Hamro Dharti Hamro Aakash हाम्रो धर्ति हाम्रो आकाश OFFICIAL MUSIC VIDEO

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น •

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 ปีที่แล้ว +28

    देश का सबै नेता हर्क साम्पाङ्ग भैदिएको भए अहिले देश कस्तो हुन्थ्यो होला/ जय हर्क जय देश 🙏

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 ปีที่แล้ว +145

    याे गित हिट बनाउनुपर्छ भनने काे काे हुनुहुन्छ लाइक ठाेकुम

    • @ChandraRai-y4k
      @ChandraRai-y4k 11 หลายเดือนก่อน +3

      ma pani xu sir🎉❤

    • @75gangatch
      @75gangatch 4 หลายเดือนก่อน +1

      म पनि हो सुरु देखिनै ।

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +11

    मेरो त मनै छोयो।।
    जय धरान हर्क सम्पूर्ण श्रमजीवि ।।

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब ปีที่แล้ว +8

    कस्तो motivational भिडिओ सम्पूर्ण नेपाली सुन्नै पर्ने हेर्नै पर्ने राष्ट्रिय गीत

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว +14

    धरान अब बन्नेछ।
    धराने अब जुट्नेछ।
    जय धरान
    जय श्रमदान

  • @RaiDeep-hu4sr
    @RaiDeep-hu4sr ปีที่แล้ว +26

    आँसु आउँछ हौ मेरो त जति हेरे उत्ति राम्रो

  • @milanrai6201
    @milanrai6201 ปีที่แล้ว +8

    धेरै राम्रो छ

  • @lifegoesoneveryday
    @lifegoesoneveryday ปีที่แล้ว +15

    धेरै राम्रो शब्द र स्वर भएको पहिलो नेपाली देशभक्ति गीत देख्दैछु ।
    अरु कलाकारले पनि किन यस्तो देशभक्ति गीत बनाउँदैनन्!

  • @naranshrestha5218
    @naranshrestha5218 ปีที่แล้ว +20

    नेपाल को माहा हिरो धरानको राजा हो आज ! भोलि नेपाल कै राजा बनाउ नु पर्छ ! हर्क लाई नेपालको प्रधानमन्त्री भएको हेर्नू मन छ पुराहुन्छ वा हुन्न्न !

  • @एउटासपनाछतिमीलाईमायागर्ने

    हजुरको बाटोमा हामी नेपालीले हिड्नै पर्छ। नत्र कहिल्यै देश उक्सिदैन

  • @samchamling1932
    @samchamling1932 ปีที่แล้ว +13

    राष्ट्रभावले ओतप्रोत भएको सच्चा सपुतको मनको भावना हो यो शब्द… हर्क साम्पाङ्ग राई🙏🙏🙏🫡🫡🫡

  • @narayanrai1056
    @narayanrai1056 ปีที่แล้ว +5

    हतियारसंगै गरिएको अभिवादन उत्कृष्ट देखिन्छ किरातिको झल्को देखिन्छ🔥🔥🔥🌞🇳🇵

  • @TourNepal
    @TourNepal ปีที่แล้ว +4

    सुपर जय हर्क

  • @kingtorna8395
    @kingtorna8395 ปีที่แล้ว +8

    भिडियो हेर्दा हेर्दै सकियो आहा कति राम्रो भिडियो💖

  • @केबुहाङसङ्जुम्बो

    जय धरान

  • @samayson3938
    @samayson3938 ปีที่แล้ว +5

    जय धरान जय हर्क साम्पाङ्ग 🇳🇵👌🌾🙏

  • @lamasamina5161
    @lamasamina5161 ปีที่แล้ว +4

    कसैको गित मात्रा कसैको काम मात्र तर यो गित चाहिँ सक्कली अनि नम्बरी स्वादनै असली ।

