घाँस काट्न जान्छु भनेर प्रेमी भेट्थिन् हिट गायिका माया गुरुङ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • २०४५ सालमा एउटा गीत रेकर्ड भयो । गीत थियो गाउँ शहरमा लमजुङ दरबार । जसको सिर्जना गरेकी थिइन् लमजुङकी माया गुरुङले । तत्कालिन समयमा रेडियो नेपालमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा उक्त गीत प्रथम भएको थियो । सोहि गीतकी गायिका माया गुरुङको सांगीतिक जीवनको आरोह अवरोह सहित उनकी छोरी संगीता गुरुङको सांगीतिक यात्राका विषयमा गरिएको कुराकानी ः
    Video: Prem Thapa
    Concept: Santosh Basyal
    Guest: Maya gurung / Sangita gurung

ความคิดเห็น • 16

  • @DBthapa-po1fk
    @DBthapa-po1fk 10 วันที่ผ่านมา

    सारै मिठो स्वर र सारै मार्मिक लमजुङ दरबार गित जति सुने पनि कहिल्यै नमिच्छीने गित छ दिदी हजुर हरु दुई बै जनालाई धेरै धेरै धन्यबाद छ 💐🌹🙏🙏🙏🌺💐 समान पनि छ

  • @rumangurung503
    @rumangurung503 10 หลายเดือนก่อน +20

    माया गुरुङ ज्यू अनि उमा गुरुङ ज्यू दुवैलाई हार्दिक नमन् 🙏🙏 हामी ३/४ पढ्दा देखि सुन्दै आएको आएको थियो वहां को गीत हरु सारै मन पन पर्छ

  • @hemthapa4026
    @hemthapa4026 ปีที่แล้ว +6

    नानूको स्वर राम्रो छ आधुनिक गाए हुन्छ

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 หลายเดือนก่อน +2

    माया दिदी लाई सलाम छ हाम्रो पालाको गित सुन्दा आन्द लाग्छ

  • @user-vf5gs4cp2i
    @user-vf5gs4cp2i 18 วันที่ผ่านมา

    ❤️❤️❤️💖💖💖🙏🙏🙏😭😭😭

  • @yubakc3529
    @yubakc3529 28 วันที่ผ่านมา

    Gau shrma Lmjung drbar
    Yo git ati mn prx.

  • @tekbhadur218
    @tekbhadur218 ปีที่แล้ว +2

    Vecahara aamama

  • @rumangurung503
    @rumangurung503 10 หลายเดือนก่อน +4

    M

  • @rajanirai9222
    @rajanirai9222 หลายเดือนก่อน +2

    Waooooo amazing ❤❤❤❤❤maya ज्यू

  • @dilbahadur9297
    @dilbahadur9297 ปีที่แล้ว +1

    Nice song

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 หลายเดือนก่อน +1

    3 BARSHA MAA COMMENT GAREKO MAYAA GURUNG KO SAATHI PANDAP SUNNUWAR RAI TA MARISA K KO GOPAL SRANDAZALI 😢😢

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +1

    आमालाइ नभनी डिभोर्स गर्नु छोरीको गल्ती देखियो। सल्लाह गरेर छोरीको लागि रोक्किनु पर्थ्यो। अझै बिग्रेको छैन । मिल अझै

  • @SAMRAKSHYAN
    @SAMRAKSHYAN 21 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @hemagurung9888
    @hemagurung9888 หลายเดือนก่อน

    ❤❤❤❤🙏🙏🙏🙏💖💖💖💖😭😭😭😭

  • @rajurawat7398
    @rajurawat7398 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @DeumayaKunwar-t1p
    @DeumayaKunwar-t1p หลายเดือนก่อน

    🙏🙏🙏🙏♥️♥️♥️♥️❤️❤️❤️