आमामा यति धेरै दर्शक Kala Ghar काठमाण्डौ माघेसकराती कार्यक्रममा कलाघरको कला पन्चेबाजा बजाउदै नाच्दै
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- Panchebaja Dance Presents By Kala Ghar Sindhuli
सास्कृतिक सभ्यता प्रतीको मोह विशाल जनलहर उपस्तिथिलाई हार्दिक सम्मान व्यक्त गर्दै बिभिद सास्कृतिक प्रस्तुती अन्तर्गत कलाघर सिन्धुलीबाट मगरजागरण बिशेष गीति नाटक, पन्चेबाजामा हुरा झ्याउरे कौडा धुन बजाउदै नाच्दै प्रस्तुत गर्यौ ।
यो अबसर र निम्ताको लागि आयोजक नेपाल मगर केन्द्रिय समिती परिवार सहित मगर सास्कृतिक सङ्घ परिवार सास्कृतिक सम्योजक कबिराज मगर, केशु पुन लगायत केन्द्रिय समिती र आयोजक परिवाआ हार्दिक आभारी सहित बिश्व भर छरिएर बस्नु भएका सबै मगर अनि सम्पुर्ण आम नेपाली र विश्व मानव जगतमा माघेसकरातिको हार्दिक शुभकामना
काठमाडौं टुडिखेलमा हाम्रो प्रस्तुति
सिन्दुली कल घर को बहिनी हरु ले देश खाए छ बधाई कला घर परिवर हरु लाई
आफ्नाे रितिरिवाज सस्कृिति र कला कहिल्यै भुल्नु हुदैन्।।।जय मगर जय नेपाल😍😍😍😍😍🌷🌷🌷🌷🌷🌹🌹🌹
Damii 🎉🎉🎉🎉
Ramro
Out standing
❤❤❤❤
Aaha Kati ramroo panche Baja ko nacha
माघे सकराति मेला टुडिखेलमा
Saba la happy magsagat 🙏🙏
WOW dami ❤❤❤❤
wow❤❤❤❤
धेरै राम्राे नाचगान कलाकार
Kala Ghar Naumati Baja Samuhalai Vishow Record Ma Nane Parnu Parchha Jai Ho Kala Ghar Baja Samuha 🙏🙏🙏❤❤❤🙏🙏🙏❤❤❤🙏🙏🙏❤❤❤🙏🙏🙏
Kalako bharipurna bhaeko bahiniharu bhaera sadhya xaina Kalako khaani ❤❤🎉
Jay Magar Jay Nepal
Thanks alot sabai kalakar Hamro NaniBabu Haru lai
Super Romantic performance
बैनीहरु कला हेरेर नथाक्ने भो
❤❤❤❤
❤❤