New Nepali Nacheri Typical Song Collection 2074|| Sorathi/Maruni/Charitra/Thulo Nach Bharse HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 356

  • @hiragurung5049
    @hiragurung5049 2 ปีที่แล้ว +9

    युगाै युग अमर रहाेस !
    हाम्राे संस्कृती मारुनी नचरी लाेक संकृत!
    जय मारुनी !
    जय संकृती!

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  2 ปีที่แล้ว

      मिठो प्रतिक्रीयाको लागी धेरै धन्यवाद हजुरलाई❤❤❤

  • @dilbahadurthapa7746
    @dilbahadurthapa7746 7 ปีที่แล้ว +12

    ल सुनम है हजुर मगर सोरथी ज्यादै राम्रो र रमाइलो छ याहा हरु सम्पुर्ण मगर मगर्नी मा मेरो हिर्दय देखि धन्य बात स्वइकार्नु होला

  • @chiranjibigautam1168
    @chiranjibigautam1168 3 ปีที่แล้ว +5

    धेरै राम्राे लाग्याे । यसकाे निर्माणमा सहभागी सवैलाई स्याल्यूट ।

  • @rajpariyar2104
    @rajpariyar2104 3 หลายเดือนก่อน +4

    सधै दाजु को यो गित सुन्दा बाबाको याद आउछ जिउमा goosebump आउछ 😢😢
    बाबा सधै जसो हल्का पिएपछि यै गित लगाइदे न बाबू भन्नु हुन्थो गित सुन्दा सुन्दै बाबाको आखा टिलपल हुन्थ्यो सायद पुरान दिनको यादले होला

  • @bhabilalranamagar2935
    @bhabilalranamagar2935 6 ปีที่แล้ว +7

    लुप्त हुन लागेको सोरठी नृत्य लाइ उजागर गर्ने कोसिस गर्नु भएको मा हार्दिक धन्यबाद ज्ञापन गरेको छु ।

  • @ptcpokhara8114
    @ptcpokhara8114 5 ปีที่แล้ว +18

    Prasad Khaptari Magar सर हजुरले सधै यस्तै सोरठी गित मात्रै गीत बनाउनु होला यस्तो गितहरू नेपालको सस्कार , सस्कृति र इतिहास बोकेको हुन्छ तपाइलाई सम्पु्र्ण नेपाली दाजु भाई तथा दिदि बहिनी हरूको तर्फ बाट र म बाट विशेष गरी सलाम।

  • @reshamkhatri9283
    @reshamkhatri9283 2 ปีที่แล้ว +1

    अती राम्रो गीत घ सर

  • @chhabi78343
    @chhabi78343 ปีที่แล้ว

    Sampurna srasta sarjak haru maa naman, jati hereyo utinai heru heru lagne hamro Maulik sansakar. Aananda aauchha shuvakamana chha.

  • @dineshsenchuri
    @dineshsenchuri 3 ปีที่แล้ว +5

    नेपाली मौलिकता बोकेको लोकभाका सबैको मन छुने। जुगौ जुग सम्म उच्च सम्मानका जगेर्ना गर्नु नयापिधिको काधमा आइसक्यो।

  • @bilbahadur2107
    @bilbahadur2107 4 ปีที่แล้ว +4

    साठ वर्ष पुरानो SoRTHi गीत सुन्न पायो हजूर हरु सबै कलाकार। लाई हामी BHARTBaSI नेपा ली देखि कोटी कोटी नमन छ नेपलमा नाग्रित प्रमापत्र दिन्न ढोटिलैँचाइदिच

  • @BabuMagar-e5w
    @BabuMagar-e5w 4 หลายเดือนก่อน +1

    yo sorthi nachan video m rahek din suner herer man lai santi khusi milxa dheraii ramro video xa sabaiilai dheraii dheraii dhanybat xa jay hos ajhaiii yastaii video ko herna man xa

  • @Bedkmagar
    @Bedkmagar 5 ปีที่แล้ว +12

    आहा! मन्त्रमुग्ध भए यो होनि त हाम्रो पहिचान अनि सस्कृती यसलाई बचाएर नया पुस्तालाई हस्तान्तरण गर्नु पर्ने ठूलो जिम्मेवारि छ, प्रसादजि को आगामी प्रस्तुतीको निरन्तरताको कामना गर्द्छु।अझै प्रगती हुँदै जावस

  • @durgamagar5558
    @durgamagar5558 3 ปีที่แล้ว +8

    आहा मनै छोयो अति नै सुन्दर सोरथी गित सबै लाई सुभकामना छ धेरै राम्रो भिदिओ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐🌺💐🌺💐🌺❤️💚❤️💚❤️🙏🙏🙏🙏🙏🙏

  • @kulthapa7650
    @kulthapa7650 4 ปีที่แล้ว +2

    Mitho sower ma etihas jagenara raxagaridinos dhaneybadh x.

