नेपाल आएर श्रीमान खोज्दै यो भिडियो सबै सम्म पुर्यायिदिनुहोला यो परिवारको खुशिको लागि Bhagya Neupane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ค. 2024

ความคิดเห็น • 94

  • @KanchanTamang-wi6tq
    @KanchanTamang-wi6tq 14 วันที่ผ่านมา +3

    मलाई भाग्य दाजुको भिडियो हरु सबै मन पर्छ अरुको भन्दा फरक लाग्छ ब्प्ल्ने शैली उस्तै मोठो💙🙏

  • @aitatamang85
    @aitatamang85 15 ชั่วโมงที่ผ่านมา +1

    श्रीमान श्रीमती बिचमा कुरानमिलेर यो अबस्थामा पुग्यो यो परिवार , तर यस्तो कदापि गर्नुहुदैन । एकोरो र घमणडी भएर बुढा बुढी भएको आमा बुवाको मन रुवाउनुहुदैन । साथै श्रीमती र छोराको लागि भएपनि फर्केर आउनुहोला। साथै भाग्य सरलाइ धेरै धेरै धन्यबाद , you are great sir .

  • @krishnarai2122
    @krishnarai2122 23 วันที่ผ่านมา +8

    एतिको बुझ्ने श्रीमति पाउनु पनि तग्दिर्मा पनि हुनुपर्छ

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 23 วันที่ผ่านมา +7

    जहाँ भएपनि घरपरिवार सम्पर्कमा आएर विगतमा जे भएँ पनि परिवारको खुसीको लागि मिलेर बस्नु होला भाई। चाँडै खुसी मिलोस् यो परिवारमा ।

  • @AmritTmg264
    @AmritTmg264 24 วันที่ผ่านมา +12

    सबै को मन मुटुमा बस्न सफल हुनुभएको हाम्रो भाग्य सर लाई सालमा छ साथै सनो सनो youTube साथीहरू ले एक अर्कोलाई सापोट गर्म है🎉🎉

  • @minagc3500
    @minagc3500 24 วันที่ผ่านมา +6

    कती राम्रो रहेछन छोरा पनी

  • @jitbahadurgurung-yi4mx
    @jitbahadurgurung-yi4mx 6 วันที่ผ่านมา

    नेपाल भरी नै यो समस्या को सिर्जना भयको सरकार को कमजोरीको कारण हो

  • @user-es4bj8lf3e
    @user-es4bj8lf3e 8 วันที่ผ่านมา

    बुढा बुढी भएका बुवाआमा र त्यति रामृ जीवन सङ्गिनी अनि लाउलाउखाउखाउ उमेरको छोरो को आँसु अब ज्यादा झर्न नदिनुस भाइ ।

  • @amaryetra7320
    @amaryetra7320 21 วันที่ผ่านมา +1

    सबै ठीक हो त्यो छोराको ,कलिलो दिमाग्मा प्रेसर हुने खाल्को प्रस्न नगर्दा राम्रो भाई,

  • @krishnaghimire3406
    @krishnaghimire3406 24 วันที่ผ่านมา +10

    ये भाइ बुडा बुडि भयेका बा आमालाई सम्झेर घर फर्क !!!! या सम्पर्कमा आउ

  • @shantiramkoirala5996
    @shantiramkoirala5996 24 วันที่ผ่านมา +3

    💖💖💖💖💖💖💖💖
    हजारौंको मनमा मुटुमा यो video बस्न सफल हुनेछ
    सुभकामना मेरो पियारो सरकार✨👑💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @chakradhami8219
    @chakradhami8219 24 วันที่ผ่านมา +38

    नपत्याउने कुरा बिदेशमा हुदा बुडो लाई बाल नदिएर आज बुडो बिचारा आफ्नो परिवार बाट टाडा भएको हो ।अहिले मिडिया मा आएर कोले सुनिदिन्छ कुरा। बुडो भनेको भगवान हो बेला बला मा बुडो संग कुरा समझीनु पर्छ नत्र यस्तै अवस्था आउन्छ।बिचारा जहाँ भएपनि बुडा आमा बुबा र छोरा को मायाले घर फर्किनु

