चीन बिरुद्ध मिसाइल लिएर उत्रियो जापान || Bishwo Ghatana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • चीन बिरुद्ध मिसाइल लिएर उत्रियो जापान
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

ความคิดเห็น • 383

  • @Balen2079
    @Balen2079 2 หลายเดือนก่อน +102

    विश्व घटना बाट प्रसारित हरेक खोजमूलक भिडियो नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉

    • @tseringlama752
      @tseringlama752 2 หลายเดือนก่อน +9

      Aayo feri arko namuna balen name rahera

    • @yangchunggrg9303
      @yangchunggrg9303 2 หลายเดือนก่อน

      Ani photo pani rakhera 😂😂​@@tseringlama752

    • @SANDEEPCHHETRI059
      @SANDEEPCHHETRI059 2 หลายเดือนก่อน

      Fake balen muzi

    • @gurungbinod950
      @gurungbinod950 2 หลายเดือนก่อน

      Jatho kasto namuna hunxan ni aafaile kehi garna khoj jatha

    • @MGR-t5i
      @MGR-t5i 2 หลายเดือนก่อน

      ​​​​​​@@yangchunggrg9303 Photo matra hoin video pani rakheko chha😂😂

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 2 หลายเดือนก่อน +69

    म नेपालबाट हेर्दैछुजापान सकिनु पर्छयो अमेरिकाको उक्साहटमा छ

    • @girisharyal9020
      @girisharyal9020 2 หลายเดือนก่อน +2

      Why

    • @edge-ji6ce
      @edge-ji6ce 2 หลายเดือนก่อน +3

      नेपरिस झारे 😂

    • @grishu99
      @grishu99 2 หลายเดือนก่อน

      Good

    • @khagenkajikhadgi9812
      @khagenkajikhadgi9812 2 หลายเดือนก่อน +1

      गु मुजी

    • @freedom5224
      @freedom5224 2 หลายเดือนก่อน +12

      जापान एसियाकै बाघ हो मुजि उसलाई जिस्काउनु भनेको एसियाली मुलुकहरूमा भोकमरी आउनु हो मुजि यो ख्याल् राखेस चाइनामा बुलेट ट्रेन्ट चल्न लाएको कति भयो ? जापानमा 70 बर्ष पहिले नै आविष्कार गरेका थिए मुजि science technologi मा चाइना भन्द 50 बर्ष अघि छ जापानको history पढ्ने गर् खाते।😂

  • @manbahadurranamagar8209
    @manbahadurranamagar8209 2 หลายเดือนก่อน +37

    आफ्नो देशको समाचार सुन्दा खुन मात्र तातिन्छ बरु अरु अन्य देशको समाचार सुनेर आनन्द लिन मन लाग्छ

  • @buddharajlimbu967
    @buddharajlimbu967 2 หลายเดือนก่อน +65

    छिमेकी देश चिनको सपोर्ट गर्नु पर्छ।

    • @Subashnyan
      @Subashnyan 2 หลายเดือนก่อน +2

      Better make home there also 😅😅😅😅😢😂

    • @UpendraKhadka-zi4ii
      @UpendraKhadka-zi4ii 2 หลายเดือนก่อน +1

      Japan pani chimeki naii ho k garnu k ho k ho

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 2 หลายเดือนก่อน +2

      Japan le Nepal lai support garxa dherai bro

    • @bhuwanmagar957
      @bhuwanmagar957 2 หลายเดือนก่อน +2

      चाईनाले खर्लप्पै खाईदिन्छ हाम्रो देश कुनै दिन अनि गर्नु चाईनालाई सुपोर्ट । नि हाउ भन्दै 😂😂😂

