प्रचण्डको सत्ता जोगियो, १५७ सांसद् पक्षमा, कांग्रेसले भोटै हालेन, ५ वर्ष सत्ता टिक्ने एमालेको दाबी |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 562

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 13 วันที่ผ่านมา +39

    प्रचण्ड आऊ नेपाली काँग्रेसलाई सिध्धयाऊ 👏👏👏

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e 13 วันที่ผ่านมา +1

      Good

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j 13 วันที่ผ่านมา

      अब सिधियो काङ्ग्रेस

  • @tulsirampandey6575
    @tulsirampandey6575 13 วันที่ผ่านมา +17

    यो नेपालि कांग्रेसको अब जनताले कहिल्यै पनि साथ दिनेछैनन

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j 13 วันที่ผ่านมา +1

      डडेल्धुरा का भेडाले दिन्छन् अरु त तेस्तै हो

  • @shantikokhojima6040
    @shantikokhojima6040 13 วันที่ผ่านมา +62

    कालो कांग्रेस यो देशको लागी हानिकारक छ 😐️

    • @santoshtiwaree9134
      @santoshtiwaree9134 13 วันที่ผ่านมา +1

      गोरि मैया सबैको लागि फाइदा मा छिन होला 😂😂😂😂

    • @nepaliexarmy3625
      @nepaliexarmy3625 13 วันที่ผ่านมา +1

      सहकारिको रकम रविले तिर्नु पर्दैन पद र सरकार मा बस्न पाए मात्र हुन्छ काङ्ग्रेस ले गरेको काम सहि छ भाइ

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 13 วันที่ผ่านมา

      ​@nepalकांग्रेसले गरेको भ्रष्टाचारको फाईल पल्टाउने हो भने १० वर्ष पुग्ने बजेट निक्लिन्छ । iexarmy3625

    • @khagendrakhadgi4910
      @khagendrakhadgi4910 12 วันที่ผ่านมา +1

      प्रचण्ड र केपीकाे गेडा मा तेल लाउदै सेक्नेलाइ चै फाइदाइ छ।

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s 13 วันที่ผ่านมา +14

    कांग्रेस ले राम्रो काम गर्ने लाई अगाड़ी जाना दिदैन। त्यसैले पेलेर अगाड़ी जाना जरुरी छ। आज जस्तै पेलेर कार्यक्रम लाई अगाड़ी बढदै
    सरकार जानु पर्छ है।जय नेपाल जय रवि

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j 13 วันที่ผ่านมา

      पेल्न पर्छ त्यो कालो काङ्ग्रेस लाई

  • @tikarambhattarai3424
    @tikarambhattarai3424 13 วันที่ผ่านมา +24

    अती गरेको काङ्ग्रेसलाइ सत्ता पक्षले जे गर्यो सहि गर्यो

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j 13 วันที่ผ่านมา

      धन्यवाद सर काङ्ग्रेस लाई ठिक गर्यो

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f 13 วันที่ผ่านมา +17

    कालो काङ्ग्रेसको दिन गयो थुक्क राम्रो काम गर्नु प्रचण्ड ज्यु ८४ हामी मुल्यांकन गर्छौ

  • @dammarrana6673
    @dammarrana6673 13 วันที่ผ่านมา +99

    नाराबाजी गर्ने संसदको तलब भत्ता काटनु पर्छ

    • @nawarajhayu5727
      @nawarajhayu5727 13 วันที่ผ่านมา +5

      नेपाली काँग्रेस पार्टी का मन्त्री ,, साँसद र कार्यकर्ता हरु जहाँ भेटिन्छन्
      तेही च्याप समातेर
      लात हान्नु पर्ने
      अवस्था श्रजना गर्दै छन्
      यिनीहरू ले

