तारा र रिता बिचको झगडामा यसरी रिस पोखिन बालुलाइ उल्टो आरोप New Live Dohori - 2080 Tara Thapa vs Rita

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024

ความคิดเห็น • 1.1K

  • @rajsharmaneupane5354
    @rajsharmaneupane5354 11 หลายเดือนก่อน +81

    सहने शक्ति रहेछ तारा बैनी सत्यको विजय हुन्छ धर्य गर्नु पर्दछ

    • @BT.2042
      @BT.2042 11 หลายเดือนก่อน +3

      बढी प्यार प्यार गरेसी भेटीहल्छनी ।

    • @sirju
      @sirju 11 หลายเดือนก่อน

      😂😂😂😂

  • @PoudyalSita
    @PoudyalSita 11 หลายเดือนก่อน +94

    नुग्ने भनेकै फलेको हागा हो सम्मान छ तारा बैनिलाइ❤❤❤

    • @rekhachhetri18
      @rekhachhetri18 11 หลายเดือนก่อน +1

      अजय कसैले थोक्यो कि भन्दा खित्का छोड़ेर् हास्छे रीते,लाज छाइन् तारा पनि हानिको हो भन्नेहरुलाइ camera chack गर्न भनेकै छ्न् त् ताराले ,,यों रीते लाई हताउन् पर्नि अब यों रीते भको गीत आए हेर्दिन् मत

    • @bindikabhatta9694
      @bindikabhatta9694 11 หลายเดือนก่อน +1

      @@rekhachhetri18 thokeko hoina self defense ma lageko ho paila tara le 2 thappad gala ma hanesi haat Chelsea kuhina le lageko ho

    • @PoudyalSita
      @PoudyalSita 11 หลายเดือนก่อน +1

      @@rekhachhetri18 एक तर्फि कुरा सुनेर यस्तो निर्णय नलिनुस दुबैको गल्ति देखियो पछि आएर

  • @gitasubedi5842
    @gitasubedi5842 11 หลายเดือนก่อน +42

    यस्तो अति संवेदनशील विषय जसलाई कानुन उपचार मार्फत समाधान गर्नुपर्नेमा मजाकको विषय बनाईएछ,जुन लज्जास्पद र मानवीयता भन्दा बाहिर छ।अशक्त तारा थापालाई न्याय दिलाउँ।

    • @Lifeincanada-ly4mx
      @Lifeincanada-ly4mx 11 หลายเดือนก่อน +1

      Sahiii

    • @user-mi1vl9lz7p
      @user-mi1vl9lz7p 11 หลายเดือนก่อน +1

      यस्तो पनि दोहोरी हुन्छ र

  • @maheshpoudel107
    @maheshpoudel107 11 หลายเดือนก่อน +14

    यो रिता लाई बहिष्कार गर्नुपर्छ , एदि बालचन्द्र भाइले रितालाइ राखे हामीले बहिष्कार गर्नुपर्छ सत्य तत्या बाहिर न लाय हामीले सबैलाई बहिष्कार गर्नुपर्छ

    • @allnepalnetwork7385
      @allnepalnetwork7385 11 หลายเดือนก่อน

      सहि कुरो अब फेरि पनि त्यो खातेनि रितालाई लाइभ दोहोरिमा ल्याउनेको च्यानल नै बहिष्कार गर्नुपर्छ।

  • @radhakrishnakc1260
    @radhakrishnakc1260 11 หลายเดือนก่อน +8

    कलाकार भनेको यस्तो पो हुने रैछ त जब यौटा कलाकार लाई चोट पर्छ सबै मिलेर यौटा सार्बजनिक ठाउमा ल्यायर तारा बैनी को घाउमा नुन खुर्सानी को धुलो दल्ने मलम को ठाउमा धन्य छ यो लोक गित गाउने कलाकार मा ।🙏🙏🙏🙏🙏

  • @ashagahatraj2505
    @ashagahatraj2505 11 หลายเดือนก่อน +217

    बिचरा तारा बैनी हजुरलाई हृदय देखी सम्मान छ किन की हजुरलाई भगवानले शहने शक्ती प्रदान गर्न भएको रहेछ ❤हजुरलाई अन्याए भएको छ उहाँ आफैमा अशक्त हुनुहुन्छ 😢

    • @ranamagar6867
      @ranamagar6867 11 หลายเดือนก่อน +1

    • @dhanarajdevkota2099
      @dhanarajdevkota2099 11 หลายเดือนก่อน +3

      Manxelae chotlako xa teskae baryama git ghauni eniharu paghal jhan surauni

    • @SushmitaPun-kx4em
      @SushmitaPun-kx4em 11 หลายเดือนก่อน +9

      Ek janakko matra kura sunerw navnnu na testoo 2 jna Koo kura sunnu ani thaha hunxa ko Galat vnerw😢

    • @smarikatamang9146
      @smarikatamang9146 11 หลายเดือนก่อน +4

      ​@@SushmitaPun-kx4emhoni tara ko pani galti xa

    • @kajalxettry
      @kajalxettry 11 หลายเดือนก่อน +5

      Rita ko matr galti xa rw tarako Pani tw galti xa

  • @puspagc3575
    @puspagc3575 11 หลายเดือนก่อน +97

    बेइजेती हरु सबै मिलेर तारालाइ हेपेका छन नराम्रो वचन लाउने अनि हात हाल्नेकस्सै आँखा फुठेनछ सबै मिलेर त्यो रिता लाई तारासङ माफी मगाउनुस

