जोडी हुनुहुदो रहेछ। हजुर दुइको दाम्पत्य जिबन शुखमय रहोस भन्ने कामना गर्दछु।भन्छननि नमातिनु नाअतिनु।सन्यम रहनुहोला ,शुखमय रहोस।
मेरो पनि अन्तर्जातिय बिबाह हो। समाज जस्तो सुकै होस, आफ्नो दम्पती बिच माया र बिश्वास मा कमि नल्याउनु होला।हाम्रो जस्तै तपाइको को जोडिलाइ पनि शुभकामना छ।
Jaat tw hunxa ni jaat nai bhayena bhane timi le paxadi kina paudel lekheko tw jaat nai bhayena bhane kasari chnne tw baru manchhhe ko man safa hunu parxa
कमल जि तपाई ले धेरै राम्राे काम गरिरहनु भयकाे छ।अझै गाउघरमा रहेका लुकेर बसेका प्रतिभा लाई यसरी नै अगाडि ल्याउने काम गर्नुस ,बधाई तथा सफलताकाे शुभकामना,
सर्ब प्रथम कमल जी लाई धन्यबाद,यी दुई बिम्वलाई पढन पाईयो। बैनीले आफ्नो सासु आमा प्रतीकों सहानुभूतिले आँखा रसायो। यहाहरू साँगेतीक बाटो फराकलो बनोस शभ कामना।
दाजु भाउजू नमस्ते हजुर म पनि धादिङको हाे हजुरकाे बिचार अनि भाउजुकाे बिचार कति राम्रो जाेठि छ मन धेरै छु याे अनि कति रुयाे हजुर काे कुरा हरु सुनेर दाजु मन न दुखाउनु भाउजू अभासे समाजेल जे सुकै सेचे पनि भाउजू दाजु काे साथ कहिले न छाेडनुलल
सर्बप्रथम त नया गितँले सफलता पाहोस शुभकामना ।एउटा कुरा भन्न मन लागो सुनितालाइ अमृत सर घरले स्वाकारेका रहिछ्न तर हजुर नजानु हजुरको कमजोरी हो कुनै नराम्रो काम गर्नु भएको होइन समाज शीत डराउनु पर्ने ।हजुर जानुस घर बुढा भएका आमाबाबालाइ नरुवानुस समाजको लागि यो सानू बुनु लाई पनि हजुर बाबा हजुर आमाको माया बाट टाढा नगराउनुस हिम्म्त गरि घर जानुस
sunita dd rw amrit dada दुई जनै को स्वर एक दमै मिठो छ मैले जुन समय रेडियो धादिङ सुन्ने गर्थें त्यहीँ समय बाट थाहा पायको थिए । दादा दिदी लाई भेट्न कै लागि सदरमुकाम सम्म आईपुग्थ्ये । आज धेरै खुशी लाग्यो । यति धेरै नेपाली को मन मा बस्न सफल हुनु भएको मा । आगामी यात्राले पनि सफलता हासिल गर्न सफल रहोस् शुभकामना ।
दुबैकाे स्वर धेरै राम्राे छ समयकाे परिवर्तन संगै मानिसमा छुवाछुतकाे अन्तय हुँदै जानेछ र अमृत सापकाेटाकाे परिवारले बुझ्नेछ र लुवैजना अाफ्नाे घर परिवार र समाजमा खुशिसाथ जीवन बिताउन सफल रहनुहुनेछ यस्काे लागि बधाई दिन चाहन्छु ।
Amrit sirko family lai dekhdna paudhha derrai khusi lagyo uhako missko ni voice ni derrai ramro chha best of luck. Thank you very much kamal sargsm sir
