तारा थापा रुदै पुगिन दोहोरी प्रतिष्ठान,अरुको लैलैमा लागेर गल्ती भयो अब कहिल्य गर्दिन भन्दै माफिमागिन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • तारा थापा रुदै पुगिन दोहोरी प्रतिष्ठान,अरुको लैलैमा लागेर गल्ती भयो अब कहिल्य गर्दिन भन्दै माफिमागिन

ความคิดเห็น • 41

  • @Gorkhaonlinetv.
    @Gorkhaonlinetv.  3 หลายเดือนก่อน +1

    तारा थापा रुदै पुगिन दोहोरी प्रतिष्ठान,अरुको लैलैमा लागेर गल्ती भयो अब कहिल्य गर्दिन भन्दै माफिमागिन- th-cam.com/video/Bs13COLqgw4/w-d-xo.html

  • @dalthapa044
    @dalthapa044 3 หลายเดือนก่อน +11

    तारा बैनी एक महान चेली हुन गल्ती भयो भनेर स्वीकार गर्नुनै सब भन्दा ठूलो सम्मान हो ❤❤

  • @ghamanpun4545
    @ghamanpun4545 3 หลายเดือนก่อน +6

    थापा मगर होकि थापा क्षत्री हो जे भए पनि आफ्नो गल्ती लाई महसुस गर्नु भयो धन्देबात

    • @Kumar-kx3fy
      @Kumar-kx3fy 3 หลายเดือนก่อน

      Thapa chhetri hun

  • @prakashshah5370
    @prakashshah5370 3 หลายเดือนก่อน +9

    यो ज्योती मगर भन्ने छाडालाई चैं कहिले कारबाही हुन्छ त?

    • @laxmibista6687
      @laxmibista6687 3 หลายเดือนก่อน

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @bharatthapa5283
    @bharatthapa5283 3 หลายเดือนก่อน +13

    तार बैनीले माफी माग्ने ठाउनै थिएन ! लोकदोहोरी प्रतिठानले अरुलाई कारबाही गर्नु भन्दा पहिला रिया खड्कको खुला पत्र को जबाफ प्रतिठानकोहल बाट मिडिया बाट दिनु पर्दछ !

    • @laxmibista6687
      @laxmibista6687 3 หลายเดือนก่อน

      रिया अरू पनि छन्् खुईलि छ नि स्टेज बाट उठेर मुत्न लागेको जस्तो गरि छिल्लिए कि छ त

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d 3 หลายเดือนก่อน +5

    तारा थापाले आप्नो गल्ति महशुस गरेर सुध्रिने प्रयास गर्नुनै माहानता हो । यसरिनै अन्य नाम लिस्टमा परेका कलाकारहरु पनि सुध्रिनु जरुरि छ ।

  • @user-ev6qt6qs2r
    @user-ev6qt6qs2r 3 หลายเดือนก่อน +2

    बिचरा तारा बैनि माया लाग्यो अाफ्नो गल्ति सुईकार्नुनै सबै भन्दा माहान्ता हो

  • @indirapaudel4341
    @indirapaudel4341 3 หลายเดือนก่อน +2

    कलाकार देशको गहना हो देश चिनाउने कलाकार र खेलाडि ले हो सुईकार्नु भयो तारा बैनि लाई सम्मान छ❤❤❤❤

  • @Basnet464
    @Basnet464 3 หลายเดือนก่อน +2

    ल ठीक छ तारा बहिनी अब बिकृती देखि सावधान⚠️कसैको लहलहैमा लाग्दा धेरै कुरा सोचौं 🤔🇳🇵हाम्रो लोक मौलीक,संकृति को संरक्षण गरौं🙌🇳🇵

  • @arjunneupane2100
    @arjunneupane2100 3 หลายเดือนก่อน +1

    बिचरा ताराले आफ्नो गल्ति स्विकारि माफ माग्न पुगिछन खुसि लाग्यो । ताराले आफ्नो गल्तिलाइ स्विकार्दै आउने दिनमा राम्रो गर्छिन र उनको बाच्ने सहरा नै लोकदोहोरि हुने छ ।

  • @SumitraRanamagar-qk5np
    @SumitraRanamagar-qk5np 3 หลายเดือนก่อน

    Tara sis hjr lai Mero Salam x wow aafnu gltiko mahasus grnu vyo

  • @user-qb6lt2hw4x
    @user-qb6lt2hw4x 3 หลายเดือนก่อน +2

    गलती स्वीकार गरेर आउने लाई स्वागत गर्नुस गलती स्वीकार न गर्ने लाई कार्यवाही गर्नुस लोक दोहोरी प्रतिस्ठान लाई धन्यवाद छ ज्योती मगर लाई छुटाउनू भो तेस लाई पनी कडा कार्यवाही गर्नुस सब भन्दा बढी हाम्रो संस्कृति र संस्कार लाई खलल पुरेऊने काम त तेस बाट सुरु भा को हो सके सम्म विश्वभरी होइन भने नारी को संस्कार र संस्कृति कस्तो हुनू पर्छ भन्ने तेस लाई थाह छैन स्टेज मा पिडुला देखायर छोटा लूगा लगायर अर्ध नंग्न भयेर नंगा नाच गर्ने अधिकार नेपाल को संविधानमा लेखे को छैन तेसका नंगा नाच का स्टेज कार्यक्रम बन्द गराउनोहोस लोक दोहोरी प्रतिस्ठान संग अनुरोध गर्द छु

