समिक्षा कान्ड सेलाउन नपाउदै १५ बर्षमै आमा बनेपछि किशोरी रुदै मिडियामा|से क्स गर्न नमान्दा यस्तो भो,|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 470

  • @manjuadhikari9736
    @manjuadhikari9736 2 ปีที่แล้ว +129

    समिक्षाको जस्तो देश विदेश चालेर एउटा सफल १७ वर्षे नाबालिका गाइकाको पक्षमा निशुल्क वकालत गर्न अघि सर्ने वकिलहरुको नजर यता यो नानि प्रती पनि जाओस

    • @manjuadhikari9736
      @manjuadhikari9736 2 ปีที่แล้ว +2

      @Bitter Truth अहिले यो केस जुन रूपमा सारा दुनियाको चर्चा र चासोको विषय बनेको छ त्यसै गरी ति अबोध बालिका निर्मला पन्त को केसमा अझै दोषी पत्ता लाग्न किन सकेन त? त्यो त ब्लत्कार प्रमाणित नै थियो नी,
      यसै गरी यो बहिनीको पनी उमेर नै नपुगी विवाह भएर बच्चा समेत जन्मिएको छ यो सबैमा सत्यता छ तर पनि न्याय माग्न संबन्धीत निकायमा जाँदा धकेलेर बाहिर निकालियो रे, शुत्केरीलाई लाठी चार्ज गरि भगाइयो रे, के यहि हो त सरकारले खटाएको न्यायविद र दिएको शुरक्षा?

  • @Babitabiswokarma-x1y
    @Babitabiswokarma-x1y 10 หลายเดือนก่อน +5

    गङ्गा बहिनिकाे बाेल्ने सहिलि धेरै राम्रो छ त्याे केटालाई कडा भन्दा कडा कार्बाहि हुनुपर्छ

  • @urmilagyawali3821
    @urmilagyawali3821 2 ปีที่แล้ว +34

    गंगा बहिनी ले धेरै राम्रो काम गर्नुभएको छ याे नानी काे पनि उद्धार गरिदिनु हाेला।याे नाबालकले याे बच्चा कसरी पाल्छिन पहिला लाने बच्चा भएपछि छाेडदिने यस्तालाइ कडा कार्बाही हाेस जय good tv

  • @sitarana524
    @sitarana524 2 ปีที่แล้ว +94

    गंगा बैनी कडा हुनुहुन्छ ।सारै मन पर्छ।

  • @rahamatali
    @rahamatali 2 ปีที่แล้ว +14

    पिडित ले न्याय पाउनु पर्छ! त्यो पापी लाई कडा भन्दा कडा सजाए होस्! सबै बेहोर्न पर्छ त्यो पापीले! God bless them family.. 🙏🥺

  • @MeenaMeena-zt2js
    @MeenaMeena-zt2js 11 หลายเดือนก่อน +10

    गंगा लामा धेरै राम्रो काम गर्नु भएको मा❤❤

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว +17

    धन्यवाद गगा मेडम लाई ।

  • @lalbahadurgurung948
    @lalbahadurgurung948 2 ปีที่แล้ว +31

    17 ,18 वर्ष त् मोटामोटी ठिकै छ ! तर यो 14 बर्सको उमेरसँग सारीरिक सम्बन्द राख्ने केटालाई कडाभन्दा कडा सजाय दिनु पर्छ !

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว

      K to lai tw karvai garne jell halne ani e nani ra bachhako her chaha kasle jimma linxa ni gurung sir

    • @limbulimbunuma5769
      @limbulimbunuma5769 11 หลายเดือนก่อน +1

      Hjrko kura sahixa hjr yo keta lai daro karbhai gareko midiyama dekhna pau vagawan 🙏🙏🙏

    • @lalbahadurgurung948
      @lalbahadurgurung948 11 หลายเดือนก่อน

      @@yambahadur8334नाबालिकालाई ललाईफकाई सारारिक सम्पर्क गरेर बच्चा जसले बनायो उसैले सबै खर्च बेहोर्नु पर्छ ! तेस्को घरबार बेचेरै भने पनि सबै खर्च बेहोर्नु पर्छ ! एउटा नाबालिका कसरी बच्चा हुर्काउन सक्छ ? त्येस्लाई एस्तै छोड्ने हो भने अरु केटाहरुले पनि एस्तै गरि नाबालिकाहरुलाई अलपत्र परेर भबिस्या अन्दाकर बनाउछन!त्येसैले एस्तो उमेर नपुगेको नाबालिकालाई जसले सरारीक सम्पर्क गर्छ तेस्लाई कडा सजाई दिनु पर्छ ! धन्यवाद 🙏

    • @lalbahadurgurung948
      @lalbahadurgurung948 11 หลายเดือนก่อน

      @@limbulimbunuma5769 होनी हजुर छोरि जोगाउने गारो ! एस्तो हरुलाई जन्म कैद गरनु पर्छ !