    • @sitakhadka4308
      @sitakhadka4308 13 วันที่ผ่านมา +2

      यस्ता संसद्लाई किन भत्ता दिने दिनु हुँदैन

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 13 วันที่ผ่านมา

      Correct​@@nawarajhayu5727

    • @ranabahadurkarki584
      @ranabahadurkarki584 13 วันที่ผ่านมา

      0😅a😅😅aaqaaaaaaaAaaaa😅A​@@nawarajhayu5727

    • @ranabahadurkarki584
      @ranabahadurkarki584 13 วันที่ผ่านมา

      ​@@sitakhadka4308aAaa😅aaaaa😅a😅aaaaaaaaaaA😅0😅aa😅a😅a

  • @buddalimbu5892
    @buddalimbu5892 13 วันที่ผ่านมา +18

    ठिक गर्यो अब पेलेरै अगाडि बढनु पर्छ ।

  • @nawarajhayu5727
    @nawarajhayu5727 13 วันที่ผ่านมา +10

    प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ज्यू
    तथा
    गृहमन्त्री श्री रवि लामिछाने ज्यू
    यहाँ हरू दुबै जनालाई हार्दिक बधाई छ !!!
    कालाे काँग्रेस पार्टी
    मुर्दावाद मुर्दावाद मुर्दावाद

    • @saru__rana
      @saru__rana 13 วันที่ผ่านมา

      😂😂😂

    • @user-up8qo5wc3c
      @user-up8qo5wc3c 13 วันที่ผ่านมา

      अब यसै गरि अगाडि बढ सरकार, बल्ल अब केइ झिनो आस लियेर जनताले शान्ती महसुस गरने छन, सके सम्म काङ्ग्रेस बडारिनै पर्छ

  • @user-oj4wp1nc9c
    @user-oj4wp1nc9c 13 วันที่ผ่านมา +36

    सबै कार्यक्रमहरुलाई आज जस्तै पेलेर पास गराउॅंदै जाउ है सरकार

  • @tekbahadur8211
    @tekbahadur8211 13 วันที่ผ่านมา +36

    कठै काङ्ग्रेसको बिचल्ली राम्रो गरेको भए याे हाल हुन्थ्यो

  • @dineshkhadka4370
    @dineshkhadka4370 13 วันที่ผ่านมา +50

    याे सरकार 5 बष टिकाउनु पछ जसरि भयनि 👍️👍️👍️

  • @narendrathapa5246
    @narendrathapa5246 13 วันที่ผ่านมา +12

    यी काङ्ग्रेसका सांसद हुन कि स्याल हुन्।स्याल कराए झैं कराउँदै छन्।

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j 13 วันที่ผ่านมา

      verry good sir काङ्ग्रेस स्याल हो मरेको स्याल

    • @user-mv3ov3ly1j
      @user-mv3ov3ly1j 13 วันที่ผ่านมา

      😂😂😂😂😂😂

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 13 วันที่ผ่านมา +74

    कालो कांग्रेसको सत्ता खुस्केको अहिले थाल खाउ कि भात खाउ भएर अलि अलि छैन 😂😂😂😂

    • @santoshtiwaree9134
      @santoshtiwaree9134 13 วันที่ผ่านมา +1

      पहिला केपि ओलि टड्पे जस्तै टडपेका रहेछन काग्रेश😂😂😂😂

    • @user-mv3ov3ly1j
      @user-mv3ov3ly1j 13 วันที่ผ่านมา

      😂😂😂😂😂😂

  • @dambardhakal9181
    @dambardhakal9181 13 วันที่ผ่านมา +40

    काग्रेस लाई आझ चै ठिक पारे

    • @santoshtiwaree9134
      @santoshtiwaree9134 13 วันที่ผ่านมา

      तेरो बाउ ले ठिक पार्छ पहिला सदनमा कुर्सी भाच्दा कुन दुला मा थियो यो झोले कुनि 😂😂😂😂😂

    • @trendyromish4789
      @trendyromish4789 13 วันที่ผ่านมา +3

      ​@@santoshtiwaree9134 congress ko gothalo bhetiyo

    • @user-nn3sm5lu4m
      @user-nn3sm5lu4m 13 วันที่ผ่านมา

      बाख्रेको सेना​@@santoshtiwaree9134

  • @ayatamsal
    @ayatamsal 13 วันที่ผ่านมา +23

    याे कङग्रेस फटाहरुलाई उफ्रिन बहेक अरुकेही नअउदाे रैछ

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 13 วันที่ผ่านมา

      Congress thau ma ye ma le vay dekh thiyo prachade Ra manab rupi danab le sakari thagi Bata Jel janthiyo