    • @bigskytreks
      @bigskytreks 2 หลายเดือนก่อน

      Kina

  • @daljitkhadka1141
    @daljitkhadka1141 2 หลายเดือนก่อน +38

    America को पुच्छर बनेर छिमेकि सह न्यु नखोजेकै भा राम्रो हुन्थ्यो।

  • @prakashrai3449
    @prakashrai3449 2 หลายเดือนก่อน +16

    अमेरिकाले जसरी हुन्छ आफ्नो स्वार्थ पूरा गर्न, लडाई गराएरै छोड्छ

    • @Subashnyan
      @Subashnyan 2 หลายเดือนก่อน

      त्यहि भएर होला MCC पास भएको होला 😅😢😂😊

  • @yuktarajsunuwar1
    @yuktarajsunuwar1 2 หลายเดือนก่อน +6

    एसियन देशहरु मिलेर अमेरिकालाइ चुनौती दिनु पर्नेमा आफै जुधिबस मुलाहरु

  • @gagansinghshrestha2293
    @gagansinghshrestha2293 2 หลายเดือนก่อน +20

    युद्ध हैन शान्ति गर्नु पर्छ मिल्नु पर्छ मिल्ने शक्ति दिउन् भगवान् सबैलाई🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 2 หลายเดือนก่อน +32

    जापानलाइ पहिले अमेरिकाले ध्वस्त पारेको थियो , अब जापान चिनको हातबाट ध्वस्त हुन बेर छैन।

    • @mandipgurung21
      @mandipgurung21 2 หลายเดือนก่อน +5

      ध्वस्त हुनु पर्छ, किनकि जापानले चिन माथि गरेको त्यो पाप र अत्याचार चिनले आज सम्म पनी बिर्सेको छैन 😭

    • @DawaTamang-sc1cl
      @DawaTamang-sc1cl 2 หลายเดือนก่อน +3

      चीनको लागी जापान हत्तीको मुखमा जीरा हो.
      जुमरा बराबर थिचीदिन्छन.

    • @ArdinSaru
      @ArdinSaru 2 หลายเดือนก่อน +1

      कताकता होला जस्तो छ। Sir सीदा भन्न सकिन्न ।

    • @Urchristianofanclub1
      @Urchristianofanclub1 หลายเดือนก่อน

      अमेरिकाले जापानमा त्यतिकै आक्रमण गरेको थिएन है। जापानीहरुकाे अत्याचार अत्यन्तै थियोे । अमेरिकाले जापानमा आक्रमण गरेपछि थुप्रै देशहरु स्वतन्त्र भयाे नि। चीन, काेरिया लगायत थुप्रै देश स्वतन्त्र भयाे।

  • @basantaale1004
    @basantaale1004 2 หลายเดือนก่อน +7

    मलाई मेरै छिमेकी मन पर्छ अब को हीरो चाइना हो

  • @gambk6384
    @gambk6384 2 หลายเดือนก่อน +6

    इतिहासमा आफुले गरेको अत्याचारको पराकास्ठलाई सम्झेर तर्सिरहेको छ जापान।

  • @rahulbista6295
    @rahulbista6295 2 หลายเดือนก่อน +7

    जापान पनि अमेरिका को इशारा मा चल्दो रहेछ।अमेरिका संग जोडिने हरेक देश लाई सबक सिकाउन जरुरी छ। हुन त विश्व मा अहिले हिंसा होइन शान्ति नै चाहिन्छ।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @jyotishbishnu255
    @jyotishbishnu255 2 หลายเดือนก่อน +11

    जापन सकिनु पर्छ किनकि अमेरिकी ले बनायको सरकार देश हो ।पैसा डलर पनि अमेरिकी

  • @gyanurawal-qq5ou
    @gyanurawal-qq5ou 2 หลายเดือนก่อน +4

    म सधैं चिन को पक्षमा हो । एउटा छिमेकी देशको नाता ले

  • @ChandraGurung-b7m
    @ChandraGurung-b7m 2 หลายเดือนก่อน +26

    अब चिन पावर मा आउदै छ

    • @bigskytreks
      @bigskytreks 2 หลายเดือนก่อน +1

      चीन पावरमा आयार के फाइदा छ नेपाललाई??