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว +57

    जे गर्छ फेसबुक ले गर्छं
    त्यो त्यो डाका लाई छिटो भन्दा छिटो समातेर मिडिया मा देखाउनु परो गङ्गा दिदी

  • @sureshbista9221
    @sureshbista9221 2 ปีที่แล้ว +16

    देस बिदेश जाने लाई बालिका भन्ने हरु यता अँखा जाओस यो नानी को लागि लड्नु होस फिरिमा त्यो फटा समिक्षा को लागि होईन

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 2 ปีที่แล้ว +44

    Sad news त्यही भएर बिहे गर्न हतार नगर्नुहोस् बुझेर सोचेर गर्नुहोस् सकेसम्म बिहे नगर्दा नी हुन्छ मेरो त बिहे गर्ने सोच नै आउदैन

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 ปีที่แล้ว +155

    पन्ध्र बर्षमा बच्चा को आमा बन्ने चाहिँ बालिका नहुने दुनियाँ सङ्ग सुत्दै हिड्ने सत्र अठार बर्षको चरीत्र हिन आईमाई समिक्षा भन्ने चाहिँ कसरी नाबालिका भाइ त ??? कस्तो हो नेपाल को कानुन??????

    • @suxyaam7849
      @suxyaam7849 2 ปีที่แล้ว +1

      Sahi ho

    • @kritika0li742
      @kritika0li742 2 ปีที่แล้ว

      Khai kasto ho daju ... Tapai le yesto jpt bolirakhda pani defamation ko case jadaina....
      Media trial is the worst ever.

    • @ushamagar2252
      @ushamagar2252 2 ปีที่แล้ว +1

      Good 👍👍👍ho dai

    • @tenzinyeshi7879
      @tenzinyeshi7879 2 ปีที่แล้ว +1

      Nepalko kanun jasto kharab ta kahi xaina

    • @sankalpagurung6635
      @sankalpagurung6635 2 ปีที่แล้ว +4

      नेपालको क़ानून पैसोंमा बिक्छन त

  • @sofiya2255
    @sofiya2255 2 ปีที่แล้ว +6

    अरुको पिडालाइ पल र samiksha कान्ड सग नजोडौ 🙏
    सबैको फरक फरक कहानी हुन्छ 🤔🤔
    तपाइको आफ्नै हातको ५ वटा औला त बराबर छैन
    सबैले झुटनै बोल्छ भनेर एउटै categories मा नजोडौ
    बच्चाको सुस्वास्थ्यको कामना 🙏🙏
    जय माता दी 🕉🙏

  • @laxmibista6687
    @laxmibista6687 2 ปีที่แล้ว +4

    सेलुट छ गँगा सिस
    हजुर काे हरेक दुखी पिडित काे न्याय काे लागि लडिरहनु भएको छ
    अन्यायमा परेकालाई न्याय दिने शक्ति बढाेस्

  • @gorkhalee6199
    @gorkhalee6199 2 ปีที่แล้ว +51

    यो बैनी भन्दात समीक्षा बुढी छनी।एस्तै खोज्दै हिड्ने हो भने 80% युबा जेल जान्छननी।

    • @puranlimbu244
      @puranlimbu244 2 ปีที่แล้ว +2

      80होइन 99% जान्छ तेस म म पनि पर्छु मेरो बाजे बाउ सबै पर्छ

    • @gorkhalee6199
      @gorkhalee6199 2 ปีที่แล้ว +3

      @@puranlimbu244 म पनि पर्ने भए।14 बर्सकी थिइ 15 मा छोरी पाई तर धन्न सोझी परिछ मेरि।भ्यागुताको पुच्छर खाकिभए म अहिले जेलमा हुने थिएछु।

