History of caste system and beginning of caste system in Nepal || Jat Bwabastha || Jat || Aahuti ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2022
  • Badsaha Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    To stay updated please SUBSCRIBE our Channel and press the bell icon for notification.
    Stay Connected with us:
    www.linkkhabar.com
    / linkonlinetv
    Contact Information :
    Badsaha Media & Publication Pvt. Ltd.
    Mobile: 9803600267
    Email: linkkhabar18@gmail.com
    #Mulbasi_Hub #MULBASI_MEDIA #Mongol_News

ความคิดเห็น • 159

  • @arjunghale1456
    @arjunghale1456 ปีที่แล้ว +16

    सही शन्देस हाे हजुर भारत बर्स मा धेरै प्रमाण हरु फेला परकाे छ बुद्ध काे मुर्तीहरु 👍

  • @user-kc9dh5cg9x
    @user-kc9dh5cg9x 10 หลายเดือนก่อน +2

    मैले सरको 1 बर्ष अगाडीको जाती ब्यबस्ताबारे सुने मलाइ एकदम राम्रो र सरल भाषामा बुझाउनु भएको धन्यवाद छ। किनकी नेपालमा सय प्रकारको ज्ञान बर्दक हामी अनार्यहरुलाइ आंखा खोल्ने र हामी अहिले हामी किन दार र कमारा भै भारत बेलायतमा ज्यानको सौदा गर्न बाध्य गर्यो। यसबारे सरले जात ब्यबस्थाबारे सबै भन्नु भएकोमा धन्यवाद। सरले धेरै कुराहरु मुख्य मुख्य बुंदाहरुलाइ सामान्य रुपमा लिनु भयो र त्यस्तो नाम नै भन्नु भएन ? तुसिंचाले लिखित रामामयणमा"पसु,ढोल,शुद्र,नारी" सब ताडणके अधिकारी" हुन पर्नेमा मू ख्य कुरानै छैन। यसबारे म कुनै टिप्पणी गर्न चाहन्न। जयस्थिती मल्ललाइ सिधै राजानै भन्नुभयो। नेपाल मल्लकालमा महिलाहरुले पनि नेपालमा राज्य चलाएको बारे किन बोल्नु भएन? देवलदेवी,नायकदेवी र राजल्लदेवीले राज्य गरे। सरको मुताबिक एकै पटक त्यो कुजात जयस्थिती मल्ल त भारतको दक्षिणी भारत का कुख्यात हिन्दु धर्मको अनुयायीले नेपालमा आएर स्वास्नीको जात लिन सायदै पहिलो बाहुनहो। उस्ले नेपालमा तथाकथित "हिन्दुधर्म" लादेर नेपालमा बौद भिक्षुहरुलाइ भगाए वा अन्यत्र गए। यसरी पहिले बौध्द धर्मलाइ समाप्त गरे र 4 जातमा हामी ( मूलवाशी ) लाइ शुद्र बानए। ( यो कुरा नेपालक 4 शहिद मध्य 3 जना शुक्रराज शास्त्री ( बीए पासलाइ दिने सम्मा ), धर्मभक्त माथैमा र गंगालाइ श्रेष्ठ वा प्रधान गरी 3 नै जनालाइ " शुद्रले राजनीनति गरेकोले" मृत्यु डण्ड दिए। सरको भाषाहरु एकदम राम्रो तर केही बाहुवादबाट डर छ की जस्तो लाग्छ। जहां सम्म मलाइ लाग्छ की लिच्छवी कालमा बनाइएका जुन ललितपुर ( यल ) इबहिलमा "सुनयश्री मिश्र संस्कारित यम्पी महाबिहार" छ। सुनयश्री मिश्र कुनै बाहुन नभएर बोध्द अनुयायी हो नकी बाहुन ?