सुमनाले ओलीलाई ताकेर थर्काएपछि संसदमा हंगामा, सबैलाई तिनछक पार्ने सुमनाको गर्जन, गुन्डागर्दी सहिन्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • #sumanashrestha #parliamentofnepal #nepalgovernment
    Official website - www.colorofnep...
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 650

  • @bambahadurshresthabasantas6586
    @bambahadurshresthabasantas6586 3 หลายเดือนก่อน +258

    एस्तो अडिग लिने नेता हुनै पर्छ ।शुभकामना सुमना श्रेष्ठ लाई

  • @aitabahadurtamang7791
    @aitabahadurtamang7791 3 หลายเดือนก่อน +2

    सही अदेश दिनु भयो मन्त्री ज्युले

  • @rameshtamang601
    @rameshtamang601 3 หลายเดือนก่อน +187

    सिक्षा मन्त्री समोना श्रेष्ठ लाई काम गर्न दिनुपर्छ।

    • @sumighimire3218
      @sumighimire3218 3 หลายเดือนก่อน +1

      अनि गृह मन्त्री लाइ नि?

    • @SanjayMagar-mr6pp
      @SanjayMagar-mr6pp 3 หลายเดือนก่อน

      Ghrihamantri Lai pani

  • @RajLimbu-oj7rg
    @RajLimbu-oj7rg 3 หลายเดือนก่อน +98

    एकदमै राम्रो काम सलुट छ शिक्षा मन्त्री ज्यु लाई
    यो निति विल्कुल लागू हुनुपर्छ

  • @hemrai6340
    @hemrai6340 3 หลายเดือนก่อน +152

    ✍🏼✍🏼✍🏼सुमना श्रेष्ठलाई काम गर्नु दिनु पर्छ।🙏🙏🙏🙏🙏🙏

    • @prembhujel9839
      @prembhujel9839 3 หลายเดือนก่อน

      👍️👍️👍️👍️

  • @ritaacharya9983
    @ritaacharya9983 3 หลายเดือนก่อน +94

    सहि हो ,शिक्षामा राजनीति नै See मा धेरै फेल हुनुको कारण हो ।

  • @aasgurung7923
    @aasgurung7923 3 หลายเดือนก่อน +80

    नेता भनेको यस्तो पो हुन पर्छ उखान र टुक्का हालेर जनता लाई अँध्यारो मा राखेरा भबिष्य नै अन्यौलमा पारेको थियो ।

  • @tarakhanal9844
    @tarakhanal9844 3 หลายเดือนก่อน +122

    फलामको चिउरा भयो पुरानादललाइ नया दलको अठोट ;सलाम छ परिवर्तनको लागि !

    • @prembhujel9839
      @prembhujel9839 3 หลายเดือนก่อน

      👍️👍️👍️👍️

    • @suryabhujel505
      @suryabhujel505 3 หลายเดือนก่อน

      ❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 หลายเดือนก่อน +60

    सुमना जिलाई 5बर्स शिक्षा मन्त्री दिनुपर्छ।नेपालमा शिक्षामा राजनिति भएर नै see मा धेरै फेल हुनु भएको हो।।

    • @binodmahat6519
      @binodmahat6519 3 หลายเดือนก่อน +1

      सुमन जिलाई 5बर्ष शिक्षा मन्त्री दिनुपर्छ

  • @MukulMridul
    @MukulMridul 3 หลายเดือนก่อน +27

    म अहिले चालीस बर्स भए , यो उमेर सम्म मैले कुनै पनि शिक्षा मन्त्री चिनेको थिइन, तर अहिले सुमना जि आए पछि ।।। एति धेरै प्रभावित भाको छु , साची नै शिक्षा मन्त्री हजुर जस्तै हुनु पर्छ

  • @HighlandpropertyKTMNepal
    @HighlandpropertyKTMNepal 3 หลายเดือนก่อน +47

    उहाँको उद्देश्य साह्रै राम्रो छ मन्त्री हुनुपर्छ त यस्तो सानाको कुरा पनि उठ्न थाल्यो।❤❤❤❤❤❤❤❤❤❤❤ मनपर्नेहरूले एकआपसमा साथ र सपोर्ट गरौं