  • @15Gbrmvlogs
    @15Gbrmvlogs 8 วันที่ผ่านมา +1

    म पनि बिदेशमा बसेर आएको हो जो छोरा मान्छे बिदेश बसेर आउँछ उसले श्रीमती दिदिबहिनी लाई कहिले पनि बिदेश जा भन्दैन बिदेशमा महिला हरुको काम नै चाहे घरमा होस वा कम्पनीमा होस घर मालिक कम्पनी मालिक हरुको टार्गेटमा हुन्छन् मेरो कम्पनीको मालिक हरु ५ जना थियो एउटा मालिकको १० जना सम्म काम गर्ने महिलाहरु गर्लफेन्ड हुन्थ्यो घरमा काम गर्ने एकजना महिला लाई घर मालिकले गर्भवती बनाए पछि मैले चिनेको क्लिनिक मेरो गर्लफ्रेन्ड भनेर बच्चा फाल्न लगाएको छु बिदेशमा नेपाली होस बिदेशी चेलीबेटी हरुलाई गाह्राे छ कतिपय नेपाली चेलीबेटी हरु बंगाली पाकिस्तानी इन्डियन अरबी हरु सँग मोजमस्ती गर्छन् कोहि लाई बाध्य बनेर नचाहादा नचाहादै मालिक हरुको अोछ्यान बन्नुपर्छ

  • @Amrit-mo7yz
    @Amrit-mo7yz 24 วันที่ผ่านมา +4

    बुढो लाई विदेशको बारेमा केहि सकारात्मक, केहि नकारात्मकमा परिचित भएकोले हुनसक्छ |सबै कथा व्यथा सार्बजनिक गर्न मिल्दैन भित्रिपीडा अथाह हुनेगर्छ |घरपरिवारको परिस्थितिले गर्दा श्रीमती प्रदेशीन बाध्य भइन र गन्तब्यमा पुग्न सफल पनि भइन समयले साथ दिएन बिचरा बुडोले नजा विदेश भन्नुको रहस्य ले गर्दा हुन् सक्छ होला सायद तर अतित पूर्णतया बिर्सेर घर फर्क भाई आमा बुवा, छोरा बुडी को लागि भए पनि संसार येस्तै हो

  • @purnashahi8699
    @purnashahi8699 23 วันที่ผ่านมา

    लोग्ने स्वास्नी को कुरा न हुने यो जवानामा भन्यासी कुरा गहिरो नै हुन पर्छ ।

  • @dwaanbohara1217
    @dwaanbohara1217 23 วันที่ผ่านมา +1

    कमेन्टमा आयका धेरै जना जज हरु रहेछन अरुको कुरा नबुजि जेमन लागयो त्यहि लेखी दिने आफ्नो आफ्नो बादेता हुन्छ

  • @DhanShah-cj7ds
    @DhanShah-cj7ds 24 วันที่ผ่านมา

    Good job sir

  • @ramsubba2294
    @ramsubba2294 7 วันที่ผ่านมา

    श्रीमती संग केही असन्तुष्ट वा एक अर्का प्रति असमझदारी भएर नै त्यसरी घर परिवार छाडेर हिंडेकाे जस्तो छ।तथापि जे भएता पनि बुबाआमा,दाजुभाउजु ,छाेरा श्रीमतीलाइ सम्झेर घर फर्किनु है भाइ। घर परिवारमा कहिलेकाही समस्या दुख आउँछ। तर समस्या देखि टाढा भागेर हल हुँदैन ।

  • @udendukpa9641
    @udendukpa9641 23 วันที่ผ่านมา

    Maya mareko hoina hola.dushman lagyo hola...May God bless him

  • @Jhagupokhrel
    @Jhagupokhrel 24 วันที่ผ่านมา +2

    जेजसोभयेनिघर्माआऊनुपर्छबिचरानानिपनिघर्कोईस्थितिदेषेरै‌बिदेसगाकोरैछत फेरिकेकोलागिहराऊनुपर्योत

  • @Reshma-Pun
    @Reshma-Pun 24 วันที่ผ่านมา +7

    जसलाई पर्छ उसलाई थाहा हुन्छ बिचरा यो सिस पनि रहरले प्रदेशिएको त हैन होला एउटा छोरी मान्छेलाई कति गाह्राे हुन्छ भन्ने त मैले भोगेको छु बिचरा बुढा भको बुवा आमा रुदै गर्दा मलाई मेरो बुवा मुवाको याद आईरहेको छ😥😥😥

