पुर्बेली लोक गीत प्रेमीहरुको लागी १३ गीतहरु एकै ठाउमा Audio Juke Box By Rajshukra Limbu
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- पुर्बेली लोक गीत प्रेमीहरुको लागी १३ गीतहरु एकै ठाउमा Audio Juke Box By Rajshukra Limbu
1, Samjhana Rakhi..(00:01)
Vocal: Rajshukra Limbu & Abha Mukarung
Music/Lyrics: Rajshukra Limbu
2 Dhanai nachau soltini (9:16 )
Vocal: Rajshukra Limbu & Manu Nembang
Music:- Rajshukra Limbu _ Lyrics :- Diwa Chemjong
3 Phul Bel Jai (16:27)
Vocal:- Rajshukra Limbu, Krishan Bhakta Rai Phungma Tumbrok & Sita Tumbrok Limbu
4 Purba ko maya (24:47)
Vocal: - Rajshukra Limbu
Lyrics/ Music: :- Khagendra Pandhak
5 Timibata Tada (29:54)
Vocal:- Rajshukra Limbu & Inuma Rai
Music/ Lyrics:- Udaya Chandra Tamang
6 Man Parai Mayale bera (35:34)
Vocal: Rajshukra Limbu- Anuka rai, Tara Lawati , Shyam Shingak
Music Rajshukra Limbu- Lyrics: Bhuwan Hari shilwal
7 Halla Nagar Ilam shar (46:29)
Vocal:- Rajshukra Limbu & Anuka rai
Music:- Rajshukra Limbu Lyrics :- Janu Kambang
8 chaubandira fariyama (52:00)
Vocal Rajshukra Limbu Music lyrics:- Kingsong Limbu
9 Salleriko chheu saamu (57:14)
Vocal : Rajshukra Limbu & Manu Nembang
Music/Lyrics :- Kulba Subba
10 Katyeuriko Tin Pane (1:04:27)
Vocal: Rajshukra Limbu
Lyrics/ Music :- Arjun Babu mabohang
11 Fulko thunga tipera lai diuko (1:09:36)
Vocal: Rajshukra Limbu & Rita Kc
Music/Lyrics:- Kulba Subba
12 deulinge Mela (1:17:28)
Vocal:- Rajshukra Limbu & Abha mukarung
Lyrics: - Raj Kumar Bagar - Music Raj shukra Limbu
13 Hui Hurra haa haa ( 1:25:28)
Music:- Rajshukra Limbu - Lyrics :- Diwa chemjong
Audio copyrights: Victoria Audio Video ( Manoranjan Neapal)
यदि तपाईलाई पनि गीत गाउने रहर वा गीत रेकार्ड गर्ने ,म्यूजिक भिडियोमा अभिनय गर्ने योजनामा हुनु हुन्छ भने सम्पूर्णकाम को लागी हामीलाई सम्झानु होस - फोन 9851016226- 9808120323
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नाबिर्सनु होला |
Subscribe Manoranjan Nepal Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Like us on Facebook
/ manoranjanne. .
Add us on
www.facebook.c....
Join The Group / 61689. .
Visit us at
manoranjannepal...
यस च्यानल मा रहेका गीत, संगीत तथा video हरु कपि, Download गरी अन्य Chanel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कार्बाहि गरिनेछ । - เพลง
कमेन्टको लागि सबै लाई धेरै धेरै धन्यवाद ! सकारात्मक प्रतिक्रियाले फेरि फेरि पनि नयाँ गीतहरु रेकर्ड गर्ने प्रोत्साहन मिल्ने छ 😊😊😊🎤🎤📯📯
Rajsukra Limbu ausiko rat Ma geet le tihar ko yed dilaux TH-cam Ma dherai khoje balla aj paye . Music video Ni x ki xin vne please upload grnu hola hait .
I realize it is kinda off topic but does anybody know a good website to stream new tv shows online ?