    • @puranlimbu244
      @puranlimbu244 2 ปีที่แล้ว +1

      @@gorkhalee6199 गारो छ त हौ हामिलाइ

    • @karanthapa4032
      @karanthapa4032 2 ปีที่แล้ว +1

      सै हो मैले पनी १२ बर्ष पुरै पुगेर तेरह बर्ष हुन लाग्दा लेको हो म भन्दा सात बर्ष सानो छ भने पछी म पनी पर्छु होला है यो समिक्षा भन्ने राडी भालुले गर्दा अब धेरै चेलीहरुले बलात्कार को आरोप लगायर कतै मामा घर तिरको माँस भात तँ खुवान्न ह 😂😄😃🤣

    • @pujarai5776
      @pujarai5776 2 ปีที่แล้ว +1

      😂😂 hehehe sahi ho

  • @santamangol7405
    @santamangol7405 ปีที่แล้ว +5

    सोझी केटीको फाइदा उठाएछ। न्याय खोजी दिनु गँगा बहिनी।

  • @gurungsuresh5552
    @gurungsuresh5552 2 ปีที่แล้ว +14

    हामी समाज पनि चेतनशिल बन्नु पर्यो अभिभावक ले आफ्नो छोराछोरी २० वर्ष नपुगे सम्मा बिवाह बन्धनमा बाँध्न दिन्न हुन्न !

  • @sunarsamir6928
    @sunarsamir6928 2 ปีที่แล้ว +9

    समिक्षा कान्डले बालिकाहरुले धेरै पाठ सिक्नुपर्छ महिलाहरु ल

  • @susilasilwal7962
    @susilasilwal7962 2 ปีที่แล้ว +22

    १५ बर्षको उमेरमा बिहे बच्चा डिभोर्स ... के हुदैछ नेपालमा 🤔
    फेरि बिहे दर्ता नगरी डिभोर्स कसरी हुन्छ , उमेर २० त हुनुपर्छ नि 😏

  • @sunimatamang3829
    @sunimatamang3829 10 หลายเดือนก่อน

    Ganga lama is honesty girl i support her

  • @ChitraTamu-AX
    @ChitraTamu-AX 11 หลายเดือนก่อน +8

    Ganga sister is my best 🎉🎉🎉❤❤❤❤

  • @ranasaanu9550
    @ranasaanu9550 2 ปีที่แล้ว +6

    you're great ganga sis

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 ปีที่แล้ว +40

    छाेडपत्र चाहिने भय त्या सानाे बच्चालाई पालन पाेषण बेहाेरर्नु पर्छ बच्चाको उमेर २० बर्ष नपुग्दा सम्म अनि ५० लाख पैसा माग्नु पर्छ ।

    • @arjunrai7664
      @arjunrai7664 11 หลายเดือนก่อน

      गाह्रो छ होउ गल्ती गर्यसी

  • @keshargurung9339
    @keshargurung9339 2 ปีที่แล้ว +4

    ल त्यो केटालाई पनि यसरीनै live interview मा देख्न पाम,मायाको आँखा हुँदैन।

  • @VimrajBhandari
    @VimrajBhandari 9 หลายเดือนก่อน +1

    याे मान्छे त माेचमति गने बेलामा गने अनि अहिले भने माेचमति गन नपउदा अनि केटीलाई दाेस लगउने याे केटालाई कडा भडा कडा सजय दिदनु पछ

  • @indrabahaduralemagar5113
    @indrabahaduralemagar5113 2 ปีที่แล้ว +92

    समिक्षा ले गर्दा अब कति महिला हरू ले पठा सिक्दै छन्

    • @kirankarna9073
      @kirankarna9073 2 ปีที่แล้ว +6

      साथी तपाई कुन जमाना मा हुनु हुनुन्छ कसै ले सीकाएर सीक्ने मानीस चन्दर्मा पुगी सके तपाई रूढी बादी पूरानो कुरा मा अल्जी रहनु है।

    • @kirankarna9073
      @kirankarna9073 2 ปีที่แล้ว +1

      @Mina Devi Rai पागल हरू मलाई रीप्लाई नगर्नु है।

    • @vikifet3274
      @vikifet3274 2 ปีที่แล้ว

      yasto parman leko bayajai pal fasteyo to samixayale boleko hadarma pal kina fasne 😠

    • @asharamchaudhary1371
      @asharamchaudhary1371 2 ปีที่แล้ว +1

      Khateni haru

    • @Sherpakevin28
      @Sherpakevin28 2 ปีที่แล้ว

      Manxe lai kati pida vairako hola tapai lai chai kako kura ka lyara jodi rakhnu parxa