  • @AshokShrestha568
    @AshokShrestha568 24 วันที่ผ่านมา +2

    Jasko 1k bhanda Kam subscribers xa hajir hum Hai r EK arka Lai support garam 👍👍👍👍👍👍👍👍👍👍👍

  • @susmagurung2956
    @susmagurung2956 24 วันที่ผ่านมา +2

    Yo news ta dherai aagadi nai dekheko thiya jasto lagyo

  • @user-bn2iy4mb7c
    @user-bn2iy4mb7c 13 วันที่ผ่านมา

    हाै केटाहरू पनि के के चाहिँ गरछन हाैै

  • @birbahadursingar303
    @birbahadursingar303 22 วันที่ผ่านมา

    पहिला पनि आको थियो उहाहरुको भिडियो फेरि अर्को आयछ जहाँ भयनी सम्पर्कमा आइदिनुस

  • @udendukpa9641
    @udendukpa9641 23 วันที่ผ่านมา

    So cute❤xora Naani❤

  • @user-wg7zo7ts2b
    @user-wg7zo7ts2b 24 วันที่ผ่านมา +1

    God bless you 🙏😢

  • @NeymarJr-qw9xz
    @NeymarJr-qw9xz 24 วันที่ผ่านมา +1

    #justicefordikshyabhandari

  • @user-bj1mr1tk5r
    @user-bj1mr1tk5r 21 วันที่ผ่านมา

    Vagge sir Benglor gayara babu ko buwa lai khoji dinu

  • @ramrijal2516
    @ramrijal2516 24 วันที่ผ่านมา +1

    भाग्य सर उहाहरु कुन देशको नागरिक?नेपाली त मजाले बोल्नुभएको छ.फेरि कुन देशका हुन खुलाउनु पनि भएन बुझिएन नि त?

  • @ArjunRai6
    @ArjunRai6 24 วันที่ผ่านมา +1

    Wowo 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @bhagirathpaudel1812
    @bhagirathpaudel1812 19 วันที่ผ่านมา

    दाइ 41 वर्षका 3 फिट 8.5 इन्चका 41 वर्षका धन बहादुर रेस्मी को पनि भिडियो बनायर सहयोगको लागि अगाडि ल्याइदिनुहोस !! जिल्ल अर्घाखाँची शितगङा नगरपालिका

  • @user-oi8ez5dk7t
    @user-oi8ez5dk7t 15 วันที่ผ่านมา

    बिस्वासिलाे सितर

  • @Mansumagar-iy7zc
    @Mansumagar-iy7zc 24 วันที่ผ่านมา +1

    Mero bichara ma budi ko kamjori hola

  • @jamunathapa3466
    @jamunathapa3466 17 วันที่ผ่านมา

    Bhagya neupany sir lai kasari samparka garny ho contack number pam na hajur..🙏

  • @saranranamagar4328
    @saranranamagar4328 11 วันที่ผ่านมา +1

    अवस्था नाजुक बन्दै गएछ रोजगारिको लागि बुढि बिदेस जान बदय भएछ , बिदेशमा महिलाहरु कति असुरक्षित हुन्छ भन्ने कुरो हर नेपालिलाइ था भकै कुरो हो , त्यै हिसाबले केटोको मन मर्यो अनित टाढा भयो, भन्दा तितो लाग्ला कुरो सत्य हो अब खोजेर के गर्नी बुढाको मनै मरेपछी !

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 8 วันที่ผ่านมา

      सही कुरा हो सर बिदेशमा सयमा नब्बै जना नारीहरु गतीला छैनन् मौकामा चौका हान्नेहरु खालको छन्

  • @nialiam2946
    @nialiam2946 24 วันที่ผ่านมา

    SRI MAAN LE BIDES NAJAA BHANE KO RAXA TARA NADIDAA NADIAI BIDES GAYE PAXI SRI MAAN GAYEB BHAKO BUJHIN XA GAATHEHO FROM JAPAN 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tamangvlog2002
    @tamangvlog2002 24 วันที่ผ่านมา

    lo hai hamro bhagya sir ko video herdai ekle arka lai subscribe gari agi badau lo nepali daju vai didi baini haru free ko poisa sabai mili afnai des nepal bitrau jay nepal jay des🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @cool_boyyy99
    @cool_boyyy99 18 วันที่ผ่านมา