    • @saru__rana
      @saru__rana 13 วันที่ผ่านมา

      😂😂😂😂😂

  • @nilkanthasubedi1059
    @nilkanthasubedi1059 13 วันที่ผ่านมา +26

    क्या केटा केटि पारा देखायो काङ्ग्रेस ले।येत्तिको असभ्य साम्सद त अहिलेसम्म देखियाथिएन।

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j 13 วันที่ผ่านมา

      गुउ खाए हुन्छ काङ्ग्रेस ले अब दादागिरी देखाएको थोइयो

    • @topalaltiwari8403
      @topalaltiwari8403 13 วันที่ผ่านมา

      Yo thalani garne amale ho

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 13 วันที่ผ่านมา +5

    पैसा पाकेकै छ।
    हल्ला गर्यो बस्यो।

  • @user-lg3lg7wb1t
    @user-lg3lg7wb1t 13 วันที่ผ่านมา +3

    आज मलाई धेरै रमाइलो लाग्याे जे गरे ठिक गरे कालाे काँग्रेस लाई सधैं यस्तै गरेर अगाडि बड्नुहाेस् सरकार

  • @chandrabahadurtamang
    @chandrabahadurtamang 13 วันที่ผ่านมา +22

    ठिकै भएछ स्याल कराएको जस्तै कराएर बस्दै थियो यता बाघले राज्य जमाएछ। भनिन्छ नि अधिकार माग्दा पाउँदैन भने खोसेर भएनी लिनुपर्छ भन्ने कुरा पूरा भएछ।

  • @FREEFIREGAMING-mk9wx
    @FREEFIREGAMING-mk9wx 13 วันที่ผ่านมา +5

    रोएको हो कि स्याल कराएको संसदमा आज ।

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 13 วันที่ผ่านมา +6

    समग्रमा कांग्रेस बहुलायकैहाेत धिक्कारछ

    • @RaamBahadur-kk2cn
      @RaamBahadur-kk2cn 13 วันที่ผ่านมา

      बल्ल थाहा भो भोट चै किन दिएको ni

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 13 วันที่ผ่านมา +38

    ईटका जवाव पत्थर से ।
    जस्तालाई त्यस्तै
    ढिँडोलाई निस्तै ।
    सत्यमेव जयते ।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 13 วันที่ผ่านมา +10

    माओबादिले गाउ गाउका निमुखा नेपाली दिनदाहाडै काट्दै गर्दा सिह दरवारमा भेाज खादै रमाउदाकेा प्रतिफल कांग्रेसलाई निकै महङ्गेा भई रहेछ , आगामि दिनहरु झनै कष्टकर बन्दै जाने देखिन्छ किनकि नागरिक कांग्रेस पक्षधर थिए हाल नभएकेा अबस्था रहेकेा छ ।
    लामेा समय शत्तामा रहि नेपाल र नेपालीकेा हितमा काम नगरि दाताकेा दान उद्धेाग कलकारखाना समेत बेच्दै खांदै गरेकेा परिणाम ०८४ ले अशफल कांग्रेस केा उपनाम थपिदिने छ ।

    • @saru__rana
      @saru__rana 13 วันที่ผ่านมา

      😮😮😮😮😮😂😂

    • @user-nn3sm5lu4m
      @user-nn3sm5lu4m 13 วันที่ผ่านมา

      खुत्याइस देश बेचुवा

  • @BhimKumar-wv7ic
    @BhimKumar-wv7ic 13 วันที่ผ่านมา +5

    जनताहरुलाई मनोरञ्जन दिदैछ संसद भवनबाट

  • @rajanshresthayoutubechanne5849
    @rajanshresthayoutubechanne5849 13 วันที่ผ่านมา +19

    यति चाहि राम्रो भएछ

  • @kcsuman5899
    @kcsuman5899 13 วันที่ผ่านมา +9

    जे पनि हुन्छ नेपाल मा नै हुन्छ। जय घण्टी ।

  • @TopbdrRokaya
    @TopbdrRokaya 13 วันที่ผ่านมา +2

    जनताले चुनेर पठाएका काग्रेसि नेता छिछिछि

  • @rajumaharjan3098
    @rajumaharjan3098 13 วันที่ผ่านมา +8

    यो संसद हरु जति पनि छन् कै कतै देख्नुभो भने सब्ले मिलेर टाउको फुटाइ दिनुहोला मिले अपाङ्ग नै बनाईदिम