  • @saritaxettri9733
    @saritaxettri9733 2 ปีที่แล้ว +2

    यो न्याय मा हात पात गर्ने कार्य कर्ता लाई सजाय हुनु पर्छ

  • @मायारुम्बातामाङ
    @मायारुम्बातामाङ 2 ปีที่แล้ว +1

    गङ्गा नाना🙏भेरि गुड लाग्छ मलाई👍️🇰🇷🇰🇷🇳🇵🇳🇵🌺🌺

  • @manmayarai8947
    @manmayarai8947 2 ปีที่แล้ว +1

    पीलीच गंगा म्याम यो नानीको न्यामीलाउनु पीलीच म्याम 👍😍😭😭😭😭

  • @Amirgr7
    @Amirgr7 2 ปีที่แล้ว +1

    नेपालमा हत्या बलात्कार महिला र पुरुषको अपराध को घटना ले समाज देश दुनिया तमाशै भयो, कानुन मा कठोर सजाय बनाउनुपरयो हेभगवान

  • @deepabhattarai796
    @deepabhattarai796 5 หลายเดือนก่อน

    OMG Nani 💕💕💕💕💕💕💕 Ganga Lama vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👍🧡

  • @SESEHANGLIMBU123
    @SESEHANGLIMBU123 2 ปีที่แล้ว +1

    गगा बैनि लाई धेरै धेरै धन्यबनद

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 ปีที่แล้ว +3

    गंगा दिदि हजुर को काम लाई म सलुट गर्छु 🇳🇵🇳🇵

  • @janamlimboo5438
    @janamlimboo5438 2 ปีที่แล้ว +35

    यस्तो लाई चाई जेल हाल्नु पर्छ निर्दोष पल को लाइ चाई किन यस्तो हुन्छ

  • @buddhigrg5244
    @buddhigrg5244 2 ปีที่แล้ว +3

    कुरकुरे बैँस थाम्न नसक्ने भाँडो चिलाएर हिड्ने अनी अहिले आएर जबर्जस्ती बिहे भको भन्न खुब सजिलो छ कानुन हाम्रो देसमा महिलालाई 😏😏😏जे होस पिडीतले न्याय पाओस्🙏

    • @ashimtamang9746
      @ashimtamang9746 10 หลายเดือนก่อน

      Xora manxe le budi jiudai hudat,mero budi vukmpma prera mreko vndai khai ksko lasko photo dekhayera jhukkayera mlaei UK ko id oala vnera mlaei bihe gryo,ahile budi jiudai raix ani tesko UK t sisnuko ghari ra juka ko ghari po raix,xora manxe teti sammako ghati huda raix,ahile 7 brsko xoriko bau vyo,duniyako krodou paisa tgera frarr x vne kti dhokebaj poei....

  • @krishtinamalla4329
    @krishtinamalla4329 2 ปีที่แล้ว +1

    बिचरी फुच्ची ले न्याय पाउनु पर्छ plz

  • @dhonimagar3
    @dhonimagar3 2 ปีที่แล้ว +3

    पल शाह जस्तो भयो भने यस्तो हुन्छ समिक्षा अधिकारी ले धेरै लाई पाठ सिकायो ।

  • @madanrana4663
    @madanrana4663 2 ปีที่แล้ว +9

    U R great sis Ganga lama I salute U

  • @ubthapa4608
    @ubthapa4608 11 หลายเดือนก่อน +3

    शारीरिक सम्पर्क नपाउनाले नै येसो भएको त्यो केटा लाइ पाता कसेर जेल ठोक्नु पर्छ बजिया लाई।

  • @rajuthapa7029
    @rajuthapa7029 2 ปีที่แล้ว +2

    सलाम छ दिदी हजुरलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +1

    यस्ता मान्छे लाई इज्जत चाहिएछ ।यो केटा लाई कडा कारबाही हुनुपर्छ ।यो नाबालिका लाई किन बिहे गरियो ?? अहिले यस्तो अबस्थामा पुर्याउन हुन्छ ??आफ्नो स्वास्नी सङ्ग मिल्न आफ्नो मान्छे किन चाहियो ?।केटा ठिक लागेन कडा कारबाही हुनुपर्छ ।।।

