अाह मेरै जन्मेको भूमि हुर्केको र हालैको स्थानीय बासिन्दाले अत्यन्तै राम्रोसँग शब्दको गित गाउनु भएको छ गर्वा लाग्छ भाेजपुरे भएको खुसियालीमा लाखौंलाख हार्दिक बधाई शुभकामना सलाम छ कलाकार सम्पूर्ण टिम सबैलाई म झ्याँउपाेखरि बाट
हार्दिक धन्यवाद बर्ता दिदी बधाई तथा शुभकामना मेरो जन्म्भुमी भोजपुरलाई गित मार्फत सन्सार भरी चिनाइ दिनु भयो। आगामी दिनहरूमा उत्तरोत्तर प्रगति को कामना गर्दछु!हजुरलाइ सबै को साथ सहयोग रहनेछ ❤️
पहीलाको डबली राम्रो थियो अहीले त डबलि हरायो 😄सबै घरले खाएछ डबलि पनि छैन मान्छे पनि छैन गाउ गाउमा गाडी पुग्छ अहीले त गाउमै डबली 😂गित चाही राम्रो छ मेरो जन्मथलो भोजपुर 🌷🌹🌺💖💝🙏🙏👍😘
वाह सारै मिठो गित बईनिको स्वर झनै मिठो प्रदेशी जुम्ल्याह दाईको मनै अानन्द भयो, हाम्रो प्यारो भोजपुरको यादले सताउन थाल्यो, धेरै बधाई बईनि साथै सबै टिमलाई।।।
नानिले मीठो स्वर मा गाउनु भएछ उत्तरत्तर प्रगतिको कामना भोज पुर तिरको कोहि साथि हरु हुनुन्छ भने भनी दिनु है मलाई यो डबलि मेला कहिले लाग्छ अाउनु पर्यो घुम्न लाई
हाम्रो गाउँ पाखा पखेर घर खोला छहार को गित सुन्न पाउँदा आज म प्रदेश मा भए नि आफ्नै गाउँ घर मा भए को जस्तो महसुस भो दिदी हजुर यस्तै गित हरु लिएर आउनु होला है
Wow daami
हाम्री चेली भाेजपुरेहरुकाे सान
हामी सबैले गराै सम्मान
स्वर शब्द अति मिठाे छ!
हामी भोजपुरे कस्तो राम्रो गित आहा निकै मिठो सुमधुर सोर्कि धनि बर्ता दिदि यो गितका लेखक सिबो बिजय दाई लाई नि बधाई 🙏🙏👏👏👏💞💞💞💖💖
भोजपुर परिवेशलाइ समेटीएको गाउँ घर र डाडापाखा हरियालीको बर्णन गरिएको शब्द संगीत राम्रो छ,👌👌सफलताको शुभकामना भोजपुरे चेली ब्रता गन्धर्वलाइ🌺🌺🌺
ल बदाई छ धेरै वर्षा पछि फेरि भोजपुरे गान सुन्नु पाए को मा गित गाउने चेलि लाई धेरै धेरै सम्मान साथ शुभ कामना छ
अाह मेरै जन्मेको भूमि हुर्केको र हालैको स्थानीय बासिन्दाले अत्यन्तै राम्रोसँग शब्दको गित गाउनु भएको छ गर्वा लाग्छ भाेजपुरे भएको खुसियालीमा लाखौंलाख हार्दिक बधाई शुभकामना सलाम छ कलाकार सम्पूर्ण टिम सबैलाई म झ्याँउपाेखरि बाट
भोजपुरकै बासिन्दा भएकोले गर्व गर्छु मीठो छ गित सङ्गित
wow dami song man chhayo😍😃
वाउ दामी दि
हार्दिक धन्यवाद बर्ता दिदी बधाई तथा शुभकामना मेरो जन्म्भुमी भोजपुरलाई गित मार्फत सन्सार भरी चिनाइ दिनु भयो। आगामी दिनहरूमा उत्तरोत्तर प्रगति को कामना गर्दछु!हजुरलाइ सबै को साथ सहयोग रहनेछ ❤️
भाेजपुर जिल्ला बासी ले याे गित सुनेर सम्झना साेरुप १ लाईक गराै सकै ले
घर पक्छिम बागलुङ भयपनी पुर्बेली गित वाओ
