काजु खेती कसरी गर्ने ? Cashew Cultivation In Nepal || Krishi Sandesh
ฝัง
- เผยแพร่เมื่อ 3 มิ.ย. 2020
- काजु एक प्रकारको मसला हो । काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि । काजुमा मैग्निसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
-----------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed) - แนวปฏิบัติและการใช้ชีวิต
यसकाे बिरुवा कहाँ पाइन्छ sparka number दिन मिल्छ कि
Ramro Jankari
धन्यवाद
Best
यसको बिरुवा काहा पाइन्छ
Good information sir
Thanks
ठिक लागेन मैले सोचेको जस्तो भयेन लगाउने तरिका बुझियन।
कुन ठाउँमा रोप्नु भएको हो तपाईंले ? हावापानी मिलेन कि हजुर ? नत्र त राम्रै हुनुपर्ने हो ।
Biruwo ka painxa
kajuko bot chaiyo .kaha paucha hola
Very Good 👍️💟
Thank you! Cheers!
Nice information
Thank you ❤️
यसको बिरुवा कहाँ पाईन्छ?
Rajuko wholesale kathmanduma kaha cha hola sathi?
Biruwa kasto paune ho number chhaina
बिरुवा कहाँ पाइन्छ ?
Dai beruwa kaha pauxa vandinu paro
रौतहट तिर यसको खेती गर्न सकिन्छ
मज्जाले सकिन्छ यो गर्मि ठाउमा राम्रो उत्पादन हुन्छ
नेपालमा कहाँ पाइन्छ
यो मधेश हुन्छ कि हुदैन कहाँ बिरुवा पाइन्छ कति मुल्य पर्छ
हुन्छ हजुर । गर्मी ठाउँमा धेरै फल्छ यो ।
Nepalma kaju refine garne factory xaena ... so market napaula ki saathi... paye pni nepalma expensive hola ki like paper recycling or plastic recycling. ..baru pikanuts ko barema jaankari dinu hola
market ko chinta hunna hajaur kheti garnus hami kinchhau
Hajur yo biruya kaha painca
९८६०८७४०५४ मा सम्पर्क गर्नुहोस्
Phone number paye hune thiyo
Please yo cashuko berna kahabata prapta garna sakinx hajur
काभ्रे जिल्लामा अहिले उपलब्ध छ ! हजुरलाइ कुन ठाउँको लागि कति चाहिएको होला ?
@@KrishiSandesh.malai pani kajuko bot chaiyo
Biruwa chahiyeko thiyo
बिरुवाको लागि ९८६०८७४०५४ मा सम्पर्क गर्नुहोस्
यसको बीउ अर्थात बिरुवा कहाँ पाउने?? कि बजार को पसलमा खानलाई बेच्न राखेको सुख्खा काजु नै रोप्दा हुन्छ
Krishi bibhagma pauxa hajur
सुर्खेत जिल्लाकाेलागि कहाँ सम्पर्क राख्नुपर्छ हाेला साथै यसकाे बिरुवा कहाँ उाउछ
जिल्ला कृषि कार्यालयमा सम्पर्क राख्नु न हजुर
काजु को बोट। कसरी उमार्ने ??
काजुको बिउ बाट उमार्ने नि हजुर
yo pahadma hun6 ki hudaina?
Hunchha hajur pahadma ni kheti garna sakinchha
@@KrishiSandesh Thanks a lot for information.
Plant kata painxa
kavre jillama painxa hajur
यो बिरुवा कता पाउछ
9842988669 सम्पर्क गर्नुहोला !
Sir yo kaha painxa Ra Kun narsari ma pauxa hjr ko phone number dinu na
९८४१८९५८०४
sandesh ji location kata ho ni
Jhapa tira pahinxa yesko biruwa
यस्को बिरुवा काहा पाइन्छ
यसको बिरुवा नर्सरी हरुमा पाइन्छ, आफैले उत्पादन पनि गर्न सकिन्छ
आफैले कसरी उत्पादन गर्न सकिन्छ