  • @shantilimbu7593
    @shantilimbu7593 2 ปีที่แล้ว +10

    Great job Ganga sister ❤️👍👍❤️ from India

    • @marivicgonzaga4589
      @marivicgonzaga4589 ปีที่แล้ว

      छिटो पुतली चिलाए पछि यस्तै हुन्छ।।तर नाबालिक भनेर मुद्दा हाल्नु।।

  • @niravkhatri6773
    @niravkhatri6773 2 ปีที่แล้ว +5

    पुरानो जमानाको सोच अझै हटेको छैन , येति सानो उमेरमै बिहे गर्ने सोच बनाएर आफैलाइ सुम्पिनु केटिकै कमजोरी देखिन्छ , बीस बर्से लक्का जवानको उर्लदो बैशको यौन उन्मादले केटाले त दायाँबायाँ केही सोचेन तर यो नानिले त अलिकति सोच्नुपर्ने हो नि के भाको येस्तो ?

    • @shashikc1478
      @shashikc1478 2 ปีที่แล้ว

      14 barsa ko nani ko k buddhi hunx ra?? Mero nani lae khanA khandinu parx bichara nani.helpgarnus hai

  • @poorperson1179
    @poorperson1179 2 ปีที่แล้ว +10

    Wow ur great ganga sis.god bless u..❤👍

  • @debendragurung2454
    @debendragurung2454 3 หลายเดือนก่อน

    सर्ब प्रथम् १४ बर्षे नाबालिका सँग यौन सम्पर्क राख्नु कुनै पनि कारण ले नेपाल को प्रचलित कानुन् बिपरीत छ र दण्डनिय छ । दोश्रो कुरा शिसु को जन्म भई सके पछि डिभोर्स माग्नु भनेको कुनै मानविय स्वभाव भित्र पर्दैन । यसरी बच्चा जन्मि सके पछी जनावर ले पनि आफ्नो बच्चा र श्रीमती को राम्रो ख्याल राख्छ । तर यो त एक दम फरक भन्दा पनि कत्ति पनि मानविय स्वभाव मा हुनु पर्ने करूणा, दया माया त एक रत्ति भर पनि नभएको नर पिशाच् जस्तो पो देखीयो त ? यस्ता कुख्यात अपराधी लाई त जति सुकै कडा सजाय दिए पनि कमै हुन्छ, त्यसो हुनाले यस्ता को चाहिँ यौनाड॰ग नै छिनाई दिनु पर्छ ।

  • @dilajlama6955
    @dilajlama6955 ปีที่แล้ว

    Very very thanks sister. Bachcha ko vabisa sangkatma parne vo.

  • @bamsing9566
    @bamsing9566 2 ปีที่แล้ว +29

    बोका लाई जेल हाल्नु परेउ ।

    • @rajrai8073
      @rajrai8073 2 ปีที่แล้ว +1

      Thik kura vannu vo. Natra yo boka le aru pani nabalika haru lai khoji khoji estari nai bigarxa.

  • @Reebamsingh566
    @Reebamsingh566 2 ปีที่แล้ว +5

    Good ganga ji

  • @karanthapa4032
    @karanthapa4032 2 ปีที่แล้ว

    म गंगा दि दि को हर न्यूज हरु हेर्दै आई रहेको छु

  • @mankhadka7531
    @mankhadka7531 2 ปีที่แล้ว

    गंगा दिदि तपाईलाई सलुत छ

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 ปีที่แล้ว +12

    अब त्यो केटा सङ्ग मिलायर राखे पनि यक दिन पक्का मार्छ त्यसकारण अलग अलग हुदा राम्रो होला

  • @bindubhat1268
    @bindubhat1268 2 ปีที่แล้ว +11

    ए पत्रकार जि यस्तै हुन्छ के समाजमा।वच्चालाई थाह हुदैन भन्ने?यो समाजका भद्रभलाद्मीलाई त थाह हुदैन

  • @dikshey6736
    @dikshey6736 2 ปีที่แล้ว +10

    आजकलको भुराभुरी के भएको हुन् नि यस्तो?🤔
    बहिनी को पनि गल्ती छ नबुझी बिहे गर्नु हुन्न थ्यो
    परिवार ले पनि बुझ्नु पर्थ्यो इज्जत को ख्याल गर्ने हुदा छोरीले दुख पाउने भइ अव