अम्मरीत भाई ले कमलाको Happy birthday ko दिन गुरुको रुपमा कमला लाइ साइकलदिदा हजूरको परिवार लाइ झर्लक्क सम्झना आऐकोथियो जेहोस् आज देख्ने मौका मिलो जिन्दगी भरि साथसाथी भयर सन्तुष्टी मिलिरहोस् हजूरहरू लाइ 🌹🌹🌹🌹🌹🌹🌹
आजकाल मलाई कसतो लगछ कि मान्छे को मन र हेरानी भनेयो कहिले फेरेयोना त्रर अमृत ब्रो लाई त म सलाम गरछु यो जोडी ले धेरै को अँखा खुलायो देयो को छ योस्तेयो माया आजाउमा बहारी होस्
आज बल्ल मनको धोको पूरा भयो सपरिवार सहित देख्न पाइयो र म्याम को कुरा सुन्दा सारै भाबुक पनि भए यो नेपाली समाज अहिले पनि बास्तबमा अन्धो छ कुरो बुझ्दैन मान्छे लाई मान्छे को व्यबहार गर्दैनन् तर केही छैन अमृत जि जिउने हजुर हरु दुई जना हो जिन्दगीमा हजुर हरु सदै भरी हासिखुशी रहनु होला यहि हो जिन्दगी भनेको , यहि हो माया र सधै भरी मिलेर अगाडि बढ्नु होला , भाबी दिनहरु अझै सुखमय हुँदै जाओस् उन्नति अनि प्रगति को धेरै धेरै सुभकामना।
अमृत जिकाे परिवारिक कुरा सुन्दा मन कस्ताे कस्ताे भयाे तर केही छैन अमृत जि सारै खुसि लाग्याे अझै मिलेर बस्नुहाेला भन्ने शुभकामना दिन चाहान्छु हजुरहरु दुबै जनालाई
अमृत जि तपाईको सोचलाई सलाम साच्चै संन्सारमा दुई जात मात्र हो तपाईको जोडि खुसि रहनु सदै खुसि देख्न पाउ र तपाईको कलाकारिता छेत्रमा सिखर चुम्नु यहि शुभकामना छ
सबै भन्दा उतम जसले जे भने नि हजुर हरुको मन सफा भयर जीवन जिउन नै समस्या को समाधान हो भने जात भनेको दुइटा मात्रै हुन्छ! जसमा स्त्री ,पुरुष हो हहुर हरु अनि लालिगुरास लाई धन्यवाद छ!
जुन अमृत सरले अाफ्नै जिवनमा लागू गरेर देखाउनु भयाे सलुट छ तर याे समाजमा अझ पनि 90%ले छुवाछुत र जात भात मान्छनन् तर अमृत सरले याे बन्धनलाई ताेडेर देखाउनुभयाे बधाई छ सर
कसम यो समाजको पापि मनले गर्दा के के हुनसम्म हुन्छ । यो अन्तर जाति भन्ने सब्दको उत्पति गर्ने बैज्ञानिक महाशाय को नाम जान्ने ठूलो चाहानाछ । मन रोएर अाउछ यस्तो सत्यकथा सुन्न र हेर्नू पर्दा । ढिलै भएपनि अमृत सर र अनि सुनिताजि हजुरहरुलाई बैबाहिकजिवनको अरबौ खरबौ कामनाछ । धैर्यरहनुहोला ।
म नि धादिङ कै हो ।अमृत को र सुनिताको आवाज रेदियोमा सधैं सुनिन्थ्यो तर जोडी हो भन्ने थाहा थियन ।अन्तर जातिय बिहे रहेछ ।खुसि लाग्यो समाज परिवर्तन हुनुपर्छ ।ढिलै भयनि बधाई छ ।
भाउजु लाई हेर्ने मन थियो
आज सपना पुरा भको छ 💞💞
लालिगुरास team लाई नि धेरै धन्यवाद दिन चाहे ।
Dubai bolauda vayo ni 😃vauju lai
