Ye Kanchhi Diktel Bazar By Shantiram Rai & Sunita Rai Live Performance

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • video by manoranjan Nepal
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
    Subscribe Manoranjan Nepal Channel Directly for unlimited Nepali entertainment
    / @manoranjannepal
    Like us on Facebook
    / manoranjannepalcom
    Add us on
    www.facebook.c...
    Join The Group
    groups/616891821802046/?ref=br_tf
    Visit us at
    manoranjannepal...
    यस च्यानल मा रहेका गीत, संगीत तथा video हरु कपि, Download गरी अन्य Chanel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कर्बाही गरिनेछ ।
    देश तथा बिदेश मा रहेर हाम्रो यस TH-cam Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शक हरु मा ,यदी तपाईं हरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीत लाई बजार ब्यबस्थापना गर्नु परेमा हामी लाई संम्पर्क गर्नु होला 9851016226 राजशुक्र लिम्बू (मनोरन्जन नेपाल)

ความคิดเห็น • 246

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL  6 ปีที่แล้ว +12

    यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंको मा सुझाब आउने गर्दछ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
    मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @nirmalaraiparibesh7439
    @nirmalaraiparibesh7439 8 ปีที่แล้ว +5

    जन्मी हुर्केको गाउ ठाउको गित धेरै राम्रो लाग्यो
    धेरै२ बधाई @ आत्मिय माया हजुर माईति शान्तिराम राई & सुनिता राई बैनीलाई

  • @parashuramrai4231
    @parashuramrai4231 2 ปีที่แล้ว

    उत्तम् उत्तम् अति उत्तम् !सुनेर कहिले नअघाइने अजम्बरी गीत।यति मीठो गीतको सर्जक समूहलाई नै मुरी मुरी बधाई !

  • @rupeshrai3551
    @rupeshrai3551 7 ปีที่แล้ว +3

    दाईको स्वर त धेरै नै सुनेको थिए आज दाईलाइ नै देख्नु पाउँदा खुसी लागिरहेको छ
    (रुपाको एफएम मा )

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @rainiraini3720
    @rainiraini3720 7 ปีที่แล้ว +15

    अति राम्रो छ यो गीत जतिसुन्यो उतिराम्रो

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

    • @laxmirai7918
      @laxmirai7918 6 ปีที่แล้ว

      raini raini tdy Y

    • @BihaniTVrana
      @BihaniTVrana 6 ปีที่แล้ว

      Same here

    • @gajendrayaksolimbu731
      @gajendrayaksolimbu731 5 ปีที่แล้ว

      so nice songs

  • @HemRodung
    @HemRodung 8 ปีที่แล้ว +1

    लोक सङ्गीत मा जति निखारता हुनु पर्ने हो त्यो सवै पाएको महसुस भयो ।जतिराम्रो सङ्गीत झन त्यो भन्दा राम्रो हाम्री चेली गायिका सुनिताको राईको स्वर ।
    विविध भुमरी छिचोल्दै त्यो स्थान सम्म पुग्नु भएको छ अझ त्यो भन्दा माथी पुग्न तपाईको यात्रा कहिलै नटुङ्गियोस शुभकामना छ ।

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै TH-cam प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु जोजोलोप्पा!
      चायानल! लिंक th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html
      फेसबुक लिंक facebook.com/manoranjannepalcom/

  • @ChaubiseOnlineMedia
    @ChaubiseOnlineMedia 5 ปีที่แล้ว +1

    Dherai mitho bhaka

  • @lschamrai750
    @lschamrai750 4 ปีที่แล้ว

    प्राज्ञ शान्तिराम राईज्यु
    र गाईका चेलीमा,
    सेवा नमन!
    यति मनोहर प्राकृर्तिक हरियाली पखेरूका गाँउ ठाँऊहरूमा जन्म लीनुमात्र पूर्ण होईन रहेछ। यो आख्यान र यो ब्याख्यानमा रमणीय प्रकृर्तिक झरणामा मुनी युगान्तर यि यूगल सुमधूर आवाज गूञ्जीरहने छन।
    गीत कोर्नु सिक्दैछु, पार्बति र शरलालाई त म पनि काहां भूल्न सक्छच र ! यद्वपि अली सिकीहालें भने म यो जोडीको लागि शब्दहरू मिलाएर सजाउने अभिप्राय ब्याक्त गर्न चाहान्छु!
    LS Rai
    लाल सुन्दर
    बाँराङ सामातूङ,
    दिक्तेल खोटाङ

