कौसी रानीको कौसी खेती ! - Roof top vegetable farming of Kausi Queen 2077 - Bhagawati Shrestha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

ความคิดเห็น • 201

  • @dhanbdrthapamagar9395
    @dhanbdrthapamagar9395 6 หลายเดือนก่อน

    लौ मत एकदम फुर्सदिलो मान्छे परे केरे भगवती दिदि को कौसी खेति वारे आज को यो भिडियो धित मर्ने गरि हेरियो साह्रै राम्रो तरिका ले गर्नु भाको रहेछ दिदि को मेहनेती हात हरू लाइ हृदय देखि नै सलुट गर्दछु र ऊहा दिदि को उत्तरोरात्तर प्रगती को कामना पनि गर्दछु हस्त धन्यबाद पत्रकार ज्यू यति राम्रो भिडियो पस्किनु भएको मा तपाइको पनि जय होस

  • @नरुराम्जालीमगर-न2ष
    @नरुराम्जालीमगर-न2ष 3 ปีที่แล้ว +33

    राम्रो काम बुढा बिदेशमा आफू चाहिँ दिनभरी काम छैन यात फेसबुकमा यात काम न दाम लखर लखर दुल्नेहरुलाई राम्रो पाठ उहाँ बाट सिक्नुस पैसा बचत गर्नुस अर्गानिक तरकारी खानुस

  • @startamu3098
    @startamu3098 3 ปีที่แล้ว +6

    Good job 👏👏👏 दिदी सबै तपाई जस्तो मेहिनेती भएको भए कति राम्रो हुन्थ्यो।

  • @sundargurung6298
    @sundargurung6298 3 ปีที่แล้ว +1

    श्रीमती भनेको त यस्तो पो हुनु पर्छ, बुढाको कमाइले मात्र पुग्दैन सो आफ्नो पनि समयाको सदुपयोग हुने घर खर्च पनि थप थाप हुने यस्तो जांगरीलो हुनु पर्छ सलाम छ दिज्जुलाई

    • @kunsanglama345
      @kunsanglama345 3 ปีที่แล้ว

      कोकोपित कहाँ पाउछ भन्दिनुन

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 3 ปีที่แล้ว +2

    अति राम्रो पैसा राम्रो बचत पनि हुने ! अलि बढी भये त सब्जी दोकान मा पनि बेछे राम्रै हुन्छ ! श्रीमान बिदेश हुने बैनी हरु ले यति सिके श्रीमान पनि खुसी आफू पनि BG सबै राम्रो भन्छनी गर जागर खा बङग्गर ! thankyou pride TV

  • @ramkesharishrestha7550
    @ramkesharishrestha7550 3 ปีที่แล้ว +3

    Great job

  • @manjulingdam1852
    @manjulingdam1852 3 ปีที่แล้ว +3

    Ati ramro lagyo

  • @gyanendraraja119
    @gyanendraraja119 3 ปีที่แล้ว +11

    खेतवारि बाजो राखेर यस्तो नाटक चाहिँ नगर्नु जग्गा जमिन नहुने ले त राम्रो हो ।

  • @PabitraGarden
    @PabitraGarden 2 ปีที่แล้ว

    #PabitraGarden bata sabailai 🙏. Kouse khete sable garum and nepal lai kouse desh banam. Video ramro lagyo.. Thank you!

