बसन्त र अमृताको दोहोरीले रसायो आँखा सबैको | Basanta BK Vs Amrita Nepali | Saptarangi Live EP.07

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • आदर्णीय महानु भाव हरुलाई नमस्कार !
    हाम्रो युट्युव च्यानेलमा तपाईंहरुलाई स्वागत छ। तपाईंहरुको मनोरन्जनको लागि हामीले सकेसम्म कोशीश गरेका छौ। हजुर हरुलाई कस्तो लाग्छ ? प्रतिकृया दिनुहोला ।
    Saptarangi Live Dohori
    Lead Singer:
    🎤 Basanta BK
    VS
    🎤 Amrita Nepali
    Musician Team :
    ♬Dholak : Khem Rana Magar
    ♬ Harmoniyam : Kapil Magar
    ♬ Sarangi : Surya Purbachhane Magar
    ♬ Flute : Dipak Magar
    ♬ Madal : Kamal Magar
    ♬ Madal : Ghaman Magar
    ♬ OctoPad: Pritam Thapa Magar
    Technical Team :
    🎥 Cinematography
    🎥 Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Tarakanta BK
    ♬ Audio Mixing
    🎥 Tarakanta BK
    ♬ Management
    🎥 Narendra Pun (9851017163)
    © & ℗ Saptarangi, 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 184

  • @g.pmmahatara1792
    @g.pmmahatara1792 2 ปีที่แล้ว +3

    बैनिको गित सुन्छुर मोपनी रुन्छु नसम्झिनु बैनी अतिइत्लाई जति खेर पनि यो गित्सुछुर रुन्छु

  • @nandupariyar5974
    @nandupariyar5974 2 ปีที่แล้ว +8

    शब्द को खानी वसन्त भाइ अति भन्दा अति राम्रो दोहोरी तेहि माथी अमृता जि को साथ 👌👌👌👌

  • @suzannewar4802
    @suzannewar4802 2 ปีที่แล้ว +9

    यस्तो यस्तो कलाकार ओझेल मा छ,हिजो आयको नौटङ्की हरु भाइरल हुन्छन ,आह अमृता बैनी तिम्रो हरेक प्रस्तुती सारै मीठो छ,भाग्य ले ठगेको मान्छे जैले पनि पिडामै हुनु पर्छ तर हार नमाने बैनि

  • @bharatkumarshrestha8691
    @bharatkumarshrestha8691 2 ปีที่แล้ว +6

    बास्तबमा साहित्य भनेको मानिसको जीवनको प्राण हो अनि गीत
    संगीत भनेको यसका हाँगा , बिंगाहरु हुन् l मानबिय जीबनका आरोह, अबरोहहरुलाई टपक्कै टिपेर सुरिलो स्वरमा लयबद्ध रुपमा , गीतको बोल अनुरुपकै भाब अनि अनुप्रास पनि मिलाउन सक्ने अब्बल क्षमता भएकी गायिका अमृता नेपालीलाई राष्ट्रले सम्मान गरिनु पर्दछ l साथै बसन्त भाईको शब्द चयन पनि उत्कृष्ट लाग्यो l
    सर्जकहरु प्रति मेरो उच्च सम्मान छ l

  • @amritdisamagar1964
    @amritdisamagar1964 2 ปีที่แล้ว +4

    Amrita baini ra basanta vai ajhai ramro gardai janus ani bahini Amrita gako kura lai samjhera rune kam nagarnu hola❤❤❤ 🙏🙏🙏

  • @bishnusunar7527
    @bishnusunar7527 2 ปีที่แล้ว +7

    अमृता दिदी काे शब्दले जिबनमा मेल खाने शब्द छ सारै मन रूयाे

  • @vishnubahadur6448
    @vishnubahadur6448 2 ปีที่แล้ว +4

    Amrita baini basant bhai ko aty mitho geet sunna paio safalta ko kamna 👌🌹🙏

  • @rohittamrakar5358
    @rohittamrakar5358 2 ปีที่แล้ว +4

    कति मिठो आवाज हो के अमृता दिदी को र वसन्त सर को

  • @DhanmayaNepali
    @DhanmayaNepali 2 ปีที่แล้ว +3

    कति मन रोयो यो भिडियो हेरेर। प्यारी दिदी अमृता सानो मन न गर्नु होला । भाग्यमा न भाको कुरा आयर पनि जान्छ।