किनकी कथित हिन्दू धर्मको कुनै नामो निशान छैन। किनकी भारद्वाज,अधिकारी आदी COPY PEST मात्र हो। यी सबै नालन्दा बौध्द विश्वबिध्यालयका बौध्द शिक्षकहरुको नाम हो। जस्तै JIRO (0) को आबिष्कार " आर्य भत " पनि बौध्दको शिक्क्षा दिने शिक्षक भिख्खु हो। किनकी आर्य "भट्ट" शब्द पछि मात्र हो। ट ठ ड ढ ण श ष क्ष ण शब्द त 10 सौं शताबतीमा बिकशित भएको हो । त्यसैले लिपीले पनि सत्य थाहा हुन्छ। गाउं धरमा त शिलालेखमा "छैत्री" देखिन्छ नकी "क्षेत्री"। ऋृगबेद 7तौं सतावतीपछि मात्र लेखिएको मान्दछ। यस्को लागि गुगलमा " UNESCO"टाइप गरी लेख्यो भने लेखेकोमा 35 सय बर्ष त केवल दावी गरेको भनि लेखिएको छ। कट्टर बाहुनहरुले त 1 अरब 96 करोड आदी दावी गरेको छ ? के यो कुरा कस्ले पत्याउने ? मल्ल कालमा त बौध्द बिहरहरु भत्काएर ललितपुरमा राजा जय सिध्दी नरसिंह मल्लले कृष्ण मंदिर बनायो। सर को भनाइ अनुसार बिर्ता दिने केवल राणा कालिन मात्र भन्नु भएको अलि मिल्दैन जस्तो लाग्छ। किनकी 2018 सालमा राजा महेन्द्रले मन्त्री मण्डल गर्न लाग्दा एकजना बाहुन रामा मणी दिक्षितले " खर्पने ( नेवार, भूष तिध्रे, डोके, आदीलाइ मंत्रीमा पद नदिनु किनकी उनीहरुले यस देशको मालिक होभनि थाहा पाएमा हामी बाहुनहरुको शिरखोरी सबै जाने आदी भनेको पत्र पाएकोले महेन्द्रले मन्त्री वुटवल र भैरहवाको बिचमा रहेको हाल "मणिग्राम" बिर्ता दिने शाही राजा पनि हो नकी राणाहरु मात्र। राणाकालिनको सबै कुराहरु एकदम निर्भिकरुपमा भन्नुभएको धन्यवाद छ र जंगबहादुर जनतामाथि मनुवादलाडियो अर्थात जयस्थिती मल्ल भन्दा क्रुर भएर शासण गरे। तर तत्कालका बाहुन न पृथ्वीनारायभ शाहको समयमा र 2007 साल वा महेन्द्रले 2014 सालमा नेपाललाइ संसारमा चिनाउनको लागि " दोस्रो अन्तराष्ट्रि बौद सम्मेलन " र 2018 मा त हिन्दुरास्त्र घोसणा गरे। अर्थात नेपालको सबै मल्लहरुलाइ मारेर इनद्रजात्रामा अकस्मात काठमाणडौ कब्जा गरे। त्यसबेला देखि राजाहरु देखावतीमात्र जस्तो लाग्छ। शाषणलाइ सल्लाहकार सबै बाहुन नै हो। अहिले त राजा धोषित नै भैसकेको जस्तो लाग्छ नेपालको 3 नै निकायहरुमा बाहुनहरुको 90% देखिन्छ। यस प्रकारको नश्लिय राज्य भनेपनि उपयुक्त हुनेछ।नेपालमा जातिय ब्यवस्था सुरुभएपछी बिशेष गरी उपत्यकाको बौध्द बिहारहरु ध्वस्त गरी कयौं हिन्दु देवता बनाए। सानो उदाहरण स्व बाहः ( 3 वटा बिहार ) लाइ स्वाहाः भगवतीको नामा करण गरे ,भगवती बहाल नाम राखे।
    सरको सबै कुराहरु एकदम राम्रो छ। माथीका कुराहरु सर भन्दा जानेको छुं भनि लेखेको हैन म त सरको एक मात्र हामी मूलबाशीहरुलाइ जोगाउने एक मात्र अभियन्ता हो। म सरको निकै आदर गर्दछुं। किनकी सरले यसरी नै हाम्रा पुर्खाहरुको बारे सुन्न पावोस ।

  • @humlalgurung6820
    @humlalgurung6820 ปีที่แล้ว +4

    यो ईतिहास एकदमै सहि छ,यसैले यहि ईतिहासको अाधरमा हाम्रा देशमा गर्नुपर्ने जात व्यवस्था र शासन व्यवस्था परिवर्तन गर्नु देश शान्ती र विकास एकतामा अघि बड्नु अावस्यक छ,धन्यवाद सर,

  • @hbsdfort9556
    @hbsdfort9556 ปีที่แล้ว +13

    100%सही ईतिहास।यो अभियानलाई जारी राख्नुहोला सर।जय मूलबासी.......