  • @user-bn3qv2sl6y
    @user-bn3qv2sl6y 13 วันที่ผ่านมา +22

    कस्तो रमाइलो यो रंगमन्च

  • @lakpatamang4681
    @lakpatamang4681 13 วันที่ผ่านมา +1

    हिम्मत भयको सुरक्षा गार्ड लाइ गोलि हान्न आदेश देउ सभामुख महोदय

  • @kiranjoshi4871
    @kiranjoshi4871 13 วันที่ผ่านมา +16

    मुल्यहिन को मूल्य कसरी चुकाउछ काङ्ग्रेस ले।

  • @BishnuBajracharya-vd2we
    @BishnuBajracharya-vd2we 13 วันที่ผ่านมา +31

    सत्ताबाट बाहिरिदाकाे पीडा काउरिस

  • @BhujelPhars
    @BhujelPhars 13 วันที่ผ่านมา +3

    रमाइलो छ भ्रष्टचारि लुटेरा हरुको

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e 13 วันที่ผ่านมา +3

    Jai ho janata Jai ghanti jaiNepal bhastachare jil kochnus Rabi sar 💐👏♥️🇳🇵🇳🇵🙏

  • @sarojshrestha1362
    @sarojshrestha1362 13 วันที่ผ่านมา +14

    काङ्ग्रेस रुयो काग कराउँदै गर्छ पिना सुक्दै गर्छ।।

    • @saru__rana
      @saru__rana 13 วันที่ผ่านมา

      😂😂😂😂😂

  • @balbahadurkc2159
    @balbahadurkc2159 13 วันที่ผ่านมา +1

    यो सत्ता पूरा अवधि चल्न जरुरी छ।

  • @ishworiprasadbastakoti2422
    @ishworiprasadbastakoti2422 13 วันที่ผ่านมา +1

    काङ्रेसले कि लोकतन्त्र बचाउनु पर्छ, कि राजतन्त्रलाइ समर्थन गर्नु पर्छ ।

  • @avsdsnshivdhanushmulti-med3155
    @avsdsnshivdhanushmulti-med3155 13 วันที่ผ่านมา +1

    काँग्रेस बिहिन नेपाल को आवश्यकता - नेपाली जनताको भनाइ ।
    भारतमा bjp ले जस्तै काग्रेसको सफाया भोट द्वारा गर्नै पर्ने प्रत्येक नेपाली भोटर नागरिकको बुझाइ ।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 13 วันที่ผ่านมา

    पुरै नाटकको दृश्यले अचम्मित भैय्याे सांसदहरू , साथै सभामुखको कार्य , ।।

  • @balbahadurkc2159
    @balbahadurkc2159 13 วันที่ผ่านมา

    कांग्रेसले नाराबाजी गर्नुभन्दा विपक्षमा मतदान गरेको भय शोभनीय देखिन्थ्यो।

  • @rameshthapa8854
    @rameshthapa8854 13 วันที่ผ่านมา +3

    प्रधानमन्त्रीले ठिक गर्नुभयो कालो काङ्ग्रेस लाई😅😅😅

  • @lilamaniniraula253
    @lilamaniniraula253 13 วันที่ผ่านมา +8

    बिधिबिधान सकियो सकिएपछि जे गर्दा हुन्छ ।

  • @janakbahadurmalla8370
    @janakbahadurmalla8370 13 วันที่ผ่านมา +12

    याे हालतले देश चल्दैन गणतन्त्र असफलभैसक्याे राजालाइछिटाे सत्ताबुझाउदा हुन्छ

  • @barwalgaming9931
    @barwalgaming9931 12 วันที่ผ่านมา

    जनता भेडा नभइकन नेतालाई भेडा भन्न मिल्दैन जनताले बनाएका नेता हुन् नेता त्यसै भएका हैनन्।❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-fm6km9ri7o
    @user-fm6km9ri7o 13 วันที่ผ่านมา +4