    • @DeepeuMaGar
      @DeepeuMaGar 2 หลายเดือนก่อน

      ​@@bigskytreks Nepal le aba India sanga haina chaina sanga dosti ko hat milaunu parxa chin supper power hudai xa supply chin sanga linu parxa hamiley hamlai sajilo hunxa Europe xirna

  • @gyanenadra4303
    @gyanenadra4303 2 หลายเดือนก่อน +5

    जापानले धम्की दिएको हैन हो हजुर अमेरिकाले धम्कीएको हो। फेरि जापानको एकचोटी पतन हुन आवश्यक छ।

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 หลายเดือนก่อน +11

    सन १९३७ मा जापानले मन्चुरियामा गरेकोे हमला हेर्दा याे चीनको कदम जायज छ!अझ नानजिङ सामुहिक नरसंहार पनि!

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน +1

      नेपाल पनि पहिले टुक्राटुक्रा थियो सबै आफ्नो आफ्नो ठाउमा खुसिसाथ बसेको थियो पछि गोर्खा राज्यले आक्रमण अत्याचार गरेर कब्जा गरेर एक बनाको हो अब के हामिले गोर्खा जिल्लामा आक्रमण गर्ने हो र? अहिले हामिले गोर्खामा आक्रमण गर्नु भन्नु र जापनले चिन्मा दसकौ पहिले गरेको ज्यादतिको बद्ला लिनु भनेको उस्तै हो र यो नकारात्मक ब्यक्तिको सोच हो किनकि यो सामान्य जनताको सोच थिएन र हुदैन पनि योत सिमित सत्ताको लोभि को सोच हो

  • @yamay_1
    @yamay_1 2 หลายเดือนก่อน +9

    चाइना को सपोर्ट गर्छु हरेक पटक

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 2 หลายเดือนก่อน +4

    आज बिश्व मा सबै भन्दा राम्रो ब्यापार नै हतियार र सुरक्षा निकाय भइ रहेको छ। किन कि सुरक्षा भन्ने बितिकै रास्ट्रियता र स्वाभिमान सङ जोडीन जान्छ । र यसको लागि जुन सुकै हदसम्म जान तयार हुन्छ । जसले गर्दा शक्ति रास्ट्र हरु को लागि आफ्नो हतियार बनाइ बिक्रीवितरण गरि ब्यापार ब्यबसाय बिस्तार गर्छ । र हरेक स्वाभिमान रास्ट्र होस कि ब्यक्ति जुन हद सम्म पनि जान तयार हुन्छ । जुन शक्ति रास्ट्र हरु को मुख्य हतियार हो ।

  • @SonamGurung-hi3qd
    @SonamGurung-hi3qd 2 หลายเดือนก่อน +14

    जुन जस्तो सुकै देश अमेरिका को संगत गर्छ उ भबिस्य मा खरानी बन्छ 1000%
    example - युक्रेन देश

    • @ybazvlog1410
      @ybazvlog1410 2 หลายเดือนก่อน

      बरु येस्तै भिडियो बनाउनुन येति सानो लाईन मा कसरी बुज्नु

    • @rockythegreat.2487
      @rockythegreat.2487 2 หลายเดือนก่อน

      👍️Right

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 หลายเดือนก่อน +2

    विश्व भरि यो संकट यो विकराल परिस्थितिबाट पार पाउन एकपटक भयानक युद्द हुनै पर्छ ॥

  • @ManKumarLimbu-o8u
    @ManKumarLimbu-o8u 2 หลายเดือนก่อน +6

    अब अमेरिका ले जापान लाई पनि ध्वस्त पार्ने भयो।

  • @mitralimbu6876
    @mitralimbu6876 2 หลายเดือนก่อน +14

    चिनले त हातमा दहि जमाएर बस्याछन् होला??????

