@@shyamtamang1596 नेपालले electric यातायात लाई महत्त्व दिएर लाग्ने हो भने धेरै नै राहत हुन्छ देशलाई । तेल नकिनेर बचेको पैसाले inrastructure बनाउन सक्छौं । जस्ले देशको पर्यटन छेत्रबाट देशलाई फाइदा हुन्छ।
भौगोलिक रूपमा पहाडी क्षेत्र भएकाले पेट्रोलियम खोज र उत्पादन महँगो र कठिन छ। आफ्नो पेट्रोलियम उत्पादन कम्पनी स्थापना गर्न आवश्यक स्रोत, प्रविधि, र पूँजीको कमी छ। नेपालमा जलविद्युत् र सौर्य ऊर्जा जस्ता नवीकरणीय स्रोतहरू धेरै छन्, जसमा लगानी गर्नु दीर्घकालीन रूपमा फाइदाजनक र टिकाउ हुनेछ। त्यसैले, नेपालले पेट्रोलियमभन्दा आफ्ना प्राकृतिक नवीकरणीय स्रोतहरूको विकासमा ध्यान दिनुपर्छ।
धन्यबाद सर तपाई ले भन्नु भाको कुरामा म पनि आशाबादी छु । के गर्नु २०७२ [2015] साल तिर हाम्रो देशले जुन दुःख पाको थियो त्यो दुश्मन ले पनि न पाओस । एक त देशमा earthquake ले तेत्रो नेपाली हरु मरेका थिए देशमा हा हा कार थियो माथि बाट देशमा पारबन सन्धि लगाएर अझ दुःख देको छिमेकी देशलाई कसले विर्सन सक्छ र । जय नेपाल शुभ प्रभात
यो पत्ता लगाएर नेपाल petroleum मा आत्मनिर्भर भए समृद्धी हुन बेर लाग्दैन। तर गरिव देशमा शक्ति रास्ट्रले आफ्नो अनुकुल उत्खनन् गर्न गृह युद्ध सम्म हुने अवस्थामा पुर्याउछन
राम्रो कुरो हो देशको लागि यति ठूलो प्रोजेक्ट भनेको सहज होइन खोजी कार्यलाई निरन्तर राख्नुपर्छ एकदिन हामी पक्कै पनि सफल हुने छौ र आफ्नो देशको कुनैपनि प्रगतिको बारेमा बोल्नुपर्दा कसैले पनि उल्टो अर्थको कुराे गरेर हाँसो मजाकमा उडाउने गर्नु राम्रो होइन जस्तो मलाई लाग्छ जय नेपाल❤
१४ बर्ष जेल 🔗 २ लिटर तेल 🥃🤭 ८ कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल 🤔 ☹️
पेट्रोल ले मात्रै देश आत्मनिर्भर वा धनी हुन्छ भन्नु बेकार..! जब सम्म देशको नेतृत्व बदलिँदैन तब सम्म यस्ता खानी नदी नाला वनजङ्गल देखि जनावर सम्म विदेशीलाई बेचेको हामी आफैले पनि देखेका छौं..! त्यसैले अब आउने समय मा भ्रष्ट नेतृत्व को झोला छोडेर सही नेतृत्व चयन गरौं त्यो पनि आशा मा।
0:2 , 0:20 आउछ त्यसी म्याझ्याक्नी खुसी नेपालमा त्यत्रो विध्युत उत्पादन हुने ठाउँ छ, त्यस ठाउँमा करडौ लगानी बढाएर विधुतको मात्रा बढाएर बेच्न सकेको छैन..अब,खर्बौ लगानीको योजना बनाएका छन्। Gyas presurerize गर्ने machine चाहियो, तेल उत्खनन् गर्ने machine खर्बौ पर्छ। हाल लाई उक्त पुन्जी विद्ध्युत उत्पादनमा लगानी गरेर बिक्री वितरण गर्दै देशको अर्थतन्त्र बलियो बनाए त नेपालीको भाग्य। अब पेट्रोलियम पदार्थमा लगानी गरेर काम गर्नु भनेको "दुइवटा डुङ्गामा खुट्टा राख्नु हो"😊
Instead of extracting we can produce petroleums using biomasses of plant wastes ,animal wastes , sewage wastes Biofuel are best in context of Nepal instead of extraction
In my mama ghar in lalitpur I had found a gas area which was used by locals . They use that gas to heat water. I was shocked to see that . Local government is not giving any attention. This show who shit our government is. You can research it . This can be greet opportunity to Nepal . That gas is active 24 hours. I always wondered how would be our country if government was good. That lPG gas was near Nepal donbasco school in lalitpur. This is nice video about fule and gas .