  • @AshmanRai
    @AshmanRai 5 ปีที่แล้ว +2

    ए कान्छी रानी टार को डाडै डाडा । झन्डै झुक्के लु राम्रो नाचै नाचौ लाग्ने गीत

  • @parashkirati2213
    @parashkirati2213 8 ปีที่แล้ว +1

    अति राम्रो लाग्यो।
    स्वर अति मिठो छ।

  • @biswalimbu8989
    @biswalimbu8989 8 ปีที่แล้ว +2

    Amazing voice both of yours 😍😍😍 .... Love it ✌✌✌

  • @chandrachamlingrai7109
    @chandrachamlingrai7109 3 วันที่ผ่านมา

    आहा कति राम्रो छ पुर्बली लोग गित 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️

  • @unikb8935
    @unikb8935 5 ปีที่แล้ว +1

    खै त हो पुरानो पुर्बेली लोक गीतहरु अप्लोड गर्नु भा हो ?

  • @SUSHILKIRANTI
    @SUSHILKIRANTI 8 ปีที่แล้ว +1

    गित एकदमै राम्रो छ ।

  • @sitaramnepal5139
    @sitaramnepal5139 4 ปีที่แล้ว +1

    अति राम्रो पुर्बेलि जुहारी दिक्तेल बजार ।

  • @ramendrapariyara2477
    @ramendrapariyara2477 8 ปีที่แล้ว +2

    सुनिता राई काे सुपर गित राम्रो छ हामी परेदशि ले अाफने गाउँ घर तिर काे लाेक भाका सुन पाउँदा धेरै धेरै खुशि लागे काे र सन्तिराम दाइ जनई राम्रो छ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @jibankhati5803
    @jibankhati5803 5 ปีที่แล้ว

    जति सुनो उति सुनम सुनम लाक्छ

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 3 ปีที่แล้ว

    शान्तीराम दादा धेरै भन्दा धेरै माया अनी सम्झना 🙏🙏🙏🙏🙏🙏🙏

  • @mohansubba7294
    @mohansubba7294 ปีที่แล้ว

    Dami chha hai performance programme

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 4 ปีที่แล้ว

    दामी दामी

  • @naindrashrestha8750
    @naindrashrestha8750 10 หลายเดือนก่อน

    मत पुर्वेलि परे सारै मन परो यो गित हजुर भिडियो

  • @john-zb3wt
    @john-zb3wt 3 ปีที่แล้ว

    Dherei ramro x

  • @sitaramnepal5139
    @sitaramnepal5139 4 ปีที่แล้ว +1

    खोटाङको सदरमुकाम दिक्तेल बजार ।

  • @Mankmr6672
    @Mankmr6672 7 ปีที่แล้ว +1

    💘💘सुमधुर सदाबहार गित💘💘
    विशाल लिम्बू ( पाँचथर फिदिम )

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @ShantaAdhikari_
    @ShantaAdhikari_ หลายเดือนก่อน

    आहा कति आनन्द आउने सङ्गित

  • @badalrai5865
    @badalrai5865 8 ปีที่แล้ว +1

    it's my favorite nice beautiful song keep it up to always singer shantiram Rai brother and singer sunita Rai sister best of luck ...