  • @regmi94
    @regmi94 2 หลายเดือนก่อน +10

    यो विश्व घटनाको विषय वस्तु हावा दारी झै लाग्छ ।

    • @ybazvlog1410
      @ybazvlog1410 2 หลายเดือนก่อน

      लागिहल्छनी किन नलाग्नु अफुले गर्न नसकेसी ।

    • @waiba178
      @waiba178 2 หลายเดือนก่อน

      Muji timi le lyayeko xa Satya tatyha

  • @MohanGrurung005
    @MohanGrurung005 2 หลายเดือนก่อน +5

    शान्ति होस।क्रान्ति नहोस।

  • @pabitrakunal433
    @pabitrakunal433 2 หลายเดือนก่อน +5

    🇳🇵🇨🇳🇳🇵🇨🇳

  • @rambb4620
    @rambb4620 2 หลายเดือนก่อน +8

    जापानले नागासिकि हिरोसिमा याद रहोस

  • @ramtimalsena4887
    @ramtimalsena4887 2 หลายเดือนก่อน +3

    जापान आफ्नै सोचाइमा रहनु,कसैको उक्साहट छ भने होस पुर्याइ गर्नु

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 2 หลายเดือนก่อน +1

    हतियार भएर मात्तिएका यी सबै देशहरु सिद्धियकै बेस !

  • @gkchhetri8285
    @gkchhetri8285 2 หลายเดือนก่อน +2

    जापान, काेरिया लाई छिमेकिलाई उचालेर अाणबिक सम्पन्न बनायर अमेरिकि राक्षसिपन चिन बिरुद्द अनाैपचारिक युद्द लडिरहेछ। यसैले भाईभाई मिलेर पश्चिमा अबसरवादि हरुलाई परास्त गर्नै नै जापान काेरियाकाे बुद्दिमानि देखिन्छ कि

  • @mohanshrestha8878
    @mohanshrestha8878 2 หลายเดือนก่อน +1

    हतियार बनाउ ने होडबाजी ले बिस्वनै जोखिम मा पुगेको छ , यस्ता मिसाइल ,ले निर्दोस सर्बसाधारन मानिस हरु मृतु अनिबार्य छ त्यो मात्रा नभयर प्रकृति का सुन्दर छटा हरु को पनि नस्ट हुने छ ! तेसैले हामी सबै ले बिस्वशान्ती को आह्वान गरैं

  • @rameshkc2826
    @rameshkc2826 2 หลายเดือนก่อน +3

    युद्ध नगर्नु राम्राे मानिन्छ हाेला ।।

  • @GreaterNepal595
    @GreaterNepal595 2 หลายเดือนก่อน +2

    फेरि धोस्त हुने रहर गर्यो जापान 🤣

  • @Nabin-fy5sp
    @Nabin-fy5sp 2 หลายเดือนก่อน +4

    अमेरिक र जापानलाई फेरि एकपटक धुलो चटाउनुपर्छ चिने पहिला चिनको १० लाख नागरिकक मारेको स्मरण रहोस जापानलाई

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 หลายเดือนก่อน

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gr_cholung
    @gr_cholung 2 หลายเดือนก่อน +17

    जापानले चाइनलाई हान्ने होईन अमेरिकालाई हान्नु पर्नेहो खास्मा डलरमा बिकेको होला जापान

    • @motherflower1022
      @motherflower1022 2 หลายเดือนก่อน +3

      Janis paila ko thiyo super power japan hoina muji America ley garda chup basyako thiyo abo power dhekhauxa japan ley

    • @Subashnyan
      @Subashnyan 2 หลายเดือนก่อน

      हो हजुर नै बरिष्ट 😊😊😅😢😂

    • @freedom5224
      @freedom5224 2 หลายเดือนก่อน

      @@motherflower1022 your rights brother japan asian king!

    • @romale2134
      @romale2134 2 หลายเดือนก่อน

      @@motherflower1022jaanis ta jhyaakne le pani China 1900 ko China hoina Japan America ko puppet ho bujhis.

