ग्रेटर नेपालको मुद्दा , विभिन्न देशमा युबा भर्ती बन्द गर्ने र रास्ट्र बादी शक्ति निर्माण मा जोड दिदै यी लुटेरा हरुले लुटेको देश बिदेशमा भयेको रहेको सारा सम्पती जफत गरि राज्यकोश्मा ल्याउने ब्यबस्था गर्नु पर्छ ।
राष्ट्र राष्ट्रियता धर्मसंसकार हिन्दु सम्रराट प्रती जन्ता जर्नाजन प्रती को यो एजेन्डा प्रती सम्रपित योध्धाँ श्री केशर बहादुर बिष्ट ज्यु सम्पुर्ण राष्ट्र बासि को साथ र सहेय्योग रहेकोछ ।
आफ्नाे मात्रै कुरा नपेलन्सुकि अरुकाे कुरा पनि सुन्ने गर्नुहाेस् र मिलेर काम गर्नुस्। दलको कुरै नगरौं नेताहरु सबै दलविहीन,तलब बिहीन स्वयंसेवक हुने र नेताहरुले मन्त्री हुन नपाउने व्यवस्था हाेस्।
🎉🎉 जय होस,देश ,जनता लुटेर,देशको काट्टो खाने, जो सुकै होस् तिनीहरू लाई लुटेर,ठोकेर देश बनाउने जिम्मा देशभक्त नेपालीहरु को हो,अब उठौं,जागौ,जगाउ,देशको निम्ति,जय होस्।
सबै देशभक्त सच्चा नागरिक एकताबद्ध भै यो लुटतन्त्र, गाडतन्त्र, भाडतन्त्र समुल नष्ट गरि सबै गरिब, मध्यम, धनी नागरिक आपसी मेल मिलाप भाइचारा र प्रेम पुर्वक रोजगार भै शान्तिपूर्ण तवरले उन्नती प्रगतिकाे बाटोमा लाग्ने बाताबरण तैयार गरौँ। 🙏🙏🇳🇵🇳🇵❤️
पञ्चायत कालमा बन जङ्गल सखाब पर्ने पांचहरुले, सयौ भिघा जमीन लुटी धनी पुर्जा लियौं 😮, पूर्व पश्चिम राजमार्ग बनाई सुती बस्यौ ताकि सबै ठाउँ बाटो गाडी पुगे जनता बाठो हुने डर भाे हाेइन 👈
Keshar Dai,🙏Namaskar and 🎉🎉🎉 Good morning. Your awareness of political situation is very very approachable. Dai Hakur i did attend despite the invitation has received.Today i am free after 2.00 pm . Have a great time as well as. blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵.
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉 सबैले जुँगाको लडाई छोडौ, नाटक् र नौँट्कि नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
ल अब खाका तयार भो सबै यक हुम राजाको पनि उपस्थिति हुँदै जनता र देश को बारेमा बागडाेर लीदै दलीय अध्यक्ष र कार्यकर्ता ले सजाय भोग्न तयार हुनु अब म आय पुन खाका अनुसार चलम नीयम माथि बाट लागु हुन्छ तल सबैले यस्लाइ अनुसासन सग चल्नुस चलाउने र चल्ने को लय मील्यो भने सबै लथालिङ्ग भको क्षेत्र सस्था लयमा आउँछ भन्नुस
सबैनेताकाे सम्पनि रास्टि करण गरनुपरच सबशै ले लुटेर कमाकनहुन छानबिन गरेर नेता हुनअाउदन कति स्मपतिथियाे तेसपाे देसलुटेकाे स्मपति सबै रास्टकाेहाे खाेस्नु परच जय नेपाल
१)देश र नागरिक बिरोधि राषटरिय परिचय पतर तु खारिजी गरियोस। २)चोरि बाटोबाट भारत लाई उपहार शोरूप उपहार किरते नागरकता बिधयक खारिज होस। ३) शवासथ र शिक्षा निसुलक गरियोस। ३)
गास , बास , कपास सङ्गै शिक्षा र स्वास्थ्य पनि जोड्दा राम्रोहुने थियो कि ? शिक्षा तर्फ इतिहास , भूगोल , नैतिक शिक्षा र संस्कृत शिक्षा समावेश गरिनु पर्छ । बहालवाला ,कर्मचारी र बहालवाला शिक्षकहरुले सरकारी स्कूलमा अनिवार्य पढाउनु पर्ने । शिक्षकले बोर्डिङ स्कुल र डाक्टरले नरसिंह होम खोल्न नपाउने । खोल्नेभए सरकारी सेवाबाट राजीनामा दिएर मात्र खोल्न पाउने !
