Kamala Ghimire लाई अहिलेसम्मकै भब्य बाजा सहित स्वागत, स्टेज गाएको कति लिन्छिन् ? Nawalparasi Damar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2019
  • Guest:
    Kamala Ghimire
    Amrit Sapkota
    Interviewer:
    Gopi Krishna Chapagain
    #ArtistKhabar
    #KamalaGhimire
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
    Thank You.
    Subscribe us
    TH-cam: th-cam.com/users/ArtistKhaba...
    Like us on
    Facebook: / artistkhabar
    Follow us on
    Twitter: / artistkhabar
    Circle us on G+: plus.google.com/+ArtistKhabar...
    Official Website:
    www.artistkhabar.com
    copyright@artistkhabar.com
    web:www.artistkhabar.com
  • บันเทิง

ความคิดเห็น • 229

  • @laxmighale8388
    @laxmighale8388 4 ปีที่แล้ว +26

    आहै मन कस्तो प्रफुल्लित भयो
    अमृत सर र नानु कमला को interview हेर्न पायको मा।

  • @govindapanthi110
    @govindapanthi110 4 ปีที่แล้ว +14

    तिम्रो गितले त सबै नेपालीको मनमुटु छोएको छ , बोल्न पनि शिक है All tha best दुबै जनालाइ सधै सङै देख्न पाउँ । कालिका शर्मा रुपन्देही

  • @jaglalchaudhary8944
    @jaglalchaudhary8944 4 ปีที่แล้ว +17

    कमला नानीको प्रतिभा धेरै राम्रो छ उज्वल भविष्यको कामना गर्द छु

  • @astrodarshan1
    @astrodarshan1 4 ปีที่แล้ว +3

    आजको राशीफल (२०७६ असोज २९) Today Rashifal 2019 Oct 16 || Daily Horoscope
    th-cam.com/video/cI8bE_lgTKY/w-d-xo.html
    please Subscribe
    पञ्चाङ्ग
    वि.सं.२०७६ साल असोज २९ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि तृतीया,५८ घडी ०६ पला,रातको ०५ बजेर १९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र भरुणी,२० घडी ४१ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त कृतिका । करण बणिज,बेलुकी ०५ बजेर ०३ मिनेट उप्रान्त भद्रा,रातको ०५ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा काण योग । चन्द्रराशि मेष,बेलुकी ०८ बजेर ४० मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ०४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट । दिनमान २८ घडी ४० पला ।
    आजको शुभ समय समय बिहान 07:06 देखि 08:06 सम्म छ, यो समय चन्द्र होराको हो र केहि समय लाभ बेला र केहि समय अमृत बेलाको पनि पर्छ / ज्योतिष शास्त्रमा यी होरा र बेला सबै शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन र साथै अर्को सामान्य राम्रो समय दिउसो 02:06 देखि 03:06 सम्म छ यो समय चन्द्र होराको हो ।
    राहु काल मध्यान्न 11:48 देखि दिउँसो 1:14 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ
    #आजको_राशीफल_२०७६_असोज_२९_Today_Rashifal_2019_Oct_16_Daily_Horoscope#

  • @kapilSharma-ub4ul
    @kapilSharma-ub4ul 4 ปีที่แล้ว +56

    अमृत सर र कमला को इन्टर बि यू हेर्ने जती लाइक गरुम हैं।

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 ปีที่แล้ว +31

    कमला बहिनी हास्दा थोते दात है गोलो अनुहार राम्री नानी बदाई छ सुभकामना😍😍😘

  • @puspapanthi7944
    @puspapanthi7944 4 ปีที่แล้ว +5

    गुल्मी मा कहिले अाउछेउ भेट्नु पर्छ जसरिनि कमला नानू र अम्रित सर लाई धेरै धेरै बधाई छ

  • @meenu4585
    @meenu4585 4 ปีที่แล้ว +4

    कमला बैनी को नाच पनि कति राम्रो रैछ 🤭🤭👌👌💕💕

  • @user-yn6nf7vq8i
    @user-yn6nf7vq8i 4 ปีที่แล้ว +23

    कमला अमृतको जोडि दामि छ अमृत सर कमलालाई जुन बाटोमा हिडाउदै हुनुन्छ गन्तव्यमा पुर्यायर सफल बनाउनु होला

