मौलिक कौडा गीत लिएर आएको छु..यहाँ हरुलाई कस्तो लाग्छ ,,,कृपया सल्लाह सुझाब को अपेक्षा गर्दछु.... मन परेमा लाइक,कमेंट्स,अनि शेयर गरी हौसला दिनुहुन अनुरोध गर्दछु...
आहा सुन्दा मनै आनन्द आउने कती मिठो गित 👌❤️🎼मौलीक आवज का धनी मेरो आदरणीय दाजु मौषम गुरुङको लय दाइ संग़ै पूर्ण कला दीदी स्वरले मन्त्रमुग्ध पार्ने अनि ओम दाजुको मन छुने शब्द सबै जनालाई बधाई अनि सफलताको शुभकामना 💖💖💖🙏
नेपाल को लोक गीत सङ्गीत मा एउटा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल मौलिक लोग गीत हरु हिजो आज हराउदै गैरहदा 'ओइ काली' ले गर्मी मा शित्तलता दिने कोसिस गरेको छ । धेरै राम्रो छ गीत ।
waooo एक पछी अर्को अतिनै मिठास मौलिक लोक दोहोरी गीत हरु पस्केर हामी पर्देशी लाई मन भुलाउने गराको मा सम्पुर्ण तिम प्रति हार्दिक धन्यवाद तथा सफलता को धेरै धेरै शुभकामना 🙏🇳🇵🙏👌👌💞💞💞
wow ओइ काली कौडा एकदम राम्रो मौसम गुरुङ दाजु को सबै गीत राम्रो छ सम्पूर्ण लाई सफलता को धेरै धेरै शुभकामना छ्👌👍️ सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुले लाइक ,कमेन्ट ,सेयर, गरिदिनु होला धन्यवाद 👏👏👏👏😍
अाहा कति मिठो कौडा गित सुन्दा आनन्दा लग्ने। सुनिरहु जस्तो हुने। गीतको लय, शब्द,भाका आति राम्रो छ। बधाई छ मौसम दाइलाई र पुणकला दिदिलाइ। सफलताकाे शुभकामना।💖💖
अति मीठो शब्द अनि कौडा गित मौसम गुरुङ जि कौडा सङ को king बास्शा हुनुछ अनि राजु गुरुङ सालैजो को king बास्शा हुनुछ।my best singer राजु गुरुङ and मौसम गुरुङ ❤❤❤❤
माैसम दाइ काे सबै गित सुन्ने गरेकाे छु र सुन्ने गर्दै छु पनि। हजुर काे म ठुलो फेन म अझै प्रगति को सुभ कामना सुस्मिता सोल्तिनि ले पनि यो गित लाई राम्रो संग निभाउनु भएको छ सुनमा सुगन्ध छरिदियाे।
गीत रेकर्डिङ हुँदै को टाइम मा पनि सुने को थिय आज पूरा सुन्न पाईयो जति सुनेनी सनुम हुने मौसम जि को जादुमय स्वर र पुर्णकला बि.सी उस्तै मीठो स्वर सबैले माया गरून् सफलताको शुभकामना सबैमा
मौलिक कौडा गीत लिएर आएको छु..यहाँ हरुलाई कस्तो लाग्छ ,,,कृपया सल्लाह सुझाब को अपेक्षा गर्दछु....
मन परेमा लाइक,कमेंट्स,अनि शेयर गरी हौसला दिनुहुन अनुरोध गर्दछु...