  • @mickeytamoni2663
    @mickeytamoni2663 3 หลายเดือนก่อน +35

    अहिले सम्मकै निडर मन्त्री : सुमना 🙏❤
    अहिले सम्मकै निडर मेयर : बालेन 🙏🙏❤
    यी दुवै जना राष्ट्र सपुतको जय होस् 🙏🙏🙏🎉

  • @Khilraj9863
    @Khilraj9863 3 หลายเดือนก่อน +5

    शिक्षा मा राजनीति र गुन्डागर्दी को अत्य हुदैन तब सम्म शिक्षाको गुणस्तर आउदैन ।।

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 3 หลายเดือนก่อน +2

    सुमन जिउ को कठोर निर्नय अदान लिने भनेको यस्तो हो good

  • @tarangsagar2096
    @tarangsagar2096 3 หลายเดือนก่อน +21

    सुमना को कुरा सुनेर ओलि र प्रचण्ड को चेहेरा लल्लु जस्ता देखिए ,लाज पचेका नकचरा हरु ,बिकास र शिक्षा कस्तो हुनुपर्छ सिक एक नारी बाट लठ्ठए हरु

  • @birumongol4527
    @birumongol4527 3 หลายเดือนก่อน

    सहि हो

  • @BishnuThapa-nr5in
    @BishnuThapa-nr5in 3 หลายเดือนก่อน +3

    सुमना जि निडर मत्रि धेरै राम्रो सबैले साथ दीउ एक दमै सही

  • @meerarana9664
    @meerarana9664 3 หลายเดือนก่อน +1

    अहिलेसम्मकै निडर शिक्षा मन्त्री सुमना श्रेष्ठ सलुट छ।🙏

  • @creative_deepa2162
    @creative_deepa2162 3 หลายเดือนก่อน +1

    हार्दिक शुभकमना शिक्षामन्त्री ज्यु यस्तै काम गर्ने जाँगरिलो र शिक्षित युवाको खाँचो छ। बुढा र अपराधीहरुको होइन।

  • @nishanmagar310
    @nishanmagar310 3 หลายเดือนก่อน +3

    मेरो पनि 100% समर्थन छ,सबैको साथ रहने छ तपाईलाई🎉🎉

  • @ghalesahil
    @ghalesahil 3 หลายเดือนก่อน

    यस्तै शिक्षा मन्त्री हुनु पर्छ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 หลายเดือนก่อน +2

    सही कुरा गर्नुभएको छ सुमना श्रेष्ठजी गरी मुखालाई त सरकार भएन हेर्दैन हजुरले हेर्दिए हुुमा म कुरा गर्दिएकोमा। जय समाना श्रेष्ठ

  • @bharatsinghlamaveryverynic4110
    @bharatsinghlamaveryverynic4110 3 หลายเดือนก่อน

    सहि अजेण्ड राख्नु भयाे माननिय ज्यु

  • @purnarashigurung5721
    @purnarashigurung5721 3 หลายเดือนก่อน +16

    हुनु पर्ने यहि हो । अब आशा को मुना पलाएको छ। जनता सबै ले साथ दिनु पर्छ🙏

  • @kishorkishor2851
    @kishorkishor2851 3 หลายเดือนก่อน +1

    नेपालको इतिहास कै उत्कृष्ट शिक्षा मन्त्री 🙏🙏❤️💝

  • @DayaramUprety
    @DayaramUprety 3 หลายเดือนก่อน +4

    धन्यबाद शिछ्या मन्त्रि ज्यु बोलिलाइ काम गर्नुहोस बोलिपुरा गर्नलाइ।

  • @sgurung2390
    @sgurung2390 3 หลายเดือนก่อน +18

    १०० % कुरा सही छ !