  • @londonbikerchannel2033
    @londonbikerchannel2033 ปีที่แล้ว +7

    नेपालको नया राष्टिय गित ♥♥♥♥♥

  • @sanurai2073
    @sanurai2073 ปีที่แล้ว +5

    श्रमले मानिसको स्तर उन्नतिलाई कहिले पनि माथि लैजान्छ।। गुड लक अल❤❤❤❤❤

  • @naradsir2365
    @naradsir2365 ปีที่แล้ว +6

    हरक जसतो मानब चाहिनछ

  • @samsingbotamlingyakthung
    @samsingbotamlingyakthung ปีที่แล้ว +3

    सारै राम्राे मेयरसाबकाे रचना

  • @Arun_Chamling
    @Arun_Chamling ปีที่แล้ว +3

    गित भिडियाे सुनेर हेर्दा अांशु नै,अायाे,।
    हाम्राे देश हाम्राे परिबेश,।😢

  • @jessy124
    @jessy124 ปีที่แล้ว +3

    धरानको मेयर महान 🌹🌹👍️👍️🙏🙏🇳🇵🇳🇵❤️❤️🙏।

  • @purbelikanchha2793
    @purbelikanchha2793 ปีที่แล้ว +1

    बहु प्रतिभा का धनि हुनुहुन्न्छ धरान का मेयर हर्क साम्पाङ राई🙏🙏🌳🌳🌳

  • @pradippradip-t1r
    @pradippradip-t1r ปีที่แล้ว +2

    एक महान नेता हर्क सम्पंग ,

  • @bhuwanrai5023
    @bhuwanrai5023 ปีที่แล้ว +1

    सालुट मेयर सरलाई । देश भक्ति हुनु भएकोमा देशलाई नेपाल अधिराज्य चिनाएकोमा बधाई।❤❤❤

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว +2

    हार्दिक सम्मान छ मेयर हर्क ज्यु लाई।❤❤❤

  • @wanemsaa1647
    @wanemsaa1647 ปีที่แล้ว +2

    राष्ट्रिय गीत नै हुने भो अब ❤❤❤❤❤❤

  • @ramritayamphu5346
    @ramritayamphu5346 ปีที่แล้ว +4

    वाउ धेरै राम्रो धेरै धन्यवाद 🙏🙏🙏🙏👌👌👌👌👌👌

  • @dilrai1661
    @dilrai1661 ปีที่แล้ว +6

    Ramroxa hajur

  • @pasanglama2744
    @pasanglama2744 ปีที่แล้ว +4

    Wow nice superb congrats Jay Harka Sampang Jay shramdan Jay Dharan 👏 👍

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว +2

    हाम्रो देशको माटो सुहाउदो नेता हर्क साम्पाङ ❤❤❤❤

  • @grpun5363
    @grpun5363 ปีที่แล้ว +3

    मन को कुना बाट सम्मान छ सदाबहार मेयर साहाब ज्यु।

  • @ambarlimbu2451
    @ambarlimbu2451 ปีที่แล้ว +1

    जय हर्क साम्पाङ्ग 🙏

  • @subbaLimbu779
    @subbaLimbu779 ปีที่แล้ว +3

    यो गित लाई इडिटिङ्ग गर्ने लाई मुरि मुरि नमन

  • @chamlingbibash
    @chamlingbibash ปีที่แล้ว +2

    जै धरान

  • @thechaser2973
    @thechaser2973 ปีที่แล้ว +36

    बालेन, रबी, ज्ञानेन्द्र शाही सबै जंगली देख्छु म हर्क साम्पाङ को अगाडी।यो देश को असल नेता हर्क नै हुन।

  • @Surenlimbu999
    @Surenlimbu999 6 หลายเดือนก่อน +5

    धेरै राम्रो गित भएछ मेयर सापको 🙏🙏🙏🙏

  • @Lord_Garbage0
    @Lord_Garbage0 ปีที่แล้ว +2

    Wow ramro lagyo😊❤

  • @SamantTamang
    @SamantTamang ปีที่แล้ว +2

    Woow! Saxai MannXuyo😊❤.