🙏
aba danncing nmbr culture song leunuhola
Dherai ramro lagyo dai
धेरै राम्रो छ। 🙏🙏
Aha dherrai paxi ramro kauda geet sunna paiyo..video pani dherrai ramro xa 👏👏
आहा सुन्दा मनै आनन्द आउने कती मिठो गित 👌❤️🎼मौलीक आवज का धनी मेरो आदरणीय दाजु मौषम गुरुङको लय दाइ संग़ै पूर्ण कला दीदी स्वरले मन्त्रमुग्ध पार्ने अनि ओम दाजुको मन छुने शब्द सबै जनालाई बधाई अनि सफलताको शुभकामना 💖💖💖🙏
Tq
Tq raja
मौलिक गीतको खडेरी भैरहेको बेलामा यो ठुलो योगदान दिने मौसम दाईलाई हार्दिक शुभकामना छ
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Agreed
@KHEMRAJ RAI k vanna khojeko ho
💖💖💖💖
Wow Katy mitho geet badhai chha Kale kali lai
Tq
नेपाल को लोक गीत सङ्गीत मा एउटा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल मौलिक लोग गीत हरु हिजो आज हराउदै गैरहदा 'ओइ काली' ले गर्मी मा शित्तलता दिने कोसिस गरेको छ । धेरै राम्रो छ गीत ।
श्रुतिमधुर लय अनि कर्णप्रिय शब्द बधाई तथा शुभकामना दाई🙏🙏🌹
Tq
यकदम राम्राे छ है हाम्री बर्दियाकी चेली पुर्ण कला जी लगायत सम्पुर्ण मा धेरै बधाई छ ।
Wow सारै राम्रो छ यस्तै यस्तै kouda सालैजो song निकाली रहनु होला स्वोर सारै मिठो लया पनि त्यस्तै राम्रो छ मौसम दाई
Tq
मिठो कौडा गित हार्दिक बधाई तथा सफलताको शुभकामना मौसम दाइ लगाएत सम्पुर्ण ओइ काली अनि काले टिमलाई 💐
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
अाहा अति राम्रो छ❤❤❤
बडो मज्जा आयो गीत सुनेर बधाई छ सम्पूर्ण टिमलाई।।।
Dherai din pachhi ramro geet herna paiyo hai dherai ramro chha sir geet
Tq
Dammi maulik geet safaltako subhakamana mausam dai and om chinal
Tq
ओई काली..... कौडा गित राम्रो बनाउनु भएछ आहा कति मिठो स्वर र सुर ..... सै सै___सै सै ... |
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
यो अपार अटुट माया प्रती हामी एकदमै आभारी छौ Om chhinal
Dherai waitting paxi sunna ra herna payeyo dami lagyo dai safaltako suvakamana👌👌👌👌👌👍️🙌🙌
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Wow dheroi ramro xa hjurrrr 🇳🇵🇳🇵🇳🇵🇳🇵
Ngai nasar shooting labale koi bele chyaba mo aage 👌👌👌👌👍👍👍👍❤️❤️❤️❤️❤️❤️
Tq
Dherai ramro dami xa safaltako suvakamana...mausam daju...
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
अत्यन्तै राम्रो लाग्यो म ठुलो फ्यान चिरञ्जीवी खड्का अर्घाखाँची
Tq
Wow perfect nacham nacham lagne kauda song hjr...herda herdai man magdha bhayera dubechu ❤❤❤🙏
Wa wa sarai mitho kauda/chutka sano vai mousam vai
Badhai xa sano vai
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Mousam Gurung welcome mero sanovai ajhai pragatiko kamana 💝💝🌹🌹
मैले सबै भन्दा धेरै सुन्ने गरेको कौडा , सार्है राम्रो ।
आहा कति राम्रो गीत..सम्पूर्ण टिम लाई धन्यवाद छ
waooo एक पछी अर्को अतिनै मिठास मौलिक लोक दोहोरी गीत हरु पस्केर हामी पर्देशी लाई मन भुलाउने गराको मा सम्पुर्ण तिम प्रति हार्दिक धन्यवाद तथा सफलता को धेरै धेरै शुभकामना 🙏🇳🇵🙏👌👌💞💞💞
Congratulations mitini hjr 😍😍😍
Tq
thank you mitini hjr
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
लय शब्द स्वर अभिनय सबैमा भरिपुर्ण छ गित धेरै मन पर्यो
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Wow Ekdam dami xa dada nice song
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
wow ओइ काली कौडा एकदम राम्रो मौसम गुरुङ दाजु को सबै गीत राम्रो छ सम्पूर्ण लाई सफलता को धेरै धेरै शुभकामना छ्👌👍️ सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुले लाइक ,कमेन्ट ,सेयर, गरिदिनु होला धन्यवाद 👏👏👏👏😍
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
अाहा कति मिठो कौडा गित सुन्दा आनन्दा लग्ने। सुनिरहु जस्तो हुने। गीतको लय, शब्द,भाका आति राम्रो छ। बधाई छ मौसम दाइलाई र पुणकला दिदिलाइ। सफलताकाे शुभकामना।💖💖
Tq
धन्यवाद हजुर मन परे सियर नि गरिदिनु होला
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