आज एक दम खुशि लागो जोडी देखेर बदाई छ बच्चा कति राम्रो हो
जात ढाटेर सापकोटा भन्दै हिडने फठाह
😘
कति रामाे् बिचार सारैमन छाैकति समजदारि श्रीमती पाउनु भएकोमा बदाई छ अम्रित भाइ लगायत पत्रकारकमलसलगँ सर🙏🙏🙏🙏🙏😂😂😂👌👌👌👌💥💥💥💥🏵️🏵️🏵️🏵️🏵️🌸🌸🌸🌹🌹🌹
कमल दाईलाई धेरै धेरै धन्यवाद । यहाँ हरुकाे पारिवारिक भिडियाे हेर्न साह्रै मन थियाे । पिर नगर्नु दिदि सबै कुरा बिस्तारै मिल्दै जान्छ ।दुबैजना यति सक्षम हुनुहुन्छ कति पिर नगर्नु।
Very nice
अमृत सर हजुरको दम्पती जाेडि करोडौंको साथ सहयोग र लाखौंलाख नमन गर्दछु
Yo jodi kahile na chutosh chuwachut jat vat ko antya hunu parxa hamro desh ma
अाहा कति राम्रो जोडी एसरी नै रमाईलो सङ्ग अगाडि बड्नु होला अमृत सर
साच्चिकै अमृत भाई उदाहरणीय बन्नु भको छ 👍️👍️सुनिता बहिनीको कति राम्रो स्वर रहेछ अब देखि संगीतलाई निरन्तर दिनुहोला👍️👍️😍
So sweet voice Sunita baini
बधाइ छ अ्रमरित भाइ हजुरकाे दंमपति जीवन खुउसिरहाेस
सुमी कार्की .
अब घर लैजानु पर्छ ।। अमृत जि।। एक चोटि आफ्नो आमा बुवा संगै भेट गराउनु पर्छ
धेरै राम्रो जोडी छ
Sup jodi
अमृत जी र सुनिता जि र सानू बुनु 3 जनालाई बधाई छ
💕💕💕💕💕
कति मार्मिक कुरा गर्नु भयो जातभातको बिषय लिएर सुनिता जि ले
मनै दुख्यो ।
Maya vaneko asto hos jat ma hoina ki man ma hunu parx very very good yo jodi ati ramro x👌👌
अमृता सापकोटाको फेमेलि मनकारी हुनुहुन्छ र मनको धनि हुनुहुन्छ
Rojal Tamang Amrita nai Amrit ho hae
Namaskar amrit brother ...sunita sister..god bless you
Rojal Tamang subhacamana
chhahai
duijhanalai
रगत चल्ने हाम्रो समाज मा जातिय बिवेद अझै हटेन दुख लाग्छ जे होस निकै राम्रो जोडि छ अझ धेरै सफलताको सुभकामना
सारै रामाे् लाग्याे जात भन्ने केही हाेइन् मन रामाे् भय हुन्छ
Hahaha nahasaunu na,,,yo sano casts tholo casts banaune chetri bahun le hoina???? Indian lai original nepali manangge ra mustangge Tibetan lai original nepali,,,jun original nepali lai chai Dalit re bhote re thulo casts re Sano caste re thukka
Bhaju ko soar ramro xa daju
Badaixa jatle k garxa ra manxe autai hoin maya ho sabai vanda thulo kai xin sansarma badaixa
हाे
कमल सर लाई धेरै धेरै धन्यवाद र लालिगुराश तिम लाई पनि धन्यवाद छ सुनिता भाउजु र अमरित दाजु सबै परिवार लाई देखाइ दिनु भएकोमा
