नेपाली भाषाको दुत्कार, अंग्रेजीको जयजयकार किन ? | TAMASOMA JYOTIRGAMAYA | TIKARAM YATRI | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Guest: Dr. Gaule Baldev
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Sushil Ghimire
    Music: Raprabin
    Camera Person
    Navaraj Adhikari
    Gopinath K.C
    Janardan Khatiwada
    Surendra Maskey
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #TamasomaJyotirgamaya #NepaliBhasa #EnglishLanguage
    #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 207

  • @surajadhikari2640
    @surajadhikari2640 4 ปีที่แล้ว +104

    मलाइ एउटा कुरो अचम्म लाग्छ ! नेपाल मा टिकाराम जी जस्ता मृदुभाषि ,अध्यनशिल, स्पस्ट बक्ता,सटिक जिज्ञासु, उत्तर सुन्न सक्ने क्षमता, सालिन, भएका पत्रकार पनि छ्न ।👌👌👌👌👌👌

    • @resamsubedi1547
      @resamsubedi1547 4 ปีที่แล้ว +2

      Suraj Adhikari छन नि सर! बरिस्ठ धमला जि हुनुहुन्छ😜

    • @abhisekhchetry6609
      @abhisekhchetry6609 4 ปีที่แล้ว

      @@resamsubedi1547 वरिष्ठ

    • @abhisekhchetry6609
      @abhisekhchetry6609 4 ปีที่แล้ว

      स्पष्ट वक्त ।

  • @bistadhanu
    @bistadhanu 4 ปีที่แล้ว +38

    टीकाराम यात्री जी तपाईंको प्रस्तुती, शव्द चयन, कस्तो उत्कृष्ट ! कति कति शब्द भण्डार छ यात्री जी मा । तपाईंको मिठास युक्त र गहन प्रस्तुतिको सदैव प्रशंसक रहनेछु ।

  • @Travel_Lover3
    @Travel_Lover3 4 ปีที่แล้ว +2

    सबैका प्रतिकृया पढे र हेरे । अत्यन्तै सान्दर्भिक लाग्यो यो बार्तालाप। बिद्वानले भन्नुभयेका कुराहरु निकै नै घत्लाग्दा, मर्मस्पर्शी, अनुकरणीय र जरुरी लाग्यो। भाषा, कला, संस्कृति हराएसी के को रास्ट्र र राष्ट्रियता ! पुर्वाग्रह बाट मुक्त भयेर सोच्नुस त, कति बैचारिक र गहन विषयको सम्बाद छ यो। निकै उत्तम सम्बादकोलागी साधुवाद ए पि वान टिभी र टीका जि ।।।।

  • @lilbohara810
    @lilbohara810 4 ปีที่แล้ว +3

    खुसी लाग्छ कहिलेकाही राम्रा र साँच्चै देशको र मातृ भाषाको माया गर्ने मान्छे पनि छन भन्ने देख्न सुन्न पाउँदा । धेरै धन्यवाद टिकाराम यात्री ज्यू ।

  • @cjansapkota
    @cjansapkota 4 ปีที่แล้ว +15

    टीका दाजु,
    तपाईंले यता पनि मल्हम लगाउनु भयो ।
    म कायल छु हजुरसँग ।
    माटाको प्रेमका हाम्रा विचारहरू समानन्तर छैनन्- चाँडै प्रतिक्षेदित हुनलाई भेटेर त्यहि बिंदुमा विश्राम गराैला है ।
    नमन ।

  • @srishtigautam8417
    @srishtigautam8417 4 ปีที่แล้ว +6

    सारै मन पर्यो।अनि सचिकै नेपाली मातृभाषा ओझेल मा छ।बिदेशी हरु संस्कृत पढ्न थाले।नेपाली हरु अङ्ग्रेजी बोल्न जाने गर्व गर्छन।

    • @dineshbista3403
      @dineshbista3403 4 ปีที่แล้ว +1

      राम्रो सुझाब सल्लाह दिनु भएको मा धन्यवाद तर गर्व लेख्नु पर्ने मा गर्भ भएको छ । गर्भ को अर्कै अर्थ हुन्छ ।

  • @aayushadhikari7709
    @aayushadhikari7709 3 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो ।