  • @tigermangolin
    @tigermangolin 6 ปีที่แล้ว +6

    क्या मिठो गित गाउनु हुन्छ ! जति हेरे सुने पनि सुनि रहु हेरि लाग्ने १०० चोटि भन्दा धेरै हेरि सके अनि अझै तिहार आउदा त दिनरात हेर्न मन लाग्ने। हाम्रो बाग्लुङ तिर पनि यस्तै हुन्छ हजुरले गाए जस्तै।

  • @Pradipmagar491
    @Pradipmagar491 4 หลายเดือนก่อน +1

    Sarai ramro hamro sanskriti ritiriwas❤

  • @janakbudhathoki6174
    @janakbudhathoki6174 5 ปีที่แล้ว +3

    तिहार आउदै छ गाऊधरको याद आउदा यही गित सुनेर समय बिताउदै पर्त्यक्ष नहेरेको पनि १२ बर्ष भएछ ,गुल्मी भार्सेली भैलो ।सबै आफन्तजनलाई देख्न पाउदा खुसी लाग्यो ।

  • @shyamurana9591
    @shyamurana9591 7 ปีที่แล้ว +6

    अहा कति राम्रो हाम्रो पुर्खेउली थाउको सोरथि

  • @GangaMagar-nj9ws
    @GangaMagar-nj9ws 3 ปีที่แล้ว +3

    अाफ्नाे परम्परा जाेगाई राखौ सबै मिली

  • @Programer45
    @Programer45 3 ปีที่แล้ว +5

    Afu janmeko ghaugharko sarai yad ayo malai ta love you video dekhi sumdhur sworko lagi❤️❤️❤️❤️🙏🙏🙏

  • @merohadhadechannel8887
    @merohadhadechannel8887 6 ปีที่แล้ว +11

    अति राम्रो गित मौलिक कला संस्कृति को उजागर गर्न सफल प्रसाद खप्तरी मगर सर🌹🌹🌹

  • @jeewanbagaleido9843
    @jeewanbagaleido9843 4 ปีที่แล้ว +6

    बचपन याद आयो सानो मा म पनि बुबा सङ्ग यसरी नै भेैलो खेल्न जान्थे र जानि नजानि बिचमा मादले बनेर मादल बजाउथे

  • @khemgautam4806
    @khemgautam4806 4 ปีที่แล้ว +7

    जय हाेस गुल्मी जाेहाङ भार्सेलि कलाकार काे अति शुन्दर छ।

  • @dillipun2508
    @dillipun2508 3 ปีที่แล้ว +2

    Dherai dhanyabad khaptadi sir hamro saskritilai tapaiko utub chyanel marfat jibanta rakhnu bhako xa we are proud of you.

  • @dipakpanday3497
    @dipakpanday3497 7 ปีที่แล้ว +5

    मन रुन्छ परदेश बाट सुन्दा.....

  • @kuberrai7207
    @kuberrai7207 7 ปีที่แล้ว +8

    सम्पुर्ण मगर परिवार मा सुभकामना असाध्यै राम्रो लाग्यो यसै गरि अाफ्नो संस्कृति जोगाई राख्नु होला विशेष प्रसाद खप्तडि दादा र देवि घर्ती दिदी लाई धन्यवाद

  • @DilThapa-f6w
    @DilThapa-f6w 4 หลายเดือนก่อน +1

    Gulmeli Haru Yestai prastot Garirahanuhola Abhar Byakta Gardachhu Dhannya wad

  • @krishnakinara377
    @krishnakinara377 7 ปีที่แล้ว +18

    नयाँ पुस्ताले नयाँ पन ल्याउने भनेर अनेकौं गरेका छन तर तपाइले पुरानो तर मर्म र इतिहास बोकेको आउनु भएको छ तपाइलाई म हृदय देखि सलम गर्छु । गित सुनेर म सचिकै मोहित भए