    फिल्म हल बन्दा गरेकाे , सभासद हरुले देखाउने लाई रहेछ ❤

  • @dilmayarana1424
    @dilmayarana1424 13 วันที่ผ่านมา

    यीहरू देश बनाउने हाेईन देश नाङ्गो बनाउनहरू हुन यी हल्ला गर्नेहरूकाे भत्ता कट्नै पर्छ।

  • @kcsuman5899
    @kcsuman5899 13 วันที่ผ่านมา +3

    सरकार तिक्नु पर्छ । येहि हो हाम्रो चाहाना ।

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 13 วันที่ผ่านมา

    सहि गरियो धेरै राम्रो यो कालो काग्रेसलाइ यस्तै गराउनु पछ।

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 13 วันที่ผ่านมา +2

    सत्ता पक्षउन्मत्त नभै संयमित तवरले देशकाे हितमा काम गराेस कांङ्रेस साइजमा तेसै आउँछ।

  • @narpun6399
    @narpun6399 13 วันที่ผ่านมา +2

    Very good Sarkar KO jay hoss👍👍

  • @dillibasnet7670
    @dillibasnet7670 12 วันที่ผ่านมา

    सभामुख प्रधानमंत्री र गृहमंत्री रबी लामीछाने लाई हार्दिक बधाईछ

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 13 วันที่ผ่านมา +4

    काङ्ग्रेस सत्ता विना वाच्न सक्दैन भन्ने उदाहरण कहिले रविलाई १८ महिना प्र् म कहिले उपेन्द्र यादवलाई कहिले माधव नेपाललाई ।अब त वाटाे हिडनेलाई च्याप्प िमातेर प्र म वनादेला कि भन्ने लाग्न थाल्याे । सदनमा वाख्रा,प्रेतकाे मतवाट जितेकाकाे अराजक व्यवहार ।

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 13 วันที่ผ่านมา +1

    यस्तो कांग्रेस लाई किन भोट दिएको होलन,??? भोट दिने जत्ति लाई फासी दिनु पार्यो अब 🤣😂😂

  • @balbahadurkc2159
    @balbahadurkc2159 13 วันที่ผ่านมา

    नेपालमा १० बर्षे जनविद्रोह गर्न लगाउने पनि यही काँग्रेस हो । २००८सालदेखि २०१२ साल सम्म नेकपा माथि प्रतिबन्ध लगाउने पनि नेपाली काँग्रेस नै हो यो काँग्रेसले पटक पटक गल्ति गर्दै आएको छ । इतिहासमा सबैभन्दा देशको लागि गल्ति गर्दै आएको छ।

  • @bhupendrabista2029
    @bhupendrabista2029 13 วันที่ผ่านมา +1

    कस्तो राम्रो लोकतान्त्रिक अभ्यास

  • @birendrawagle4364
    @birendrawagle4364 13 วันที่ผ่านมา +2

    कठै बरा काँग्रेस हेर्न लाएक छ आज बाख्रा चोर को अनुहार त झन् मज्जाको भाको छ

  • @bhaktineupane3740
    @bhaktineupane3740 13 วันที่ผ่านมา

    प्रचण्ड जिन्दावाद 🙏🙏🙏

  • @tulsirampandey6575
    @tulsirampandey6575 13 วันที่ผ่านมา +1

    यो संसद भवन हो कि क्या हाे म त भन्छु यो कांग्रेसका नेता हरुलाई संसद भवन बाट बाहिर निकाल्नुपर्छ

  • @user-fm6km9ri7o
    @user-fm6km9ri7o 13 วันที่ผ่านมา +7

    अब सबै दल मिलेर राजाको सता बुझाउन बाध्यता छ,

  • @purnakhatri584
    @purnakhatri584 13 วันที่ผ่านมา

    एकदमै सहि भयो

  • @valleymoverandpakerhousesh8414
    @valleymoverandpakerhousesh8414 13 วันที่ผ่านมา

    लुट्न नपाए पछिको रबैया एस्तो छ । कसरी देश कसरी बिकास हुन्छ? जनता सबै एक भएर काङ्ग्रेस देशबाट लख्ट्नु बाहेक अरु केही छैन

