अति अति धेरै मुटु भित्र घुस्न सफल भएकाे छ मेराे अझै यस्तै सफल गाना हरु गाउँदै जानुस तर मुटु हल्लिन्छ हजुर ।हजुरहरु माेडेल लगायत सम्पुण मियुजिक टिमलाई अझै मिठा र भाब ईस्पर्सि गाना हरु सुन्नपाउ बिसेस गरि मेराे प्याराे दाजु लाई सफलताकाे कामना गर्दछु ।❤️💖💖💖
मार्मिक र अमूल्य शब्दहरू रहेको दुई थोपा आशु आहा जति सुने पनि सुनिरहु लाग्ने सम्पूर्ण टिमलाई सफलताको हार्दिक मंगलमय शुभकामना विशेष गरी नयाँ मोडल तथा गायक सम्मानीय मेरो भेनाजु हिरा जीलाई धेरै धेरै सफलताको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
सार्है मीठो गित शब्द संगीत अनि स्वर भिडियो सुन्दर छ❤️🙏बिष्णु दिदिको ठूलो फ्यान है म अनि रामु दाइ र सन्ध्या केसिको पनि ठूलो फ्यान❤️❣️😘बधाई छ सम्पुर्ण टिमलाई❤️😘
टिलपिल हुँदै अँखै मा बस्दे
हास्छ्न बैरी अब त नखस्दे 😍😍😍😍अति राम्रो शब्द अनि लय बधाई छ सम्पुर्ण लाई
Thank you
आहा कति राम्रो अभिनय विनोद सर को सम्पूर्ण टिम लाई सफलताको शुभकामना
Aahaa kati ramro git badhai x hai best of luckk..
धेरै पछी बिनोद श्रेष्ठ जि को अबिनय रहेको भिडियो देख्न पाइयो धेरै खुसी लाग्यो😍😍🙏🙏
17 चोटि हेरि सके You tube ma दाइ मीठो छ लय
Wow thank you
आहा निक्कै मन छोयो गीतले अब अ्इत बाबू रोकायको दुई वटा गीतको पर्खाईमा छु जो आज भन्दा दुई बर्ष पहिले record भाको थियो ।
बिस्नु माझि को स्वर र पहिले देखिका यस्तै मार्मिक गीतका चर्चित मोडेल बिनोद जि लगायत सबैको राम्रो प्रस्तुति छ।सफलताको शुभकामना छ्🙏🙏🙏
निकै मन छाेयाे सम्पूर्ण टिमलाई धन्यवाद
बिष्णु माझी को स्वर just owo😍
अति अति धेरै मुटु भित्र घुस्न सफल भएकाे छ मेराे अझै यस्तै सफल गाना हरु गाउँदै जानुस तर मुटु हल्लिन्छ हजुर ।हजुरहरु माेडेल लगायत सम्पुण मियुजिक टिमलाई अझै मिठा र भाब ईस्पर्सि गाना हरु सुन्नपाउ बिसेस गरि मेराे प्याराे दाजु लाई सफलताकाे कामना गर्दछु ।❤️💖💖💖
टिकटकमा देखेर खोज्दै खोज्दै आएको म त 😍😍
Thank you
@@sandhyak.c.4897 🙏🙏🙏🙏🙏
लोक दोहोरी गीत सार्है मार्मिक हुन्छन् तेइ भयेर मन पर्छ
सुभ सन्ध्या वांहालाई सार्वजनिक गर्नु पर्याे
Woo so sweet bishnu majhi dd big frn 🙏🙏🙏🙏
सम्पुर्ण टीम लाई हीर्दय देखीनै धन्यबाद दीन चाहन छू यकदम राम्रो गीत सून्दा पनी मन मख भो वावा बीस्नु दीदी को सोर मा साचीकैई जादूनैई छ congratulations
thank u
@@zasminkarki2490 🙏🙏🙏🙏🙏
Music Ati Ramro xa. Bajurali team.
