Samyangfung - Semihang Singak II Sunita Thegim II Rekha Limbu II Mausam Limbu - Samyangphung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ม.ค. 2025

ความคิดเห็น • 1K

  • @SemihangSingak
    @SemihangSingak  3 ปีที่แล้ว +66

    Hello everyone!! I would like to thank you so much all for your immense love and support, plz do share it to reach every community out there so that we can share our cultures and know eachother better. Thank you for encouraging us with lots of positive comments. Thank you for loving our creations. Much Love, Sewaro🙏.
    ~ Team SAMYANGFUNG❤️

    • @gungunrai9893
      @gungunrai9893 3 ปีที่แล้ว +2

      0

    • @nickilimz6783
      @nickilimz6783 3 ปีที่แล้ว +3

      SEWARO🙏🙏

    • @sandirlimbu4622
      @sandirlimbu4622 3 ปีที่แล้ว +1

      D?y

    • @mausamimbung
      @mausamimbung 3 ปีที่แล้ว +2

      खुशीको कुरा!
      लिम्बू भाषाको गीत हरुले पनि लाख भिउज पुर्‍याउन थालेका छन्।
      पछिल्लो पटक छोटो समयमा नै सार्वाधीक हेरिएको म्युजिक भिडियो साम्याङफुङ ले दुई लाख दर्शकको मन जित्न सफल भएको छ!
      संसार भरमा बढीमा १० लाख जति लिम्बू जातिको जनसंख्या होला त्यसमा पनि भाषा बुझ्ने ८ लाख होलान्,अनि भाषा बोल्न सक्ने ५ लाख होलान् अनि भाषा बोलिराख्ने ३ लाख होलान्,ती ३ लाखको पहुँचमा युट्युब होला कि नहोला?
      तरसाङ ज्या साङ सेमिहाङ क्रियेसन सिङगापुर ले यो भिडियो बनाउन आँट गर्यो उस्ले आँट गरे अनुसार दर्शक श्रोताले पनि साथ दिनु भो साथै टिकटक एपले पनि प्रचारप्रसार मा ठूलो टेवा दियो र द्रुतगतिमा यो भिडियो चल्दै छ!
      आशा र विस्वास छ सिङ्गापुरकै नेसुन प्रोडक्शन ले प्रस्तुत गरेको पनुनुमा तरेमेन् बोलको गीत जुन भिडियो नै लिम्बू भाषिक गीतको ईतिहासमा मा पहिलो पटक युट्युवमा मिलियन भिउज पुगेको थियो त्यो जस्तै साम्याङफुङ ले पनि मिलियन भिउज को यात्रा तय गर्ने छ।
      यस्को लागि आफ्नो भाषा संस्कार संस्कृति प्रेमी संसार भरि रहनु हुने सम्पूर्ण याक्थुङ लिम्बू हरु लाई हार्दिक आभार प्रकट गर्दछु!
      ओरिजिनल भिडियो लिङ्क👇️
      th-cam.com/video/DV_JNUDWjW8/w-d-xo.html

    • @Allu7-xt8ic
      @Allu7-xt8ic 9 หลายเดือนก่อน

      👉🥰🥰🥰

  • @manishatamang8370
    @manishatamang8370 3 ปีที่แล้ว +194

    मैले त केही नि बुजिन, तर यो गित सुनेपछी लाग्यो कि गित सङ्गीत को कुनै भाषा हुदैन 😍 Really amazing song 😘

    • @yakthummaroma4332
      @yakthummaroma4332 3 ปีที่แล้ว +5

      Yes miss I am with you.Thank you from bottom of my heart for listening song and loving 🙏

    • @SemihangSingak
      @SemihangSingak  3 ปีที่แล้ว +4

      That’s true… thank yuh

    • @rekhalimbu165
      @rekhalimbu165 3 ปีที่แล้ว +14

      Please share this video to encourage our singers & promote and preserve our own culture.🇳🇵As Nepal is a country with cultural diversity i request all the Nepalese (not only limbu)with different ethnic group to share this video and spread some love ❤️