  • @indraprasadrai5450
    @indraprasadrai5450 ปีที่แล้ว +7

    A very educational and blood boiling speech. Need more of this.

  • @shreemayagurung1740
    @shreemayagurung1740 4 หลายเดือนก่อน +2

    वा कति मजाले बुझाउनु भयो धन्यवाद तपाइलाइ

  • @gurungbruce4636
    @gurungbruce4636 ปีที่แล้ว +10

    ब्राह्मण बाद द्वारा लादिएको जात प्रथाले गर्दा हरेक जनाजाती हरुमा पनि त्यो प्रथा को प्रभावित भएको देखिन्छ।साथै तेस मद्धेको एउटा जाति गुरुङ्ग ( तमु) हो।उनिहरु लाई अहिले र उहिले पनि 4- 16 जाते सानो जात ठुलो जात बनेर काल्पनिक बिभाजन गरेर शासन गर्ने दाउ थियो।उनिहरु को विचारमा ब्राह्मन लाई समर्थन गर्ने लाई उचा र आफ्नो परंरागत चलन चल्तीका प्रथा लाई कायमै राख्छु बन्ने गुरुङ्ग हरु लाई तल्लो र सानो को स्तरमा राखेको कुराचै गलत हो।अहिले गुरुङ्ग हरु को थर झन्डै १३० थरी होला।उनिहरु ले ब्याख्या गरेको सख्या चै केवल १६ वटा मात्रै भएको हुनले उनिहरु चार थरी को स्पष्ट रुपमा लामा- लामिछाने - घले- घोताने- बनेर किटाणि गरेक छन।अहिले घले हरु गुरुङ्ग सङ्ग सामेल छैन र उनिहरु ले भिराएको तिन थरि गुरुङ्ग को थर लामा र लामिछनेर घोताने बन्ने थर गुरुङ्ग मौलिक थर सङ्ग मेल खादैन गुरुङ्ग थर म उहाँ हरु को ( लम - लेम र -कोन्मै हो।र बाकि १६ थरि गुरुङ्ग को थर स्पष्ट पारिएको छैना तेसाइलै येस्तो भ्रम को पछि नलाग्ना सम्पुर्ण गुरुङ्ग हरुलाई अनुरोध गर्दछु।

    • @bishansinghbohara8682
      @bishansinghbohara8682 ปีที่แล้ว

      Brahman le lyayeko hoina yo tyas belaka raja harule lyaye ra sudra r baishya haru pani raja thiye.

  • @laxmangurung4247
    @laxmangurung4247 ปีที่แล้ว +8

    So great speech & good explaned

  • @ashagurung3884
    @ashagurung3884 ปีที่แล้ว +10

    Thank u Ahutiji for this important history of jaatbhaat byabastha. This is why Nepal is always laid back.

  • @bhimneupane3424
    @bhimneupane3424 ปีที่แล้ว +5

    धन्यवाद 🙏
    धन्यवाद 🙏
    धन्यवाद 🙏

  • @kundansthapit1410
    @kundansthapit1410 ปีที่แล้ว +3

    शरको कुरा एकदम्मै राम्रो छ। तर सिन्धुघाटी र हडप्पामा लेखिएको अक्षरहरु अहिले सम्म पढ्न सकेको छैन। त्यसकारण यस बिकाश क्रममा पनि बाहुको कुनै देन छैन केवल दाबी गरको छ । त्यस्तै ऋगबेद 35 शय बर्ष अगाडी नभै 5,6 शय बर्ष अगाडी भएको भनि SCIENCE JOURNEY जुन भारतको एक च्यानलमा स प्रमाण सहित देखाएको छ। घन्यवाद जय मंगोल जय मूलबाशी

  • @hariomthakur9477
    @hariomthakur9477 2 วันที่ผ่านมา +1

    Tapaiko kobujhaune Like

  • @naghamnag4437
    @naghamnag4437 ปีที่แล้ว +6

    धेरै राम्रो बिस्लेसन हो।

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u 2 หลายเดือนก่อน

    सहि विश्लेषण आहुति सर।

  • @tejsunar9732
    @tejsunar9732 ปีที่แล้ว +5

    100% right sir thanks for ture true information

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge ปีที่แล้ว +4

    Jati sune uti sunna man lagxa uha ko kura🙏🙏🙏🙏🙏🙏

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 ปีที่แล้ว +4

    Thanks for information and today we need to go about president system in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +4

    Good job mahoday thanks 4 speech.