  • @dazzletwo4647
    @dazzletwo4647 2 ปีที่แล้ว +2

    आहा कति मार्मिक दोहोरी

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +12

    अहा मुना बुने दोहोरिको सन्चालक बधाई छ 🙏🙏🙏 अनि कति मीठो दोहोरी दुबै जनाको 🎤🎤

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +2

    आहा अम्रिता दिदि मर्मिक अनि मन छुने दाेहरि

  • @bishnubk5007
    @bishnubk5007 2 ปีที่แล้ว +7

    सीता जस्ती देवी हो अमृता बैनी बसन्त भाई भनेको हनुमान हो

  • @amarkhadka4739
    @amarkhadka4739 2 ปีที่แล้ว +13

    धेरै भयो छोडेर गाको काहा खोजौ त भाग्यामा नभाको आहा अमृता ज्यु को जीवन को बास्तबित शब्द ले उहालाई मात्र हैन मलाई पनि रुवाईदिनु भयो😭😭😭😭र वास्तव मा सुरु मै वसन्त सर रुनु भाको हो त्यो देखेर अमृता ज्यु रुनु भाको देखे मैले र वसन्त सर को पनि राम्रो छन शब्द छोरी लाएसि दायाँ र बायाँ नै मन ले खोज्छ श्रिमान को माया नै भनिएको छ यकदम राम्रो छ तर छोरी लाएसि दायाँ र बायाँ नै भनेको ठाउमा कोई नहुदा दायाँ र बायाँ नै भनिएको भए अझै सुन मा सुगन्ध हुने थियो तर केई छैन दोहोरी यकदमै राम्रो छ सम्पुर्ण लाई उच्च सम्मान छ सुभकामना छ

  • @sovabhurtel874
    @sovabhurtel874 2 ปีที่แล้ว +5

    Nice song basant vae aamrita bahini manai xune m t roy pani

  • @tikasinjalimagar3011
    @tikasinjalimagar3011 2 ปีที่แล้ว +15

    अमृता र बसन्त को खारियेको आवाज कति मन पर्छ ।

  • @rajeshff1665
    @rajeshff1665 2 ปีที่แล้ว +10

    अत्यन्तै मार्मिक शब्दहरु दुबैको साह्रै मन छुने दोहोरी सम्मान छ दुबैमा

  • @mekhrajdura3988
    @mekhrajdura3988 2 ปีที่แล้ว +3

    अति मार्मिक गित भाई बसन्त र अमृत दिदि को सुनम सुनम लाग्दा लाग्दै छोडनु पर्यो। अर्को भाग मा सुन्न पाए कस्तो हुन्थ्यो होला।

  • @jayabk4588
    @jayabk4588 2 ปีที่แล้ว +13

    आहा कति मिठो दोहोरी गाउनु भो बधाई छ अमृता अनि बसन्त भाइ लाइ गीत संगीत भनेको यस्तै हो कहिले अरुका लागी गाइछ कहिले आफ्नो लागी कहिले अरुको जीवन मा मेल खान्छ त कहिले आफ्नै जीवन मा धेरै मन छोयो

  • @chamachhami3631
    @chamachhami3631 2 ปีที่แล้ว +2

    सम्पूर्ण टिम लाई बधाई ।

  • @pardeshiKanxi
    @pardeshiKanxi 2 ปีที่แล้ว +8

    आहा कति रमाईलो पुरानो गित सुन्नै मजा हेर्दैछु कुवेत बाट आउनुस साथी हामी पनि रमाईलो गरौ अन्लाइन रोधिमा

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 2 ปีที่แล้ว +3

    पछिल्लो समयको दोहोरीको राजा बसन्त भाइ लाई हार्दिक बधाइ ।सारै मिठोलाग्यो दोहोरी ।दुबैजनालाइ शुभकामना