  • @bhimkumarmagar2644
    @bhimkumarmagar2644 3 หลายเดือนก่อน +2

    त्यो ज्योति भन्ने भैंसी मगर को इज्जत फाल्ने लाई पनि कार्भाइ गर्नु पर्यो

  • @damantadangalkuikel5992
    @damantadangalkuikel5992 2 หลายเดือนก่อน

    Tera Baini is so very great

  • @A_TGAMINGNEPAL
    @A_TGAMINGNEPAL 3 หลายเดือนก่อน +1

    आफ्नो गल्ति स्विकार गरेर माफि माग्नु नै महानता हो। अबका दिनमा राम्रा राम्रा सन्देशमुलक गीतहरु गाएर सफलताको उचाईमा पुन्नु तारा बैनि।

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 3 หลายเดือนก่อน +1

    यो हाप्से खुब उताउली भाकै हो अलिकति कार्यबाही चै गर्नैपर्छ।।

  • @SumitraKanxi
    @SumitraKanxi 3 หลายเดือนก่อน

    Tara Thapa sistar hjrlai Salam xa🙏🙏aru gayak gayaka pni hjr jaste bujne hunu parxa❤🎉❤❤❤

  • @ramukarkibishnu509
    @ramukarkibishnu509 3 หลายเดือนก่อน

    बीचरा यो मेरो देशमा जेयान पालन थाउ छैइन माफी मागेर भयपनी गरीखानु परेयो हेर्दैजाउ आउदा दीन के गर्छ

  • @bijaykarki5360
    @bijaykarki5360 2 หลายเดือนก่อน

    जे गर्नु भो सहि गर्नु भो रिता जि ले अहिलेसम्म छाडा छोडिएको थियोे नया पुराना सबैलाई कार्बाहिको दायरामा ल्याउनु पर्छ तबसम्म बिकृती अलि कम होला

  • @harishawasthi230
    @harishawasthi230 3 หลายเดือนก่อน +2

    yo natak ali badi garxee

  • @nimabk4366
    @nimabk4366 3 หลายเดือนก่อน

    Ufff ee kalakar haru ko pani bela bela ma chartikala kati hernu

  • @sandeshmagar3568
    @sandeshmagar3568 3 หลายเดือนก่อน +1

    नामै तोकेर त म भन्दिन तर बिराज गन्दर्भ सँग नाइतो देखाउदै र्याप गाउने हरुलाई पहिल्यै ठिक पार्नुपर्छ हजुर।

  • @SurprisedGalaxy-sn4jy
    @SurprisedGalaxy-sn4jy 3 หลายเดือนก่อน

    Natak dekhauxan namuna haru joyoti magar la Kati barsha aagadi Dekhi Teej ko sunako xana ki Kya ho yo Didi haru la😂😂😂

  • @meedomeedo9826
    @meedomeedo9826 3 หลายเดือนก่อน +1

    Joti magar riya khadka lai khai ta karbai vako joti magar ta jhan khatam xada xe

  • @yamstha6345
    @yamstha6345 3 หลายเดือนก่อน +1

    Tara bahini thik grnu vyo sorry vnyar kahila Kahi 1paela paxi hatyar pani jitinx ni bahini ekdam nai thik nanu

  • @MamataRai-ho6en
    @MamataRai-ho6en 2 หลายเดือนก่อน

    M yo video here sune tar kin ho Riya khadka lai matree points of view hola je hos family members kamjori vayo vane sabee ko hepai huneraxa dance ma Riya sangita MA Riya khasma joti magar ko pani git usteexa

  • @sapanathapa1979
    @sapanathapa1979 3 หลายเดือนก่อน

    Radhika ji le jyoti magarlai sandesh didaixin

  • @ranjanarana8693
    @ranjanarana8693 3 หลายเดือนก่อน

    ❤❤❤

  • @khamkhatri6588
    @khamkhatri6588 3 หลายเดือนก่อน

    जोति मगरको आधाकप्डा के हुन्छ

  • @asharegmi4158
    @asharegmi4158 3 หลายเดือนก่อน

    so nice sis🎉🎉🎉❤❤❤

  • @suryathapa9027
    @suryathapa9027 3 หลายเดือนก่อน

    Hamro nepapi ko san pahichan lok dohiri lai bigarne tyo xadi khuli riya ani tyi k majji vanne jasta besya har lai kada karwai hos enar badi nai vako xa paosa nai kamauna xa vane park ma jane bt saskirti bigarna paidaina

  • @sonamlama4696
    @sonamlama4696 2 หลายเดือนก่อน

    Nepal ma chhada geet bahut xa lok dohori timarle chinayeu bahut... Jaslai dabaunu sakcheu teslai dabauxeu... Faltu timrau karbai grceu vne sabei lai grnu... Balchandra dherei famus hunu thalo tei vyera khutta tannu khojeko.

  • @tulgurung1907
    @tulgurung1907 3 หลายเดือนก่อน

    Bagwan le teti kai Appanga banako hoenabrahexa

    • @yamstha6345
      @yamstha6345 3 หลายเดือนก่อน

      Xa k vnyko ho tasto tnvada huni manxa ko juni ho kaslae k hunx k thaha

    • @bishnudawadi6560
      @bishnudawadi6560 3 หลายเดือนก่อน

      कसरी भन्न सकेको हो एस्तो कुरा? किन? तारा थापा अपाङ्ग भाकोमा हजुर खुसी हुनुहुन्छ र?