  • @choukiyonjan3252
    @choukiyonjan3252 ปีที่แล้ว +4

    Jay mayor harka sampang ❤❤❤❤❤❤❤

  • @maxrai9212
    @maxrai9212 ปีที่แล้ว +2

    गित भिडियो दामी लाग्यो👌👌👌 जय हर्क साम्पाङ राई

  • @netrashrestha2268
    @netrashrestha2268 ปีที่แล้ว

    राम्रो

  • @KamalaRai-s7q
    @KamalaRai-s7q ปีที่แล้ว +13

    हर्क मेयर ज्यु 2084 सालमा नेपालको प्रधानमन्त्री बनाउनुपर्छ नेपाली जनताले

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 4 หลายเดือนก่อน +1

      १००% सहि भन्नू भयो

  • @The_Thulung
    @The_Thulung ปีที่แล้ว +2

    अझै दृश्यलाई समेट्न सकेन श्रम को।

  • @ThirtyoneFourtyseven
    @ThirtyoneFourtyseven ปีที่แล้ว +5

    Jai harkasmpang ❤

  • @BirajYatri-vf4xy
    @BirajYatri-vf4xy ปีที่แล้ว +119

    हर्क सर को यो गीत हेर्न मन थियो आज पुरा भयो धेरै धेरै धन्यवाद यो टिमलाई

  • @laxmankarki-fw9wx
    @laxmankarki-fw9wx ปีที่แล้ว +2

    Jay hark sampang sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @रचनयाक्थुङ्बा
    @रचनयाक्थुङ्बा ปีที่แล้ว +8

    आहा साच्चिकै राम्रो देशभक्ती म्युजिक भिडियो जै श्रमदान👏👏👏👏

  • @GaganLama-fk3iy
    @GaganLama-fk3iy ปีที่แล้ว +5

    Mutu xoyo hajur yo git le hajar
    Harka sampang meyer sab lai salut xa

  • @sanukumarirai4159
    @sanukumarirai4159 ปีที่แล้ว +2

    voice pani ramro! .Mersabko.

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    धेरै राम्रो गित भिडियो मेयर हर्क सर को आवश झनै मिठो 🇳🇵🇳🇵🇳🇵🙏🙏👍️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Kirati-lr6mx
    @Kirati-lr6mx ปีที่แล้ว +4

    Kati Ramro💯

  • @bibeksunuwar
    @bibeksunuwar 4 หลายเดือนก่อน +3

    यो गीत ५० वर्ष पहिले नै सार्वजानिक भको भए आज हाम्रो देश स्वर्ग बन्थ्यो///
    ❤❤❤❤❤❤❤❤

  • @sunilmalla-zp3tc
    @sunilmalla-zp3tc ปีที่แล้ว

    सच्चा देशभक्त । एक जिउदो ईतिहास । शुभकामना मेयर साप । दैलेख बाट

  • @ayushnanepal1603
    @ayushnanepal1603 ปีที่แล้ว +2

    Wowoww meyar ju ko geele mero t asu aayo des vhakti meyar ju

  • @homnathregmi3855
    @homnathregmi3855 ปีที่แล้ว +13

    देशको माहान ब्याक्ती,देश र जनताको प्यारो मेयर,अब प्रधानमन्त्री बनाऊनू पर्छ।यि चोरहरूलाई २०८४ सी मा सफाई गर्न जुटौ नेपाली बनेर झोले बनेर होईन।

  • @AnitaRai-mp
    @AnitaRai-mp ปีที่แล้ว +2

    Hark sir kam jahtai voice jay nepal❤❤❤❤❤❤❤❤

  • @rudrachemjong1347
    @rudrachemjong1347 ปีที่แล้ว +31

    अरुले गफ मात्र गरे तर धरानका मेयर हर्क साम्पाङले व्यबहारमा नै ज्वलन्त देखाइदिए यो हो नि सच्चा देश भक्त नेता जय हर्क साम्पाङ।

  • @prajitrai2893
    @prajitrai2893 ปีที่แล้ว +2

    Jai shram jay Dharan jay napali

  • @kritika0li742
    @kritika0li742 ปีที่แล้ว +2

    Proud of harka sir.. harka sir jasto karmayogi deshpremi manxe ko desh ma janmeko vanera garva garne din audaixan ABA

  • @binoddulal8341
    @binoddulal8341 ปีที่แล้ว +3

    yasta karnapriya sangit agamidinharuma pani sunna ra herna paiyos hai sir supap songs