    • @user-eh4gn9wf6z
      @user-eh4gn9wf6z 11 หลายเดือนก่อน

      जो सोजो उसै लाई हेप्ने झन

    • @rinagurung5507
      @rinagurung5507 11 หลายเดือนก่อน +1

      कस्तो हेपेको 😢 सबै भयेर 😏 लाज पचेको हरु

    • @rameshlama4368
      @rameshlama4368 11 หลายเดือนก่อน +5

      चरित्रहिन केटि रिता हो

    • @anitabasnet1689
      @anitabasnet1689 11 หลายเดือนก่อน +2

      कस्को सोभाव कस्तो छ र को कति सहनशिल छ भन्ने त तेहि गितमा जो यथार्थ देखिएको छ 😢आइ लागे पछी जाइ लाग्न जस्लाई नि आउछ हो 🥺🥺

    • @pankajchand6420
      @pankajchand6420 11 หลายเดือนก่อน +1

      Yes yo geet bata ni tha hunxa ni ko kasto xa vnera...

  • @deepakbahadur9808
    @deepakbahadur9808 11 หลายเดือนก่อน +58

    तारा ले न्याय पाउनु पर्छ,बिचारा सबै ले मजाक गरेका छन्😊😊😊

    • @arjunshahi56
      @arjunshahi56 11 หลายเดือนก่อน +2

      Galti tara ko nai xa rita boldaina vane ra galti galti rita ko nai hunxa ra

    • @punsrijana4135
      @punsrijana4135 11 หลายเดือนก่อน +1

      Tara ko ghau dekhiyako ho chot ta rita lai deko ho

    • @kalpanalamichhane6064
      @kalpanalamichhane6064 11 หลายเดือนก่อน

      Bahiri chot sabai le dekhe .. tara ko galti xa jhagada ma pani ra aaj ko geet ko tukka ma pani

    • @bindikabhatta9694
      @bindikabhatta9694 11 หลายเดือนก่อน

      Tara wrong chha

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 11 หลายเดือนก่อน +110

    यो टिम लाई अाज बाट कस्ले राम्रो भन्ला पूरा मजाग यो ठाउँ मा अाफु भएको भए अागो लगाउथे बिचरा तारा😢😢😢😢😢

    • @sitapanthi8062
      @sitapanthi8062 11 หลายเดือนก่อน +7

      नकचरी आइमाईले अझै गल्ती को महसूस नै गरेकी छैन खुप राम्रो काम गरे भनेकि छ ।

    • @Bishalsharma392
      @Bishalsharma392 11 หลายเดือนก่อน +5

      Apanga ko majak udaudai xan paji haru Thukka yo team lai

    • @gaighatgaighat7697
      @gaighatgaighat7697 11 หลายเดือนก่อน +2

      उम के यो टिम पनि खतम छ कसैलाई चोट लागेको छ अरु हासेर बाख्री लाई नि सपोट गरेको जस्तो छ , तारालाइ गारो भाको छ खोइ बुजेको तार तारा महान गाइका हुन्

    • @rekhachhetri18
      @rekhachhetri18 11 หลายเดือนก่อน

      अब का गीतमा यों रितेलाइ सामेल् गराय्को देखें विडीओ हेर्नै छ्होद्दिन्छु

    • @sabinaadhikari6370
      @sabinaadhikari6370 11 หลายเดือนก่อน +2

      :त्यो रावल भनैउदि लाई सबै कलाकार हरु ले यो क्षेत्र बाट निकाल्योस

  • @user-sv1vg9ol8g
    @user-sv1vg9ol8g 11 หลายเดือนก่อน +72

    किन होला तारा लाई मजाक बनाको सबै मिलेर तेहि हो दुखि लाई दुख मात्र हुन्छ😭😭

    • @dipa4887
      @dipa4887 11 หลายเดือนก่อน

      Uha haru le jasari tara lai tocha bebar gare ko x ni parmeshor ishor le sadai ucha rakhanu hune x hajur❤❤❤❤❤

    • @Tmls1999
      @Tmls1999 5 หลายเดือนก่อน

      I love tara❤❤❤😘

  • @user-zn5hx4yt5l
    @user-zn5hx4yt5l 11 หลายเดือนก่อน +12

    Rita is very good and intelligent girls be strong sisters 😢❤🌍🥺💝

  • @xuchumrisirmali177
    @xuchumrisirmali177 11 หลายเดือนก่อน +11

    मन मा पिडा परेको बेला संतान दिने बेला झन् के के भन्नी सधै यो टिम कति राम्रो लाग्थ्यौ तर आज किन किन तारा dd को मात्र सुन्न मन लागो 😢😢❤

  • @user-yi9gr1rf8s
    @user-yi9gr1rf8s 11 หลายเดือนก่อน +47

    किन खिल्ली उडाको होला बिचरा तारा बैनी ❤❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 11 หลายเดือนก่อน +28

    रिता रावतलाइ !!कडाभन्दा कडा कार्बाइ !!होस् !!

