Fasayeuni Mitho Bolera || Mechu Dhimal || Feat. Sujan Marpa Tamang ~{Kaura Song 2023}

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024

ความคิดเห็น • 2K

  • @MechuDhimal
    @MechuDhimal  4 ปีที่แล้ว +1161

    सम्पुर्णमा हार्दिक नमन अनि हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहान्छु.....Keep loving keep supporting dear all........😊🙏🙏😍😍😍😍😍😍😍😍😍

    • @jibanmagar6936
      @jibanmagar6936 4 ปีที่แล้ว +25

      आहा कति मीठो स्वर त्यसैमा कौडा

    • @bsnusandesh6262
      @bsnusandesh6262 4 ปีที่แล้ว +10

      "Tapai Kalakar ho Kalakar"copied from Nepal Idol Dami Dami Dami

    • @Barpaktube
      @Barpaktube 4 ปีที่แล้ว +6

      You have golden voice 👌🙏

    • @बिष्णुक्षेत्री
      @बिष्णुक्षेत्री 4 ปีที่แล้ว +2

      Ok

    • @reactionvideo9490
      @reactionvideo9490 4 ปีที่แล้ว +1

      दामी लाग्यो आगामी दिनहरु मा पनि यस्तै मीठो पस्तुती सुनिरन पाईयोस नवप्रतिभा को नया नया कोसेली हार्दिक बधाई का साथै सफलता को अग्रिम शुभकामना

  • @mamatalimbumigel3135
    @mamatalimbumigel3135 4 ปีที่แล้ว +56

    कौरा गित मलाई असाध्यै मन पर्ने मिठो सुरिलो आवाज मा यो गित ले सबैको मन जित्न सफल बनोस शुभकामना सम्पुर्ण team लाई।

  • @anzee989
    @anzee989 4 ปีที่แล้ว +28

    यो गित टिकटकमा सुने देखि पर्खाईमा थिए युटुबमा आएसकेछ जति सुने पनि धितो नमेतिने कौरा गित आहा!!अति मीठो गित स्वर पनि उस्तै💞💞

  • @matribhumi9177
    @matribhumi9177 4 ปีที่แล้ว +68

    पुर्व को चेली को पश्चिमी भाकाको नयाँ सांगीतिक कोशेली सारै हेर्न लायक छ, keep it up Mechu Baini

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 ปีที่แล้ว

    धेरै राम्रो स्वर सफलताको शुभकामना |

  • @santoshmagar805
    @santoshmagar805 4 ปีที่แล้ว +12

    यो होनी तरिका कौरा गीतको, मलाई त एकदम मनपर्यो सायद भिडियो पनि सारै रमणिय ठाउँमा निकै मन छुने मार्मिक बनाउनु भएको छ, वधाई छ सम्पूर्ण टिमलाई, विशेष गरी मेचु धिमाललाई best of luck...

  • @cyberchatpoint1786
    @cyberchatpoint1786 4 ปีที่แล้ว +209

    programme मा प्रमोद दाइ ले भनेको एक कुरा याद आयो " पश्चिम् नेपाली को यो कौरा " मिचु ले येति राम्रो गाएर सम्मान जनक माया सदभाब जित्ने छ। साच्चिकै नै राम्रो कलाकार हो मिचु। हार्दिक बधाइ अनि सफलता को लागी अथाह शुभकामना 😍😍😍😍😍😍😍

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 4 ปีที่แล้ว +16

    वोह ! पुर्बेली मेचुले यति राम्रो पस्चिमको भाका पनि गाउनु हुन्दो रहेछ खुसी लाग्यो । बधाई छ सबै टिमलाई 💜💜

  • @sangeetasubedi8397
    @sangeetasubedi8397 4 ปีที่แล้ว +25

    मेरि प्यारी साथी मेचु को मिठो गित🤗🤗🤗😍😍😍

  • @MohanAwai
    @MohanAwai 5 หลายเดือนก่อน +1

    मेचुलाई मैले त फसाएको होइन हइ !❤❤❤❤❤🎉🎉🎉🎉

  • @binurana7150
    @binurana7150 4 ปีที่แล้ว +21

    मैले सोचेभन्दा फरक पाएँ 😍😍😍
    एकदमै राम्रो लाग्यो।
    सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहान्छु🙏🙏

