हुमा आमा बुवाको आँखा छलेर कहाँ जान्छीन त ? सुप्रिमले खोले पोल | Suprim Vs Huma | New Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 17 ก.ค. 2023
- नमस्कार,
म लोक दोहोरी गायिका
हुमा बि.क.
आफ्नै युटुब च्यानल मार्फत पहिलो लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ ।
कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
#live_dohori
#SidharthaAle
#huma_bk
-----------------------------------------------------------
🎶 Audio Credits:-
-----------------------------------------------------------
Live Dohori Singer :
🎤 Suprim Malla Thakuri
🎤Huma BK
----------------------------------------------------------------------------------------------------------------------
© Huma BK 2023,
Huma BK is authorized to upload this video. Using of this video on other TH-cam channels or social media without prior permission will be strictly prohibited
----------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel or Social Media मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ - บันเทิง
नमस्कार 🙏
यहा हरु सबैलाइ मेरो च्यानललाइ हरुले दिनुभयको माया साथ को लागि सधै आभारि छु
आज पनि हाम्रो नया दोहोरि आयको छ आशा छ हजुरहरुले यो दोहोरि हेरेर सल्लाह सुझाब दिनुहुनेछ ❤
🙏🙏❤️❤️प्यारी बहिनी म पनि बहिनी को पर्गति मा सोचेको भन्दा पनीधेरै खुसीछु❤️❤️🙏🙏👍👍
Huma baini and suprime bhai ko dhori dami xa❤❤❤❤
Oky hjr
आहा सारै मज्जा आयो सुनेर बधाई छ भाइ बहिनी दुबै जनालाई
धेरै दिन पछि हुमा बैनीको दोहोरी हेर्न पाइयो प्यारी बैनी दामी छ 👌👌👌👍️👍️
निकै मीठो स्वार हुमा बैनी र सुप्रिम भाइको
निकै रमाइलो दोहोरी हुमा बहिनी र प्यारो भाई सुप्रिम 👌👌😘 🥰
miss yoi vai suprim badhai xa sampurna timlai mitho geetko lagi
Dherai mitho ramailo dohori lagyo dhanyawad xa
Very good songs Huma Nani brother and sister very nice song Babu Nani ko
एकदमै मीठो स्वर मा गित सुन्न पाइयो भाइ बैनि को
Very nice song ❤❤❤❤🎉🎉🎉
rmaelo dojoro❤❤❤
Always beauti Huma.
Big fan only four Huma❤❤
Veri Veri nice ❤❤❤❤
Kada suprim
Good.vi.nanu
wow very nice xa dohori 👌👌👌👌❤️❤️🌹💯🇳🇵
Wow suprem vhai super
Nice
निकै रमाईलो गित
good song
My favourite babu ❤❤❤❤
Very nice singing both are
Maha aarti mein Ram road lok dohori Baba superhit mohalla uma ko lok dohori❤❤👍👍
Very nice😢😢😢😢😢😢😢
कति राम्रो दोहोरी मेरी पुकुली को
Wow ❤❤❤❤❤
धेरै राम्रो दोहोरी बधाई छ ♥️♥️♥️♥️🌹🌹🌹
रमाइलो दोहोरी दिदी भाईको 👍️👍️
Aaha kati mito ❤❤❤
very good babu❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤ lop ew pyri
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉❤❤❤🎉🎉🎉❤❤ super
Very nice
What a wonderful
आहा कति रमाइलो भाइ बैनिको दोहोरी ❤❤❤❤❤
हुमे is best ( पोखरा बाट )
did vhi ko kathama gawnu vhayako rahe x so nice song
आहा कति मिठो गित ।🎋🎋🍎🍒🍒🎉🙏🙏🙏
4:26 ekdam raamro geet from now Saudi 🇸🇦
Nice 😊😮
huma baini ❤❤
धेरै राम्रो दोहोरी बधाई छ
All dami xa❤
❤❤❤❤❤❤❤❤
Good
wonderful
आहा सारै रमाईलो दोहोरी दुबै जना लाई सफलताको शुभ कामना छ हुमा बहिनी को बिग फ्यान❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏सुप्रीम मल्ल आफैमा अब्बल छन हुमा बहिनी को पहिल्यै देखि टुक्का सारै मन पर्छ मलाई धन्याबाद❤❤❤❤❤🙏🙏
Wow nice dhori
Very good
अति नै राम्रो
Wow suprem nice ❤❤❤❤❤
निकै मिठो दोहरी गित हुम बिका बेहिनी र सुप्रिम मल्ल भाई स्वर राम्रो छ ❤❤🎉🎉
अति नै रमाइलो लाग्यो ल बधाई छ नानी बाबुलाई ❤❤
कति धेरै रमाइलो!
Nice 👍🙂🙂
राम्रो छ गीत
WO WO WO ❤❤❤❤
wow nice ❤❤❤
रमाइलो दोहोरी बधाइ छ सबै टिम लाई ❤❤❤❤❤❤
धेरैरामरो
सुप्रीम बाबुको दोहोरी धेरै मन पर्छ राम्रो छ बधाई तथा शुभकामना सम्पुर्ण टिमहरुलाई ।🙏🙏👌👌👌
धन्यबाद हजुर लाई ❤❤❤
कति मीठाे दाेहाेरी रहेछ ! रमाइलाे पनि त्यस्तै । बधाई तथा शुभकामना ।
❤️❤️❤️❤️❤️
धन माया को बहिनी को पनि जावोस न किन धन माया को आउदैन त❤❤❤❤उहाँको सोर सुन मन छ ❤❤❤
❤❤
❤❤❤❤
❤❤❤
जिरे काडा छ है
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
Really beautiful singing by sweet live folk duet singer Huma Ji and amazing live folk duet singer little champ Suprim JI.