  • @DivYa-wl6kl
    @DivYa-wl6kl 2 ปีที่แล้ว +3

    Gaga sis hajur lai dherai miss gar xu

  • @sharupsing3044
    @sharupsing3044 2 ปีที่แล้ว +8

    चिलाउने बेला चाहि बचै छु भन्ने थाहा हुदैन कि बच्चा जन्मेपछि मात्र बच्चा छु भन्ने लाग्छ... रेडियो टिभी मा 20 बर्ष तल विभाह गर्न गराउन हुदैन त भनेकै छ त तर हाम्रो चेली हरु 14 मै वैस थाम्न सक्दैनन के गरोस त सरकारले 20 वर्ष मा 3 पोइ फेर समाज मा बढदो छ यस्तो घटना

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 2 ปีที่แล้ว +3

    दुबैलाई एकै ठाउँमा राखेर कुरा गरेपछि गलत काे थाहा हुन्छ।

  • @MunaMuna-dj7qp
    @MunaMuna-dj7qp 2 ปีที่แล้ว

    Ganga sis ji hajyr lai derry derry dhannybat hajur ko kam derry safal hunx sadhy asriny safal hos hajur ko kam thanku

  • @ranjitkhaling6555
    @ranjitkhaling6555 2 ปีที่แล้ว

    Justice for nanu🙏🙏🙏

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 2 ปีที่แล้ว +2

    नारी भएर पनि १५ बर्षमा केटाको बेड बन्न हुन्ना भन्ने सोच हुदैन? कि केटाले बोकेर जबरर्जस्ति बिहे गरेको होत ? केटिको गलत बिचार केटा देख्दै मख्ख होला तेस्तै हो तेस्तै हो गिद्दिमा लिदि भरे पछी दुख पाईन्छ ।

  • @padamkumarthapa5457
    @padamkumarthapa5457 2 ปีที่แล้ว +8

    Get well soon sister 🙏🙏🙏🙏🙏

  • @dilmayadilmayanagari2630
    @dilmayadilmayanagari2630 2 ปีที่แล้ว +1

    यो पनि भालुनै हो जे भयो राम्रो भयो

  • @manojlama9197
    @manojlama9197 2 ปีที่แล้ว

    Suvakamana ko sathaie
    Dheroi MAYA
    HOST😙♥️ mero comment ko reply ndiyepwni' hereyrw ekchoti hasnw chie nbirsinu hai🤗

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 2 ปีที่แล้ว +3

    अब हेरौं पल को काण्ड मा ज्यान दिनेहरूले यहाँ के गर्छ??होला😏अनि थाहा हुन्छ समाज कस्तो छ भन्ने कुरा?

  • @deshrai1050
    @deshrai1050 2 ปีที่แล้ว

    Ganga sis is best

  • @rajanraju4963
    @rajanraju4963 2 ปีที่แล้ว +1

    यो अपराध हो यस्तो अपराधि लाइ छोड्नु हुन्न गर्ने बेला मज्जाआयो अहिले हैन मेरो भन्न काहा पाइन्छ😡😡😡

  • @RajkumarGhimire-r6n
    @RajkumarGhimire-r6n 2 หลายเดือนก่อน

    Good jab didi

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 2 ปีที่แล้ว

    माया लाग्यो भन्दैमा मिल्छ त ? यो कानुन बिपरित होईन र? केटी को मर्जिले बिहे गरे पनि यो त कानुन ले दिदैन नि त । यो बैनिलाई नाय दिलाउनु पर्छ ।

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +9

    बालबिबहाको मुध्दाहाल्नुपर्छ
    केटो खोरमा जान्छ

  • @LalitaBk-i3l
    @LalitaBk-i3l 11 หลายเดือนก่อน +1

    Bichara aama 😢😢😢

  • @sankarboss9414
    @sankarboss9414 ปีที่แล้ว

    त्यापे केता को सङ्गत्ले जिन्दगी एस्तो पनि जिन्दगी हुन्छ भनेझै भयो

  • @samirsunar3507
    @samirsunar3507 2 ปีที่แล้ว +1

    गरिब र दुखिले काहा न्याय पाउँछन् र याहा ।पल र समिक्षाकाे कान्ड सेलाउनु नपाउदै यस्तो घटना घटे।नेपालका खाते नालायक वकिलहरु काहा माेरे खाेइ यी बहिनीलाई न्याय दे त यी पनि एउटा नाहा बालिका हुन खै न्याय पाएकाे के समिक्षा जस्तो भालुनीले मात्रै न्याय पाउने देश हाे याे