  • @SamajikhilightsNepal
    @SamajikhilightsNepal 4 ปีที่แล้ว +14

    फसायौ नि मिठो बोलेर मेचु ले 😍😍😍। दामी छ है अझै सुजन भाई पनि ❤️💕💕💞👌

  • @birbalmajhi290
    @birbalmajhi290 4 ปีที่แล้ว +40

    धेरै राम्रो स्वर अनि गीत मेचु बुनु सफलताको शुभकामना

  • @jaysambhu815
    @jaysambhu815 4 ปีที่แล้ว +26

    मेचु बहिनी एक्दमै राम्रो छ तपाईंको स्वर र तपाईंको अभिनय नेपाली साङ्गितिक छेत्र मा तपाईं उदाउँदो सुर्य हो.....keep it up baini nd good bless you 😘

  • @Laxman676
    @Laxman676 3 ปีที่แล้ว +4

    धेरै राम्रो कौडा गीत धन्यवाद मेचू बहिनी लाई सधैं यस्तै गीत सुन्न हेर्न पाइयोस्।

  • @thevillagelifetv3828
    @thevillagelifetv3828 4 ปีที่แล้ว +4

    मेछु जत्ती राम्री छन झन राम्रो स्वर को त कुरै नगरौ मगर गुरुङ समाज मा बहुचर्चित कौरा ले सम्पुर्ण जात्जातिमा को मन मुतु मा बस्न सफल गित र मेचु को साङ्गेतिक यात्रा को सफल्ता को शुभकामना

  • @yambahadur5594
    @yambahadur5594 4 ปีที่แล้ว +5

    एउटा सफल गाइका बन्नु लाई सब्बै बिधा मा निपुण हुनुपर्छ बधाई छ मेछु एसरी नै सब्बै बिधा को गित गाउदै जाउ

  • @jaykumarrai2964
    @jaykumarrai2964 4 ปีที่แล้ว +11

    अति राम्रो छ मेचु बहिनी सुनिरहु लगिरहेने हजुरको स्वर ।साथै सफलताको अग्रिम शुभकामना

  • @pembalama1678
    @pembalama1678 4 ปีที่แล้ว +13

    स्वर कति मिठो । मेचु♥️u

  • @thamimusic
    @thamimusic 4 ปีที่แล้ว

    बधाई छ ल मेचु बैनी।।।सफल्ताको शुभकामना छ है।।।

  • @deeprajshrestha4273
    @deeprajshrestha4273 4 ปีที่แล้ว +3

    मेचुले फसायौनी मिठो बोलेर..😘❤️

  • @karmasherpa9485
    @karmasherpa9485 4 ปีที่แล้ว +4

    पुरानो सस्कार सस्कृती झल्काउने अत्यन्तै मार्मिक लाग्यो गीत राम्रो छ #MechuDhimalDie🙏 #BestWishes
    dance💃❤️🙏👏

  • @krishnagaha5274
    @krishnagaha5274 4 ปีที่แล้ว +5

    आहा कति मीठो गित सफल्ताको लाखौ लाख शुभकामना ल हजुरलाइ आगामी दिनमा अझै प्रगति हुँदै जावस