    • @sandeshlimbu2055
      @sandeshlimbu2055 3 ปีที่แล้ว +1

      🔥🔥

    • @karishnani4362
      @karishnani4362 3 ปีที่แล้ว +1

      @Suryaprakash Hanggam lekheko x tara maile chai tyo suru ko sammanfung mekhli nesere vaneko bujina tesko meaning k ho

  • @Gurung41
    @Gurung41 3 ปีที่แล้ว +35

    हैट मो गुरुङ्ग को छोरा लाई पनि खत्रै लाग्यो हो यो लिम्बु गित
    धेरै राम्रो गित

  • @vaangreculturevlogs9872
    @vaangreculturevlogs9872 3 ปีที่แล้ว +78

    म भाषा त बुझ्दिन तर एकदमै सुनिता थेगिमको आवाज मन पर्ने भएको यो गित सुने साह्रै राम्रो लाग्यो नेपाली भाषाभाषी गित संगितलाई अर्को स्तरमा पुगेको महसूस भएको छ यत्ती राम्रो गितको लागी सम्पुर्ण टिमलाई नमन

    • @rekhalimbu165
      @rekhalimbu165 3 ปีที่แล้ว +10

      Please share this video to encourage our singers & promote and preserve our own culture.🇳🇵As Nepal is a country with cultural diversity i request all the Nepalese (not only limbu)with different ethnic group to share this video and spread some love ❤️

    • @Nepali.farmer
      @Nepali.farmer 3 ปีที่แล้ว

      हस् भगौरी बहिनी 😂😂😂

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 ปีที่แล้ว +80

    साम्याङ्फुङ्ग❤️
    थाङ्गबेन/ मेन्छ्या
    सारिक सारिक नुमा!!
    सबै भाषा धर्म सस्कारलाई सम्मान र इज्जत गरौ।
    लिम्बू भाषाको गित अत्यन्तै मिठो लाग्यो।
    अलिक बुझिन।तेति फरक
    सबै टिमलाई बधाइ चर्चित गायिका
    Sunita Thegim ज्यु & सेमिहाङ ज्युको मिठो स्वारमा रहेको गित सुनेर साथ दिनु होला।धन्यवाद्🙏🙏

    • @rekhalimbu165
      @rekhalimbu165 3 ปีที่แล้ว +4

      Please share this video to encourage our singers & promote and preserve our own culture.🇳🇵As Nepal is a country with cultural diversity i request all the Nepalese (not only limbu)with different ethnic group to share this video and spread some love ❤️

    • @kuchaickw205
      @kuchaickw205 3 ปีที่แล้ว +2

      Englis Translate रछ बुज्न सकिन्छ

    • @devlimbu8089
      @devlimbu8089 2 ปีที่แล้ว +1

      Thank you for translation

    • @alinarai6540
      @alinarai6540 2 ปีที่แล้ว +1

      @@rekhalimbu165 ♉︎♈︎۞

  • @DAINIKKHABARNEPAL
    @DAINIKKHABARNEPAL 3 ปีที่แล้ว +19

    भासा नबुझे पनि मजा आयो उत्कृस्ट म्युजिक भिडियो

  • @SEEN-GA
    @SEEN-GA 3 ปีที่แล้ว +48

    नबुझे पनि असाध्यै मीठो लाग्ने लिम्बू गीतहरु,
    यो गीत झन कति मीठो wow शुभकामना सबैमा🙏

    • @thangden
      @thangden 3 ปีที่แล้ว

      जे होस नबूजे पनि संगित लाई माया गर्न सकिन्छ 🙏🙏

    • @rekhalimbu165
      @rekhalimbu165 3 ปีที่แล้ว +2

      Please share this video to encourage our singers & promote and preserve our own culture.🇳🇵As Nepal is a country with cultural diversity i request all the Nepalese (not only limbu)with different ethnic group to share this video and spread some love ❤️

  • @drkhemnnathdahal453
    @drkhemnnathdahal453 3 ปีที่แล้ว +19


    र्णप्रिय सुन्दर आाँखा मन र कानलाई मुग्धै पार्ने । आाहा भव्य संस्कृति १०० सलाम।

  • @Bhimlim
    @Bhimlim 3 ปีที่แล้ว +27

    आहा! लिम्बु भाषिक गितहरुमा अहिलेसम्मकै उत्कृष्ट गित्👌👌👌👌👌👌

  • @rekhalimbu165
    @rekhalimbu165 3 ปีที่แล้ว +100

    Please share this video to encourage our singers & promote and preserve our own culture.🇳🇵As Nepal is a country with cultural diversity i request all the Nepalese (not only limbu)with different ethnic group to share this video and spread some love ❤️

    • @SemihangSingak
      @SemihangSingak  3 ปีที่แล้ว +2

      its a jolly time to work with you bahini, much thankful....