  • @sudikshyakc9719
    @sudikshyakc9719 3 ปีที่แล้ว +3

    कति महेनेति दिदि हजुरलाई सलाम छ

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 3 ปีที่แล้ว +4

    कौसीमा रोग लाग्दैन, त्यो भने हो। त्यो हाइटमा कीरा उँडेर जाने हुन्न र घर भित्रबाट गइने हुनाले गोडा सफा गरेर मात्र गइन्छ र त्यसबाट पनि रोग सर्दैन।

  • @roshanisharma1849
    @roshanisharma1849 3 ปีที่แล้ว +2

    Dherai ramro hajur

  • @jamunaale286
    @jamunaale286 3 ปีที่แล้ว +3

    Great work

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 3 ปีที่แล้ว

    Thanks sis keep go ahead I'm with you

  • @sumanbhujel4115
    @sumanbhujel4115 3 ปีที่แล้ว +1

    Love it so much

  • @bishnabhandari5022
    @bishnabhandari5022 3 ปีที่แล้ว +2

    Great work🥰

  • @kabitadaha9863
    @kabitadaha9863 3 ปีที่แล้ว +2

    Great work

  • @kamalathapa9874
    @kamalathapa9874 3 ปีที่แล้ว +2

    धेरै राम्रो काम गर्नु भएको गुड

  • @manojbista1726
    @manojbista1726 3 ปีที่แล้ว +2

    good job ...ati nai ramro sabai le siknu parnee

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 3 ปีที่แล้ว +7

    काैसि क्विनकाे अनुसरण सबैले गर्न सके नेपाली रुपिया बिदेश जादैन परिणाम स्वरुप धेरैले राेजगार देशमै पाउछनर अर्थतन्त्रमा थाेरै भए पनि याेगदान मिल्छ।

  • @storysurvival4534
    @storysurvival4534 3 ปีที่แล้ว +1

    Danybadh

  • @paraskoirala449
    @paraskoirala449 3 ปีที่แล้ว +2

    अति राम्रो मेरो नि हल्का सुरु भयेको छ ।

  • @deuphagami2955
    @deuphagami2955 3 ปีที่แล้ว

    Great job Sister

  • @gurungsharmila6623
    @gurungsharmila6623 3 ปีที่แล้ว +2

    Kati mehanati bahini dhanyebad cha

  • @j.pgurung8180
    @j.pgurung8180 3 ปีที่แล้ว

    Dear Nepali Daju Bhai Didi Bahini mehenat garyo bhane kina hudaina sabai chij hunchha. Malai sabai thaha chha hamra Nepali Daju Bhai Didi Bahini haru ' JUWA TAS ' khelera kohi Ganja khaera aphno Health lai nasta banaera. Ma yo Nani lai dherai 2 dhannyabad god blessed you.
    Thank you.

  • @sampangsuman7813
    @sampangsuman7813 3 ปีที่แล้ว +1

    Ati ramro nice

  • @parashshrestha642
    @parashshrestha642 3 ปีที่แล้ว +1

    Good

  • @anjansuccess3610
    @anjansuccess3610 3 ปีที่แล้ว +3

    Great. ...

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 ปีที่แล้ว +4

    Good daughter of Nepal and the great housewife.

  • @ccrr924
    @ccrr924 2 ปีที่แล้ว

    ramro kaam dd hajur

  • @krishnakharel9555
    @krishnakharel9555 3 ปีที่แล้ว +5

    काैसी खेती देखेर गाउँकाे खेतबारी बाझाे राखेर काठमाडौंमा अाएर बस्नेलाई प्रेरणा मिल्छ हाेला?

  • @santoshsahansil1416
    @santoshsahansil1416 3 ปีที่แล้ว +2

    good job 👍👌

  • @sharmilakc8861
    @sharmilakc8861 3 ปีที่แล้ว

    Dhyarai badhai cha di

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 3 ปีที่แล้ว +1

    👏👏👏

  • @damantirawal6720
    @damantirawal6720 3 ปีที่แล้ว +1

    Wow

  • @shreyaswaiba4610
    @shreyaswaiba4610 3 ปีที่แล้ว +3

    Badhai chha dd

  • @renukaadhikari2991
    @renukaadhikari2991 ปีที่แล้ว

    कुन ठाउ होला जानकारी र स नं दिने गर्दा राम्रो हुन्छ

  • @sharathisharma4071
    @sharathisharma4071 3 ปีที่แล้ว +1

    Hi Kauai Queen.namaste.

