आउदो भावी पिढ़ी को निमित्त अत्यन्तै जानकारीमुलक हाम्रो जातिय लोक स्ंगीत मादल बारे यो डकुमेन्ट्री मारूनी ले हाम्रो समाजमा ठूलो भुमिका निर्वाह गर्नेछ । भाई बरूण रसाईली लगायत यस महत्वपुर्ण परिकल्पनामा सामेल सबै कलाकारहरूमा मन बाटै बधाई भन्न चहान्छु तिनधारे बाट यो एउटा ठूलो काम भएको छ । यस्तै अरू जातिय कामहरूको उत्थान को आशा राख्छौ हामी जो तपाईहरू जस्तो होनहार चिन्तकबाट सम्भव छ । बधाई सबैलाई 🙏🙏🙏🙏🙏
धेरै राम्रो जानकारी। मगर सभ्यताविनाको नेपालको कल्पना पनि गर्न सकिन्न । मगर सभ्यताबाट उत्पत्ति भएका यी सोरठी, मारुनी, घाटुनाच अहिले सिङ्गो नेपाल र नेपालीको गौरव बनेका छन् ।
आउदो भावी पिढ़ी को निमित्त अत्यन्तै जानकारीमुलक हाम्रो जातिय लोक स्ंगीत मादल बारे यो डकुमेन्ट्री मारूनी ले हाम्रो समाजमा ठूलो भुमिका निर्वाह गर्नेछ । भाई बरूण रसाईली लगायत यस महत्वपुर्ण परिकल्पनामा सामेल सबै कलाकारहरूमा मन बाटै बधाई भन्न चहान्छु तिनधारे बाट यो एउटा ठूलो काम भएको छ । यस्तै अरू जातिय कामहरूको उत्थान को आशा राख्छौ हामी जो तपाईहरू जस्तो होनहार चिन्तकबाट सम्भव छ ।
बधाई सबैलाई 🙏🙏🙏🙏🙏
Thank you Daju, for this valuable comments and inspiration.
Really you are great, excellent programmes you have saved our cultures. It is very important to teach our incoming generations.
Thank you Sir
I feel proud because I was a student of barun rasaily (the main madalist)
in tabla
Proud to be Gorkha jati❤
धेरै राम्रो जानकारी। मगर सभ्यताविनाको नेपालको कल्पना पनि गर्न सकिन्न । मगर सभ्यताबाट उत्पत्ति भएका यी सोरठी, मारुनी, घाटुनाच अहिले सिङ्गो नेपाल र नेपालीको गौरव बनेका छन् ।
Proud nepali ❤️ save our beautiful culture ❤️ can anyone tell me his name and location ? I'm very kneen to learn nepali folk instrument and music
His name is Barun rasaily from tindhariya Kurseong.....
👍👍👍🇮🇳🇮🇳🇮🇳
If it is I would like to buy soon as possible
Is it possible to get this kind of madal to usa
Yes, sir