Nepal’s potential discovery of petroleum reserves has raised hopes for economic growth and energy self-sufficiency. However, concerns linger that mismanagement, corruption, and political instability could mirror the challenges faced by Venezuela. Despite its vast oil wealth, Venezuela suffered economic collapse due to poor governance, over-dependence on oil revenues, and rampant corruption. Similarly, if Nepal’s political leadership fails to implement transparent and sustainable resource management policies, the country could face economic inequality, environmental degradation, and increased political unrest.
यिनै नेताहरुले नै सरकार संचालन गरीरहे भने नेपालमा पेट्रोलीयम उत्पादन पहिलोत उत्पादननै हुँने छैन क्थम कदाचित उत्पादन भएपनी दिघो हुने छैन।बाँधरको हातमा नरियलको काम छैन।
Oil gases etc is quick cash, but The scale is nowhere near to have mass productions for commercial purpose. Infrastructure is poor. They should rather diversify economy on other aspects. It’s not worth the headache
Brother Hamro Nepal kailay po garib thyo ra hamro Neta haru KO Soch garib ra bhrastachaar ho hami Nepali ta jugo jugo dekhi Dhani nai chhau NI hoena ra ?? Jay Nepal❤
दुनिया EV तिर आगाडी बादै छ । नेपाल छुट्टै दुनिया मा छ । हाइड्रोजन ग्यास को उत्पादन गरेर आगाडी बढ्नु पर्छ । हामी future मा ध्यान दिनु जरुरी छ। र हाइड्रोजन उत्पाद मा ध्यान दिनु जरुरी हुन्छ। नेपाल मा भएको पानी को सही उपयोग गरौं ।।।
Bhai EV use garepani bechyo vane dherai paisa aauxa ni yar kasto geda jasto kura gareko 😡😡😡😡 gulf country haru kasari rich vayeka hun ta ? tha xaina muji anpadh
The primary challenges facing our country include corruption, ineffective governance, and weak legal frameworks. If these issues are not addressed, resources such as oil could become yet another means to enrich a select few rather than benefiting the nation as a whole.
What about the donwside of petroleum extraction?? 1. The dirty and wasteful process of peocessing. What about its impact in the natural environment of Dailek and the rives flowing there? 2. Is the drilling donw by fracking? If so fracking has direct correlation with frequent earthquake. The constact earthquake in Western Nepal might have been due to this? 3. The world is shifting towards renewable energy and even in Nepal use of electric vehicles and other alternatives are getiing higher. Will there be a need for such high investment, high emissions, high pollutions if the consumption is going down? 4. Is China having this much access to our natural resource a good sign? Almost all the countries who have gotten profit from oils have their own government holding the most power to the resource. The foreign influence in such matter has caused deadly wars, conflict over resources and foreign dominance which can be seen in places like Niger Delta, Sudan and many countries. So isnt there high possibility that Nepal will head to the same destructive path that those countries went to?? Expected to hear this side of the story as well from this chanel. Hope aspects like this will be coverd in coming vidoes.
The government should prioritize hydropower over petrol, leveraging Nepal’s abundant water resources for sustainable energy.
Goood point agreed 💯
@@shyamtamang1596 नेपालले electric यातायात लाई महत्त्व दिएर लाग्ने हो भने धेरै नै राहत हुन्छ देशलाई । तेल नकिनेर बचेको पैसाले inrastructure बनाउन सक्छौं । जस्ले देशको पर्यटन छेत्रबाट देशलाई फाइदा हुन्छ।
Hydro is expensive than solar
@@DeepakSubedi-y8g Where is electric bus now???