  • @dolmalama2160
    @dolmalama2160 3 ปีที่แล้ว +3

    Thau Hune le ra jangar hune je garda pani huncha parkite le dincha god job dd 🙏👍intisting work 👌

  • @organickausibariaviyannepa1228
    @organickausibariaviyannepa1228 3 ปีที่แล้ว +2

    Congratulations we all kusi rani lai

  • @satyaduwal6601
    @satyaduwal6601 3 ปีที่แล้ว

    Good job.dherai dherai ramro .tar kausi kheti garda gharma load parx ki pardain

  • @kajiranabhat6321
    @kajiranabhat6321 3 ปีที่แล้ว +6

    उहालाइ म नमन टक्राउछु । म पनि हजुर्ले जस्तै गर्नी कोसिस गर्छु।

  • @jasminemaharjan6992
    @jasminemaharjan6992 3 ปีที่แล้ว +1

    हाम्रो छिमेकी आन्ती ले यस्तो गौरबवान काम गर्नु भएको देख्दा खुशी लाग्यो नारी हरु अरुको कुरा कात्ने अरु को कु भलो सोच्ने भन्दा यसरी मेहनत गर न मिठो ताजा अर्गानिक तरकारी नि खान पाउछ दिमाख मा सैतानको बास पनि हुदैन। आन्ती लाई बधाइ छ।🙏🙏🙏

  • @bhimbahadur7851
    @bhimbahadur7851 3 ปีที่แล้ว +5

    कृष्ण जि तपाईं लाई धेरै धन्यवाद छ ।यस्ता सामग्री बाट हामी पनि उत्साहित भएका छौ।

  • @kripudokitchen9909
    @kripudokitchen9909 3 ปีที่แล้ว +3

    Dherai ramro ,yestai gari sabai le ali ali matra garn sakem bhane hamro helth r desh sabai lai faida hunxa ...
    #kripudokitchen

  • @rekhpun2908
    @rekhpun2908 3 ปีที่แล้ว +1

    very good

  • @Irons_blade
    @Irons_blade 3 ปีที่แล้ว +1

    ❤️❤️❤️❤️❤️it

  • @roofgardening2160
    @roofgardening2160 3 ปีที่แล้ว +4

    हजुर बाट धेरै कुरा ज्ञान लिन सकिने रहेछ काैसि मा हाेईन वारि मै जस्ताे लाग्छ सफा अनि मिलाएर राख्नु भा छ जति हेरे पनि हेरि रहु लाग्ने

  • @kajiranabhat6321
    @kajiranabhat6321 3 ปีที่แล้ว +3

    पत्रकार भाइलाइ म सलाम टक्राउछु। हजुर ले धेरै मेहनत गरेर हामिहरुलाइ हेर्नि मौका दिनुभएको छ। म हजुर को प्रतेक प्रोग्राम हेर्नी गरेको छु। म अहिले uae मा छु नेपाल आहेपछी हजुर्लाइ एक्चोंटि अब्स्य भेट गर्छु।

  • @ramgurng4968
    @ramgurng4968 3 ปีที่แล้ว +4

    राम्रो काम सम्मान छ दिज्जु तर हुनेखाने ले गर्ला हामी जस्तो निमुखा गरिब को त सपना हो

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 3 ปีที่แล้ว +1

    कोशी शागमातले लेण्टर चाडै ड्यामिज हुनशक्छ शालैबार्षीक फूलोर नशुग्दा भीत्र शरीयामा जङलाग्छर भीत्रभित्रै दरार भयर खशश्न शक्छ

