TRC ले लियो भयानक सङ्केत! युद्द अपराधीको निगाहमा पीडितको न्याय?आक्रोशित डा. दीक्षितको चेतावनी।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • #drdixit
    #prachanda
    #kpoli
    #rabilamichhane
    #balensaha
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

ความคิดเห็น • 36

  • @kattelkr4791
    @kattelkr4791 2 หลายเดือนก่อน +8

    बिध्वान भन्नेले समाधान सहितको विश्लेषण गरौ नेगेटिभ मात्र कुरा नगरौं

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 หลายเดือนก่อน +1

    राईट सर

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 หลายเดือนก่อน

    सहि जसतो लागयो सर

  • @narendrakhadka193
    @narendrakhadka193 2 หลายเดือนก่อน +2

    Dr. Dixitko kura thik ho. TRCma kura namilnuma mukhya jimmewar Maobadi ra Prachanda nai ho.

  • @lalkajibishwakarma4908
    @lalkajibishwakarma4908 2 หลายเดือนก่อน

    Kp Oli ko jai son of mother Nepal

  • @ReshamGiri-x5w
    @ReshamGiri-x5w 2 หลายเดือนก่อน +1

    Shanti prakriya tungin diuna.dherai tark gare 5:37 ra kehi hune hoin ta

  • @shushildhakal4892
    @shushildhakal4892 2 หลายเดือนก่อน

    गंभीर

  • @raghuchaudhari4115
    @raghuchaudhari4115 2 หลายเดือนก่อน

    Sahi kuro ,

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 2 หลายเดือนก่อน

    अगुवा बाटेा अगुवाहरुु यिनिहरुुले देस जनतालाई बिगार्ने काम मात्र गरने देखिन्छ

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน +2

    त्यसैले, नेपालमा ३५ बर्ष यताको तीतो अनुभव नै राजनैतिक "कोतपर्व"अन्तिम समाधान हुनेछ। 🇳🇵

  • @kshitijraut3861
    @kshitijraut3861 2 หลายเดือนก่อน

    Dr sap is great & absolutely right

  • @padmagyawalivoobvo812
    @padmagyawalivoobvo812 2 หลายเดือนก่อน

    Yesta panic.....

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 2 หลายเดือนก่อน

    यि तलका भनेकानै मुररर्व हुन कुरै नबुझी अर्काकाे पछि लाग्ने। यिनले दुरवः नपाई अरु कसले पाउँछ?

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 2 หลายเดือนก่อน

    नकोही घाईते बाघ हो नकसैले डरलाग्दो खेल खेलेर केही हुने वाला छ जे गर्छ यिनैका मालिकले गर्छ।

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 2 หลายเดือนก่อน

    येा खाते बुडेा हाउडे हावा कुरा मात्र गरछ

  • @fulmati-w5q
    @fulmati-w5q 2 หลายเดือนก่อน

    Shanti prakriya tungaunu Galat thiyo? Sadhai ladai jhagada gari rahane?

  • @bharatpun2351
    @bharatpun2351 2 หลายเดือนก่อน

    Dr. Dixit sir ko abhibyakti 100% sachai ma adharit xa, tapai lai salute garxu, ❤

  • @rpshrestha8843
    @rpshrestha8843 2 หลายเดือนก่อน

    Oli bora Trishuli , Chobhar , Narayeni khola , bye bye bye !
    Janta utha ho ,utha,
    Jaga ho janta jaga….zSamayd aayeko chha . Parkhera dherrai nabasa.

  • @dilendrarana294
    @dilendrarana294 2 หลายเดือนก่อน +1

    Vitra vitra des dhalne khel khelnelai chaaaaak ma laaaaat hani dandaaaa kataunu paro 😁

  • @bistapadam3090
    @bistapadam3090 2 หลายเดือนก่อน

    Yo budhale bhaneko k chai milekox ra hawa budho😂

  • @ramharisharma8184
    @ramharisharma8184 2 หลายเดือนก่อน

    तिमि हरु दोचारे यूट्यूब मा भुकने बूढ़ा हरु लाई बोलाउनु पर्ने

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 หลายเดือนก่อน

    वलि पनि कतै बाँट बचने पनि छैन आगों बलछ होला

  • @DrgsGaming
    @DrgsGaming 2 หลายเดือนก่อน

    जब जब यो केपी भन्ने जन्तु प्रधानमन्त्री हुन्छ
    1) इराकमा 12नेपालीको हत्या.
    2) भारतले नाकाबन्दी लगायो दु:ख पायो सारा नेपालीले.
    3) नेपाललाई 10खर्ब ऋण लगायो.
    4) जनताको पैसाले 15करोड राज्य बाट उपचार गराएर सकायो.
    5) अस्ति भर्खर फेरि यो प्रधानमन्त्री भए लगत्तै त्रीशुलीमा बस खस्यो। प्लेन दुर्घटना भयो यो जस्तो अलछिनाको पछी लाग्ने भेडा जनता र कुकुर कार्यकर्ता ले भात हैन गु खादो रैछ भन्ने प्रष्ट बुझियो।

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 2 หลายเดือนก่อน

    यी भ्रष्ट झाेले हरु लाई कारबाही गर्ने काे आउला हे भगवान