सारै मीठो कौडा गित सारै मन परछ मलाई कौडा गित
Tq
यो कौडा गितले सन्सार भर तहल्का मच्चाउने छ दाइ love u dai 🙏👍️👌
Wow katty mitho ho sabda laya fida hune k best wishes hjur haruko timlai dherai bhanda dherai ramro song 👌😍😍 😍
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
आहा कति राम्रो मौलिक गित हो
नमस्कार सम्पुर्ण मा सारै मेहनत गरेर कौडा गीत गायको छु कस्तो लाग्छ हजुर हरुको आशिर्वाद को आश गरेको छु सबैले माया गरि दिनुहोला धन्यवाद
Purnakala B.C. Didi awesome song.. really appreciated 👏👏
sis ekdam ramro voice hjr geet ni tetikai ramro xa
Ramro x dd
धेरै राम्रो छ हजुर
Sarai mitho kauda jati hereni dhit namane geet
दामि लग्यो गीत यो गीत सुन्दा नाचम नाचम लग्यो दादा हजुर् को गीत नै दामी हुन्छ
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
आहा सारै राम्रो कौरा सम्पुर्णलाई सफलताको सुभकामना
Aha kati mitho sunda aanada lagne geet mero daju voice ani sabai janalai safaltako shubhakamana 💖❤️🙏
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
हाम्रो मौलिकता हाम्रो सान हाम्रो मान जय गित जय सङ्गित👌👌👍️❤️💞💞🙏💐
Super daji and hole unit ma chai mausam dada ko fen🙏🙏😍😍❤️❤️❤️❤️❤️❤️
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
गर्व लाग्छ मगर / गुरूङ हुनुमा।😍😍😍🌹💞
Tq
क्या मार्मिक गीत बधाई छ सबै लाइ
आहा मनै छुने कौडा गित्😍🙏😍😍😘😘😍😍🙏🇳🇵
Mero daju ko pahichan nai xuttai chha Katy mitho geet vdo pani daamiz dai love ❤️ yours. Creation
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
एक दम राम्रो हजुर
अझै प्रगतिको शुभकामना हजुर
Dherai ramro 6 dai hjr ko songs sahdai yestai geet nikalnu hola
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
मौलिक कौरा अाह एकदमै मन परो बधाई छ अादर्णिय मौसम गुरूङ्ग ङोलो🙏🙏👀👀
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
अति मीठो शब्द अनि कौडा गित मौसम गुरुङ जि कौडा सङ को king बास्शा हुनुछ अनि राजु गुरुङ सालैजो को king बास्शा हुनुछ।my best singer राजु गुरुङ and मौसम गुरुङ ❤❤❤❤
अतिनै मिठ्यो लयको साथमा यो सुन्दर चुड्का ... मौसम भाइ लगायत सम्पुर्ण टिम प्रती बधाई तथा हार्दिक शुभकामना 😃
राम्रो छ यस्तै हो नेपाली मौलिक गितहरु।
congratulations kanxi baini and all team member nice song and video
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
गीत भनेको यस्तो पो हुनुपर्छ जति सुने पनि सुनी रहु लाग्ने कति मिठास मन छुने शब्दहरु छन। Thanks a lot to my favorite singer mausam gurung ♥️♥️♥️
केही लेख्नै आएन 👌👌सुपर 👌👌❤️❤️❤️
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
सबै कलाकार लाई सुबकामाना सारै राम्रो गित
Tq
सम्मान योग्य मिठो कौडा गित "ओइ काली" हार्दिक बधाई तथा सफलताको शुभकामना ~~
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Kouda king is changed in ours culture you are the selected the Kouda king 🤴 what a lovely 😊 song
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
अति राम्रो सारै राम्रो धेरै राम्रो छ।
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Gajab xa kouda geet
माैसम दाइ काे सबै गित सुन्ने गरेकाे छु र सुन्ने गर्दै छु पनि।
हजुर काे म ठुलो फेन म
अझै प्रगति को सुभ कामना
सुस्मिता सोल्तिनि ले पनि यो गित लाई राम्रो संग निभाउनु भएको छ सुनमा सुगन्ध छरिदियाे।
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
दामि छ कोैडा गित & सफलताको हादिैक शुभकामना।
दर्सक स्रोताहरुको अटुट माया पर्ती अभारी छु ओम छिनाल ,,,,धन्यवाद सम्पूर्णमा नमस्ते
साह्रै राम्रो छ दाजु एकदम मन पर्यो अझै राम्रा राम्रा मौलिक कौडा गित हरु ल्याउदै गर्नुस all the best daju
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Ati ramro laghyo herda herdai nidhayaxu
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
congratulations Susmita ale magar and entire team.....