  • @diwakarpoudel8558
    @diwakarpoudel8558 4 ปีที่แล้ว +1

    धेरै राम्रो कार्यक्रम टीका सर

  • @padamthakuri
    @padamthakuri 4 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद टिका जी यो अपुर्व ज्ञान साक्षात्कारका लागी, धन्य हुनुहुन्छ हजुर।

  • @nepliseboygreeshmoh
    @nepliseboygreeshmoh 4 ปีที่แล้ว +20

    म पहिले अंग्रेजी सिक्ने क्रममा धेरै बोल्ने लेख्ने सक्दो मौका खोज्थेँ ,बोल्ने, लेख्ने सक्दो कोसिस गर्थेँ, तर अहिले नेपाली मै विशेष लगाव राख्ने गर्छु , अहिले सक्दो अंग्रेजी न मिसाउने कोसिस गर्छु । किन कि अस्ति चीनको राष्ट्रपति आउँदा आफ्नै भाषामा बोल्दा मैले महसुस गरेँ की यो अंग्रेजी न बोलेनि खासै फरक न पर्ने रहेछ ।।। जय नेपाल🇳🇵🇳🇵🇳🇵।।

    • @rudrapdl2664
      @rudrapdl2664 4 ปีที่แล้ว

      अनि त्यो नाम?

    • @nepliseboygreeshmoh
      @nepliseboygreeshmoh 4 ปีที่แล้ว +1

      कतिपय पाष्टरहरुको नाम्: कृष्ण बहादुर, राम् बहादुर भए जस्तो हो मित्र; मेरो नाम इन्टरनेटको दुनियामा खोज्न र परिचित हुन सजिलो हुने हुनाले सो नाम छनोट गरेको । महतत्वपूर्ण प्रश्न 🙏🏼🇳🇵🤝👍👌❤️👈।।

  • @rameshbhattarai1321
    @rameshbhattarai1321 4 ปีที่แล้ว +2

    डाक्टर साब । अाहा ! बडो सान्दर्भिक र मार्मिक विचार । सबैले बोध गर्नुपर्ने विषय ।

  • @Dream-qs4ue
    @Dream-qs4ue 10 หลายเดือนก่อน

    सारै राम्रो कार्यक्रम, एकलाई
    " यक" यस्तै यस्तै थुप्रै बिकृति विरुद्ध दर्हो प्रहार ❤❤❤

  • @gwanpokhrel1204
    @gwanpokhrel1204 4 ปีที่แล้ว +3

    कुरा सहि हो नेपाली भाषाको सहि ज्ञान हुनु ज़रूरी छ ।

  • @binodduwadi4073
    @binodduwadi4073 4 ปีที่แล้ว +31

    Dr. Baladev Adhikari is a great pillar to save our Nepali language. Hats off!

    • @shyambahadurthapa6755
      @shyambahadurthapa6755 4 ปีที่แล้ว

      Lets unite to save nepali language

    • @laxmikhanal5513
      @laxmikhanal5513 4 ปีที่แล้ว +3

      अनि हजुरको अङ्ग्रेजी प्रतिक्रियाले डाक्टर साबको व्याङ्गय कि ??

    • @SnGrg
      @SnGrg 2 ปีที่แล้ว

      He used to teach Nepali literature and Byakaran on our college. He is indeed a detailed expert in the Nepali language.

  • @usanmoktamang7324
    @usanmoktamang7324 4 ปีที่แล้ว +18

    बोर्डिङ स्कुल बन्द गरौन ! नेपाली भाषा झाङ्गिन्छ नि! मेरो कुरा धन्यवाद

  • @bishnusewa7008
    @bishnusewa7008 4 ปีที่แล้ว +1

    टिकाराम जी ले प्रयोग गर्नुहुने साहित्यक शब्दहरुले मेरो मन नै प्रफुल्ल बनाउछ त्यसैमा आज नेपाली भाषाका माहागुरु संगक अन्तर क्रियाले सुनमा सुगन्ध भयो ।।। बधाई छ यहाहरु लाई ।।

  • @gangarambaral8985
    @gangarambaral8985 4 ปีที่แล้ว +1

    सुन्दर अन्तर्वाता ।

  • @Dove1723
    @Dove1723 4 ปีที่แล้ว +1

    टिकाराम जी धेरै धेरै धन्यवाद यो सम्वाद्को लागि। यस बिषयमा फेरी अर्को कार्यक्रम बनाउनु होला।