नमस्कार सबैमा कति राम्रो जोडी छ ।यो समाज त कहिले बुझदैन जात ठूलो होइन।मन ठूलो हुनुपर्छ । Nice family Amrit dai..❤️❤️👌🙏
WOW....सुनिता जि को स्वोर धेरै नै मिठो लाग्यो ओके अघिअघि बढिरहनु धन्यवाद 🌹🌹🌹🌷🌷🌼🌻🌺🥀💐🌸💮🌱🌱🌱
नमस्कार ल बधाई छ अमृीत भाई को श्रीमती पनी देख्न पाईयो सधै एसरीनै खुसी रहनु
सारै मिलेको जोडि 👌👍️💖जीवन भरी तपाई हरु हासी खुशी रहनु होला, जोसुकै ले जे भनी नि आफ्नो जीवन आफै ले जिउने हो अमृत जि, आगामी आउने दिनमा तपाईं हरुकै आवाज मा राम्रो मीठो मीठो गित सुन्न पाउ यहि छ शुभ कामना
अमृत सर को परिवार सारै मनकारी तपाईं हरुको जोडी सधै साथ रहोस कति राम्री जीवन संगिनी अमृत सर लाई सधै साथ दिनु होला मिस।
perfect family
सारै राम्रो जोडी सधैव खुसी रहनु होला दाजु भाउजू ❤️💕नया गितको लागि र आगमी दिनको लागि धेरै धेरै शुभकामना !🌻🌹❤️
ढिलै भएपनि बधाई छ दुबै जना लाई।।🙏🙏💐💐💐 हजुरहरुको दाम्पत्य जीवन सुखमय रहोश शुभ कामना छ।।🌹🌹🌹
👌
कति बुझने जोडी हुनुहुदो रहेछ अमृत सरको कमल सरगम भाईलाई धेरै धेरै धन्यबाद
कति राम्रो जोडी अमर रहोस यो जोडी कहिले न छटोस
सफल बन्दै जाअोस हजुर २ जनाको जिन्दगी उत्तर उत्तर पर्गतीकोसुभ कामना बधाइ छ ।👍👍👍👍👍
अमृत सरको बारेमा बल्ल थाहा भयो साच्चै नै महान बिचारको हुनुहुन्छ। म्यडमले पनि साह्रै राम्रो गाउनुहुदो रहेछ ।एक उदाहरणिय जोडी हुनुहुदो रहेछ। हजुर दुइको दाम्पत्य जिबन शुखमय रहोस भन्ने कामना गर्दछु।भन्छननि नमातिनु नाअतिनु।सन्यम रहनुहोला ,शुखमय रहोस।
Very nice family
मेरो पनि अन्तर्जातिय बिबाह हो। समाज जस्तो सुकै होस, आफ्नो दम्पती बिच माया र बिश्वास मा कमि नल्याउनु होला।हाम्रो जस्तै तपाइको को जोडिलाइ पनि शुभकामना छ।
तपाईहरुलाई नि शुभकामना ।
धेरै राम्रो जाेडि जय हाेस्,अाज कमल सरलाई धेरै धन्यवाद ,,,तर अझै पनि जात भातकाे कुरा गरने समाजलाई जिउदै जलाउन मन लागछ ,
Ak dam sahi kura sister
100%shai ho madham
Jaat tw hunxa ni jaat nai bhayena bhane timi le paxadi kina paudel lekheko tw jaat nai bhayena bhane kasari chnne tw baru manchhhe ko man safa hunu parxa
@@semjongnamsa6126 जात हैन पाैडेल थर हाे
मलाई यो जोडी देख्दा अत्यन्तै खुशी लाग्यो अमृत जी धन्य छ तपाईं लाई एउटा् उदाहरण बन्नु भएको छ धेरै आभारी छु म
अरुले जे सुकै भनुन या गरून् तर घर मा गएर परिवार सङ्गै बसेको सबैले हेर्ने चाहाना छ अब !