    • @rekhalimbu165
      @rekhalimbu165 3 ปีที่แล้ว +2

      @@SemihangSingak 🥰♥️😇

    • @mahendrasubba1346
      @mahendrasubba1346 3 ปีที่แล้ว +2

      Love and support assam (india)

    • @bhumikalimbu8816
      @bhumikalimbu8816 3 ปีที่แล้ว +1

      Sarik Nuba Rekha lungaa

    • @raiganesh7386
      @raiganesh7386 2 ปีที่แล้ว +1

      Lyrics nabuje pani jati sune pani teti Kam

  • @thegim64
    @thegim64 3 ปีที่แล้ว +11

    अति नै सुन्दर गुर्जि धैरै-२ बधाई आउदो दिनहरुमा पनि यस्तै मिठ्ठो साम्लो लिएर आउनु होला नोगेन🙏

  • @nagendralimbu7260
    @nagendralimbu7260 3 ปีที่แล้ว +3

    आहा साराइ राम्रो याक्थुङ्ग्ग लिम्बू गित साराइ मन पर्यो मलाइ आर्टिस रेखा फागो मौसम इम्बुङ्ग फुलेन्देको बाबा /

  • @rupkakhatri8464
    @rupkakhatri8464 3 ปีที่แล้ว +14

    सबै भासा सस्कार लाई सम्मान गरौ धेरै राम्रो छ गित आहा।🙏🙏🇳🇵❤️❤️

  • @SunitaThegim
    @SunitaThegim 3 ปีที่แล้ว +122

    Thank You for showering us with so much love 💕 love 💕 Love You All #SamyangfungTeam

  • @singakhem1214
    @singakhem1214 3 ปีที่แล้ว +10

    सेमिहाङ सिंगक/ सुनिता थेगिम।राम्रो को कुरै नगरौ तेति राम्रो गाउनु भा छ।रेखा / फुलन्देको को बाउ/ दिनेश माङ्मु।राम्रो अभिनय गर्नु भको छ।सम्पुर्ण टिम लाई सफल्ताको शुभकामना।धन्यवाद।।।

  • @SandeshWanem94
    @SandeshWanem94 3 ปีที่แล้ว +9

    यो गित पुराइ हेर्न नपाउदा धेरै पटक सोद खोज गरियो बल्ल हेर्न पाइयो असाद्दै खुसी लाग्यो। धन्नेबाद छ है सम्पुर्ण टिम हरुमा।

  • @sherulimbu7550
    @sherulimbu7550 3 ปีที่แล้ว +12

    लामो समय पछिको पर्खाइ बल्ल पूरा भयो।सास रहुन्जेल सप्से ठुलो प्यान सुनिता र रेखा चेली को।अहिले सम्मकै उत्कृष्ट लिम्बू music video भन्दा फरक नपर्ला।सुभकामना😍😍😍😍

  • @limbumishek...7550
    @limbumishek...7550 3 ปีที่แล้ว +20

    सबै जना ढाका पोसाक मा सजिनु भएकोे भए अझ राम्रो हुन्थ्यो होला।जस्तो भएनि गित चाहिँ धेरै राम्रो निकाल्नु भयो।यसरी नै हाम्रो सस्कार सस्कृती भाशा जोगाइ राखौं ।सम्पूर्ण टिमलाइ धेरै धेरै धन्यवाद ।