  • @bibasale3569
    @bibasale3569 2 ปีที่แล้ว +5

    आहा कति मर्मित सब्द हरु यो दोहोरी सुन्नी हरु नरुनी त कमै होला सद मैले धेरै चोती हेर्यो तर यो शब्द हरु सुन्दा अंखा भरी आँसु हुन्छ अमित दिदी र बसन्ता भाई धेरै धेरै बधाई छ हजुर हरु लाई यो दोहोरी सबै ले सुनी दिनु होला अनि धेरै भन्दा धेरै मायाँ गरिदिनु होला सम्पुर्ण लोक प्रेमी साथी हरु अब छितै अर्को भाक्नी हेर्ना पाम हामी सम्पुर्ण दर्सक हरु ले ! बधाई छ दुबै जना लाई हजुर सफलता को अनगिन्ती सुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +10

    हैट अमृतको शब्द शब्दले मन छुन्छ 🙏🙏🙏❤❤❤

  • @puspagautam8555
    @puspagautam8555 2 ปีที่แล้ว +5

    अनुशाशीत गायिका अमृता बहिनीलाई धेरै धेरै बधाई छ ।

  • @arjungc3859
    @arjungc3859 2 ปีที่แล้ว +6

    धेरै धेरै शुभकामना अमि्त जि चिनात नागरनु

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 2 ปีที่แล้ว +4

    कति मन छुने गीत बधाइ छ।

  • @rambista6048
    @rambista6048 2 ปีที่แล้ว +2

    Dherai/Dherai badai xa Sapatangri ko tieam lai hamro Basanta bhai ani Amrita didi ko geet suna paudha dheri Khushi lagheyeo Dubai janalai argreem subhakamana xa 🙏🙏🙏🙏🙏

  • @kuldiplohani4546
    @kuldiplohani4546 2 ปีที่แล้ว +3

    Basanta vai 👌👌 ani amrita Ji 👌👌

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว +9

    दोहोरी एकदम मार्मिक छ अमृता दिदी र बसन्त भाई को तर लास्टमा अमृता दिदी आफू पनि रुनु भयो मलाई पनि रुवाउनु भयो😭💜💜💜💜💜
    बधाई छ मलेसिया बाट 🙏🙏💜💜22/11/ 2021

  • @actara8772
    @actara8772 2 ปีที่แล้ว +8

    अमृता बहिनी र वसन्त भाइ को पर्तेक तुक्का ले मेरो आँखा बात आसुको धारा बगे झन अमृता लाई कस्तो भयको होला साच्चै भाग्य मा नभयको मान्छे जति सम्झिय पनि आउदैन यस्तै यस्तै मिथा गीत हरु सुन्न र हेर्न पाइयोस् सफल्ता को subhakaamanaa❤️❤️❤️❤️❤️

  • @nirmalpariyar2303
    @nirmalpariyar2303 2 ปีที่แล้ว +7

    बसन्त भा को लाफ दोहोति सरै मन् पर्क्ष्

  • @laxmankaucha3665
    @laxmankaucha3665 2 ปีที่แล้ว +4

    अमृता नेपाली दिदी 🙏🙏🙏

  • @pungovinda5186
    @pungovinda5186 2 ปีที่แล้ว +12

    साँच्चै नै यो शब्दले मन् मनै रुवायो का खोजम त भाग्गेमा नभाको😢😢😢😢 शब्दले कतिपय कुरा भाग्य मा भर पर्नु रहेछ
    so sampurna timalaai Derai Derai बधाई

    • @khumankhumansingh4525
      @khumankhumansingh4525 2 ปีที่แล้ว

      Katakati git manvko zendagima attentai milnjadeo rhex sharai man dukheo didi aafno bhavisse barema pani khee shwchnu hai

  • @prasadbk7687
    @prasadbk7687 2 ปีที่แล้ว +2

    Ek dam ramroxa get sunirakhchu sadhei

  • @kiranrasaili1687
    @kiranrasaili1687 2 ปีที่แล้ว +2

    Aati marmik basanta ra amrita jiii

  • @keshavdhodari8190
    @keshavdhodari8190 2 ปีที่แล้ว +25

    अहिलेका गायिका अमृता नेपालीको उत्कृष्ट शब्द चयन, अनुशासित र सस्कारी का साथै बसन्त बिक को त कुरै नगरौ शब्द चयनमा माहिर जति सुने पनि नअघाउने बधाई छ।