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 ปีที่แล้ว

    जय होस हर्क ❤❤❤

  • @jasbirlimboo6765
    @jasbirlimboo6765 ปีที่แล้ว +7

    Yo geet le mero manai chuyo.. Auta sacho desh bhatka harka sampang sir lots of love &respect from my side... Sikkim 🇮🇳 india

  • @Dipe1991
    @Dipe1991 ปีที่แล้ว +51

    हाम्रो देशको माटो सुहाउदो नेता हर्क साम्पाङ ❤❤❤❤

  • @harithapa1991
    @harithapa1991 ปีที่แล้ว +3

    Aha kati ramro sandesh salam cha harka sir lai

  • @narayanrai1056
    @narayanrai1056 ปีที่แล้ว +4

    Wow आज छुट्टिको दिन more then 1k views 👏👏👏👏

  • @rabirai6874
    @rabirai6874 ปีที่แล้ว +2

    Jay dhish Jay harka sampang ❤

  • @SANil-h8y
    @SANil-h8y ปีที่แล้ว +1

    कहाँ बाट वयान गरौ हजुर लाई जहाँ बाट भएनि सलाम छ हर्क सर

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 ปีที่แล้ว +9

    हाम्रो धर्ती हाम्रो आकास हाम्रो परीदेस ।जय हर्क माहानायक हो यो देसको।नमस्कार

  • @Jhapajhapa-w5j
    @Jhapajhapa-w5j 10 หลายเดือนก่อน

    मन छुने गित अनि श्रम अभियान

  • @bokhimkumar8992
    @bokhimkumar8992 ปีที่แล้ว +2

    हकॅसाम्पाङ को टिमलाई सलाऊट छ।

  • @premmangmu408
    @premmangmu408 ปีที่แล้ว +2

    आहा सारै राम्रो जित अनि सबै जनाको साथमा अभिनय fristclass video best of luck all guys from waching Taplejung बधाई छ मेयर सब्❤️❤️❤️❤️

  • @NFNTsering-ts9et
    @NFNTsering-ts9et ปีที่แล้ว +4

    Real hero of Nepal 🙏🙏🙏

  • @sarswatirokaya5561
    @sarswatirokaya5561 ปีที่แล้ว +1

    जय हर्क साम्पाङ

  • @tirthakulung2278
    @tirthakulung2278 ปีที่แล้ว +1

    जय हर्कबाद

  • @NewEntertainmentChannel
    @NewEntertainmentChannel  ปีที่แล้ว +94

    सबैले हेरेर share गरि दिनु होला thank you

    • @14-Peaks
      @14-Peaks ปีที่แล้ว +7

      वा! देश, माटो बाेल्ने गीत 👍👍👍👍

    • @5467-f4s
      @5467-f4s ปีที่แล้ว +2

      🇮🇳🇳🇵🎉🎉🎉🎉🎉⛪️⛪️⛪️⛪️⛪️🇳🇵🇳🇵🇳🇵🇳🇵🇨🇳

    • @5467-f4s
      @5467-f4s ปีที่แล้ว +2

      🇳🇪🇳🇵हाम्रो देश को प्रधानमन्त्री हर्क राज साम्पाङ्ग राई आफै गायक कार पनि आफै लेखक पनि हुनुहुन्छ जाय नेपाल जाय हर्क राज साम्पाङ्ग जय मेरो ससुरालि धरान ,म अहिले साउदी अरब देखि हो हजुर ,🇳🇵🇨🇳विमान काम्बाङ्ग 🎉🎉🎉⛪️⛪️⛪️🏔️

    • @ambikarai5374
      @ambikarai5374 ปีที่แล้ว +2

      🎉🎊🙏🙏 sarai marmik song

    • @SudeepRai-li1nu
      @SudeepRai-li1nu ปีที่แล้ว

      Nice song ❤❤

  • @girirajlimbu8640
    @girirajlimbu8640 ปีที่แล้ว +6

    Jai Harka Sampang ❤❤❤🎉🎉🎉

  • @durgabshrestha546
    @durgabshrestha546 ปีที่แล้ว +7

    यो देसको साचचा महामानब हर्क बधाई छ

  • @molim4094
    @molim4094 ปีที่แล้ว +10

    साहै मन छुने देश भक्ति गीत मेयर ज्यू सलाम बधाई शुभकामना हजुर सबै गीतहरू अति नै मिठा शब्द हरूले भरिका छन्!! जति सुने पनि सुनौ सुनौ लागने मनै रूने!! धन्यवाद!!