  • @dipshikhadikshya4231
    @dipshikhadikshya4231 6 หลายเดือนก่อน

    Aaha sarai gauko yada aayo malai ta🎉🎉

  • @raijalpa
    @raijalpa 7 ปีที่แล้ว

    गित सही छ मन छुन्छ ।
    मनमा बस्छ ।
    दुखको कुरा
    आज सम्म यो गितको ओर्जिनल भर्सन (without noise) न त स्रस्टाले न कम्पनीले न कसै फ्यानले नै राख्यो ।
    कहिले परिष्कृत हुन सकेनौ हामी

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै TH-cam प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु जोजोलोप्पा!
      चायानल! लिंक th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html
      फेसबुक लिंक facebook.com/manoranjannepalcom/

  • @kumarirai1052
    @kumarirai1052 5 ปีที่แล้ว +2

    Dhari Ramro song

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว

    Maile ta yo 2016 bata herdai aako git ho sarai man parxa.

  • @सोझोकेटो
    @सोझोकेटो 5 ปีที่แล้ว

    Sarai ramro geet m t aaj pahilo choti yutubma veter sundai xu thanks #manoranjan nepal

  • @rabinrai5589
    @rabinrai5589 ปีที่แล้ว +1

    nice song

  • @pravinthapa4521
    @pravinthapa4521 4 ปีที่แล้ว +1

    I love these song tq yati ramro ghai di no vako ko ma
    💞❤️💞💜💚🖤😍😍😍☺️☺️☺️☺️☺️☺️☺️

  • @diliprai1516
    @diliprai1516 4 ปีที่แล้ว

    Sarai Ramro @@@

  • @lokendrarai9571
    @lokendrarai9571 6 ปีที่แล้ว

    sarai ramro git... diktel bajar

  • @tukendrachettri1363
    @tukendrachettri1363 2 ปีที่แล้ว

    Very nice singing Shantram sir Sunita mam i salute you for nice presentation purbeli geet

  • @premdhungel3293
    @premdhungel3293 3 ปีที่แล้ว

    I love the nervousness of girl.. It's good song anyway..

  • @kamalashrestha1953
    @kamalashrestha1953 7 ปีที่แล้ว +4

    ,मेरो जन्म थलो दिक्तेल बजार 2038

  • @lovelyvillage8358
    @lovelyvillage8358 27 วันที่ผ่านมา

    छोते ङ!खानुक्सा ङोक्ती मै ताम सल 👍️❤

  • @debbahadur1981
    @debbahadur1981 2 ปีที่แล้ว

    dami cha hajur

  • @nischalgurung5287
    @nischalgurung5287 4 ปีที่แล้ว

    मलाई पुर्बली गीत धेरै मनपर्छ यो गीत धेरै राम्रो छ

  • @nimachhiringsherpa3582
    @nimachhiringsherpa3582 8 ปีที่แล้ว +3

    It's best song , i love it.

  • @tankarkirati382
    @tankarkirati382 2 ปีที่แล้ว

    Wow 👌 3karod nepali janta ko honahar kalakarita santiram kirati jiu 👌 Wow

  • @tankakalikote7821
    @tankakalikote7821 6 ปีที่แล้ว +1

    Kati Sundar chha mero diktel.. ani Kati mitho aawaj...mero diktel ko kalakar ..shantiram ra.....

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @champhatamang3431
    @champhatamang3431 5 ปีที่แล้ว +1

    Dherai ramro santi ram dai ra sunita bahiniko voice sweet song

  • @niksanbk2086
    @niksanbk2086 ปีที่แล้ว

    Paro tiwar ramro ❤❤❤❤❤

  • @gajendratamang9955
    @gajendratamang9955 7 ปีที่แล้ว +2

    राम्रो धेरै राम्रो छ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @Cabitachamling
    @Cabitachamling 2 ปีที่แล้ว

    Kina hola yo geet jati sunxu utiuti runu khojxukole🥲🤔💕❤️💕💕

  • @ritamagar7081
    @ritamagar7081 3 ปีที่แล้ว

    दामी दादा दामि

  • @ashokrai9050
    @ashokrai9050 2 ปีที่แล้ว

    Nikai mitho purbeli lookgeet santi ram dai ra sunita

  • @purnarai7334
    @purnarai7334 6 ปีที่แล้ว +1

    Superb song 👏🏻👏🏻👏🏻👏🏻

  • @jiwanthapa6310
    @jiwanthapa6310 7 ปีที่แล้ว +1

    एकदम मन पर्‍यो दिक्तेल बजार

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @seemsongvlog8865
    @seemsongvlog8865 ปีที่แล้ว