  • @pappuroy1915
    @pappuroy1915 3 หลายเดือนก่อน +25

    अब जन्ताहरू मा बिश्वास अउछ बधाई छ शिक्षा मंत्रा जियु

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 หลายเดือนก่อน +30

    🇳🇵🇳🇵नेपालका भेडाजस्ता जनता र झोलेहरुलाइ (जसले पट्कपटकपटक उही tested and failed काग्रेस,एमाले र मावोवादीलाइ vote हाल्दै बस्छन् ) लाइ मज्जाले भन्नै पर्छ "" दुख पाइस मङ्गले आफ्नै ढङ्गले ""🤗🤗 वेथीती,कुशासन खेप आफ्नै vote का कारणले 🇳🇵🇳🇵🙏🙏

  • @aryanshrestha9070
    @aryanshrestha9070 3 หลายเดือนก่อน +1

    Great words Mam hope you would implement it soon

  • @udyogpokhrel8172
    @udyogpokhrel8172 3 หลายเดือนก่อน +1

    शिक्षामंत्री सुमना ज्यू तपाईंलेभन्न र गर्न खाेज्नु भएकाे धेरै नै राम्राे कुरा हाे निर्धक्क भएर डटेर लाग्नु हाेस भगवानले मदत गर्नु हुनेछ ।

  • @gangasharma5339
    @gangasharma5339 3 หลายเดือนก่อน +23

    यो बिध्यार्थी हरु फेल हुनुको मुख्य कारण चैँ शिक्षा छेत्रमा दलिय राजनीति भएकै कारण हो बाकि केहि अभिभावक हरुको पनिछ र अभिभाबक सचेत बनौं र टिचर हरुलाइ बिदेश निगरानि गरौ कस्तो खालको शिक्षक हरु छन

  • @dipendrashahi3788
    @dipendrashahi3788 3 หลายเดือนก่อน +15

    प्रचण्ड ओलि र देऊवाको अनुहार निन्याउरो भयो देखियो किन सुधारको बाधक काङ्ग्रेस एमाले र माओबादी हो गगन बिश्व रामहरि खतिवडा देबेन्द्र पौडेल रमेश लेखकको छटपटीले पुस्टि गर्दाका यिनिहरुको राजनितिक उद्देश्य के हो?शिक्षा मन्त्री ज्युको कदमलाई आम नेपालिको समर्थन आबस्यक छ।यहाँको उत्कृष्ट कदमलाई सलाम छ।

  • @Narjun2008
    @Narjun2008 3 หลายเดือนก่อน +19

    पार्टी को नाम मा डन बन्ने काम नगरी जनता र देश लुट्ने डाकु हरु लाई कारबाही गर्नु पर्छ नेपाल मा।

  • @rudrakshrai3405
    @rudrakshrai3405 3 หลายเดือนก่อน

    Dherai ramro wah wah jy gretar nepal 🇳🇵 ❤🎉❤🎉❤😢❤🎉

  • @lokrajuprety9436
    @lokrajuprety9436 3 หลายเดือนก่อน +17

    काम गर्ने मान्छेलाइ काम गर्न देउ हो शीर्ष नेताहरु।।नत्र ८४ मा जनताले देखाउने छन।।बालेन जस्ता 10 जना सांसद भए भने तिमिहरुको औकात देखाउने छन ८४ मा।।अबको तीन बर्स जनताले सुध्रने मौका दिएका छन अब।।

  • @purushottamkhanal6278
    @purushottamkhanal6278 3 หลายเดือนก่อน +18

    सुमना असल शिक्षित निडर राम्रो गर्छुभनेर लागी परेकी मंत्री हुन!

  • @biradhikari5466
    @biradhikari5466 3 หลายเดือนก่อน +6

    स्याबास सुमना जि धन्यबाद हजुर दलिय भागबण्डा र दलिय संगठन खारेजगर अनि देश बन्छ हजुर।

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 3 หลายเดือนก่อน +1

    ❤❤❤ धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो धेरै धेरै धन्यवाद सुमना श्रेष्ठ मेडम लाई मेरो तर्फबाट हजुरलाई सलवटछ रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुहुन्छ धेरै माहान बिचार भिजन भएकाे भयको हो