  • @angbomadan439
    @angbomadan439 4 ปีที่แล้ว +4

    Wow wow wow..mechu di wow so sweet voice ..👌👌🙏🙏💕💕 and video le गलबन्दी याद आयो😊😊

  • @tikagurung7203
    @tikagurung7203 4 ปีที่แล้ว +2

    स्वरको धनी मेचु धिमाल,उदाउँदो सूर्यको किरण झैँ सधैं यसरी नै उदाउनु।।

  • @pratapsp4345
    @pratapsp4345 4 ปีที่แล้ว

    धेरै राम्रो छ ।।

  • @SuperPeshal
    @SuperPeshal 4 ปีที่แล้ว +4

    त्यही जोबनमा अल्झ्यो मेरो मनको लय लाग्यो मलाइ । यद्यपि राम्रो छ ।

  • @tolenthapamagar4955
    @tolenthapamagar4955 4 ปีที่แล้ว +22

    द भोइस अफ नेपाल,सिजन -2 को एकदम दाबेदार हुनुहुन्थ्यो तर भाग्यको साथ अलि कम भयो। लाग्थ्यो भोइस अफ नेपालसंगै मेचु धीमाल जी कतै हराउनुहुन्छ तर तपाईको यात्रा बल्ल शुरू भएको रहेछ। तपाईको दृढ संकल्प ,परिश्रम , मिहिनेत र लगनशीलता एकदम प्रशंसनीय र हामी सबैलाई प्रेरणा दिने खालको छ ।
    तपाईको सांगीतिक यात्रा सधै सफल रहोस् र हामीहरु तपाईको नयाँनयाँ प्रस्तुति हरु हेरिरहन पाऔं।
    तपाईको अभिनय पनि एकदम अब्बल दर्जाको हुदै छ । सफलताको शुभकामना ❤️❤️🙏🙏

  • @jwalathefire
    @jwalathefire 4 ปีที่แล้ว +54

    *CONGRATULATION MECHU AND TEAM*

  • @kiranprakash7085
    @kiranprakash7085 4 ปีที่แล้ว +2

    कलाकारिताको हरेक बिधामा अब्बल लाग्ने नाम हो Mechu Dhimal यो नामको छाप कलाकारितालाई माया गर्ने हरेकको मन मनमा बस्न सफल होस् शुभकामना

  • @vijayt.mrider393
    @vijayt.mrider393 4 ปีที่แล้ว

    आह कति राम्रो मलाई मान कौउदा गीत 👌👌

  • @dalghartimagar5837
    @dalghartimagar5837 3 ปีที่แล้ว +3

    परदेशी भुमी बाट
    न्यानो माया😍😍 अनि मिठो सम्झना
    メチュ😍😍😋🤗

  • @nischalpremrai2130
    @nischalpremrai2130 4 ปีที่แล้ว +185

    Mechu is a good singer and an enthusiastic singer. They do not hesitate to hard work. There is so much love in working like this.❤️❤️

    • @shikharai
      @shikharai 4 ปีที่แล้ว +1

      all the best all of you , Nischal dai lai pani hai ta heh

    • @sumankerung461
      @sumankerung461 4 ปีที่แล้ว +1

      Dami lagyo .

    • @kidsshowkristyanddrishya
      @kidsshowkristyanddrishya 4 ปีที่แล้ว

      Ramro cha song and plz guys check nabaraj bk tribute song in this link th-cam.com/video/gj2YSO0OzoI/w-d-xo.html

    • @ashokreview0977
      @ashokreview0977 4 ปีที่แล้ว +2

      हजूरको स्वरको ठुलो फ्यान म .... एस्तै एस्तै अझै सून्न पाम शुभकामना...

    • @kidsshowkristyanddrishya
      @kidsshowkristyanddrishya 4 ปีที่แล้ว

      नवराज बि.क को सम्झाना यो गीत..चोखो माया को कारण मूत्यु।बाहिरियो नवराज बि.क र सुष्मा मल्ला को सम्झाना मा यस्तो गीत... सुन्दै आखा बाट आसु रोकिएन please do not skip this video one share make it different . mere song lai hajur harlla share, like and comment gardnnu hola hai.
      th-cam.com/video/gj2YSO0OzoI/w-d-xo.html

  • @thirghising5329
    @thirghising5329 4 ปีที่แล้ว +23

    मेचु धिमाल त गुरुङको छोरी पो भइ छिन ङोलोहरुले लैजान्छ होला
    मेचु धिमालले बहुप्रतिभाशालि गायिका साथै अभिनेतृ हुन

  • @shibthapa803
    @shibthapa803 4 ปีที่แล้ว

    धेरै धेरै बधाई सम्पुर्ण टिम लाई सारै।राम्रो गित अनि डान्स

  • @mrsubas10
    @mrsubas10 4 ปีที่แล้ว

    अाहा सार्है मिठाे गित शुभकामना।।

  • @karmasiddhilama5175
    @karmasiddhilama5175 4 ปีที่แล้ว +6

    Nepali sanskriti jhalkane geet.. ❤️ Mechu Dhimal ko dherai ramro xa... Ajhai yestai ramro geet haru gaudai aghi badhdai janu hunxa bhanne aasha rakheko xu..