  • @khemrajbudha7955
    @khemrajbudha7955 13 วันที่ผ่านมา +5

    याे नजिरले भबिस्यमा ठुलाे हानि गर्नेछ।

  • @khadkaresham6661
    @khadkaresham6661 13 วันที่ผ่านมา

    यो सरकारमा न जान नपाएर लास्टै नो खोजिराछ हो यो कालो कांग्रेसलाई जहाँबाट हराउनुपर्छ साथीहरू 0:31

  • @prakashshrestha304
    @prakashshrestha304 13 วันที่ผ่านมา +1

    सहकारी र गिरिबन्धुमा रास्वपा र एमालेको मिलिजुली खाउला निति होकि भन्ने जनतालाई लागेको छ ।

  • @olid-sq1fn
    @olid-sq1fn 13 วันที่ผ่านมา +1

    गोकुल र सुररे थापाले अब परचनडको निन्दा धेरै नागरनु होला मिलेर कामगरनुहोला

  • @krishnakc1848
    @krishnakc1848 13 วันที่ผ่านมา

    दक्षिण यशियालीको शिखरमा पुग्ने लक्ष्य लिएको नेपाल र नेपालीहरु

  • @bishamgauli4596
    @bishamgauli4596 13 วันที่ผ่านมา +2

    काङ्ग्रेसले टाेपी लगाउने शिरमा कट्टु खाेलेर टाउकामा लगाएर याे हाम्राे टाेपी हाे/यहि हाम्राे टाेपी हाे भन्दै नारावाजी गरेकाे जस्ताे पाे देखियाे त यार !

  • @timesofdaman8134
    @timesofdaman8134 13 วันที่ผ่านมา

    काङ्ग्रेस सकिएपछि मात्र देश बन्ने रैछ।।
    काङ्ग्रेस भएर नै देश खोक्रो बनेको रैछ।।

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 13 วันที่ผ่านมา

    अरुलाई लडायकाे छ प्रचण्डले आफ्काे प्रधानमन्त्री जाेगाउन चाल खेलि राछ हुनत ठगि,आतंककारी हरु मिलेर लुट्न पल्केका हरु छन साङ्सधहरु

  • @TekBahadur-sr5sy
    @TekBahadur-sr5sy 13 วันที่ผ่านมา +3

    संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसले गरेको ह 9:26 हरर्कत देखाएका छन् । हैसियत अनुसार अाफ्नाे ब्यबहारमा उतार्ने काम भयो।

  • @keshavbhandari9582
    @keshavbhandari9582 13 วันที่ผ่านมา +1

    बिपि कोइराला, गणेश मान सिंह,सुसिल कोइराला,कृष्ण प्रसाद भट्टराईहरूले जोगाई राखेका काङ्ग्रेस अहिले आएर तहस नहस पार्दैछ ।
    के अब पनि यस्तै हो भने आगामी ८४ मा सुन्य होला भन्न सकिँदैन। जय नेपाल

  • @dhrubakc1060
    @dhrubakc1060 13 วันที่ผ่านมา +1

    जनताले औषध्दी नखाइ नखाइ तिरेको करबाट तलब भत्ता खाएर जनताको सेवा गर्न जानेहरुको सेवा गर्ने तरीका पनि चाल पाइयो।