  • @bhujelpurbelimangol6376
    @bhujelpurbelimangol6376 3 ปีที่แล้ว +2

    सारै राम्रो मलाईनि जागरचल्छ होउ

  • @BonsaiHomegardening
    @BonsaiHomegardening 3 ปีที่แล้ว +2

    Nice vegetables beautiful🌱🌱🌱🌱🌱

  • @umashrestha6131
    @umashrestha6131 3 ปีที่แล้ว +3

    बधाई छ भगवती दिदी अझ राम्रो गर्दै जानुस

  • @reshamtamang6019
    @reshamtamang6019 3 ปีที่แล้ว +4

    नयाँ नयाँ कुराहरुको जानकारी गराउनु भएकोमा धन्यवाद ।

  • @surenrai6977
    @surenrai6977 2 ปีที่แล้ว

    रायो साग बर्खामा उत्पादन गर्न कसरी सम्भब होला सर?

    • @ganeshale6405
      @ganeshale6405 2 ปีที่แล้ว

      Barkhama pani hunchha tara hiudko jasto swadista chhai hunna.

  • @ashmalikamagar3066
    @ashmalikamagar3066 3 ปีที่แล้ว +4

    Wa

  • @tulashikhatri2060
    @tulashikhatri2060 3 ปีที่แล้ว +1

    Congratulations! It's a awesome idea. I really like it.

  • @nepaligammer8505
    @nepaligammer8505 3 ปีที่แล้ว +7

    mero mami santi karki la rupnu bhakho

  • @kishorelaxmiofficial6413
    @kishorelaxmiofficial6413 3 ปีที่แล้ว

    Malai Pani kausi kheti garna man xa Tara time Pani alikati napugne hunale ramrari kheti garna sakeko xaina thorai thorai lagayeki xu Tara khirsani mahile Pani ramro hudaina ke ausadi fine hola cripaya naam vanidinu hola ma India Bata herdai xu

  • @basukarki5893
    @basukarki5893 3 ปีที่แล้ว +2

    Mero think ma yo aunti meheneti vako vaar nahi aaj yo kam garnu vako asto space vako manxeharu kati ko khali xa auti jasto active vao vane sabai lae sajilo huntho

  • @tamupadam695
    @tamupadam695 3 ปีที่แล้ว +5

    कृषिप्रधान देशको चर्तीकला यहि होला। के हाम्रो नेपालमा जमिनको अभाव भएकै हो त ? यदि सकिन्छ भने लाखौं लाख बिघा जमिन खाली छ। नयाँ नयाँ प्राविधिक मेसिन भित्र्याएर बैज्ञानिक तरिकाले खेती गरेर हजारौं युवालाई रोजगार दिने तिर लागौं सकिन्छ भने यो अल्छिपन र नौटङ्कि खेती बन्द गरौं।😁😁😁😁

  • @minalamichhane1171
    @minalamichhane1171 3 ปีที่แล้ว +4

    मलाई नी गर्ने रहर छ

  • @bikkithapa5041
    @bikkithapa5041 3 ปีที่แล้ว +2

    Wow, supoppppp 🤘

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 3 ปีที่แล้ว +2

    eti laamo samaya dekhi kaam gardai ayeki rahichhin kaha thiye ahile samma youtuber haru? aja balla Krishna bhaiko ankha parechha

  • @tamangsonu2010
    @tamangsonu2010 3 ปีที่แล้ว +6

    कति मेहनती दिदी नमन🙏🙏

  • @academyofiabsagripreneursh2206
    @academyofiabsagripreneursh2206 3 ปีที่แล้ว