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै राम्रो छ धेरै धेरै धन्यवाद छ
RamroxA
Wow nice song😂😂😂😂😂😂
🙏🙏👍️❤️
❤❤❤❤❤
मेरि प्यारि कान्छू धेरै राम्राे दाेहाेरि सुप्रिम बाबू संग गायकाे गित मन छुनि छ सधै प्रगति काे धेरै धेरै शुभ कामना छ कलाकार हरु मा पनि मेराे हार्दिक🙏❤️🌹💖छ दिदी राधिका बिश्वकर्मा पाेखरा❤️🌹💖🌹❤️🌹💖❤️
🎉
❤❤🎉🎉🎉❤❤❤
सुप्रिमले अलि धेरै शब्द बिर्सेर मात्रै हाे नत्र सबै एकदम राम्राे छ
निकै मिठो दोहोरी स्वर पनि मिठो
cute boy❤
तेसैले म अब कता जाने हो भन्ने कुरा नै थाहा छैन जान त पूर्व जाने नैं हो मिस पूर्ब गए पछि के हुन्छ बिचार तेती बेला नै हुन्छ मिठु मायालु
मलाई साह्रै नै मन पर्छ पनि हुने भए त नातिनी दिनु हुन्थ्यो नि त मिठु मायालु तिम्रो पनि छ र त जस्को छोरा छैन तेसैले त मलाई जिस्काएको छ साच्चै नै हो अरु पनि छ नि त किन मलाई नै जिस्काउनु त मिस नेपाल
अअअ
❤😊
जिरे खुर्सानी कडा।मलाइ धनमायाले गायको सारै मीठो लाग्छ अर्को पल्ट सिदार्थ आले र धनमाया बुनेको गित हेर्न पाइयोस ।
♥️♥️♥️♥️♥️♥️♥️♥️
👍👍👍😂😂😂😂😂❤❤❤❤
❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤😂😂😂😂😂❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂
मलाई मनपर्ने जति लाइ हरेक बाट फलोअप गर्ने गरेको छु मिस मेरो साथी हरु धेरै छन् एउटा न एउटा ले त फलो अप गरि दिन्छन् पाउनि भनेको लाइक नै हो मिस कमेन्ट त कसै कसैले त नराम्रो पनि गर्छन् राम्रो कमेन्ट गर्ने त थोरै मात्र हुन्छ मिठु मायालु हुन्छ फरक पर्दैन मिस पाल्न सक्ने हिक्मत छ साच्चै नै हो मिस मेरो पेन्सन कसैको हक अधिकार लाग्दैन मेरो खुसीको कुरा हो कसलाइ दिन्छु भन्ने कुरा मेरो खुशी को कुरा हो मिस जसले मलाई राम्रो सँग पालन पोषण गर्छ उसैको नाम मा नामसारी गरि दिन्छु पक्का गर्नु सक्छु कुन चाहिको खप्पर फुटेको छ तेसैले पाउँछ तर के गर्ने हो र त मिस नेपाल हेर्दै जाउँ नत्र त सरकारले खान्छ मलाई निकालेर नपठाएको भए जेठि बुढिको नाम थियो अब नदिने निर्णय गरेको छ साच्चै नै हो आर्मी हेक्वामा थाहा छ मिस पोर पनि गएको थिएँ ए बुढा पेन्सन पट्टा को फोटो निकाल्नु आएको हो भनेर सोधेको थियो मैले भनिदिएँ यसपाली नझिकौ सर बुढि को बन्दोबस्त भएको छैन अर्को साल तिर मात्र गरौला भनेको थिएँ त मिस
😊❤😅 you UK o up to us and we will be in touch and let them so 😢😢 too much you u I only😊😅🎉😊
मैले हजुर लाई पट्याउन खोजेको होइन हजुर जस्तो धेरै ले मानेको थियो मेरै बाजे बुज्यु काका काकी हरुले पनि अर्को ल्याउनु बिहे गर्ने बिचार राख्छन् तर मैले भन्ने गरेको छु म जस्ता लाइ कस्ले पत्याउने भन्ने गरेको छु तर उनी हरू ले भन्ने गर्छन् तेरो त पेन्सन आउँछ त लाइ चाहेको हेर बिचार गरेर राख्ने लुगाफाटा हरु धोइपखाली गर्ने चाहेको त होनी भन्थे तर मैले मानिन हुदैन बुढो भैसकेको छ बेइमानी काम हुन्छ म चाडै नै मरे भने अरुले हेप्छन् चोक्टा खान आएकि झोलमा डुबेर मरेकि भन्छन् त मिस तेइ कारण ले हजुर लाई हुदैन भन्ने गरेको हो मिस गोरखा जिल्लाको
Good
❤❤❤❤
❤❤❤❤
❤❤❤❤