@Micah Jameson lately I have been using FlixZone. You can find it on google :)
@Micah Jameson I use flixzone. You can find it by googling =)
00
Woooow
♥️
मिठो गितहरू दाजु यहाँको।
आहा कति राम्रो मीठो स्वर भगवानको बरदान नै हो
धेरै राम्रो सँग
My purbeli songs 💃💃💃🕺🕺🕺👍️👍️👍️👍️👍️👍️.
good song
राज सर हजुरको यो गीति सङ्गालो अति मन पर्यो🌹🌹💖💖
Thik xha hai lok geet nai hamro geet 👏👏👏
Derai ramro xa geet haru purbeli geet derai ramro💖💖💖💯💯
Dherai ramro git haru
कति चाहिँ सुन्दर गित गितहरु
आहा अग्रज सुरिलो स्वोर सम्राट अनि गित सगित का जादुमय स्वोर का धनी भाई राज सुक्र भाई अति भावुक माया पिर्ती का जादुमय स्वोर ले आँसु आउने बनायो ।अति हिर्दय स्पर्शी मार्मिक मन मुटु छुने १३ ओटा गित ले कस्को मुटु नछोला है ।लु यो मिलन साहिंला खोटाङ्ग्गे दाजु बाट तपाईं समानित सुरिलो स्वोर का धनी भाई हजुर लाई बधाई शुभकामना ।
धन्यवाद यहाँ लाई 😊😊😊😘😘😍😍सकारात्मक प्रतिक्रिया दिनु भएकोमा ,,लाइक कमेन्ट शेयर गरेर च्यानल सङग नजिक रहनु भएकोमा यहाँ प्रती आभारी छौ।
अत्यन्तै मन आनन्दित र प्रफुल्लित हुन्छ हाम्रो पुर्वेली गित सुन्दा ।
सुन्दर मीठो लोक गित लहरी सुक्र जि। गन्ध गाउँ घर को।सलाम।निरन्तर रहोस।सुन्न पाईरहु
Kya dami x dadako sora
आँसु आउँछ एस्थो गाना सुन्धा
पश्चिमेली भयपनी पुर्बेली लोकगीत अति मनपर्छ
त्यसैले त नेपाली हुनुमा मज्जा लाग्छ नि❤❤❤❤
argeyanic purbeli geetharu kati mitho sor raj dai n sisko nugen manoranjan nepal lai uplowd gardinu vyokomaa👍👍👍👌👌👌💘💘💘
धेरै राम्रो छ
Mitho geet haruko Sangraha
मिठाे सदाबहार लोकगीतहरु ।
Asadhya mitho geet Badhai subhakamana
Wow !
Dami xa ma caei taplejnug bat papnug
लिम्बुवानि नेपाली लोकप्रिय गायक तथा मेरो मित्र राज सुक्र जि प्रति आभार व्यक्त गर्दछु। हिन्दी र अङ्ग्रेजी गितहरुले नेपाली लोक भाकालाइ पेलिरहेको अवस्था मा आफ्नो पुर्बेली लोक गित ल्याएर बजारमा आउनु भएको छ ।उहाँको यो महान कार्य तथा आफ्नो मौलिकता प्रतिको प्रेम प्रती सलाम छ ।
यहाँ को प्रतिक्रिया प्रति हामी आभारी छौं शेयर गर्दिनु होला ,🙏🙏🙏
!