wowow
बिस्नु माझी दिज्जु को स्वोर मन पर्ने जती hit like 👍 respect bishnu dinju👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गीत धेरै मीठो छ बधाई छ सम्पुर्ण टिम्लाई
❤️❤️Bishnu majhi di ko geet khoji khoji herne ma sarai man parxa voice ❤️
गित होस् त यस्तो होस् आहा मन छोयो रामु सर लगायत सबै टिमलाई शुभकामना छ ।
धन्यवाद हजुर
Aaha
बिष्णु माझी जिन्दावाद 😆😆😆
अाहा कति राम्रो गित धन्याबाद सम्पुरण टिमलाई बिशेषगरि बिष्णु दिदिलाई जादुमय अावाजको लागि अनि सम्पुण टिमलाई 🌷बदाई छ 🌷🌷🌸🌸🌼🌼
अति सुन्दर लय शब्द । हार्दिक बधाई सम्पुर्ण टिमलाई।
Wow बधाई छ रामु , राम दाइ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉
मलाई मन पर्ने सर्जक लय को खानि प्रिय राजा रामु खड्का लाई र सम्पूर्ण युनिट लाई हार्दिक बधाई ग्यापन गर्दछु जय मालति
धन्यवाद
वा सारै मन छुने स्वर लए पनि तेनिनै राम्रो अग्रिम शुभकामना सम्पुर्ण लाई
Sarai ramro lagyo badai xa safal tako suvakamana
आहा ! 😘😍
आहा निकै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्णमा
Nice song
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।
Badai x sampur timlai 😍😍
आहा सारै मिठो गित 😘❤️❤️❤️😍😍
अाहा धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिम लाई
स्वरमै जादु छ बिष्णु माझीको ।
Aaha kti mitho geet super hit chh song
धेरै राम्रो छ गित best of luck 🙏
dherai pachi binod sir lai git ma dekhna paiyo , nice song
Geetle nikai man xoyeko x ramu dai.safalta ko suvakaman garxu.
धेरै राम्रो छ सफलता को शुभकामना !!
wow कती दाम्मी गित
मार्मिक र अमूल्य शब्दहरू रहेको दुई थोपा आशु आहा जति सुने पनि सुनिरहु लाग्ने सम्पूर्ण टिमलाई सफलताको हार्दिक मंगलमय शुभकामना विशेष गरी नयाँ मोडल तथा गायक सम्मानीय मेरो भेनाजु हिरा जीलाई धेरै धेरै सफलताको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
एति राम्रो छकि मैले कुनै शब्द भेटेन बयान गर्ने song n video 🙏🙏
thank u
manai royo hjr 🤦🤦😭😭💘💘💔💔 dherai ramro x 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
Kati metho geet jati suneni sunerana man lagni ❤️❤️❤️
Derai ramro geet
Yo gitko prkhai maa dherai din dekhi baseko thiye
रामू खदकाको संगीतमा धेरै पछी गीत सुन्न पाइयो
सार्है मीठो गित शब्द संगीत अनि स्वर भिडियो सुन्दर छ❤️🙏बिष्णु दिदिको ठूलो फ्यान है म अनि रामु दाइ र सन्ध्या केसिको पनि ठूलो फ्यान❤️❣️😘बधाई छ सम्पुर्ण टिमलाई❤️😘
Thank you
@@sandhyak.c.4897 welcome hjr🙏❣️
thanks
@@zasminkarki2490 🙏🙏🙏🙏
मैले एक महिना पछि बल्ल बल्ल गित युटुब मा भेटे। टिकटक्मा सुनेको सर्च गर्दा नभेटेर हैरान।
Ramro layo 😍