जय देश जय नरेश ! लुटतन्त्र मुर्दावाद ! जय नेपाल तथा नेपालीको जय होस !
हरे शिव लूट तन्त्र मा लागेका नेपाली जनता कार्यकर्ता लाइ कति सत्य सुनाउनु जय नेपाल आमा
नेपालको निरङ्कुश गणतन्त्र खारेजहोश ।
ल सबै देश भक्त एक हौ
❤जय देश जय नरेशराज। लुटतन्त्र मुर्दावाद।नेपाल तथा नेपालीको जय।
अब नी ढिलो न गरौं राजा लिउँ देश बचाउ ❤❤
लुटतान्त्रीक गणतन्त्र मुर्दावाद!
संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र जिन्दावाद!!
एक जुटहौ सक्रिय राजतन्त्र नै नेपाली परिवेशमा अत्याआवस्यक छ। 🇳🇵🇳🇵🇳🇵राम्रो अभिभाबक र चोर नेताहरूलाई जेल कोच्ने र ठोक्न सक्ने हुनुपर्छ ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सही हो अब सबै देश भक्ति नेताहरु र इमान्दारिता सांसद र अभियन्ता हरु एक ठाउँ मा एकजुट भएर देश निर्माण मा लाग्नु पर्छ।
Wow very good job sar you 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️🥰🥰🥰💞💞❤️❤️🥰🥰💞💞❤️❤️🥰🥰
राम्रो छ काम केसर बिसट जि
नेपाल देश को अबको चुनाबि लडाई भनेको नै म॔गोल र आर्य को चुनाबि लडाई हो जय मंगोल 👍🎉🎉🎉
तपाईंको सोच र मागले नेपाल र नेपालीको भावनालाई समेटेको छ। यसको लागी ससम्मान धेरै धेरै धन्यबाद छ।
इमानदार नेता केशर बहादुर बिस्ट ज्यू का वाणी ।
सहि र ईमन्दार ऐतिहासिक व्यक्तिहरुको बारेमा कत्ति पनि लोभ नगरी प्रसंसा तथ्य उजागर गराई दिनु भएकोमा धन्यवाद
सहि मन्तब्य ।राधे राधे😢😢😢😢😢😢😢😢
ग्रेटर नेपालको मुद्दा , विभिन्न देशमा युबा भर्ती बन्द गर्ने र रास्ट्र बादी शक्ति निर्माण मा जोड दिदै यी लुटेरा हरुले लुटेको देश बिदेशमा भयेको रहेको सारा सम्पती जफत गरि राज्यकोश्मा ल्याउने ब्यबस्था गर्नु पर्छ ।
धेरै राम्राे छ सुझावहरू ।सव यक हाै ।
केशरबहादुर सरको अभियानलाई साथ दिऔॅ ।
मंसिर सात मा दुर्गा प्रसाई को अभियानमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु। जय देश जय नेपाल जय राजा जय
भ्रष्टाचारीलाई मृत्युु दण्ड काे व्यवस्था हुनुपर्छ ।
समन्ध बिच्छेद पनि कृसियन सस्कार हो यो खारेज गर्नुपर्छ
राजतन्त्र जिन्दाबाद गणतन्त्र समाप्त गर्नुपर्दछ ❤
एउटा सच्चा देशभक्त तथा इमान्दार नैतिकता भएको व्यक्ति केशर बहादुर बिष्ट .... सलाम छ ।
Jay hos ma hajur le bhannu bhayeko sabai kura ma sahamat xu 🙏🙏🙏
❤GOOD KESHAB B. BISTA JI
सत प्रतिसत ठिक छ । जनताको सहमति छ ।
Very good.
