yi 5 kaam garnus tapaiko gharama dhanako barshaa laagne xa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2022
  • सु-प्रसिद्द कथा वाचक,अठारै पुराणका सरस प्रवक्ता संगीतमय शैलिका धनि तथा अनाथ आमा आश्रमका संकल्पकर्ता नारायण कृष्णचरणामृत ज्यु का मुखारबिन्द बाट सस्कार सस्कृति नैतिकता तथा जिवन उपयोगि प्रवचन सुनौ
    मात्र (Bishwo Darshan) विश्व दर्शन युटुब च्यानलमा नारायण न्यौपाने कृष्णचरणामृत को साथमा
  • เพลง

ความคิดเห็น • 45

  • @krishnabasnet2170
    @krishnabasnet2170 ปีที่แล้ว +1

    गुरु जि नमस्कार छ जय श्री राम कृष्ण नारायण ऊ ऊऊऊनम गगणेस‌‌‌ छ 🙏🙏🙏 ोोो ओ

  • @sitabhattarai829
    @sitabhattarai829 ปีที่แล้ว +1

    जिय जिय हेस🙏🙏🙏🙏❤️❤️

  • @janukashrestha1335
    @janukashrestha1335 ปีที่แล้ว +1

    namate guru gyan dinu vaekoma thank you

  • @susmabhandari2674
    @susmabhandari2674 ปีที่แล้ว +1

    धन्यवाद गुरुजी 🙏🙏🙏

  • @sharmilarokka7518
    @sharmilarokka7518 11 หลายเดือนก่อน +1

    Darsan guru🙏🙏

  • @binathakuri3374
    @binathakuri3374 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏

  • @yasodhabhusal9473
    @yasodhabhusal9473 ปีที่แล้ว +1

    Om❤❤❤❤❤❤

  • @laxmiaryal8274
    @laxmiaryal8274 ปีที่แล้ว +1

    जय श्रीराधे स्याम

  • @micromaxdahal5259
    @micromaxdahal5259 ปีที่แล้ว +1

    ॐ जय श्री लक्ष्मी नारायणाय नम जय जय जय राधेश्याम

  • @sitadhungana979
    @sitadhungana979 ปีที่แล้ว +1

    Jayashreeman narayan guru jaya hos

  • @rameshbk8510
    @rameshbk8510 ปีที่แล้ว +1

    पणाम गुरुदेब जय श्री राधे राधे जय सम्भु

  • @saruraut1688
    @saruraut1688 ปีที่แล้ว +1

    🙏🙏🙏🙏 Jaya gurudev pranam

  • @madhusudanlamichhane7082
    @madhusudanlamichhane7082 ปีที่แล้ว +1

    Jay gurudrb

  • @indrakumarirai4058
    @indrakumarirai4058 ปีที่แล้ว +1

    Om🌹🙏💐

  • @neelamghimire7949
    @neelamghimire7949 ปีที่แล้ว +1

    🙏🏼🙏🏼🙏🏼🙏🏼💮💮

  • @durganepal9271
    @durganepal9271 ปีที่แล้ว +1

    🙏🙏🙏💐

  • @urmilathapa8090
    @urmilathapa8090 ปีที่แล้ว

    Thank you so much guruba 🙏

  • @samikshabhandari1257
    @samikshabhandari1257 ปีที่แล้ว +1

    गुरु कहाँ पाइन्छ

  • @tukbahadur3697
    @tukbahadur3697 ปีที่แล้ว +1

    गुरुदेब धेरै राम्रो लाग्छ साझ बिहान बत्ति बाल्दा कति सुते बत्ति बालनु परछ जानकारि पाम गुरु जय राधे राधे

  • @diluzpradhan7336
    @diluzpradhan7336 ปีที่แล้ว

    पण्डितजी एउटा कुरा बिना मेहनत कही बाटो कोसैले दिनेवाला छैन काम नगरी दुःख नगरी धन कही कतै बाटो अव्दैन टिक्नु न टिक्नु सायद हुनु सक्छ भाग्य मा छ भनी कहाँ बाटो केही नगरी बाटो आफै देखने गर्दछ नहुने अवगी लाई कसै गर्दा केही हुन्न जत्ति अरू को सेवा गर्यौ उत्ती उल्टा हुन जान्छ