मार्मिक कुराकानि मन छोयो सफलताको शुभकामना छ यो जोडिलाई
Lovely जोडी गीतको लय राम्रो हुनु पर्छ दुई दम्पतीको एउटा एलबम निकाल्नु पर्छ धेरै धेरै शुभकामना छ 🇬🇧
धेरै खुसि लागाे दाइ दिदीको जोडि देखेर जात भनेको पुरुष र महिला हाे काटे रगत सवौको राताे अउछ
कमल जि तपाई ले धेरै राम्राे काम गरिरहनु भयकाे छ।अझै गाउघरमा रहेका लुकेर बसेका प्रतिभा लाई यसरी नै अगाडि ल्याउने काम गर्नुस ,बधाई तथा सफलताकाे शुभकामना,
अमृत जी को परिवार देख्न कति मन थियो ,आज बल्ल देख्न पाईयो,,खुशी लाग्यो,
Good jodi amirti ji
Very nice
Yekdam ramro jodi
@@harimagar3462 jooth ko video hayina ramro video xa
@@evababy3864 e.
उच्च बिचार ।सफलताको कामना ।
Amrit daiko परिवार लगाएत सम्पुर्ण लाई धन्यवाद छ
सर्ब प्रथम कमल जी लाई धन्यबाद,यी दुई बिम्वलाई पढन पाईयो। बैनीले आफ्नो सासु आमा प्रतीकों सहानुभूतिले आँखा रसायो। यहाहरू साँगेतीक बाटो फराकलो बनोस शभ कामना।
इन्द्रेणीमा दोहोरिको प्रतिक्षाामा को को हुनुहुन्छ यता हाजिर गर्नुहोला।।।
Me
Me
me
golketa bhuwan super jode amrit and sunita
ma pani xu hi
खुसी लाग्याे अमृत भाइकाे साेच माहन छ हजुरहरु दुबैलाइ सफलताको सुभकामना😘😘😘
कति मिठो भोईस रैछ अब भाउजू सङ गीत निकल्नु पर्यो हो अमृत सर
निकलिदै छ हजुर गित रेक्ड भाको छ
सारै राम्रो कुरा जात भाद होइन मन राम्रो हुनु जरुरी छ । सधै खुशी रहनु होला ।😘😘😘👨❤️👨👨❤️👨
सलाम छ अमृत जि।म पनि धादिङ को हो।मन छोयो।हजुरको बिचार।
दाजु भाउजू नमस्ते हजुर म पनि धादिङको हाे हजुरकाे बिचार अनि भाउजुकाे बिचार कति राम्रो जाेठि छ मन धेरै छु याे अनि कति रुयाे हजुर काे कुरा हरु सुनेर दाजु मन न दुखाउनु भाउजू अभासे समाजेल जे सुकै सेचे पनि भाउजू दाजु काे साथ कहिले न छाेडनुलल
अमृत सर को जोडीलाई सँगै देख्न मन थियो आज खुसी लाग्यो धन्यवाद कमल सर लाई साथमा दुवै जनालाई नमस्ते नमन💖💖💖💖💖सानो नानु लाई मीठो माया
कमल जि अमृतको बाबा ममि सबैलाई मिडिया मा ल्याउनु पर्यो है ?
