बालेनले युवालाई माटोको भाँडो बनाउन सिकाए,अब भट्टी खोलेर रोजगार दिदै, हाँडीगाउँमा यसरी बन्दैछ भाँडा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 เม.ย. 2024
  • #balen #balenshah #balenshahnews #balenshahnewstoday #handigaun #kathmandumayor
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 77

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f หลายเดือนก่อน +8

    नेपाल बालेन जस्तो ब्यक्ति ले चलायमा मात्र उभो लाग्छ नत्र बिद्शी ले कब्जा गर्न बेर लाग्दैन।जय होस बालेन सर।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj หลายเดือนก่อน +8

    नेपालको सच्चा सपूत एकमात्र Balen बालेन।
    उहाँको सोच बिचार धारणा लाग्छ अत्यन्तै शालीन।।
    जै बालेन सर्🙏❤️🇳🇵जै नेपाल्🇳🇵🇳🇵🙏जै सपोटर्🙏🇳🇵🤝
    अब चाहिँ बद्लिन्छ देश 🙏🇳🇵🇳🇵 गर्न चाहे के हुदैन रहेछ भन्ने उदाहरण बालेन सरले देखाइ राख्नु भाको छन।🙏🙏🇳🇵🇳🇵

  • @keshabrasaili9860
    @keshabrasaili9860 หลายเดือนก่อน +2

    बालेन बाबू महानगर पालीकामा अब पलास्टिक का भाडा कुडा आयात बन्ध गरौ।
    हाम्राे सम्पदा हाम्राे पहिचान।
    मुटु चलाउने हाम्राे प्राण।।
    🙏🙏🙏🙏🙏🙏🙏

  • @ramkumarrai6598
    @ramkumarrai6598 หลายเดือนก่อน +3

    प्लास्टिकको भाँडा भन्दा माटोको भाँडा धेरै नै राम्रो।

  • @razzpahadi4682
    @razzpahadi4682 หลายเดือนก่อน +2

    जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @dorjelama2878
    @dorjelama2878 หลายเดือนก่อน +3

    बुनि तपाईंको कला सफल होस र याे माटाको भाढाे जस्तै गाग्री घाइटाे सुराई बनाउनु होलान खानेपानी लाकि धेरै राम्रो हुनेछ

  • @user-lf5ug9ym8m
    @user-lf5ug9ym8m หลายเดือนก่อน +1

    आत्मनिर्भरताको अग्रपंक्तिमा हरेक पहलहरु प्रशन्सकिय रहेको छ । राज्यका अन्य क्षेत्रका जननेतृत्वकर्ताहरुले पनि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहका जस्तै दुरदर्शिताका उदाहरणिय कामका कौतुहलता आफ्ना आफ्ना क्षेत्रमा जगाउन अनि आयोजना पनि गरून् । देश र जनतालाइ आत्म निर्भरतामा जागरुक गर्न र अग्रसर गराउन यस्ता पहलहरुले टेवा पुग्छ । मौलिकताको संरक्षक पनि बन्न सकिन्छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 หลายเดือนก่อน +8

    जनप्रतिनिधि भनेको बालेन जस्तो हुनुपर्छ 😊🇳🇵

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 หลายเดือนก่อน

    नेता भनेको बालेन जस्तो हुनुपर्छ।

  • @user-xt8fy3sz2w
    @user-xt8fy3sz2w หลายเดือนก่อน +1

    GREAT JOBS 👍 ❤MAYAR BALEN ❤🎉JIU
    JAI ❤ MAYAR BALEN JIU ❤ 🎉
    JAI GHANTI ❤
    JAI NEPAL 🇳🇵 🙏 ❤
    FROM NUNETON UNITED KINGDOM 🇬🇧♥ 🇬🇧 ♥

