हाम्रा शास्त्रमा व्याख्या भएका जीव अमेरिकीले मान्दारैछन कि क्या हो ? _ Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • अमेरिकाको मिजौरी राज्यमा पर्ने सेन्ट रोबर्ट तिर सड़क नजिकको एउटा सामान्य बजारमा पुग्दा म यो अनौठो ठाउंमा पुगे । कतिपय प्रमाणित भएकै र कतिपय दाबी मात्रै गरिएका चिजहरू यहाँ देखिए । आफू पुगेको, देखेको कुरा तपाइलाइ पनि नदेखाइरहन सकिएन र यो भिंडियो बनाएको हु । मूलतः यो भिंडियों बनाउदै गर्दा मलाई रोमान्चक लागेका कुरा चाही दुइटा छन्,
    १. हाम्रा विभिन्न धार्मिक तथा सांस्कारिक मान्यता अनुसारका मानव-जनावरको अवधारणा अन्त पनि चासोकै विषय रहेछ । र,
    २. डुल्दै गर्दा फुत्त छिरेको अनौठो ठाउको एउटा कुनोमा संसारकै होचा व्यक्तिको रेकर्ड भनेर नेपालीकै तस्विर समेत प्रदर्शन गरिएको रहेछ ।
    बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
    Subash Karki

ความคิดเห็น • 64

  • @mrram8
    @mrram8 4 หลายเดือนก่อน +5

    Waw Amazing😮

  • @jasdhojgurung595
    @jasdhojgurung595 4 หลายเดือนก่อน +8

    लिङ्ग पुराणमा होला !मान्छेको आयु १लाख वर्ष र उचाइ ३२ फिट भनिएकोछ।मान्छेले असत कर्ममा लागे पछि त्यसलाई सत्य बनाउन हजार नक्कली कुराको सहरा लिन थाले पछि आयूसङ्गै सत्य पनि मर्दै आयो। खुर्सानीको बोटमा ढुङ्गा हान्नेसम्म मान्छेको चोला हुन्छ भनिएकोछ।

  • @bidurdangal1785
    @bidurdangal1785 4 หลายเดือนก่อน +6

    प्राय सबैजसो भिडियो हेर्ने गरेको छु तपाईँको मलाई मनपर्ने विषय भनेको यथार्थ परक र भाषिक शुद्धता पनि हो। तपाईँहरू जस्तै अरू मिडिया कर्मीहरूले पनि भाषिक शुद्धतामा ध्यान दिनुहोला। भा छ,गाछ,खा छ भन्ने जस्ता शब्दहरूको प्रयोगले हाम्रो नेपाली भाषा नै बिग्रीन लागिसकेको छ। तपाईँहरूले बोल्ने शुद्ध भाषाले धेरै राम्रो अर्थ राख्दछ।

    • @durga951
      @durga951 4 หลายเดือนก่อน

      हो , सर्टकट् शब्द प्रयोग गर्दा , खास अर्थ गुमनाम हुने गर्दछ ।

  • @RamsingOli
    @RamsingOli 4 หลายเดือนก่อน +2

    Good

  • @startubenepal4927
    @startubenepal4927 4 หลายเดือนก่อน +4

    होॅंचा व्यक्ति नेपालका “चन्द्र बहादुर डाॅंगी” भनेको भए खेर जाने थिएन।त्यो जीवहरूलाई सॅंरक्षण गरिराखेको तरल पदार्थ Formalin(Preservative)हो।जानकारी अपुरो भएका भिडियो पेश गर्दा हेर्ने सुन्नेलाई अलमल हुन्छ।

    • @pramitthapa283
      @pramitthapa283 3 หลายเดือนก่อน

      manchhe lai sabai kurako jankari hudaina mahodaya. Tayari garera banako content ho bhane apeksha garna sakinchha. Akasmat dekhiyeko kura ma explain garda thaha nabhako kura kasari bhanne?
      Khali nakaratmakta okalne matrai uddesya rakhna hunna

    • @startubenepal4927
      @startubenepal4927 3 หลายเดือนก่อน

      @@pramitthapa283Yo live broadcast video hoina,edit garda add garna sakinachha.Negativity khojeko hoina,upload garnu aghi check garnu parchha.