पहीलाको डबली राम्रो थियो अहीले त डबलि हरायो 😄सबै घरले खाएछ डबलि पनि छैन मान्छे पनि छैन गाउ गाउमा गाडी पुग्छ अहीले त गाउमै डबली 😂गित चाही राम्रो छ मेरो जन्मथलो भोजपुर 🌷🌹🌺💖💝🙏🙏👍😘
Wow leguwa hudei vojpur vanda man nei xoyo mero pani leguwa ho.. Diju ko shor utinai mitho wow
🇳🇵अति राम्रो कृति मनै छुने सफलता को शुभकामना (धन्यवाद )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
SaraI ramro geet
सारै राम्रो गित हाम्रो भोजपुर को बर्त फिदि
Wow धेरै राम्रो छ बर्त जि बधाई छ हजुरलाई ❤️💕🙏👏
आहा.....कति मीठो हाम्रो भोजपुरको सेरोफेरोलाई समेटेर बनाईएको शब्द रचना संगीत अनि स्वरको सुरिलो सम्रीषण।
सफलताको शुभकामना सम्पूर्ण टिमलाई🌹🌹🌹
dami
I am also form bhojpur
राम्रो छ
वाह सारै मिठो गित बईनिको स्वर झनै मिठो प्रदेशी जुम्ल्याह दाईको मनै अानन्द भयो, हाम्रो प्यारो भोजपुरको यादले सताउन थाल्यो, धेरै बधाई बईनि साथै सबै टिमलाई।।।
सारै मिठो गीत बर्ता दिदि
God bless you दिदि 😍😍😍😍
babal dami song
Damexa sis
WOW Bhojpur Ko geet... Barta bahini sarai ramro
वा बणन गर्ने कुनै सब्द छैन बधाई छ है
दामी
Wow mero ximeki jilla bhojpoor so nice vocal nd song 😄😄😄
वाह अत्तिनै मिठो स्वर अनि सारंगिको धुन बर्त सिस अझ सफलता को शुभकामना 🌹🌹🌹 ।।।
Nice
नानिले मीठो स्वर मा गाउनु भएछ उत्तरत्तर प्रगतिको कामना भोज पुर तिरको कोहि साथि हरु हुनुन्छ भने भनी दिनु है मलाई यो डबलि मेला कहिले लाग्छ अाउनु पर्यो घुम्न लाई
जे भएपनि पुर्वाको लयनै मिठो 🙏🙏🙏💕💕👍😍🇳🇵🇳🇵
सारै मिठो आवाज बर्ता दिदिको साथै मीठो सब्दको लागि धन्यवाद सिबो बिजय लाई
दामि छ गित बधाई
Dherai ramro lagyo. Hjr tyo the voice of nepal bata xitai bahira hunu bhayo ali man bujheko thiyena. Song record garaunu bhaixa sarai ramro lagyo.
धन्यबाद बैनी हाम्रो गाउँ घरको गित गाएर भोजपुरको याद अायो ।
Dherai Ramro xa hajur ko geet
भोजपुर को मौलिक सस्कृती लाई उतार्नु भएकोमा धेरै धेरै धन्यबाद दिदिलाइ अतिनै मन पर्यो सफल्ताको शुभकामना
घर पश्चिम् भएपनी अतिनै मन पर्छ दिदी तपाईंको स्वोर
म पनि
voice of nepal मा देखे जस्तो लग्छ।
Yah yah
Hajur ho ni voice of nepal.
अति मार्मिक गाना दिज्यू! जति पनि याे टिममा हुनुहे सबै सबैलाई बधाईछ
Ramro xa hai dd
Congratulations dd hajurko voice ko fan hu ma! yak ta ma look get ko parkhi tesma hajurko voice autiky man parcha aghy author author paragatiko kamana
Sarai mitho
Wow purbeli geet sarai ramro xa Didi mata fannai ho purbeli geet sangeetko.
राम्रो छ...निरन्तर गाउनु,हार्दिक बधाई बुनु....