    My favorite song ❤❤

  • @prakasrai7449
    @prakasrai7449 6 ปีที่แล้ว +1

    सारै राम्रो गित हो यो 💔💔💘💘👍👍🎤🎤🎻🎻🎵🎵🎶🎶

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @jokshanrai9224
    @jokshanrai9224 2 ปีที่แล้ว

    गाउघरकाे याद धेरहि अाउछ साहनरहि मिठाे भाका

  • @sabinasabina3082
    @sabinasabina3082 8 ปีที่แล้ว

    ati ramailo r ati mitho yo song Shantiram dai ra Sunita g lai safalta ko kaamana

  • @premprasad8164
    @premprasad8164 3 ปีที่แล้ว

    ❤️❤️❤️ very nice

  • @sanjayawambule157
    @sanjayawambule157 7 ปีที่แล้ว +1

    Wow dami

  • @pradeeprai6545
    @pradeeprai6545 2 ปีที่แล้ว

    Waw so sweet songs 🙏

  • @manirairai3638
    @manirairai3638 3 ปีที่แล้ว

    आजभोलि यी सुनिता राई कता हराइन होला?

  • @sabinmagar9890
    @sabinmagar9890 8 ปีที่แล้ว

    Nice song ..yo song sunera aafnai gau Ghar ko yaad aayo ..

  • @rairupesh1697
    @rairupesh1697 3 ปีที่แล้ว

    Super

  • @indramagar4216
    @indramagar4216 2 ปีที่แล้ว

    Purbeli git dherai ramro xa

  • @NarayanRai-ty2sk
    @NarayanRai-ty2sk ปีที่แล้ว +1

    Narayan rai

  • @nilovlegaigrg7946
    @nilovlegaigrg7946 4 ปีที่แล้ว

    यो होनि त गीत भनेको

  • @chutari
    @chutari 7 ปีที่แล้ว

    लहै यो गित सुनेर उतै मया लगाउन आयोहै लरबर

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै TH-cam प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु जोजोलोप्पा!
      चायानल! लिंक th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html
      फेसबुक लिंक facebook.com/manoranjannepalcom/

  • @praladrai8516
    @praladrai8516 8 ปีที่แล้ว +1

    dami xa geet ustai swar ani ustai laya ani ustai sangit.kati ramailo yo mund vari nai gungi rahyo kahile ghumu jasto.

  • @binodrai9178
    @binodrai9178 4 ปีที่แล้ว

    So nice song I like it

  • @omkumarrai2315
    @omkumarrai2315 3 หลายเดือนก่อน

    Ramro sarjak Ani sumudhur sworprati dubaijana kalakarma samman xa❤❤

  • @AshraRai
    @AshraRai 7 ปีที่แล้ว +2

    I like this song

  • @hindustanibhau3011
    @hindustanibhau3011 7 ปีที่แล้ว

    Well done kirati bhai bohini lai very nice erfermance what a voice allthe best further futur

  • @dilkeshar
    @dilkeshar 4 ปีที่แล้ว

    Purbeli lai purbai ramailo😍👏👌

  • @indrarai9910
    @indrarai9910 7 ปีที่แล้ว +1

    आहै लर वर हाम्रो दिक्तेल बजार वाउ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @sumanlimbu6802
    @sumanlimbu6802 3 หลายเดือนก่อน

    Nice song ..end voice

  • @jibankhati5803
    @jibankhati5803 5 ปีที่แล้ว

    जति सुनो उति सुनम सुनम लाक्छ

  • @purnakarkipurnakarki2497
    @purnakarkipurnakarki2497 7 ปีที่แล้ว

    सारही राम्रो छा है हजुर हरुको यो गीत ले ता गाउँ घर्क को पो सारही याद आयो हजुर हाल पर्देसी जिन्दगी परियो हजुर हाल साउदी

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @सुर्यथापामगर
    @सुर्यथापामगर ปีที่แล้ว

    यो गित चै सुरुको ए कान्छी भन्ने बोल चै शम्भु राई र सत्य कला को रानी टारको डाडै डाडा भन्ने गित सङ्ग मिल्दो जुल्दो लाग्यो मलाई चै!

