Cheriton Primary School & Headteacher Ms Dover Welcome Mayor Harka Sampang Rai । इङलिस नेपाली बुहारी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • मेयर साम्पांग नेपाली फरर बोल्ने अंग्रेजी बुहारीले पढाउने स्कुल भिजिटमा पुग्दा किन चकित परे ? #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 142

  • @SUHANVINES
    @SUHANVINES 2 ชั่วโมงที่ผ่านมา +48

    उखाने ओलीलाई कालो झण्डा अमेरिकामा 😂 हाम्रो मेयर ज्यू लाई मान सम्मान क्या दामी स्वागत छ अवलोकन नेपाली बुहारी प्रति सलाम 💞🙏🇳🇵

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna ชั่วโมงที่ผ่านมา +38

    गुईठेहरु भन्दै होलान झोलामा पैसा दिएको छ त्यो पारदर्सी हुनुपर्छ भनेर।मेयरलाई दिएको यत्रो सम्मान ले हर्षको आँसु आयो।जय हर्क मेयर

  • @bhawanimangmu4045
    @bhawanimangmu4045 2 ชั่วโมงที่ผ่านมา +53

    हर्क साम्पाङ आफैमा एक खुल्ला किताब हुन । बुज्नेले पढ्छन, नबुज्नेले चटपटे बेच्छन ।

  • @जगत
    @जगत 21 นาทีที่ผ่านมา +4

    मेयर हर्क सामपाङको जयहोस हाम्रो देशलाई बिकशित देशको हाराहारीमा लानुहुनेछ सचेत युवाहरुको फुल सपोट रहन्छ

  • @AnishRai-p6f
    @AnishRai-p6f ชั่วโมงที่ผ่านมา +9

    पुर्खा हरुले जोगाएको हाम्रो देस अब पुर्खा हरुलेनै बिकास तर्फ दोर्याउनेछन !! जै हर्क साम्पाङ ज्यु !!❤❤❤

  • @DB_Thalang_official
    @DB_Thalang_official 49 นาทีที่ผ่านมา +7

    मेयर हर्क साम्पाङ राई UK को नेपाली बिद्यार्थीहरु पढ्ने स्कुलमा भ्रमण गर्दै गरेको दृश्यले अत्यन्तै गौरवान्वित बनायो जय हर्क साम्पाङ ❤❤❤❤❤

  • @SUHANVINES
    @SUHANVINES 2 ชั่วโมงที่ผ่านมา +49

    हर्क मेयर साप ज्यू नेपाल को राजा हो 👑✊💞🇳🇵

    • @jennex6740
      @jennex6740 2 ชั่วโมงที่ผ่านมา +1

      Satya ko lagi rajai ho mero sahamati xa ❤

    • @amanrai9090
      @amanrai9090 2 ชั่วโมงที่ผ่านมา +1

      राजा होइन हजुर विकास को प्रमुख हजुर

    • @RabiRai-pl5do
      @RabiRai-pl5do ชั่วโมงที่ผ่านมา

      Ahilay Kirat Raj xaina. Bhayepani kunai bela ko ta Raj Kumar nai hun ni !

  • @Rbn33
    @Rbn33 ชั่วโมงที่ผ่านมา +11

    English Nepali Buhari लाई देख्न पाईयो खुशी लाग्यो उहाँको भिडियो भ्लगहरु मनपर्छ।

  • @budhanilkantharai1031
    @budhanilkantharai1031 48 นาทีที่ผ่านมา +7

    बिदेसमा यसरी सम्मान र ईज्जत पाउने नेता बिरलै छ्न यस्मा साम्पाङ नं १ मा पर्छ्न ❤❤❤❤

  • @गाउँलेठिटोम-ट9ध
    @गाउँलेठिटोम-ट9ध ชั่วโมงที่ผ่านมา +9

    सायद नेपालीको इतिहासमा नै पहिलो व्यक्ति हुनुहुन्छ होला बिदेशमा पनि यति धेरै सम्मान पाउनुहुने प्रथम नेपाली हर्क साम्पाङ ज्यु नै हुनुपर्छ ।
    दार्जिलिङगे गोर्खाली ।👍️

    • @raisandeb3568
      @raisandeb3568 ชั่วโมงที่ผ่านมา

      hamro mayor jiulai darjeeng tira pani visyt garaunu hola ?