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 หลายเดือนก่อน +2

    अब खेति पाति तिर पनि सरकारले मलदल र बाटो घाटो नर बत्तीको ब्यबस्थापन पुराउन सफल भैयो भनेँ नेपालिले आफ्नै पाखाबारि मा खेति फलफूल तरकारी लगाएर बजार सम्म बेच्न सकुन् र आफ्नो जिबिका आर्जन गर्न सकुन! भन्ने लाइराछ हामीलाई पनि किनकि पाखोबारि बाँझो फालिएको छ बत्ति पानी र बाटो को अभाव ले गर्दा बिदेश मा सरकारले नै मल दिन्छ फलाएको फलफूल र तरकारी बेच्न सकेन भनेँ कृषि बिकास बैंक ले नै खेतमै गएर आफै उठाएर कृषि बैंक अगाडि नै बेच्छ तर अलि सस्तो मुल्य मा लिन्छ यदि आफैले बेच्न सक्यो भनेँ अलि महङ्गो मा बेच्न पाइयो बेच्न सकेन भनेँ कृषि बैंक ले अस्लि सस्तो मा लान्छ र बेच्छ त्यसैले कृषक पनि त मर्का मा पर्दैनन् ,नेपालका दलाल डाँका हरुले त पैसा उठाउने सिस्टम बिदेश को लागु गरेको छन् काम भनेँ नेपाल को ढंगले गरिराखेका छन् बैंक को काम हेर्दा हस्पिटल को काम हेर्दा सरकारले ट्याक्स उठाएको तरिका हेर्दा साला समाउन सक्ने भए पनि घ्याँक्रो समातेर सडकमा निकाल्न मन लाग्छ हस्पिटल र बैंक ले पो गर्छ त तिनीहरु को काम देखेर यति रिस उठ्छ कि

  • @Nailartjyoti20
    @Nailartjyoti20 2 วันที่ผ่านมา

    Jaye balen sir 🙏🙏🙏🙏

  • @usharai1285
    @usharai1285 28 วันที่ผ่านมา

    जय बालेन 👍👍

  • @Prakashsoni139
    @Prakashsoni139 หลายเดือนก่อน

    Jaya balen shaha

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs หลายเดือนก่อน

    Jay Balen sir🎉🎉🎉

  • @sujatakc7968
    @sujatakc7968 28 วันที่ผ่านมา

    ❤❤wow jai belen sir

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c หลายเดือนก่อน +1

    Very nice balen

  • @user-ym4bv6jo2d
    @user-ym4bv6jo2d 28 วันที่ผ่านมา

    Good luck balen sir

  • @laxmishrestha5062
    @laxmishrestha5062 29 วันที่ผ่านมา

    Good job balen sir

  • @thaparamesh4478
    @thaparamesh4478 หลายเดือนก่อน

    हरेक नगरपालिकाहरूमा हुनु एकदमै जरुरी छ धन्यवाद

  • @PawanKumarKaranjit
    @PawanKumarKaranjit หลายเดือนก่อน

    Good job for youth ❤❤

  • @AntabdrRai
    @AntabdrRai หลายเดือนก่อน +1

    Jai balen abako audo dinma pardhanmantri bhako dekhna pam.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @anjanabudhathoki5616
    @anjanabudhathoki5616 29 วันที่ผ่านมา

    Great work❤❤

  • @Rajkumar-ge7sh
    @Rajkumar-ge7sh หลายเดือนก่อน +1

    Great 👍 ❤

  • @suntipurja8111
    @suntipurja8111 28 วันที่ผ่านมา

    Great job

  • @nabaraj4016
    @nabaraj4016 หลายเดือนก่อน

    Gajab ramro ❤❤❤

  • @deepeshkarki9043
    @deepeshkarki9043 หลายเดือนก่อน +1

    ल है साथीहरु सब्स्क्राइब गरि सहयोग गर्नुहोला। धन्यवाद

  • @alawatiadhikari41
    @alawatiadhikari41 หลายเดือนก่อน

    राम्रो कामकाे सुरुवात, अब काठ र बाँसबाट पनि सामान बनाउन तालिम िदनु पर्छ।

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 17 วันที่ผ่านมา

  • @bamshrestha7268
    @bamshrestha7268 หลายเดือนก่อน

    Neta vaneko balen jasto hunu parxa jay balen sir.