    • @bishwodarshan
      @bishwodarshan  ปีที่แล้ว

      येस्तो हजुरलाइ महसुस भएको होला तर सेवा गरेको राम्रो हुन्छ नाअत्तिनु

    • @diluzpradhan7336
      @diluzpradhan7336 ปีที่แล้ว

      हजुर अबो त सेवा गर्न को घेवा मात्रै हुने छ पाप गर्ने को पुण्य अबो मार्ने बेला भयो आशा नै छैन् आत्तिनु होइन हरेश लागेर आउछ हजुर समय सकिन आँटेको छ राम्रो धेरै कम पाइनछ सबै अधर्मी र अतायाँचेरी मात्रै पाइनछ समय हो की मान्छे उल्टो हो

  • @hamrokamana4122
    @hamrokamana4122 ปีที่แล้ว +2

    गुरुदेव धेरै राम्रो लाग्यो हजुर जय श्रीराधे जय श्रीकृष्ण 🌼🌺👩👩

  • @madhukarki8132
    @madhukarki8132 ปีที่แล้ว +1

    Radhey radhey guru, maile mandir ma duita ganesh ko murti rakheko chu, puja garna milxha ki mildaina, jankari garaidinu na

  • @gangasubedi5612
    @gangasubedi5612 ปีที่แล้ว +3

    गुरु जि अखण्ड बत्ती बाल्नु त हुन्थो कात्न आँदैन अर्को पाँच सुते बात्ती चै हुन्छ की हुदैन पील्ज बताईदीस्योस हजुर पुजाआजा गर्ने ठाँउ कता तिर फर्केको हुनुपर्छ भन्ने कुरा नै थाहाँ भयन पीलिज गुरु जि बताई दीस्योसन है हजुर

    • @bishwodarshan
      @bishwodarshan  ปีที่แล้ว

      हुन्छ बालिसो

    • @yubakrenuka1638
      @yubakrenuka1638 ปีที่แล้ว +2

      असाध्यै राम्रो छ हजुर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sangitapathak1447
    @sangitapathak1447 ปีที่แล้ว +1

    Guru mero ista deb mata parbati ra chandrama hununx puja kasari garni hola

    • @bishwodarshan
      @bishwodarshan  ปีที่แล้ว +1

      म भिडियो बनाउने छु पर्खनु है

  • @sristi9888
    @sristi9888 ปีที่แล้ว +2

    गुरुदेव जुठो सुतकमा पनि बिहान बेलुका को नित्यबती बाल्न हुन्छ भन्नु भयो तेस्तो समयमा बत्ती बाल्दा पूजा गर्ने स्थानमा नै बाल्ने वा अन्य स्थानमा बाल्ने ?

    • @nitishakhadka4738
      @nitishakhadka4738 ปีที่แล้ว

      Y7

    • @bishwodarshan
      @bishwodarshan  ปีที่แล้ว

      हजुर 🙏🙏उत्तर ढिलो भयो नि??पुजा गर्ने स्थान मानै अन्य देवि देवता नचलाइ बालिसो

    • @sristi9888
      @sristi9888 ปีที่แล้ว

      धन्यवाद गुरुदेव

  • @Sanatan_bhakt_977
    @Sanatan_bhakt_977 ปีที่แล้ว +1

    गुरु नमस्कार । श्री यन्त्र कहाँ पाईन्छ?

    • @bishwodarshan
      @bishwodarshan  ปีที่แล้ว

      पुजा पसलमा पाइन्छ

  • @khadgagautam9289
    @khadgagautam9289 ปีที่แล้ว +2

    गुरुदेप चर्केको सालिग्रम पुजाग्रनुहुनछकि हुदैन

    • @bishwodarshan
      @bishwodarshan  ปีที่แล้ว +1

      सालिग्राम लाई चर्केको भए पनि पुजा गर्न हुन्छ भनिन्छ तर मन्मा भाव आएन भने पुजा नगर्नु सग्लो पुजा गर्नु चर्केको लाई नदिमा बगाइदिनु

  • @mithilamainali5285
    @mithilamainali5285 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏

  • @Sanatan_bhakt_977
    @Sanatan_bhakt_977 ปีที่แล้ว +1

    गुरु नमस्कार । श्री यन्त्र कहाँ पाईन्छ ?

    • @bishwodarshan
      @bishwodarshan  ปีที่แล้ว

      9851137158 Phon ple

    • @bishwodarshan
      @bishwodarshan  ปีที่แล้ว +1

      पुजा पसल हरुमा पाइन्छ सोधपुछ गरिसो नत्र 9851137158 फोन गरिसो