  • @danbahadurbhandari063
    @danbahadurbhandari063 4 ปีที่แล้ว

    कमला छाेरि ले पाएकाे याे स्वागत ले मेराे मन लाई भावुक वनायाे यस्तै स्वागत पाउँदै जाउ नानू भावि भविश्य काे अशिम शुभकामना

  • @ootvsibgapure7478
    @ootvsibgapure7478 4 ปีที่แล้ว +2

    कमला बैनी राम्रो छ प्रस्तुति

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 4 ปีที่แล้ว +2

    अमृत र कमला नामै काफी छ अझै उचाइमा पुगेको सुन्न पाइयोस् ।

  • @ishorkarki572
    @ishorkarki572 4 ปีที่แล้ว +4

    नानिको कला र गलाको सम्मान स्वरुप 1 लाइक र एक सेयर गरौं है💞💞 bunu love u ummmaa💋💋💋💞💞

  • @rajibgadal1750
    @rajibgadal1750 4 ปีที่แล้ว +14

    अझै प्रगति गर्नु नानी good luck

  • @sanubabu2184
    @sanubabu2184 4 ปีที่แล้ว +1

    धेरै राम्राे

  • @santatamang4044
    @santatamang4044 4 ปีที่แล้ว +2

    Sadai Amrit daju ra kamala baini lai sangai dekhna paeos....God bless you both...

  • @prakashbista1771
    @prakashbista1771 4 ปีที่แล้ว +49

    अमृत भाइ कमाला बहिनीको लागि karmadata भगवान् हुनुहुन्छ।यति बुझे

    • @sushmapaudel7601
      @sushmapaudel7601 4 ปีที่แล้ว +1

      good kamala good ,,💘💘💘🌹🌹

  • @manikarai4975
    @manikarai4975 4 ปีที่แล้ว +22

    कमलाकाे बुबाले अम्रित लाई भगवान सम्झिनु पर्छ

  • @hamrotimurenepal1021
    @hamrotimurenepal1021 4 ปีที่แล้ว +11

    ल ल गुल्मीमा नि स्वागत छ कमला नानुलाइ

    • @dilbk929
      @dilbk929 4 ปีที่แล้ว

      Nepalilokdhori

  • @shyamoli1250
    @shyamoli1250 4 ปีที่แล้ว +1

    उत्तरोत्तर प्रगतिको कामना कमला नानू।

  • @ritalamsal2274
    @ritalamsal2274 4 ปีที่แล้ว +46

    याे कपडा चाहिँ सधैं लगाएकाे देख्न पाउ नानीलाई गित गाउदा जहिले नि किन कि याे कपडामा जस्तो अरुमा राम्रो हुदैन याे नानिकाे गितकाे सुहावट हाे

  • @fghfgh5293
    @fghfgh5293 4 ปีที่แล้ว +13

    रामाे छ कमला ब‌ैनि काे

  • @mayax1239
    @mayax1239 4 ปีที่แล้ว +6

    Congratulations both 💐💐👍👍👏👏👏

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 ปีที่แล้ว +91

    कमल बहिनी को स्वर धेरै मिठो छ

  • @premrk2888
    @premrk2888 4 ปีที่แล้ว +4

    सारै राम्रो

    • @baburamghimire5119
      @baburamghimire5119 4 ปีที่แล้ว

      nani ko life safal hos yahi xa suvakamana kamala nani lai👋👋👋

  • @vijaykumar.a4275
    @vijaykumar.a4275 4 ปีที่แล้ว

    कमला बहिनी लाई धैर्य धैर बधाई छ

  • @roshannepal230
    @roshannepal230 4 ปีที่แล้ว +161

    कमला को फ्यान जति यता हाजिर गरम त

    • @prakashnp2475
      @prakashnp2475 4 ปีที่แล้ว

      Very good Kamal Hai Ji's song Lok Dohori

    • @Notaphily
      @Notaphily 4 ปีที่แล้ว

      यो नानीको म ठूलो प्रशंसक हो।
      तर यीनको आमा माओबादी रैछिन भन्ने सुनेपछि सारै खल्लो लाग्यो।
      म रक्तपिपासु ज्यानमारा आतंककारी बलात्कारीहरुको ३ पुस्तै हेर्न मन लाग्दैन
      तेसैले अबदेखि यिनको गीत, भिडियो कहिल्यै हेर्दिन।
      सरी !!!