    "कैाशी खेती / Urban Family Farming " लाइ lightly लिएर टाइम पास केा रूपमा मात्र सीमीत रहेकेा यथार्थ हेा केही अपवाद वाहेक,Urban Family Farming लाइ पनि महत्व दिएर सही विधि र प्रविधीकेा प्रयेाग गरी खास गरी केन्द्रीय कृषी सहकारी संघ जेा UN FAO " Family Farming " केन्द्रीय सचिवालय तथा केन्द्रीय संयेाजक समेत रहेकेा छ 2014 AD देखी हाल सम्म ) तथा माथी देखी तलसम्म सम्पूर्ण सहकारीहरू ,राषट्रीय सहकारी बैंक ,सहकारी विभाग,राषट्रीय सहकारी माहासंघ ' NGO INGO ,कृषी अभियनता सबैकेा उच्च प्राथमिकतामा यदि Urban Family Farming पर्न सक्ने हेा भने नेपालकेा कृषि क्रान्तीमा कायापलट गर्न सक्छ क्युबाले गरेकेा जस्तै ।
    अतः कृषी क्रान्तीकेा बाहक प्रमुख २ component हरू -
    1. Commercial Farming
    2. Family Farming
    मध्ये Family Farming केा Rural Family Farming ले राम्रेा महत्व पाएकेा छ तर दुखद कुरा Urban Family Farming लाइ Productive बनाउनु पर्छ भन्ने चेतना समेत जगाउन सकिएकेा छैन हालसम्म, र त कैाशी /Rooftop ,Metro,Urban ,जे जे नाम दिए पनि टाइम पास ,सज्जावट अनि मनेारंजनमा मात्रै सिमित रहेकेा छ नेपालकेा Urban Family Farming ,येा तीतेा यथार्थ हेा अपवाद बाहेक । अतः Family Farming केा केन्द्रीय सचिवालय तथा संयेाजक समेत रहेकेा केन्द्रीय कृषी सहकारी संघले ढीलेा नगरी सबै विषयगत सहकारी लगायत सरकारी ,अभियनता,कृषीकर्मी सबैकेा साथ लिएर Urban Family Farming लाइ समेत उच्च प्राथमिकतामा राखी देशैभरी Urban Family Farmers Cooperative ( UFC ) - facebook.com/familysahakari केा Productive अभियानकेा थालनी गरेास !
    अबदेखी कैाशि खेती लाइ टाइम पास ,सज्जावट अनि मनेारंजनमा मात्रै सिमित नगरैा , तपाइ हाम्रेा House ,Flat , Office , Complex ,Backyard ,Indoor, Outdoor, Underground, Rooftop ,Balcony ,Shop , Hotel /Cafe /School/College ,Business Place सबै ठाउ लाइ Horizontal ,Vertical Urban Farming Methodlology तथा Urban Farming Technology प्रयेाग गरी Every Square Inch Spcace लाइ लाखैा Income दिने Urban Family Farm House मा रूपान्तरण गरैा । House हरूलाइ Urban Family Farm House मा रूपान्तरण गर्न सकियेा भने हाम्रेा देश खाद्यान्नमा अ।त्मनिर्भरहुदै Organic क्रान्ती सम्भव छ र Urban Family Farming केा माध्यमबाट मात्रै कृषी क्रान्ती सम्भव छ किन की तपाइ हामी गाउंमै बसे पनि घर र जिवनशैली Urban छ र बालबच्चाहरूले पाएकेा शिक्षा पनि Urban Farming Friendly छ । म ठेाकेरै भन्न सक्छु की Urban Family Farming ले उच्च प्राथमिकता पाउने हेा र Urban Farming केा उपयुक्त विधी प्रविधी प्रयेाग हुने हेा भने Urban Family Farming बाटै कायापलट हुन्छ । सहकारीहरू र खाशगरी केन्द्रीय कृषि सहकारी संघले जति ताकत Rural Family Farmers मा लगाएकेा छ त्यसकेा २५ प्रतिशत मात्रै ताकत Urban Family Farmers मा लगाउने हेा भने कृषी क्रान्ती सम्भव छ ।
    - KEY FACTS:
    #Family farms occupy around 70-80% of farmland worldwide.
    #Women hold only 15%. More than 90% of farms ARE Family.
    # FAMILY FARMERS ARE THE AGENTS OF CHANGE WE NEED TO ACHIEVE ZERO HUNGER
    Family Farming (including all family-based )is a means of organizing agricultural, forestry, fisheries, pastoral and aquaculture production that is managed and operated by a family, and is predominantly reliant on the family labor of both women and men. The family and the farm are linked, co-evolve and combine
    "With the launch of the United Nations Decade of Family Farming (2019-2028), FAO and IFAD
    DO YOUR BIT! BIG OR SMALL, EVERY BIT COUNTS!
    Let us put family farming at the center to lead this transformation
    "Family Farming " लाइ २ categories मा बाडन सकिन्छ ,
    1.Rural Family Farming -Horizontal ,Free Range Soil based ,Agro-
    Forest
    2.Urban Family Farming- (Vertical ,Soilless ,Aquaponics, Hydroponics Aeroponics ,Smart & Hi-Tech )
    #Note - 'Rural Family Farming' also known as Small Farmers Group -साना किसान सहकारी ,साना किसान बैंक, केन्द्रीय कृषि सहकारी संघ ,प्रदेश कृषि सहकारी संघ ,जिल्ला कृषी सहकारी संघ हुदै प्राराम्भिक कृषी सहकारी तथा कफी ,चिया 'माहुरी कृषिपर्रूयटन ,दुग्ध ,माछा ,जडिबुटी,कृषिवन,बिउबिजन सहकारी ........ लगायत Agri Commodity सहकारी हरू Rural Family Farming लाइ मात्रै अंगालेकेा तीतेा यथार्थ हेा, जबकी अैाषत नेपालीहरूकेा जिवनशैली गाउमै घर भएपनि Urban Life Style हेा ,यसर्थ तल देखी माथी छाता संघ सम्मका कृषी सहकारी संघ तथा संस्थाहरूकेा प्राथमिकतामा अब Urban Family Farming पनि पर्नु पर्छ ।
    एक पटक येा पढेर सबैकेा प्रतिकृया पाउम न हजुर - facebook.com/iabsn