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p 2 ชั่วโมงที่ผ่านมา +28

    यस्तो पो हुनु पर्छ त। शिक्षा ❤

  • @sumanthulungrai4258
    @sumanthulungrai4258 ชั่วโมงที่ผ่านมา +4

    I really verry happy for harka sampang ❤❤❤

  • @anupapekshek6585
    @anupapekshek6585 2 ชั่วโมงที่ผ่านมา +31

    इङलिस बुहारी मेमले मेयर ज्युले धेरै राम्रो गाइड गर्नुभयो, सम्मान छ उहालाई 🙏❤️🙏❤️🙏❤️👌❤️👍️! तर दाजुलेचै हसाउनुभयो है, भाउजुले सुन्नुहोलानी😄

  • @sbrai8048
    @sbrai8048 2 ชั่วโมงที่ผ่านมา +15

    वाह, नेपाली बुहारी मिठाे नेपाली बाेल्नु हुदाे रहेछ ।

  • @pradhanrairai9275
    @pradhanrairai9275 2 ชั่วโมงที่ผ่านมา +9

    कति राम्रो सोचाइ बुझाइ नेपाली बुहारीको।नमस्कार छ।

  • @nandarai6315
    @nandarai6315 ชั่วโมงที่ผ่านมา +3

    संसार हल्लि rakheko छ हाम्रो मेयर ज्यू को london Visit ले !!

  • @chakrachakra7509
    @chakrachakra7509 2 ชั่วโมงที่ผ่านมา +13

    कस्तो राम्रो नेपाली भाषा फरर हाम्रो नेपाली भाउजुलाई सलाम मेयर ज्युको इङ्ग्लिश पनि कडा

    • @buddhakulung1910
      @buddhakulung1910 14 นาทีที่ผ่านมา

      Nepali buhari hunu ko faida ramro x

  • @kasitrairai2969
    @kasitrairai2969 ชั่วโมงที่ผ่านมา +3

    वह हाम्रो बिदेशी नेपाली बुवारि

  • @Sangamraioffical
    @Sangamraioffical 2 ชั่วโมงที่ผ่านมา +11

    सानै देखी partical class लिए पछी धेरै सिकाईमा बौद्धिक अवश्य हुन्छ ।।भन्ने कुरा देखियो।।

  • @mahobadi444
    @mahobadi444 24 นาทีที่ผ่านมา +1

    Mayor Harkha ji speaks with confidence...just love his oratorical skills.

  • @railohorung109
    @railohorung109 12 นาทีที่ผ่านมา +1

    Proud moment for Nepal specially for Dharan.Jai Desh!🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @GauBeshiYoutubChannel_villagel
    @GauBeshiYoutubChannel_villagel ชั่วโมงที่ผ่านมา +2

    Jay harkabad Jay sram pita harka sampang 🎉❤

  • @HusbandWifeLife.30Kviews.2hour
    @HusbandWifeLife.30Kviews.2hour 2 ชั่วโมงที่ผ่านมา +5

    ग्रेट लिडर हर्क साम्पाङ्ग।

  • @VmDra
    @VmDra ชั่วโมงที่ผ่านมา +4

    सुन र हेर होई मन्त्री मन्डल मा पुगेर बिदेश घुम्ने मन्त्री र नेताहरु,पढेको र अनपढ मा के फरक हुन्छ?नेता मन्त्री जुनसुकै पार्टी को होस तर पढे लेखेको हुनु पर्छ अन्तर्राष्ट्रिय स्तर मा नेपालको बारे मा बोल्नु र बुजाउन सक्ने भाको

  • @AnnieShrestha-bb3ox
    @AnnieShrestha-bb3ox ชั่วโมงที่ผ่านมา +3

    Good job wish you all the best ,Jai Dharane❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bindodlimbu6668
    @bindodlimbu6668 ชั่วโมงที่ผ่านมา +2