  • @ramkumartamang6906
    @ramkumartamang6906 ปีที่แล้ว +14

    एकदम कुरा सहि हो हजुर को सर नमस्ते लासो फ्याफुल्ला 🙏🙏🙏🙏🙏

  • @akaavlogs5431
    @akaavlogs5431 ปีที่แล้ว +2

    जागौ है मुलबासिहरु❤❤

  • @jbkhadka3388
    @jbkhadka3388 ปีที่แล้ว +8

    Great speeching 💓

  • @pahalmangurung7935
    @pahalmangurung7935 ปีที่แล้ว +3

    Thank you very much for sharing

  • @Alpha...777
    @Alpha...777 ปีที่แล้ว +3

    Thank you so much for information 🎁🎁🎁❤️❤️❤️💟💟💟🌈🌈🌈👏👏👏

  • @kumarrai3193
    @kumarrai3193 ปีที่แล้ว +9

    I salute 🫡 for this knowledgeable speech 🎤 sir what a amazing story….

  • @ritusunuwar9434
    @ritusunuwar9434 ปีที่แล้ว +34

    बिभेदकारी सभ्यता र इतिहासलाई प्रस्टाउदै हामी भित्र विभेद छैन भन्नेहरुलाइ र सबैलाइ लुकाइराखेको इतिहासलाइ सबैको सामु स्पस्ट पारिदिनुभएकोमा धन्यवाद सर्🙏🙏

  • @kamalthapa1703
    @kamalthapa1703 ปีที่แล้ว +4

    atyantai miss garnai nahune class haicha.👏👏Hats off bidwan sir lai. 🙏🙏🙏Yo kura ta Nepal bhar gyan dinuparne kura haicha.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Last ko ending jhan babaal lagyo. 💖💖💖

  • @NarjunMangol
    @NarjunMangol หลายเดือนก่อน

    Jai mongol Jai mulbasi

  • @victorsharma1778
    @victorsharma1778 ปีที่แล้ว +1

    so informative....tq sir...

  • @jbkhadka3388
    @jbkhadka3388 ปีที่แล้ว +1

    I'm biswakarma mayro thar khadka ho
    Aba hami jati jati ma tukra tukra hunu hudaina mulbasi mongol ko thar mongol hunu perdacha nagrita ma
    Jay mulbasi mongol 80 percent ah hindu mulbasi mongol
    Akdamai ramro bisleson 🙏🌹❤️🐓🐓🐓

  • @ratnamanichaudhary4011
    @ratnamanichaudhary4011 หลายเดือนก่อน

    मानवका लागि तथाकथित ब्राह्मण अहिले सनातन भननेगरेको धर्ममा मानवका लाग के 9:28 हिछैन मानवता बिरोधि धर्म हो !तत्काल बहिष्कृत गरिनुपर्छ !

  • @anilrai6844
    @anilrai6844 ปีที่แล้ว +9

    मैले मजाले हेरे येतिको जान्ने इतिहास्कार मैले देखेको थियिना 100% शही छ सबैलाइ सियर गरौ

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 ปีที่แล้ว +3

    को हो र उहाँ चै? उहाँ जत्तिको डिग्री पास नगर्ने को छ आजको जुगमा ? उहांले गरेको अध्ययन चाहिँ सत्य नै हो अरुले गरेको अध्ययन चाहिँ झुटो हो भन्ने पनि त छैन,,,। मिलाएर बुझौं न है।

  • @shobhgrg
    @shobhgrg ปีที่แล้ว +2

    Good one but still it's good to verify on his teachings.

  • @mayalimbu2828
    @mayalimbu2828 ปีที่แล้ว +1

    सारै चित बुझ्यो यो भिडियो हेरेर 😊

  • @user-qp2gb2zb6y
    @user-qp2gb2zb6y 2 หลายเดือนก่อน

    सहि भनु भयाे

  • @arunbishwas2896
    @arunbishwas2896 ปีที่แล้ว +4

    नमो बुद्धाय।🙏🙏🙏

  • @devramjali
    @devramjali ปีที่แล้ว +2

    Good sar

  • @RamChetrry-es1zp
    @RamChetrry-es1zp 8 หลายเดือนก่อน

    सबैले बुझ्नपर्ने कुरा।

  • @difficultieslife2845
    @difficultieslife2845 ปีที่แล้ว +3

    यसरी नेपालको मुलबासीको विषयमा पनि छलफल लिनुहोस् कृपया कृपया

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y 10 หลายเดือนก่อน

    अहिलेका जातजतिमा द्वन्द्व गराउने नगरी यसको व्याख्या हुनु पर्छ ।कोही ब्राह्मण मलाई ब्राह्मण बनाइदेऊ भनेर ब्राह्मण बनेको होइन ।कोही बाहुन जन्मिनु उसको दोष पनि होइन ।