राम्रो छ लोक गित।
अाहा कति राम्रो गित
आह गित भनेको त एस्तो पो हुनुपर्छ त भित्र मन्नै छुने😍😍😍
waw mitho song
wau dami hamro bhojpur lae chinau sabaele
Verry nice song badhai ani safaltako kamana dd lagayt sampurna teem lai
Wow barta bahini ko sarai ramro mitho manai chhune geet gaidinu bho bideshi bhumima bhaye pani aafno matribhumi gau besiko yad dilai dinu bho barta bahinilai hridaya dekhi dhanyabad dina chahanchhu
हाम्रो गाउँ पाखा पखेर घर खोला छहार को गित सुन्न पाउँदा आज म प्रदेश मा भए नि आफ्नै गाउँ घर मा भए को जस्तो महसुस भो दिदी हजुर यस्तै गित हरु लिएर आउनु होला है
राम्रो छ दि
क्या राम्रो छ हजुर भिडियो र सोर पनि उस्तोई राम्रो छ हजुर हजुर
मत भोजपुरको परे अति मनपर्ने गित अनि अाफ्नो जन्मभुमि सेरोफेरोको गित अिन बर्ता बैनिको स्वर अति राम्रो जति सुनो उति सुनिराउ जस्तो स्वर ✌️✌️✌️✌️
आहा! कति मौलिक ! दिदी राम्रो काम
Wow. Hamro bhojpur hamro san hamro janma bhumi maya garnu parxa so sweet heart touching song congratulations. Barta dijiu
I am so happy .so nice mero gau ko baremaa sundaa khusi lagoo wow I am so happy
Great women ... i love urs voice and songs from kalimpong darjeeling 👍👍👍
अत्तिनै मिठो ...
Barta sis अति मीठो अावज सफताको कामना 📯📯🎤🎤🎤🎵🎵
Atti nei mittho geet Barta sis subhkamna xa hai....
dherai dherai ramroxa dd hjrlai safaltako dherai dherai suvakamana xa
सारै मिठाे छ बर्ता बहिनी गित
beautiful song good luck barta cheli lagayat sampurna teamlai🙏
पछ्छिमेली भयनी पुर्बेली गित पराउने हाजिर
म मकवानपुर को भएनि भोजपुर चेलीको आवाज सारै मीठो
मन छोयो दिदिको गितले , I like This song , कुनै दिन समयले साथ दिएछ भने डबली बजार घुम्ने ठुलो रहर छ , र आउने कोसिस गर्ने छु
पहिले सारंगी बजाएको मात्रै देखेको थिए तर आज गायीकाको रुपमा देख्न पाईयो राम्रो छ खुसि लाग्यो ।
अनिलैईलैई आज धेरै याद आयाे गाउघरकाे परदस मा भएनि
Dherai ramro xa,badhai xa sabai janalai....
साह्रै राम्राे छ ब्रता दिदी अझ प्रगति गर्दै जानू हाेला शूभकामना ।
हौ गाठे मत घरमा छु जस्तै महशुस भयोनिहौ बिदेशमा बसेर पनि
बर्ता दी को गीत सारै राम्र छ I पुर्वेली लोक भाका सारै मिठो सारै राम्रो I
वाउ राम्रो छ बर्ता सिस प्रगतिकाे शुभकामना ।।
dd ati mitho geet guanu bhaachha ..khusi lagyo
अति मिठो दिदि
Aaha sarai nai ramro git aadrniya didi ramro voice badhai xa tapai ani aadrniya lyrics mero sibo bijaya dai lai
Dami xa man paryo
व्रत दिदी प्रगतिको सुभकामना धेरै धेरै...
sarai ramroxa diju
Ramro chha didi
दामी छ मान पर्यो ।
dherai ramro song xa didi
आहा अति नै मिठो
चिमेकी मा यत्रो प्रगति भै सके संखुवासभा तिर कैले हो
Dharai...Dharai ramrocha didi geet
Git ani swar ramro x .hamrei gauthauko barnan gari git banaunu vako maa .sarjak prati hardik naman gardaxu
लो दिदिलाई उत्तर उत्तर प्रगती कामना छ सारै राम्रो गीत है 💘💖💘💖💘💖💘😍
*_wow अत्यन्तै मीठो मेरो गाउँ ठाउँ म हुर्केको ठाउँ को बर्णन गर्दै गाउनु भएको साह्रै मीठो गीत छ ।_*
सारो मिठो सोर हजुरको ।
वाह उत्कृष्ट गित👍️👍️
Wow dammixa hajur
Ma pani bhojpur koi vayeko Natale yek comments gareko xu hai DD hajur ko sowar yekdaimai man payro malai
Great voice and beautiful ❤️❤️ song
राम्रो छ गित बदाई छ
आहा
अस्याधै मीठो र मार्मिक गित दिदी