हाम्रो पुर्बेली मिठो लोकभाकामा गाईयको यो गीत जत्ति सुन्यो उत्ति नै सुनम सुनम लागिरहने लिला राई र नारायण पायल राई ज्यू हरुको मिठो स्वर शव्द र सङ्गीतकारको जादुमय सङ्गीतमा बधाई छ है सबै टिमलाई✍️💃🕺👏👏🙏
जिल्ला भोजपुर माइती होम्ताङको सबै सेरोफेरो भित्र रचिएको गीत राम्रो छ, सब्द उति नै मिठो अनि मेरि साइली बहिनी लिला बहिनीको स्वर उति नै सुरिलो छ,नारायण भाइको पनि उति नै गहकिलो स्वर छ बधाई छ।साथै रचनाकार र संगित भर्ने छोरा मनोज साङ्सोन लाई पनि बधाई छ।धेरै खुशी लागेको छ मलाई मेरो पनि होम्ताङ्ग दिथारा नै हो माइती घर होम्ताङ्गको नाम लिने बितिकै असाध्यै खुशी लाग्छ,यति मन रमाउँछ कि आफ्नो जन्म गाउँ भने पछि एउटी चेलीलाई यति धेरै चिज हुँदो रहेछ।फेरि फेरि पनि यस्तै गीतहरु सुन्न र हेर्न पाउँ शुभकामना सबै टिम लाई नै म राई बिनाको तर्फबाट धन्यवाद।
दामि,दामि,अर्गानिक शब्द र सँगित...
Nice voice beautiful song
Aafnai gauthauko git baneko rahechh sarai ramro lagyo 👌👌👌👌👌👌🎤🎤🎤🎤🎵🎶🎶
हाम्रो पुर्बेली मिठो लोकभाकामा गाईयको यो गीत जत्ति सुन्यो उत्ति नै सुनम सुनम लागिरहने लिला राई र नारायण पायल राई ज्यू हरुको मिठो स्वर शव्द र सङ्गीतकारको जादुमय सङ्गीतमा बधाई छ है सबै टिमलाई✍️💃🕺👏👏🙏
Yaha prati hardik avari chau hajur
हार्दिक धन्यवाद हजुरलाई
जादुमय आवाजका धनी हुन लिला राई
dherai ramrox yasarinai khuldai janu
हाम्रो गाउँ घरको गीत 😍😍💞💞💕💕
Dami dami wow 😍😍😍
thank you afsara....jiu
Naice dai
Wow nice song
Ramro xa
Nice song dai
लौ है बल्ला आएछ धेरैले खुसी लग्यो अफ्नै ठाउँ आफ्नै गाउको सब्दा हरुमा बनेको गित सबैलाई बधाई छ
अयो। अबु
बधाई छ नाना
Very nice song 😍😍😍🤩🤩🤩
👌👌👌Sthy
Woww supop xa song
Thank you hjur
Very nice song
Wowww awesome song and voice ,amazing,superb singing...
Super nice
Thank you so much hjur
Sarai ramro geet rahexa,,, ma pani homtangeee ho ni,,,
Dhannne bad hajur
लिला बैनी र नारायण पायल भाईको मीठो शब्दमा आफ्नै गाउघर आगनको बिश्लेसन गरिएको पुर्बेली लोकभाका अति मीठो छ। सबै टिमलाई बधाई
thank you dai
हार्दिक धन्यवाद हजुर
Badhai xa naryn ser
सबै लाई हर्दिक धन्यवाद छ।
Supop
बधाइ छ भइ र बहिनी लाइ एक्दम राम्रो कोसिस छ 💕💕💕💕💕💕💕
thank you dai
जादुमय स्वरको कारणले लिला राईको उन्नति भैईरहेको अबस्था शब्द पनि गाउले परिबेशको बधाई छ सबै सबैमा
लु सबै लाई धन्यवाद है त लाइक स्यार पनि गरेर। साथ गर्नु होल।
सम्पुर्ण लाई हर्दिक अभारी छौ
nice👌
Nice song
Thank you
आफ्नोे गाउँ ठाउँलाई चिनाउन तल्लीन महारथीहरुलाई सलामी दिनैपर्छ
लु यो।तपाई को जाइज कुरा लाई पनि र। साथ् साथै तपाईं लाई धन्यवाद हैत।
अन्य ठाउ हेर्दा मेरो भोजपुर सारै उराथ लाग्दो छ
Sabda sangit jhan babal😍😍😍😍😍
Hardik abhari hajur