कमल भाइ धेरै धन्यबाद मनले खोजेको कुरा दिनु भो , मेरो प्यारो अमृत भाइको सपरीवारलाई उज्वल भबिष्यको शुभकामना छ ।
सर्बप्रथम त नया गितँले सफलता पाहोस शुभकामना ।एउटा कुरा भन्न मन लागो सुनितालाइ अमृत सर घरले स्वाकारेका रहिछ्न तर हजुर नजानु हजुरको कमजोरी हो कुनै नराम्रो काम गर्नु भएको होइन समाज शीत डराउनु पर्ने ।हजुर जानुस घर बुढा भएका आमाबाबालाइ नरुवानुस समाजको लागि यो सानू बुनु लाई पनि हजुर बाबा हजुर आमाको माया बाट टाढा नगराउनुस हिम्म्त गरि घर जानुस
100% सहि भन्नु भयो दिपक भाइ
100%sahi bhanu bhayo
एकदमै सही कुरो
सारै राम्रो जोडी अमृत जि ।यसैगरी अगाडि बडदै जानू होला।धेरै धेरै शुभकामना छ ल दुबै जनालाई ।
भाउजुको नि स्वर त मिठो रहेछ।
हजुर हरुको अन्तर्बार्ता हेर्ने ठुलो ईच्छा थीयो आज पुरा भयो धन्यवाद कमल सर लाई।।
बहिनी को आवाज धेरै राम्रो छ सफलता को शुभकामना छ
sunita dd rw amrit dada दुई जनै को स्वर एक दमै मिठो छ मैले जुन समय रेडियो धादिङ सुन्ने गर्थें त्यहीँ समय बाट थाहा पायको थिए । दादा दिदी लाई भेट्न कै लागि सदरमुकाम सम्म आईपुग्थ्ये । आज धेरै खुशी लाग्यो । यति धेरै नेपाली को मन मा बस्न सफल हुनु भएको मा । आगामी यात्राले पनि सफलता हासिल गर्न सफल रहोस् शुभकामना ।
अरु त छदै छ अन्तरजातिय बिबाह गरेको मा धेरै बधाई छ मलाई खुसी लाग्यो यसरी नै नेपालमा छुवाछूत हटाउनु पर्छ
Didi le ramro Kura garnu vayo
हो हो यो कुरामा म पनि सहमत छु
Absolutely right
धेरै बर्णन गर्न शब्द पुगेन यो जोडी लाइ सल्यूट छ
nice family अमृत सर wow मेडम को अावाज मीठो छ सम्पुर्ण लाई नमस्ते नमस्कार
Nice xa Jodi.
एक दम राम्रो जोडी बधाइ छ तपाईं लाइ
wow धेरै खुशी लाग्यो
कस्तो नमूना जोडि बधाइ छ
खुसी लागो कमल जि को एस अन्तर बार्ता ल्याउनु भएकोमा दुबैब्जान लाई धन्यवाद
जातभातको मतलब छैन।यो हो उदाहरणीय जोडि।म सपोर्ट गर्छु।दुख नमान्नु होला अमृत जि।हाल कुवेत
Absolutely right
Amrit Bhai R Sunita baini hajurharuko bolne saili Dhery Ramro xa ,samajle jesukai soche Pani kahilekahi gharma janu ramro hunxa,GOD bless both of you.
You
दुबैकाे स्वर धेरै राम्राे छ समयकाे परिवर्तन संगै मानिसमा छुवाछुतकाे अन्तय हुँदै जानेछ र अमृत सापकाेटाकाे परिवारले बुझ्नेछ र लुवैजना अाफ्नाे घर परिवार र समाजमा खुशिसाथ जीवन बिताउन सफल रहनुहुनेछ यस्काे लागि बधाई दिन चाहन्छु ।
amrit sir हजुरको भन्दा म्याडमको आवाज मीठो छ ल बुडाबुडिको गित सुन्न चाहान्छौ !