  • @mohanlamarumba804
    @mohanlamarumba804 4 ปีที่แล้ว +1

    तार्किक कुरा ज्ञान् बर्धक

  • @shresthanawa
    @shresthanawa 4 ปีที่แล้ว +2

    त्यसैले त यो कार्यक्रम को प्रत्येक हप्ता प्रतिक्षारत रहन्छु। धन्य टीकाराम जी, निरन्तर यस्ता व्यक्ति, अन्तर्वार्ता कायम रहोस्।

  • @sumantimsina1615
    @sumantimsina1615 4 ปีที่แล้ว +1

    नमन छ सर

  • @dhakalrp
    @dhakalrp 4 ปีที่แล้ว +10

    डा. गाउँले बलदेव - खरा मान्छे तर पनि रसिला। डाक्टरसाब, अरु कुरा त्यस्तै हो, त्यो केटाकेटिहरुलाई नपढ भन्दा पनि पढ्न मनलाग्ने सुत्र चै के हो त्यो यूट्यूबमै भए पनि राखिदिनु पर्‍यो। घण्टाको दशहजार भन्दै हुनुहुन्थ्यो, बरु त्यसको ब्यवस्था हामी गर्नेछौँ। नमस्कार!

  • @rewatijung3228
    @rewatijung3228 ปีที่แล้ว

    टीका जी नेपाली पत्रकार जगतका नक्षत्र ठहर्नेछन।अर्को कुरा म पनि अनौपचारिक भाषा प्रशिक्षकको रूपमा लामै समय देखि काम गर्दै आईरहेको छु।प्रशिक्षणका क्रममा अध्ययन/चिन्तन अनिवार्य नै भईगयो।स्वध्ययन का क्रममा मैले पनि निकालेका निष्कर्षहरू डा.बलदेव ज्युले भन्नुभएको कुरा संग मेल खान पुगे।थोरै भए पनि अहंकार म मा पनि थपिएको छ।अब म वहाँलाई भेट्न कोशिश गर्नेछु!

  • @tirthabhatta5316
    @tirthabhatta5316 4 ปีที่แล้ว +2

    उत्कृष्ट प्रस्तुति !

  • @KCSHREERAM
    @KCSHREERAM 4 ปีที่แล้ว +5

    Great talk. We all need such talk on regular basis.

  • @lilarajbaskota8164
    @lilarajbaskota8164 4 ปีที่แล้ว +2

    एकदमै गजब अनि आनन्द लाग्यो

  • @enjoymore81
    @enjoymore81 4 ปีที่แล้ว +1

    महान दृष्टि !

  • @anandalamichhane
    @anandalamichhane 4 ปีที่แล้ว +1

    बुद्धको नाममा हामि भने युद्ध लडन हरेक मुलुकमा पुगिरहेकाछौं। 👍👍🙏🙏

  • @लोकसेवातयारीकक्षा-ढ5ट

    अत्यन्तै राम्रो।

  • @everestnepal4150
    @everestnepal4150 4 ปีที่แล้ว +6

    तपाईंको धेरै कुरा ठिक लागेपनि संयुक्त राष्ट्रसंघको सदस्यता लिनकै लागी राजा महेन्द्रले हाम्रो भाषाको संरक्षण गर्देउ भन्दा थपक्क मानेर रोयल नेपाल एकेडेमी खोले भन्दै राजाप्रतीको आक्रोश बिलकुलै ठिक लागेन । त्यो बेला राजा महेन्द्रले संयुक्त राष्ट्र संघको सदस्यता नलिएका हुन्थे भने आज न तपाई म नेपाली भन्दै गर्व गर्नुहुन्थ्यो न त म नै गर्व गर्नसक्थे, भाषाको कुरा त पर राख्नुस । भारतले संयुक्त राष्ट्रसंघको सदस्य नभएको सिक्किम देशलाई खर्लप्प खाएको जस्तै खाइदिन्थ्यो अनि आज हामी भाषाको कुरामा भन्दा पनि दार्जिलिङले लडेको जस्तो गोर्खाल्यान्डको पक्षमा चै लडिरहेका हुन्थ्यौ । अहंकारी हुनुपर्छ तर अति अहंकारले आफैलाई खती गर्छ....