  • @anjalilimbu3411
    @anjalilimbu3411 ปีที่แล้ว

    Hundred percent right kuro garnu bhayo sir. ❤ 🎉

  • @bizulohorung4099
    @bizulohorung4099 ปีที่แล้ว

    यो एकदमै ध्यान दिनुपर्ने कुरा रैछ।गौतम बुद्ध नेपालमा जन्मिएका हुन्,शिब र पार्बती हैनन्।
    म सोच्थे नेपालको संविधान कानुनले नेपाली को सुरछा गर्छ तर यो ब्यक्तिगत हिसाबले बनेको रैछ।सायद सबैले मान्छ बाहुन जातिले आफुलाई उच्च इस्थानमा राख्छ, जस्को कारण दलित भन्ने शब्दको उत्पति भयो। पशुपतिनाथको मन्दिरमा मैले हिन्दु मात्र लेखेका देखे।

  • @pasanglama3070
    @pasanglama3070 ปีที่แล้ว +2

    Good

  • @sunarrajkumar1637
    @sunarrajkumar1637 ปีที่แล้ว

    धन्यवाद आहुती सर

  • @tseringpakhrin8335
    @tseringpakhrin8335 ปีที่แล้ว +2

    History teller ta yesta xa katti kura haru galat lai sai banauna khojxaa sir ko vanai anusar buddhist ko jatak katha vane tyo yeuta katha matra ho ani science le proved nagareko mahavarat ramayan ko kura ho vanxaa tyo pani yeuta katha mythology matra ho vanne kura garena bedo lai 3500 years agadi lekheko vanne kura gariyo jabaki devnagari lipi ayeko 12-15 hundreds years vako xaina if 3500 years vako vaye buddha kaal ma kina devnagari ko used vayena hindu ko kunai pani grantha haru kina devnagari lipi ma matra xaa taa buddha kalin kunai lipi devnagari ma xaa yesto manxe le yesto kura garna suhauxaa

  • @rozwandav7943
    @rozwandav7943 11 หลายเดือนก่อน

    Adhyayan ramro rahexa hajurko 🙏

  • @tarangsagar2096
    @tarangsagar2096 11 หลายเดือนก่อน

    21 औं सताब्दी मा जात को कुराले असर नपर्ला किन कि 3 पुस्ते बाच्ने मनुष्य को चोलामा परिवर्तन बिस्तारै हुदोरैछ ।यो इतिहासमा लेखियो तर मनुष्य को भबिस्य कस्तो बनाउनु पर्ने हो त्यो बिस्लेसन गरौ न ,past makes future thinking so let's start thinking about the future

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 ปีที่แล้ว +2

    केही वर्ष अगाडी नै हेरेको थिएँ यो भिडियो ।

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj ปีที่แล้ว

    Yeao nepalko history kasko kasko sahi shate mane ho dedi hjrlea sahi sate ho bhane very very thank u for information

  • @rahulbudathoki393
    @rahulbudathoki393 ปีที่แล้ว +1

    Jai mongol hub

  • @mansinghthagunna9460
    @mansinghthagunna9460 ปีที่แล้ว

    जातलाई परिबर्तन गर्ने हाे पृथ्वीमा भएका सबै प्राकृति लाई परिबर्तन गर्न सकिन्छ

  • @umeshsunuwar9392
    @umeshsunuwar9392 ปีที่แล้ว +6

    जै मुलबासी भुमीपुत्र जै मङ्गोल👍️👍️👍️

  • @prgrg4287
    @prgrg4287 ปีที่แล้ว

    Very good talk ahuti ji. Can anyone guide me to where I can buy a copy of the 1910 BS muluki ain please?