    Thanks a lot UK 🇬🇧 jay Harka sampang ❤❤❤❤

  • @hastalimboo4012
    @hastalimboo4012 2 ชั่วโมงที่ผ่านมา +3

    बिदेशमा नेपाली नानीहरूको यति चै गरेरै हो.❤❤❤

  • @Babitar-f6g
    @Babitar-f6g 2 ชั่วโมงที่ผ่านมา +4

    wowowow धन्ने बाद्🙏बिदेशि हरु नेपाली भाषा र नेपाली कल्चर् मा देख्दा सारै खुसि लाग्छ ❤❤❤उवा झनै ज्ञ्यानि हामी नेपालिलाइ नि छैन यति बुद्दि हाम्राे नेपाली ठुलाे देश् जादा नेपाली भाषालाई राम्राे बाेल्न नि सर्माउछन् अाफ्नाे छाेराछाेरिलाई अाअाेस् कि न अाअाेस् english बट बाेलाउछ सुवाउनु छैन सिक्नु भनेकाे स्कुल् बट तर जबर्जस्ति ले हुन्न हेर बिदेशि भैर हाम्राे नेपाल्लाई कति सम्मान कति मन् पराउनु हुन्छ अाफ्नाे नानि हरु लाई नि नेपाली बाेल्न सिकाउनु हुन्छ कति रमाईलाे परिवार् हुनुनहुन्छ❤❤thank you all🙏jay harka✊🙏🇳🇵

  • @nareshbm192
    @nareshbm192 3 นาทีที่ผ่านมา

    मेयर हर्क सामपाङ्ग सर लाई धेरै माहान र सम्मान नगरौ हो बुवा आमा दाजु भाई तथा दिदि बहिनि हरु फेरि पाईलैई पिछे मुद्दा हाल्ने बिरोधि हरु लाई हटटयाक भएर ठाउकोठाउ ढल्लान

  • @HochhaRai-u5n
    @HochhaRai-u5n 2 ชั่วโมงที่ผ่านมา +6

    यस्तो शिक्षा भएपो संसार बदल्ने बिधार्थि जनमानस उत्पादन हुन सक्छ हाम्रोत शिक्षा बजेट कसरि बाहना बनाएर कर्ल्याबै अनि बिधार्थिहरु पढस नपढस सरकारी स्कुल हरुका हालत मन लागे शिक्षाकले पढाउने मन नलागे दिन कटाउने कसैको ध्यान नजाने अनि कसरि गुनस्तर भएर विश्व साम्ने प्रतिसपर्धा हुन्छ ?

  • @gopalrai907
    @gopalrai907 2 ชั่วโมงที่ผ่านมา +3

    आहा ... नेपाली अद्य्यन गर्न सकिने

  • @DjKaji
    @DjKaji ชั่วโมงที่ผ่านมา +1

    मैले वहा principal गुरुमा लाई Singapore to Nepal travel हेर्दा भेटने अवसर पाको छु अति राम्रो नेपाली बोल्नु हुन्छ। 😂🙏

  • @survive7890
    @survive7890 ชั่วโมงที่ผ่านมา +2

    Feeling Soooooo Proud Thanks a lot of Mayor Saab ❤❤❤❤❤ we are Nepali ❤❤❤❤

  • @churamanigurung4753
    @churamanigurung4753 2 ชั่วโมงที่ผ่านมา +3

    Dr भाई, हाम्रो Mayor लाई हिड्न पनि अलि कति Brifing गर्नुहोस न Please Ladies First ऊहांहरूलाई अगाडि हिड्न दिनु पर्छ भनेर भनिदिनुहोस न Vedio हेर्दा कस्तो कस्तो लाग्ने
    अनेथा नठान्नु होला ।सारै राम्रो Program मिलाऊनु भएको रहेछ, नेपाली बुहारीलाई सलाम छ ।

  • @SmilingBakedBread-by8xc
    @SmilingBakedBread-by8xc ชั่วโมงที่ผ่านมา +1

    Wow good nice sir haraka sapag sir hajur lai salam xa sir ❤❤❤❤❤❤

  • @duganaa7315
    @duganaa7315 2 ชั่วโมงที่ผ่านมา +4

    बिदेशमा हाम्रो भाषा,धर्म, सस्कृती र सस्कार यसरी संमान गरेका छन तर बिडम्बना आफ्नै देशमा मेरो धर्म,भाषा,सस्कृती र सस्कारको अस्तित्व बचाउन पाउ भनेर रुईकराई गर्नु पर्छ।।। एकलबादीहरुको अँखा कहिले खोलिने हो???