  • @hangonlinetv
    @hangonlinetv 3 ปีที่แล้ว +6

    यो गित त हाओ जति सुने हेरेनी हेरि रहु लाग्छ नि सम्पुर्ण मा बधाई तथा सुभकामना।

  • @indiranembang
    @indiranembang 3 ปีที่แล้ว +15

    मलाई सारै मन परेको याक्थुङ साम्लो भिडियो उत्कृष्ट लाग्यो❤️❤️❤️🙏

  • @mandalthebe3928
    @mandalthebe3928 3 ปีที่แล้ว +28

    ओहो कती राम्रो creation बधाई छ सम्पूर्ण टिम लाई !!
    Best Regards
    Mandal Thebe
    🇬🇧

    • @SemihangSingak
      @SemihangSingak  3 ปีที่แล้ว

      नोगेन कुङ्बा ज्यु🙏

  • @दिपकान्छाR
    @दिपकान्छाR 3 ปีที่แล้ว +3

    लु निकै राम्रो लाग्यो भिडियो हजुर सबैलाई मुरी मुरी बधाई छ्🙏❤️

  • @Rajanihangsarumba
    @Rajanihangsarumba 3 ปีที่แล้ว +14

    अहिले सम्मकै लिम्बू गीतमा राम्रो लागेको गीत हार्दिक बधाई सम्पुर्ण परिवारमा

  • @king19-z
    @king19-z 3 ปีที่แล้ว +8

    गित को मेलोडी अति नै मन पर्यो ।।भिडियो पनि राम्रो।।।

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 3 ปีที่แล้ว +13

    वा पहिलेको लिम्बू गित सङ्गित हरु भन्दा अलि फरक र सारै राम्रो लाग्यो सुनिरहु लाग्ने बधाई तथा सुभकामना सम्पुर्ण युनिट टिम लाई🙏🙏👌👌♥️❤️

  • @mahendrasitavlogs
    @mahendrasitavlogs 3 ปีที่แล้ว +9

    सूनिता बहिनीको गीत अति सुन्दर अनि मर्मस्पर्शी छ । जति सुनौ उति सुनिरहूँ झै लाग्छ । यस्तै यस्तै लिम्बू कल्चर सम्बन्धित गीतहरु बजारमा आओस् । अझै यसरी लिम्बू भाषामा नै लिम्बू डान्स गीतहरुको बिकास गर्न सके ? हाक्पारे साम्लो पालाम जस्तै लिम्बू डुएट डान्स गीतहरुको सिर्जना गर्न सके नयाँ आयाम थपिन्ने थियो । सेवारो ।

  • @अबिन्द्रसम्बाहाम्फेलिम्बू

    साचिकै मिठो गीत छ सनिता थेगिम एकमात्र एस्तो गायिका हो जो पुर्बको बनस्पती हावापानीले पनि चिन्छ

  • @yadanshermalimbuofficialyo3989
    @yadanshermalimbuofficialyo3989 3 ปีที่แล้ว +11

    सार्है मिठो लाग्यो लुङा सम्पुर्ण टिमलाई हार्दिक बधाई छ है अझै उन्नति प्रगतिको हार्दिक शुभकामना ।

  • @kamalsingak1226
    @kamalsingak1226 3 ปีที่แล้ว +7

    लगभग वर्ष दिन कै लामो प्रतिक्षा साम्याङफुङ्ग ले साकार तुल्याउन सफल भएको मा बधाई तथा शुभ कामना काका लगायत सम्पुर्ण टिम लाई

  • @sunitachemjong4181
    @sunitachemjong4181 3 ปีที่แล้ว +8

    Fuफुलान्देको बाउ र रेखा सीस लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ है

  • @chandrayounghang1652
    @chandrayounghang1652 3 ปีที่แล้ว +1

    सेवारो हजुर video धेरै राम्ब्रो लाग्यो जति हेर्यो हेरुङ्ग हेरुङ्ग लाग्यो ।

  • @milanthaksu6347
    @milanthaksu6347 3 ปีที่แล้ว +5

    सेवारो🙏🙏,, सबै नबुझे पनि अत्ति नै राम्रो लाग्यो लिम्बू गीत,,, हाल कोरिया बाट हेर्दैछु