  • @user-pp1eg1ec3b
    @user-pp1eg1ec3b 10 หลายเดือนก่อน

    विभेद नै विभेदको ब्यवस्था ल्याउने बाहुनको चक्चक अब अखेरी दिनमा प्रबेश गर्दैछ ,जो प्रमाणित भइरहेको पाईन्छ,सुद्र पाखण्डवाद चलाउने शासकहरु हो? दिन सधै दाहिने नभइरहन पनि सक्छ।

  • @gorkhaman3785
    @gorkhaman3785 ปีที่แล้ว

    समाजका ठुला बडा भन्ने हरुले जाती प्रथा संचालन गरे र पछी लगेर धर्म संग जोडिदिए ।

  • @ramharidhakal850
    @ramharidhakal850 11 หลายเดือนก่อน

    तपाईं ले नेपाल मा मात्र भन्नु भयो। तर दक्षिण पुर्ब एसियामै उच्च जाती भनेका हरु नै राजनिती को उच्च या बिशिस्टस्थान मा आसिन छन प्राय।अझै कयाैँ दशक जानसकछ।
    मेरो समझ मा

  • @novinsinchuri6537
    @novinsinchuri6537 ปีที่แล้ว +1

    True king of nepal was Biswakarma, do research on it. Hints are 2 malla dynasties why? Why vishwakarma being brahmin ( thakuri) is low caste? It is much more deeper, and this viswakarma king was also a mix blood of mongol. Why malla previously challa dynasty of guge have two names? One Tibetan and one hindu? Its is very very deep

  • @chebantumbahang6604
    @chebantumbahang6604 ปีที่แล้ว

    मिति पनि हिन्दु दिमागबाट नेपालको जात, जातिको बयान गरेर हिन्दु बाहेक अन्यलाई भ्रममा पार्दै छौ साथी !

  • @salimwongjeng8098
    @salimwongjeng8098 ปีที่แล้ว +2

    Ahuti sir namaskar, ahuti sir ABA tapai kamaunista samunista xodnus bahunblai vote magnu sajilo party komusta samajbaad vakoxa, Ahuyi sir ABA tapai MNO ma aunu perxa

  • @ashvnrl
    @ashvnrl ปีที่แล้ว +2

    You are a good story teller but all the stories you are making up is a big lie and it will back fire one day!

  • @gyanedrabishwakarma1136
    @gyanedrabishwakarma1136 ปีที่แล้ว

    Thank you sir

  • @danielsambiu
    @danielsambiu ปีที่แล้ว

    Tyo 'Rig Bed' chai kun bhasa or lepi ma lekheko theyo hajur?

  • @BadAss_691
    @BadAss_691 8 หลายเดือนก่อน

    Ami Nepali to pray sob i bujhte parchi

  • @sanoaccount3440
    @sanoaccount3440 ปีที่แล้ว

    एकम सहि कुरा गनुभयेा दलितले ठाउन दियेन

  • @olidilbahadur3661
    @olidilbahadur3661 10 หลายเดือนก่อน

    Kat dhar nqbhaue ta sabai. Love la Kira fatuangara ko ni jay hunchh gqnjegol. Best a jatka. Kira. Yekthau ataudain yo kuirrko biguan. Khasai thik join aajdam. Kun manchhe bacher. Afghanistan KO ...here sableisu ayekp chh rv kalapani ho

  • @LB-917
    @LB-917 ปีที่แล้ว +3

    इतिहास माथी दोस थुपार्न सबै लाइ आउछ तर अबको हल चाही के हो ??

    • @prgrg4287
      @prgrg4287 ปีที่แล้ว

      hajur le sahi kuro garnu vo...yes talk ma ahuti ji le ramro sanga itihass samjhaunu vo...uhaley kehi hal ko sujhab haru dinu vako vaye jhanai ramro hunthyo.

    • @LB-917
      @LB-917 ปีที่แล้ว

      @@prgrg4287 यो मान्छे सग केहि हल समधान केहि पनि छैन यिनको काम भनेको धर्म लाइ गाली गर्नु नेपाल एकिकरण भएको ठिक होइन भन्नु बाहेक केहि थाहा छैन

  • @aitewaiba5856
    @aitewaiba5856 ปีที่แล้ว

    भृकुटीले बुद्धको मुर्ति तिब्बत लगेर बुद्ध धर्म फैलाएको ले लिच्छविहरु हिन्दु भन्दा बुद्दिस्ट हुनु पर्छ

  • @happylove7145
    @happylove7145 ปีที่แล้ว +1

    Ariya haro dosta gareko bhanney katai pusti chaina jhut na bolnu ....kasari dhosta bho yo ajai kosley prove gariye...🙄🙄

  • @SureshDC1212
    @SureshDC1212 ปีที่แล้ว

    आपको जात हुन्छ, धानको जात हुन्छ, कुखुरा पनि कोही ब्वायलर त कोही फाइटर हुन्छन् । मासु कालो अन्डै कालो हुने कडकनाथ पनि हुन्छन् । बाख्रा, गाई भैसी सबैको जात हुन्छ भने मानिसको मात्रको जात किन हुदैन ?