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  7 ปีที่แล้ว +1

      tq so much

    • @amarthapa996
      @amarthapa996 6 ปีที่แล้ว

      Ripika

    • @krishnaprasadsubedi8317
      @krishnaprasadsubedi8317 6 ปีที่แล้ว

      100%sAhi

    • @kanxibindu8964
      @kanxibindu8964 5 ปีที่แล้ว

      धेरै बन्दा धैरै राम्रो हाम्रो संस्कृति जोगाउनुभकोमा परसाद खप्तरी जि

  • @dharmendrahitan2800
    @dharmendrahitan2800 2 ปีที่แล้ว +1

    Keep it up. Daami......

  • @ashishsuryabanshi
    @ashishsuryabanshi ปีที่แล้ว +2

    मौलिक संस्कृतिको यति राम्रो प्रस्तुतिका लागि सबै कलाकार ज्यूहरुमा नमन, कुनै दिन लाइभ हेर्न धोको छ ।

  • @lilprasadpandey9814
    @lilprasadpandey9814 6 ปีที่แล้ว +5

    अति राम्रो मौलिकताले भरिपुर्ण भएको गीत साह्रै मनपर्यो आगामी प्रस्तुति पनि चाडै सुन्न पाइयोस् सारै राम्रो गित .....

  • @bharselikanchha1733
    @bharselikanchha1733 4 ปีที่แล้ว +7

    सधै तिहार मा म यो भिडियो हेरेर आफ्नो बाल्यकाल मा प्रत्यक्ष हेरेको याद लाई ताजा गर्छु। धन्यवाद प्रसाद खप्तरी मगर ज्यु र सम्पुर्ण टीम लाई।

  • @dipenmgr8265
    @dipenmgr8265 3 ปีที่แล้ว +5

    2078 साल मा हेर्ने म एक्लै होकि अरु पनि हुनुन्छ ।?

  • @manbahadur8356
    @manbahadur8356 2 ปีที่แล้ว

    यो नाच गान मलाई अति रामरो लागेयो।अरु पनी प्रगति होस

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  2 ปีที่แล้ว

      मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤

  • @sombahadurshahithakuri3334
    @sombahadurshahithakuri3334 ปีที่แล้ว +1

    राम्रो hajur

  • @gobindamagar
    @gobindamagar 2 ปีที่แล้ว +7

    यति मीठा गितहरु सुन्दै कमेन्ट पढ्नुहुने सबैका बुबा-आमा सँग पनि यस्तै सुन्दर रचनाहरुको संग्रह होलान् ।उहाँहरुको कला-प्रतिभालाइ ससम्मान प्रस्तुत गर्ने कोशिश गर्‍यौ भने संस्कृति जगेर्नामा थप सहयोग हुनेछ।सबैका आमा-बुबालाई सुख शान्ति दिर्घायुको कामना गर्दछु।🙏🙏

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  2 ปีที่แล้ว

      मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤

  • @mayamagar5827
    @mayamagar5827 4 ปีที่แล้ว +1

    Balapan ko yad aayo ma sano huda baba haru le nachaunu hunthyo dherai ramro layo hamro saskriti haru

  • @binodGaha-l2t
    @binodGaha-l2t ปีที่แล้ว

    नेपाली मौखिक नाच अति मन पर्छ मलाई उमेर धेरै छैन भए म 18 तर खाई किन पुरानो मौखिक नाच धेरै मन पर्ने गर्छ
    नेपाललाई त बाहिरी देश को कल्चर ले धेरै नाई लोभ्याउदैं लागेको छ
    म मेरो देश को मौखिक नाच रही रहोस् भन्ने चाहन्छु मौखिक नाच मेरो परम्परा हो मेरो पहिचान हो मेरो मुटु हो म मेरो देश मा मेरो परम्परा बचाएर राख्न चाहन्छु 6:15