आहा क्या दामी छ
legend kalakar binod sir lai dekhna paiyo feri khushi lagyo sir
सारै मिठाे छ गित सबै टिमलाई सफल्ता मिलास
राम्रो गित राम्रो अभिनय .. सम्पुर्ण टिम लाइ सफलताको अग्रिम सुभकामना
Woow so nicy ❤️
Wow beautiful ❤️ song I love bishnu majhi song❤️❤️❤️👌👌 dherai mitho xa geet Ty❤️
राम गोपालको उत्कृष्ट श्वरको मन छुने गित🙏🙏🙏❣❣❣
असाध्यै मीठो लय मेरो दाइ रामु मनै छोयो
साह्रै मिठो गित, मन छोयो हजुर 💐💐💐🙏
मन मुटु छुने आखाबाट आँसु आउने कस्तो खालको गित हो❤️😭😭😭😭
Dherai ramro geet badhai chha sampurna teamlai buses dhanybad malati digital jaye hosh🙏🙏
Dherai ramro lagyo best wishes ❤️
रामु खड्का दाजुको संगीतमा जस्तो दम कुनै संगीतकार को हुदैन । यो गितले सार्है मन छोयो सकिन्छ भने यक्चोटी हेर्नुस साथिहरु
सम्पुर्ण लाई बधाई छ
कुनै सब्द छैन बयान गरु भनि। निरन्तर रामु दाजु को सिर्जना यसरिनै सुन्न हेर्न पाइयोस। सम्पुर्ण टिमलाइ सफलता को शुभकामना छ्।
धन्यवाद हजुर्🙏
Dami xa video
Ninos daju laai dherai paxi dekhiyo super songs thank you whole team laai
Sarai man 6une geet thanks for the team
Dherai ramro vedio
Kati mith0 s0ng
Wow
धेरै समय पछि बिनोद श्रेष्ठलाई देख्न पाईयो
Bishnu majhi sister 🙏🙏💓
अति मार्मिक र धेरै राम्रो गित
Congratulations all team nice song 💔❤️❤️💕
अत्यन्तै मन छुने गित बधाई छ सम्पूर्ण तिम लाई
aaha kati mitho geet ho
Binod Shrestha ko video dherai paxi dekhna paiyo
wow
Mero jiune aadhar jaya song geet
आहा❤️
आहा सोचे भन्दा राम्रो गित बनेको छ मुटु नै चस्क भो बधाई छ सम्पूर्ण टिम लाई
thank u
Sarai ramro xa geet jhan bishnu didi ko voice babal xa
मन मुटु नै छुने कस्तो गीत 💕💕💕
Tttt
Tttt
@@RajkumarRajkumar-vm3pk 🙏🙏🙏🙏🙏🙏
Dammiiii 💯👍💯
धेरै रोम्रो छ गित Best of luck
@@maheshbhul43 नमस्कार दीदी🙏♥️🙏♥️🙏♥️🙏
Ow nice song
मिठाे गितकाे लागि धन्यवाद सम्पुर्ण टिमलाई सफलताको शुभकामना राम गाेपाली जि सारै मिठाे स्वर हजुरकाे🙏🙏 याद आयाे मेराे साथी राम गाेपाली दामन पालुङकाे🙏🙏
Ok thik xa
Nikai dami
मैले निर्देशन गर्या यो music vdo कस्तो लाग्छ हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला धन्यवाद
😂😂😂😂😂😂
निकै मार्मिक 😥
dhrai ramro geet sangita jhanai ramro
yo get youtub ma challa nachall but jasle sunx usako mutu ma chai chalne x yati mitho get baneko x wowo sabai team lai badhaI x
thanks
@@zasminkarki2490 🙏🙏🙏🙏🌺🌺🌺🌺
I am here only for bishnu majhi
Wow nice song ❤️❤️
Best wishes to whole team and saneee😍😍😍😍
सोचे भन्दा पनि धेरै राम्राे छ सानि, अझैं सफल्ता मिलोस 🙏🙏🙏🙏🙏🙏
thank u
Wow wow dazu