  • @suniltamang
    @suniltamang 4 ปีที่แล้ว +5

    like+share पनि गर्देको छु टन्नै।। राम्रो लाग्यो आवाज+गित।।😍😍 ✊✊ अझै यस्तै राम्रा राम्रा गितहरु लिएर आउनु होला।। धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई।।

  • @top10fraggerinuniversal87
    @top10fraggerinuniversal87 4 ปีที่แล้ว +47

    Sujan marpa amd machu jodi is op👌👌

    • @bishalrai1422
      @bishalrai1422 4 ปีที่แล้ว

      nice mechu dhimal i like best singer in npl

  • @ganeshchhantyal7486
    @ganeshchhantyal7486 3 ปีที่แล้ว +1

    मेचुजिको यो गाना जति सुनेनि थाक्दिन किन हो कुन्नी। यो भिडियोमा मा मलाई सबै कुरा एकदम perfect लाग्यो। Just Woow😍😍💕

  • @shivakhadka9161
    @shivakhadka9161 4 ปีที่แล้ว

    राम्रो कौरा गित मेचु जि 👌👌🔥🔥

  • @saugat55
    @saugat55 4 ปีที่แล้ว +53

    I woke up accidentally at 2AM, now listening to this song.
    Only thing I want to say is: Voice can never be more good than this. Absolutely loved it. ❤️

  • @sumithchettry2174
    @sumithchettry2174 4 ปีที่แล้ว +4

    Wowow i love Gurung culture & song😊😊😊from butwal😊😊🇳🇵🇳🇵

  • @premmagar722
    @premmagar722 4 ปีที่แล้ว +14

    beautiful song, beautiful voice, beautiful choreography, Congrats Metchu! you got a beautiful voice! waiting for another beautiful song.

  • @rajendrathakuri
    @rajendrathakuri 4 ปีที่แล้ว

    वाह भ्वाईस क्याछ। सुपर सुपर सुपर

  • @पदमकाले
    @पदमकाले 4 ปีที่แล้ว +1

    सुनाम सुनाम जस्तो लाग्यो 🥰🥰💞 गित

  • @dipeshsubba1020
    @dipeshsubba1020 4 ปีที่แล้ว +4

    Kati mitho geet ho barai mata suneko sunekai voye voice pani mitho mechu bainilai lagayeta inter team lai suva kamana❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @tankanalbo
    @tankanalbo 2 ปีที่แล้ว +11

    Born to be an Artist Miss Mechu Dhimal, wish you good luck with greatest success in music industry. 🙏🙏🙏

  • @nirumagar6853
    @nirumagar6853 4 ปีที่แล้ว +10

    wow what a kauda song i looked many times tara pani maan variyena aha kati ramro voice ani song congratulation to you all❤❤😊😊

  • @NTpakhrinofficialyoutubechanel
    @NTpakhrinofficialyoutubechanel 2 ปีที่แล้ว

    कन्सेप्ट दामी लाग्यो।सुजन र मेछुको कलाको तारिफ गर्ने स्वद नै छैन् 🙏🙏🙏🙏❤️❤️❤️

  • @rolpalibhai276
    @rolpalibhai276 4 ปีที่แล้ว

    वा वा यो होनित लाइन सफल्ता को सुभकामना

  • @Rodhilovers
    @Rodhilovers 3 ปีที่แล้ว +4

    सारै मन छुने उत्कृष्ट गीत👌👌👌साथीहरू मेरो तिर पनि भिजिट गर्नुहोला

  • @ravithapa6856
    @ravithapa6856 2 ปีที่แล้ว +9

    Now what I confidentely say is that she is one of the most underrated singer(talent) of Nepali music industry

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +4

    Nepali kalakar Nepali geet lai maya garu hjr 🙏🙏🙏💘💘💘🌹🌹🌹

  • @jaabchams8471
    @jaabchams8471 4 ปีที่แล้ว

    साह्रै मन पर्यो एकदम गज्जब 👌👌👏👏बधाई छ अल टिमलाई 🙏🙏

    • @MechuDhimal
      @MechuDhimal  3 ปีที่แล้ว +1

      Thank you hajur support sadhai rahi rahos !!

  • @hangpalangbuhang8284
    @hangpalangbuhang8284 4 ปีที่แล้ว

    अति राम्रो 👌👌👌👏👏👏शुभकामना💐💐💐छ!