good job ati ramro
कुरा१००, सहि छ हजुर
राष्ट्रीय परिचय पत्र वन्द गरियोस
Raja lyau desh bachau ❤🎉 Bista sir le shai kura garnu hunxa ❤🎉❤🎉❤🎉
देश र जनता लाई राजा चाहियो अब इनी देश दोरहि बाट केहि हुने छैन अब देश मा राजा आउनु पर्छ
राष्ट्र राष्ट्रियता धर्मसंसकार हिन्दु सम्रराट प्रती जन्ता जर्नाजन प्रती को यो एजेन्डा प्रती सम्रपित योध्धाँ श्री केशर बहादुर बिष्ट ज्यु सम्पुर्ण राष्ट्र बासि को साथ र सहेय्योग रहेकोछ ।
आफ्नाे मात्रै कुरा नपेलन्सुकि अरुकाे कुरा पनि सुन्ने गर्नुहाेस् र मिलेर काम गर्नुस्। दलको कुरै नगरौं नेताहरु सबै दलविहीन,तलब बिहीन स्वयंसेवक हुने र नेताहरुले मन्त्री हुन नपाउने व्यवस्था हाेस्।
यी केशर बहादुर विष्ट जी एकदम सही लाग्छ यार !
Keshar Bahadur Bist jiu Lai shalam chha
राजा आउ देश बचाउ
मङ्सिर 7 मै आन्दोलन मिसाउ एक्लै निउ खोजेर केही हुदैन
दुर्गा प्रसाईं लाई साथ दिउ साथ लिउ ।
🎉🎉 जय होस,देश ,जनता लुटेर,देशको काट्टो खाने, जो सुकै होस् तिनीहरू लाई लुटेर,ठोकेर देश बनाउने जिम्मा देशभक्त नेपालीहरु को हो,अब उठौं,जागौ,जगाउ,देशको निम्ति,जय होस्।
सलाम
Sahi Cha sir...
ल केशर बहादुर जी !मैपनी युट्युब हेरेरै ताली बाजाइ दिय।🇳🇵🇳🇵😄😄😄😄
देश का एक अमुल्य देश भक्त तथा नेपाल आमा को सच्चा सपूत मा 🙏🙏🙏🙏🌹🌹
१०० % ठिक हो ।
सबै देशभक्त सच्चा नागरिक एकताबद्ध भै यो लुटतन्त्र, गाडतन्त्र, भाडतन्त्र समुल नष्ट गरि सबै गरिब, मध्यम, धनी नागरिक आपसी मेल मिलाप भाइचारा र प्रेम पुर्वक रोजगार भै शान्तिपूर्ण तवरले उन्नती प्रगतिकाे बाटोमा लाग्ने बाताबरण तैयार गरौँ। 🙏🙏🇳🇵🇳🇵❤️
Very best video thank you sir
Bravo!
Bra
Great 👍
राजसंस्था होइन कम्सेकम एकपुस्ता राजतन्त्रनै स्थापीत होस
बुबाकाे बिचार उतम छ ❤
सफलता को शुभकामना
सहि कुरा सर ।
एकदमै देशको आजको आवश्यकता देश बचाउन जरुरी छ । ❤❤
देस लुटेरा चिनौ सबै र।सट भक्त एक हौ
देसको सोधिनत। बच।उ आज को आवश्यकता यही हो जय र।सट ब।द
Ho Ho jashtalaE Tesstai Byabahar Garnu Par6 Hajur
Go ahead
Good luck ❤❤❤
तपाईं को सुझाब सही हो डिला गर्न हून अब चाँडो भन्दा चाँडो लागूम
सहि हो
पूर्ण समर्थन ।
सहि
सचेत नेपाली हरु सबै सचेत हौम !! यक धक्का जागौम 🎉🎉🎉
Jay Hos Desha-Bhakta Ko !
The great & necessary revolution
पञ्चायत कालमा बन जङ्गल सखाब पर्ने पांचहरुले, सयौ भिघा जमीन लुटी धनी पुर्जा लियौं 😮, पूर्व पश्चिम राजमार्ग बनाई सुती बस्यौ ताकि सबै ठाउँ बाटो गाडी पुगे जनता बाठो हुने डर भाे हाेइन 👈
Right ❤❤❤❤
सहि भन्नु भो हजुर
कौडिको भाउमा बिक्री भयेका उद्दोग राष्ट्रिय करण गर।
जय देश❤ जय नरेश❤
सहि कुरो आयो
Jaya nepal
जय होस
ठिकछ
Keshar Dai,🙏Namaskar and 🎉🎉🎉 Good morning. Your awareness of political situation is very very approachable. Dai Hakur i did attend despite the invitation has received.Today i am free after 2.00 pm . Have a great time as well as. blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵.