    • @sujalkumalcomedyvideos1257
      @sujalkumalcomedyvideos1257 3 ปีที่แล้ว

      @@Notaphily qq1qqeep💰@

  • @bimalatamang5620
    @bimalatamang5620 4 ปีที่แล้ว +5

    So cute kamala baini
    God bless you
    both of you

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 4 ปีที่แล้ว +10

    कमला सानि त छन सानि भएनि सारै सबाब नि अति राम्रो ठुली भए झै

  • @indrajyotichapai690
    @indrajyotichapai690 4 ปีที่แล้ว +2

    कमला अमृत भाइलाई पनि सहयोग गर्नु है।दुबैलाई शुभकामना

  • @Notaphily
    @Notaphily 4 ปีที่แล้ว +1

    यो नानीको म ठूलो प्रशंसक हो।
    तर यीनको आमा माओबादी रैछिन भन्ने सुनेपछि सारै खल्लो लाग्यो।
    म रक्तपिपासु ज्यानमारा आतंककारी बलात्कारीहरुको ३ पुस्तै हेर्न मन लाग्दैन
    तेसैले अबदेखि यिनको गीत, भिडियो कहिल्यै हेर्दिन।
    सरी !!!

  • @dganraj4475
    @dganraj4475 4 ปีที่แล้ว +1

    दामी कमला नानु

  • @kamalsubba1792
    @kamalsubba1792 4 ปีที่แล้ว +2

    कमला घिमिरेलाई अब धेरैले चिनि सके कलामा अब्बल छिन ,तर यो पढ्ने उमेरमा धेरै कलाकारहरु, युटुवरहरुले दिनको दिन,कमाई खाने भाँडो बनाउन कत्तिसँम्म गिरेको छन भन्ने बुझि सक्नु छैन🤐🤐🤐🤐

  • @kamalabista2538
    @kamalabista2538 4 ปีที่แล้ว

    सर्ब पर्थम त मेरो सलाम छ अमृत सरलाई कस्तो अबस्ताको कमला एका एक हेर्दा हेर्दै यो अबस्तामा देख्न पाऊँदा धेरै खुसि छ तर कमला अमृरित सरलाई चाहिँ कमला देखि लिएर बाबू अामाले पनि भगवान सम्झेर सधै सम्मान राख्नु होला

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 ปีที่แล้ว +26

    लु बधाई छ कमलिका लाई,🌺🌺🌺🌺🌺👌👌👌👌🤣🤣🤣🤣🤣🤣

  • @rudrakumari5984
    @rudrakumari5984 4 ปีที่แล้ว

    दुबै गाएक र गाईका लाई शुभकामना छ जहिले पनि एसरिनै अमिृत भाईले कमला लाई डोरेई राखनु होला र कमला लाई अझै अमिृत भाईको साथ सपोट चाहिएको छ अमिृत भाईले कमला लाई कहिले पनि नछाडनु होला धन्यबाद अमिृत भाइ लाई

  • @clovevange4432
    @clovevange4432 4 ปีที่แล้ว

    सरस्वतीकि बरद छाेरी कमला मुरीमुरी शुभकामना हारेकाे सुन्नु नपराेस 🥀🌺🌻🌼🥀🌺🌻🌼

  • @pabitrachapagain8180
    @pabitrachapagain8180 4 ปีที่แล้ว +2

    Wow wow very nice 👍 👍👏👏

  • @mansingh6453
    @mansingh6453 4 ปีที่แล้ว +2

    Kamala baini lai badhai cha

  • @kalpanagrg9545
    @kalpanagrg9545 4 ปีที่แล้ว +3

    Congrats kamala nani ❣❣❤

  • @saraswatiadhikari9270
    @saraswatiadhikari9270 4 ปีที่แล้ว +1

    om shanti sampurn lok dohori teamlai jay hos kahilai daant samma ni na dukhos

  • @shivalalbhattarai2499
    @shivalalbhattarai2499 4 ปีที่แล้ว +3

    Wow kamala brilliant dance

  • @janukachhetri3577
    @janukachhetri3577 4 ปีที่แล้ว

    प्यारि कमल बैनि भेरि कियुट देखेेकि छेउ र दुबै लाई बधाई छ

  • @giruparsad5703
    @giruparsad5703 4 ปีที่แล้ว +5

    कमला धेरै राम्रो छ

  • @poojagautam7920
    @poojagautam7920 4 ปีที่แล้ว

    नानू उत्तर उत्तर प्रगती को शुभकामना पहिलो रेकर्ड नै हो यस्तो सानी नानिले दोहोरी गित गाको सारै गारो छ दोहोरी गित गाउन तर कमला नानुले सजिलै गाउन सक्छिन 💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗

  • @-puwar-short-46
    @-puwar-short-46 4 ปีที่แล้ว +1

    Wow Kamala baini love you so much

  • @karkinaresh6205
    @karkinaresh6205 4 ปีที่แล้ว +4

    Kati ramro nachne ho bhaini ta😍

  • @manojdhamala5815
    @manojdhamala5815 4 ปีที่แล้ว +2

    Hamro fucchi bunu kati ramri xin ani voice pani khub nic xa

  • @narajitbk4459
    @narajitbk4459 4 ปีที่แล้ว +88

    यस्तो बहिनि नानि नेपालको पहिलो नारि होलिन सायत ।

  • @depakgurung5139
    @depakgurung5139 4 ปีที่แล้ว +1

    Good

  • @nilawoli6889
    @nilawoli6889 4 ปีที่แล้ว +1

    बाबु र नानु लाई शभकामना

  • @santoshnepali2907
    @santoshnepali2907 4 ปีที่แล้ว +3

    Wowowoowoow

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 4 ปีที่แล้ว

    Dherai Dherai Badhai Chxa Nanu Kamala Ghimire ra Amrit Sir Lai

  • @nepalgulmi.1557
    @nepalgulmi.1557 4 ปีที่แล้ว +2

    Thanks you

  • @sachinrautofical1839
    @sachinrautofical1839 4 ปีที่แล้ว +2

    Nice xa

  • @sherekhadka4330
    @sherekhadka4330 4 ปีที่แล้ว +1

    राम्रो छ

  • @baburana1473
    @baburana1473 4 ปีที่แล้ว +3

    wow Nice nanu

  • @hadialhajeri7236
    @hadialhajeri7236 4 ปีที่แล้ว +2

    कमला नानु लाई धेरै धेरै माया गर्नुहुने जति एता आउनुहोस है ❤❤❤❤❤❤❤❤

  • @kamalmuskan9584
    @kamalmuskan9584 4 ปีที่แล้ว +1

    सुभकामना बुनु

  • @bindashtamang4337
    @bindashtamang4337 4 ปีที่แล้ว +1

    damixa

  • @rajeshjoshi8126
    @rajeshjoshi8126 2 ปีที่แล้ว +1

    Berry.bice

  • @gulmelikpmc
    @gulmelikpmc 4 ปีที่แล้ว +2

    फुच्छे नानीलाई उज्ज्वल भविष्यको कामना...अलिक पत्रकार महाशय ज्युको एक दुई प्रस्न अल्लि बढी भएकी ????

  • @michunglama6956
    @michunglama6956 4 ปีที่แล้ว +2

    wow beautiful kamal

  • @saraswotirijal908
    @saraswotirijal908 4 ปีที่แล้ว +1

    Kati khusi layo nanu kamla rw amrit sir mero gau chormara ma aaunu huda dherai khusi laayo

  • @indrathapa3481
    @indrathapa3481 4 ปีที่แล้ว +1

    Congratulation kamala nani

  • @gulmicharpalaupdate
    @gulmicharpalaupdate 4 ปีที่แล้ว +1

    Well done kamala बैनी keep it up...

  • @manojtamang8773
    @manojtamang8773 4 ปีที่แล้ว +2

    कमला नानी लाई सफल्ताको कामना र अमृत जि लाई पनि मुरि मुरि धन्यबाद

  • @mayarai8811
    @mayarai8811 4 ปีที่แล้ว +1

    Thanks

  • @parveennepal419
    @parveennepal419 4 ปีที่แล้ว +2

    love you xore kamala...god blese you always uu

  • @gopalsinghdhami5543
    @gopalsinghdhami5543 4 ปีที่แล้ว +1

    Wow Kamala Ghimire 👌👍️

  • @gopalkarkidoli5150
    @gopalkarkidoli5150 4 ปีที่แล้ว +3

    Cuteeee...