    • @aryankarki7900
      @aryankarki7900 4 ปีที่แล้ว

      everest Nepal जी सहि भन्नु भो।

    • @SanjayShantiSubedi
      @SanjayShantiSubedi 4 ปีที่แล้ว +2

      उहाँले प्रतिष्ठान खाेल्नु गलत भन्नू भएकाे हाेईन । प्रतिष्ठानकाे नाम किन अङ्ग्रेजीमा राखियाे भन्नुभएकाे हाे । जसरी संस्कृत विद्यालयकाे नाम अङ्ग्रेजीमा फेरियाे ( दरबार हाई स्कुल)

  • @sandeshprashai6845
    @sandeshprashai6845 2 ปีที่แล้ว

    नमन डा.बलदेब ❤️

  • @Sanjayaoffical1
    @Sanjayaoffical1 4 ปีที่แล้ว +2

    टिकाराम सर जति बौद्धिक व्यक्ती नेपालमा कमनै छन जस्तो लाग्छ ।

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 ปีที่แล้ว +1

    धन्यबाद सर यी ब्यक्तीलाई केही अंश पढन पाईयो। बडो खुसी लाग्यो।

  • @thesonofnepal
    @thesonofnepal 4 ปีที่แล้ว +11

    अन्तर्बार्ता नेपाली भाषाको छ अनी यहा बिचार(कमेन्ट)चै खुबै अङ्ग्रेजीमा उत्कृष्ट वार्तालाप भनेर लेखेको देख्दा अचम्म लाग्छ।🤦‍♂️🤦‍♂️🤦‍♂️

  • @maruni356
    @maruni356 4 ปีที่แล้ว +1

    अज्ञानी हुनु नै सुखी हुनु हाे गाउँलेजी!

  • @romrajsharma3339
    @romrajsharma3339 4 ปีที่แล้ว +1

    कुरा सही हो। मात्रिभाषा भन्दा ठुलो अर्को केही छैन। हाम्रो धर्म सन्स्क्रिति मास्न पश्चिमा हरु हाम्रो भाषाको मर्ममा प्रहार गर्न कम्मर कसेर लागेकाछन। हामी लहैलहैमा लागेका छौं। जय मात्रिभाषा! जय राष्ट्र भाषा! जय संस्क्रित भाषा !

  • @sumantimsina1615
    @sumantimsina1615 4 ปีที่แล้ว +1

    मन छोयो

  • @anupdhakal27
    @anupdhakal27 4 ปีที่แล้ว +3

    Great sir respect

  • @nepaltentsewingenterprise
    @nepaltentsewingenterprise 4 ปีที่แล้ว +4

    टीकाराम जी म हजुर प्रति नतमस्तक छु...।

  • @MITRABIJAYAB0912
    @MITRABIJAYAB0912 4 ปีที่แล้ว

    कस्तो राम्रो बिचार हामी ज्यान मारा अङेगेजी को पछी एती लागेउ कि आफ्नो भाषा सकेउ र बिदेसी बनेउ ,,यसरी भाषा सकिन्छ हामी बोली चालिमा हेरौ कती सुद्ध बोल्चौ ,भनेर,, हामीलाई लाज लाग्नु पर्ने हो //

  • @karnasunam5942
    @karnasunam5942 4 ปีที่แล้ว +1

    सलाम dr सांब Great🙏🙏

  • @kumarirana5358
    @kumarirana5358 4 ปีที่แล้ว

    Dr बलदेब लाइ मेरो नमन छ

  • @mespangrai5240
    @mespangrai5240 4 ปีที่แล้ว +15

    भएभरको सस्क्रित,हिन्दी र उर्दु शब्द हरु खोजी खोजी हालौ, अनि नेपाली नाम मात्र को नेपाली भासा रहनेछ!
    नेपाली साच्चै बचाउनेहो भने झर्रोबाद फेरी नब्युझाई हुन्न!

    • @hapaque
      @hapaque 4 ปีที่แล้ว

      Aaya khaaya gaya lai aayo khayo gayo banaka chan bahun haru ani nepali vasa re

    • @567supreme
      @567supreme 4 ปีที่แล้ว

      sb bahun matra dekhnubhacha ? Laaz lagdaina jatiwadi kura garna.

  • @grpnepal
    @grpnepal 4 ปีที่แล้ว +3

    भन्छन नपत्याउदो खोलाले बगाउछ । बिस्तारै कुरा सुन्दै अनि मनन गर्दै जादा बुडा त भाषा बिज्ञानमा झण्डै झण्डै धुरन्धर बिद्दवान पो लाग्दैछ त !