  • @sarbajitdura410
    @sarbajitdura410 ปีที่แล้ว +6

    अर्गानिक जननेता ❤️❤️❤️

  • @chitrabn
    @chitrabn ปีที่แล้ว +8

    अब मार्क्सवाद, लेनिनवाद, माओवाद, प्रचण्डपथ हैन नेपाललाई सुहाउने "हर्कबाद" लाई सबै स्थानीय तहमा लागू गर्न सकियो भने नेपाल ५-१० बर्षमा स्वर्ग बन्छ 🇳🇵🙏

  • @chandralimbu769
    @chandralimbu769 ปีที่แล้ว +16

    आहा ... One of the best देश भक्तिले भरिएको गाना बनेको छ ।।

  • @sumanlimbupunam7327
    @sumanlimbupunam7327 ปีที่แล้ว +9

    मेयर भनेको धरान को जस्तो हुनु पर्छ

  • @limbubasant13
    @limbubasant13 ปีที่แล้ว

    सारै मीठो शब्द हजुर समर्थन 💕🙏🏻💕

  • @iammegh6060
    @iammegh6060 ปีที่แล้ว +2

    धेरै राम्रो ❤😊

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 ปีที่แล้ว +7

    Wow nice Jaya harka sampang sir 🎉🎉🎉🎉

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial ปีที่แล้ว +3

    यो गीत उत्कृष्ट छ। राष्ट्र भुमी स्वाभिमान र सार्वभौमिकता बोल्ने गीत।

  • @durgarai628
    @durgarai628 ปีที่แล้ว +2

    Tesai hit chhc❤❤😂😂kina laek thokna pparyo🇳🇵🇳🇵jai miyar HK jiu🇳🇵🇳🇵salut hajur lai ❤ itahari,

  • @PembaSherpa-o9s
    @PembaSherpa-o9s ปีที่แล้ว +2

    Please sabai la Harka sir lai saport garnu Harka sir jasto neta hamila la Nepal paudina please saport ❤❤

  • @lokmanJogi
    @lokmanJogi ปีที่แล้ว +8

    जिउधो योधा हर्क साङ्गपाङ जय देस🇳🇵🇳🇵🇳🇵 जए श्रमदान

  • @December1991
    @December1991 ปีที่แล้ว +35

    अत्ति उकृष्ट गित मेयर साब ✊🏽🥰❤

  • @DipaRai-r2y
    @DipaRai-r2y ปีที่แล้ว +4

    Sachikai video ramro lageu

  • @Premrai-ek7xw
    @Premrai-ek7xw ปีที่แล้ว +1

    दामि

  • @anilrogu
    @anilrogu ปีที่แล้ว +6

    धेरै खुसी लाग्यो धेरै राम्रो भिडियो क्रेड गर्नु भयो।

  • @laxmirai9086
    @laxmirai9086 ปีที่แล้ว +1

    ATI Uttam Harka sir

  • @SimonBantawa
    @SimonBantawa ปีที่แล้ว +1

    original music video yahi ho..maile khojirako thiyeu.dhanyabad upload grnu vayo

  • @abisha_tamang
    @abisha_tamang ปีที่แล้ว

    जय हर्क❤

  • @deepakrai4857
    @deepakrai4857 11 หลายเดือนก่อน

    यो देशको धर्ती पुत्र नेपालको सान मेयर हर्क साम्पाङ । देश भक्ति यो गीत सृजना हुनु पहिलो देश भक्त हुनुपर्छ मात्र हृदय बाट यस्तो आवाज हरु उत्पत्ति हुन्छ । जय हर्क साम्पाङ जय धरान 🙏❤️

  • @subaslama4363
    @subaslama4363 7 หลายเดือนก่อน +1

    यो भिडियो हेर्दा हेर्दै आँसुले सिरानी भिजेको पत्ताई भएन❤❤❤wow कति राम्रो राष्ट्रिय भाव गीत