  • @hirathapa2227
    @hirathapa2227 11 หลายเดือนก่อน +14

    तारालाई न्याय दिनुपर्छ रीतालाई कहीलै राम्रो नहोस अज हासनी लाज पचेकी

    • @arjunshahi56
      @arjunshahi56 11 หลายเดือนก่อน

      Paila galti kasko xa sabai bujera comment garda ramro hola hjr rita ko galti xaina

  • @krishnaacharya2690
    @krishnaacharya2690 11 หลายเดือนก่อน +60

    यो दोहोरीमा रीता हासेको पीटीक्कै सूहाएन बीचरा तारा ❤❤❤कती दूख्या होला

    • @shitalff106
      @shitalff106 11 หลายเดือนก่อน

      Haseko dekhin

    • @manangiofficial3489
      @manangiofficial3489 11 หลายเดือนก่อน

      Aruko safaltama ris ra daha garnile ta yasta chotta katti khanuparxa parchha

  • @prakashkunwar2233
    @prakashkunwar2233 11 หลายเดือนก่อน +45

    तारा दिदी लाई न्याय चाहिन्छ 😢🎉🎉

  • @rewatipandit8668
    @rewatipandit8668 11 หลายเดือนก่อน +1

    मलाई त मनपरेन तारा बैनि सबैले हेपेको जस्तो लाग्यो तारा तिमिमाहन छौ

  • @motiramkhanal5154
    @motiramkhanal5154 11 หลายเดือนก่อน +14

    बाहिरी चोट सबैले देख्छन् भित्री चोट कसैले देख्दैनन् be strong Rita

    • @dipakmagar104
      @dipakmagar104 11 หลายเดือนก่อน

      Yetra ko be strong

    • @prajollimbu3865
      @prajollimbu3865 8 หลายเดือนก่อน

      X​@@dipakmagar104

  • @bishnuthapa1940
    @bishnuthapa1940 11 หลายเดือนก่อน +28

    साच्चिकै भन्नी हो भने ताराको जस्तो शब्द मै हु भन्नी कलाकारको पनि छइन सारै गहकिला शब्द हुन्छन

    • @bhimamagar9545
      @bhimamagar9545 11 หลายเดือนก่อน

      Honi❤❤❤Tara

    • @dipakalemagar8097
      @dipakalemagar8097 11 หลายเดือนก่อน

      धेरै घमण्डि छ ।नत्र गित कडा।।

  • @bhimthapa9684
    @bhimthapa9684 11 หลายเดือนก่อน +135

    तारा बैनिलाई देखेर सारै मन दुखो चोत लागेको रैछ रीता ले हात हाल्नि बानि सुधार नारीहो नारिको थाउमा बस तिम्ले पायको अवाद केगरो आज गल्ति गर्नाले बदनाम बनायो यस्तो बानि सुधार

    • @bhimsingh2976
      @bhimsingh2976 11 หลายเดือนก่อน +1

      Laj xaina khathini lai 😢😢😢😢

    • @arjunshahi56
      @arjunshahi56 11 หลายเดือนก่อน +6

      Tara ko nai galti xa ane k ko bichara ho

    • @narayangyawali5768
      @narayangyawali5768 11 หลายเดือนก่อน

      Tara is kura bujha pahila

    • @smarikatamang9146
      @smarikatamang9146 11 หลายเดือนก่อน +2

      Dubai jana ko interview hernu ani tha hunxa kasko galti vanera tara pani thik hunu paryo ni bichara Rita lai Kura le jityo tarale

    • @kajalxettry
      @kajalxettry 11 หลายเดือนก่อน +7

      दुबै जना को कुरा सुन्नु तारा ले पनि त हात उठाएको हो रे फरक यति हो तारा को चोट देख्खो रिता को देखिएन तेहि भएर रिता दोषी देखिराछ

  • @saugatgurung243
    @saugatgurung243 11 หลายเดือนก่อน +17

    तारा बहिनी लाई राम्रो सँग थाहा छ सुख दुख कस्तो हुन्छ भन्ने ❤❤❤❤❤❤❤❤

  • @karinabhusal1180
    @karinabhusal1180 11 หลายเดือนก่อน +36

    तारा कति माहान छिन ❤❤❤❤❤

  • @rimakhadka4634
    @rimakhadka4634 11 หลายเดือนก่อน +14

    जहाँ होचो त्यही घोच्यो भन्या यहि हो जो पिडित उसैको खिल्ली उडाउछ्न😢😢😢

  • @dillipun2508
    @dillipun2508 11 หลายเดือนก่อน +3

    आवेश मा भएको घटना ले आगामी दिनहरूमा सचेत भई अगाडि बढ्ने शिक्षा मिलोस्। दुवै बहिनी हरु अझै कच्चै छन् राम्रो सम्झाउनु है बालचन्द्र जी। तारा अनि रिता दुवै बहिनी हरु लाई उज्वल भविष्यको सुभकामना।।

  • @prajwalrawat5427
    @prajwalrawat5427 11 หลายเดือนก่อน +15

    रीतालाई बहिष्कार गर्नपर्ने अझ टिममा समाबेस गरेकाे ।

  • @Nepolivlog158
    @Nepolivlog158 11 หลายเดือนก่อน +85

    तेस्ती असक्त मान्छेको अनुहारमा चोट पुर्याएर के के न जिते जस्तो हास्ने लाज पचेकी छी😊

    • @smarikatamang9146
      @smarikatamang9146 11 หลายเดือนก่อน +1

      Tarale haleko ho hat ani Rita le xekda mudki le lageko ho Dubai jana ko interview hernu ani tha hunxa

    • @devnarayan2041
      @devnarayan2041 11 หลายเดือนก่อน +5

      जे होस ताराको नि बोली छुच्चो पक्कै केही भनेको हुनु पर्छ तर तेसरी नगोदेको भए चै हुने थियो म सिनिएर हु भनेर राज गर्दा अलि अलि मुक्का त बर्सी हाल्छ नि हो गणतन्त्र नेपाल मा😂😂😂😂😂