  • @AllinOne-jb1wc
    @AllinOne-jb1wc 4 ปีที่แล้ว +4

    म जापन मा बस्छु , यहाँ बँकखाता खोल्नु पर्‍यो भने पहिल्ला जापनी भाषा लेख्नी भएर आइज अनी खोल भन्छन् l बिडम्वना हाम्रो नेपालमा अंग्रेजी नजाने खाता खोल्न कर्मचारी को सहायता लिनुपर्छ l ल बुज्नुहोस अब नेपाली भाषा अहिले कुन अवस्थामा छ ,र ५० वर्ष पछि कुन अवस्थामा पुग्छ होला ??

  • @aakashnilam7510
    @aakashnilam7510 4 ปีที่แล้ว +10

    कुरा ठिक छ, तथापि बलदेवजी अलिक बढी छरिनु भयो । शान्त भएर प्रश्नको अाशय नबङ्गिने गरि भाव व्यक्त गर्नु राम्रो । च्याँठ्ठिदा घमण्डता देखिन्छ ।

    • @nazarking4243
      @nazarking4243 4 ปีที่แล้ว +4

      Aakash Nilam मनको पिडा पोख्ता आबेग हुनु सामान्य हो ।

    • @aakashnilam7510
      @aakashnilam7510 4 ปีที่แล้ว +2

      @@nazarking4243 वैचारिक रूपमा म पनि बलदेवजीको समर्थक हो ।यहाँ अावेग भन्दा पन दर्प नै छचल्किएको देखिन्छ ।

  • @shivashrestha9010
    @shivashrestha9010 4 ปีที่แล้ว

    सारै मनपर्ने पत्रकार ज्यु।

  • @dhirajkarna153
    @dhirajkarna153 4 ปีที่แล้ว +2

    संस्कृत भाषामा वास्तवमा कति शब्दहरु छन् त यस कुरामा धेरै नै अन्योल देखिन्छ। राजीव दिक्षीत नामक भारतीय अभियन्ताले पटक पटक संस्कृत भाषामा १०८ अर्ब ८६ करोड़ ५० लाख शब्दहरु निर्माण गर्न सम्भव छ भनेका थिए! यो कुराको सत्यता पुष्टि गर्न यिनै बलदेव जस्ता विद्वान चाहिन्छ। साँच्चिकै नेपाली भाषालाई बचाउन चाहनुहुन्छ भने वहाँलाई यो कार्यक्रममा २/३ पटक फेरि मौका दिनुपर्दछ! 🙏🙏

  • @dilliprasadniroula1256
    @dilliprasadniroula1256 4 ปีที่แล้ว +2

    Good

  • @dippoudel4664
    @dippoudel4664 4 ปีที่แล้ว

    Sarai man paryo. Thank you Yatri jee

  • @santamanrai5432
    @santamanrai5432 4 ปีที่แล้ว +2

    नेपाली भाषा बोल्न सजिलो छ तर व्याकरण बुझ्न धेरै कठिन छ !

    • @567supreme
      @567supreme 4 ปีที่แล้ว

      Santaman Rai nepali bhasa garho ho vyakaran atyantai sajilo chha, hamro bhanda farak bhayeko chinese ra angrezi nepali bhas ko interview hernus youtube ma . Aguntuk misinu chai samasya chha nepali bhasa ma

  • @prameshshrestha8694
    @prameshshrestha8694 4 ปีที่แล้ว +3

    Sir jastai hunu parxa hamro nepal ma sixma mantri...

  • @manoz7581
    @manoz7581 4 ปีที่แล้ว +1

    समय अबधी बढाउनु पर्यो ।

  • @sureshgiri699
    @sureshgiri699 4 ปีที่แล้ว +2

    Yo kura arko episode ma pani continue garnu paryo launa..

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya3304 4 ปีที่แล้ว

    Saarai ramro lagyo thank you tika sir

  • @jayaramjungthapa
    @jayaramjungthapa 4 ปีที่แล้ว +1

    Dr. Baldeb is great man of nepali language and Nepali liteures.