  • @deepgopalshrestha8815
    @deepgopalshrestha8815 3 หลายเดือนก่อน +8

    निराशाको बादल भित्र कताकता आशाको किरणहरू उदाएको भान भएको छ।

  • @BalaramKc-d3m
    @BalaramKc-d3m 3 หลายเดือนก่อน

    100मा100%सहि हो

  • @dambarpant7066
    @dambarpant7066 3 หลายเดือนก่อน

    बिध्यार्थि, शिक्षक पार्टिका नबनायर देशका बनाउँ।

  • @RajuShrestha-ti1tz
    @RajuShrestha-ti1tz 3 หลายเดือนก่อน

    एकदम जायज कुरा गर्नु भयो ।सलाम छ तपाईलाई

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 3 หลายเดือนก่อน

    यो देश को असल बिचार भएको व्यक्ति हो भने मन्त्री सुमना श्रेष्ठ ज्यू हो जनता सारै खुशी छ

  • @hemshrestha810
    @hemshrestha810 3 หลายเดือนก่อน

    एकदम राम्रो सही कुरा

  • @budhisagardahal5224
    @budhisagardahal5224 3 หลายเดือนก่อน +1

    शिक्षाक्षेत्रकाे अराजकता हटाउनै पर्छ मन्त्री ज्यूकाे भनाइ 100%ठिक ।

  • @girisbohara5354
    @girisbohara5354 3 หลายเดือนก่อน +10

    शिक्षा क्षेत्र दलीय राजनीति मुक्त हुनैपर्छ!

  • @buddhikumarLimbu
    @buddhikumarLimbu 3 หลายเดือนก่อน +1

    यो भात्री सङ्गठन खारेज गरौ

  • @hiraghale6204
    @hiraghale6204 3 หลายเดือนก่อน +4

    सहि कुराे बहिनी

  • @KhesmanTamang
    @KhesmanTamang 3 หลายเดือนก่อน +7

    100 म 100 साही कुरा गर्नु भयो 🙏🙏🙏♥️❤️❤️❤️

  • @IndraPuri-wx7zw
    @IndraPuri-wx7zw 3 หลายเดือนก่อน +1

  • @ramuchapagain7163
    @ramuchapagain7163 3 หลายเดือนก่อน +1

    धेरै राम्रो मन्त्री सुमना ज्यु हजुर को कार्य काल सफलताको शुभकामना

  • @kuldipilikeyourjornymahato1221
    @kuldipilikeyourjornymahato1221 3 หลายเดือนก่อน +1

    Very nice

  • @dipendrashahi3788
    @dipendrashahi3788 3 หลายเดือนก่อน +11

    यहाको भिजन आट साहस र शैक्षिक सुधारको प्रयास र सकृयतालाई सलाम छ।

  • @uttamthapa4283
    @uttamthapa4283 3 หลายเดือนก่อน +5

    ❤❤❤सलाम सुमना ज्यु🎉🎉🎉❤❤❤योजनाको लाई 😮😮😮म पनि हजुर को लागि उभिन तयार छु

  • @USAjaynepal
    @USAjaynepal 3 หลายเดือนก่อน +2

    Sumana Shrestha is 1,000 % correct.🇳🇵 बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरूको, गुण्डा राजनिती र तिनका नाईके डन हस्तक्षेप आदिको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮

  • @rewatrana9442
    @rewatrana9442 3 หลายเดือนก่อน +8

    सहि हो सहि भन्नू भयो सुमना दिदिले

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 หลายเดือนก่อน +3

    सलाम छ सुमना श्रेष्ठ बैनिलाई❤

  • @gobindagiri8130
    @gobindagiri8130 3 หลายเดือนก่อน

    म के भन्छु भने शिक्षा मन्त्री भनेको सुमना जस्तो हुनुपर्छ ।

  • @basantarai2682
    @basantarai2682 3 หลายเดือนก่อน +2

    सलाम गर्न चाहान्छु माननिया सुमना श्रेष्ठ ज्यू👏👏👏

  • @milanrai6654
    @milanrai6654 3 หลายเดือนก่อน

    मन्त्री ज्यूकाे कुरा प्रष्ट र ठिक छ ।

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw 3 หลายเดือนก่อน

    ठिक

  • @mohankumardahal7823
    @mohankumardahal7823 3 หลายเดือนก่อน

    बिध्यालय र महाबिध्यालय जुनसुकै शैक्षिक संस्थालाई राजनीतिको थलो बनाउन हुंदैन शिक्षा मन्त्री सुमनालाई काम गर्न पुर्ण सहयोग गर्नुपर्छ।