  • @keshargurung9339
    @keshargurung9339 2 ปีที่แล้ว

    केटीको दोष होइन केटा हो । त्यसलाई ठीक गर्नु पर्छ है हजुर।

  • @jhankarsaud6082
    @jhankarsaud6082 2 ปีที่แล้ว +18

    चिक्ने बेला त मजा आयो होला नि कित मुतुनो जोगाउनु कित थुतुनो जोगाउनु भन्थे हो रहेछ बेलैमा मुतुनु जोगाको भए अहिले दुख किन पाउथि

    • @nabinrai3827
      @nabinrai3827 2 ปีที่แล้ว

      Yes

    • @ghimirebasanta9403
      @ghimirebasanta9403 2 ปีที่แล้ว

      ho ho chikne belama tha vayena valu laii puti chelayera gois aile natak nagar

    • @sendang123
      @sendang123 2 ปีที่แล้ว +2

      एस्तो सब्द नगर्नु साथी एस्तो भुरालाइ

    • @ashnamali4409
      @ashnamali4409 2 ปีที่แล้ว

      No

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 2 ปีที่แล้ว +7

    राजा मारे लोकतन्त्र आयो लोकतन्त्र ले MCC ल्यायो अब 15 बर्ष को नाबालिका होईन 10 बर्ष कि बालिका आमा बन्नी छिन किन कि नेपाल को कानुन नै तेस्तै छ

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 2 ปีที่แล้ว +4

    अहिले को बच्चा हरु तालु छिपेको छैन योनि छापिन्छ । के गर्नु । खाना खाने मुख ले खाना खान्छन् नखाने मुखले के खान्छन समिक्षा मास्टर हो अब सबै लाई पाठ सिकाउँछ ।

  • @YamiSharma-n8j
    @YamiSharma-n8j 10 หลายเดือนก่อน

    यो नानिलाई न्यायदिनुपर्छ त्यो केटो फटाछ जस्तोछ बोलिसुन्दा

  • @jibankaflekhatri9744
    @jibankaflekhatri9744 2 ปีที่แล้ว +4

    अब यो 15/20 कोचाहि केहोलात सरकार

  • @lamashivani3805
    @lamashivani3805 2 ปีที่แล้ว +13

    Get well soon both of u.god bless both of u tack care🤲😰🙏

  • @gummagar6172
    @gummagar6172 10 หลายเดือนก่อน

    यो मान्छेले श्रीमतीले चौकीमा उजुरी हालेको भन्छ मैले चौकीमा बोलाउदा पनि आउदैन भन्छ।

  • @aagya_love9011
    @aagya_love9011 2 ปีที่แล้ว +1

    हो यो नानी लाई हो न्याय दिनु पर्ने समिक्षा लाई होइन

  • @RabinaMagar-jf1jq
    @RabinaMagar-jf1jq ปีที่แล้ว +3

    कसैले कसैको नाम सङग जोडोर नदाजउ पिडितले नेयाय पाउनु पर्छ दोसिलाई कार्य बाई हुनुपर्छ महिला आफइ सछेत हुनुपर्छ बाल विवाह बन्धनमा नपरौ ,🙏

  • @milan8691
    @milan8691 2 ปีที่แล้ว

    होइन यो नाबालक बच्चाको के दोस छर बिचरा गँगा दिज्यु यो बहिनिलाई न्याय दिलाईदिनु

  • @manmayarai8947
    @manmayarai8947 2 ปีที่แล้ว +1

    पीलीच गंगा मेम्म योनानीको न्या दीलाउनु पीलीच योजुईलाई पाता फर्कानु पर्ने रईछ

  • @NabinLama-qz9vq
    @NabinLama-qz9vq 9 หลายเดือนก่อน

    plz sis यो बोईनि लाई न्यादिनु है 🙏🙏🙏

  • @tikamishra6668
    @tikamishra6668 2 ปีที่แล้ว

    यो गंगा ले काम पाएछ अब समीक्षा ले गर्दा

  • @rebikamalla2364
    @rebikamalla2364 2 ปีที่แล้ว

    बिचरा बहिनी बच्चै छ उसलाई आफुमाथि आइपरेको अन्याय पनि भन्न त नआउदैन । जिन्दगी लामो छ बहिनी जुन केटा मान्छे छुटकारा पाउन चाहान्छ भने अरु केटीसँग लागेको होला जब केटीसंग लाग्छ तेस्ले कहिलैपनि बुढीलाई इजत दिएर राख्दैन राखेपनि सारै यातना दिएर राख्छ यातना द्दिदा दिदा अरु ठुलो दुर्घटना होला नि फेरि ...नमिलेकै राम्रो