  • @Bhakta2563
    @Bhakta2563 ปีที่แล้ว

    डा, बलदेव जति सुने हेरे पनि मिठास र गहन बिषय हेरिरहु लाग्ने

  • @jagatshahi2171
    @jagatshahi2171 4 ปีที่แล้ว +1

    Good job

  • @innocentheart3062
    @innocentheart3062 4 ปีที่แล้ว +1

    Tikaram Sir yo interview ko part 2 pani aauna paryo

  • @devchhetri699
    @devchhetri699 4 ปีที่แล้ว

    अहिले मिदियाको युग जस्तै भयेको परिबेसमा नेपाली भसामा एकदमै राम्रो यप बनाउनु पर्यो हजुर मैले यो कमेन्त म लेखिराखेको नेपाली यप प्रभाबकारी छैन हजुर

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 4 ปีที่แล้ว +3

    संवाद राम्रो तर बाजे अलिक वहकिने आफै अहंकारि भन्ने रछन आफै लाई धेरै बिद्दान ठान्छन्।संमग्र मा सोचनिय प्रश्न छ ।नेपालि भाषा को ऊथ्थान गरौ।

  • @dineshthapa4632
    @dineshthapa4632 4 ปีที่แล้ว

    Jay ho Baldev sir🙏

  • @preciousreading1934
    @preciousreading1934 4 ปีที่แล้ว +1

    संस्कृत भाषाले गाउँघरमा यजमानी काम पाइन्छ नेपालमा जागिर पाइन्दैन । नेपाली भाषाले नेपालमा जागिर पाइन्छ अन्तरास्ट्रमा जागिर पाइन्दैन । इंगलिसमा यस्तो स्थितिलाई 'मनि टक्स' भनिन्छ ।

  • @jethodai5947
    @jethodai5947 4 ปีที่แล้ว +6

    ठीक हाे अंग्रेजी भाषा हटाउनु पर्छ, आफ्नू भाषा उच्च काेटीमा राखाैं

  • @narenbhujel5709
    @narenbhujel5709 4 ปีที่แล้ว +1

    यात्री सरको प्रस्तुती प्रती नतमस्तक

  • @jobipun8937
    @jobipun8937 4 ปีที่แล้ว

    👍👍👍

  • @sumantimsina1615
    @sumantimsina1615 4 ปีที่แล้ว

    wow

  • @RamKumar-wp2eb
    @RamKumar-wp2eb 4 ปีที่แล้ว +1

    We'll try to do

  • @ruppun1558
    @ruppun1558 4 ปีที่แล้ว

    good

  • @kamalrajgiri5519
    @kamalrajgiri5519 4 ปีที่แล้ว +2

    😍😍मन परो

  • @rohanpatel8766
    @rohanpatel8766 4 ปีที่แล้ว +2

    tikaram sir . samajik samrachna ma aadharit bhaera kathakathit pahadi ra madeshi bich ko bhanieko bhedbhab ra ground level ma hune slang jastai dhoti vele bhandine , ra yo schooling kasari bho ra hatauna kasari sakinxa ma euta ta episode janu parne ni. aasti koteswor ma euta 12 barsa ko fuchhe le euta chatpate bechne lai bhaiya bhanera ta ta bhandai kura gareko sune , yo schooling kaha bata aayo. sir please . a humble request

    • @bimalgautam4795
      @bimalgautam4795 4 ปีที่แล้ว

      तपाईंको कुरा सत्य छ । हामीले चेतनको बिस्तार गर्नुपर्छ । मलाई के लाग्छ भने यो पहाडले मधेस बुझ्न नसकेको र मधेसले पहाड बुझ्न नसकेको अवस्था हो।

  • @sangeetsince1986
    @sangeetsince1986 4 ปีที่แล้ว

    super awesome, people like Baldev adhikari exist till now. yo punarjaagaran gajjab aawasekta cha.. ma pani yauta pidit naya sikshya pranali ko.

    • @ShrubDaddy
      @ShrubDaddy 4 ปีที่แล้ว

      @Yudhisthir Sharma नसक्ने नगर्ने माथि दया जागोस् | तिरष्कार हैन| सबैको नग्नता त देखिएकै कुरा हो नि |

  • @ayushmainali4817
    @ayushmainali4817 4 ปีที่แล้ว +6

    Nepali padhera sarkari kam ma matra prayog huncha.
    English bishwabyapi bhasa ho ra Arabic rojgari ko lagi chaicha.
    Chinese (Mandarin) bhasa le pani chin sanga ajha badhi byapar ra byabasaya garna milcha.
    Bhumandalikrit bishwa ma jati dherai bhasa aayo, tyeti ramro ho.