गित मीठो छ साथै सफलताको शुभकामना
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Wow lovely typical kouda song
Tq
धेरै राम्रो ङोलो राजा कौडा मौलिक गीत अगामी दिन हरु मा पनि यस्तै मौलिक गीत सुन्न पाइयोस सुभ कामना
आहा कति सुन्दर अभिनय हजुरहरूको अति उत्कृष्ट कलाले भरिपूर्ण छ
Moulik kouda giit sunda kasto Ramailo hunchha hai sathi haru hahaha soo nice 👍 chha Dai congratulations 🥳
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
एकदमै राम्रो लगेउ 👍️
Tq
अाहा कति मिठो हो गित यस्तो हुनुपर्छ गित त
Tq
Wow yasto po geet Katy mitho ho k voice pani
Tq
मौलिक गित लोभ हुनै सक्दैनन दाइ रहुन्जेल सारै मीठो गित्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💓
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
सार्है मन पर्यो गीत एकदम राम्रो छ
Wow
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Malai sarai ramro lagxa purnakala di ko voice
धन्यवाद हजुर
Gaughar ko yad dilayo Mousam sir ani Purnakala bc jii❤
धेरै राम्रो छ हजुर 😍😍😍
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
👌Wow very nice kauda song 👍 and video ❤️❤️❤️💐💐💐 I miss you kaura song
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
I love Kouda song congratulations mousam ji and purnakala dd
Tq
धन्यवाद हजुर लाई
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
अति राम्रो छ मौसम दादा । बेस्ट अफ लक 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
Tq
Yo Geet malai yekdamai pyaro lagxa🥰proud to be Gurung ❣️🥀
Dami xa mama kauda
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
It was really awesome...congratulations fupu and mousam gurung g
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
eadam ramro xa dada kauda esarinai ramaro get liyer aaunu dada
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
गीत रेकर्डिङ हुँदै को टाइम मा पनि सुने को थिय आज पूरा सुन्न पाईयो जति सुनेनी सनुम हुने मौसम जि को जादुमय स्वर र पुर्णकला बि.सी उस्तै मीठो स्वर सबैले माया गरून् सफलताको शुभकामना सबैमा
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Wawawa kyaa baat hey dada yo po moulik kauda bhneko kyaa man paryo dada ghare paxiko yo oi Kali agrim subhakamana lakhau lakha
Tq
मलाई कौडा लोकगित साह्रै मन पर्छ त्यसैले देशप्यापी औधोगिक प्रदर्शनी मेला महोत्सव अभियानमा लाग्नु पर्यो मौसम ब्रोडा🙏🙏
Wowww Dheraiii Ramro 👌👌👌xa song soltii Keep it Up💕💕
Tq
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
यो कौरा नाच साच्चिकै अर्गानिक हो रैछ।हेर्दाहेर्दै आजभोलि सारै मन पर्न थाल्यो धन्यवाद कलाकार तिमलाई
यहाँ हरु सम्पूर्ण मा मिठो कमेंट्स को लागि हृदय देखि धन्यबा।कृपया लाइक अनि सब्स्क्राइब्स गरिदिनुहुन बिनम्र अनुरोध गर्दछ।।
Susmita good job keep it up💝💝💝💝
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
Kaato मीठो गीत miss you dada didi
सारै मीठो अनि मनै छुनी नेपाली चुड्का गित गाउनु भएकोमा याहाहरुलाई लाखौ लाख शुभकामना ।
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
woowww dami👌👌👌👌👌
Tq
लामो समय पछि हेर्ने पाइयो गित मौसम सर अनि पूर्णकला दिदी को
Tq
Dami
Ramro lagchha hajur ko sabai khal ka geet haru 👌👌👌👌👍👍🙏🏾🙏🏾
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट l❤️
उत्कृष्ट कौडा गीत मौषम जि निकै मन छुयो निकै आनन्द wooooo super 😍😍😍😍😍😍😍😍
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
ओए काली तिमी नै हो जिन्दगी को जिउने आधार ।
दिन्छु माया जुगैभरी नखाउ सानू हार ओए काली तिमी नै हो जिन्दगी को जिउने आधार
Nice song
यहाँ हरु सम्पूर्ण मा मिठो कमेंट्स को लागि हृदय देखि धन्यबा।कृपया लाइक अनि सब्स्क्राइब्स गरिदिनुहुन बिनम्र अनुरोध गर्दछ।।
Wooow I really love yours voice mousam hi what a sweet song
Tq
I'm from Rajsthan not understand anything but listen @mousamGurung's song.
🙏Ram Ram Sa🙏
😍😍estai new chudkka geet haru lyunu sir baisakh zth tira😍😍 thanku hajur supper kauda geet😍😍 mausam ngolo hajur💘
धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ सम्पूर्ण युनिट
sarai ramro geet dajyu
धेरै राम्रो छ 💋💋💋💋💋