1
जमना फेरियोस या समय तर यो पुर्बेली तन मन कहिले फेर्न छैन
यस्ता गीतहरू शायदै कमै सुन्न पाइन्छ
अब त म मरेर गइहाल्छु
कसले सुनिदेला र यो गीत
Salute chha hai mero pani😭😭😭
अतिनै मीठो साङ्गितिक कोसेलीहरु पस्किनु भयेकोछ सधैभरि नयाँ नयाँ कोसेलिहरु पस्किरहनुहोला हजुरलाई मुरि मुरि सुभकामना 🌹🌹🌹
Totali very nice song lungga hjrko
अत्यन्तै मन छुने गितहरु सुन्न पाईयो दा !! धन्यवाद गित अप्लोडको लागि😍😍
अब्स्य हजूर यहाँको सकारात्मक प्रतिक्रियाले ले कलाकार लाइ पक्कै पनि ठूलो हौसला मिल्ने कुरोमा कुनै दुविधा छैन र यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको पनि अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
क्यादामि गित्छ यतिको गितसुन्न पाउँदा खानाखानै बिर्सन्छु बाबै
Purbeli lok geet ko fan nice song sr👌👌
Wow hamro purbeli geet sarai mitho xa.
Dherai man parxa malai yasto get❤❤❤❤
Nice sang
good ramro chha hai
nice one rajshuka limbu
Wow dherai khoje pxi vetiyo yo geet kosle gako thaha napayer ausi ko rat Ma vnne geet le tihra ko yed aux .Lovely songs . Music video ni x ki xin vne please banaunu hola .
Dhari man parxa malai yasto song❤❤
Nice and supper our traditional songs
Ati ramro shwr
Everybody Nepali music listen er Hartley thanks if you listen such kind music of flock song defiantly remember that day's when we child wood. Plz keep it up.
❤️❤️🎤🎤🎼🎼🎼
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
राम्रो रचना र संगीतमा सुमधुर स्वर
❤❤
nice song
सारै राम्रो गाना सुनि रहु सुनि रहु छ।
♥️♥️♥️♥️♥️♥️
आहा एकदमै राम्रो गीत 👌🏻❤️
Nice song
👌👌👌👌
Lop yoh dai daiko song sunnu paye khusixu
super collection purbeli songs
Atnyantai mitho bhaka haru
धेरै राम्रो गीत
Ok
❤❤❤
Nice mn paryo
सारै राम्रो राम्रो पुर्बेली गीत।
मलाई त अत्यन्तै मन पर्छ जो सुकै नेपाली गीत संगीत हरू याहा को गित पानी धेरै राम्रो छ ।
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ,
जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ
जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
मनोरन्जन नेपाल समुह्(ग्रुप्)
मिठो गितहरू दाजु यहाँको।
Nice song
Ramro chha dada
Ok nice song
आज मैलेनि सुन्न आवसर मिलेउ है
प्रतीकृयाको लागि धन्यवाद। - सेयर पनि गर्दिनु हुन्छ भन्ने आशा गर्दछौ ।
NEPAL
Malai sarai manparx
Man ruhaune nice song
🎉😊😊😊😊
कतिरामौ सोर
✌️✌️✌️✌️
राम्मरो लोग गित
Wow nice song all
purbeli lok geet super
ओहो! सबै गीत एकै ठाउँमा सुन्न पाईए भो लुङा
अब्स्य हजूर यहाँको सकारात्मक प्रतिक्रियाले ले कलाकार लाइ पक्कै पनि ठूलो हौसला मिल्ने कुरोमा कुनै दुविधा छैन र यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको पनि अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
❤❤❤❤❤❤
Nice
अति धेरै राम्रो
Nice
Nice one song rajsukralimbu
Nice 👍 🎉🎉🎉
Samadur marmik geet
Nice
Ramro
Nice
❤❤Nice,
Ramro chha ni
साच्चिकै पनि परदेशी काे मन छुने छ गीत
हजुर धन्यवाद! मन पराई दिनु भएकोमा
शेयर पनि गरिद्नु होला है ! लोक संस्कृत जगेर्नाको निमित्त🙂🙂🤗
Nice song
Nice songs
Nice song 👍
Waw nies sang nepali
Kada xa dai
Yes dai
सुपरहिट पूवेली गित सगीत
Super
Wow all songs are nice
yes nice 🙂🙂
Ilove song