  • @shovagurung3212
    @shovagurung3212 3 ปีที่แล้ว +2

    अहा कति राम्रो कौशी 😀😀😀👍👍👍👌👌👌👏👏👏

  • @sujanaale7126
    @sujanaale7126 3 ปีที่แล้ว +2

    Thanku so mach did

  • @bharatirai527
    @bharatirai527 3 ปีที่แล้ว +1

    Amamama kati dherai sag sabbji,kagati,makai falaunu vako hau kausi mai barilai 😍😍😍

  • @laxmichaudhary574
    @laxmichaudhary574 3 ปีที่แล้ว +3

    Yo plastik kaha painx r k vner magnuparnehubx

    • @rojishshrestha4389
      @rojishshrestha4389 3 ปีที่แล้ว

      @@Krishnaofficials kati price ho par bag

    • @rojishshrestha4389
      @rojishshrestha4389 3 ปีที่แล้ว

      @@umanepal8517 baneswor kata tira ho. Location pauna.

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 3 ปีที่แล้ว

    Kathmanduma ta soil paani kinnuparchha hau. Ecomically katiko faida hola?structural engineering hisable gharlai noksani?arkokura yota dhanimanikolagi matra sambhab hunchha Tara garnuparne chahin garible ho.

  • @shikharaiofficial2357
    @shikharaiofficial2357 3 ปีที่แล้ว +2

    Nice

  • @santigajmer7341
    @santigajmer7341 3 ปีที่แล้ว +2

    Wow.