  • @bishnuale6122
    @bishnuale6122 2 ปีที่แล้ว +1

    तिहार अाये भईलि अाऐ अागन

  • @HarikumarGole
    @HarikumarGole 3 หลายเดือนก่อน

    waw❤❤❤ ma aaja herdai xu

  • @khemrajgharti4773
    @khemrajgharti4773 4 ปีที่แล้ว +2

    Nice song daju namste

  • @perbeshmgar2634
    @perbeshmgar2634 7 ปีที่แล้ว +1

    Wow mgar klchar so tq prsad ji

  • @tarabasnet8305
    @tarabasnet8305 7 ปีที่แล้ว +2

    Wowo dami i like khaptri daju

  • @gopalgyawali4716
    @gopalgyawali4716 3 ปีที่แล้ว +5

    यो भगवानको वर्णन गरेको सोरठी शुन्दा सधै तिहारको झल्को लाग्छ साह्रै मन छोयो

  • @dhanbahadoorrana2227
    @dhanbahadoorrana2227 6 ปีที่แล้ว +1

    Derai ramro lagyo...

  • @ranagajasing5334
    @ranagajasing5334 4 ปีที่แล้ว +2

    यो सोरथी नाच्को तालिम को बेबस्था छैन सर

  • @reasonranaamagar6978
    @reasonranaamagar6978 7 ปีที่แล้ว +1

    Aahile taw purai lop hudai gako xa hamro riti riwag kayemai rakhnu hune prasad jiu lai pragati ko subhakamana

  • @chhabiale7859
    @chhabiale7859 6 ปีที่แล้ว +4

    Kati ramro sorathi mach sunera mohit vayen arko sunna atur xu👌👍👏👏👏💘❤

  • @kishorpanthi99
    @kishorpanthi99 3 ปีที่แล้ว +3

    Sorathi nasune samma ta tihar aaya jasto lagdaina❣️❣️❣️

  • @jagatshahi4269
    @jagatshahi4269 4 ปีที่แล้ว +2

    सधै भरी नै यसरीनै बचाई राख्नु पर्छ हाम्रो कल्चर

  • @dadhirajpokhrel729
    @dadhirajpokhrel729 4 ปีที่แล้ว +2

    सारै रमाइलो आनन्द आउने गित रहेछ

  • @karisma_5_16
    @karisma_5_16 3 หลายเดือนก่อน

    सम्पूर्ण टिमलाई धन्यवाद सधैं भरी हाम्रो संस्कृति लाई बचाएर राख्न निरन्तरता को कामना गरे🙏

  • @nirmayagurung4927
    @nirmayagurung4927 2 ปีที่แล้ว +1

    Nice hjr🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @bishalpremi1231
    @bishalpremi1231 3 ปีที่แล้ว +2

    आहा कति राम्रो सोरठि गीत मनै छोयो मेरोत

  • @gaughar8500
    @gaughar8500 3 ปีที่แล้ว +1

    salam x, afnai sanskriti pyaro.

  • @lilabk5592
    @lilabk5592 ปีที่แล้ว +1

    2080 साल रमा हेर्ने यता हाजिर हुनुस् त

  • @bishnubahadurkhatri945
    @bishnubahadurkhatri945 ปีที่แล้ว +1

    2080 मा हेर्दै छु मिस यु फेमिलि❤

  • @bhumikapoudel5607
    @bhumikapoudel5607 3 ปีที่แล้ว +3

    Hamro Sanskriti hamro pahichan ♥️♥️♥️

  • @sombahadurshahithakuri3334
    @sombahadurshahithakuri3334 ปีที่แล้ว +1

    पुरानो yad ayo hajur

  • @manbahadur8356
    @manbahadur8356 2 ปีที่แล้ว

    म इंडिया बाट हेरी राखे को छू अति मन परो

  • @krishnathapa1911
    @krishnathapa1911 ปีที่แล้ว

    Wow super nice very good dance and music song ❤

  • @himbahadur3621
    @himbahadur3621 6 ปีที่แล้ว +2

    मगर सस्कृती ईतिहास बाेकेकाे अति मिठाे स्वराथी नाच ।

  • @suryakumar7344
    @suryakumar7344 5 ปีที่แล้ว +2

    ७ रात ७ दिन सुनिरहुँ लाग्नेे सोरठी गित मारुनी सोरठी नृत्यले मन कगिले अघाउँदैन मेरो त हैट।

  • @padamthapamagar370
    @padamthapamagar370 2 หลายเดือนก่อน

    आहा मलाई साह्रै मन पर्ने सोरठी भाका गीत म सानो हुँदा खेरी रातभरि हेरिन्थ्यो नचौरी ❤❤❤❤