    Beautiful

  • @AmirMiya-vq9zm
    @AmirMiya-vq9zm 7 วันที่ผ่านมา

    Ghar pariwar samjhera gharai farkinu ramro ho,

  • @user-us3kr2xy8y
    @user-us3kr2xy8y 19 วันที่ผ่านมา

    सर नमस्कर एहा एउटा् 13 वर्ष बच्चालाई क्यान्सर ब्लड क्यान्सर भएको छ। उहाँहरूको फ्यामिलीले हजुरबाट आशा राख्नुभएको छ। उहाँहरूको आर्थिक अवस्था एकदम कमजोर छ। हजुरको नम्बर पाउन

  • @user-bj5dh1oj8u
    @user-bj5dh1oj8u 17 วันที่ผ่านมา

    Ples malai kasaile bhagge neupaneko number dilaidinusna ples

  • @rajkumarsodari4598
    @rajkumarsodari4598 24 วันที่ผ่านมา +1

    🙏🙏🙏

  • @prabh706
    @prabh706 22 วันที่ผ่านมา

    न हातमा यउटो चुरा छ न त टिका छ लुगा तेस्तै खासै माया छैन भन्ने बुझ्छौ हामि

  • @user-rm6yg1mf1r
    @user-rm6yg1mf1r 24 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @rambhandari4411
    @rambhandari4411 14 วันที่ผ่านมา

    नाकले पानी पिउदा यस्तै हो - श्रीमती जानाकार भएको घर कहिल्यै राम्रो हुदैन ( पोथी बासे धुरी कटाउनु ) हेर्नुस म त्यस्तै अवस्थामा छु बचन बाण अत्यधिक खतरा हुन्छ सोचेर प्रयोग गरौ !!

  • @jaya612G
    @jaya612G 23 วันที่ผ่านมา

    बुडाले बिदेश नजाउ भन्दा भन्दै बुडी बुडालाई छोडेर बिदेश गए पछी त मन त्यत्तिकै मरी हाल्छ अनी कसरी बस्छ त एक्लै बुडी बिना त्यसैले उ गयको हो मलाई लाग्छ त्यो आउदैन फर्केर उ अहिले खुसीका साथ बसिरहेको होला दुखीत नबनाई दिउ ❤❤

    • @Sudipyt77-ql2vs
      @Sudipyt77-ql2vs 22 วันที่ผ่านมา

      जहाँ भए पनि आफ्ना बुबा आमा लाई त कसरी बिर्सिन्छ के बुडी हुँदा मात्र बस्नु घरमा बिचरा बुढा बुढी भएको आमा बाबाको आँसु लाग्छ जहाँ भए पनि सकुशल घर फर्किनु दाई

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 24 วันที่ผ่านมา +1

    Auta Manchhe Le Garda Purai Pariwar Lai Manashik Tanab....

  • @Himes2244
    @Himes2244 15 วันที่ผ่านมา

    मानिसले कमेन्ट पनि कस्ताे कस्ताे गरेकाे नि ,कसैलाई हातमा चुरा चाहियाे ,लुगा राम्रै लगाएकाे छ त,त्या भन्दा के हुनु ,अलि राम्राे कमेन्ट गर्नु नि

  • @indiragurung7323
    @indiragurung7323 24 วันที่ผ่านมา

    Kura milena bhandai ma ghar xadnu ramro hoina Babu ghar farkanos aama buwa le katti dukkha le hurkae holan sri mati xora le tapai prati kati apexa gareka holan xora marda ho bhanxan .😊xora bhae paxi jasto pare Pani samasya sanga ladna saknu parxa Babu.

  • @Ashashrestha11
    @Ashashrestha11 24 วันที่ผ่านมา

    Yo sis ko vidiyota pahila pane aako thyo hoinara sathi ho?

  • @manishgurung3257
    @manishgurung3257 23 วันที่ผ่านมา

    Jaba keti manxe bahira janxa ni taba gharko afno buda lai bhulera parai keta Sita ramauxas yo ma afai le khud dekheko kura ho Ani Kun chai srimanko man mordaina hau