    • @excelmaths4889
      @excelmaths4889 4 ปีที่แล้ว

      Ayush Mainali
      किनकी हामी नेपाली भाषा लाई प्राथमिकता दिदैनौ
      म बेलायत मा बस्छू र नेपाल का SLC भने जातक यहा GCSE हुन्छ।
      GCSE मा हजुर आफ्नो मात्रीभाषा को परीक्षा दिने व्यवस्था छ
      भारतिय र पंजाबी हरु आफ्नो भाषा को धेरै प्रयोग गर्छन तेसैले gcse मा पंजाबी र हिंदी विषय सामेल छ।
      २०१६ मा Cambridge University ले नेपाली विषय GCSE मा सामेल ग़र्यो तर ३०००० नेपाली विद्यार्थी हूदा हुदै पनी नेपाली हरु ले चांसो दीएनन् र Cambridge University ले २०१९ मा आफ्नो पाठ्यक्रम बाट हटायो
      Knowing various language is good but one should not forget his own mother language
      Once a legend says
      सहर पड़्न पसेर जसले आफ्नो गाऊँ बिर्सन्छ त्यो मनीस अनपढ हो।

  • @sarinkarki970
    @sarinkarki970 4 ปีที่แล้ว +3

    गाँउले गुरू को बिचार ठिक हो? भाषाको अपमान भएको छ नेपालमा नेपाली भाषाकै।

  • @yamandahal754
    @yamandahal754 4 ปีที่แล้ว +1

    एकदम उतम िबच।र

  • @kishanbaral6593
    @kishanbaral6593 4 ปีที่แล้ว +1

    वलदेव सर तपाईले शुक्रवारमा साप्ताहिक भाषाको भ्याउ लेख किन लेख्न छोड्नु भयो ? तपाईको लेख कता पढ्न पाईएला ?

  • @prakashshrestha5293
    @prakashshrestha5293 3 ปีที่แล้ว

    Baladev guru malai euta kura ali sodnu man lagyo hajur laai
    Pali bhasa agadi ki sanskrit agadi ho ?

  • @indexsolution2909
    @indexsolution2909 4 ปีที่แล้ว

    49:45 to 50:17, concludes there is harmony since time immemorial

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 4 ปีที่แล้ว

    Sahi bislesan garau bhayo.

  • @binoddhong
    @binoddhong 4 ปีที่แล้ว +2

    केहि कुरा सय हो तर दुनियाँ म अङ्ग्रेजी छैन भने त्यस्तै हो dih भनेको एताऔ भनेजस्तो सुन्छु क्य पाथके बिदेश जाने बेला कुन भाषा प्रयोग गर्नु भयो हाथ को इस्यारा ले काम चलाउनु भयो तपाईंको छोराछोरी कुन देश म छ भुज्न पाए हुन्थ्यो

  • @balramthapa6923
    @balramthapa6923 4 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏

  • @harikafle3165
    @harikafle3165 4 ปีที่แล้ว +2

    The person in black cap must know that Nepal is country with variety in languages. Language can not be imposed. I live in Terai where people don’t use nepali(khas) as day to day conversation. They have own their mother tongue. One should think In broader spectrum

  • @Pyakurel2
    @Pyakurel2 4 ปีที่แล้ว

    Sahi Bisleshan

  • @manojpoudel4723
    @manojpoudel4723 4 ปีที่แล้ว +1

    Wawo gert

  • @NiranjanMalakar
    @NiranjanMalakar 4 ปีที่แล้ว

    Saving Nepali Language must NOT mean to save Only Khas Jumli language. It must mean saving all the languages that are spoken in Nepal. Nepali must mean all the languages of Nepal. Calling Nepali ONLY to Khas Jumli/Parbate/Gorkha language is DISCRIMINATORY, FALSE and CRIME against HUMANITY because it is KILLING other Nepali/Nepalese languages. Spending the country's fund ONLY to saving Khas JUMLI language is APARTHEID. Nepal Became APARTHEID state where Bahuns rules Nepal as White People in SOUTH AFRICA once ruled. This must be STOPPED. KHAS JUMLI language does not have legitimacy to be called SOLELY NEPALI.

  • @Panchavismritlimbu
    @Panchavismritlimbu 4 ปีที่แล้ว +2

    English is important. Let's not compare Nepal to China, Korea and Japan. They are developed countries. They are independant.