  • @KamalbahadurThapa-zl7eg
    @KamalbahadurThapa-zl7eg 59 นาทีที่ผ่านมา

    Madam hajur le Mayor Harka Sangpanh jiu lai yeti dherai samman School ko taraf bat matra na bhayer purai Belayat ( British) UK le dinu bhaye ko ma hami Biswa bhar basne lagayat sampurna Nepali haru ma proudly garda chhaou hamro madam Nepali Buhari lai dherai 2 man mutu bat hardik mangal maye subha kamana chha may l pray of God bless to you and best of luck with congratulations madam from Lucknow lndia+Syangja Nepal.
    ❤❤🎉🎉😅😅🎉🎉❤❤

  • @jammantamang7994
    @jammantamang7994 2 ชั่วโมงที่ผ่านมา +2

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤

  • @bikashrai1508
    @bikashrai1508 2 ชั่วโมงที่ผ่านมา +3

    Jaya hsrka sampang

  • @gyanendrarairai7040
    @gyanendrarairai7040 2 ชั่วโมงที่ผ่านมา +3

    Good to see Mayor Saab got opportunity to visit local school. He will definitely learned something from it. Good luck for remaining days in UK.

  • @KareenaLama-u4w
    @KareenaLama-u4w 2 ชั่วโมงที่ผ่านมา +5

    Nepali school kahile yesto hunne

  • @yeneshRai
    @yeneshRai ชั่วโมงที่ผ่านมา +1

    Neta vane ko yesto hos😊😊😊😊

  • @Bimalmag23
    @Bimalmag23 41 นาทีที่ผ่านมา

    I’m regularly watching all videos every video 😢my tears come because tough my heart ❤️proud

  • @JMrai7437
    @JMrai7437 นาทีที่ผ่านมา

    I am impressed with Helen buhari’s fluent Nepali. Congratulations Buhari.

  • @manmagar140
    @manmagar140 2 ชั่วโมงที่ผ่านมา +4

    Wow wow Good ❤❤

  • @binumoktan3758
    @binumoktan3758 2 ชั่วโมงที่ผ่านมา +1

    OMG! video naheri sunda ta voice Nepali. Thank you for teaching Nepali❤❤❤

  • @manlimbu8780
    @manlimbu8780 ชั่วโมงที่ผ่านมา

    Medam nepali ati Ramro Bolnu hudorahexa
    Salam xa medamlai

  • @rajkumarrai2836
    @rajkumarrai2836 45 นาทีที่ผ่านมา

    ❤ दामी

  • @tekbahadurrai359
    @tekbahadurrai359 ชั่วโมงที่ผ่านมา +2

    अब नेपाल मा पनि एस्तै किसिम को स्कुल हारु बनाउनु पर्छ। पढाइ हारु राम्रो हुनु पर्छ।

    • @chakradhanrai6848
      @chakradhanrai6848 51 นาทีที่ผ่านมา

      बोडिङ मासेर सरकारी इस्कुल लाई कडाइ गरे सबै धनी गरिब लाई फाइदा हुन्छ

  • @naxiringsampang1721
    @naxiringsampang1721 ชั่วโมงที่ผ่านมา

    Wow great harka sampang.❤

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga ชั่วโมงที่ผ่านมา

    Cheriston primery school Head Techar le dharan mayor Harka sampang Lai Nepali bhashama Boldai suwagat garnu
    Bhayekoma
    Mam techarlai muri muri dhanniya bad.

  • @bikramrai9896
    @bikramrai9896 2 ชั่วโมงที่ผ่านมา +1

    Happy to see ….salute all helping hands

  • @sonamrongmit9844
    @sonamrongmit9844 2 ชั่วโมงที่ผ่านมา +3

    Wow❤❤❤

  • @NarendraIjam-t8n
    @NarendraIjam-t8n 6 นาทีที่ผ่านมา

    Great meyar 💐💐💐❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KisanRai-cs1lc
    @KisanRai-cs1lc 2 ชั่วโมงที่ผ่านมา +1

    Respect nepali bihari.. amazing

  • @MohanRai-w7h
    @MohanRai-w7h 2 ชั่วโมงที่ผ่านมา +1

    Jay uk mamaharu big salutx

  • @RajuLimbu-f5u
    @RajuLimbu-f5u 2 ชั่วโมงที่ผ่านมา +1

    अति राम्रो

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 2 ชั่วโมงที่ผ่านมา +5

    एकदमै राम्री काम गरेको छ तर नेपाल को सरकार को इसिकुलमा त केहि नसिकाउने खाली पाटि को झन्डा बोक्ने मात्र सिकाउछ

  • @manikamabo885
    @manikamabo885 2 ชั่วโมงที่ผ่านมา +8

    Hera patiko jhole ho ramro.carma ko fhll yesto hunxa.sika lutna thagi.khana matra nkhoja jai harka sampang🙏🙏

    • @devanrai7370
      @devanrai7370 2 ชั่วโมงที่ผ่านมา +1

      जय हर्कबाद

  • @haridewan6737
    @haridewan6737 ชั่วโมงที่ผ่านมา

    Wow very nice Nepal education has to change like this more practical than theory.