@dugarnagendra electric bus is in showroom , any one can purchase .
भौगोलिक रूपमा पहाडी क्षेत्र भएकाले पेट्रोलियम खोज र उत्पादन महँगो र कठिन छ। आफ्नो पेट्रोलियम उत्पादन कम्पनी स्थापना गर्न आवश्यक स्रोत, प्रविधि, र पूँजीको कमी छ। नेपालमा जलविद्युत् र सौर्य ऊर्जा जस्ता नवीकरणीय स्रोतहरू धेरै छन्, जसमा लगानी गर्नु दीर्घकालीन रूपमा फाइदाजनक र टिकाउ हुनेछ। त्यसैले, नेपालले पेट्रोलियमभन्दा आफ्ना प्राकृतिक नवीकरणीय स्रोतहरूको विकासमा ध्यान दिनुपर्छ।
धन्यबाद सर तपाई ले भन्नु भाको कुरामा म पनि आशाबादी छु ।
के गर्नु २०७२ [2015] साल तिर हाम्रो देशले जुन दुःख पाको थियो त्यो दुश्मन ले पनि न पाओस । एक त देशमा earthquake ले तेत्रो नेपाली हरु मरेका थिए देशमा हा हा कार थियो माथि बाट देशमा पारबन सन्धि लगाएर अझ दुःख देको छिमेकी देशलाई कसले विर्सन सक्छ र । जय नेपाल शुभ प्रभात
Kul man ghising lai Pani ko sapoi jimma diyo vane Nepal ma bijuli batai dherai garnu sakincha
Best thumbnail till now
यो पत्ता लगाएर नेपाल petroleum मा आत्मनिर्भर भए समृद्धी हुन बेर लाग्दैन। तर गरिव देशमा शक्ति रास्ट्रले आफ्नो अनुकुल उत्खनन् गर्न गृह युद्ध सम्म हुने अवस्थामा पुर्याउछन
J banchu vanxa tesko description chai didaina .....?? Hawa
Aila ko thulo neta haru lai goli tokdeu paila
Sahi ho sir
@@nea123-2 Venezuela sunnu bhako xa????
Yesto government lai petrol chalawonu nadinu parxa ani jjan aru des haru le hamro advantage linxa hamro gorkha haru jasto lai
आशा मत्रै गर्ने हो हामी ले🎉❤😢😢
यदि भेटिए पनि के काम यी नेता भए सम्म केही नभेटीयोस्। झन बाहिरी शक्ति खेल्छ।
@@Pancha_dx china le lanx hola
@@dipakkhadkatrending9272 haha refinery lagauna sakdaina nepal le india ya china nai pathaunu parxa hola
@@Pancha_dx हो । यदि यो सफल भए पनि यसको आम्दानी पुरै नेताले नै खाने हुन।
@@Pancha_dx fr
राम्रो कुरो हो देशको लागि यति ठूलो प्रोजेक्ट भनेको सहज होइन खोजी कार्यलाई निरन्तर राख्नुपर्छ एकदिन हामी पक्कै पनि सफल हुने छौ र आफ्नो देशको कुनैपनि प्रगतिको बारेमा बोल्नुपर्दा कसैले पनि उल्टो अर्थको कुराे गरेर हाँसो मजाकमा उडाउने गर्नु राम्रो होइन जस्तो मलाई लाग्छ जय नेपाल❤
Progress doesnt come from a single person or a single incident. We as a nation need to learn that we wont get saved by anyone or any particular thing.
Excellent coverage.
Thank Chin for your help of producing petrol in Nepal
You can't produce petrol and they will probably take advantage of us
Thanks once again for ur another Appreciative Presentation …
१४ बर्ष जेल 🔗
२ लिटर तेल 🥃🤭
८ कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल 🤔 ☹️
@@shantikokhojima6040 👍👍👍👍👍
😂😂😂 right 👍🏿👍🏿
Bro 😎😎😎
Bro sabda sabda kya ❤❤ man mai xune
Prachanda Rabi ra shere ko lagi Pani banaaunu paryo brother yar. Please
Thank you for your efforts and hardwork , ❤ I hope you get more viewers and viewers get more knowledge ❤
Great and informative video. Keep hustling "Project Kura" ❤
यदि तेल खानीहरु नेपालमा भेटियो भने त धेरै राम्रो कुरा हाे जय हर्कवाद जय देश
Thank you so much for making this video. I was wondering what the status is outside of the overly ambitious news articles.