    • @premagm7967
      @premagm7967 11 หลายเดือนก่อน +1

      Aafhulai haat uthauda kasle herera basxa ta ho

    • @dikusherpa6294
      @dikusherpa6294 11 หลายเดือนก่อน

      ​@@smarikatamang9146tarw चरित्र हिन भन्दा जो कोहिले सहदैन🙏म भएको भएनि हान्थे

    • @hemantabudha1005
      @hemantabudha1005 11 หลายเดือนก่อน

      असक्तलाई सबै छुट त हुन्नहोलानि

  • @kushaldhakal9670
    @kushaldhakal9670 11 หลายเดือนก่อน +1

    रीता ले अवार्ड जितेको देखि नसहेर रिस डाह ले जलन भएकी ताराकै कारणले घटना भाको रहिछ बाहिर देखिने चोट र अपांग छु भनेर सहानुभुति पाइरहेकी छन

  • @kalathapa1447
    @kalathapa1447 11 หลายเดือนก่อน +33

    अझै प्रगती गर्नु तारा बैनी शुभकामना

  • @hemantabudha1005
    @hemantabudha1005 11 หลายเดือนก่อน +1

    मलाई त जहाँ सम्म लग्छ ताराको गलती छ जस्तो लाग्यो रिता कति सालिन छ ❤❤❤❤अपांग भय भन्दैम सबै गर्न र भन्नत छुट छैना होलानी। ताराले रितालाई कति घोचेको छ तर रिता केही बोलेको छैना।हो रिता बहिनी कुनै कुराम त नबोलेकै राम्रो ।सत्यको अबसे बिजय हुन्छ ।

  • @kajalxettry
    @kajalxettry 11 หลายเดือนก่อน +5

    रिता लाई मात्र किन गाली गर्नुहुन्छ तारा को‌ पनि त गल्ति छ जब कि गल्ती दुबैको छ दोष एउटा लाई मात्र किन गालि गर्नु छ भने दुबैलाई गर्नु नि

  • @gomagurung990
    @gomagurung990 11 หลายเดือนก่อน +38

    तारा बैनी बिचरा निलै भको रहिछ आँखा निरा😢 बिचरा।तारा बैनि❤❤❤

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 11 หลายเดือนก่อน +84

    यो बिषय मा गित गाउन अलि कति लाज मान्नु पर्ने 🙏

    • @Saritakhattri20
      @Saritakhattri20 11 หลายเดือนก่อน

      Sahi kura ho tar Sankar le yesari Tara bahani lai khasaler ngaun parne ho

  • @parigiri5055
    @parigiri5055 11 หลายเดือนก่อน +12

    यो रिता भन्ने केटी आफू चरित्र हिन छे अरुलाइ दोश, तारा मात्र हो दोहोरीको रानी❤

    • @vijaykc4658
      @vijaykc4658 11 หลายเดือนก่อน +1

      तेरो बाउ खाते बुजेर मात्रै कमेन्ट गर

    • @parigiri5055
      @parigiri5055 11 หลายเดือนก่อน

      @@vijaykc4658 तेरो आमा खातेनी जाठा तेरो सुवास्नी हो रिता भन्ने र उफ्रेको चोर खाते मुजि रण्डा भालु ,

    • @user-xc7dn6sd6m
      @user-xc7dn6sd6m 11 หลายเดือนก่อน +1

      Ho ho raani nai rahexa interview herer tha vo

  • @buddimayapun8284
    @buddimayapun8284 11 หลายเดือนก่อน +35

    सबैलाई धन्यबाद उडाउनु उडायउ तारा बैनिलाइ रितालाइ देख्दा घृणा लाग्यो।

    • @RajanBaijaliking
      @RajanBaijaliking 11 หลายเดือนก่อน +2

      सहि कुरा गर्नु भो उदाउनेको पनि एउटा सिमा हुन्छ

    • @minabhattarai9628
      @minabhattarai9628 11 หลายเดือนก่อน +4

      मलाई पनि घृणा लाग्यो रिता लाई देख्दा सरन नभाकि बालचन्द पनि के भएको तेस्ता ल्याउने छिछि

    • @srijanaacharya955
      @srijanaacharya955 11 หลายเดือนก่อน

      अ के

    • @tharakbahadurthada9734
      @tharakbahadurthada9734 11 หลายเดือนก่อน

      Teita bichara tara

    • @suryakhati928
      @suryakhati928 11 หลายเดือนก่อน +1

      Galti tarakoni xa Rita baini dherai nahruni yestai aaru aaward jittai janu

  • @user-gq8cj8ho2t
    @user-gq8cj8ho2t 11 หลายเดือนก่อน +67

    यो तारा दिदी लाई पिट्ने रन्डी लाई भगवान लें कैले माफ दिनु हुन टुप्पा बाट पलकी

  • @Khimagharti92-ks7bf
    @Khimagharti92-ks7bf 11 หลายเดือนก่อน +8

    बालचन्द्र दाइको फोटो देखेपछि जुनसुकै दोहोरी पनि हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ यत हाजिर हुम त❤❤

  • @shersinghdhami3336
    @shersinghdhami3336 11 หลายเดือนก่อน +6

    तारा काे always 🎉big fan ma didi god bless you🎉🎉 याे टिम मलाई अस्याधै मन पर्छ🎉तर आज किन तारा दिदिकाे मन दुखाका हुन 🤣🤣