    • @nazarking4243
      @nazarking4243 4 ปีที่แล้ว +2

      Pancha Vismrit's Vlog हो देश जन्मिदै developed भयो है ! तोरि हावा कुरा गर्नि 😏

    • @ShrubDaddy
      @ShrubDaddy 4 ปีที่แล้ว +1

      कोरिया पनि स्वतन्त्र देश रे | हावा मुला | अमेरिका र इसाईले अखडा जमाएर बसेको ७० वर्ष नाग्न लागि सक्यो |

  • @shivapaudel3409
    @shivapaudel3409 4 ปีที่แล้ว

    tikara yatri ji saurabh lai interview ma lyaunus na plz

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 4 ปีที่แล้ว

    Dr.Gaule is true....

  • @sharayu991
    @sharayu991 4 ปีที่แล้ว +2

    24:25 सर आफै फुत्काउनु हुन्छ अङ्ग्रेजी ।😁😁

  • @basantkathayat3180
    @basantkathayat3180 4 ปีที่แล้ว

    अङ्ग्रेजी भाषाले हामी पीडित छौं दुई मत छैन
    कुनै पनि भाषाको ज्ञान हुनु नराम्रो होइन होला तर नेपालमा यसको प्रयोग चाहिँ पुजीपतिहरुले यसरी खतम गरे कि आफ्नो निश्चित नाफाका लागी गरिब बर्गका छोराछोरीलाई अङ्ग्रेजी सिक्न लगाएर झन पढ्न बाट नि बन्चित गरिदिए ।

  • @manojpoudel4723
    @manojpoudel4723 4 ปีที่แล้ว +1

    Joy ho maldives bat herdai ho

    • @kanxodai4941
      @kanxodai4941 4 ปีที่แล้ว

      Manoj Poudel roll n pni vana keta

  • @bkes8196
    @bkes8196 4 ปีที่แล้ว

    माधव घिमिरे र देवकोटा बीचको इतिहास अझै कहाँ गएर बुझ्ने होला?

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 4 ปีที่แล้ว +1

    याे नेपाली भाषालाई छाेडेर अङ्ग्रेजी लाई नेपाली भाषा बनाउनुपर्छ ! नेपाल काे सरकारि भाषा अङ्ग्रेजी (english) बनाउनुपर्छ ! याे तँ तिमी तपाईं र हजुर काे बिभेधकारि सामान्ति भाषा लाई बहिस्कार गराै !

  • @BishnuPrakashShreesh
    @BishnuPrakashShreesh 8 หลายเดือนก่อน

    भाषा होइन यस्लाई आलु कसरी लगाउने खेतबारीमा पठाईदेउ ।

  • @billant8818
    @billant8818 4 ปีที่แล้ว +1

    32:54

  • @subashbaze3283
    @subashbaze3283 4 ปีที่แล้ว

    संचार माध्यम ले यस्तै काम गर्नुपर्यो ........

  • @prakashsundas6107
    @prakashsundas6107 4 ปีที่แล้ว +1

    गज्जबको बहस ।

  • @mysongs9208
    @mysongs9208 4 ปีที่แล้ว

    Yaskai part 2 3 4 banauna mildaina ra ?

  • @haribahadur1441
    @haribahadur1441 4 ปีที่แล้ว +1

    Ykdme aanada bhayo uhako intrviu suner samya Milo bhne pheri pani uhalae lyaunu paryo patrakar jiu

  • @manbahadurmoktan6558
    @manbahadurmoktan6558 4 ปีที่แล้ว

    डा.सायब नमस्कार।मैले नबुझेको कुरा (school)लाई (skool) भन्न मिल्छ तर नेपाली भाषामा (स्चूल)हुनपर्ने होला (स्कुल) नै शुद्ध रे( स्कूल)चाही अशुद्ध। (नेपाली) मा पनि (नेपालि)हुदोरैछ बुझै त एउटै हो। नेपाली भाषाको बारेमा छलफलमा अन्य भाषाको शब्दमा बढी छलफल भए जस्तो अनुभब भयो। हामीलाई नेपालीमा शुद्ध संग बोल्न लेख्नमा कहाँनिर अलमल भइरहेकोछ भनिदिनु पर्ने हो क्यारे डा.सायब गाउँले बलदेव ज्युले।