Kudos to you.
U re niyam! Uplabdi tehi cha bro
मलाइ था थियो project ka kura ले यो content xoddain vner❤🎉😊
Banaunu paryo Nita ramrai information ni milxa
@@dpk-msp oh jotisi po topai
देशलाई मात्र पुग्ने निस्कियो भने पनि राम्रो हो
This was a great opportunity to talk about Dutch disease too btw.
भिडियो सक्के पछि मत्र comment गर्थे तर आज अगदिनै गरे अब के हो बिस्वोस लग्छ मलाई अनि हमिलै❤ thanku bro
In shaa Allah we will find soon.
Your title rocked❤
You are the best brother ❤❤❤
Testai ho hjr oil neskeane bache khancha choor harula
Most appreciate channel.
Thumbnail babal 😂❤
Saroj bro u bring very good topic with authentic answers.. lots of love to u n ur team.
Kam sekam kosis chai vai rako xa dherai khusi lagyo
पेट्रोल ले मात्रै देश आत्मनिर्भर वा धनी हुन्छ भन्नु बेकार..!
जब सम्म देशको नेतृत्व बदलिँदैन तब सम्म यस्ता खानी नदी नाला वनजङ्गल देखि जनावर सम्म विदेशीलाई बेचेको हामी आफैले पनि देखेका छौं..! त्यसैले अब आउने समय मा भ्रष्ट नेतृत्व को झोला छोडेर सही नेतृत्व चयन गरौं त्यो पनि आशा मा।
That s info for nepal 😊
Sir tyo lalitpur maa ajhaini aago baleko balei xa khana ni banauxa dherai ley. Tyo k ho khasma tesko bareni banaununa
Gas
Hamro Dailekh ❤️
thank u❤❤🌹🌹🙏
Good news ✌️✌️
Aba ev Ani green energy ko time ma petrol tira nalagera electricity tira lagnu parxa.
Dai plz nepali animetor ko barema video k?
Bagbazar ko snow lion hotel Mai cha natural gas ta my father use to work there .back side ko garden ma black room cha .24 hour ago balcha
A big thanks to his Majesty Mohammad khadgauddin Ham dam Sharma for this great initiative in our Kaantry ❤
Love u dai❤❤❤
0:2 , 0:20 आउछ त्यसी म्याझ्याक्नी खुसी नेपालमा त्यत्रो विध्युत उत्पादन हुने ठाउँ छ, त्यस ठाउँमा करडौ लगानी बढाएर विधुतको मात्रा बढाएर बेच्न सकेको छैन..अब,खर्बौ लगानीको योजना बनाएका छन्। Gyas presurerize गर्ने machine चाहियो, तेल उत्खनन् गर्ने machine खर्बौ पर्छ। हाल लाई उक्त पुन्जी विद्ध्युत उत्पादनमा लगानी गरेर बिक्री वितरण गर्दै देशको अर्थतन्त्र बलियो बनाए त नेपालीको भाग्य। अब पेट्रोलियम पदार्थमा लगानी गरेर काम गर्नु भनेको "दुइवटा डुङ्गामा खुट्टा राख्नु हो"😊
आहा गज्जव प्रस्तुति ❤❤
❤❤❤Jay nepal
Very good
Aaasa cha ki nepal ma kai hoss ❤🎉
गुड केपीको पहल एक कदम अघि बढे। सबैले सकरात्मक सोचौ, केही राहत महशस भो।
DAJU KAILE TERO BUDHI AAULA VANNAY GAALI JINDAGI MA MUKH BATA NANIKALNU.