  • @AnilKirati-sh2lg
    @AnilKirati-sh2lg 13 วันที่ผ่านมา +4

    Thik paryo chor congress lai👍👍👍

  • @Santa968
    @Santa968 13 วันที่ผ่านมา

    कांग्रेसलाइ प्रचण्डले ठिक पारेछ😁😁😁😁😁😁😁😁

  • @kajikarki1933
    @kajikarki1933 13 วันที่ผ่านมา

    टिभीमा यसाे हेरेकाे संसदहरुकाे उफ्रिदा रहेछन

  • @Dggnp
    @Dggnp 13 วันที่ผ่านมา

    Jaya ghanti jaya rabi❤

  • @tekrana7606
    @tekrana7606 12 วันที่ผ่านมา

    सदन मा हो हल्ला गर्न जन्ता ले पठाए का हुन यी सबै को तलब भत्ता काटियोस

  • @gitabaralpaudel666
    @gitabaralpaudel666 12 วันที่ผ่านมา

    हेरत घमण्ड आज काङ्ग्रेस आबरा केटा केटिहरुकाे जस्ताे शैलीमा प्रश्तुत भयाे

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 13 วันที่ผ่านมา +7

    Thik xa thik ..congress lai ghokrethayk lagayara bahira pathaunu parxa

  • @TekuGrg-jl8kn
    @TekuGrg-jl8kn 13 วันที่ผ่านมา +1

    Thik garyo, congress lai sakkaunue parxa yoe ho mauka

  • @bharatkhatri6332
    @bharatkhatri6332 13 วันที่ผ่านมา

    सत्ता नचएपछि भस्टाचार भुटानी काण्डाहरू कसरि मिलाउने भस्टाचार गर्न नपाउने भएपछि पागल रूप देखाउदै छ यो कालो काङ्ग्रेस ले ! थुक्न चाहन्छु यस्तो पाटिलाई ! २०८४ सम्म बिलायमान हुने निस्चित छ !🙏

  • @gobindashrestha7493
    @gobindashrestha7493 13 วันที่ผ่านมา

    जनताले कस्तो धरातलमा राख्छ् जनताले कांग्रेसलाई हेर्नै पर्ने हुन्छ

  • @danbahadur7759
    @danbahadur7759 13 วันที่ผ่านมา

    जय घन्टी🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏

  • @sailitamang4085
    @sailitamang4085 13 วันที่ผ่านมา

    जनताको पसिनाको भत्ता र तलब खाएर बिजोक गर्ने मुलाको साग हरु

  • @dillishwaryakha5000
    @dillishwaryakha5000 13 วันที่ผ่านมา +8

    Kalo congress pani binako machha ho, yesari nai pelera sidhaunu parxa congress desh bechuwalai.

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 13 วันที่ผ่านมา

    थुक्क देश चलाउन हिनेको काङ्ग्रेस अब यो चोर हरुलाइ कसैले भोट नदिम यो जन्ताको लागि हैन हामी सरकार बाहिर भइम खान लुट्न पाइयेन भनेर यो हर्कत गरेछ

  • @BhujelPhars
    @BhujelPhars 13 วันที่ผ่านมา

    होइन बिच समय देखितनारा लगाउँनि कठ पुतलि हरुको स्वर बसेछ कि क्याहो मुख र हात मात्रै चलाएको देख्छु आवाज नै आउँदैनत😂😂

  • @madangurung9664
    @madangurung9664 13 วันที่ผ่านมา +2

    Good job

  • @ramchhetri4355
    @ramchhetri4355 13 วันที่ผ่านมา

    हाम्रो करको दुरुपयोग

  • @chhabikarki1570
    @chhabikarki1570 13 วันที่ผ่านมา +4

    Good

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 13 วันที่ผ่านมา

    यी भतुवाहरुलाई कति लाज नलागेकाे जनताकाे रगत र पसिना रजाँई

  • @SurandraKumartamang
    @SurandraKumartamang 13 วันที่ผ่านมา

    अब काग्रेस राजा सङ गुहार माग्नु जन्छ।

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu 13 วันที่ผ่านมา

    सेरे ले सडकमा पुगेका प्रचण्ड लाई काधमा बोकेका थिए मुखमा पिसाव गरी दिए।

  • @yatraoffical
    @yatraoffical 13 วันที่ผ่านมา

    Jai ghanti

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 13 วันที่ผ่านมา

    अब यसैगरी प्या प्या र भ्या भ्या हरु लाई तह लगाउनु पर्छ।

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 13 วันที่ผ่านมา

    ५/७ घन्टा यसरी नै बूढो काङ्ग्रेस लाई उभ्याइदिने हो भनी बल्ल लाइन मा आउँछ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 13 วันที่ผ่านมา

    कांग्रेस गुहुँ हो । विश्वमा कहि नभएको जात्रा देखायो कांग्रेसले । हक थु । गणेशमान र कृष्णप्रसाद भट्टराईले त्यागेको फोहोरी कांग्रेस ।

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j 13 วันที่ผ่านมา

    काङ्ग्रेस लाई संसद भित्र पस्न निशेध लगाए हुन्छ कालो काङ्ग्रेस मुर्दा बाद

  • @janaktiwari7247
    @janaktiwari7247 13 วันที่ผ่านมา

    अरु केहि जानेका छैन तै हल्ला गर्नि त हो