  • @ramilaghimire
    @ramilaghimire 3 หลายเดือนก่อน

    Thank you so much..😍😍🙏🙏and keep it up

  • @surajshrestha8423
    @surajshrestha8423 4 หลายเดือนก่อน +1

    कसताे उचाईमा नेपाल सबैभनदा अगलाे सगरमाथा अनि मानछेमा सबैभनदा हाेचाे नेपालमा

  • @pradiprai619
    @pradiprai619 4 หลายเดือนก่อน

    Advud sir 👍sansare Maya bechetra

  • @BHAWANI-l8u
    @BHAWANI-l8u 4 หลายเดือนก่อน

    सन्सारको होचो नेपालको हो तर नाम बिवरण गर्नु भएन नि !गर्नु भए better हुने थियो।👍️🙏🇳🇵🇳🇵🇳🇵

  • @Anilxantyal
    @Anilxantyal 3 หลายเดือนก่อน

    Really ho

  • @GunjaVlogsNepal
    @GunjaVlogsNepal 4 หลายเดือนก่อน

    Wow ❤ 😊😊😊

  • @vibes_too_deep
    @vibes_too_deep 4 หลายเดือนก่อน +1

    This is insane !

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 4 หลายเดือนก่อน

    रमाइलो भिडियो ल्याउनु भएको रहेछ कार्की दाइ

  • @MelishkaSunar
    @MelishkaSunar 3 หลายเดือนก่อน

    Nice video ❤

  • @Plus-pg2fm
    @Plus-pg2fm 4 หลายเดือนก่อน +4

    हुनै सक्दैन, मान्छे मान्छे नै हुन्छ, मान्छे र अर्को जीव जोडिन सक्छ जस्तो लाग्दैन,

    • @ApsheshRai
      @ApsheshRai 4 หลายเดือนก่อน

      ɴᴇᴘᴀʟᴍᴀ ʏᴇsᴛᴀɪ ᴋʜᴀʟᴋᴏ ʙᴀᴄʜʜᴀ ᴊᴀɴᴍᴇᴋᴏ ᴛʜʏᴏ ᴛᴀʀᴀ ᴛᴇsᴋᴏ ᴊɪᴜ ᴄʜᴀɪ sᴀʀᴘᴀ ᴋᴏ ᴛʜʏᴏ

    • @Pusp-kavi
      @Pusp-kavi 4 หลายเดือนก่อน

      ​@@ApsheshRaihora kun thauma ho vanata vai research garnuparyo

    • @ApsheshRai
      @ApsheshRai 4 หลายเดือนก่อน

      @@Pusp-kavi th-cam.com/video/MQZUMSbmYOY/w-d-xo.htmlsi=HmrXzokPlIoKZOrv

    • @ApsheshRai
      @ApsheshRai 4 หลายเดือนก่อน

      ​@@Pusp-kavi ʙᴀʙʏ sɴᴀᴋᴇ ɪɴ ɴᴇᴘᴀʟ ʙʜᴀɴᴇʀᴀ sᴇᴀʀᴄʜ ɢᴀʀɴᴜ ɴᴀ ᴄʀʏsᴛᴀʟᴄʜᴀʀɪsᴍᴀ ᴄʜᴀɴɴᴇʟᴍᴀ xᴀ ᴠᴅᴏ

  • @suselisports9811
    @suselisports9811 4 หลายเดือนก่อน

    wow😮

  • @manojshrestha3115
    @manojshrestha3115 4 หลายเดือนก่อน +2

    होचो मानिस नाम खगेन्द्र प्रसाद हो क्यारे वहाँ को नाम

  • @tilkumarithapa8475
    @tilkumarithapa8475 3 หลายเดือนก่อน

    मेरो घरमा तिन खुट्टा भएको कुखुराको चल्ला छ त्यसलाई पनी म्युजियममा राख्ने की?

  • @bimalvlog7
    @bimalvlog7 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @sapunagurung9661
    @sapunagurung9661 4 หลายเดือนก่อน

    हावा

  • @bimalvlog7
    @bimalvlog7 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 4 หลายเดือนก่อน

    Interesting!!