  • @durgabahadur7769
    @durgabahadur7769 11 หลายเดือนก่อน +33

    आहा कति राम्रो गित स्वरका धनी सबै कलकारलाई सन्मानछ अनि बाल चन्द्र भाइ शुभ कामना🌺🌲❤️

  • @lalbahadurbogati2536
    @lalbahadurbogati2536 11 หลายเดือนก่อน +7

    जुन दर्सकले चर्चित बनाएका छन् तिनै दर्शकको सम्मानको लागि पनि सहनसिल बन्नु जरुरि छ नत्र आफैलाई असर पर्न जान्छ

  • @shobhakunwar2089
    @shobhakunwar2089 11 หลายเดือนก่อน +19

    बिचरा तारा बहिनि माथि हमला भयको छ

  • @user-qg5mn7ei7u
    @user-qg5mn7ei7u 11 หลายเดือนก่อน +12

    तपाईं हरूको गितसुनेर धैरै राम्रो लाग्थ्यो त्रर आज तारा बैनिलाई यस्तो हुदा तपाईं हरू हास्ने

  • @dipishaadhikari7895
    @dipishaadhikari7895 11 หลายเดือนก่อน +50

    कति पिडा 😭 भएको होला तारालाइ किन खिलि उठाउनु भएको गित गाएरझन हजुर हरुले😡

    • @yamkarki5796
      @yamkarki5796 11 หลายเดือนก่อน

      makeup gareko pani dukhxa ra

    • @prakritikafle7682
      @prakritikafle7682 11 หลายเดือนก่อน +2

      Taralai Chot lagdani sabaile majak gardai xn.

  • @mainakarki3859
    @mainakarki3859 11 หลายเดือนก่อน +2

    बिचार तारा लाई गाउदा होस हरेक कुराम हेपेको देखिन्छ उनी ठिक छिन सहन सक्नी हुन best of luck tara sister ❤❤❤

  • @laxmipoudel9926
    @laxmipoudel9926 11 หลายเดือนก่อน +29

    थुक्क त्यस्तो अपांग मान्छेलाई मुड्की ले हानेर भाेलि याे क्षेत्रमा कसरी मुख देखाएर हिन्नि हाेला?? तारा दिदीलाई देख्दा माया लागेर आयो। 😢😢😢

    • @hirathapa2227
      @hirathapa2227 11 หลายเดือนก่อน +1

      होनी तारा सही छ

    • @purnimaghartimagar8482
      @purnimaghartimagar8482 11 หลายเดือนก่อน +1

      हाेनि

  • @dipakkarki9996
    @dipakkarki9996 11 หลายเดือนก่อน +1

    यौटा पिडामा परेछ अरुले मजाक उडायर गाउने??? कस्तो मन हो??? अप देखी य्स्तो नहोस भन्ने यौता सन्देस मुलक तरिकाले गाउन पर्ने तर फरक तरिकाले मजाक उडाइयो तारा को । यस्मा सन्तोषजनक छैनन् आम लोक दोहोरी हेर्ने दर्सक । ✋

  • @sureshtamang9752
    @sureshtamang9752 11 หลายเดือนก่อน +11

    तारालाइ सबैले माया गरम

  • @krishnathapa1665
    @krishnathapa1665 11 หลายเดือนก่อน +1

    Be strong Rita ❤❤❤❤
    दोहोरी champiyan बाट बाहिर हुँदा नी मिडिया मा आएर आरोप लगाउने तारा हैन????????
    अहिले चाहिँ कुटपिट नै गरेछन्
    माइक नी खोस्दै छ अलि छिटो उत्तेजित हुँदी रहेछिन्

  • @user-kr9rg3ki2b
    @user-kr9rg3ki2b 11 หลายเดือนก่อน +38

    कति सहनसिल हुनुहुन्छ हाम्रो तारा दिदि❤❤❤❤❤😢😢

    • @samjhanasunuwar6897
      @samjhanasunuwar6897 11 หลายเดือนก่อน +2

      याे कुरामा तारा भन्दा रीता सहन्सिल्ता देखिन्छ

    • @pankajchand6420
      @pankajchand6420 11 หลายเดือนก่อน

      Mukha mukha laagne ni sahansila re paila purai interview hera....yo tara ley kasto geet gaako xa herna ajhai laaj navaki..

  • @Rojit435
    @Rojit435 11 หลายเดือนก่อน

    good bless tara sis अशक्त लाई एसरी हात हाल्नु राम्रो होइन रिता बैनी तिमी ले पनि अब आउदा दिन लाई सुधार गर्नु ल

  • @MrsSabu-gi2er
    @MrsSabu-gi2er 11 หลายเดือนก่อน +8

    यो रितालाइ बहिस्कार गर्नु पर्छ अब! तारा is best❤

  • @dharmagautam2425
    @dharmagautam2425 11 หลายเดือนก่อน

    मान्छे देख्दा टिठ लाग्ने ब्यहोरा चाहि चैते बादर को असक्त लाइ हात पात गर्ने जो कोहीलाई पनि कारबाहि गरियोस ताको भोलि अर्को ले पनि हातपात गर्न बाट डरावस । थोरै भय पनि त्यो हातपात गर्ने लाइ कारबाहि हुनुपर्थ्यो।तारा बहिनि लाई सिघ्र स्वस्थ लाभको कामना गर्दछु।

