वीरगञ्जको अस्तव्यस्त माहोलमा प्रहरी मालामाल ! - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • पर्साको वीरगञ्ज महानगरपालिकामा ट्राफिक प्रहरीले आतंक मच्चाएको गुनासो बढेको छ । ड्युटी भन्दा पनि असुली धन्दामा ट्राफिक प्रहरीको ध्यान बढेको आरोप लगाउँदै स्थानीयले यसै कारण महानगर थप अस्तव्यस्त बनेको गुनासो गरेका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 5

  • @adhikarilaxman64
    @adhikarilaxman64 6 วันที่ผ่านมา +1

    बिचरा ट्राफिक प्रहरी प्रवक्ता झुट बोल्नु भन्दा बाहेक अरु विकल्प छैन ।के गर्नु जागिर जोगाउनै पर्यो झुट बोलेर भएपनि!

  • @laxmanchaulagain7376
    @laxmanchaulagain7376 5 วันที่ผ่านมา +1

    यहाँ गयर हेर्दा सबै भन्दा बडि घुस्य बाेडर सुरक्षा कर्मी नै हुन

  • @sharathisharma4071
    @sharathisharma4071 5 วันที่ผ่านมา

    Namaskar.

  • @kshitizgautam5412
    @kshitizgautam5412 5 วันที่ผ่านมา

    Bichara prahari mahina ko 40 hajar ley ghar chalxa? tysaile ho asuli dhandaa maa laageko ..

  • @Nikhil.Shrestha
    @Nikhil.Shrestha 5 วันที่ผ่านมา

    Kina Hola diuti a khathnukho karana