  • @rinapokharel992
    @rinapokharel992 2 ปีที่แล้ว +8

    धेरै रुनु भयाे दिदि यस्ताे गाउनु भयाे कि मेराे पनि अाशु राेकन सकिन

  • @ramugautam7552
    @ramugautam7552 2 ปีที่แล้ว +4

    Man xoyo mero

  • @sitaacharya9673
    @sitaacharya9673 2 ปีที่แล้ว +5

    Nice Amrita dd n bashanta vai

  • @lokeshbudha5400
    @lokeshbudha5400 2 ปีที่แล้ว +3

    Atti nai marmik dohori best of luck..ma india bata

  • @krishnauchai8524
    @krishnauchai8524 2 ปีที่แล้ว +4

    Ati mitho bhaka ma marmik sabda le bhariyako dohori. Heart touching git all tim lai badhai. Amrita baini ko aasu le tyo bhai lai polxa baini ko dherai dohori suniyo pidai pida le bhariyako git gaaunun hunxa. But jati pida bhayapani mn baliyo banaunu parxa sister.

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 2 ปีที่แล้ว +2

    Hirdaybidarak Dohori! Thank u Amrita baini, Basanta bhai! Mana Baliyo gari Aghi badhdai janus Amrita baini!

  • @rekhbahadur6370
    @rekhbahadur6370 2 ปีที่แล้ว +2

    सारै रमाइलो लाग्यो

  • @bhaktarana7736
    @bhaktarana7736 2 ปีที่แล้ว +2

    कति चोती सुनिसके तर मनै अघाउदैन यो गित सुनेर साह्रै मन छुनि दोहोरी।

  • @baburambc5551
    @baburambc5551 2 ปีที่แล้ว +2

    Amrita didi sarai ramro gaunu huncha

  • @mithubahadurthapa9998
    @mithubahadurthapa9998 2 ปีที่แล้ว +3

    Very nice sentimental song nanu Amruta

  • @shalikramram5553
    @shalikramram5553 2 ปีที่แล้ว +3

    Amrita nepali ko voice & aheli new gayak basanta pargati gardae garnu hal malaysia bat herade xu ...

  • @amarthapa7972
    @amarthapa7972 2 ปีที่แล้ว +2

    AMRITA JEE KO VOICE KYA DAMI WAOOOOOOO DOHORI YEE DUI JODI KO SUPER XA PHERI ARKO PATAK HERNA ANI SUNNA PAIYOS HAI

  • @ammargiri7176
    @ammargiri7176 2 ปีที่แล้ว +2

    हाम्री मुने पनि कार्यक्रम संचालनमा पोख्त भैछन, खुसी लाग्यो

  • @rupagahatraj5289
    @rupagahatraj5289 2 ปีที่แล้ว +2

    Ekdam ramro xa

  • @balbahaduerbalbahaduer7440
    @balbahaduerbalbahaduer7440 2 ปีที่แล้ว +6

    धेरै राम्रो दोहोरी २जाना को 🙏

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 ปีที่แล้ว +3

    अतन्तै मार्मिक सब्दहोरु दुबै को मन छुने दोहोरी दुबै जनालाई सम्मान

  • @somtamang7285
    @somtamang7285 2 ปีที่แล้ว +15

    वाउ धेरै भयो छोडेर गाको कहाँ खोजौ त भाग्य मा नभाको आँसु नै झर्यो मेरो त आमृता को आँसु देखेर ....

  • @napalkingking1965
    @napalkingking1965 2 ปีที่แล้ว +2

    Wow amrita dd ko mithash dohori man xoyo ksm

  • @dipakgolebc8642
    @dipakgolebc8642 2 ปีที่แล้ว +4

    मार्मिक मन छोयो

  • @bammagar9962
    @bammagar9962 2 ปีที่แล้ว +2

    sabailai dherai miss gareko xu la

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 ปีที่แล้ว +2

    Mithho dohori kunai sabdale mutumai xoyo meroni 😢😢😢💪💪💪💪🤟🤟

  • @birbalbk8700
    @birbalbk8700 2 ปีที่แล้ว +3

    Amrita jiko asadhai mitho swar

  • @bastolashanti601
    @bastolashanti601 2 ปีที่แล้ว +2

    Sari man chune dohori hajur haru ko ❤❤❤❤❤❤❤

  • @hancyboy4676
    @hancyboy4676 2 ปีที่แล้ว +2

    Dami Dami Dami Dami Dami Dami Dami Dami dohori babal 💃💃💃💃💃💃💃💃💃👯👯👯🤘🤘🤘🤟

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial 2 ปีที่แล้ว +65

    माया गरिदिनु होला है हजुर्💖🙏

    • @actara8772
      @actara8772 2 ปีที่แล้ว +7

      वसन्त भाइ को हसाउने गीत भन्दा बियोगान्त गीत सारै मन्पर्छ धेरै पर्गती को सुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @asmitabk2685
      @asmitabk2685 2 ปีที่แล้ว +3

