Rodhi EP 110 B | लम्जुङ हिले टक्सार महोत्सव- २०७९ | Tas Bahadur Gurung | Madhu Thapa Magar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Rodhi EP 110 B | लम्जुङ हिले टक्सार महोत्सव- २०७९
    Original Song :
    Banama Khayera
    Singers : Surya Khadka & Shanti Shree Pariyar
    Lyrics:- Ramesh Pariyar
    Music:- Ramesh Pariyar
    Live Singers : Tas Bahadur Gurung, Madhu Thapa Magar
    Host : Bal kashi Gurung
    Concept : Bhoj Bahadur Gurung
    संरक्षक : Gam Bahadur Gurung
    Camera : Amrit Thapa Magar, Basudev Pokhrel, Chuni gurung, Ashis gurung
    Editor : Binita Gurung
    Madal : Sandip Shretha, Govinda Garti Magar
    Flute : Diwas Thapa Magar
    Octopod : Gupta Gurung
    Kybord : Purna Gurung
    Management- Chuni Maya Gurung
    Sound- Om Gurung, Kishor bk (SK sound system)
    #Rodhiep_110b #Madhuthapamagar #Hiletaksargaun #Banamakhayera
    Rights for this music video for TH-cam Platform is with
    Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara
    =============================
    Follow Us on :
    TH-cam : / @rodhiplus
    view_as=subscriber
    Facebook : / streamnepal
    Instagram : / streamnepal4
    Twitter : / streamnepaltv
    Blog : streamnepal.blo...
    Digital platform for Music and Movies
    Stream Nepal
    Powered by
    Munal Film Pvt. Ltd

ความคิดเห็น • 15

  • @RodhiPlus
    @RodhiPlus  ปีที่แล้ว +4

    रोधिँ कार्यक्रम- भाग 110 B को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
    रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030

  • @madhuthapamagarofficial491
    @madhuthapamagarofficial491 ปีที่แล้ว +2

    पट्टकोके झोरा🙏, छ्यज्यलो,🙏नमस्कार🙏।म लोक दोहोरिन गाईका मधु थापा मगर।म यो कला छेत्रको एउटा उम्रन लागेको बिरुवा जस्तै हुं।जुन बिरुवालाई हुर्कन बड्नको लागि हावा पानि मल जलको आवश्यक छ तेस्तै मलाई पनि यहाँहरुको साथ सहयोग को खाचो छ।जुन रोधि ले मलाई यो ठाँऊ दिनुभयो यो साथको लागि बिशेस धन्यवाद छ बालकासि दिदिलाई अनि म सँगै दोहोरि गाउदै हुनुहुन्छ अगरज कलाकर आदर्निय मामा तस गुरुङप्रति आभारि छु। यो गितमा म आफैलाई पनि अलि सोचे जस्तो नभएको होकि जस्तो लागेको छ ।कहिले काँहि राम्रै गर्छु भन्दा भन्दै पनि सोचे जस्तो भैदिँदैन। भन्नत गितमा नाता साईनो हेरिन्न भनिन्छ तर मेरो मामा पर्नु भएको कारण पनि मैले अलि अप्ठ्यरो महसुस् गरेकोले पनि खुल्न सकिन।म सिकारु मान्छे धेरै कुराहरु सिक्नै छ। तै पनि यो ठाँऊ पाउनु भनेको मेरो लागि ठुलो कुरा हो।काहि कतै गल्ति भयमा माफि चाहान्छु।🙏विशेष धन्यबाद मेरि दिदि बालकासि गुरुङ दिदि💐🙏💕

  • @gajendragurung5269
    @gajendragurung5269 ปีที่แล้ว +2

    अहा कति राम्र्ाे दाेहाेरि धेरै धेरै बधाई छ भाई टस र मधु बैनि साथै राेधि ग्र्ुप लाई

  • @phaligurung8292
    @phaligurung8292 ปีที่แล้ว +3

    नमस्कार छ रोधी का सबै सदस्य हरु लाई ! विशेष गरि काशी नानी लाई !
    मैले पनि युके बाट हेर्दै मजा लिइरहेछु । जस्को निम्ति धेरै२ धन्यबाद छ ।
    आज को दोहोरी को शब्द-शब्द मा आफ्नै अर्थ होला र भाखा त अल्लि अफ्थ्यारो२ जस्तो फिलिङ भयो मलाइ त ! हे हे हे !
    जेहोस, शुभकामना छ ।

  • @nargurung2229
    @nargurung2229 ปีที่แล้ว +2

    Wowo beautiful Rodhi brother and sister you to lai congratulations ❤❤❤❤❤❤

  • @durgagurung2153
    @durgagurung2153 ปีที่แล้ว +2

    our Pahichaan our proud RODHI, well done Kashi and all the Team, i am from Uk now.

  • @tejgurung8624
    @tejgurung8624 ปีที่แล้ว +3

    I m watching from Jharsuguda, Odisha State of India. Rodhi programme is my best and favourite karyakaram.

  • @kulgurun7231
    @kulgurun7231 ปีที่แล้ว +2

    Good. My darling

  • @tasbahadurgurung9570
    @tasbahadurgurung9570 ปีที่แล้ว +2

    नमस्कार सबैलाइ ! म लोक दोहोरी गायक टस बहादुर गुरुङ , रोधिलाइ माया गर्नु हुने सबैलाइ हार्दिक आभार सहित सल्लाह सुझाब सहितको प्रतिक्रिया दिंदै गर्नु होला ।

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +2

    Very nice

  • @apaama8932
    @apaama8932 ปีที่แล้ว +2

    Fantastic programme as ever, it's favourite to each and every one at home I seen. Best wishes

  • @subbadura684
    @subbadura684 ปีที่แล้ว +2

    Nice

  • @lekalim
    @lekalim ปีที่แล้ว +1

    Wow very nice video hjr 🙏❤️♥️

  • @chitrawambule8883
    @chitrawambule8883 ปีที่แล้ว +2

    Nice

  • @chitrawambule8883
    @chitrawambule8883 ปีที่แล้ว +2

    Nice