कौसी देखि भुईँ सम्म,भर्याङ देखि कोठा सम्म,बिभिन्न तरकारी र फलफुलका बिरुवाले ढाकिएको घरमा पुग्दा..
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
सामाजिक सन्जाल facebook,tiktok,youtub हेरेर आफ्नो मन मस्तिष्क बिगार्ने महिला र पुरुषहरु हो हेरे अनि सिक यस्तो भएपो घर परिवार मात्रै होइन मानसिक र शारीरिक सम्बन्ध समेत बलियो बन्छ! उहाँ जस्तो मेहनती महिला भए हरेक घर सुन्दर बन्नेथ्यो ! जय होस दिदि 🙏
कति मेहनेति दिदि फेसबुक र टिकटकमा समय बिताउने आइमाईहरुले यो भिडियो हेर्नु होला।
tapaile ni kehi siknu
आहा कति राम्रो निकै सुन्दर ब्यस्त अनि स्वास्थ जिबन तन स्वास्थ मन पनि स्वास्थ निकै सुन्दर अनि आदर्श नमुना कर्म यो नानाथरी कुरा गफ गरेर बसेर ठुलो पल्टिँनु भन्दा शान्त आफ्नै कर्ममा रमाउनु कति मजा स्वास्थ प्रकृति कृषि कर्म तपाईंको सक्रियता उत्साह उर्ज र सोच लाई सलाम तर यसबाट किरा सर्पको असर पर्छ कि नाई घरमा
सबै दिदी बैनीहरु ले हजुरकाे जस्तै काैसी खेति गरिदिने भए ईन्डिया काे बिसादी तरकारी खानुपर्ने थिएन हजुरकाे मेहेनतलाई सलाम छ
अहिले गाउँ मा बिशेष गरेर बिदेशी का श्रीमती हरु जमिन भएर पनि खोर्सानी सम्म किनेर खाने हरुले केही सिक्नु पर्यो, टिकटकलाई समय दिनु भन्दा
आहा कति राम्रो!!!जाँगर हुनु पर्छ यसरी सानो ठाउमा टन्न तरकारी फलफुल फलाउन सकिन्छ।
हजुरको मेहमती हातहरु।
Good job 👍 I'm watching from Sikkim l liked your roof top garden 👍
परमेश्वर ले अझ बेसी आशिष दिनु भएको होस्।
सार्है राम्रो खेती
तपाइको मेहेनत देखेर खुसि लाग्यो दिदि best of luck
कति राम्रो बनाउनु भाको हजुर सलाम छ हजुर्🙏🙏🙏
जैमशि दि ! कति आनन्द लाग्यो हजुरको कौसी खेती देखेर अझै राम्रो बाेट बिरुवा देख्न सकिन्छ कि भनि आसा गरेकि छु
अाहा कति राम्रोसँग बनाउनु भएकाे रहेछ बहिनी।
Well said!! 🌏
Source of inspiration.
सारै मेहनती हुनु हुदो रहेछ
kasto ramro kausi ma sanji ropnu bhako rahe chha....herdai man aananda hune...ani Didi tapai kati mehenati hunuhudo rahe chha....ani healthy and fit apni...
तपाईंको मिहिनेती हातलाई धेरै धेरै सलाम छ 👍️🤚🙏
परिश्रमी हात लाई सलाम छ।
दिदी हजुर को हात मलिलो रैछ किन कि यो फल फुल सप्रेको देक्दा र मेनहत पनि हो कोसैले जति मेनहत गरे नि यस्तो राम्रो हुदैन रुख र मलिलो हात हुन्छ नि दामी दामी
कस्तो मेहनत गर्नु भाको
Khushi lagyo hajur ko mehenat dekhera....sarai ramro👍👍🙏
हजुर्लाइ नमन टक्राउछु।
Wow कत्ति राम्रो रमाइलो दि.. 🙏🏻
Kati ramro sochai, kam dherai ramro lagyo 🙏👏👏
यसरी थोरै भएपनि तरकारी आयातलाई प्रतिस्थापन गरि,कार्बन उत्सर्जन गर्न सहयोग गर्ने,फोहोर व्यवस्थापनमा समेत सहयोग गर्ने कौशी खेतीलाई हरियालीले ओगटेको क्षेत्रफलको आधारमा वडा,पालिका,उपमहानगर,महानगर पालिकाले पुरस्कार र केहिकुरामा छुट साथै बिउ-बिजन औजार,मल तथा तालिमको व्यबस्थापन गरिदिएमा थोरै भएपनि देशको लागि अर्थतन्त्रमा योगदान हुने थियो।
(भिडियो हेरेर रहर गर्नेहरूले घरको भार वहन गर्न सक्ने क्षमता भने बिचार गर्न अति आवश्यक छ।)
ओहो मेरो प्रिय मित्र पो हुनुहुदो रहेछ नि । म पनि आउछु भन्या हो । निकै राम्रो रहेछ साथी सारै मेहेनती ।
अति राम्रो गरनुभाछ अरूले पनि सिकाे गरनु परछ
धन्यवाद दिदी
के सारो राम्रो हो सारै मन पर्यो😍😍
कस्तो राम्रो काम छत माथी,,
सम्मान आमा❣️❣️
Wow dijju sarai ramro cha❤❤
wow diju hajur jastai sabai jaggarila bhaide नेपाल बनिन धेर टाइम नै लाग्ने थियन होला सायद !