  • @krishnaacharya2690
    @krishnaacharya2690 11 หลายเดือนก่อน +30

    ताराको सब्द राम्रो छ ❤

  • @liancyliya
    @liancyliya 11 หลายเดือนก่อน +2

    "बालचन्द्र बराल "- मलाई मनपर्ने लोकदोहोरी कलाकारहरूमध्ये एक हुन् तर उनकै आधिकारिक च्यानलबाट यस्तो संवेदनशिल बिषयलाई पनि रिले दोहोरी मार्फत मज्जाक बनाइएको देख्दा म आफै लज्जित महसुस गरेको छु | तारा बैनिलाई सहानुभूति दिनुको साट्टो यस्तो मज्जाकको पात्र बनाइनु आफैमा अन्यायपुर्ण छ ।

  • @nepalbeni1442
    @nepalbeni1442 11 หลายเดือนก่อน +8

    रिता बैनिलाई सफलताको शुभकामना ❤

  • @rabinakc6527
    @rabinakc6527 11 หลายเดือนก่อน

    गालि कि एक जनालाई मात्र ताराले मुखले भनेको मन मा चोट पुग्यो देखिएन ।रिताले हातले हानेको चोट देखियो यर गल्ति तारसको नि छ

  • @anjan12shah
    @anjan12shah 11 หลายเดือนก่อน +3

    अशक्त मानिस माथि यस्तो बेबहार गर्ने लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ नभए गरीब दुःखी ले न्याय पाउँदैनन सबैले साथ दिनुस साथी हरु ❤औ❤❤❤❤❤❤ौ

  • @user-wi4dd7ot4u
    @user-wi4dd7ot4u 11 หลายเดือนก่อน +1

    जसले जे भनेपनि तारा घमन्डी रछिन दोहोरि प्रतियोगितामा रीतासग हारेपछी देखि रीतालाई खुब रीस गर्छिन वास्तविक मा रीता सहनसिल हून। तारा नै दोषि हो र घमन्डी पनि

  • @Dreamerr225
    @Dreamerr225 11 หลายเดือนก่อน +15

    बिचरा तारा नानु😢 रिता बादर नि लाई गाएन छेत्र बाट नै बहिस्कार गर्नु पर्ने हो

    • @rajasmaadhikari9603
      @rajasmaadhikari9603 11 หลายเดือนก่อน

      Tara lai hat halneko ❤bhalo hudaina❤❤❤❤❤❤❤❤

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 11 หลายเดือนก่อน

    तारा तिमि महान छौ रीता तिमी आफ्नो औकातमा बस्नु यस्तै गर्दै गयौ भने तिम्राे भविष्य ओजेलमा पर्छ

  • @sabisapkota2332
    @sabisapkota2332 11 หลายเดือนก่อน +5

    यस्तो बेला मा यसरी जिसकाउदै हासेको सुहायन गायक गायिका ज्यु हरु अशक्त लाई सम्मान गर्न सिक्नुस नहासिनि गाउन सकिन्छ त love tou tara baini❤😢

    • @laxmirayamajhi4639
      @laxmirayamajhi4639 11 หลายเดือนก่อน

      100% सहि भन्नू भो🙏

  • @narayankc2040
    @narayankc2040 11 หลายเดือนก่อน +1

    म हजुर हरु को फेन हु ।।मिलि सकेको कुरा लाई फेरि दुबै जनालाई बोलाइ त्यही बिषय मा दोहोरी गाए को मलाइ उचित लागे न।अर्गज भए र दुई बिचको झगडा लाई हासो मजाक बनाए र उडाउनु राम्रो भए न।यस्तो बिषय मा अलि ध्यान जाओस ।पीडा भाको बेलामा यस्तो उस्तो भन्दा जस्को पनि मन दुख्छ।

  • @jamunapokhrel3893
    @jamunapokhrel3893 11 หลายเดือนก่อน +5

    कलि आजको भोलि भन्छन् पक्कै पनि तिमिलाइ दिएको चोटको सजाए भगवानले रितालाइ पक्कै दिनेछन् छिट्टै

  • @anitatamang3405
    @anitatamang3405 11 หลายเดือนก่อน

    तारा बहिनी रिता बहिनी दुबै जना छुच्ची र जिद्दी बराबर गल्ती जस्तो लाग्छ तारा बहिनी भएको दोहोरीमा अरूलाई मौका नै दिदैन एक्लै गाउन दिनु पर्छ जस्तो छ।

  • @user-yi9gr1rf8s
    @user-yi9gr1rf8s 11 หลายเดือนก่อน +54

    यो रिता भन्नी लाई बहिष्कार गर्नु न लाइभ दोहोरी बाट पागल्नी लाई

  • @sandhyasumadhurkc3181
    @sandhyasumadhurkc3181 11 หลายเดือนก่อน

    ताराको मुख पनि कमको छैन उनिहरु सङ्गैको इन्टर्भ्यु आ छ हेर्नुस सबैले ।।

  • @dalbdrbajimaya5467
    @dalbdrbajimaya5467 11 หลายเดือนก่อน +32

    रिते बहिस्कार ।

  • @shudarshankhatiwada3537
    @shudarshankhatiwada3537 11 หลายเดือนก่อน

    दुबै जना दोहोरी काे उदाउँदो तारा हुन् तारा अल्ली छिट्टो आबेग आउँछिन् रिता बैनी पनि गलत छैन जस्तो लाग्छ तर तारा लाई अल्ली चोट लागेछ छिट्टो निको होस् मिलेर अगाडि बढ्नु होला उज्वल भविष्यको कामना गर्दछु ❤🙏