  • @laxmisunar319
    @laxmisunar319 10 หลายเดือนก่อน

    Hoin yo purb ko manxe t dherai बाठो बन्छ त सानो उमेरमा bihe garnu hudain vanne thaa hudain शिक्षाको अभाव छ , तेतातिर खाली बिदेश गयो पद्नु xain

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 2 ปีที่แล้ว +3

    गाह्रो छ हो नेपालमा

    • @binamewahang6211
      @binamewahang6211 2 ปีที่แล้ว +1

      तेई त अब भतुवा नेताहरुले नेपाल बेचे अब चही के होला कि अमेरिका बनयो।के के हुने हो नेपाल मा नै सबै हुन्छ

    • @aitamanlimbu1228
      @aitamanlimbu1228 2 ปีที่แล้ว

      @@binamewahang6211 होनि हजुर चोर नेताहरुले प्राकृतिकले भरिपुर्ण सुन्दर हाम्रो देस नेपाल बेचेर खाए पछि हाम्रो के नै लाग्छ र हजुर

    • @तिम्रोरमेरोसंसारबेग्लै
      @तिम्रोरमेरोसंसारबेग्लै 2 ปีที่แล้ว

      @@binamewahang6211 सानो अमेरिका हो नि ।

  • @bharatirai527
    @bharatirai527 2 ปีที่แล้ว +8

    Facebook ko maya fassfuss 🤣🤣

  • @gitaghimire2470
    @gitaghimire2470 2 ปีที่แล้ว

    प्रेयोग गर्नको लागि बिहे गरेको हो एस्ता लाई सजाय दिनु पर्छ

  • @tarapandit860
    @tarapandit860 11 หลายเดือนก่อน

    याे केटाे कस्ताे फटाहा हाे उफफफ

  • @kamalsing5424
    @kamalsing5424 2 ปีที่แล้ว

    pleas healp..

  • @thapamagar180
    @thapamagar180 2 ปีที่แล้ว +1

    Yo sansar ma yestai xa ho medam

  • @neelemagurung5474
    @neelemagurung5474 2 ปีที่แล้ว

    divorce rey 😂😂 nani divorce huna ko lagi pahila bihe dartaa banau ani balla socha 15 barsaa reyy ani divorce...ufff.....ganga dd hats off to u nd the way u question..

  • @April__CR_12
    @April__CR_12 2 ปีที่แล้ว +2

    म त यहाँ केतिको पक्ष मा मात्र राम्रो देख्दैन है physical relation गरेको बेला नि उजुरी गर्नु पर्छ नि but यति सम्म भारैछ मिलेर जादा हुन्छ केता मानेन भने कोच्ने नि जेल मा हैन र

  • @ashoklama759
    @ashoklama759 2 ปีที่แล้ว

    त्यो बहिनी लाई अन्य भाको हो सुत्केरी लाई हातपात गर्ने पुलिस लाई नछोड्नुोस् गंगा दिदी त्यसलाई बलात्कार केस पनि दर्ता गरिदिनुस् म पनि तामाङ हो यदि म नेपाल हुने हो भने केके गर्यो न्याय दिलाई दिनुहोस गंगा दिदी हजुर पनि तामाङ रैछ तामाङ काे नाता ले पनि गर्नु पर्छ

  • @kamalmagar8960
    @kamalmagar8960 2 ปีที่แล้ว

    भेरी गुड

  • @sheetalnsafal
    @sheetalnsafal ปีที่แล้ว

    Yasko part two kasari herne?

  • @samjanasadhaibari
    @samjanasadhaibari 2 ปีที่แล้ว

    हाम्रो समाजमा सम्झेर ल्याउदा म नेपालि हो भन्नपनि लाजलाग्न थालिसकियो कस्तो कस्तो घटना र समन्ध हुनलागियो🤦‍♂️

  • @dornagiri2661
    @dornagiri2661 2 ปีที่แล้ว

    हजुर काे काम काे सम्मा छ