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 ปีที่แล้ว +3

    Great work di..!!👍👍💐💐

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +2

    रायाे सार्हे राम्रो लाग्यो
    काचै खान मन लाग्ने

  • @shardagyanwali6524
    @shardagyanwali6524 3 ปีที่แล้ว +2

    Very good

  • @DXNvideo5160
    @DXNvideo5160 3 ปีที่แล้ว +1

    Kun thauma hola yo kausi kheti

  • @harishrestha2339
    @harishrestha2339 3 ปีที่แล้ว +2

    बधाई छ भगवती माडमलाई । वहाँको युट्युव हेरेर मैले पनि भरखरै सुरु गर्दै छु । आशा छ तपाईंको सल्लाह र सुझावको अपेक्षा राखेको छु ।

    • @apurbakalpanabhatta3140
      @apurbakalpanabhatta3140 3 ปีที่แล้ว

      यो सेतो प्लास्टिक जस्तो लाइ के भन्छन् ?

    • @apurbakalpanabhatta3140
      @apurbakalpanabhatta3140 3 ปีที่แล้ว

      हामी लाइ पनि अावश्यक सल्लाह दिनु होला ।

  • @aaravpro4152
    @aaravpro4152 3 ปีที่แล้ว +1

    Grow bag kaha paaucha didi?

  • @roseinadesert
    @roseinadesert 3 ปีที่แล้ว +2

    Bichara ghar na bhayeko laye chahi k garne???

    • @sofiyaghale6817
      @sofiyaghale6817 3 ปีที่แล้ว +1

      Ghar navako le ghar banaunu aru nai kaam garne,mehenat garnu paryo

  • @chattrabisnumagilokgayakiy4670
    @chattrabisnumagilokgayakiy4670 3 ปีที่แล้ว +2

    good jup cha hajur

  • @ritapoudel5366
    @ritapoudel5366 3 ปีที่แล้ว +1

    great job

  • @mrdhanbirpuripuridhanbir6945
    @mrdhanbirpuripuridhanbir6945 3 ปีที่แล้ว +1

    Very good

  • @indradevi3752
    @indradevi3752 3 ปีที่แล้ว +1

    ❤️❤️

  • @romipoudelkoirala7524
    @romipoudelkoirala7524 3 ปีที่แล้ว

    सारै राम्रो हजुरलाई धेरै धेरै बधाई छ।कौसी खेती गरौ स्वास्थ जीवन जिउ।

  • @ishworishrestha6088
    @ishworishrestha6088 3 ปีที่แล้ว +1

    Mool k ko halnu hunxa

  • @selkartamang2506
    @selkartamang2506 3 ปีที่แล้ว +1

    Good

  • @kavitadevikunwar9984
    @kavitadevikunwar9984 3 ปีที่แล้ว +1

    ❤️❤️❤️🙏🙏🙏🙏

  • @kalpanabasnet7522
    @kalpanabasnet7522 3 ปีที่แล้ว +1

    mero pani yastai garne sapana xa but kahile pura hune hola khai

  • @pabitragurung6271
    @pabitragurung6271 3 ปีที่แล้ว +1

    हामीले पनि गरौँ है

  • @anweshamagar4603
    @anweshamagar4603 3 ปีที่แล้ว +1

    Very nice 👌👌

  • @ranjanaluitel8557
    @ranjanaluitel8557 3 ปีที่แล้ว +1

    great

  • @samjhanashrestha6283
    @samjhanashrestha6283 3 ปีที่แล้ว +2

    di yo coco pit kaha paenxa

  • @manitarai1194
    @manitarai1194 3 ปีที่แล้ว +3

    Inspire tara hernu paye live jan kasto hunthyo hola

  • @taranepal7559
    @taranepal7559 3 ปีที่แล้ว +2

    Wow

  • @shrijanakhadka3011
    @shrijanakhadka3011 3 ปีที่แล้ว +2

    good job❤

  • @sarswatikc1267
    @sarswatikc1267 3 ปีที่แล้ว +1

    very good sis

  • @rozeenakarkibhattarai6927
    @rozeenakarkibhattarai6927 3 ปีที่แล้ว

    White colour ko bag chai kaha paexa didi kati ramro lagyo hajur ko idea

  • @shyamsing719
    @shyamsing719 3 ปีที่แล้ว +2

    Congratulation very good job , very good example to every body .