  • @himalagurung9109
    @himalagurung9109 7 ปีที่แล้ว +2

    Sarai Ramro

  • @jivanoil7676
    @jivanoil7676 2 ปีที่แล้ว

    Hamro rolpa ma pani sorathiy nach hunxa ho Jay Sanskrit jay nepali and napal

  • @bimalthapayoutubechannelar5256
    @bimalthapayoutubechannelar5256 3 ปีที่แล้ว +1

    So sweet song hamro parm para tohar wowow

  • @vishnukumarishrestha4185
    @vishnukumarishrestha4185 2 ปีที่แล้ว +3

    अहा कति राम्रो पुरानो पौराणिक गीत गाउनु भएको छ तपाईंहरुलाई धेरै धेरै धन्यवाद छ

  • @YubrajPandey-n4v
    @YubrajPandey-n4v 4 หลายเดือนก่อน +1

    मलाइ मन पर्ने गित धन्यवाद

  • @sameerkhanal7599
    @sameerkhanal7599 6 ปีที่แล้ว +2

    Oho malai tw tihar ko yaad aayo Ani ti sangi sathi haru Ani ma pani sangai gautheu hami pani sahrai ramailo lagtheyo Ani ma arghakhanchi baata ho aahile Delhi

  • @anuprashpradhaan
    @anuprashpradhaan 4 ปีที่แล้ว +1

    देवी देवता मानि ल्याएको नेपाली संस्कृतिको जय होस

  • @NPExpressMedia
    @NPExpressMedia 6 ปีที่แล้ว +1

    dami cha sorathi nachari #allaboutnepali

  • @bharatgurugang2977
    @bharatgurugang2977 ปีที่แล้ว

    आहा मपनि यहि गितमा नाचेकाे 💐🌺♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajanlamalama9164
    @rajanlamalama9164 7 ปีที่แล้ว +1

    yo barsa pani kunai new nachari sangaalo nikaalnu parsad daaju pratixa ma xau hami

  • @prabeshbantawa4787
    @prabeshbantawa4787 4 ปีที่แล้ว +2

    Nepali hunuma ma afai garba lag6 purbako maruni vaka pasimma sarathi wauoooo

  • @sudannyaupane1348
    @sudannyaupane1348 ปีที่แล้ว +1

    जति पुरानो भए नि सधैं राम्रो लाग्ने 2080 मा हेर्दै छु ❤।

  • @kalibahadur4689
    @kalibahadur4689 4 ปีที่แล้ว +4

    अाहा हाम्रो देश कति राम्रो छ है हाम्रो देशमा विभिन्न जातजाति र धर्ममा गाईने गितले यति मन रुदैन हेराै त मगर गित कति राम्रो अनि कति मिठाे भाकामा गाईएकाे हाेला है मनै कति हर्ष हुन्छ हुन्छ ! तर के गर्नु यति राम्रो देशलाई यी भ्रष्टाचारी माफिया नेताहरुले बेचेर खाईदिए र दुख्ख लागेर अाउँछ हामिलाई

  • @krishnagurung2076
    @krishnagurung2076 7 ปีที่แล้ว +2

    अति राम्रो मौलिकताले भरिपुर्ण भएको गीत

  • @ramprasadbhandari4810
    @ramprasadbhandari4810 4 ปีที่แล้ว +7

    सुन्दर रचना, मिठो संगीत र मधुर स्वरमा लचक्दार नाँच 🙏 धन्यवाद 🇳🇵🌹

  • @thapalokbdr1921
    @thapalokbdr1921 4 ปีที่แล้ว +2

    धेरै रामराेछ

  • @alesahabir2052
    @alesahabir2052 4 ปีที่แล้ว +4

    This is the magar our culture good song & dance we must need to save but these days going the los

    • @Huuuef
      @Huuuef 3 ปีที่แล้ว

      So true😇❤

  • @narayanabiral3998
    @narayanabiral3998 7 ปีที่แล้ว

    rally aakha bat aasu aaux ho yo prdesi jiban k x ra marilaanu nice song

  • @avinashsiwa7972
    @avinashsiwa7972 3 ปีที่แล้ว +2

    yo mero dad! ko favourite
    song hune garthyo
    miss you dad

  • @jivanoil7676
    @jivanoil7676 2 ปีที่แล้ว

    Jati suni pani utinai sunna man lagni git mero ta Khushi ko aasu po jharixa ho

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  2 ปีที่แล้ว

      मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤

  • @MeenaThapa-s3b
    @MeenaThapa-s3b 3 หลายเดือนก่อน

    Very nice video xa hajar 😊😊😊❤❤❤❤

  • @Tomioka45392
    @Tomioka45392 2 ปีที่แล้ว +1

    Git bata thaha paaya maile dewuta ko thaN haru mandir ko deuta ko bhagawan ko name liyara gaayako jhanai ramro