Khai hydropower KO capacity Pani dekhexa, petrol ta aba
Samjhineh Pani chamkiney
❤ Video Raamro chha
How about Vrastachaar-Ghoos Khane Karmachaari ❓💰❓💰❓💰
hope will be best
kindly make vedio on capacity of hydropower in nepal
Watching from Romania 🇷🇴
Wow nepal ko aarko rup herna pahiney vayo aaba hami pani aafno family sangai basna pauxau aaba hami pardeshi farkey ra aafno desh aauney xau
Instead of extracting we can produce petroleums using biomasses of plant wastes ,animal wastes , sewage wastes
Biofuel are best in context of Nepal instead of extraction
Ko is a good man❤❤❤❤
In my mama ghar in lalitpur I had found a gas area which was used by locals . They use that gas to heat water. I was shocked to see that . Local government is not giving any attention. This show who shit our government is. You can research it . This can be greet opportunity to Nepal . That gas is active 24 hours. I always wondered how would be our country if government was good. That lPG gas was near Nepal donbasco school in lalitpur. This is nice video about fule and gas .
Nepal’s potential discovery of petroleum reserves has raised hopes for economic growth and energy self-sufficiency. However, concerns linger that mismanagement, corruption, and political instability could mirror the challenges faced by Venezuela. Despite its vast oil wealth, Venezuela suffered economic collapse due to poor governance, over-dependence on oil revenues, and rampant corruption. Similarly, if Nepal’s political leadership fails to implement transparent and sustainable resource management policies, the country could face economic inequality, environmental degradation, and increased political unrest.
waiting for part-2
भेनेजुएला भन्ने देशमा संसारकै सबैभन्दा बढी पेट्रोलियम खानी छ तर हाम्रै जस्ता भ्रस्टाचारी नेता भएको कारण त्यो देश र जनता कंगाल छन।
Kei Hudaina Dai 99 Years Ko Lease Ma Kaudi Ko Vau ma Tender dinxan Ambani Adani Yaaa China Lai . We need Change In Leadership more and More
lets hope 8mahina paxi good news sunna payeos 😊
यिनै नेताहरुले नै सरकार संचालन गरीरहे भने नेपालमा पेट्रोलीयम उत्पादन पहिलोत उत्पादननै हुँने छैन क्थम कदाचित उत्पादन भएपनी दिघो हुने छैन।बाँधरको हातमा नरियलको काम छैन।
one of my relative is at oil nepal cop-saying that there is no oil at Dailekh but uranium and China is willing drilling to get that
Omg niti Shah
अब नेपालमा पेट्रोलबाट आम्दानी हुने र देशको रकममा बृध्दी हुनेछ।
sabai vanda pahile nai herye maile yo video
Oil lai first ma oli padne ma matra ho ki aru pani xam
Oil gases etc is quick cash, but The scale is nowhere near to have mass productions for commercial purpose. Infrastructure is poor. They should rather diversify economy on other aspects. It’s not worth the headache
धतुरेहरुको ट्वाँके गफ सुनेर नेपाली भेडाहरु सपनामै धनी सुखी र समृद्ध भैसके । दैलेखमा केही छैन ढुक्क भए हुन्छ ।
Brother Hamro Nepal kailay po garib thyo ra hamro Neta haru KO Soch garib ra bhrastachaar ho hami Nepali ta jugo jugo dekhi Dhani nai chhau NI hoena ra ?? Jay Nepal❤
Kathmandu do have natural gas deposited. Why to move to other parts of Nepal??
8:55 confidence level chei mannuparxa 😅
नेपालको बन जङ्गल को बारेमा पोनि बनाउनु पर्यो मधे पहाडी लोक मार्ग को नाममा कतिपय जङ्गल हरु रास्ट्रिय करण गरिदै छ
You are our nepali dhurve rathe
दुनिया EV तिर आगाडी बादै छ । नेपाल छुट्टै दुनिया मा छ । हाइड्रोजन ग्यास को उत्पादन गरेर आगाडी बढ्नु पर्छ । हामी future मा ध्यान दिनु जरुरी छ। र हाइड्रोजन उत्पाद मा ध्यान दिनु जरुरी हुन्छ। नेपाल मा भएको पानी को सही उपयोग गरौं ।।।
Bhai EV use garepani bechyo vane dherai paisa aauxa ni yar kasto geda jasto kura gareko 😡😡😡😡 gulf country haru kasari rich vayeka hun ta ? tha xaina muji anpadh
अनपढ EV काे Revolutionier चिन नै सबैभन्दा बढी Fossil fuel use गर्छ।
@@vpn4078 Bhai yo duniya aaba ev ma chlxa cheap thinking.narrow minded people can't understand
@@bikashgyawali1208 tero khandan उनपड cheap thinking.narrow minded people can't understand .