      Wow

    • @sitachettriadhikari7435
      @sitachettriadhikari7435 2 ปีที่แล้ว +5

      Git dherai ramro lagyo but view naauda dhukka layo

    • @rinapokharel992
      @rinapokharel992 2 ปีที่แล้ว +1

      कति हेन्शम के हजुर गित काे त कुरा के भन्नु र रुदा रुदा गित पनि सकियाे

    • @ganeshramdam2013
      @ganeshramdam2013 2 ปีที่แล้ว

      You're a super hero Vai 💕💕💕💕nice voice suvakamana xa🌹🌹🌹

  • @mohanrajpariyar9196
    @mohanrajpariyar9196 2 ปีที่แล้ว +2

    दिदी हजुरकाे बास्तबिक काहानि रहेकाे दाेहाेरि मनै छुनि शब्द

  • @rambibash3203
    @rambibash3203 2 ปีที่แล้ว +29

    धेरै भयो छोडेर गाको, कहाँ खोजाै त भाग्यमै नभको बधाई दुबै जनालाई तर वसन्तजीले विहे गर भन्नु भन्दा छोरीलाई यस्तो बनाउने महान आमा हाै भनेर टुक्का गाउनुपर्ने थियो 🙏❤️🌺

  • @rishiram7583
    @rishiram7583 2 ปีที่แล้ว +2

    दामि छ💋💋💋💋❤️❤️❤️❤️❤️❤️

  • @laxmankhatri3974
    @laxmankhatri3974 2 ปีที่แล้ว +12

    उत्कृष्ट गीत गाउने दुबै जनाले बास्तबिक घरातलमा बगेर गाउनु भयो।नया आयामको शुभकामना🌺🌺

  • @arjungc3859
    @arjungc3859 2 ปีที่แล้ว +3

    धेरै धेरै शुभकामना व्यक्त गर्दछु

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 ปีที่แล้ว +2

    sarai mitho dohori sunna paiyo dil pani dukhyo akha pani rasayo basanta bhai ra amrita baini lai safalta ko kamana gardaxu

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 ปีที่แล้ว +6

    जतिबेला नि मन झस्काउछ खुल्दुली हुन्छ अमृता नेपाली दिदिको स्वर मा दोहोरी सुन्दा आफ्नै जीवन मा घटेको घटना मा आधारित गित गाउनुहुन्छ खुसी लाग्छ उहाको यो खुबिलाइ सलाम छ अमृता दिदी ।।

  • @sarkiindrabahadur726
    @sarkiindrabahadur726 2 ปีที่แล้ว +6

    वसन्त जिकाे पनि रामाे् कल छ अमृता जिकाे स्वारकाे ठुलाे फ्यान हाे समर्गमा दुबै जनाकाे अबल छ कल

  • @dayarampariyar9298
    @dayarampariyar9298 2 ปีที่แล้ว +3

    भाव मा डुबेर सुन्दै थिए तर बिचमा नै दोहोरी सकियो खल्लो लाग्यो

  • @manbahadur8379
    @manbahadur8379 2 ปีที่แล้ว +2

    Dohori geet niec jodelahiy lai dherahi dherahi badhai chha good

  • @poshbadahuradhikari131
    @poshbadahuradhikari131 2 ปีที่แล้ว +2

    Best singer Amrita bunu

  • @narayandawadi4320
    @narayandawadi4320 2 ปีที่แล้ว +7

    यथार्थ चित्रण। बधाई छ सबैलाई।

  • @barshasanu542
    @barshasanu542 2 ปีที่แล้ว +6

    Tiktok ms herera yaha aako herna ramro lagyo dhojebaaj mayalai samjhera aashu jhareko dekhda naramro lagyo😭😭😭