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 11 หลายเดือนก่อน +13

    तारा दिदी हजुरलाई अन्याय भएको छ्😭😭😭

  • @bipanasapkota4443
    @bipanasapkota4443 11 หลายเดือนก่อน

    कस्ताे मानवता नभएका बिचरा अपाङ्ग मान्छे लाई कुटेर त्यस्तो संवेदन शिल ठाउँ आँखामा त्यस्तो भएको छ। गीतमा उडाएका छन। त्यो रिता लाई कानुनी कारबाही हुनु पर्छ।

  • @Sarahbasnet-fm7mu
    @Sarahbasnet-fm7mu 11 หลายเดือนก่อน +4

    My best tara dee God bless you 💕 sis don't worries be happy Rita is no 1 joules

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 11 หลายเดือนก่อน

    साच्चिकै तारा दिदी लाई भगवानले सहने शक्ति देका हुन यो बिसयमा नि गित गाउनु लाज मान्नु पर्ने

  • @nikitanikita7695
    @nikitanikita7695 11 หลายเดือนก่อน +12

    Bichara tara baini❤❤❤❤❤❤

  • @NavarajDhungana
    @NavarajDhungana 11 หลายเดือนก่อน +1

    तर घटनाको यथार्थ पूर्णरुपमा बुझ्ने हो भने रिता बहिनी बेठिक छैनन् । तारामा अलि अहमता र मैं हुँ भन्ने प्रवृत्ति हावी देखियो । दुवै जनाको अन्तर्वार्ता हेर्ने हो भने ताराको गल्ती देखिन्छ न्यायका आँखाले हेर्ने हो भने ।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 11 หลายเดือนก่อน +166

    कति सहनि शक्ति दिएका रहिछन् भगवान ले तारा लाई😢🙏

    • @arjunshahi56
      @arjunshahi56 11 หลายเดือนก่อน +2

      Tara ko galti xa

    • @kajalxettry
      @kajalxettry 11 หลายเดือนก่อน +6

      सहने शक्ति तारालाई होइन रिता लाई देको रैछन😢

    • @anitabasnet1689
      @anitabasnet1689 11 หลายเดือนก่อน +3

      बाहिर लाको चोट देखिएको छ तर रिता को भित्री चोट कसैले देखेनन् है😢😢

    • @raisujan9397
      @raisujan9397 11 หลายเดือนก่อน

      Tara sis

    • @vijaykc4658
      @vijaykc4658 11 หลายเดือนก่อน

      mg

  • @kusumrd4066
    @kusumrd4066 11 หลายเดือนก่อน +17

    जो कम्जोर हुन्छ उसलाई झन सबै ले हेप्छन बिचार तारा दिदी 😢😢😊

  • @Manisha-139
    @Manisha-139 11 หลายเดือนก่อน +4

    फूलको आँखामा फूल संसार जाे जस्तो छ अरूलाई पनि त्यस्तै देख्छ । विचार तारा जि हजुर धेरै राम्राे हुनुहन्छ त्यस्को कुरा ले tension nalinu

  • @ramkrishna5651
    @ramkrishna5651 11 หลายเดือนก่อน

    इन्टरभिउ हेर्दा गल्ती दुवैको बराबर छ तारा थापालाई देखिने चोट लागेको भएर रीताको मात्र गल्ती देखिएको हो मान्छेले त्यसै आएर चोट लाग्ने गरी पिट्दैन गल्ती दुवैको बराबर छ घटि बढी कुनै छैनन

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 11 หลายเดือนก่อน +45

    सङ्घर्ष सिल तारा नानु❤❤❤

  • @saraswatidhakal1985
    @saraswatidhakal1985 11 หลายเดือนก่อน

    अब देखि यो रिता भन्ने लाई राख्यो भने दोहोरी नहेर्ने दोहोरी बाट निकाल्नु होस।तारा ले न्याय पाउनु पर्छ तेस्को कोहि छेईन भनेर हेपेको के हेरि रा छ यो दोहोरी को टिम

  • @rupeshpokhrel5558
    @rupeshpokhrel5558 11 หลายเดือนก่อน +6

    बिचारि तारालाइ धेरै चोट लागेको रैछ छामिराख्नु भाछ यसरी यस्तो सारिरिक रूपमा कम्जोर माथि हातपात गर्ने रितालाइ कार्बाहि गर्नुपर्छ

    • @kamalaregmi3770
      @kamalaregmi3770 11 หลายเดือนก่อน

      उस्को वरिपरि मान्छे छ्न उस्लाइ कार्बाइ त के नराम्रो नि भन्दैनन कलाकारिता मा त जो कमजोर र उसैलाइ हेप्छ्न नि।

  • @amritagharti6779
    @amritagharti6779 11 หลายเดือนก่อน +1

    लाली गुराँस . कम हेरे पछि थाहा पाए गल्ती तारा थापाको हो। खाली अशक्त भनेर दर्शक को मन जित्न खोज्ने साँच्ची अशक्त भए निउ किन खोज्नु कलाकार दुवैलाई सम्मान छ तर ताराले केही नबुझी बोल्ने बानीले गारो बनाएको हो

  • @asmitakhanalpoudel3153
    @asmitakhanalpoudel3153 11 หลายเดือนก่อน +11

    Get Well Soon, Tara. You a strong lady.. Be brave as always❤❤❤

  • @jagatkc7547
    @jagatkc7547 11 หลายเดือนก่อน +1

    दोहोरी कलाकार भएर साना तिना कुरा लाइ अगाडी ल्याउनु राम्रो होइन सबै ले सबैको सम्मान गरौ