धेरै राम्रो कमल. सर..जात भात केही हुदैन.. सबै एक समान हो धन्यवाद
यहाँ दुबैजनाको उत्तोतर प्रगतिको कामना गर्दछु।
समाजलाईदेखि डराउनेहैन समाजलाई चिर्ने आटगर्नुपर्छ अधिकारमागेर पाउनेहैन अधिकार् खोसेरलिनुपर्छ भाबीजिन्दगिको लागी धेरै धेरै सुभकामना अमृतजि हजुरको चियाछानेको गितलगायत सबैगितकोलागि सफलताको कामना
Dherai dherai ramro jodi ani maan xune kahani ani naya git ko lagi dherai dherai subhakamana xa dubailai ani kamal ji ko team lai pani dhanyebadh
वा-वा नाइस छ दुबैजान को voice aja खुसि लाग्यो दुबैजानलाई एकै साथ देख्न पाउँदा साथमा सानू बुनु पनि 🔊🔊🔊
उहा धेरै माहान हुनु हुन्छ तपाईंको धेरै राम्रो बेबार र कमलाको भबिसे धेरै अगाडी पुराउनु भो तपाइँको असाधै राम्रो बिचार छ तपाईंको हरेक पाइला अगाडी बधुन
धेरै राम्रो सोच दाजु भाउजू को धेरै राम्रो जोडी सदै भोरी हासी खुसी राखुन ईश्वर सदै दाहिने राखुन समन्द सबै पबित्रा रहोश ।हिन्द ठेस नलगोस
जात भनेको दुइटा छ पुरुष अनि महिला beautiful jodi अमृत सापकोटा दजु 👌👌👌
Amrit sirko family lai dekhdna paudhha derrai khusi lagyo uhako missko ni voice ni derrai ramro chha best of luck. Thank you very much kamal sargsm sir
यो जोडी सदा खुशी देख्न पाईयोस
राम्रो जोडी दाइ भाउजू को समाज परिवर्तन हुदै छ ढुक्क हुनु 1 दिन सबै समानता हुने छ सबै जनता हजुरहरुको सपोतमा छ ।
अम्मरीत भाई ले कमलाको Happy birthday ko दिन गुरुको रुपमा कमला लाइ साइकलदिदा हजूरको परिवार लाइ झर्लक्क सम्झना आऐकोथियो जेहोस् आज देख्ने मौका मिलो जिन्दगी भरि साथसाथी भयर सन्तुष्टी मिलिरहोस् हजूरहरू लाइ 🌹🌹🌹🌹🌹🌹🌹
यो जोडीको जीवन को कथाले सारै नै मन छोयो यो जोडी सदैब यस्तै रहोस।
पत्रकार जि वहाँ को बा आमा लाई पनि मिदियामा ल्याउनुहोस
आजकाल मलाई कसतो लगछ कि मान्छे को मन र हेरानी भनेयो कहिले फेरेयोना त्रर अमृत ब्रो लाई त म सलाम गरछु यो जोडी ले धेरै को अँखा खुलायो देयो को छ योस्तेयो माया आजाउमा बहारी होस्
जात भनेकै लाेग्ने मान्छे र स्वास्नी हाे,,,,, डराउनु पर्दैन सुनिताजि,,,,अाे,,,,, nice couple,,, congregation both
यकदम मनपर्छ अमृत ब्रो लाइ।हजुरहरु जिन्दगी सुखमय होस शुभकामना।
राम्रो परिवार अमृत सरको यस्तो जात भात को हामिहरुलेनै परिबर्तन गर्नुपर्छ सलुत छ अमृत परिवारलाई ।
आज बल्ल मनको धोको पूरा भयो सपरिवार सहित देख्न पाइयो र म्याम को कुरा सुन्दा सारै भाबुक पनि भए यो नेपाली समाज अहिले पनि बास्तबमा अन्धो छ कुरो बुझ्दैन मान्छे लाई मान्छे को व्यबहार गर्दैनन् तर केही छैन अमृत जि जिउने हजुर हरु दुई जना हो जिन्दगीमा हजुर हरु सदै भरी हासिखुशी रहनु होला यहि हो जिन्दगी भनेको , यहि हो माया र सधै भरी मिलेर अगाडि बढ्नु होला , भाबी दिनहरु अझै सुखमय हुँदै जाओस् उन्नति अनि प्रगति को धेरै धेरै सुभकामना।
उच्च बिचार अमृत जि 👍️👍️👍️
अमृत सर र बैनि सुनिता मेडमा लाई नमस्कार अझ सगै देखना पईयाे बधाई छ हजुर हरुलाई
कति राम्रो बुझ्ने जोडि यो जोडिको उन्न्ती प्रगति हुँदै जाओस
अमृत जिकाे परिवारिक कुरा सुन्दा मन कस्ताे कस्ताे भयाे तर केही छैन अमृत जि सारै खुसि लाग्याे अझै मिलेर बस्नुहाेला भन्ने शुभकामना दिन चाहान्छु हजुरहरु दुबै जनालाई
जात कुनै ठुलो हैन सबै भन्दा साचो माया ठुलो हो काटे सबैको रगत एउटै हो तर किन भेदभाब हो। माया ठूलो हो भन्ने हरु हाजिर हुम त यता
Anup sir 100% Yrr
Yes
धेरै राम्राे साेच अम्रित भाई काे best cople in the word.