  • @kritan37
    @kritan37 หลายเดือนก่อน

    Antim 4 barna 36 jaat Kasle banaayo tyo ullekh bhayena ta sir

  • @dhrubamaharjan8732
    @dhrubamaharjan8732 ปีที่แล้ว +1

    Ahuti-jyu le gahiro study garnu bhaeko pramaan rahechha. Raamro lagyo.

  • @user-prabinR7
    @user-prabinR7 วันที่ผ่านมา

    Khas👇

  • @bhupanthapa5302
    @bhupanthapa5302 ปีที่แล้ว +1

    Jai mongol mulbac

  • @CBRAI-qr4ml
    @CBRAI-qr4ml ปีที่แล้ว +1

    Don't believe him go to your own way ready authentic sources of books about Indus civilization and slavery system.
    He is propagating their agenda not knowledge.

  • @chitrakumarrai6499
    @chitrakumarrai6499 ปีที่แล้ว

    Right

  • @rajibchitrakar2679
    @rajibchitrakar2679 2 หลายเดือนก่อน

    Wrong information, oldest rigveda is written in 1464 AD. Do some research.

  • @RazanSubba-pb1fm
    @RazanSubba-pb1fm ปีที่แล้ว

    Tapaiko yoprasikxyan le Nepal ra Nepali bichko asamaan parakaast adrisya prataadana kodal- dal bata manav savyataako ek nayaa sristi maa samahit samayogi -sadupayogi samuhik nav sirjanshil sabal- sakxysm bannamaa prasteya vumika bannu vayko maa swadanyabaad !!!

  • @younzanraj1270
    @younzanraj1270 11 หลายเดือนก่อน

    he is right

  • @rekhgrg468
    @rekhgrg468 ปีที่แล้ว +5

    १००% सहि छ तेसैले मलाई हिन्दु धर्मप्रति घृणा लाग्छ।

    • @premsirish4937
      @premsirish4937 ปีที่แล้ว +2

      गूड हिस्ट्री सबैलाई ग्यान दिन जरुरी छ।

  • @dojinlama3537
    @dojinlama3537 ปีที่แล้ว

    Jai mongal 👍👌💪

  • @Netrash1982
    @Netrash1982 9 หลายเดือนก่อน

    उहाको speeh भनेको मालाइ नि थाह छैन तैले भनेको को नि भयन भन्ने जस्तो छ। जताततै भाड्भैलो बनाउने नियत

  • @gyanthing48
    @gyanthing48 ปีที่แล้ว

    यो देशमा देश र् जनता को सरकार नभएको देश हो अनादी काल देखीका भगवान बुदधको बुदधभुमी नेपाल अहिसा को देश ईतिहास ल्याउँने ईतिहास काल अनादी काल सनातन देखी ल्याए ईतिहास कार मान्न सकीन्छ कीन यो देश बिदेसीका खेताला दलाल भतुवा हरुले कब्जा गर्दै आएको देश हो तेसैले यो देशमा अनादी काल सनात प्रथम भगवान बुदध र भगवान मुन्जु श्री देखी मात्र ल्याए पुग्छ हामी लाई यी बिदेसीका खेताला दलाल हरुले गल्तबाट बाट हिडाउदै देशमा शिक्षा दीक्षा शासन संस्कार संस्कृति नुन देखी सुन सम्म शियो देखी ल्पेन सम्म आएतित गराउदै रजाई गर्दै आएका छन छन यी बिदेसीका दलाल हरु अनादी काल देखी भगवान बुदधको अहिसा को धर्म शिक्षा दीक्षा सुसासन संस्कार संस्कृति सबै आेजेल मा पार्दै ल्याएका देश हो हिसाँ बादीका कुसासन विभिन्न आएतित वाद को धर्म ल्याए र एकल बादी को रजाई गर्दै आएका देश हो ?