  • @bijaypahim321
    @bijaypahim321 3 ปีที่แล้ว +5

    कंग्रैचुलेशंज़ साथै सफलता को सभकामना👌👌👌👏🏻❣️🙏🏼

  • @razlimbu8888
    @razlimbu8888 3 ปีที่แล้ว +3

    धेरै पर्खाइ पछि बल्ल सर्बजनिक भएछ धेरै खुसी लाग्यो । धेरै राम्रो लाग्यो । शुभकामना छ सबैजनालाई

  • @rajendramagar5555
    @rajendramagar5555 3 ปีที่แล้ว +5

    गीत थोरै बुझे पनि अति नै मिठो लाग्यो । आफू जहाँ जन्मेयो त्यही माटोको सुबास आई रहेको आभाष पाएको छु ।

  • @santoshyongya5529
    @santoshyongya5529 3 ปีที่แล้ว +5

    धेरै समयको पर्खाइ पछि यो गितको भिडियो हेर्न पाइयो अति राम्रो अनि सुभकामना सबै टिम लाइ🙏

  • @arjunlimbu9430
    @arjunlimbu9430 3 ปีที่แล้ว +3

    धेरै मिठो गीत अनि धेरै राम्रो भिडियो सुन्न र हेरन पाइयो सबै टिम लाई धेरै धेरै धन्यवाद सेवारो अाउदो दिनमा अझ प्रगति गरदै जुन होला🙏🙏🙏🙏🙏

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 ปีที่แล้ว +11

    वोह ! बाउ बाजेको याद आयो हौ भिडियोले 👏👏 बधाई छ सबै टिमलाई 💜💜

  • @mohanmabo1128
    @mohanmabo1128 3 ปีที่แล้ว +2

    राम्रो लाग्यो Limbu music video 🇳🇵😊

  • @ekantaangdembeofficial
    @ekantaangdembeofficial 3 ปีที่แล้ว +10

    आहा, कति मीठो गित।
    धेरै धेरै बधाई छ है ल सम्पूर्ण टिमलाई।।

  • @menusambahamphe9228
    @menusambahamphe9228 3 ปีที่แล้ว +9

    wow मनै छुने सब्द अनि आवाज🙏तेस्तै राम्रो अभिनय🙏यो गाना मैले येति धेरै चोटी हेरेनी जति हेर्यो तेती मन मा काता काता कोहिकसैको आभाष भये जस्तै धेरै सम्झिये म मैले मेरो विशेष मान्छेलाई किनकि उँहाले पैलेनै टिकटक बनाउनु भा थियो🙏❣️

  • @dhulpujechannel8454
    @dhulpujechannel8454 3 ปีที่แล้ว +14

    निकै लामो समयको पर्खाइमा पूरा सुन्न र देख्न पाइयो हार्दिक बधाई अनि सफलताको शुभकामना

    • @thangden
      @thangden 3 ปีที่แล้ว

      💘💘🙏🙏

    • @krishnabahadurlimbu7600
      @krishnabahadurlimbu7600 3 ปีที่แล้ว

      सारै राम्रो लाग्यो मौसम भाइ र रेखा बैनी को अभिनयमा जिबन्त छ प्रेम सुब्बा को सानो रोल छ तर छाप छोड्ने खाल्को अभिनय गर्नु वहा को बिशेसता नै हो गायक भाइ नया जस्तो छ तर स्वार जादुमय छ सुनिता बैनी को त कुरै चाडौ वहाँ त अहिले उत्कृष्ट महिला गायिका नै हो समग्रमा मा लिम्बु समुदाय को पालमको नया अपडेट हो राम्रो अति राम्रो