    • @gr_cholung
      @gr_cholung 2 หลายเดือนก่อน

      @@motherflower1022 अमेरिकाले चलाईराछ अहिले पनि ठुला कुरा गर्छ फेरि यो

  • @skyakash5245
    @skyakash5245 2 หลายเดือนก่อน +2

    विश्व घटना जतिको राम्रो प्रस्तुति अरु कसैले दिन सक्दैन❤

  • @makargtamang7729
    @makargtamang7729 2 หลายเดือนก่อน

    भबिस्यमा यो पृथ्वी खरानी बनाउने भयो यो ठुला,ठुला देशहरू युद्ध गरेर!

  • @deepakpandey9442
    @deepakpandey9442 2 หลายเดือนก่อน +1

    सबै भिडियो सूचना मुलक छ ❤
    तर कुनै पोजिटिभ भिडियो हरु पनि हेर्न पाए खुसी हुन्थ्यौं। तनाव मुलक भिडियो मात्र धेरै भयो😢

  • @sujitrai7388
    @sujitrai7388 2 หลายเดือนก่อน +2

    चीन सङ्ग जापान ले युद्द गरे गरे चिनले लात्ती ले मुक्का ले युद्ध गरेपनि जित्छ

  • @manirampokhrel7609
    @manirampokhrel7609 2 หลายเดือนก่อน +2

    जापान को त्यो पहल पनि अमेरिका को रणनीति अनुसार नई चालेको देखिन्छ ।

  • @Ramatamang573
    @Ramatamang573 2 หลายเดือนก่อน +3

    अमेरिकाको सेना जापानबाट नहटे सम्म येस्तै बहिरहने छ|

  • @SubashaTamang-t7e
    @SubashaTamang-t7e 2 หลายเดือนก่อน +1

    उता रुस युक्रेन युद्ध यता ईरान ईजरायल युद्ध फेरि उता चिन जापान युद्धको संभावना भए पछि के हुनु लागेको हो यो संसारमा अब यी सबै दुनियाँ नै सकिनेको लक्षण हुन यी सब 🙏😭

  • @ambikarai3469
    @ambikarai3469 22 วันที่ผ่านมา

    News 👌👌👌

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 2 หลายเดือนก่อน

    समाचार राम्रो लाग्यो ।धन्वाद !

  • @JivanOli-rj7pv
    @JivanOli-rj7pv 2 หลายเดือนก่อน

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @jitbhadur7413
    @jitbhadur7413 2 หลายเดือนก่อน

    धेरै रोचक राम्रोthank

  • @ChandraGurung-b7m
    @ChandraGurung-b7m 2 หลายเดือนก่อน +3

    जापान र अमेरिका चाई पक्का दुस्मन हो चिन र जापान दाजुभाइ हो

    • @BokaDada-sx6di
      @BokaDada-sx6di 2 หลายเดือนก่อน

      अमेरिको काम हो जापान को हात नै छैन तेस्मा

    • @hemantbohara2422
      @hemantbohara2422 2 หลายเดือนก่อน

      Japan le desh banako Chinese lai ke ko daju Bhai ni

  • @mahendralimbu3083
    @mahendralimbu3083 18 วันที่ผ่านมา

    Good job bro thanks 4 video.

  • @shreedawalama9744
    @shreedawalama9744 2 หลายเดือนก่อน

    जय नेपाल

  • @dinesharyal8335
    @dinesharyal8335 2 หลายเดือนก่อน +3

    चाइनाको विस्तारवादी नीति लाई रोक्न जापानले गरेको काम राम्रो हो।

  • @jayatamang4695
    @jayatamang4695 2 หลายเดือนก่อน +1

    Good luck china❤❤🎉

  • @BalBahadurBohara-k6o
    @BalBahadurBohara-k6o 26 วันที่ผ่านมา +1

    यो समाचार बाचकपनि अमेरिकी गुलाम रहेछ ।

  • @dillishowor70
    @dillishowor70 2 หลายเดือนก่อน

    जतै गोए नि सुरुमा मोरने भनेको नै नेपाली हो बलिको बोका बनाएको छ हो

  • @SurendrakumarSada-en3km
    @SurendrakumarSada-en3km หลายเดือนก่อน

    Ramro❤

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 หลายเดือนก่อน +4

    जापान ले चिन लाई नजिस्काउदा हुन्छ ....

