नाच्दै गाउदै अनि बजाउदै 🕺💃 माघी मेला हुर्रा महोत्सब उदपुरमा कलाघरको कला प्रस्तुती Kala Ghar Sindhuli
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- नेपाल मगर सङ्घ जिल्ला समन्वय उदयपुरको आयोजनामा सम्पन्न माघीमेला तथा हुरा महोत्सवमा गायन सङ्गै पन्चेबाजा नृत्य प्रस्तुती गरियो ।
कला घरलाइ कला प्रस्तुतीको अबसरको निम्ति आयोजक नेपाल मगर सङ्घ जिल्ला समन्वय समिती अध्यक्ष हरि आले , ज्ञानेन्द्र मगर लगायत समिती परिवार सङ्गै नगर समिती अनि गाउपालिका नगरपालिका सबै सबैमा हार्दिक आभार ब्यक्त गर्दै सिङ्गो नेपाल मगर सङ्घ केन्द्रिय समिती परिवार प्रती कृतज्ञता छौ ।
प्रमुख अतिथी विशेष अतिथी उपस्थित दर्शक सबै सबैमा सम्मान ।
जय कला जय राष्ट्र जय सस्कृती । - บันเทิง
नमस्कार म पबित्रा रम्तेल सबै सस्कृतिहरुमा हाम्रो प्रस्तुति 🙏🙏
❤❤❤❤
❤❤❤❤❤❤
Sindhuli kala Ghar ko🙏🙏 magasagate ko performance