  • @ashoklohani2273
    @ashoklohani2273 หลายเดือนก่อน +1

    स्याबास बालेन प्लास्टिक भाँडा बिस्थापित गरेर माटाे काे भाँडा ब्येबस्थापन गराै चिया पिउने गिलास माटाे काे बनाउ

  • @prashantbyke5149
    @prashantbyke5149 หลายเดือนก่อน

    Jai Balen Sir 🙏

  • @crackheart9983
    @crackheart9983 หลายเดือนก่อน

    Our national hero balen shah❤❤

  • @indiraraiindirarai8763
    @indiraraiindirarai8763 29 วันที่ผ่านมา

    🇳🇵Ktm.Mahanagerpalika Meyorju Ko Vision ma Sosto Local Resources use garera udhami Youbaharulai Banaudee hunuvayako Saluatxa 🙏 Meyorju

  • @niceguy7333
    @niceguy7333 หลายเดือนก่อน

    Nice!

  • @rajuthapa1627
    @rajuthapa1627 หลายเดือนก่อน

    Salute 🫡

  • @kamaladhakal2407
    @kamaladhakal2407 หลายเดือนก่อน

    wow❤❤

  • @shivanepali3082
    @shivanepali3082 หลายเดือนก่อน

    Good

  • @umeshtripathi5470
    @umeshtripathi5470 หลายเดือนก่อน +1

    Jaba samma hamro buda neta haru mardaina ani balen jasto manxe aaundaina hamro desh narak nai hunxa😢

  • @jibanrai1982
    @jibanrai1982 หลายเดือนก่อน

    good balen sir

  • @bipulchhetri9921
    @bipulchhetri9921 หลายเดือนก่อน

    Good job 👍 👍

  • @bg7605
    @bg7605 หลายเดือนก่อน

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️

  • @sunilchaudhary8048
    @sunilchaudhary8048 หลายเดือนก่อน

    jay balen 🇳🇵🇳🇵🇳🇵😎😎😎😎

  • @krishnagiri7475
    @krishnagiri7475 หลายเดือนก่อน

    राइस कुकर बनाउन पर्छ अब माटोको इन्डियाले झै

  • @jayagurung7003
    @jayagurung7003 หลายเดือนก่อน +1

    Mato ko bhada ekdam ramro huncha health ko lagi pani khana pakaune bhadaharu ra paila ko jasto gagriharu banaunu ramro aile India le pani banaudai cha

  • @yashbahadurgurung599
    @yashbahadurgurung599 หลายเดือนก่อน

    Good job for youth.

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 หลายเดือนก่อน

    बैंक ले ग्राहक ले पैसा लिएर आयो भने त खाता नम्बर लिनु पैसा खरररर मेसिन मा गन्नु अनि कति पैसा कस्को एकान्ट मा जम्मा गर्दिने हो गर्दिनु र त भैगो नि कति छिटो काम हुन्छ बैंक मा मान्छे को भिड पनि हुन्न ,तर नेपाल को कर्मचारी त रामराम पैसाको बिटो बाँधेर लिस्ट मा आफै एकाउन्ट नम्बर लेखेर आफैले बाँधेर अझै 500 सयको नोठ यति ओटा छ भनेर छुट्टाछुट्टै गनेर बाँधेर दिनु पर्ने अरे अनि बैंक मा बाहिरै सम्म लाईन नबसेर त्यो कर्मचारीले ले सुख कहाँ पाउला त पैसाको मुठो त कहिलै फुक्दैन होला त्यसैले त भित्र भित्र आधा नोठ र अहिले सेतो कागज समेत हालेको हुँदो रैछ

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh หลายเดือนก่อน

    Good job

  • @rickyram7301
    @rickyram7301 หลายเดือนก่อน

    Good job ❤️❤️

  • @yashbahadurgurung599
    @yashbahadurgurung599 หลายเดือนก่อน

    Sabai नगर र गाउँ पालीका हरू ले पनि बलेन jastai sahthaniya सिपlai prabadan garne तालिम सञ्चालन गरि bugejet छुटाई युवा lai रोजगार dinus.

  • @purnawaiba1108
    @purnawaiba1108 หลายเดือนก่อน

    Jay baalen

  • @user-hj8zr7dd9y
    @user-hj8zr7dd9y หลายเดือนก่อน

    Good 💗

  • @devendrajoshi6162
    @devendrajoshi6162 29 วันที่ผ่านมา

    Balen ser jasto nepal bhari 14 jana bhaya jati pani nepal sworga bhanchha

  • @user-eb7zf8rf5y
    @user-eb7zf8rf5y หลายเดือนก่อน

    Wawo

  • @bikramrai7073
    @bikramrai7073 หลายเดือนก่อน +1

    Love cheli Kam man paro

  • @bingurung9928
    @bingurung9928 หลายเดือนก่อน

    Pahila Gaun ma YOSTO kam
    2011 ,2012 Sal ma KUMAL
    BHANNE DAJU BHAI LE MATRA GARTHIYO MATO KO
    KAM, Yo Mato ko kam harai Saki ko Thiyo.
    KTM Mayer Balen lai.
    Congratulation
    ❤❤🙏👏👍✌❤❤
    Ma Gurkha 2 chitra Bata.