    • @freedom5224
      @freedom5224 2 หลายเดือนก่อน +4

      चिनले जापानलाई नजिस्काएको राम्रो। जापान सुतेको बाघ हो।

    • @Red-u9c
      @Red-u9c 2 หลายเดือนก่อน

      😂😂.Babu .dosro bishow yuddha ma Japan le duniya kabja gareko thiyo taha holani😂

    • @hellohi_____________4089
      @hellohi_____________4089 2 หลายเดือนก่อน

      Japan ko history hernu paila nanu

  • @ArdinSaru
    @ArdinSaru 2 หลายเดือนก่อน +1

    Nice info sir biswa ghatana news 🗞️

  • @NabrajHamal-z4b
    @NabrajHamal-z4b 2 หลายเดือนก่อน +2

    Ma chaii Russia 🇷🇺 ko support ma hai...

  • @sanjaydeula1815
    @sanjaydeula1815 2 หลายเดือนก่อน

    ramro lag xa

  • @arjunkhanal9610
    @arjunkhanal9610 2 หลายเดือนก่อน

    राम्रो लागो ।

  • @sagarrimal296
    @sagarrimal296 2 หลายเดือนก่อน

    Grat wol chaina🎉🎉🎉🎉❤❤❤❤❤

  • @HomMagar-me6zw
    @HomMagar-me6zw 2 หลายเดือนก่อน

    Good Chini

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 2 หลายเดือนก่อน

    के गर्नु त दुर्गा सर हामीले युद्ध राेक्न कठिन छ।

  • @reshamneupane6902
    @reshamneupane6902 2 หลายเดือนก่อน +1

    Nice video ❤

  • @sagarneupane7512
    @sagarneupane7512 2 หลายเดือนก่อน

    Ramro layout sir❤❤❤

  • @topbahadurgurung2961
    @topbahadurgurung2961 2 หลายเดือนก่อน +1

    Tero Mero sabai pasu sansar sabaiko ho

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 หลายเดือนก่อน

    Thanks !

  • @sanjeebpandey382
    @sanjeebpandey382 2 หลายเดือนก่อน

    Waiting 🎉🎉

  • @lalkrishnadhamala8953
    @lalkrishnadhamala8953 2 หลายเดือนก่อน +1

    ए जापान हिरोसिमा र नागासाकीमा बिगतमाभएको अमेरिकी आक्रमण बिर्सियौ?

  • @barnatho8331
    @barnatho8331 2 หลายเดือนก่อน +2

    कुनै बेला को डन जापान फेरि ततियो भयाे धेरै को टाउको दुखाउछ😀😀

  • @rajkumarlimbu-hi5hu
    @rajkumarlimbu-hi5hu 2 หลายเดือนก่อน

    मंगोलहरूको देश चीन र जापान वीच द्वन्द ।

  • @gobindarajkurumbang8138
    @gobindarajkurumbang8138 2 หลายเดือนก่อน

    जापानले सैन्य गतिविधि नगर्ने प्रतिबद्धताको अर्थ चीनको अत्याचार र उपनिवेश स्विकार्नु होइन।चीनले अहंकार पुर्ण निर्णय गरेर जापान विरुद्ध आक्रमण गरे चीनले पनि अकल्पनीय क्षति ब्यहोर्नु पर्नेछ।

  • @edge-ji6ce
    @edge-ji6ce 2 หลายเดือนก่อน

    जापान ❤️❤️❤️

  • @sagarrimal296
    @sagarrimal296 2 หลายเดือนก่อน

    No wor❤❤❤

  • @GKNepalOfficial
    @GKNepalOfficial 2 หลายเดือนก่อน

    सानासाना युट्युब युजर साथीहरू आउनुस् है त एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौं।😊😊