  • @lawatidhan6495
    @lawatidhan6495 3 ปีที่แล้ว +2

    आफ्नो भासा सस्कृती जोगाउनु पर्छ ।। धेर राम्रो छ ।

  • @prakashlimbu5635
    @prakashlimbu5635 3 ปีที่แล้ว +4

    अहिले सम्मकै उत्कृष्ट लिम्बु गीत लाग्यो मलाई चै 👌👌👌

  • @kpolijndabadlimbu8375
    @kpolijndabadlimbu8375 2 ปีที่แล้ว +1

    Lovly song mama keep it up👏👏👌👌👍👍

  • @सुन्नेगीत
    @सुन्नेगीत 3 ปีที่แล้ว +5

    गीत भिडियो सबै असाध्यै राम्रो ।

  • @jssreactionvlog
    @jssreactionvlog 3 ปีที่แล้ว +1

    दर्सन नमस्ते सेवारो हजुर।। सारै राम्रो लाग्यो गित अनि भिडियो हजुर।।धेरै पटक सुने लुन्वा हजुर सारै मीठो लाग्यो हजुर।। लिम्बु भासा बाट सुनियो।। अबो यहि गितलाई मिलाएर नेपाली भासा बाट पनि निकाल्नु पर्यो लुन्वा ।।।।। 🇳🇵🇳🇵

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 ปีที่แล้ว +4

    चारिक नुबा साम्लोरो।🙏😍🤘

  • @raidipendra7688
    @raidipendra7688 3 ปีที่แล้ว +9

    Wow wow so nice song🙏🙏❤🙏

  • @junikulungrai9760
    @junikulungrai9760 3 ปีที่แล้ว +6

    हजुर हरु सम्पुर्ण मा बधाई तथा सफलता को धेरै धेरै शुभकामना 💐💐💐💐💐💐💐

  • @Nepali.farmer
    @Nepali.farmer 3 ปีที่แล้ว +3

    धेरै राम्रो बनेको रहेछ 👍️
    अवधारणा साह्रै राम्रो लाग्यो, झन रेखाको अभिनयले त फिदा नै बनाउछ !

  • @atalsubba1715
    @atalsubba1715 3 ปีที่แล้ว +7

    सोचे भन्दा राम्रो गीत र भिडीयो बधाई छ सम्पूर्ण टीम लाई सफलता को शुभ कामना 🙏🙏🙏

  • @gitanembang7397
    @gitanembang7397 3 ปีที่แล้ว +1

    Sarai rambrox aaphno hambro sangskarlai jhalkaunu hune maya grnuhune sampurna kalakar jiu hrulai samman grdai badhaix sampurna timlai👌👌👏👏❤️❤️🙏🙏🙏

  • @kuchaickw205
    @kuchaickw205 3 ปีที่แล้ว +4

    लु गजब लाग्याे बधाई छ सम्पुर्ण टिमलाई एति मिठाे गित सृजना गर्नु भएकाेमा

  • @kumarangdembe3176
    @kumarangdembe3176 3 ปีที่แล้ว +2

    धेरै राम्रो भयो भिडियो सुभकामना छ सम्पुर्ण team लाई

  • @yogeshlimbu1725
    @yogeshlimbu1725 3 ปีที่แล้ว +6

    Wow sarik Nuba samlo ❤️Sunita n Rekha all the best ❤️❤️❤️

  • @anulimbu8765
    @anulimbu8765 3 ปีที่แล้ว +1

    Wowwww superb song n dami video🙏🙏🙏👌👌🌸💐💐🏵️🌺🥰💞

  • @sannembang9140
    @sannembang9140 3 ปีที่แล้ว +3

    राम्रो बनेको रहेछ म्युजिक भिडियो।

  • @thangden
    @thangden 3 ปีที่แล้ว +8

    सेमिहाङ भाई अनि सम्पूर्ण टिम लाई बधाई शुभकामना यो गित मा सबै भन्दा राम्रो भने कै male vocal पक्ष लाई लिन सकिन्छ र अब सुनिता बैनिको स्वर मा त जादू छ दै छ नि 💘💘🙏🙏

  • @nemkhapung7852
    @nemkhapung7852 3 ปีที่แล้ว +9

    मौलिक भेस भुशा को आकर्सण संगै युगल जुडि को प्रेम लाप रहेको कति मिठो रचना सुरिलो स्वोर सबैको सुन्दर अभिनय । धेरै राम्रो म्युजिक भिडियो ।यहाँ हरु सम्पुर्ण टिम लाई पुर्ण सफल्ता को हार्दिक शुभकामना ।

    • @पुर्बकोठिटो
      @पुर्बकोठिटो 2 ปีที่แล้ว

      Nem khapung काका एस्को 2 लेख्नु हो अब जेसुकै होस ?