@@bikashgyawali1208ramro sanga padh sale hydrogen gas utpadan garnu parxa .. future ma dheri ramro xa bhane sale goru
नेपालमा पेट्रोलियम पदार्थ बेचेर राष्ट्र धनी हुन्छ भन्नु रकेपी ओलीले म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन भन्नु एउटै हो जुन कुरा सम्भव छैन।
bilkul bilkul✅✅✅🙏🙏🙏
Doesn't change the fact ✌️ KP Oli is always best of the best ✌️💪💪 it's facts ✌️
👌👌
Awasya hunaxa🎉
Water flowing from high land Himalayas are our real crude oil.
Even if we do have petrol with this kind to government which exchanges good for cheap and only looks fir them its better if this petrol isnt used
Thumbnail like fire 🔥🔥🔥😂😂
😂😂
Fire nahi wild fire 😂👌
Good kp baa
Kp ba become habibi after petrol thumbnail was great 😂😂
Hami 90's generation budo hune bela ma Nepal dhani hune raxa 😩 giribi jindagi
हामी जस्ता साना सबै युटुबरहरु मिलेर अगाडि बढाैँ🙏
What is the final cost of the refine oil which customer have to pay
Ever heard of "Resource Curse"?
हाम्रो देस बिकास मा अरु भन्दा कम नहोस भगवान 🙏यो कमेन्ट नेपाल मै केइ गरेर बस्छु भन्ने हरुको लागी
Manche lai k thaha tel nikalna kati kharcha huncha vanera. Underground handpump banako jasto matra hudaina
Petroleum are available in other countries too but they are not rich. Country can only be rich when zero corruption is found.
Government change hunu parna ,kasarii k garnu paryo individual ley yesma nii video chahiyo daii
The primary challenges facing our country include corruption, ineffective governance, and weak legal frameworks. If these issues are not addressed, resources such as oil could become yet another means to enrich a select few rather than benefiting the nation as a whole.
What about the donwside of petroleum extraction??
1. The dirty and wasteful process of peocessing. What about its impact in the natural environment of Dailek and the rives flowing there?
2. Is the drilling donw by fracking? If so fracking has direct correlation with frequent earthquake. The constact earthquake in Western Nepal might have been due to this?
3. The world is shifting towards renewable energy and even in Nepal use of electric vehicles and other alternatives are getiing higher. Will there be a need for such high investment, high emissions, high pollutions if the consumption is going down?
4. Is China having this much access to our natural resource a good sign? Almost all the countries who have gotten profit from oils have their own government holding the most power to the resource. The foreign influence in such matter has caused deadly wars, conflict over resources and foreign dominance which can be seen in places like Niger Delta, Sudan and many countries. So isnt there high possibility that Nepal will head to the same destructive path that those countries went to??
Expected to hear this side of the story as well from this chanel.
Hope aspects like this will be coverd in coming vidoes.
agreed
Add chai k ko po thiyo purai skip gardi maile ta 🤣🤣
Anti Marwari Channel mah WorldLink ko Advertisement, Wow, Salute!
Kasari anti marwari can u plz explain
@@GROOMY.nl123 Namaskar Namaskar, Pachillo Videos hereko le afai bujhxa
Hate Speeches wala video implicitly explicitly dheraii xann
@@GROOMY.nl123 yo channel ko past video herrr, afai thaha pauxas
यो कुरा जनतालाई अाशा मात्र हो कागलाई बेल पाक्यो हर्सन बिस्मत
thumbnail chai best haii dai 🔥🔥
Thumbnail le market khani vayo hai daju😅
Pani Electricity bechera kharabpati bhanchhau tar petrolatum padarthama tehi bhayo bhane ke bhanne
Does petrol and gasoline were out future? It will help for civilians somehow but it may not be our future!!!
That thumbnail is hillarious