  • @arjunpun57
    @arjunpun57 4 ปีที่แล้ว +7

    Boys ko pani hunu parne jhan dami kaura song hunthyo anyways sweet nice
    Sweet voice mechu keep it up

  • @purnathapa9615
    @purnathapa9615 4 ปีที่แล้ว +4

    Wow ..Katii Ramro Hjr yo New Kauda Song ..एकदम राम्रो छ । 👌🕺💃🕺💚❣️💕💃🕺❣️

  • @yuvrajdipendra5309
    @yuvrajdipendra5309 4 ปีที่แล้ว +7

    Love from Darjeeling

  • @hemrai2620
    @hemrai2620 4 ปีที่แล้ว +1

    आहा सारै मीठो गीत साथमा शब्द संगीत जति सुनेपनी सुनिरहु लाग्ने साथै म्युजिक भिडियो पनि उत्कृष्ट बनेको रहेछ मेचु बैनी हार्दिक बधाई तथा सफलताको अपार सुभकामना सम्पुर्ण तिमलाइ 🎤👌🌹👏👏👏❤️❤️❤️❤️❤️❤️❤️😊😊

  • @BkshibrajBkshibraj
    @BkshibrajBkshibraj 4 หลายเดือนก่อน

    कति राम्रो गित @झन singer मेचुधिमालको समुधुर आवाज ❤❤

  • @SumanSenj
    @SumanSenj ปีที่แล้ว +3

    Very sweet song l`m very impress

  • @DurlabhMagar
    @DurlabhMagar 4 ปีที่แล้ว +15

    Beautiful Kaura Song ! Loved it ! ! After having watched this music video, I came to know that you are not only good singer but also great actor and dancer 💃! Keep up the great work ! ! !

  • @Lolpppppppp
    @Lolpppppppp 4 ปีที่แล้ว +9

    RAMRO XA HAI ❣😘
    MERO didi Le hijo adha ghnta lgyra tiktok banako thiyo esma😁😁

  • @harimalla719
    @harimalla719 4 ปีที่แล้ว

    कती राम्रो गीत यो होनी गीत भनेको 😘😘🌹🌹🌹😘🌹🌹🌹🌹🌹😘😘🌹😘

  • @shempavlog3285
    @shempavlog3285 4 ปีที่แล้ว

    एकदमै राम्रो लगेउ ।।।

  • @magarrana9625
    @magarrana9625 4 ปีที่แล้ว +5

    अब स्याङ्जा तिर बाट मगर लाहुरे भेट्न् आउदै छ है बिचार गर

  • @remugrung5745
    @remugrung5745 4 ปีที่แล้ว +6

    Wow,,nice..proud to be our culture❤️❤️

  • @minatamang6158
    @minatamang6158 4 ปีที่แล้ว +9

    wau Sujan's dance 😍😍

  • @sagarkalathapa9081
    @sagarkalathapa9081 4 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो गित 🤗🤗🤗

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 ปีที่แล้ว

    हौवा सेवा राम्रो छ गित

  • @dikshyashahithakuri3658
    @dikshyashahithakuri3658 4 ปีที่แล้ว +5

    अझै पनि म जस्तै दिन मा दस पल्टा सुन्ने को को हुनुहुन्छ हाजिर हु म😘😘

    • @aayushparajuli502
      @aayushparajuli502 3 ปีที่แล้ว

      Ma ne xu 10 palta sunxu din ma😍😍😍

  • @pranitalama3244
    @pranitalama3244 4 ปีที่แล้ว +37

    This is our culture, values, traditions related song.amazing!

  • @ruparana1593
    @ruparana1593 4 ปีที่แล้ว +6

    Sujan nd mechu both are my favourite...

  • @OppoA-cy8xh
    @OppoA-cy8xh 3 ปีที่แล้ว

    आति सुन्दर गित अनि video पनि आतिनै राम्रो मेछु चेली झन beautiful 🌹🌹🌹

    • @MechuDhimal
      @MechuDhimal  3 ปีที่แล้ว

      Thank you so much !!