  • @minasunar9688
    @minasunar9688 24 วันที่ผ่านมา

    😢😢😢😢🎉🎉🎉🎉🎉

  • @ashishchettri-1239
    @ashishchettri-1239 23 วันที่ผ่านมา

    😢

  • @sitakumarirai6180
    @sitakumarirai6180 วันที่ผ่านมา

    Je bhayeni baba amma lai ta naruwaununi

  • @purnakumarthapa7170
    @purnakumarthapa7170 24 วันที่ผ่านมา

    Bhagya bhai photo dekhaunu ra pa chinxan

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 24 วันที่ผ่านมา +1

      Suru mai Chha Ta Photo

  • @kabirajrai5933
    @kabirajrai5933 24 วันที่ผ่านมา

    Jo koi hoss vahai plz temi lea pani yeo video herdi holaw buda budi baa aama lai ra budi xora samjiyara ghar farak samsy hola dhari tara samsyko samdhan vanyako ladyra seduni ho vagyra haina ok

  • @rksparsha1751
    @rksparsha1751 23 วันที่ผ่านมา

    मरेको छैन भने यो भिडियो हेरेर तुरुन्तै घर फर्की आउ

    • @prabh706
      @prabh706 22 วันที่ผ่านมา

      🤣🤣

  • @miyabhai53310
    @miyabhai53310 23 วันที่ผ่านมา

    Ma galat bhaye sorry tara yo aaimai thik xaina yaskai karan tyo manxe farar bhako ho

  • @user-qb2rq6xb7s
    @user-qb2rq6xb7s 23 วันที่ผ่านมา

    😰😰😨😨😭😢😢😢💔💔💔Sorr

  • @kumar_skb
    @kumar_skb 23 วันที่ผ่านมา

    उहाँ दिदिको भिदियो त पहिला पनि मिदिया मा आएको देखिन्थ्यो

    • @PkRai-df8yw
      @PkRai-df8yw 17 วันที่ผ่านมา

      K ho video ko nam

  • @ARK_vlog99
    @ARK_vlog99 24 วันที่ผ่านมา +2

    सानो सानो युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढौँ❣️🙏

    • @AmritTmg264
      @AmritTmg264 24 วันที่ผ่านมา

      subscribe gareko xu haami laai pani subscribe garidinu hola🎉

    • @sakunabudhathoki3784
      @sakunabudhathoki3784 24 วันที่ผ่านมา +1

      La la help each other

    • @kalelimbu2525
      @kalelimbu2525 24 วันที่ผ่านมา

      Lo mo xu mo ni garxu molai ni garum ta

    • @KushMajhiNP
      @KushMajhiNP 24 วันที่ผ่านมา

      hello

    • @kalelimbu2525
      @kalelimbu2525 24 วันที่ผ่านมา

      Khoi garumna sathi haru

  • @santoshsubedi223
    @santoshsubedi223 24 วันที่ผ่านมา

    Farka ghar bro farka

  • @Sunitaghisingtamang
    @Sunitaghisingtamang 24 วันที่ผ่านมา +2

    Thanks for subscribe 17😢😢😢😢

    • @bharatmgr4992
      @bharatmgr4992 24 วันที่ผ่านมา

      Malai Aubsccribe garunu ma panini garnexu

  • @Ownfindinglove9615
    @Ownfindinglove9615 22 วันที่ผ่านมา

    Yeti ramri Srimati chadi ko sanga gakoxa tyo sriman bhaneko bewakoof ....

  • @govindasunar394
    @govindasunar394 13 วันที่ผ่านมา

    K thaha Sayed yo budhi le Manche lagayera gayeb banai diyo lasto lageu you yesko body language le ta

  • @domasherpa3054
    @domasherpa3054 24 วันที่ผ่านมา

    BUDHALE NAJA VANDA VANDAI K KERA KHOJNU GAKOTA MG

  • @PkRai-df8yw
    @PkRai-df8yw 17 วันที่ผ่านมา

    K nam ho bainiko goma?

  • @PkRai-df8yw
    @PkRai-df8yw 17 วันที่ผ่านมา

    Afailee mareko ta hoina kataie

  • @PkRai-df8yw
    @PkRai-df8yw 17 วันที่ผ่านมา

    Yo aimaie bides palkeko ho sabdhan ekdam kina jane

  • @PkRai-df8yw
    @PkRai-df8yw 17 วันที่ผ่านมา

    Gaulee anek vanera vadeko

  • @PkRai-df8yw
    @PkRai-df8yw 17 วันที่ผ่านมา

    Kati barsaaa vo chuteko?

  • @kamalchetry995
    @kamalchetry995 18 วันที่ผ่านมา

    Mobile number +photo khai

  • @PkRai-df8yw
    @PkRai-df8yw 17 วันที่ผ่านมา

    Aba k garnu jane? Bhdalaie gothalo