  • @laxmilimbu870
    @laxmilimbu870 34 นาทีที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @RajendraPuri-n3d
    @RajendraPuri-n3d 52 นาทีที่ผ่านมา

    Good work

  • @LAXMIWanem
    @LAXMIWanem 25 นาทีที่ผ่านมา

    mayor jyu 🙏🙏🙏🙏🙏

  • @krishnathapa9563
    @krishnathapa9563 ชั่วโมงที่ผ่านมา

    ठुला दल भनिएका नेताहरु पनि बिदेश भ्रमण नगरेका हैनन नदेखेको नबुझेको हुदैहैन नगरेको मात्रै हो। मेयर ज्यु अब देशले शिक्षामा कति लगानी गर्छ भन्ने कुरा अब तपाईं मार्फत बुझाउनु पर्ने छ।

  • @DineshRai-fl8fp
    @DineshRai-fl8fp ชั่วโมงที่ผ่านมา

    great job

  • @birtamang7193
    @birtamang7193 2 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @kiranchamling8012
    @kiranchamling8012 23 นาทีที่ผ่านมา

    Wow so nice

  • @jennex6740
    @jennex6740 ชั่วโมงที่ผ่านมา

    Beutyful people ❤❤

  • @indratamang8186
    @indratamang8186 58 นาทีที่ผ่านมา

    ❤❤❤❤❤🙏🙏🙏🙏

  • @Ananta-fi6pd
    @Ananta-fi6pd 2 ชั่วโมงที่ผ่านมา +6

    Jaha gayepani hasilo dil khusi mayor saheb tara fb ma ghante haruko sato khanuvayeko xhai 😂😂😂

  • @ramrai6066
    @ramrai6066 ชั่วโมงที่ผ่านมา +1

    👍🇳🇵

  • @ashishlimbu9571
    @ashishlimbu9571 2 ชั่วโมงที่ผ่านมา +4

    🙏🙏🙏🙏🙏👍👍👍👍

  • @purnanembang9783
    @purnanembang9783 52 นาทีที่ผ่านมา +1

    Aba ko desko vabisya vaneko harka sampangle matra ho jai harka sampangle jai saramdan

  • @bhimarai6953
    @bhimarai6953 ชั่วโมงที่ผ่านมา

    ❤❤

  • @prakashgurung4600
    @prakashgurung4600 ชั่วโมงที่ผ่านมา

  • @ashishlimbu9571
    @ashishlimbu9571 2 ชั่วโมงที่ผ่านมา +2

    🙏🙏🙏🙏

  • @keshabsth4612
    @keshabsth4612 2 ชั่วโมงที่ผ่านมา +4

    धरान मेयर अङ्रेजी अलि अलि हल्लौने मान्छे त बेलायत पुगेर लट्टिनु भयो झन अरु 8क्लास फेल नेता हरु त ढल्छन होला

    • @AnishRai-p6f
      @AnishRai-p6f 54 นาทีที่ผ่านมา +1

      हलेको हैन होउ सर ! समय अनुसार चल्नु नै बुधी मता हो ! यदि नेपाल को जस्तो पाटि को नेता हुने हो भनी बोली हाल्नु हुन्छनी! कति ठाउँ मा मजाले बोल्नु भएको छ! धेरै सुनु हुन्छ र चाइदो बोल्नु हुन्छ हाम्रो आदर्निय मेयर ज्यु !!😊😊😊😊😊😊😊❤❤

    • @keshabsth4612
      @keshabsth4612 7 นาทีที่ผ่านมา

      @@AnishRai-p6f हो है सर,हुन त यदि यहि ठाम मा हाम्रा देश चलाउछौ भन्ने भनाउदा हरु भएको भए कति ठाम कति चोटि कालो झन्डा को स्वागत हुन्थ्यो,धरान का मेयर को वा गरेको सम्मान देखेर ढल्दै होलान भ्रस्ट हरु!

  • @raiprakash3057
    @raiprakash3057 2 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤

  • @SagarRai-my8io
    @SagarRai-my8io 2 ชั่วโมงที่ผ่านมา +4

    🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗👍

  • @PrakashRai-j5m
    @PrakashRai-j5m ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @omnitgurung9048
    @omnitgurung9048 14 นาทีที่ผ่านมา

    School uha le garnu bhako kaam haru ko sano documentary banayera projector ma dekhako bhane jhan dammi hunthiyo...sabai le le hereko hudaina uha ko f.b ma...so, nadekhunu bhako lai idea hunthiyo video herera uha le garnu bhako kaam haru...