DD ko Kausi tarkari kheti jyadai man Paro DD lai tapaiko mehanatko salam
wow kati ramri mihenat sachai ati man paryo hajurko sabji ...Plants💕💕💕👌👌👌🙏🙏🙏🙏
Dharai ramro lagyo
Wow superb vegetable garden 👌🏾👌🏾👌🏾👌🏾👌🏾👌🏾
omg 😱, कति जाँगरिलो दिदी🥰🙏😇😍
हजुरर्को कौसी वारि बर्खामा पनि हेर्न पाये हुन्थयो दिजु यक्दमै राम्रो कौसी बारि
I proud of you , be creative n be healthy
दिज्यू को तरकारी फार्म सारै मन पर् यो , हेर्न आउन पाईन्छ कि ?
Good job
Parishrami hath lai Pravule ashish dinu hunxa doing great job
सारै मेहिनेति हुनुहुदो रैछ आमा😘😘
माटोको प्रयोग गरेको छैन भन्नुभयो भर्मी र कोकोपीट मात्रै हो भने मात्रा अनुपात पनि बताइ दिनु हुन
मेडम संग एऊटा ग्रो ब्याग का लागि कोकोपीट र भर्मी कम्पोष्ट सहित तयार पार्ने तरीका को भीडीयो बनाउन आग्रह
Great job sister
Wow
Wow kati ramro mehanti hatlai salam xa
साग-सब्जी सबै नै कस्तो जख्रक्क। स्वस्थ । कुनै लोलाएको सुतिरहेको छैन। के मजा !! 😍🙏✌😍
Dharai ramro lagyo 👍
Wow 😮 nice
Hajur ko mehenat lai salam cha dede 😘😘🤗🤗❤️
राम्रो काम दिदिको
Derai ramro lagyo mam
Good jub keep it up
Ekdom ramroo example
Kati active diju hunuhudo rahaxa salute xa hajurlai
Good job dd
katti ramro kheti garnu vako dd hjrle
Hjr को मेहनत 👍👍
दिदी मलाई पनि सिक्न्नु पर्यो काहाको भेत्न्न मिल्छ दिदि
Kasto ramaelo ddko Ghar,, dukha garne manchhelai kata Pani swarga🙏🙏🙏
Very nice ❤️❤️❤️dhary ramro lagyo hajurko kam
wow very good 👍 👏 👌 diju
Kausi kheti gareko twa dekheko theya tara yati ramro saga organized ra maintain gareko chai balaa dekheko Sarai ramro saga garnu varaixa aunty le ramro lagyo video herera ra inspired pani vaye thank you for beautiful video.
TH-camr pls yesto program dherai halnus…rather then narro news haru…so that ppl be influenced with good things.❤️❤️🙏🙏
Very good job.
Omg Kati ramro banaunu bhako salute xa hjr lai 🙏🙏❤️
Wow wow hajur ko kausi kheti ma malai aeti ramro lageukhi wow👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌💜
Great work
yo ke ko bag ho ? Kati ramro
Wow kasto ramroo❣️❣️
derai mehent ra mentein garnu vhako xa clean taide healthy beruw banawnu vako rahexa khuse lagoyo ajhai prgate garnu hos
Kati ramro tarakari, good work 👍👍
awesome job inspired ❤
बधाई x hajur लाई
Gare k hunna racha ta la hernos wao amazing 👏
Wow 🤩
God bless you
भए भरको खेतीयोग्य जग्गा टुक्रा पारेर किनबेच र घर बनाउन थालेपछि घरको तला,कौसीमा खेती नगरे कहाँ गर्नु त?
Very beautiful ❤️
Dhyrai ramro❤️
Good job keep it up 👍👍
Namaskar aunty 🙏dheroi mehenati hunuhudo raixa hjr wow 🥰
Aaha kati ramro🙏🙏🙏
omg hjr good job anti🌹🌹❣️❣️🙏🙏
Waw ati sundar❤️❤️❤️
Lu Ramro....
Good job sis.ghar pani kati ramro.
Passion of plant so beloved
Good Mam 🙏🙏🙏🙏👏👏👏👏👏💪💪💪💪💪💪
wow😊😍😍
Ekdam ramro
Good job 👍
Wow🤗
wow herdai kati aananda lagyo
👍👌 supop
Wow 👌
Wow कति राम्रो बनाउनु भाको
Parmeshorlai dherai dhanya bat hos.