नया बोतलमा पुराना रक्सी भरेर केहि हल्लाउदैन ति रक्सी नेपाली जनताले चाखी सकेको छ | यदि केपीलाइ कम्जोर वनाउने हो भने भिमरावल माधबसग मिल्नुको विकल्प छैन |
असन्तुष्टि पाेख्न जमघट भयर गरेकाे कामबाट देशले केही पाउदैन ! अब लाृभ मायामाेह त्यागेर देश बनाउन "बालेन " जस्ता युवाहरुकाे सिर्श सल्लाहकार सहयोगी बनेर " चाणक्य " वन्नसक्नु पर्छ !
दश भाइ जाने हुन त भीम रावलसंग? कम्युनिष्ट पार्टी भनेकै "धोका"को पर्यायवाची भैसक्यो। कांग्रेस भनेको मेरूदण्डविनाको दल हो। रावलले गैर कम्युनिष्ट दल बनाउने भनेको कम्युनिजमको दलदलबाट मुक्ति पाउने र संसारभर फेलर भैसकेको नीति हो भन्ने वुझिने हो।
नेपालमा कम्निस्टनै छैनन् ..सबका सब कमाउनिस्ट हुन् कम्निस्का खोल ओढेर लुट्न पल्केका लुटेराहरु लाई भिम रावलले रास्ट्रवादी धारमा सक्रिय हुनु समयको माग पनी हो
पार्टीका सबै कार्यकर्ताले ओली अध्यक्ष लाई ठिक पारेर भिम रावल लाई सम्झाएर पार्टी फुटाउन बाट जोगाउनुपर्छ के पी ओली ले मात्र बनाएको हैन हामी सबैको लगानी छ पार्टी भनाउन त्यहाँ बस्ने नेताहरूले के हेरेर बसेको शंकर पोखरेल रघुवीर महासेठ महेश बस्नेत ईश्वर पोखरेल प्रदीप ज्ञवाली मात्र भएर पुग्छ अरु सदस्यहरु चाहिँदैन।
पार्टी उद्घाटन गर्नलाई प्रधानमन्त्री केपी ओलीाई नै निम्तो गर्नुस् है भिम रावल ज्यु
भिम रावन नेपाली नागरिक को लागि चाहिने महान नेता हुन
शुभकामना छ डा. भिम रावल ज्यु👏👏🌹🌹
शुभकामना ❤छ
भिम रावल लाई शुभकामना🎉
धेरै धेरै सुभकामना 🎉🎉🎉
शुभकामना भिम रावल सर बधाई छ र देश लाई तपाईं जस्तो इमान्दार नेता को खाचो छ ।
Jai Dr bhim rawal jinda bad
भिम रावल नेपालको इतिहासमा एउटा राम्रो नेता हुनुहुन्छ तर अब पाटी खोल्नु भनेको पतनको बाटो हो
अहिलेको अबस्थामा भिम रावलले नेत्रित्तो गर्दा समग्र देशको भलो हुन्छहोला जस्तो लग्छ, अहिलेका लुटेराहरुको आशा रहेन /
नया बोतलमा पुराना रक्सी भरेर केहि हल्लाउदैन ति रक्सी नेपाली जनताले चाखी सकेको छ | यदि केपीलाइ कम्जोर वनाउने हो भने भिमरावल माधबसग मिल्नुको विकल्प छैन |
अब भिम रावलकाे नयाँ पार्टीले तहल्का मच्चाउछ । शुभकामना ।
Dr vim verry good
एमाले सक्यो
जयजयहोस भिमरावलको शूभकामनाछ
बधाई छ रावल जी के पी को अत्याचार र घमन्ड को अन्तगर्नु पर्छ पस्मिमलाइ पनि हेपेको हो
भिम रावल भनेका सच्चा जन्ताकाे लागि बाेल्निर काम गर्नि बेक्ति हुन जय भिम रावल
सुभकामना
खराब मान्छे सग मुछिनु भन्दा टाढै बसेर पवित्र रहनु बेस।कमरेड भीम रावल ज्यू नयाँ विचारको संगठन निर्माण गर्नुहोस् नेपाली जनताको साथ पाउनु हुन्छ।शुभकामना।
भिम रावल ❤️❤️❤️💪💪💪✍️
Rawal 1 of the best leader in nepal
शुभकामना छ जुम्ला बाट भिम कम्मरेड
स्याबास भिम दाई यी टपरे कुमाईले पार्टीको अगुवाई गरेको पार्टी बाट क्षेत्रिहरू निर्नयक ठाउमा कहीलेपुग्दैन र मैका पाउदैन ।
Bhim rawal❤
Congratulations 🎉
Kp जि ले सच्याउनु पर्दछ ।
Good
Dr. Bhim Rawal’s decision to rebuild from the ground up, creating a collective people’s party, is a strategic and commendable move.