  • @SanamRai-fr1on
    @SanamRai-fr1on 2 หลายเดือนก่อน +1

    chin 💪💪💪💪💪

  • @samirtiwari559
    @samirtiwari559 2 หลายเดือนก่อน

    nice video❤❤

  • @MGR-t5i
    @MGR-t5i 2 หลายเดือนก่อน

    I love japan 🗾❤❤❤

  • @deependraangdembe9507
    @deependraangdembe9507 2 หลายเดือนก่อน +2

    💪🏻💪🏻💪🏻💪🏻🇯🇵🇯🇵🇯🇵🇯🇵

  • @dilprakashmangmu
    @dilprakashmangmu 2 หลายเดือนก่อน +1

    कि न हो बुझेर हो कि नबुझेर म त जापानको मतियार ।

  • @ramkumarrai3665
    @ramkumarrai3665 2 หลายเดือนก่อน +2

    अब खड्क प्रसाद ओलीको गोलीले नेपाल सिद्धिन्छ

  • @rameshadhikari8972
    @rameshadhikari8972 2 หลายเดือนก่อน

    Japan le aile samma kunaipani आणविक हतियार राख्ने निर्णय गरेको छै न बरु प्रतिरक्षा प्रणाली मा बढाउँदै लैजाने भनेको छ।

  • @Subashnyan
    @Subashnyan 2 หลายเดือนก่อน

    यसो त्यसो गर चाइनाकै बढी बढाई गर्छन्

  • @dilli8able
    @dilli8able 2 หลายเดือนก่อน

    Danger

  • @SANDEEPCHHETRI059
    @SANDEEPCHHETRI059 2 หลายเดือนก่อน

  • @LokBahadur-f5i
    @LokBahadur-f5i 2 หลายเดือนก่อน

    Interesting

  • @AjayTamang-ui3co
    @AjayTamang-ui3co 2 หลายเดือนก่อน

    We support chain

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 หลายเดือนก่อน

    दुनिया कहाबत कहापुगिसक्याे हामिकाेमा कुर्सिकाे लडाई तिसबर्ष देखि अहिलेसम्म सकेकाे छैन

  • @suyalthapa3951
    @suyalthapa3951 2 หลายเดือนก่อน +1

    Ma qatar bar herdai xu

  • @lalitdhami9847
    @lalitdhami9847 2 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @khagendrashrestha9795
    @khagendrashrestha9795 หลายเดือนก่อน

    sansar dhuge yug ma prabes gardai

  • @DorjaTamang-ie9cv
    @DorjaTamang-ie9cv 2 หลายเดือนก่อน

    😊

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 2 หลายเดือนก่อน

    हामी सग त मिसाइलको नाम मा बास को घना र गोला को नाममा केराको बुगा मात्र छन । 😅 बिश्व यु्द्ध भयो के गर्ने होला नेपाल ले । भागेर नी काहा जानु 😅

  • @Ujwalrai-zx6cu
    @Ujwalrai-zx6cu 2 หลายเดือนก่อน +1

    First comment

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 2 หลายเดือนก่อน

    विनाश काले विपरीत बुद्धि सबै को दिमाग मा बिर्को लागी रहेको छ

  • @kailashpatirai
    @kailashpatirai 2 หลายเดือนก่อน

    चीन र जापान अहिले नै चाहिँ लडिहाल्ला मलाई बिल्कुल बिलकुलै लाग्दैन किनभने दुबै देशलाई राम्ररी थाहा छ उनीहरुको जनसंख्या यसै पनि घटिरहेको छ।

  • @DineshNesur-is5zu
    @DineshNesur-is5zu 2 หลายเดือนก่อน

    😂❤❤

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp หลายเดือนก่อน

    Good 👍 yo 21 satabatema rupanatarana garanu parachha kamarada besala C

  • @MagarBabu-oi8ti
    @MagarBabu-oi8ti 2 หลายเดือนก่อน

    छिट्टै उडेको हेर्न मन छ

  • @bijayrai69
    @bijayrai69 2 หลายเดือนก่อน

    युद्द ,, दु:खद 😢 ,, तर मानिस युद्द चाहान्छ ।