जिल्ला भोजपुर माइती होम्ताङको सबै सेरोफेरो भित्र रचिएको गीत राम्रो छ, सब्द उति नै मिठो अनि मेरि साइली बहिनी लिला बहिनीको स्वर उति नै सुरिलो छ,नारायण भाइको पनि उति नै गहकिलो स्वर छ बधाई छ।साथै रचनाकार र संगित भर्ने छोरा मनोज साङ्सोन लाई पनि बधाई छ।धेरै खुशी लागेको छ मलाई मेरो पनि होम्ताङ्ग दिथारा नै हो माइती घर होम्ताङ्गको नाम लिने बितिकै असाध्यै खुशी लाग्छ,यति मन रमाउँछ कि आफ्नो जन्म गाउँ भने पछि एउटी चेलीलाई यति धेरै चिज हुँदो रहेछ।फेरि फेरि पनि यस्तै गीतहरु सुन्न र हेर्न पाउँ शुभकामना सबै टिम लाई नै म राई बिनाको तर्फबाट धन्यवाद।
हार्दिक धन्यवाद दिदी हजुर🙏🙏🙏
Nice
dami
thank you hajur lai
धेरै राम्रो शब्द अनि मिठो स्वर भाइ बहिनिहरुको यो गित मार्फत
मेरो गाउँ हेर्न पाउदा खुशी लाग्यो
Hajur prati avari chhau alangne sewa
sarai ramro lagyo = swor,sangit ani sabda
Malai ekdam. Man paryo sangit
Dhanne bad yaha lai
nice folk song😍😍😍👌👌👌
👌👌👌👌👌
congregation best off luck manoj bai and all singer tim
धन्यवाद है हजुर पर्ति
nice I like song
Lila Rai & Narayan Rai...... Good
Thank you sir
Lila bahini nice song and singing.
धेरै राम्रो गीत मलाई सारै मन्पर्यो ।तर जोडि त लीलाराइ र मेरो पो मिल्ला जस्तो छ है ?
hau lunata milos hamro jodi hajur dhanyabad
मंसीर आउन लागेको छ हैत हजुर ।
@@lilaraiofficial5161 😁😁😁😁😍😍😍🙏🙏🙏
@@lowadeviraj6543 😁😁😁😁
Dherei ramro x songa🎼🎼🎼🎼🎼
Dhanne bad hajur
जोडी मिला जस्तो छ है होम्ताङ अनि पौवादुङ्म्माको दाम्मि
thank you hajur lai
@@narayanraee640 धन्यवाद हजुर
aaha
Yaha haru prati avari chau hjur
Nice song....
nice song best of luck all of you
thank you hjr
Afno ghauko yad ayo derai ramro lago
धन्यवाद ?? ह्जुर लाइ
Ek Dam Mitho Rasilo Nawa Jodeeko Voice Aafno Gaun Thaun Ko Bislesan Garieko Chanuwa Enmaa Saibou@@
हर्दिक अभारी हजुर प्रति
Avari chaw hajur prati
Manoj dai geet haruko video ni banaunu paro hau ajha sunma sugandha huntho
💞💋💋💋💋🙏🙏🙏🙏🙏🙏🙏
Male vocalist pauwadumma ko hora
शब्द संकलक एक जना चैँ हो हजुर पौवादुङ्माको
हजुर हजुर सब्दा चै हो। थेगो। चै हतुवा सङ्गा मिलाएर कोशिस गरेका छौ सुनी दिनुस। हैत।
गीत सुन्दर
👌👌👌👌👌👌👌👌👌💞💞💞💞💞💞💞
Alanggne gawnle
waw sweet voice
Thank you sir
❤❤❤❤
पायल नै राखिदिएको यो भाइ ले ???? यो त अति नै हास उथ्दो भएन भाइ ? भने पछि राजेश पायल को थुलो फ्यन रछोउ हेहेहेहे
सारै नै मिठो स्वर..लीला राई र नारायण पायल राई को I Like you ,,👌👍👍👌👨👩👧👧💐
मेरो channel लाई पनि subscribe गरीदिनु है त Fan plz
Studio King bata subscribe garisakim hai hajur
Thank you
उहिले जस्तो खोरिया फाडनु हुँदैन, अबत रुख रोप्नु पर्छ, फडानी ज्यादा भएर धर्तिआमालाई गाह्रो भयो