  • @sushilabaral5016
    @sushilabaral5016 2 ปีที่แล้ว +9

    वसन्त र अमृता जि को बयान नगरु बधाई र सुभकामना।

  • @sapanaxettri287
    @sapanaxettri287 2 ปีที่แล้ว +2

    जय सप्तरंगी सफलताको शुभकामना

  • @emmaplays6095
    @emmaplays6095 2 ปีที่แล้ว +2

    Saraye mito. Swor marmik geet amirita Bayeni ko Basantha vaniko ramro wordsharule samjieako yo dohori ramro x

  • @birugoldsmith5837
    @birugoldsmith5837 2 ปีที่แล้ว +3

    उत्कृष्ट सब्द चयन , मन भाबुक भयो
    धन्यवाद दुबै जनालाई
    सफलताको कामना

  • @rammagar5590
    @rammagar5590 2 ปีที่แล้ว +4

    Atyanta marmik dohori

  • @ambikarai9056
    @ambikarai9056 2 ปีที่แล้ว +4

    Waww amazing 💕💕

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 ปีที่แล้ว +18

    अत्यन्तै राम्रो दोहोरी मन थाम्नै गाह्रो पर्यो, अमृता दिदीको आवाजले यो गीतमा झन सुनमा सुगंध थपेको छ

  • @anurageesir6049
    @anurageesir6049 2 ปีที่แล้ว +3

    वास्तवमा गायिका अमृता नेपालीमा मिठो आवाज अनि तेतिकै प्रतिभा छ उहाँलाई उच्च सम्मान छ

  • @nobitagmg4129
    @nobitagmg4129 2 ปีที่แล้ว +3

    मार्मिक मन छुने लोक दोहोरी ।

  • @yashodakisan7894
    @yashodakisan7894 2 ปีที่แล้ว +8

    धेरै राम्रो गीत दुबै जनाको उत्कृष्ट छ

  • @mirlung-8631
    @mirlung-8631 2 ปีที่แล้ว +7

    Be storng didi ,सबै लाई हुन्छन् आफ्नो आफ्नो पीडा ,सहेर अगाडि बढ्नुपर्छ। शुभ कामना।

  • @rojb.tamang7284
    @rojb.tamang7284 2 ปีที่แล้ว +3

    सारैब्मन छुने शब्द 😭😭😭

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว +5

    Marmik git gaunu vo tq both singer n all team lai

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 ปีที่แล้ว +8

    मार्मिक मिठो दोहोरी 👍️❤️👌

  • @palpali7385
    @palpali7385 2 ปีที่แล้ว +2

    sarai ramilo pani lagyo dukh pani lagyo sis ko sabd sunayara man thamni sakiyana

  • @macoppo541
    @macoppo541 2 ปีที่แล้ว +4

    ekdam ramro dohori

  • @ramukaka8912
    @ramukaka8912 2 ปีที่แล้ว +9

    दिदी अमृता सारै दुखी हुनुहुन्छ अनगिन्ती शुभकामना छ दिदी हजुरको कला लाई

  • @purnatamang508
    @purnatamang508 2 ปีที่แล้ว +2

    Dhannya badh saptarangi sansar lai yati mitoo geeth gaune charchith gayak gaeeka amrita Nepali ra basanta bishow karma lai

  • @sunilgiri765
    @sunilgiri765 2 ปีที่แล้ว +3

    Amrita didi runs vayako dekhara ma pani roya

  • @roshanishrestha3580
    @roshanishrestha3580 2 ปีที่แล้ว +4

    Best singer basanta bk❤

  • @khemgurungculturesorathior878
    @khemgurungculturesorathior878 2 ปีที่แล้ว +4

    कार्यक्रम सन्चालन गर्ने सोल्टिनीको शैली परिचय गराउने तरिका सारो मिठो, अझ गितको शब्द वा वा वा

  • @purnasunar8953
    @purnasunar8953 2 ปีที่แล้ว +2

    Yo geet Amrita ji ko jindagi ma ghateko ghatana raixa dudai janalai badai xa

  • @prembishwokarma8829
    @prembishwokarma8829 2 ปีที่แล้ว +2

    Nice 👍

  • @sanjiladharel2853
    @sanjiladharel2853 2 ปีที่แล้ว +6

    tiktok ma yaktukaa dekherako sarai ramro lgo

  • @neupanemaya821
    @neupanemaya821 2 ปีที่แล้ว +4

    Sarai ramro vakama duijanako mitho dohori