  • @pigresearcher5504
    @pigresearcher5504 3 ปีที่แล้ว +1

    Dherai nai ramro xa hamro bhasa hamro shaan❤️🙏👍👌

  • @subashkerungofficial
    @subashkerungofficial 3 ปีที่แล้ว +3

    धेरै लामो समय पछि एउटा लिम्बू गीतको म्यूजिक भिडियो हेर्न पाइयो।खुशी लाग्यो।
    हार्दिक बधाई तथा शुभकामना

  • @purplehand688
    @purplehand688 3 ปีที่แล้ว +2

    Yo gitko lagi dherai wait gareko thiye aaj sarbajanik vayexa so happy

  • @nareshwanem2023
    @nareshwanem2023 3 ปีที่แล้ว +9

    हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण साम्याङ फुङ परिवार मा।

  • @कुमारसिंगकलिम्बु
    @कुमारसिंगकलिम्बु 3 ปีที่แล้ว +2

    अत्यन्तै सुमधुर मीठो आवाज छ। राम्रो छ best of luck

  • @yakthummaroma4332
    @yakthummaroma4332 3 ปีที่แล้ว +21

    याे गित सुनेर धेरै अान्नद मिल्याे । एेतिहासिक लिम्बू गित सन्ने सुनाैलाे अवसरकाे लागि...सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 🙏अासेवाराे ।

    • @SemihangSingak
      @SemihangSingak  3 ปีที่แล้ว

      यरिक नोगेन आदाङ्मा 🙏❤️

  • @susmitalimbu8019
    @susmitalimbu8019 3 ปีที่แล้ว +4

    सारै पर्खेको गीत बल्ल आयो ,😍😍😍❤️❤️❤️

  • @sabitamaskey5805
    @sabitamaskey5805 3 ปีที่แล้ว +16

    धेरै धेरै बधाई तथा शुभकामना

  • @sayleshsubba5938
    @sayleshsubba5938 3 ปีที่แล้ว +2

    असाध्यै मिठो लाग्यो धेरै पटक सुनु सुनु लागिराछ।

  • @dipensenehang2047
    @dipensenehang2047 3 ปีที่แล้ว +3

    Dherai samaya ko parkhai paxi aaja boalla dkhna paiyo sarai ramro baneko raixa hardik badhai tatha suvakamana sampurna team lai

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 3 ปีที่แล้ว +1

    केथाबे केथाबे हौ 😍 बुझ्नत बुझिन तरपनी सुनिता को आवाज लाई फलो गर्दै पुरै भिडियो सकेको थाहा पत्तै भएन एक्दम दामी छ 👌💕 सबैलाई लप यु ❤️❤️❤️❤️🙏

  • @deepaklimbu6946
    @deepaklimbu6946 3 ปีที่แล้ว +4

    मिठो गित❤️ बधाई छ सम्पुर्ण टिमलाइ👍️👍️

  • @subbamahentumrok9888
    @subbamahentumrok9888 3 ปีที่แล้ว +1

    Geet music video sapai gajap ko xa. All the best.

  • @shaillimbu
    @shaillimbu 3 ปีที่แล้ว +6

    Wow 👌👌👌

  • @MohanAwai
    @MohanAwai 3 ปีที่แล้ว +2

    साह्रै राम्रो संयोजन, अती मीठो स्वर ! मेरो ससुराली गीत ! 😍😍😍😍

  • @bishnuseling1987
    @bishnuseling1987 3 ปีที่แล้ว +8

    साच्चिकै रमाइलो लाग्यो❤️❤️❤️

  • @limbulimbu7059
    @limbulimbu7059 3 ปีที่แล้ว +2

    Wow sewaro 😘😍🙏🙏

  • @raazlimbu7927
    @raazlimbu7927 3 ปีที่แล้ว +6

    Dherai ramro xa limbu song😍😍😍

    • @zoyasubba5596
      @zoyasubba5596 3 ปีที่แล้ว +1

      Limbu vasako video aja Sama eatiko ramro Bangko xaina kasm hola aba chaina limbu song Le arulai taker dine vayo Sarai ramro video