नॅया व्यवस्था आयो भने भीम रावल प्र म हुने पक्का देखिन्छ।
राजा र हिन्दु राज्य सहितको पाटि खोले सायद यो पाटिमा हरियाली छाउने पक्का छ
असन्तुष्टि पाेख्न जमघट भयर गरेकाे कामबाट देशले केही पाउदैन ! अब लाृभ मायामाेह त्यागेर देश बनाउन "बालेन " जस्ता युवाहरुकाे सिर्श सल्लाहकार सहयोगी बनेर
" चाणक्य " वन्नसक्नु पर्छ !
दश भाइ जाने हुन त भीम रावलसंग? कम्युनिष्ट पार्टी भनेकै "धोका"को पर्यायवाची भैसक्यो। कांग्रेस भनेको मेरूदण्डविनाको दल हो। रावलले गैर कम्युनिष्ट दल बनाउने भनेको कम्युनिजमको दलदलबाट मुक्ति पाउने र संसारभर फेलर भैसकेको नीति हो भन्ने वुझिने हो।
Purba mananiya dr vim good leadership ❤❤
सुभकामना सबैलाई मिलाउनुपर्छ र निकाश दिने पाटि बनाउनु पछ र चुनाबमा बालेन हक गोपि रबि ज्ञानेन्द्र सबै तालमेल गरेर राम्रोसँग योजना लिएर अघि बढनु अावशयक छ
नेपालमा कम्निस्टनै छैनन् ..सबका सब कमाउनिस्ट हुन् कम्निस्का खोल ओढेर लुट्न पल्केका लुटेराहरु लाई भिम रावलले रास्ट्रवादी धारमा सक्रिय हुनु समयको माग पनी हो
पार्टीका सबै कार्यकर्ताले ओली अध्यक्ष लाई ठिक पारेर भिम रावल लाई सम्झाएर पार्टी फुटाउन बाट जोगाउनुपर्छ के पी ओली ले मात्र बनाएको हैन हामी सबैको लगानी छ पार्टी भनाउन त्यहाँ बस्ने नेताहरूले के हेरेर बसेको शंकर पोखरेल रघुवीर महासेठ महेश बस्नेत ईश्वर पोखरेल प्रदीप ज्ञवाली मात्र भएर पुग्छ अरु सदस्यहरु चाहिँदैन।
खोल्नु पर्ने छ
Good job.
एमाले गन्हाएको पार्टी हो . रावलले ईमान्नदार र देशभक्त पार्टी खोल्नु पर्छा /
भिम रावलले पार्टि खाेले भने एकीकृत समाजबादि भन्दा चाहिँ राम्रो बनाउछन्
ठाउँ मा न पुग्दा सम्म राष्ट्रवादी फेरि लम्पसार बादी त होला नि
Dr surendra kc laini yo patima samabes garnu parxa
Good action of amale, yastai garnu parchha
i like bhimrawal
Dhanebad
शुभकामना
शुभकामना भिम रावल
We love vhim raol
Go roul
हैट, निकालेको नेताको पछि कोहि लाग्छ ? उनलाई त प्रतिकृया जनाउनु छ, अरुलाई नि ?