  • @renuluitel3093
    @renuluitel3093 11 หลายเดือนก่อน +7

    Bichara tara didi ❤aruko galti lai ni sahajai mafi dini vo ❤❤vagwan le sadhai rachya garuna🙏🙏

  • @dilkumari7386
    @dilkumari7386 11 หลายเดือนก่อน

    अपांग तारा बहिनीलाई हो सम्मान माया छ । तर अलिक रिस डाहा कडा र धेरै छ उनिमा । दोहोरी च्यपियनको स्टेजमा देखेकी थिए उनको रिस ।

  • @junasharma1730
    @junasharma1730 11 หลายเดือนก่อน +8

    Get well soon tara baini❤

  • @kalathapa1447
    @kalathapa1447 11 หลายเดือนก่อน

    जे भयनि मुखै ले भने हुनि किन हात हालेको रिता हात हालेसी रिताको गल्ती देखियो बिचरा तारा बैनी आफैमा आपाङ्ग सम्मान गर्न पर्निमा किन पितेको बिचरा तारा बैनिलाइ बल्ल बल्ल अलिकति प्रगती गरिछौ रिता अहिले नै दादा गिरि देखायो यसरी अरुलाइ रुवायर के पाउछौ रिता आहिले नै तारा लाई जित्छु भनेर घमण्ड नगर

  • @bishnuthapa1940
    @bishnuthapa1940 11 หลายเดือนก่อน +21

    क्षमतावान तारा तर कोहि कसैले पनि खिल्ली नउडाउनु होला

  • @janukaniroula4352
    @janukaniroula4352 11 หลายเดือนก่อน

    यत्रो घटना हुदा पनि सबै मिलेर घटना लुकाउन खोजेको !!तारा लाई न्याय दिलाउ

  • @triptigaha5746
    @triptigaha5746 11 หลายเดือนก่อน +9

    Get well soon Tara Thapa baini❤❤❤❤

  • @menukathapa6585
    @menukathapa6585 11 หลายเดือนก่อน +2

    दुबैजना देश को गहना हुन तर येसरी कम्जोर माथी हात हाल्नु दिमाखी अशक्त भयको देखिन्छ 😢

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 11 หลายเดือนก่อน +29

    अशक्त लाई त्यसरी !हात हाल्नु ठिक !होइन!!रिता हरामी हो!

    • @user-nw2ym6my8m
      @user-nw2ym6my8m 11 หลายเดือนก่อน

      ताराले पहिले हात हालेको रहेछन् त

    • @girikalpana5779
      @girikalpana5779 11 หลายเดือนก่อน

      Hotani

  • @bajjiragri9139
    @bajjiragri9139 11 หลายเดือนก่อน

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @puspagurung3086
    @puspagurung3086 11 หลายเดือนก่อน +18

    सफलताको शुभकामना रीता नानीलाई ❤❤❤❤

    • @facebook.comff4yu5zp8v
      @facebook.comff4yu5zp8v 11 หลายเดือนก่อน

      ajhai manxe kuti kuti hidne hausala badhos Rita valu lai

  • @shanttamang7471
    @shanttamang7471 11 หลายเดือนก่อน +1

    रिता राउत नभए केही फरक पर्दैन तर तारा थापा भएना भने live dohori नै खल्लो हुन्छ ।

  • @nepalinewlife9222
    @nepalinewlife9222 11 หลายเดือนก่อน +10

    नमस्कार
    नियमित दर्शक भएकाे कारण थाेरै शब्द भन्न मन लाग्याे अाजकाे दाेहाेरि चाहिँ चित्त बुझेन ।।।कसैको पिडालाई यतिसम्म मजाक नगर्नुस मान्छे भए पछि ।। ताराकाे चाेट छर्लङ्ग देखिएकाे छ कि कतिसम्म लागेको छ फेरि त्यसैलाई मजाक भाकाे छ हजुरहरुलाई ।।।तारा रिता मेरो लागि समान हुनुहुन्छ तर जतिसुकै रिष भए पनि हात कसै माथि नउठाउनु भएकाे भए हुनि भाेलिकाे दिनमा साेच बिचार गर्नुहाेला ।।।कलाकार भएर सम्मान गर्नु पर्ने मा झगडा गर्द हिड्न त भएन नि रिता😮

    • @hirathapa2227
      @hirathapa2227 11 หลายเดือนก่อน

      होनी लाज छैन

    • @rinagurung5507
      @rinagurung5507 11 หลายเดือนก่อน

      हेपेको देखिओ 😢🤨 सबै मिलेर 🙏 मजाक थानिरा छ

  • @kumarshrestha920
    @kumarshrestha920 11 หลายเดือนก่อน

    अब यो रिता रवल समाबेश भाको दोहोरी हेरिन्न।विचारा तारा आफैमा अशक्त हुदा पनि यसरि संघर्ष गर्दै रमाउदै खादा पनि यस्तो बेहोरा देखाउन ठिक भएन

  • @amritathapa7586
    @amritathapa7586 11 หลายเดือนก่อน +12

    Get well soon Tara sis ❤❤❤❤

  • @asmr-qo1ni
    @asmr-qo1ni 11 หลายเดือนก่อน +1

    रितालाइ यक्लाे बनायर गायका ताराकाे टिम भयर रिता लाई मेराे सपाेट