  • @prakashgurung7214
    @prakashgurung7214 ชั่วโมงที่ผ่านมา

    राम्रो नेपाली भाषा बोल्नु हुन्छ , माईज्यु ले

  • @manikamabo885
    @manikamabo885 2 ชั่วโมงที่ผ่านมา +6

    Gaifaj dafej gukhane ra jhole ho hera jalera nmara hai

  • @buddhathulung5966
    @buddhathulung5966 2 ชั่วโมงที่ผ่านมา +2

    🙏🏼🌹🌹🙏🏼👍🏼

  • @amanrai9090
    @amanrai9090 2 ชั่วโมงที่ผ่านมา +2

    हामी विदेशी ले मात्र नेपाल लाई माया गरी दिन पर्ने नेपाल को नेपाली भन्ने चाहि खोई ??‽???

    • @BuddhaRai-p3p
      @BuddhaRai-p3p ชั่วโมงที่ผ่านมา

      रवि बचाउ अभियानमा छन😂😂😂

  • @GehendraThamsuhang
    @GehendraThamsuhang ชั่วโมงที่ผ่านมา

    ❤❤❤👍👍👍

  • @DDRThapper31-ys8ji
    @DDRThapper31-ys8ji 2 ชั่วโมงที่ผ่านมา +1

    Yesto education Nepal ma pani hamro baccha haru lai dinu paye huntyo bhane bholi ko din ma neta ko jhole hunu bata joginthyo hola😊

  • @kirawa2045
    @kirawa2045 ชั่วโมงที่ผ่านมา

    😍😍😍

  • @tumbar1
    @tumbar1 ชั่วโมงที่ผ่านมา

    Mayor needs to focus on early child education to high schools for quality education.

    • @tumbar1
      @tumbar1 57 นาทีที่ผ่านมา

      This is most important visit for creating vision to promote quality learning for changing the generations for development of Dharane Nepal.

  • @RenuKanwar-zv7ft
    @RenuKanwar-zv7ft 41 นาทีที่ผ่านมา

    👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @SubodhRaiofficial
    @SubodhRaiofficial 13 นาทีที่ผ่านมา

    लोभ लाग्दो क्रेज् मेयर साबको।

  • @prajitrai2893
    @prajitrai2893 2 ชั่วโมงที่ผ่านมา +2

    🙏🙏🙏🙏UK London new day new vlog please please please

  • @14-Peaks
    @14-Peaks 2 ชั่วโมงที่ผ่านมา +1

  • @RaiRosna-m7j
    @RaiRosna-m7j 2 ชั่วโมงที่ผ่านมา +1

    🥰🥰🥰🥰💖💖💖🙏🙏🙏🙏

  • @shreerana2662
    @shreerana2662 ชั่วโมงที่ผ่านมา +1

    Nepal ra dharanko lagi yati chinta linu hunxa.myer Shab ly la hernus.

  • @prabinpun7802
    @prabinpun7802 20 นาทีที่ผ่านมา

    Sabailai samman garna parxa neta vayac dharmako rajnitik garna hudaina bahunle jasto

  • @NareshRai-m9e
    @NareshRai-m9e 2 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @binayasunuwar9151
    @binayasunuwar9151 24 นาทีที่ผ่านมา

    त्यो उड्ने घोडा 2 R G R pioneer Platoon ले बनाएको हो ।

  • @KhinaLimbu-c7c
    @KhinaLimbu-c7c 2 ชั่วโมงที่ผ่านมา +1

    Ramiro kam garne Samman kasto paendo rAHICHA

  • @indramukhiya7033
    @indramukhiya7033 4 นาทีที่ผ่านมา

    यत्रतत्र सर्बत्त नेता आए नेपालमा सुत्दा एउटा प्रधानमन्त्री उठदा अर्को प्रधानमन्त्री तर हर्क साम्पाङ्ग जति कोहि आएको थिए त झोले हो? मन्त्री बिदेश भ्रमण भन्छ यस्तो होस न केही हुरा सिकोस सिकाहोस ।।अरु नेता बिदेशी खाना खाएर नेपाली खानाको लिड मात्र फेरेर आउछ🙄