  • @Villageaamakitchen
    @Villageaamakitchen 4 หลายเดือนก่อน

    🎉

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 4 หลายเดือนก่อน +3

    Tourist trap

  • @narendrapsdlimbu7567
    @narendrapsdlimbu7567 4 หลายเดือนก่อน

    👍

  • @homgurung7189
    @homgurung7189 4 หลายเดือนก่อน

    ❤❤

  • @prakashshahthakuri
    @prakashshahthakuri 4 หลายเดือนก่อน

    ❤❤❤❤

  • @Riha55551
    @Riha55551 4 หลายเดือนก่อน

    चार खुट्टा भयको कुखुराको चल्ला मेरो घरमा पनि जन्मेको थियो तर मर्यो😊

  • @officerambika
    @officerambika 3 หลายเดือนก่อน

    I have pic with that lil old man ❤

  • @harikalathapa7075
    @harikalathapa7075 4 หลายเดือนก่อน

    यहाँ देखाइएका मध्ये १०% रियल होला बाँकी सबै काल्पनिक र बनाइएका हुन ।

  • @nitaraut3710
    @nitaraut3710 4 หลายเดือนก่อน

    नमस्कार 🙏❤️🇳🇵

  • @MotivationbyNabin
    @MotivationbyNabin 3 หลายเดือนก่อน

    मलाई पनि साथ र सपोर्ट गर्नु होला किनकी केही न केही फाइदा अबश्य हुन्छ 🙏

  • @s.sumii.2121
    @s.sumii.2121 3 หลายเดือนก่อน

    आधा माछा आधा मान्छे लाई मर्मिड भन्छन् हैन र !?

  • @SalinJimba
    @SalinJimba 3 หลายเดือนก่อน

    India rw nepal ma testo 2 tauko vako janawar janmeko vhaney puja garthyo 😂😂

  • @sazilshrestha3568
    @sazilshrestha3568 4 หลายเดือนก่อน

    Nepalko mandirma murti xa ada manche ada janawar

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 4 หลายเดือนก่อน +9

    अमेरिका भनेको मायाँ सभ्यता हो जहाँ पहिला अहि राबण र बालिले पनि राज्य गर्थे पुराणमा लेखेको छ् हनुमानको छोरा ले अहिरावण को सुरक्षा गर्दथे

    • @RikeshManandhar-kb2ye
      @RikeshManandhar-kb2ye 4 หลายเดือนก่อน +2

      Je ma pani hindu karan na garnu na hau 😂😂

    • @greatvision4808
      @greatvision4808 4 หลายเดือนก่อน

      😂😂😂😂😂 हसायो मुजिले

    • @leonaliya
      @leonaliya 4 หลายเดือนก่อน

      J man lagyo tahi boldini 😂

    • @chandirajghimire1547
      @chandirajghimire1547 4 หลายเดือนก่อน

      Kasto ko hindukaran muji....baudhakaran garna khojiraxau baru ​@@RikeshManandhar-kb2ye

    • @SDkalu441
      @SDkalu441 3 หลายเดือนก่อน

      धर्म भनेकाे सबैकाे आफ्नो आफ्नो बिश्वास र आस्था हाे। धर्म सबैकाे लागि स्वतन्त्र छ। सबै धर्मलाई सम्मान गराै र जे मा पनि हिन्दु,क्रिश्चियन मात्रै ठुलाे भन्ने भाषालाई सुधार गराै। एकले अर्को काे धर्मलाई पनि स सम्मान गर्ने बानी बसालाै।

  • @Minibikerider.
    @Minibikerider. 4 หลายเดือนก่อน

    India ma pani dekheko tiyo ni animal human tw

  • @phurbasherpa6874
    @phurbasherpa6874 3 หลายเดือนก่อน

    america le pani hawa gaf dine raixa 😂😂

  • @astro.indra66
    @astro.indra66 4 หลายเดือนก่อน

    science fiction ho yo purai nasaa ko

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 4 หลายเดือนก่อน

    hospital maa yo khalko bacha janmiyo vanera video dekhya ho

  • @a2znewsnepal
    @a2znewsnepal 4 หลายเดือนก่อน

    बन्मान्छे 😂😂 हिमालयन यति

  • @chandratamang643
    @chandratamang643 4 หลายเดือนก่อน

    Fake

  • @Manojmaharjanvlog
    @Manojmaharjanvlog 3 หลายเดือนก่อน

    Pakhe nai raixassh tori