  • @kajimanshrestha1461
    @kajimanshrestha1461 3 หลายเดือนก่อน +2

    Dherai raamro kaam garnu bhayeko chha salute chha hajurlai

  • @RanabahadurOjha
    @RanabahadurOjha 3 หลายเดือนก่อน

    Good ramro socha

  • @shobhajoshi5232
    @shobhajoshi5232 3 หลายเดือนก่อน +5

    उद्देश्य हरुमन पर्यो शि मन्त्री शुमना जी

  • @khamsunggurung6830
    @khamsunggurung6830 3 หลายเดือนก่อน

    You are right

  • @gyanbahak1771
    @gyanbahak1771 3 หลายเดือนก่อน +2

    हजुर जस्तो राम्रो मन्त्री आजसम्म देखेको छैन सलाम छ हजुर को हिम्मत लाई हजुर पछि नहत्नु हामी छौ साथमा

  • @sujanmanandhar3781
    @sujanmanandhar3781 3 หลายเดือนก่อน +1

    Wow

  • @relaxingmusic-vi3rj
    @relaxingmusic-vi3rj 3 หลายเดือนก่อน +1

    We support you Sumana ❤️

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 หลายเดือนก่อน +7

    Good job Sumana.

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 หลายเดือนก่อน

    सुमनालाई काम गर्न दिनु पर्छ । जय सुमना

  • @buddhikumarLimbu
    @buddhikumarLimbu 3 หลายเดือนก่อน

    शिक्षा मन्त्री सुमना ठिक छ

  • @mathematicssolution9081
    @mathematicssolution9081 3 หลายเดือนก่อน +4

    हो माइतीघर को वरपर पुगेर आन्दोलन गर्न नसकेका साना साना विध्यार्थी भाइबहिनीहरु को आवाज हो यो शिक्षकले आन्दोलन गर्न बाध्य भएको पनि असक्षम राजनैतिक पराकाष्ठ नै हो
    यसबाट परेको गहिरो असरको पनि राज्यले जबाफदेही हुनुपर्छ
    शुभकामना शिक्षा मन्त्री 🎉🎉

  • @somnathsharma4341
    @somnathsharma4341 3 หลายเดือนก่อน

    जय होस सदैब सफलता मिलोस

  • @PoYu-bs9cr
    @PoYu-bs9cr 3 หลายเดือนก่อน +3

    ❤❤❤सहि लाग्यो मन्त्री जिउ अगाडी बढनु होस

  • @rameshbhandari-fp5qp
    @rameshbhandari-fp5qp 3 หลายเดือนก่อน

    Veri good samuna jj

  • @shivaramnepal6259
    @shivaramnepal6259 3 หลายเดือนก่อน

    100%Right point

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 หลายเดือนก่อน

    गुन्डा र अपराधी हरुले चलाएको देशमा यस्तै हो शिक्षामन्त्री ज्यु,जनता छन साथमा यस्ता गुन्डा र अपराधी हरुको राजनीति अन्त गर्नुपर्छ।

  • @khadagchhetri1902
    @khadagchhetri1902 3 หลายเดือนก่อน +1

    असली राम्रो शिक्षा मन्त्रीहरूलाई सलाम छ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน +4

    Great vision hon'ble education minister 👏
    Well said🎉
    सत्य तितो हुन्छ तर सत्य सत्यनै हुन्छ ।

  • @mukundapaudel7687
    @mukundapaudel7687 3 หลายเดือนก่อน

    सुमनाको जय होस ! कुक्कुर दलहरूको गुण्डा अन्त्य गर्न दलीय ब्यवस्था अन्यत्य हुनैपर्छ !