  • @ShantaAdhikari_
    @ShantaAdhikari_ หลายเดือนก่อน

    sundar khotang diktel❤

  • @anilthapa8798
    @anilthapa8798 6 ปีที่แล้ว +1

    Nice all bro n sis miss u

  • @sabin7421
    @sabin7421 8 ปีที่แล้ว

    Give me nice song sunita rai n santiram rai i listen from youtube thank u so much

  • @pratikchyarai5267
    @pratikchyarai5267 7 ปีที่แล้ว +1

    wowoow khotange vaera jannamanuma malai gourab lagx💖💖💖💖 kasto ramro

  • @anjubeautifulthdgdg6988
    @anjubeautifulthdgdg6988 8 ปีที่แล้ว +1

    Sunita ji song super suvakamana🌷🌷🌷👍

  • @kumarsubba7196
    @kumarsubba7196 7 ปีที่แล้ว

    Waooooo Ati Nai Super Song

  • @rajkumarpradhan4040
    @rajkumarpradhan4040 3 ปีที่แล้ว

    Santorum..dai.hajur.sarai.dami.cha.ok

  • @chakrarai6680
    @chakrarai6680 4 ปีที่แล้ว

    Greatest performance always sewa..

  • @debendrasunar8303
    @debendrasunar8303 5 ปีที่แล้ว

    Sarai ramro geet.malai ati man parne git ho yo.

  • @jushanrai
    @jushanrai 4 ปีที่แล้ว +1

    Yo geet malai Pani Sarai man Paro mero Ghar chah diktel sakela gaupalika mattim ho high school just muni

  • @naindrashrestha8750
    @naindrashrestha8750 10 หลายเดือนก่อน

    Aaha love you soog hajur

  • @insaphraiinsaphrai3356
    @insaphraiinsaphrai3356 8 ปีที่แล้ว

    nice song git vaneko ta yesto po hota sunu sunu lagi rahane ramro xa cheli sunita rai&shantiram dai hjr haru aru pani u gall git sunna pau yehi xa hjr haru lai suvhakamana

  • @mitrathatal3919
    @mitrathatal3919 8 ปีที่แล้ว

    sarai ramro lagyo geet so nice song

  • @tukendrachettri1363
    @tukendrachettri1363 3 ปีที่แล้ว

    Kati mitho lok bhaka ma geet sunna pauda santiram sir miss sunita mam I salute you both

  • @Khotang34
    @Khotang34 5 ปีที่แล้ว

    शान्तिरामजी को यो गित अति राम्रो छ है |

  • @खड्गपौडेलक्षेत्री

    Nice song

  • @wangchuknamgye
    @wangchuknamgye 7 ปีที่แล้ว

    Wow nice song and keep it up both of you

  • @anjulama6824
    @anjulama6824 3 ปีที่แล้ว

    wow dami x❣️❣️

  • @HalesiEntertainmentTV
    @HalesiEntertainmentTV 8 ปีที่แล้ว +1

    nice song

  • @rajkumarpradhan4040
    @rajkumarpradhan4040 3 ปีที่แล้ว

    Serial.dami.cha.hajur

  • @basantapariyar9559
    @basantapariyar9559 4 ปีที่แล้ว

    I lop you my khotang

  • @ykyogindra6658
    @ykyogindra6658 8 ปีที่แล้ว

    nice song about my mother land....

  • @limbulimbu6500
    @limbulimbu6500 7 ปีที่แล้ว

    santiram ra sunita gue ko sarai mitho vocle tara sunita gue ko ali kammar vachnu vayenani kina .tensan hunu hunthoyo ki je hos man xune x get 2 ghodi lai badhai x keep it up