  • @yamangametech2466
    @yamangametech2466 3 ปีที่แล้ว +1

    Amrit solta le dherai satha dinu vax good

  • @sureshsenchuri9821
    @sureshsenchuri9821 4 ปีที่แล้ว +2

    Best of luck nanu

  • @bhupishahisingh8146
    @bhupishahisingh8146 4 ปีที่แล้ว

    कमला नानी को कला र गला धेरै राम्रो

  • @yasminmalikiug8610
    @yasminmalikiug8610 4 ปีที่แล้ว +2

    okeys80

  • @ganeshshahi1776
    @ganeshshahi1776 4 ปีที่แล้ว +1

    दोहोरी जस्तो गीत निकाल्दा hjr लाई न्याय मिल्छ ब्रो

  • @kalayam7277
    @kalayam7277 4 ปีที่แล้ว +1

    Nice patrakar. Nahase pani sabai daat dekhinxa.

  • @pabitraijam8822
    @pabitraijam8822 4 ปีที่แล้ว +1

    Amrit dai ra kamala bunulai salam x mero

  • @aayushg.m783
    @aayushg.m783 4 ปีที่แล้ว +1

    Nice

  • @gtmnepal8055
    @gtmnepal8055 4 ปีที่แล้ว

    dherai ramro chha kamala bahini

  • @rozeenamagar5173
    @rozeenamagar5173 4 ปีที่แล้ว +2

    yesto nani pahilo choti janmeko hola nepal ma

  • @parmilagrg3222
    @parmilagrg3222 4 ปีที่แล้ว +1

    Nani ramro Cha

  • @joshtvnepal
    @joshtvnepal 4 ปีที่แล้ว +3

    kamala ko dohori man paraune yeta hajir garnuhos 🖐️🖐️

  • @lalbdrjagri9651
    @lalbdrjagri9651 4 ปีที่แล้ว

    Dashare ki shubhkamnaen

  • @girbahadurpulami9527
    @girbahadurpulami9527 4 ปีที่แล้ว

    Nanu Kamala badhi xa.👍👍👍👌👌👌👌💘💘💘💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏.

  • @user-ke7en4py1v
    @user-ke7en4py1v 4 ปีที่แล้ว

    Yasari sabai kura sodher lekhnu bhaeko ma host lai dhanyabad

  • @rabitamang940
    @rabitamang940 4 ปีที่แล้ว +1

    nice kamala

  • @jackdavid5488
    @jackdavid5488 4 ปีที่แล้ว +1

    Nanulai ra amret sir lai salamxa

  • @vlogsbutwal9041
    @vlogsbutwal9041 4 ปีที่แล้ว +2

    ramro xa

  • @munamuna231
    @munamuna231 4 ปีที่แล้ว +1

    Kamala nani lai nepali dress le derai ramro suwako xa

  • @gokulbhatta6922
    @gokulbhatta6922 4 ปีที่แล้ว +9

    ल याे नानिकाे पढाइ बिगार्ने भय

    • @aacharyaps7565
      @aacharyaps7565 4 ปีที่แล้ว +3

      Aile school beda xa hajur tihar samma

  • @jamunaadhikari6542
    @jamunaadhikari6542 4 ปีที่แล้ว +1

    Ksti ramro vaki ❤❤❤

  • @miyakammardin4316
    @miyakammardin4316 4 ปีที่แล้ว

    Sarai ramro partibha bhako nanu

  • @prembk8357
    @prembk8357 4 ปีที่แล้ว +1

    Damii.xa.badhai.xa.nanu.lai

  • @IRONMANA-ys8ci
    @IRONMANA-ys8ci 3 ปีที่แล้ว +1

    Wow

  • @pabitachhitri4001
    @pabitachhitri4001 3 ปีที่แล้ว +2

    zeolite u
    kit on Valium

  • @durgasarusaru7614
    @durgasarusaru7614 4 ปีที่แล้ว

    wow wow mero gau ma daro ramailo garnu vyo moja ayo sabai kalakar le

  • @khimmagar943
    @khimmagar943 3 ปีที่แล้ว

    Very nice kamala

  • @user-of3ko5ll5i
    @user-of3ko5ll5i 4 ปีที่แล้ว +1

    Ok

  • @padamsunuwar5367
    @padamsunuwar5367 4 ปีที่แล้ว

    Kamala best of luck..nanu