  • @dikeshlimbulimbu7491
    @dikeshlimbulimbu7491 3 ปีที่แล้ว +4

    राम्रो छ बधाई सबै टिमलाई।

  • @RatnaLimbu
    @RatnaLimbu 3 ปีที่แล้ว +4

    गीत राम्रो बनेछ सबै टिमलाई सफलताको शुभकामना🎉💐

  • @munasubba8442
    @munasubba8442 3 ปีที่แล้ว +2

    सारिक नुबा याक्थुङ साम्लो।

  • @yamudash_limbu
    @yamudash_limbu 3 ปีที่แล้ว +6

    सेवारो सबैमा मायालु लिम्बु गीत आफु लिम्बु भएकोमा निकै खुसी लाग्छ शब्दमा मायाको भाभ ♥️❤️

  • @yakthumbakanchha227
    @yakthumbakanchha227 3 ปีที่แล้ว +6

    Wow Sarai mitho geet
    Congratulations all team ❤️❤️

  • @sumanpayangulimbuofficial5248
    @sumanpayangulimbuofficial5248 3 ปีที่แล้ว +3

    हार्दिक बधाई सम्पुर्ण टिम्लाइ अति मीठो लिम्बू गित बनेको छ 😍😍😍

  • @चुम्लोकेकान्छा
    @चुम्लोकेकान्छा 3 ปีที่แล้ว +1

    राम्रो लाग्यो ❤️❤️😍😍

  • @sanjiblimbu9521
    @sanjiblimbu9521 3 ปีที่แล้ว +9

    बधाई तथा शुभकामना ! मिठो गीत ।

  • @doggaming2548
    @doggaming2548 3 ปีที่แล้ว +1

    Numa ro ❤❤🙏🙏

  • @YodanRaii
    @YodanRaii 3 ปีที่แล้ว +6

    Congratulations team …!!!

  • @anishrai4657
    @anishrai4657 3 ปีที่แล้ว +1

    Ramro get so beautiful 👌👌👌👌

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 3 ปีที่แล้ว +6

    La daami rahexa lovly song

  • @sanzayalimbu9595
    @sanzayalimbu9595 3 ปีที่แล้ว +1

    Wow ❤️❤️❤️. Long. Parkhaii ma sunu paiyo yo. Geet. Nuba samlo

  • @jisanskr2682
    @jisanskr2682 3 ปีที่แล้ว +3

    Wow kasto man paryo n bujhe pani but sangeet ko kunai vasa hudain so wow wow derai ramro lagyo sunita voice i like you lop you

  • @kiramkerumg2266
    @kiramkerumg2266 3 ปีที่แล้ว +1

    वाउ दामी राम्रो लाग्यो

  • @जितेनअधिकारीलुङ्गमाहिम

    Wow my favourite song 🎵

  • @dokomedia2025
    @dokomedia2025 3 ปีที่แล้ว +1

    यो लेभलको लिम्बु गीतहरु आए भने चाही श्रोता दर्शकको मन जित्न सकिन्छ । बहुत राम्रो 😍

  • @pradipyonghang5409
    @pradipyonghang5409 3 ปีที่แล้ว +3

    सलाम प्रेम सुब्बा हजुरलाई । साम्लो मरद छ तर नायक 🤣🤣🤣

  • @tarasuhang1684
    @tarasuhang1684 3 ปีที่แล้ว +1

    derai man paryo❤❤❤

  • @khemsunuwar7259
    @khemsunuwar7259 3 ปีที่แล้ว +3

    बबाल दामी धन्यबाद सेमिहाङ♥️♥️💪

  • @sunkoshiitahari6568
    @sunkoshiitahari6568 3 ปีที่แล้ว +1

    Derai ramro ati sunder🎊🎊🎊🎊🎊🎊

  • @MyBettafishjourney
    @MyBettafishjourney 3 ปีที่แล้ว +5

    सारिक नुबा साम्लोरो ! 🙏🙏

    • @kabinlimbu9874
      @kabinlimbu9874 3 ปีที่แล้ว

      Sekhasang panunuma sis garva lagcha mero ghawu ko cheli lai