आस्ते आस्ते तिमि। हरु लाई पुनि
सिध्याउने छन दुइ भाइ ले
जयनेपाल जय होस
75बर्स पार गरेका जेष्ठ नागरिकलाई ड्र को pteskriptoin अनुसार का medision निसुलक र सहज रुप्मा प्राप्त होस
Good ❤
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉 सबैले जुँगाको लडाई छोडौ, नाटक् र नौँट्कि नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
प्रत्येक्ष जनता बाट निर्बाचित कार्यकारी को ब्यबस्था गरियोस !
संसद ले मन्त्री बन्ने ब्यबस्था खारेज गरियोस !
यो २ कुरा पनि समेटियोस !
ल अब खाका तयार भो सबै यक हुम राजाको पनि उपस्थिति हुँदै जनता र देश को बारेमा बागडाेर लीदै दलीय अध्यक्ष र कार्यकर्ता ले सजाय भोग्न तयार हुनु अब म आय पुन खाका अनुसार चलम नीयम माथि बाट लागु हुन्छ तल सबैले यस्लाइ अनुसासन सग चल्नुस चलाउने र चल्ने को लय मील्यो भने सबै लथालिङ्ग भको क्षेत्र सस्था लयमा आउँछ भन्नुस
Jay hos jay ,rastrabad
हाे हाे निउ खाेज्नै पर्छ र याे गणतन्त्र हैना भाँडतन्त्र हाे यस्लाई हटाउना हैना नेपाल मा अब काे शासन भनेकाे हरेक कुरा काे सुधार तन्त्र लियनउना जरुरि छ
३ नम्बरको माग जमिन्दारकाे पक्षमा मात्रै जाेडिएकाे छ यसलाई तुरुन्तै परिमार्जन हुनुपर्छ ।
सबैनेताकाे सम्पनि रास्टि करण गरनुपरच सबशै ले लुटेर कमाकनहुन छानबिन गरेर नेता हुनअाउदन कति स्मपतिथियाे तेसपाे देसलुटेकाे स्मपति सबै रास्टकाेहाे खाेस्नु परच जय नेपाल
सहि हो🇳🇵🇳🇵🇳🇵
ज्यादै रामाे काम सैले साथ दिएर अगाडि बढाऊ
राजतन्त्रात्मक व्यवस्था घातक छ।समस्या व्यवस्थाको होइन। आर्य डिएनओ हो
Sahi kura ho jay Nepal🎉
Leader ho,😮😮
Great work Jay Desh jay Naresh
Raja lau Nepal bachau🙏🙏
जय देश जय नरेश💪🤘🥀🌷
१)देश र नागरिक बिरोधि राषटरिय परिचय पतर तु खारिजी गरियोस।
२)चोरि बाटोबाट भारत लाई उपहार शोरूप उपहार किरते नागरकता बिधयक खारिज होस।
३) शवासथ र शिक्षा निसुलक गरियोस।
३)
नेतृत्व लिनु पर्ने दिन आयो दाजु
पछाडी हामी छौँ आन्दोलन भने आन्दोलन जे भने त्यही खोजौ निहु म हल मा नभए नि आउछु
सहिकुरा
गास , बास , कपास सङ्गै शिक्षा र स्वास्थ्य पनि जोड्दा राम्रोहुने थियो कि ? शिक्षा तर्फ इतिहास , भूगोल , नैतिक शिक्षा र संस्कृत शिक्षा समावेश गरिनु पर्छ ।
बहालवाला ,कर्मचारी र बहालवाला शिक्षकहरुले सरकारी स्कूलमा अनिवार्य पढाउनु पर्ने । शिक्षकले बोर्डिङ स्कुल र डाक्टरले नरसिंह होम खोल्न नपाउने । खोल्नेभए सरकारी सेवाबाट राजीनामा दिएर मात्र खोल्न पाउने !
पहिले हामी ले लुतेउ राजा सङ मिलेर भनेको भए राम्रो हुने थियो
राजाको समयमा मन्त्री हुदा आफ्नो तलब भत्ता नलिने ब्याक्ती हुन केशर ब. बिष्ट बुझेर कमेन्ट् गरेको कि पार्टीको झोला बोकेर गरेको?
राप्रपा र दुर्गा सहित सबै एकजुट हुनुस हुनुपर्छ