  • @harimayagurung6213
    @harimayagurung6213 28 วันที่ผ่านมา

    Yo gamala, mato ko saman banoune ta malai pani sikna maan xa kata kos lai contact garne hola hai? India bata sisa ko utensils import garnu vanda Nepal mai baneko mato ko utensils haru lai prostan garnu parxa ra export garnu parxa.

  • @HariKumar-rx6lb
    @HariKumar-rx6lb หลายเดือนก่อน

    👍🙏🙏🇳🇵🇳🇵

  • @user-gf7ih6dk1y
    @user-gf7ih6dk1y หลายเดือนก่อน

    म पनि बेरोजगार छु मलाइ पनि काम चाहिको थियो..

  • @samjhanakhadka8231
    @samjhanakhadka8231 หลายเดือนก่อน

    Matoko bhao sajauni matra hohina bahaune bhada haruko dijaayn banana paryo

  • @mystore-wy9hq
    @mystore-wy9hq หลายเดือนก่อน +6

    एकदमै राम्रो छ तर नेपाल भनेको काठमाडौं मात्रै होइन ।

    • @nepalop2956
      @nepalop2956 หลายเดือนก่อน +7

      tara balenko area ktm matra ho bro

    • @Youtube_joyboy1
      @Youtube_joyboy1 หลายเดือนก่อน +3

      ❤sahi ho tara mayor ta ktm ho ni usko thau usle herxa afno mayor lai bhanam

    • @sukmanpradhan2003
      @sukmanpradhan2003 หลายเดือนก่อน +2

      If you are not from Kathmandu. Where ever you belongs to you also have mayor. Make that mayor work same like balen

    • @Eyevision2023
      @Eyevision2023 หลายเดือนก่อน +4

      देशैभरी विकास चाइने हो भने बलेन्द्र शाहलाई राष्ट्रको कार्यकारी प्रधानमन्त्री बनाउनुपर्छ। होइन भने बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको कार्यकारी प्रमुख मात्र हुन् नेपालको कार्यकारी प्रधानमन्त्री होइन। देशकै कार्यकारी प्रधानमन्त्री बनाउनुहोस् उनले नेपालको विकास भएको अनुभूति तपाईँलाई एक वर्ष भित्रै दिनेछन्। सङ्घीयता हटाउ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौं। यस विषयमा आवाज उठाउनुहोस्। बालेनले किन काठमाडौँमा मात्रै काम गर्यो। विकास गर्‍यो। भनेर विरोध नगर्नुस्।

    • @getbent_456
      @getbent_456 หลายเดือนก่อน +1

      Kathmandu ko mayor ko kaam ko video ma aayera nepal kathmandu matra haina bhancha ke bolya jatha ke bolya

  • @ankitkandel2028
    @ankitkandel2028 หลายเดือนก่อน

    Yo ho ni ta tarika kam garne para nai xuttai xa yar balan ji ko 😮😮

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 หลายเดือนก่อน

    Khana pakaune karai .vadaharu pani. Matoko banae hunthyo🙏

  • @MrSuDesign
    @MrSuDesign หลายเดือนก่อน

    बालेन ले नै सिकाको हो र ?

  • @mamaa43ify
    @mamaa43ify หลายเดือนก่อน

    kasto ramro👍🫰

  • @GyanBc-ok9yc
    @GyanBc-ok9yc หลายเดือนก่อน

    Ho vane Nepal vaneko KTM matra hoki jasto lagxa

    • @getbent_456
      @getbent_456 หลายเดือนก่อน

      Oe bhai Kathmandu ko mayor ko kaam ko video ma aayera Kathmandu matra Nepal haina bhandai nakara. Gu bhariyeko dimag

  • @ichhyamalla9534
    @ichhyamalla9534 หลายเดือนก่อน

    Great job