  • @kamala3467
    @kamala3467 3 หลายเดือนก่อน

    साँसद सुँमना सेरेष्ठ ज्युँलाइ सलाम छ।

  • @DipnarayanChaudhary-s7v
    @DipnarayanChaudhary-s7v 3 หลายเดือนก่อน

    Hamro spot cha hajur lai

  • @indrashrestha496
    @indrashrestha496 3 หลายเดือนก่อน

    वा सुमना जि शिक्षा मंन्त्री ज्यू

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 หลายเดือนก่อน +2

    जय सुमना श्रेष्ठ ❤❤❤

  • @tapelibrary30
    @tapelibrary30 3 หลายเดือนก่อน

    एस्तो अडिग लिने नेता हुनै पर्छ

  • @shovarana7620
    @shovarana7620 3 หลายเดือนก่อน

    नेपाल अामाकाे सपुट छाेरी भगवानलेरक्षा गरून

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 3 หลายเดือนก่อน

    सल्युट छ शिक्ष मन्त्री सुमन श्रेष्ठ्ज्युलाई अझै यस्तै गरि उदाहराणिय काम गर्नु होला शुभकामन छ/

  • @purushottamaryal6751
    @purushottamaryal6751 3 หลายเดือนก่อน

    कारबाही मात्रको कुरा सान्दर्भिक भएन। शिक्षामा विद्वानहरूलाई राखेर असल शिक्षा नीति बनाउनुपर्छ शिक्षा मन्त्री ज्यू।

  • @bedshrestha1111
    @bedshrestha1111 3 หลายเดือนก่อน +2

    सुमना श्रेष्ठ जियु धेरै राम्रो काम
    मिडिया ले दुलो भित्र बसेर ठुलो हेडलाइन स्क्रिन बनाए जसरी भरसटचारी बदमासी माफिया फिल्डमा खटेर खोजी प्रत्रकारीता गरी बाहिर निकाल्न सहयोग गर

  • @khadgajitlama6198
    @khadgajitlama6198 3 หลายเดือนก่อน +1

    म पनि शिक्षक थिए।दलै पिच्छेको संगठन होइन संगठन एउटै हुनु पर्छ भन्ने आवाज थियो नै।दलै पिच्छेको शिक्षक संगठन भएकै कारण आज सार्वजनिक बिद्यालयको गुणस्तर नाजुक छ।अब गर्ने भनेको सबै सरकारी शिक्षक,सांसद भई सकेकाले र सबै राजपत्रांकित कर्मचारीले आफ्नो बालबालिकालाई सार्वजनिक विद्यालयमा नै पढाउनु पर्ने कानुनी व्यवस्था गर्नु पर्छ र सरकारी कुनै पनि शिक्षकले दलको सदस्यता लिएको प्रमाणित भए बर्खास्त नै गर्नु पर्छ।
    सुमना जी सहि समयमा सहि ठाऊमा पर्नु भएको छ।यसलाई बाकी अवधिलाई पनि निरन्तरता दिदा राम्रो चाहे राष्ट्रिय सरकार बनाएर किन नहोस्

  • @DragonfruitNepal
    @DragonfruitNepal 3 หลายเดือนก่อน +1

    😢✌🏻

  • @thomagurung3201
    @thomagurung3201 3 หลายเดือนก่อน +1

    Good

  • @b.mpradhan4129
    @b.mpradhan4129 3 หลายเดือนก่อน

    ❤ Jay Sumana ji keep it up go ahead ❤ Jay balen ji ❤

  • @prakashsuye
    @prakashsuye 3 หลายเดือนก่อน

    सहि हो ।best of sumana

  • @chandratumbahangphe8808
    @chandratumbahangphe8808 3 หลายเดือนก่อน

    Dhanyabad sumana ji

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 3 หลายเดือนก่อน

    Very nice Sumna ji

  • @deepakaryal5844
    @deepakaryal5844 3 หลายเดือนก่อน

    सहि कुरा, धन्यबाद

  • @saraswatineupane6209
    @saraswatineupane6209 3 หลายเดือนก่อน

    Sabash Sumana ji🙏Salute Sumana ji🙏Shubhkamna Sumana ji🙌🙌🙌