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 2 ปีที่แล้ว

    राम्रो गीत सङ्गीत साथै प्रस्तुति👍👍🇳🇵🇳🇵

  • @gracesuyogmomhk5758
    @gracesuyogmomhk5758 4 ปีที่แล้ว +9

    Ek dam tamro 🥰🥰😘

  • @roshanbishwakarma4082
    @roshanbishwakarma4082 4 ปีที่แล้ว +6

    First thing I like vocal which is extremely melodious, second its dance ...entertainment .love this

  • @durgayogee2660
    @durgayogee2660 3 ปีที่แล้ว +3

    Wow our sujan is always best❤️

  • @purnimatiktokchannel3026
    @purnimatiktokchannel3026 4 ปีที่แล้ว +1

    अति मिठो नेपाली अर्ग्यानिक गित 😘😘💋💋असाध्यै राम्रो लाग्यो 🇳🇵🇳🇵

  • @b.karjun9766
    @b.karjun9766 4 ปีที่แล้ว

    अत्ति मीठो गित मन छोयो मेचु

  • @nepfreefire6261
    @nepfreefire6261 4 ปีที่แล้ว +7

    Vakale man jityo man choyo farki farki heram layo vdo❤️❤️

  • @manishatamang458
    @manishatamang458 4 ปีที่แล้ว +4

    You guys already win my heat.especially mechu you dance,expression,song,keep it up girl✊❤️❤️we loves you since voice of nepal.well done ,congratulations entire team what a choreography👏👏👏👏.

  • @sanjidhimal7507
    @sanjidhimal7507 4 ปีที่แล้ว +3

    Finally 1M views congratulations mechu DD♥️♥️

  • @benodrana7929
    @benodrana7929 4 ปีที่แล้ว

    आहा सारै राम्रो गित पुर्वेली चेली को 💕💕💕💕💕💕💕

  • @padamrana1591
    @padamrana1591 4 ปีที่แล้ว

    wow 😯 जति सुने पनि सुनिरहु लाग्ने मेचुको आवाज खत्रा छ अनि नृत्य उस्तै 😯एक दम राम्रो लाग्यो👌👌

  • @prayash1459
    @prayash1459 4 ปีที่แล้ว +6

    following your sweet voice since your audition and till now feels soo cheerful .your voice is melodious and soothing..😍😍😍😍😍😍😍😍

  • @subashlimbuvlogs7220
    @subashlimbuvlogs7220 4 ปีที่แล้ว +2

    Sweet voice, good composition and beautiful song as beautiful as sister
    Meachu Dhimal... 👍👍👍👍

  • @omsubba3007
    @omsubba3007 3 ปีที่แล้ว +3

    Congratulation Mechu its very nice song 😍😍🥰🥰💥👍💯

  • @yamthapa8305
    @yamthapa8305 2 ปีที่แล้ว +1

    दामि छ मेचुकाे स्वर र माेडेल

  • @MrHomPun
    @MrHomPun 4 ปีที่แล้ว +1

    आहा कस्तो मिठो स्वर
    Wish you all the very best, dear Mechu Dhimal.

  • @cmasunar9353
    @cmasunar9353 4 ปีที่แล้ว +5

    Superb voice..I really enjoyed this, keep continues 🎶🎼

  • @kamalthapa7548
    @kamalthapa7548 4 ปีที่แล้ว +3

    Superb! Mechu Dhimal your amazing voice touch the heart . The lyricist, musician all deserve special thanks , wonderful. All the best for future.

  • @jaybir7907
    @jaybir7907 4 ปีที่แล้ว +10

    Love from Japan 🇯🇵❤️🤗

  • @rajughale6328
    @rajughale6328 3 ปีที่แล้ว

    साराई मीठो सर छ मेचु मेम्म को गित नि राम्रो छो

  • @coffee_loverNP
    @coffee_loverNP 4 ปีที่แล้ว

    बबाल रैछ गित दामी दामि

  • @ceematamang1384
    @ceematamang1384 4 ปีที่แล้ว +8

    Sujan Marpa Tamang 😍

  • @hemneyonghang9634
    @hemneyonghang9634 4 ปีที่แล้ว +6

    Big fan here 5 star ⭐⭐⭐⭐⭐👌

  • @nepfreefire6261
    @nepfreefire6261 4 ปีที่แล้ว +4

    Marpa like an pur gurung dhiman like an pure gurungni❤️ laure laueni❤️

  • @bishalvlogs212
    @bishalvlogs212 4 ปีที่แล้ว

    फसायौनि मीठो बोलेर 😍