Safalta ko anaginti subhakamana hajur haru parti ani yo jodilae kasaeko najar nalagos god bless both of you keep going well more to more song
सारै राम्रो जोडि मन सफा हुनु पर्छ के को जात के को भात
कति राम्ो रहिछ जोडी ❤️❤️❤️❤️❤️❤️👌
अमरित सर हजुर हरुको जोडी उधारणिय छ हजुर हरुको नया गित छितै सुन्न पाउ
एकले अर्कालाई सुख दुखमा बुझ्ने सक्नु हुनुपर्छ जातभातको कुरो कसैले गरेर केही हुदैन मानबताको भावना गरौ।
अमृत जि तपाईको सोचलाई सलाम साच्चै संन्सारमा दुई जात मात्र हो तपाईको जोडि खुसि रहनु सदै खुसि देख्न पाउ र तपाईको कलाकारिता छेत्रमा सिखर चुम्नु यहि शुभकामना छ
समाजको डरले आफ्नो घर जान नसक्नु थुक्क हाम्रो समाज
धेरै राम्रो जोडी रहेछ धन्यवाद छ तीन जानाको गुड
बल्ल आज थाहा भयो यो जोडि मिठो लाग्यो
सबै भन्दा उतम जसले जे भने नि हजुर हरुको मन सफा भयर जीवन जिउन नै समस्या को समाधान हो भने जात भनेको दुइटा मात्रै हुन्छ! जसमा स्त्री ,पुरुष हो हहुर हरु अनि लालिगुरास लाई धन्यवाद छ!
जुन अमृत सरले अाफ्नै जिवनमा लागू गरेर देखाउनु भयाे सलुट छ तर याे समाजमा अझ पनि 90%ले छुवाछुत र जात भात मान्छनन् तर अमृत सरले याे बन्धनलाई ताेडेर देखाउनुभयाे बधाई छ सर
Jat vanako ke hoina man meala kena jath melnu paro
wow so nice jodi सधै यो जोडि सुखी होस खुशी होस उतर उतर प्रगतिको कामना गर्दछु
Nice heppy family Amrit dada ra vauju Lai sangai dekhne man thiyo Aja dekhna pay thank you Kamal sargam sir
कसम यो समाजको पापि मनले गर्दा के के हुनसम्म हुन्छ । यो अन्तर जाति भन्ने सब्दको उत्पति गर्ने बैज्ञानिक महाशाय को नाम जान्ने ठूलो चाहानाछ । मन रोएर अाउछ यस्तो सत्यकथा सुन्न र हेर्नू पर्दा । ढिलै भएपनि अमृत सर र अनि सुनिताजि हजुरहरुलाई बैबाहिकजिवनको अरबौ खरबौ कामनाछ । धैर्यरहनुहोला ।
Very beautiful jodi 💖💞💞💞💞💞💞
उदाहरणिय कार्य!सलुट!! अमृत ब्रो ठिक छ!!!
अब जानू पर्यो दिदी घर😭🙏
🦋🌷😋😍
म नि धादिङ कै हो ।अमृत को र सुनिताको आवाज रेदियोमा सधैं सुनिन्थ्यो तर जोडी हो भन्ने थाहा थियन ।अन्तर जातिय बिहे रहेछ ।खुसि लाग्यो समाज परिवर्तन हुनुपर्छ ।ढिलै भयनि बधाई छ ।