  • @bhojbirmajhi2393
    @bhojbirmajhi2393 ปีที่แล้ว +2

    सर वाट यो ज्ञान प्रप्त भए पछी धेरै कुरा स्पष्ट भयो।

  • @NiranjanMalakar
    @NiranjanMalakar ปีที่แล้ว +1

    This is not Bagamati valley but Nepal Valley.

  • @merrygurung5306
    @merrygurung5306 8 หลายเดือนก่อน

    Prithbi narayan shahko banshabali kahbat kasari aetit bhayo

  • @tamanmahesh5220
    @tamanmahesh5220 7 หลายเดือนก่อน

    Yestai adi gyan vako itihas kar haru le nai desh bigareko ho. Pahila rikhbed lekhekoi nai adhunik saskrit vasa ma xa kasari 3500years? Pahila parsi dharma ko jend avista padhnu. rikhbed k ho ani bujh xa Hadappa savhyata ma kun vasa thiyo evidence xa? Anuman lai itihas mannu mildaina.itihas ko khoj garnu xa vane sabai dharma ko granth padhnu jaruri xa.

  • @NiranjanMalakar
    @NiranjanMalakar ปีที่แล้ว

    Rigbed was composed then, it was believed so but it was written arround 11 century.

  • @gauravgurg
    @gauravgurg ปีที่แล้ว

    पहिले पहिले आहुती निकै अब्बल विद्वान लाग्थ्यो ।

  • @CBRAI-qr4ml
    @CBRAI-qr4ml ปีที่แล้ว +1

    I thought that this man has profound knowledge of history but after watching this video I can say that this man is misleading students .
    What he quoted references about "Sindhu ghati" civilization and Aryan invasion theory of maxmullr is totally wrong.
    He is propagating just hate amongst Nepali . Don't believe him .
    He is constructing path to convert poor Hindu to others faith may be Christianity.

  • @ramkumarkarki7523
    @ramkumarkarki7523 8 หลายเดือนก่อน

    तपाईं को ज्ञान् को Reference ke ho Sir ?

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 3 หลายเดือนก่อน

    🐼🎆🎎🎊🌍️🇳🇵🎉🤣♥️🌈

  • @user-cw8ge4wo4v
    @user-cw8ge4wo4v ปีที่แล้ว +3

    पक्कै पनि तपाइले पशिमा बिश्व्बिध्यालय बाट अध्यन गरेर आउनु भाको हुनु पर्छ

  • @karirai8277
    @karirai8277 ปีที่แล้ว +1

    Who is this man now trying to spread violence through religion

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 10 หลายเดือนก่อน

      Must be from your infamous mongol organization 😊😊😊

  • @user-xnex
    @user-xnex 10 หลายเดือนก่อน

    Rigveda ta 15th century ma lekhieko ho Sir. UN ma oldest Rigveda manuscript vanera submit vayeko xa. tyo vandha purano evidence aile samma vetieko xaina.

  • @LNYATRI21yatri
    @LNYATRI21yatri ปีที่แล้ว

    बेश्लेसण ठिक छ। तर केही कुरा हरुमा अत्यन्तै पूर्वाग्रह राखेको पाईयो। सधैं आफू तलित भयकोले गलत तरिकाले ब्याक्य गर्नु अलि गलत भयक हो कि भन्ने मेरो बुझाइ छ। तर समग्र रुपमा तपाईंको कुरा मा सहमत छु

  • @sandeepbist6529
    @sandeepbist6529 ปีที่แล้ว

    sahi ho r satty pani ho.sudhaar garna jaruri chha

  • @balchandramagar5004
    @balchandramagar5004 ปีที่แล้ว

    Cakeshas bhagawre Araya Hindu Bahun harule yuddha garera jiteko Itihash pain daina yo dusta prajati darfok Tara dhurta dusta chalak thiyo. Sindu ghati - harapa sabheta ko patan ko karan aaja pani Vaigayanik sodh ko vishay ho.

  • @Mithun_Harijan85
    @Mithun_Harijan85 ปีที่แล้ว

    I tried so hard to get history of social evolution of my country Nepal but don't get any book at all Why ???

    • @prgrg4287
      @prgrg4287 ปีที่แล้ว

      same here..khasai chaina

  • @mayalimbu2828
    @mayalimbu2828 ปีที่แล้ว

    👌👌👍️👍️👍️👍️😍😍🙏🙏🙏🙏🙏🙏🙏

  • @user-vn4de7hz9r
    @user-vn4de7hz9r ปีที่แล้ว

    Haw get this ocntro vertical muluki ain