बाजो जग्गामा मरिच खेती गर्नसके करोडौ कमाउन सकिन्छ,खेति बारे सम्पुर्ण जानकारी black pepper farming

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025
  • #outdoorpiggery #Blackpepperfarming#shanira_vision

ความคิดเห็น •

  • @aaluAaluketo
    @aaluAaluketo 15 วันที่ผ่านมา +7

    नेपालमा भबिस्य छैन भन्दै बिदेशिको गुलाम हुन जाने लर्कोलाइ गतिलो झापड हो यो कृषक दाजुलाइ उत्तर उत्तर प्रगतिको कामना साथै माझाघरे सरलाइ धेरै धेरै धन्यबाद 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ApsaraDhakal-y6g
    @ApsaraDhakal-y6g 3 วันที่ผ่านมา +1

    देशको कुन कुन क्षेत्रमा कुन खेती उत्पादन हुन्छ भनेर खेती गर्ने हो भने विदेशीको मुख ताक्नु पर्दैन र हामीले उल्टो नियात गर्ने सकिन्छा त्यसैले यस्तो व्यवसाय सञ्चालन गर्न हुने कृषकलाई धेरै धेरै सम्मान छ। र अझ कृषि विशेषज्ञ बाट परायशी लिने . हो भने अझ बढी प्रभावकारी हुने थियो ।❤❤

  • @RimaBhattarai-m8i
    @RimaBhattarai-m8i 2 วันที่ผ่านมา +1

    wow good ni, shubhakamana daju ,keep going

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc 13 ชั่วโมงที่ผ่านมา +1

    सफलता शुभकामना सर गर्दा नेपालमा जे पनि हुन्छ हामी बिदेसिएर तल परेको हो ।

  • @aaluAaluketo
    @aaluAaluketo 15 วันที่ผ่านมา +3

    wow kasto ramro janakari mulak video 🎉🎉🎉🎉

  • @himghale6332
    @himghale6332 2 วันที่ผ่านมา +1

    धेरै राम्रो गर्दै हुनु हुन्छ , त्यो ठाँउ केही नभए पनि ८ सय उचाई हुनु पर्छ। किन की त्यहाँ एउटा चरा करायो जुन चरा झै ७/८ सय र धेरैमा ८:५० सयको उचाईमा बस्ने चरा हो

  • @Babu12443
    @Babu12443 14 วันที่ผ่านมา +2

    Wow nice video ❤❤

  • @MajhaGhare
    @MajhaGhare 15 วันที่ผ่านมา +3

    nice video

  • @samjhanakunwar6823
    @samjhanakunwar6823 5 วันที่ผ่านมา +1

    Mh gulmi dhekhi dae yasko biruwa kasri lin sakinx r gulmi hunx ki naee

  • @ranjema703
    @ranjema703 15 วันที่ผ่านมา +4

    अझै मरिचको video ल्याउनु होला

  • @sangitadhakal7524
    @sangitadhakal7524 13 วันที่ผ่านมา +1

    very good

  • @Nechali-u4p
    @Nechali-u4p 15 วันที่ผ่านมา +2

    यता गाउँमा जै प्रकाश सिग्देल काका चाहिँ बिदेशबाट फर्केर अहिले जोड़तोड़ले मरिच खेती गरिराछ हेरौं कतै मेहनत रंग लाउँछ कि भन्थ्यो बजिया काकाले

  • @ashokmagar9948
    @ashokmagar9948 15 วันที่ผ่านมา +8

    यस्तै भिडियो ल्याउनु है अरु पनि मत हेर्दैछु युनाईटेड अरब ईमिरेट्स बाट

  • @ranjema703
    @ranjema703 15 วันที่ผ่านมา +6

    कतिको दूरीमा लाउने हो?

  • @DevndraPun
    @DevndraPun 12 วันที่ผ่านมา +1

    ❤❤❤

  • @udaynarayanpoudel3385
    @udaynarayanpoudel3385 9 วันที่ผ่านมา +1

    Haamro daju dhekiyo so happy 😊😊😊😊😊

  • @14-Peaks
    @14-Peaks 2 วันที่ผ่านมา +1

    🙏

  • @aaluAaluketo
    @aaluAaluketo 15 วันที่ผ่านมา +2

    हुन त नेपाल सरकारले किशानको लागि केही पनि सोच्दैन खाली घुस खान मात्र जानेको छ यस्तै यस्तै उत्पादनमुलक कार्यमा लाग्नु हुने कृषक हरुले गर्दा केही भएपनी आर्थिक भार कम भएको छ , सरकारमा बस्ने चोर हरुलाइ के को मतलब झोले हरुलाइ अनुदान दिदै सकिन्छ पैसा जति वास्तविक कृषक पिल्सेको पिल्सेइ

  • @basantaraj6546
    @basantaraj6546 13 ชั่วโมงที่ผ่านมา +1

    Yeo kati years ma falxa

  • @IndraKc-c7d
    @IndraKc-c7d 14 วันที่ผ่านมา +1

    ❤❤❤PUL BANAUNE LATHA KO PRAYOG RA RAMRO TARKO PRAYOG RAMRO HUNA SAKCHHA❤❤

  • @bhupalthapa7012
    @bhupalthapa7012 8 วันที่ผ่านมา +1

    याे मरिच खेतीकाे लागि कस्ताे हावापानी भएकाे ठाउँ चाहिन्छ हाेला?कृपया उत्तर दिनु हाेला।

  • @mohanneupane3431
    @mohanneupane3431 7 วันที่ผ่านมา +1

    तराई तिर मात्रै हुन्छ यो

  • @Ganesh-dx9yp
    @Ganesh-dx9yp 2 วันที่ผ่านมา +1

    2 नबरि पो भन्छ्त हाम्रो तिर त

  • @roshanthapamagar152
    @roshanthapamagar152 8 วันที่ผ่านมา +1

    पहाड् मा कतिको फल्ने सम्भावना हुन्छ ?

  • @DipshikhaNeupane
    @DipshikhaNeupane 5 วันที่ผ่านมา +1

    सानासाना साथीहरु मिलेर युट्युब सब्स्क्राइब गर्दै जाने

  • @karmalama121
    @karmalama121 14 วันที่ผ่านมา +1

  • @gyangovinda1675
    @gyangovinda1675 11 วันที่ผ่านมา +1

    Kathmandu ma Lagauna possible hola?

  • @sklama1709
    @sklama1709 12 วันที่ผ่านมา +1

    हाम्रोमा पनि छ मरिचको बोट 5 बर्ष बढी नै भो तर फलेको छैन त किन हो ?

  • @sabritisubedi3880
    @sabritisubedi3880 13 วันที่ผ่านมา +1

    जमिन को चै कति पर्छ पोखरेल दाजु?

  • @dhanushanitavlogs
    @dhanushanitavlogs 5 วันที่ผ่านมา +1

    अब सबै साथीहरु मिलेर अघि बढौ है🎉एक्लै केही हुदैन❤❤

  • @HumPun-hs1bh
    @HumPun-hs1bh 14 วันที่ผ่านมา +1

    यसकाे बउ काह पाउछ

  • @Bhabisyaa
    @Bhabisyaa 14 วันที่ผ่านมา +1

    Yo taw Mero Khet ma tannai xan

  • @gdthebe1111
    @gdthebe1111 13 วันที่ผ่านมา +1

    मरिच खेतीको बिसयमा थप कुरा बुझ्न सम्पर्क न दिनुभए बेस हुनेथियो ।धन्यवाद ।

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 9 วันที่ผ่านมา +1

    ❤❤❤❤