अहिले चहि सहि भयो
पाटि नखोलेकै राम्रो
बरु बालेन जस्तो स्वतन्त्र रूपमा उठ्नुस
कमरेड भीम जी पनि मधाब नेपाल को झाकरी दिदी जसतै हुनछ
नयाँ पार्टी खाेलेपनि मिल्ने हात मिलाउने अँगालो हाल्ने तेहि एमाले काँग्रेस माअाेवादिसित नै हाे रक्सि उहीँ तर बाेतल पुरानाे हुने तेहिहाे तर तेस्तो नहाेस
👌👌
🎉🎉🎉🎉
❤❤❤bhim rawal
Suvakamana xa❤❤❤ ra Maro ni samrthan xa
Great and brave leader I salute you God bless u always
good luck
पाटि खाेल्नु गलत हाे कम्रेड सबै कम्युनिष्ट एक हुनु जरुरी छ
भिमरावल असल नेता हुन नया पाटि खोव्नु गलत हो यहि पाटिमा बसेर सङघर्स गरे बेस हुने छ नत्र माधब नेपालकै जस्तो बिजेक हन्न भन्न सकिदैन ।
हग्नेलेपनी पाटी मुत्नेलेपनी पाटी खत्तम छ नेपालको नेता भनाउदाहरु
🙏🙏👌
❤
I m with bhim rawol
Good Luck sir
deshlai maya garne neta karyakarta rawal ji sang jodiyera sath dinu ramro hunexa.
respect bhim rawal sir
देशभक्तहरु मात्र समेटेर सनातन सभ्यताको संरक्षक मध्यमार्गी पार्टी गठन गरियोस
शुभ समाचार
Mapani xu vim dai
इ पुराना पार्टी चाखेकाहरु र नया उस्तै हुन काम छैन इ पार्टी हरुबाट???🏑🏑🏑
नयाँ पार्टी काे नाम " निष्काशित पार्टी" राख्दा कसो होला?
कुर्ची चाहिएको होकि के पी लाई एक्लो बनाउन
Vary good
केपी ले आफू सँगै एमाले पनि सकाउनि भयाे😂😂
खुलित्ता पारियो नि रावललेनि उहीँ हो
फेरी अर्को सिपी मैनाली जन्मीने भो
नेपाल मा जति सुकै नया पाटि आएनि केहि माखो मार्दैन हो सबै को हेरियो
Nice
Oli chor rip
गरिखानु सक्दैना , पाटी खाेल्याे जन्तालाई ठग्याे , चाेर गुण्डाहरु पल्याे यहि त हाेनि
पाटी खोल्नु भनेको ओरालो जानु हो।सफल हुनन 100%
बाबुराम को हालत हुनेनै त होलानी
दुखको दिन सुरु भयो बिचरा भिम रावलको😅😅😅😅
अब सकिएको नै हो
नया पाटि खाेल्ने हैन स्तन्त्र पाटिमा लाग्नु परछ
पार्टी खोलेर काम छैन
पाटि शहकारि जस्तै भए नेपालमा
G
सब नाटक हो पार्टी मात्रै खोलेर के हुन्छ भन्या
Hi
भारुराम हुनेहुन अरु कै हुदैनन्।
रबि ले सफाइ पाए सब पत्तासाफ
Chitra Bahadur KC sanga milna jau
Parti khole pani jantale biswas gardainan.kasari garnu sabai purano partikai kai manxeharu hunexan
Bhim rawal sang lane kehi dinka pahuna hun
Last ma makune ko jastai halat hunxa😊
के पि चोर भन्दा त रावल धेरै विद्धान हुन् ।
Chandra bhandari maobadi cp gajurel narankaji parvu shaha
Bhim rawal geru bastra lagayera pasupati ma base huncha na kohi enko packche ma janta cha na kohi lagcha afai adakche afai sadassah.