  • @shivadhungana7982
    @shivadhungana7982 3 ปีที่แล้ว +7

    शुन्दर छ!!सबै टिमलाई बधाई साथै धन्यवाद!यो सोरठी नृत्य को जगेर्ना गर्नुहोला।

  • @surendrathapa5966
    @surendrathapa5966 ปีที่แล้ว

    Yas gitka gayak parsad khaptari magarlai sosthy labko kamana gardaxu 🙏🙏

  • @khumgaha3642
    @khumgaha3642 2 ปีที่แล้ว

    Hami magarharuko maulik geet

  • @sherbahadurb.k529
    @sherbahadurb.k529 7 ปีที่แล้ว +2

    दामी छ

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 4 ปีที่แล้ว +2

    दशै तिहार गाउँ घरको याद आयो नि मलाई त

  • @bhimkumarolibhimkumaroli2155
    @bhimkumarolibhimkumaroli2155 7 ปีที่แล้ว +1

    prasad khaptari magar ji ko geet dherai sunchu ma malai dherai man pracha hjr ko sowara sadhai yastai mitha mitha geet suna pau

  • @YamgSunar
    @YamgSunar 3 หลายเดือนก่อน

    निकै मिठाे लागेव मलाई त गाउकाे याद आयाे

  • @anuprashpradhaan
    @anuprashpradhaan 4 ปีที่แล้ว +1

    आह.... मन छोयो । शब्द पनि अन्तर्भुक्त गरिदिने अनुरोध गर्दछौ । नमस्कार ।

  • @dharjensaikia9367
    @dharjensaikia9367 3 ปีที่แล้ว +6

    What a wonderful and beautiful traditional folk song. Though I can't understand completely, I have enjoyed the melodious voices of both singers, really a heart touching voice of Ms Ghortyji. The sound of madal always seems very sweet. I think there are so many traditional festival in Nepal to enjoy. My heartiest greetings and congratulation to the entire team of this melodious musical video. May God bless you all.

  • @bimasarumagar5022
    @bimasarumagar5022 3 ปีที่แล้ว +1

    Nice song parsad bhai dherai mito geet sabai mitha xain👌👌

  • @kamalso8018
    @kamalso8018 3 ปีที่แล้ว +1

    Haha sama janan

  • @laxmanmagar6413
    @laxmanmagar6413 2 ปีที่แล้ว

    गाउँ घर को यद आयो मन रुआउनी हामी पर्देसी को

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  2 ปีที่แล้ว

      मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤

  • @dalmagar2909
    @dalmagar2909 5 ปีที่แล้ว

    dherai ramro hajur ajhai yestai yestai aru pni herna sunna pau sir 🙏🙏🙏🙏🙏

  • @kamalgyawali680
    @kamalgyawali680 6 ปีที่แล้ว +3

    सोरठी नाच मगर जातीको मौलिक सस्कृती हो र यो चाडपर्ब बिशेष गरी तिहारमा गाउने गित हो अब यो गित तथा नाचको संरक्षण गर्ने जिम्मेवारी कसको हुने हो किनकी हाल आदीबासी जनजातीहरुले हिन्दु चाडपर्ब बहिस्कार गर्दै गएको अबस्था छ ।

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  6 ปีที่แล้ว +1

      tq so muchh

    • @AMan-gh3op
      @AMan-gh3op 5 ปีที่แล้ว

      Kasko nach ho khasma yo?

    • @fatherofthanos3286
      @fatherofthanos3286 4 ปีที่แล้ว

      @@AMan-gh3op magar haruko bisesh garera dashain tihar maa nachne gaaune gardachhan

    • @AMan-gh3op
      @AMan-gh3op 4 ปีที่แล้ว

      @@fatherofthanos3286 ye tmgko chai yesto kunai pani dance rw culture haru hindusangga related hudaina.we use to dance tmg selo and mhendomaya.